यो गित को सनो किलिप मैले फेसबुक तिर मात्र देखे तर पुरै भिडिओ धेरै खोजे बल्ल बल्ल भेटे धेरै चोटि सुनिसके अझै सुन्ने मनलाग्छ यसमा शब्दहरु जति राम्रो छ झनै राम्रो लय र स्वर छ। सम्पुर्ण सरोकार वालाहरुलाइ धन्यबाद।।
हाम्रो सुदूरपश्चिम मा इति निका कलाकार छन तै पनि हौसला र सम्मान छैन हाम्रो प्रदेश सरकार बाट धेरै धेरै बधाई छ हजुर लाई सुदूर को झल्को दिनुभएको मा उच्च सम्मानछ मेरो तर्फबाट हजुर लाई
धेरै मिठो गीत भएको छ र बहिनीलाई बधाई अनि सफलताको शुभकामना व्यक्त गर्दछु। हाम्रो देउडा ठडीभाका भनिएको यस्तो हुनुपर्छ बहिनीलाई सबैजनाले धेरैभन्दा धेरै माया गरून्❤🫶🫶🫶🫶🫶🫶🫶
धेरै पछि ऐतिहासिक भाका सुन्न पाइयो। कर्ण पृय स्वर। बधाइ छ।
यो गित को सनो किलिप मैले फेसबुक तिर मात्र देखे तर पुरै भिडिओ धेरै खोजे बल्ल बल्ल भेटे धेरै चोटि सुनिसके अझै सुन्ने मनलाग्छ यसमा शब्दहरु जति राम्रो छ झनै राम्रो लय र स्वर छ। सम्पुर्ण सरोकार वालाहरुलाइ धन्यबाद।।
कति राम्रो ठाडी भाका आहा,आँसु खसेको पत्तै भएन!
आहा कति निको ठाडिभाका
बधाई छ पुरै टिम लाई धेरै राम्रो गीत हिर्दय देखि सफलताको शुभ कामना छ
कठै दैन
Aahaa kati Niko voice 🥰
भौत निको छ गित बधाई छ 💐💐💐 सम्पूर्ण टिम लाई ❤❤❤❤
धेरै चोटी सर्च गरेर बल्ल भेटे भानु दाइ लगायत सम्पूर्ण टिमलाई हिर्दय देखि नै सफलताको शुभकामना i love this song💕🎵😊❤💔🎈💞🥰💗🎊🎉💕💗
Same mero ni
Same to you ❤❤
हाम्रो सान हाम्रो डेउडा कति राम्रो मौलिक गित ❤
Dari ramro ❤❤❤
Very nice song best of luck all of you😮😮
Kathai ❤❤❤
बधाईवनीलाई
आहा बैनि हाम्रो सुदुर पश्चिमकाे ठाडी भाकामा यति मिठो गित गाउनु भयो बधाई छ बुनु
nice song कलाको उच्च सम्मान❤❤
बहुत बहुत शुभकामनायें आपको ❤ से
मन बहुत उदास हो गया 😂
सारैमिठाे देउडागित , अागामिदिनमालै निकानिका देउडा नसुन्नपाइयाेस सफलताकाे शुभकामना❤🎉🎉🎉
आहा कति राम्रो गित मेरो मन छोयो ❤😢 सबै कुरा याद आयो । Congratulations 🎉👏👏❤❤❤😊
मनै छोयो हरे हर
हरे हर शब्द र स्वरको बयान गर्ने कुनै शब्द छैन❤❤❤❤❤
dherai ramro xa geet
माैलिक ठाडिभाका हार्दिक बधाईका साथै सफलताको शुभकामना !!!🙏❣️ जय गीत जय संगीत !!!
आहा ।दार्चुलाको मार्मा क्षेत्रमा गाइने typical ठाडी भाकाको स्वाद मिसिएको यो गीतले म सानो छँदा बनपाखामा दिदि,काकी आमाहरूले गाएको झझल्को आयो।।।गीत एकदमै मीठो छ।।।सफलताको सुभकामना pushpa madam लगायत सम्पुर्ण टिममा❤❤❤❤❤
हाम्रो सुदूरपश्चिम मा इति निका कलाकार छन तै पनि हौसला र सम्मान छैन हाम्रो प्रदेश सरकार बाट धेरै धेरै बधाई छ हजुर लाई सुदूर को झल्को दिनुभएको मा उच्च सम्मानछ मेरो तर्फबाट हजुर लाई
धेरै राम्रो स्वर अति सुन्दर 🧡
भौतै निको
10 चोटी सर्च गर्दा बल्ल भेटे शब्दमा दम छ । स्वोर आहा❤🎉
धेरै मिठो गीत भएको छ र बहिनीलाई बधाई अनि सफलताको शुभकामना व्यक्त गर्दछु। हाम्रो देउडा ठडीभाका भनिएको यस्तो हुनुपर्छ बहिनीलाई सबैजनाले धेरैभन्दा धेरै माया गरून्❤🫶🫶🫶🫶🫶🫶🫶
धेरै राम्रो छ सबैलाई शुभ कामना ❤❤❤
कठै कठ अती मार्मीक यानि भावुक बनायाे साथी को यो गीत र सुरीलो आवाज ले काे गितर साेर ले बेस्ट ऑफ लुक❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे ठाडी भाकाको यो गित बधाई छ तथा सफलताको सुभकामना छ
Wow superb 👌👍
दिल भर आया वाह आवाज़ 😢😢
Derai Ramro song
धेरै निको गित 👌🥰🥰🥰
धेरै राम्रो स्वर
आहा गीत कति निकाे छ , पहाडकी साेराई लागि ।
ल बधाई छ❤❤
Dherai Ramro geet
हरे हर इसाइ गित निरन्तर सुन्न पाइझौन मुइत इसा गितको त धेरै ठूलो फ्यान हु ❤❤❤ जति सुनेलै धित मद्दैन यो गित त 🙏🙏💐💐
ल बदाई छ
मनै छोयो❤
शुभकामना ❤
हरे हर,,सब्द छैन झिक्कै माया ❤️
धेरै धेरै राम्रो छ हजुर
धेरै दिन खोजे यो गीत आज बल्ल भेट्य
congratulations 👏👏👏👏👏 very nice song
Mani xoyo hare har dherai dherai badhai xa gayikalai
हरेहर चेली बाग
बधाइ छ 🙏🙏👏👏
धेरै राम्रो
❤हरि हर मनै छोयो ,अति सुन्दर सोर ,
big big congressional puspa Dhami dii❤
Ramro x hjr
आहाहा कठै कठ खुपै निको ठाडी भाका
हरे हरे। सुरिलाे आवाज,सुमधुरगीत।
सुदुरकाे चिनारि 🎉🎉धेरै धेरै 🎉🎉धन्यवाद हजुरलाइ🎉🎉🎉🎉🎉🎉🎉
मन छु ने एक दामी राम्रो मार्मिक गीत
राम्रो लाग्यो ठाडि भाका ❤❤❤❤😂😂😂
हरिहर जति निको गीत उइ है लै निको स्वर अनि लय ❤❤
धेरै राम्रो हजुर
Nice
Gajjab gayiki...
Dherai ramro gana
सम्पूर्ण टिम लाई धन्यवाद छ् ह्जुर❤❤
अति राम्रो गित
हरे हर
Bahut hi badhiya Dil Ko chhu jaane wala song🎉🎉🎉🎉
❤
आहा अति नै राम्रो गित
Congratulations 👏👏👏
Hare haraaa ati sunder voice keep it up
Aaha ❤❤❤
Nice thadi bhaka👏👏👏👏❤️❤️❤️❤️
Daami छ अझै सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति उत्कृष्ट आवाज ❤
आहा कठै दैन
सफलता को शुभकामना हजुर यति राम्रो सुमधुर गित को लागि
beauty song
हरे हरा उदाश लागि ❤❤❤
Nice song ❤❤❤
❤ So nice song
❤❤❤❤❤
Marmik song ❤❤❤
Baini dherai ruwanu bhayo tapaiko geet le. Aamako dherai yaad aayo best of luck baini
अत्यन्तै काेकिल स्वर जन्म भुमि प्रतिकाे अगाध प्रेम भावुक भए।
यो पनि बिसुद्द ठाडी भाका एक्दम सुपर लाग्यो यो आवाज मा एक एकल लोक गित बनाउन पर्ने देखियो हो जोशी सर कसो गद्दौ ब।
Dheree mitho sor
❤❤ मनै छोयो❤❤ यो गीत ले❤❤
हरे हर कठै रानी चरा
हरे हर मनै छोयो ❤❤ गितले ❤❤❤❤
🎉🎉🎉❤❤❤❤❤❤❤
Sweet vaka❤❤
Kathai❤❤❤❤
मार्मिक
I love this song
गित मार्मिक छ ढिलाे भयाे UA-cam राख्न
Congratulations 🎉🎉🎉🎉🎉
nice❤❤❤❤❤❤❤❤❤❤song
अती मार्मिक सब्द 🌹😢
Hardtachingsongthanksdidi
❤❤❤❤