रविलाई हत्कडी लगाउँदै सरकार ! ओलीको आदेशपछि गृहमन्त्रीले थाले तयारी ! छविले पोलेपछि तनावमा रवि !

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024
  • रविलाई हत्कडी लगाउँदै सरकार ! ओलीको आदेशपछि गृहमन्त्रीले थाले तयारी ! छविले पोलेपछि तनावमा रवि !
    #SagarmathaTV #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 370

  • @tilakkhadka3980
    @tilakkhadka3980 Місяць тому +27

    रबि र जनता आतियका होइनन तिमिहरु आतियका छौ पत्रुकार तिम्राकुरा अब कसले पत्याउछ ?

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Місяць тому +55

    बाह्र भाइ मध्ये एउटा यो पनि हो।हार्दिक श्रध्दाञ्जलि यो पत्रुकार र यो मिडियालाई। काङ्ग्रेस, एमाले र माओवादीले मिलेर फसाउन खोज्दै छन तर जनता ले मान्निवाला छैनन। यो देश को भविष्य नै रवि हो। रवि हाम्रो देशको आशा र भरोसा हो। जय रवि जय घण्टी।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w Місяць тому +18

    १२ भाइ मध्य कुन भाइ होस् त ?

  • @nabinnepal3688
    @nabinnepal3688 Місяць тому +61

    हार्दिक श्रध्दाञ्जलि यो पत्रुकार र यो मिडियालाई

  • @kokilajuwa2736
    @kokilajuwa2736 Місяць тому +33

    लाजसरम नभयकाहरु हिजो संसदमा प्रमानछ भनेर देखायको प्रमान खै खै खै... ... ? देखाउन सक्छौ ? वोल्नपायो भनेर जेपायो त्यहि वोलेर हिंड्ने ?

  • @gorkhali3875
    @gorkhali3875 Місяць тому +9

    सरकारले रबिलाई पक्राउ गरोस नगरोस तर रबि जस्तै स्मार्ट ठग हरु गाउघरमा बढेको छ सोझासाझा नेपाली हरु कुनै बेला ठगिन सक्नुहुन्छ सचेत रहनुहोला धन्यवाद ।

  • @eeeeeee6153
    @eeeeeee6153 Місяць тому

    छविलाई धम्क्याएर रविको नाम लिन लगाएको स्पष्टै छ ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Місяць тому +13

    जो चोर उसैको ठुलो स्वर।सबका सब चोर है।

  • @purushottampant1887
    @purushottampant1887 Місяць тому

    ओली र शेरेको आयु छोटिदै छ ।चौतरफि घेरामा छन ।समयले पराणाम देखाउने बाला छ ।शेरे ओलिको दुर्दशा देख्न नपरोस ।

  • @DurgaRumdali
    @DurgaRumdali Місяць тому +2

    नभाग्ने नलुक्ने हो भने केको रोइलो सामाजिक संजालमा हो पहिले गरिब जनताले सहकारीमा बचत गरेको६५ करोड पैसा फिर्ता गर्नु पर्यो

  • @ganeshpaudel6955
    @ganeshpaudel6955 Місяць тому

    रवि जि खान त खायको हो नि

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 Місяць тому

    काङेश एमाले हरु लाई केही गर्नु पर्दैन खाली रबि लाई मात्र पक्रेर जेल हाले हुन्छ जनता ले तिमी हरु लाइ जिउदै गादेर छोद छन हेर्दै जाओश भरस्तचारी हरु

  • @DAlKhadka-g8g
    @DAlKhadka-g8g Місяць тому +4

    सहि कुरा

  • @SantaLama-l7l
    @SantaLama-l7l Місяць тому

    मुखले बोल्दैमा केही हुनेवाला छैन।😊

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z Місяць тому

    याे देशमा न्याय नै चाहिदैन भने मेराे भन्नु केहि छैन तर रबि जस्ताे दुई दुई पटक गृहमन्त्री भएकाे मान्छेले यति डराएर पुरै पार्टी एकतृत गर्नु अचम्म लाग्याे। छानबिन गर्नमा के काे डर?याे त म माथि छानबिन हुन थाल्यो त्यसैले याे सरकार भ्रष्ट भन्न मिल्छ र?

  • @baburam7743
    @baburam7743 Місяць тому

    यी यदि मन मन मा ग़लत क़सूर न गर्या भय यतिभाती बोल्नू पर्थेन खई किन हो अतत्लीयका केही न केही भाग खायकै ले हो यिन्नको आत्मा भड़केको पक्का हो😊

  • @AarogyaSubedi-ji8uc
    @AarogyaSubedi-ji8uc Місяць тому +2

    रवि ठग नै हो , कशैको दुइमत छैन

    • @AarogyaSubedi-ji8uc
      @AarogyaSubedi-ji8uc Місяць тому

      यसका मतिहराहरुपनि सबै नै हुन ।

  • @ramkrai2298
    @ramkrai2298 Місяць тому +3

    केटाकेटी जस्तै के गरेको यो रवि दाजु प्रहरी लाई सहयोग गर्नु नै राम्रो हो

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c Місяць тому +14

    शेरे महा चाेर हाे ।

  • @RamlakhanThakur-jb4dz
    @RamlakhanThakur-jb4dz Місяць тому +3

    Jay rabi sir

  • @rambachan-p3c
    @rambachan-p3c Місяць тому

    Rabi.. Sir👍👍👍👌👌👌❤❤❤🙏🙏

  • @rajutuladhar7910
    @rajutuladhar7910 Місяць тому

    चोरले चोरेर लयाएको सामान अरुले किनदा बैध हुनछ ? किन बैध हुदैन ? चतके पटके लाई पैसा कसको हो थाहा त थियो कि थाहा नभाको हो ?

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Місяць тому +2

    गलत तरिकाले सहकारि ठगेकाे प्रमाण नभए पछि ज जस्ले जे भनेवनि पाेलेपनि केही हुनेवाला छैन। किन डराउने?

  • @uttambasnyat8062
    @uttambasnyat8062 Місяць тому +1

    कति फटा बाेल्छ लाज छैन यस्लाई । नैतिकता छ भने राजिनामा देर घर बस्ने ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 Місяць тому +4

    महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको 🎉

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Місяць тому +2

    Jaya rabi

  • @bhimkhansingh8180
    @bhimkhansingh8180 Місяць тому

    Rabi lai kanuni dayara lanu parxa

  • @मानसिंहरावल-म4फ

    झुट उठ लुट कुट भुट मुट छुट जुट अउट गौट जनता लौट फउट जुट ❤❤❤❤❤

  • @suryathapa7226
    @suryathapa7226 Місяць тому +9

    रबी सर जिनदाबात सबै जनताको साथ छअ जय घनटी ❤😂🎉😢😮😅

    • @kishorkusum313
      @kishorkusum313 Місяць тому

      ठग भौमान 🤣🤣🤣🤣

  • @ypojha2646
    @ypojha2646 Місяць тому

    सुरुदेखिनै कथित गणतान्त्रिक सरकारमा जानू ठूलाे गल्ति भयाे,जनताकाे याे आदेशपनि थिएन।अब पछुताएर के गर्छाै रबि जि। मात्र 2084 लाई बिजयि बर्ष बनाउनेगरि पार्टि सङ्गठनमा लाग्नु पर्थ्याे।

  • @deviniroula85
    @deviniroula85 Місяць тому

    रविलाई नपक्रने हो भने सबै भ्रष्ट जोगिने पक्का।

  • @ramharikarki3559
    @ramharikarki3559 Місяць тому

    सहकारी ठगिकाे एक झुण्ड गाेरखा मिडियाका रबि छबि र जिबि हुन नै यसमा क कस्काे कति दाउ दाउ मै सके सम्म खाऊ चै भाकै हाे ।

  • @gitabhandari934
    @gitabhandari934 Місяць тому +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵रबि डराकाे हाेईन अन्याय काे बिरुद्ध मा लडेका हुन तेरिमा
    12 भाईका पूत्र हरु भष्ट दलाल नेताका पात्र मिडिया याे देस बिगि्रएर गै सक्यो गलत समाचार लेख्ने जनतामा भ्रम छर्ने काम ग्रदै बस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamkc8391
    @padamkc8391 Місяць тому

    आफु निर्दोस छु भन्ने लागेको भए किन घोक्रो फुलाई फुलाई न्वारान देखिको बल निकालेन रोदन गरिरहेको

  • @manbahadurkhatri130
    @manbahadurkhatri130 Місяць тому

    छवि पनि यिनै पार्टी का झोले हुन जो रबिलाइ फसौना चाहान्छन तर जन्ताले झुठो भयो केस्मा रबिलाइ फसाइयो भने जन्ता टुलु टुलु बस्ने छैनन

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t Місяць тому +2

    एमाले र काङ्ग्रेश हरूकाे गरिबन्धु टिस्टेस भुटानि सरणार्थि काणड लगायत अनगिन्टि काण्डबाट बच्न यी दुइ पहिलाे र दाेश्राे भन्ने ले प्रचण्डकाे नेतत्वबाट डरायर बच्न काे लागि प्रचण्डकाे सरकार ढाले । ऐले कसरि हुन्छ जनताकाे रबि प्रतिकाे आकर्षण बढेर रबि प्रति कसरि हुन्छ बिकर्षण गराइ रबिललाइ राजनितिबाट ढाल्न अनेक षड्यन्त्र रबि प्रति गरि रहेछन । रबि प्रति षड्यन्त्र गर्ने यि षड्यन्त्रकारि यि दुइ पार्टिलाइजनताले ठेगान लगाउनु पर्छ ।

  • @bikasbhandari63
    @bikasbhandari63 Місяць тому +2

    रबिको उपस्थितिले भ्रष्टाचारको जालो र पुराना लुटेरा पार्टी हरुको रजगज समाप्त हुने डरले ढयाङराे ठाेकेकाेछ। पत्रकार पनि सहि सत्य कुरा ल्याउनु पर्यो ।पत्रकार पनि पार्टीको झोले भए अब।

    • @eshworshahi2821
      @eshworshahi2821 Місяць тому

      अर्को ठग जन्मेको छ मन्द बुद्धि हरु

    • @eshworshahi2821
      @eshworshahi2821 Місяць тому

      अर्को ठग जन्मेको छ मन्द बुद्धि हरु

  • @sabitrarai2031
    @sabitrarai2031 Місяць тому +1

    नेपाल आमा को सिङ्गो शरीर बेचेर खान खोजेका थिय तर रबि जस्तो नेपाल आमाले छोरा जन्माउनु भयको छ जत्ति फसाउ तर सत्य सत्यनाई हुन्छ एकदिन सत्य को जित हुन्छ पापिहरुको नास हुन्छ रबि सर सत्य हुनुहुन्छ एक दिन हजुरको जित हुन्छ जय रबि सर जय रबि सर को टिम जय घन्टि 🔔🔔🔔🔔🔔

  • @bhupalbaral5722
    @bhupalbaral5722 Місяць тому

    कति आतिएर अरुपार्टिलाइ रबिकाे समुहले भनेकाे शब्दशापटिलिदा झाेलेहरु जतिउफ्रिय पनि चाेर चाेरै हुन्छ राज्यले डाकाे ठुलाेगरेर छाेड्दैन

  • @nirmalakarki-nm8pg
    @nirmalakarki-nm8pg Місяць тому +1

    Jay rabi Jay ghanti

  • @NepalNepali-w4e
    @NepalNepali-w4e Місяць тому

    रास्वपका मनुवाहरु आत्तिनु पर्दैन यदि रबि निर्दोष छन भने। दोषी नछुटोस र निर्दोषी नपरोस ।

  • @punamnepal
    @punamnepal Місяць тому

    GooD

  • @baburambk4703
    @baburambk4703 Місяць тому

    जो कोहि भए पनि ठगलाइ जेल हाल्नु पर्छ । ए ठग ठगिको कुरा आएसी के प्रधानमन्त्रीले हो र ठगेको छ वा छैन भनेर निसाफ गर्ने ??

  • @RatnaAchRya
    @RatnaAchRya Місяць тому +3

    अब धेरै बाेल्ने हैन खुरुक्क जेल जाने र बस्ने रबि सर

    • @sanjubaba8438
      @sanjubaba8438 Місяць тому

      Tero bau jane madarchud dimag ma kira pareko manche jindagi tero sala deshdrohi haru lai support gareraa desh bigarne pichas

  • @lokrajdhakal2396
    @lokrajdhakal2396 Місяць тому

    Rabi jay

  • @jibankumar9253
    @jibankumar9253 Місяць тому

    ए गगनथापा त पनि चोखो छैनस बाखा काण्ड स्वस्थ्यमन्त्रिहदा बजेट झ्वाम पारेको काण्ड त थाहा होलानि एउटा ब्याक्ति खुईल्याउनलाई रिस ईबि लियर खेदेको खेद्येई नगर तिमिपनि सधैभरि साम्सद त हुदैनउ होला त्यो अबस्थामा जन्ता माझ कसरी अनुहार देखायर हिड्ने? यो कुरा सोचेर बोल्नु राम्रो हुोला याद गर

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 Місяць тому +7

    तत्कालिन प्रधानमन्त्रीलेत आफ्नो प्रधानमन्त्री पद जाला भनेर सफाइ दियेका हुन तथ्य नबुझी कन हो

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc Місяць тому

    जुन चोर उसको ठुलो सोर ।बास्तबिक पीडित लाई न्याय देल चाहे जो सुकै किन न होस।

  • @bhojkumarsijali3915
    @bhojkumarsijali3915 Місяць тому

    ठगकाे समर्थन गर्नु भनेको आफुपनि गलतबाटाे पक्डनु हाे

  • @dilliramneupane4297
    @dilliramneupane4297 Місяць тому

    रोइलो!

  • @Mingmarification
    @Mingmarification Місяць тому +5

    फेसबुकमा रुन्चे अनुहार बनाएर नौटंकी नै गर्दा पनि टिस लाग्छ गरिबको पैशा राखेको सहकारी ठग्दा रिस लाग्छ
    रबि दाई 🔕

  • @ganeshshahi9987
    @ganeshshahi9987 Місяць тому

    कहाँ छन् मन्त्री प्रदीप पउँडेल?एक महिना भित्र कार्यालयमा लामलाग्ने सिस्टम हटाउछु भनि कसम खाएका होइनन्?पूरा गर्न नसक्नेले बोल्नु किन?अब एउटा कानुन यस्तो बनाउनुपर्ने भयो कि जब यो गर्छु त्यो गर्छु भनि बोल्ने मन्त्रीलाई बोलेको समय भित्र पुरा न गरे एक वर्ष कैद जागिरबाट आकाश हुने।

  • @harigorkha
    @harigorkha Місяць тому

    Smart licencema sambandhit ministry and department ko kamjori. Mero pani more than 1.5 years bhayo pauna sakeko chhaina.

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c Місяць тому

    सलाम छ रबि सर हजुर लाई पुरै 100% प्रतिसत निर्दोष हुनुहुन्छ डराउनु पर्दैन जन्ता साथमा छ हजुर ज्य घण्टी ज्य रबि सर

  • @rawangamer4762
    @rawangamer4762 Місяць тому +1

    गल्ति गरेपछि खेदाई हाल्छनि

  • @MalasinaRai
    @MalasinaRai Місяць тому

    याे नेपालमा नेपालको भष्ट गर्ने रवि मात्र हाे ए कालो काङ्ग्रेस हाे किन खालि विरोधमा मात्रै दौउडीन्छौ ठिकै छ रवि प्रक्राउ परेपछि मन्त्री वन्ने हाे सत्य काे अवसे पनि विजय हुनेछ अन्तिम विजय रवि र जनता कै हाे नडराउनु हाेस तपाईं सहि हुनुपर्नेछ विजय एकदिन तपाईंकै हाे।

  • @aayunmanadhar5643
    @aayunmanadhar5643 Місяць тому

    Jay ghanti

  • @tajinrana383
    @tajinrana383 Місяць тому +3

    एउटै कोठामा बसेर मिलेर ठग्ने अनि रबि चोखो हुने अरु दोषी लाज लाग्दैन

  • @limbuball3294
    @limbuball3294 Місяць тому +3

    Jay Gagan, Rabi thag nai ho yeslai jail ma hawa khuwaunu parxa.

  • @LakxumanbhusalLakxuman
    @LakxumanbhusalLakxuman Місяць тому +5

    बोलेर नथाक्ने झुटको खेती गर्ने ? रबि

  • @sangyamagar5262
    @sangyamagar5262 Місяць тому +1

    किनभने छवी भन्ने पात्र यिनै जालीझेलीहरूको लंगौटीया हो ।

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 Місяць тому +1

    गरिब जनताकाेसहकारिमा राखेकाे रकम खायर कराउछ , जनता ठग , फेरि चिवान मा तेस्राे चुनाब गराउने भयाे याे सारा ठगले अमेरिका ठगेर अायर , फेरि नेपालमा ठगने ठाउँ र करायर पाटि खाेर पचाउने ठनउ देखेर राज नितिमा अाउकाे रछ , याे गफाडि

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Місяць тому

    Rabi Great

  • @premgharti
    @premgharti Місяць тому

    जय रवि, देशलाई माया गर। भ्रष्ट गरी नेपाल लाई कति गिराउँछौं???

  • @eshworshahi2821
    @eshworshahi2821 Місяць тому

    चोरलाई चोर को हो खुट्टा अघि तान भन्दा अघि सारे जस्तो गर्दैछ रबि ठग😊😊😁😁😁

  • @dhanbahadur7061
    @dhanbahadur7061 Місяць тому +1

    पानिमाथिको अोबानोनबन गगन तिमिपनि चोखाछैनौ हाल जतिपनि नेताछन सबैनै केहिनकेहि कुनैनकुनैमा समलगनछन अब चौरासिमा बालेनआउछन उनलाईपनि कुनआरोप लगाउनेहो थाहाछैन जय बालेन

  • @RamlakhanThakur-jb4dz
    @RamlakhanThakur-jb4dz Місяць тому

    Jay ghanti dhai

  • @shankarbijukchhe1872
    @shankarbijukchhe1872 Місяць тому +1

    बिवादित ब्यक्ति ।

  • @dharmarajkarki5467
    @dharmarajkarki5467 Місяць тому +3

    रबी स्टण्डबाजी होइन ठगठगै हो।

  • @parsismagar
    @parsismagar Місяць тому +1

    जब जब सुतेको बाघ लाई चलाउछ नि । अनिस्ट हुन्छ , जनता साथ मा छ रबि दाइ तपाईं चिन्ता नलिनु , म त अहिले बिदेश मा अब केही महिना मा आउने छु तपाईं लाई साथ दिन हामी युवा एक छै चिन्ता नगर्नु हामी बिदेश बस्ने युवा हरु मात्रै ले साथ यिऐ पुग्छ र हामी तपाईं को साथ मा छु अब मर्ने पालो सेरबादुर केपि वलि को हेर्दै जानुस है साथि हरु केही समया मात्रै

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому +2

    हेडलाईन कतेउडा को होइन खाते भन्दा नि गए गुजरेको भयो । छि छि✍️✍️ कसै ले छोएर त हेर रबि सर लाई।।।थुक्क तँ जस्तो पत्रकार हुनै सक्दैन तँ झोले रहेछ्स।

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 Місяць тому

    जो चोर उसकै ठुलो स्वर

  • @SubasShrestha-v5u
    @SubasShrestha-v5u Місяць тому

    यो च्यानल लाई सबैले बहिस्कार गरौं

  • @TekbahadurRai-u9p
    @TekbahadurRai-u9p Місяць тому

    यो खेल भनेको रबिको बिशय लिएर सत्ता लम्ब्याउने खेल हो सबैले बुझ्न जरुरी छ ।

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c Місяць тому +3

    पुलपसहरु सब चाेर हन्छन ।

  • @SubasShrestha-v5u
    @SubasShrestha-v5u Місяць тому

    हार्दिक श्रन्दान्जली यो 12 भाइ च्यानल लाइ

  • @binodkhulal
    @binodkhulal Місяць тому +4

    रास्वपाका महाझोले हरु
    छबिले रबि दोषी भनेर बयान दिएको छ त के पत्रकारले दोशी छैनन भनेर लेखी दिनु???
    यस्ता झोलेहरुले देश बनाउला भनेर कसरी पत्याउनु???

  • @gunjakarki2042
    @gunjakarki2042 Місяць тому +1

    सगरमाथा चाेर

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c Місяць тому +1

    जय माननीय रबि ज्यु तिनकराेड जन्ताकाे सलाम छ जन्ताले हजुर सहकारि ठग हाे भन्ने पतायका छैनन्

  • @ManjilaSuyal-p8y
    @ManjilaSuyal-p8y Місяць тому

    हार्दिक श्रद्धाञ्जली पत्रुकार

  • @DineshBudha-k6s
    @DineshBudha-k6s Місяць тому

    Rabi is a best politician man

  • @bambdrtamang1980
    @bambdrtamang1980 Місяць тому

    Jaya rabi sir

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +1

    रत ठगै ठग चोरै चोर भ्रष्टै भ्रष्ट कर्मचारीहरू हुदै ज्यानमारा नेताहरू भूमाफिया नेताहरू फेरी उत्ता हर पाटीका सभापतीहरूले नलुटेकाहरू सरकारमा एकपनी पाहीन्न त्योपनी लाख हैन करोड्पनी हैन अरबौपनी हैन अनी कती भन्दाचै कुल मिलाउदा खरबौ खरब लुटनेहरूका सभापती र सभामुख अनी उनीहरूकै नाईकेचै प्रधानमन्त्री बन्नेहरू भहेपछी हुन्छ देशचै कसतो र हुन्छ देशका जनताहरूको हालचै कस्तो भन्नेचै मेरोपनी कुरोहे हैत

  • @dhayanbista218
    @dhayanbista218 Місяць тому

    रबि दाइलेले जिम्मा लिन्छु भनेको पैसा फिर्ता गरे अब मुद्दा चलाउन नमिल्ने भएछ (महान्यायाधिवक्ताको कार्यालयको अनुसार) ।
    अब रबिदाई पैसा फिर्ता गरेर चोखो भएर बस्नुहुन्छ कि पैसा नतिर्न मुद्दा लड्नु हुन्छ, यो चाहिँ हेर्न बाकी नै छ ।
    जिम्मा लिएको पैसा तिर्नुस रबिदाइ ।

  • @durgadattagautam4717
    @durgadattagautam4717 Місяць тому

    काँग्रेस र गृहमन्त्री सकिने खेल शुरु,जनताको नजरमा रबि निर्दोष ठहर, एमालेको सांसद सूर्य थापाद्वारा रबिलाई फसाउने प्रतिवेदन तयार ।

  • @sudippoudel596
    @sudippoudel596 Місяць тому

    मुखले त कॅाग्रेसका नेताहरूलाई कति पोले पोले

  • @dilipsingh8932
    @dilipsingh8932 Місяць тому

    जय,रबि,जय,घन्टि,,काँ,ए,मा,हार्दिक,सर्दान्जली

  • @nicetiwari6160
    @nicetiwari6160 Місяць тому

    Sahi ho Rabi nirdosh chan

  • @TekMagar-c8x
    @TekMagar-c8x Місяць тому

    रिप प्रत्रकार

  • @sadishghimire7345
    @sadishghimire7345 Місяць тому +10

    Rabi Lai samat sarkar tero din ganera bas tero din 7 din

    • @krishnalamichhane905
      @krishnalamichhane905 Місяць тому +1

      Haaaaasssss Heeeeeeeee waaaaaaa Runchey aawaj damdar cha 7din HAINA 7 ghanto maa Sarkar dhalchaaaaaaaa Haaaaasssss Heeeeeeeee 😂😢😮😅😊😢

  • @mayaadhikari3448
    @mayaadhikari3448 Місяць тому

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।

  • @Adhikari245
    @Adhikari245 Місяць тому

    रबिलाई छोएर देखा दलालहरु त हरुको छाला काँढेर मादल बजाउदै हिड्ने छन जनताले।रबि कहि कतै कोही सँग डराएको छैनन डराएको छ तेरो बाऊ

  • @KumarPaudel_palassaatreya
    @KumarPaudel_palassaatreya Місяць тому +1

    हैट, १२ भाई मतियार..!🏌️🌶️🔥 छि ...

  • @thapakhim1492
    @thapakhim1492 Місяць тому +2

    कति भुक्छ यो महाठग धेरै स्टन बाजि नगरे हुन्छ यस्को चुरिफुरी 😮😮😮

  • @dirghabc4754
    @dirghabc4754 Місяць тому

    गलत गर नेता बन पक्राउ गरन चुनौती देऊ जनता ताली बजाऊ क्या गजब छ?

  • @scsharma143
    @scsharma143 Місяць тому

    Well said ravi dai

  • @SunilTamang-k9h
    @SunilTamang-k9h Місяць тому

    लेखकले ईतिहास लेख्न लागेकाे छ है दुर्गा अपराधिदभए दुबैमा फाँसी लाग्न लागेकाे मान्छे जिबत ल्याए अपराधि रबिले गिरि बन्दु भुटानि सरनार्थिकाे फाईल खाेल्नलखाेजे अपराधि भए देशकाे हालात

  • @shambhupanta2825
    @shambhupanta2825 Місяць тому +1

    के गगन थापाले बाख्राको अनुदान चाहिँ के आफ्नो पैत्रिक सम्पत्ति बेचेर ल्याएको

  • @er.ganeshtiwari8046
    @er.ganeshtiwari8046 Місяць тому +2

    Ravi samaunu pariyo kin daraye ko ravi jiu nirdosh bhaye xutin xau ravi dosi ho doshi dekhiye tayahi bhayera samaunu pariyo

  • @mohanmanidahal7876
    @mohanmanidahal7876 Місяць тому

    आफै उपस्थित हुनू