बर्खायाममा मौरीको ब्यवस्थापन यसरी गर्नुहोस् ! || What To Do In Cold Seasons || Nepal Bee Keeping ||

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 22

  • @purnasherpa7386
    @purnasherpa7386 Місяць тому

    धन्यवाद हजुर

  • @aakashgaire4172
    @aakashgaire4172 3 місяці тому +1

    हजुरले राम्रो भिडियो बनाउनुहुन्छ ,अघि बड्दै जानुहोश बुबा❣️

  • @baikunthakhoteja1204
    @baikunthakhoteja1204 3 місяці тому

    अति राम्राे छ । हजुरलाई धेरै धेरै धन्यबाद ।

  • @dibanshuxbinaygamers2916
    @dibanshuxbinaygamers2916 2 місяці тому

    Good informations sir

  • @albertvlogs1
    @albertvlogs1 3 місяці тому

    ❤❤❤

  • @PremTamang-x3i
    @PremTamang-x3i 3 місяці тому

    Kaka ko video ma herne garxu

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl 3 місяці тому

    बा नमस्कार छ हजुरलाई बर्स याम्मा मौरी को घार कसरी सफा गर्ने कति कती
    मैनामा घार सफा गरेर राखने र नयाघार फेरने मौरिलाई कतिदिन बिरायर चिनी चास्नी दिने छाउरा कक्ष को मह मौरिलाई नै छोडिदिनु पर्छ सुपर को मह चै हामिले प्रयोग गर्ने भन्नू भयो यो ग्यान हामिलाई
    थाहा थियन हजुरले हामि लाई भन्दिनु भयकोमा धेरै धेरै धन्य वाद छ। म दोलखा चरिकोट बाट हजुर🙏🙏🙏🙏

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 3 місяці тому

    अरिंगालबाट बचाव पनि भन्दिनुहोस्🙏🙏

  • @rajubayunghajipacha8536
    @rajubayunghajipacha8536 3 місяці тому

    मेरो प्रस्न = मुढे घारमा मह काढदा घारमा कति चाका माहुरिलाइ राखी दिनु पर्छ? घारमा एउता पनि चाका नराखी मह काटदा के हुन्छ?

  • @SushilGurung-gn3pl
    @SushilGurung-gn3pl 3 місяці тому

    Mero mauri १०frem xa yo asar ma.bivajan.garna milla ki namilla sir

  • @khadanandagulmi
    @khadanandagulmi 3 місяці тому

    धेरै राम्रो छ

  • @Nabinbasnet1253
    @Nabinbasnet1253 3 місяці тому

    बुवा 🙏 यो समय मौरीका लागि चरण अभाव त पक्कै छ त्यसमाथि झरि पनी परिरहेको छ तर पनि मौरी लाई चिनी पानी साँझपख दिदा पनि किन खादैन तेही मौरीले जाडो मौसममा खान्थ्यो त्यस्तो पनि हुन सक्छ र ?

  • @sabeenkc12
    @sabeenkc12 3 місяці тому

    बेलुका पख मौरि लाई चिनि चास्नी दिय पछि मौरि रौसियर भित्र बाहिर गर्छन ! र बत्ति मा जाने गर्छ्न किन होला ?

  • @BikramTamang-u4z
    @BikramTamang-u4z 3 місяці тому

    बुबा हजुर यो बर्खा को समयमा चाहिँ गृह त्याग गर्छकी नाई?

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara16 3 місяці тому

    सर मेरो मौरि सारै छुचो भएको अरिङगाल ले झै लखेट्छ र टोक्छ कारण के होला।?

  • @ChanbahadurThajali-ky5hk
    @ChanbahadurThajali-ky5hk 3 місяці тому

    मुदे घार मा हजुर ले भने जस्तो गर्न मिल्छ हजुर😅

  • @SulovChhetri
    @SulovChhetri 3 місяці тому

    चीनी चास्नी दिनु हुन्छ सेरेना लाई हजुर

    • @nepalbeekeeping
      @nepalbeekeeping  3 місяці тому

      हुन्छ

    • @SulovChhetri
      @SulovChhetri 3 місяці тому

      @@nepalbeekeeping चीनी चास्नी खायो भने मर्दैन होला हजुर