यस्तो पो रमाईलो, स्मृती गौतम र दिनेश श्रेष्ठको दोहोरी सुन्दा हाँसोले बेहोस ।। Smriti_Dinesh HD

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.
    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕
    All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SmritiGautam_DineshShrestha # KatheAward
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 356

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +65

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

    • @gagandhami2021
      @gagandhami2021 3 роки тому

      जय ईन्द्रेणी जय ईन्द्रेणी टिम

    • @anjanlimbu3778
      @anjanlimbu3778 3 роки тому

      A

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому

      Long Live Krishna Kandel indreni foundation:
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @ghimirekiran
      @ghimirekiran 3 роки тому

      To up up po

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 роки тому +1

      IME ले साथ दिन छोड्यो एकदम ठिक गर्नुभयो।तर बैङ्क खोज्न जान अलि धौ हुने भयो।

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +92

    काठे गीत भनेसी सुन्ने बित्तिकै नाचु नाचु लाग्छ किन होला अनि दुइतिन दिन भयो कमेन्ट नगरेको बिर्सिनु भयो कि 🙏🙏❣️

  • @rushmasapkota3193
    @rushmasapkota3193 3 роки тому +20

    दिनेश श्रेष्ठ हाम्लाइ फेरि चाइयो

  • @dineshshrestha6886
    @dineshshrestha6886 3 роки тому +7

    नमस्कार म दिनेश श्रेष्ठ म एता छु

  • @buddhisagar5778
    @buddhisagar5778 3 роки тому +11

    आज ईन्द्रणी मा काठे दाेहाेरी गित सुन्न पाईयो ॥ आदरणीय कृष्ण कँडेल दाई प्रति मेरो उच्च सम्मान सेलुट गर्दछु

    • @padammagar2101
      @padammagar2101 3 роки тому

      ईन्द्रेणि भनेको एस्तो चिजहोकि काम गरेर थाकेर आयो अबोचै थाकेर आकोछु सुति हाल्छु भन्यो अनि एसो युटुप एस्वो हेर्यो ईन्द्रेणी आईराहुन्छ थकाननि काहाजन्छ जान्छ रातिको 12 बज्छ

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +8

    स्मृती जि र दिनेस जी को काठे दोहोरी अति उत्कृष्ट र नाच पनि बब्बाल रमाईलो र मज्जा आयो ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @SmritiGautam
    @SmritiGautam 3 роки тому +13

    नमस्कार दोस्रो चोटि इन्द्रेणी कार्यक्रम मा दोहोरी गाउन प्रयास गरियो कस्तो लाग्छ कमिकमजोरी औलाइदिनुस र सल्लाह शुझाब पाम है गल्ती बोले होला माफी दिनुस ल

    • @gopiadhikarii4906
      @gopiadhikarii4906 3 роки тому +1

      भोट कसरी गर्ने कुन नम्बर मा गर्ने
      प्रस्ट गरिदिनु होला।हामी बाहिर का नेपाली को लागि।सजिलो हुने थियो।कृपया।।।🙏🙏🙏🌺🙏💎

    • @shyamtimalsina6710
      @shyamtimalsina6710 3 роки тому +1

      बेजोड छ दामी लाग्यो❤️❤️🙏🙏

    • @binodthapa7845
      @binodthapa7845 2 роки тому +1

      Jmdammd

    • @nakuldangal6176
      @nakuldangal6176 2 роки тому +1

      sarai ramro xa hjr ko

    • @krishnamagar1227
      @krishnamagar1227 Рік тому

      नमस्कार है ह्जुर पनि के मा के कम हुनुन्न्छ र कला को धनी इश्मिर्ती गौउतम ज्यु ह्जुर लाई सधै भरी माया र सपोर्त छ

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +3

    Wawa dinesh vai ra smriti bahini dami kathe dori

  • @sommahat6558
    @sommahat6558 3 роки тому +2

    सारै रमाइलो लाग्यो आज आफ्नै गाउँ ठाउको भाका अनि आफ्नै गाउको कलकार देख्न सुन्न पाईयो जय ईन्द्रेनि सलाम किस्न कडेल दाई।

  • @durgagurung6507
    @durgagurung6507 3 роки тому +13

    काठे भाकामा गीत गाउनुहुनुहुने ईष्ट मित्रहरू को छनक नै बेग्लै त्यही भएर स्मृति मयाको हाउभाउ आँखाको ईशारा हैट 👍🤟

    • @Bhakta2563
      @Bhakta2563 2 роки тому +1

      हो भन्या मैंले त सुरु देखि अन्त सम्म नकाटि हेरे🤣😜🤪

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +8

    म पोखरेलि ठिटो तै पनि पुर्बेलि भाका अनि काँठे भाका अति मन पर्छ धन्यवाद इन्द्रेणी जय इन्द्रेणी।

  • @rajkavreli7254
    @rajkavreli7254 3 роки тому +13

    कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🙏🙏
    दिनेश सर स्मिर्ति जि सबिता दिजु लगयत सबैलाई शुभकामना ‍🎤जय गित जय संगीत

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 3 роки тому +1

    Bunuko Kati mitho voice aaha safalaKo suvkamna

  • @ravidhakal2196
    @ravidhakal2196 3 роки тому +2

    गन गन गैरी पिपल हे मया बैगुनी रुपै रैछ रानी हजुर मौरी गुमो जस्तो हिट गित धेरै दर्शक माझ लेराइ सकेको दिनेश श्रेष्ठ बाकी एत्ति देख्न थियो अब हामी लाई फेरि चाइयो इन्द्रेणी मा दिनेश श्रेष्ठले

  • @kandelyech3243
    @kandelyech3243 3 роки тому +5

    Good evening everybody,
    Lau aja nikai ramailo hune vayo dubai kalakar lai manai dekhi enough thanks
    Jaya indreni

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +3

    आहा अतिनै रमाईलो काठेभाकामा दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🌈🙏👌😍🤪❤️❤️

  • @रामहरिथापा
    @रामहरिथापा 3 роки тому +3

    अब बल्ल काठेभाकाका लोकभाका इन्द्रेणीमा निरन्तरता होस ! काठेलोक गायक अलि ओझेलमा परेझै लाग्छ !बिश्वोबजार तताउने थलो भनेको इन्द्रेणी हो!पछिमेली गायक गाइकाले त्यत्ति महत्त्व नदियझै लाग्छ काठेभाकालाइ।,धन्यवाद दिनेस ,स्मृति ,इन्द्रेणीलगायत शुभकामना सम्पुर्णमा।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 роки тому +2

      काँठे कलाकारहरूले हाम्रो पश्चिमेलि गित गाउनुहुन्छ तर पश्चिमेलि कलाकारहरूले काँठे गित गाएको देखिन्न सुनिन्न।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +4

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा दिनेश श्रेष्ठ जि र स्मृति गौतम जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।भावना शाही जि लगायत सबैको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।हाल मलेसिया बाट,,,,,,

  • @nandabahadur5959
    @nandabahadur5959 3 роки тому +4

    कति रमाइलो दोहोरि २ जना लाई धन्याबात जय होस इण्द्रेनि टिम

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +20

    म पनि आइपुगे सबैको हाम्रो राम्रो चौतारीमा हजुरहरू सबैलाई स्वागत छ 🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🙋

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 роки тому +1

      दिदी शुभ शन्ध्या हजुरलाई।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 роки тому +2

    राम्रो लाग्यो खुसी रहनु सबै धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय इन्द्रेणी

  • @ramesh2055
    @ramesh2055 3 роки тому +2

    जय गित !!
    जय संगीत !!
    जय नयाँ नयाँ कलाकार !!
    जय इन्द्रेणी !!!!!

  • @nirdeshanshrestha5349
    @nirdeshanshrestha5349 2 роки тому +1

    चर्चित गाएक दिनेश श्रेष्ठ हामिलाइ फेरि पनि चाहिन्छ है

  • @dilipbharati5208
    @dilipbharati5208 3 роки тому +5

    दिनेश श्रेष्ठ दाइ एकदमै राम्रो क्षमता भएको कलाकार।लाइभ दोहोरी मा त झन कडा हुनुहुन्छ। " रुपै रैछ मोहनी लाउनी" गैरी पिपल लर्के वर डाडैमा" ओ होइ मुया" नमस्ते नुवाकोट लगायत का दर्जनौ उहाँको गीतहरु सबैको मनमुटुमा बसेका छन,,इन्द्रेणी देख्न पाँउदा अत्यन्तै खुशी लाग्यो,,,,

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 роки тому +12

    सारै राम्रो प्रतिभा दुबैलाइ शुभकामना जय ईन्द्रेणी🙏

  • @b.pahari8736
    @b.pahari8736 3 роки тому +7

    काठे भाका मा आज खत्रा नै भिदन्त भो लास्तै मज्जा आयो

  • @kishanban4037
    @kishanban4037 3 роки тому +2

    दिनेश श्रेष्ठ भाई र स्मृति गाैतम बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ छत्र शाही र शमिला श्रेष्ठ बहिनी भावना शाही बहिनीको नाच राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @sangitathapa8444
    @sangitathapa8444 3 роки тому +7

    दामि छ है ❤️हजुर हरुको प्रतिभा❤️❤️शुभकामना छ है💕💕🥀🥀🥀

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 3 роки тому +25

    "भनेकै थि मेरै भै बसम अब तिम्रो बाल छैन मा कसम" भाइरल गायक दिनेश श्रेष्ठ लाई कतिले चिन्नु हुन्छ यता हजुर लगाऊ है🙏🙏

  • @prakashbg9808
    @prakashbg9808 2 роки тому +1

    अमृत खाती र सृष्टि गौतमले पहिला ni तहल्का मच्चायो अहिले पनि त्यस्तै रमाइलो दुवैजनाको पृष्ठ 6

  • @yadavghimire7376
    @yadavghimire7376 3 роки тому +1

    दुबै जनाको उत्कृष्ट छ

  • @bhumabhandari4437
    @bhumabhandari4437 3 роки тому +2

    अति रमाइलो आहा हाम्रो लोक संगीत जय नेपाली लोक गित संगीत

  • @hemumagar8481
    @hemumagar8481 3 роки тому +1

    मा,कसम यत्तिको कडा दोहोरी अझैसम्म हेरेको थिएन।

  • @gokarnabista5256
    @gokarnabista5256 3 роки тому +4

    स्मृति ले दिनेश श्रेष्ठलाई पछारे को पछारै गरिन्। जय गीत जय सङ्गीत जय ईन्द्रेणी।

  • @bikramrana6265
    @bikramrana6265 2 роки тому

    Kalo sari ko dance dhery ramro xa suvakamana Sharmila ko Pani dhery ramro xa Nice songs

  • @रत्नाचौलागाईंगौतम

    इन्द्रेणी हेरेर बस्नु भएका हजुर हरु सबैमा धेरै सम्झना छ अनि आजको दोहोरी खतरा छ जस्तो छ आउनुस है लाइक कमेन्ट अनि सेयर गर्दै दुख सुख भुलेर हेरौ🙏🙏♥️

    • @mitralimbu6876
      @mitralimbu6876 3 роки тому

      धेरै पछि अाउनु भएछ मेम🙏

  • @kishanban4037
    @kishanban4037 3 роки тому +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 роки тому

      ABC ABC ABC ABC ABC ABC ABC ABC जहिल्यै😡😡😡😡😡

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 роки тому +2

    मिठो गितको धन्याबाद💃💃💃💃💃💃💃👌👌👌💃💃💃🌹🌹🌹

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +2

    नागबेलि मिडिया तिर गाउनुहुने दिनेस जि आउनुभएछ गज्जब छ निकै खुशि लाग्यो।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 роки тому +2

    अति राम्रो भयाे बधाई छ सबैलाई जय हाम्रो ईन्देणि समाजलाई

  • @adhikarisushil100
    @adhikarisushil100 2 роки тому +1

    काँठे गीतलाई अझै ल्याउन पर्यो इन्द्रेणिमा

  • @bharatacharya1763
    @bharatacharya1763 3 роки тому +2

    स्मृति को शोर मात्रै होइन धेरै कुरा मन पर्छ मलाई त !

  • @bhaktabohara8517
    @bhaktabohara8517 3 роки тому

    Jay indreni

  • @ramswarup8999
    @ramswarup8999 3 роки тому +5

    कति रमाइलो अनि अानन्द,,कृष्ण दाइ लगायत टिमलाई सलाम

  • @thedarkmoon8618
    @thedarkmoon8618 3 роки тому +2

    Derai ramro pratibha dubailai Dhanyabad indreni

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 роки тому +1

    इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है

  • @dineshkhadka680
    @dineshkhadka680 2 роки тому

    Dinesh Shrestha is king

  • @skunwar1603
    @skunwar1603 3 роки тому +1

    आहा ! कति मिठो दोहोरी

  • @prakashbg9808
    @prakashbg9808 2 роки тому

    अचम्मकाे रमैलो दुर्इ दिने श्रेष्ठ यसप्रति गौतम

  • @durgapandey1909
    @durgapandey1909 3 роки тому +24

    इन्द्रेणी कार्यक्रममा शिब नारायण जोशी को आगमन सारै राम्रो छ अब दाजुको प्रस्तुति पनि हेर्न पाउ

  • @laxmiakhikari196
    @laxmiakhikari196 3 роки тому +1

    Wow dinesh dada nica

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +3

    स्मृति गौतम र दिनेश श्रेष्ठ जिको दोहोरी एकदम कडा लाग्यो।सारै रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई 👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏✋✋✋✋✋✋

  • @bijayashrestha7454
    @bijayashrestha7454 2 роки тому +1

    दिनेश श्रेष्ठ फेरि चाइयो

  • @arpanadhungana71
    @arpanadhungana71 2 роки тому +1

    Dami सबैलाई सुभकामना cha😍😍🙋🙋🙋

  • @namarajadhikari8826
    @namarajadhikari8826 2 роки тому

    जिन्दगिमा एति राम्रो गित अाज सम्म हेरेकाे थिईन

  • @haridhakal8059
    @haridhakal8059 3 роки тому +3

    राम्रो छ जय इन्द्रेणी टिम।

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 3 роки тому +1

    एक दिन देख्छु फुकेर्😜😂🤣कडा आयो दिनेश श्रेष्ठ 😜बबल ब्रो

  • @asebeldandi
    @asebeldandi 3 роки тому +1

    हासि हासी बेहाेस भईयाे।धन्यवाद छ गायककार ब्यक्त्तिवहरूलाई।कृण्ण कडेल दाईलाई नमन गर्दछु।

  • @kamalkhadgi2794
    @kamalkhadgi2794 2 роки тому

    जयहाेस ईन्द्राणि परिवार कृष्ण दाइ लाई जयहाेस

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 роки тому +2

    Jay indreni teem sabaiko jay hosh

  • @kaverelithito9581
    @kaverelithito9581 2 роки тому

    जे होस काठ भाका मा दम छ । सबैजना लाई सलूट

  • @shivadolakha92
    @shivadolakha92 3 роки тому +3

    मलाई एउटा कुरा भन्न मन लायो,,सर्मिलाले नाचेको हो कि एक्सर्साइज गरेको होला,,?

  • @mainasubedi6293
    @mainasubedi6293 3 роки тому +1

    Kati mitho Geet dhari Ramilo 🙏🙏

  • @KuloplMusthapha
    @KuloplMusthapha 2 роки тому

    Super dhohory sharay ramro 👌

  • @khumraj5858
    @khumraj5858 3 роки тому +3

    नयाँ नयाँ कलाकार आउदा सार्है रमाइलो हुदैछ इन्द्रेणी

  • @mohanrana1119
    @mohanrana1119 3 роки тому +1

    सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गीत का गायक गायिका प्रति सम्मान छ र काठे लोक दोहोरी ले आज इन्द्रेनी मा धेरै रमाइलो भयो देखियो र छत्र शाही शर्मीला श्रेष्ठ भाबना शाही को राम्रो नाच लाई धेरै धेरै धन्यवाद जय इन्द्रेनी जय संगित

  • @ramkhadka4792
    @ramkhadka4792 3 роки тому

    Very Beauty Smriti Sis...

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 3 роки тому +2

    Ramailo dohori. Kirisna sir lai dhanaya bat x

  • @ganeshthapa6975
    @ganeshthapa6975 3 роки тому +1

    काठेगित भनेपछि मत हुरुक्कै जय ईन्देणि।।

  • @suryarijal4681
    @suryarijal4681 2 роки тому

    एकदमै राम्रो लाग्यो दिलदेखि धन्यवाद।

  • @rajendrabk6570
    @rajendrabk6570 3 роки тому +1

    Yasto Po dohori

  • @tankakhanal5627
    @tankakhanal5627 2 роки тому

    उत्कृष्ट कार्यक्रम ।

  • @bishnusunar945
    @bishnusunar945 3 роки тому +2

    New old all singer my favourite

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 2 роки тому

    वा वा दमदार राेमानटीक दामी छ दुबै जान काे घमसान

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 роки тому +3

    यति रमाइलो गित सुन्दै नाच्न मन लाग्नी।

  • @ramdeuba5220
    @ramdeuba5220 3 роки тому +1

    दोहरीमा दुबैजना कडा कडा बहुत मनपर्यो।। जय इन्द्रेणी!! ❣️❣️🙏🙏

  • @sanuthakuri4824
    @sanuthakuri4824 2 роки тому

    Smriti ko dami prastuti hajur

  • @samratbasnet2487
    @samratbasnet2487 3 роки тому +1

    Akdam manparne gayak ho Dinesh dai
    धेरै सम्झना indreni

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 роки тому +2

    Smriti gautam kathe dohori ko Quinn hunu hunxa ma paxim ko vayapani purba ko kathe dohori sadhai herne garxu thank you

  • @surajmuktan4431
    @surajmuktan4431 2 роки тому

    Dinesh shrestha is good!!!

  • @vivoph9931
    @vivoph9931 2 роки тому

    Lane bhayoni smriti jyu

  • @prakashbg9808
    @prakashbg9808 2 роки тому +1

    इन्द्रेणीमा अनौठो दुरी रमाइलो

  • @saajansaajan5923
    @saajansaajan5923 2 роки тому

    Very very very nice 👍👍👍

  • @meshakkhaling3257
    @meshakkhaling3257 2 роки тому

    स्म्रीती मन पर्यो

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 роки тому +2

    काठे गितचै झकाँस लाग्यो आजको धन्यवाद 🤚

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 роки тому +1

    Jay indreni Jay Hanuman smirti Gautam Vs Dinesh serestha Dubai Jana ko Dohari Git Ati Ramro chha Ati Ramailo chha Dubai Jana Dherai Dherai Badhai Chha Jay indreni Jay Hanuman Ji Butwal 8

  • @budhibdrgurung8089
    @budhibdrgurung8089 3 роки тому

    राम्रो छ जोस काफी छ

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 3 роки тому +3

    इन्द्रेणी टिम लाई सम्मान छ सबै लाई नमस्कार

  • @gyanudahal244
    @gyanudahal244 3 роки тому +2

    Wow dami x dohori

  • @serbbhadur3963
    @serbbhadur3963 2 роки тому

    Ser gurung good 👍👌

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 3 роки тому +1

    दाेहाेरि च्याम्पिनमा भयकाे छ भाेट नदेखायर पैषाकाे चलखेलमा हारजित र राम्रा राम्रा कालकार बाहिरियर तनाब भाकाे छ

  • @lalbahadurshrestha4675
    @lalbahadurshrestha4675 2 роки тому

    गित त पुरानै मिठो छ

  • @yadhapmonger6774
    @yadhapmonger6774 2 роки тому

    Good varivari

  • @homale1415
    @homale1415 2 роки тому

    So nic

  • @dineshshrestha6886
    @dineshshrestha6886 3 роки тому +3

    धेरै साथी हरुको गुनासो छ भोट कशरि गर्ने
    KLD 19D send to 37000

  • @namarajthapa617
    @namarajthapa617 3 роки тому +1

    इन्द्रेणी को जय होस जय गीत जय सगित।।।

  • @bishnukalethakuri70
    @bishnukalethakuri70 3 роки тому +1

    आहा नी 💕💕💕

  • @ramkadel9360
    @ramkadel9360 3 роки тому

    Mlai man parxa dinesh ko geet naice song

  • @laxmikckc236
    @laxmikckc236 2 роки тому

    Wow super

  • @sanamdahal4365
    @sanamdahal4365 3 роки тому +1

    स्मृति त खत्रै रहिचन मैले त बल्ल आज देखेको येस्तो❤️❤️❤️❤️