wada adakchya ji ko desh Prem , gaau prem , krisi Prem le man choyo. great job sir.media bhai ko kaam jasari Sammaniya Pradhan mantri KP Sharma Oli jyo bat samman paunu bhayo tyo dherai thulo samman ho Yesari nai tarif yogya kaam garne housala milos thank you .
मोहन सर हजुर सीमित नभएर देश भरी का कृषि फर्म मा पुग्नुहोस् । कृषि क्षेत्रलाई प्रोत्सहन गर्न हजुरको महत्व पूर्ण भूमिका रहने छ, देश आत्म निर्भर को मार्ग तर्फ अग्रसर भई समृद्ध नेपाल बनाउन टेवा पुग्नेछ । हजुरलाई हृदय नमन् ।
देस र जनता को उन्नती पर्गती चाहाने पत्रकार जि लाई सम्मान गर्ने सब्दनै सकियला म पनि हाल बिदेस बाट हेरिरहेको छु। देस का युवाहरु के गरम कशो गरम भनी रहेको बेला कृषी बाटै पर्गती गर्न सकिने भिडियो हेर्दा म आफै यहि गर्ने सोच मा छु
तपाईंको बुध्दि र जाँङ्गर देखेर खुशि लाग्याे जल मल बल कर्म ले धर्म पनि धन पनि कुनै ठाउँमा परेटक् अाउने बाताबरण बल्का जनता भै अक्किल दारि बन्फाँडेर बनाउन फुलबारि । तेत्राे 700 त्याहाँ मात्रको खालि , धेरै छन्् अरु नेपालीको पाहाड पुरै खालि छन् किबि मात्र नभएर अरुपनि मिलाएर ब्यबसाय गर्येा भने ।सुन फल्छ नेपालमा दुख्ख गरे ढुक्क हुन्छ । सुख्ख खाेजे सुख्खा लाग्छ । घरमा खानु छैन बरमा डेरा नाखकाटेकाे मुखलाई दहिर केरा
Ma aauna chahanxu la malai milaidina paro mero kehi pani xaina ma pani nepalmai kehi garna chahanxu ma bideshma fasera basexu ghar aaune kosis gariraxu
राम्रो उदाहरणीय कामहाे याे वडाध्याक्षदेखिनै राम्रो काम भएसि सवैले सिक्नेछन
महान् कामकाे लागि सलाम ।यस्तै वडा अध्यक्ष सन्तकुमार थापा जस्तै सबै अध्यक्षहरू भए देश बन्न के बेर ।
Bahutai prenadayek video. adhakshya lai naman xa
अति नै राम्रो काम गर्नु भएको छ। धन्यवाद टक्र्याउन चाहन्छु हजुर को काम लाइ।
सारै मिठो मान्छे वडाअध्यक्ष ,मोहन ब्रो सधै 👌👌👌
सारै राम्रो काम गर्दै हुनुहुन्छ मोहन दाजु गुल्मी लाई चिनाउनुपर्छ ✋✋✋
Well done Neta Jyu and Thank you programme presenter.
wada adakchya ji ko desh Prem , gaau prem , krisi Prem le man choyo. great job sir.media bhai ko kaam jasari Sammaniya Pradhan mantri KP Sharma Oli jyo bat samman paunu bhayo tyo dherai thulo samman ho Yesari nai tarif yogya kaam garne housala milos thank you .
मोहन सर हजुर सीमित नभएर देश भरी का कृषि फर्म मा पुग्नुहोस् । कृषि क्षेत्रलाई प्रोत्सहन गर्न हजुरको महत्व पूर्ण भूमिका रहने छ, देश आत्म निर्भर को मार्ग तर्फ अग्रसर भई समृद्ध नेपाल बनाउन टेवा पुग्नेछ । हजुरलाई हृदय नमन् ।
देस र जनता को उन्नती पर्गती चाहाने पत्रकार जि लाई सम्मान गर्ने सब्दनै सकियला
म पनि हाल बिदेस बाट हेरिरहेको छु। देस का युवाहरु के गरम कशो गरम भनी रहेको बेला कृषी बाटै पर्गती गर्न सकिने भिडियो हेर्दा म आफै यहि गर्ने सोच मा छु
धेरै राम्रो कुरा गर्नु भयो
ati ramro Kam garnu vako xa sir
Nice mohan dai
Wow good job sir nepal
मोहोन दादा को कामलाई सलुट गर्द्छु
Dai tapiko kam yakdam ramro xa yasto kirasaka lae samana garnu parxa salute xa daiii tapae lae
Good jobs ati ramro
परी सर्म गर्नु पर्छ परी सर्म गरे पछि फल आँफै मिल्छ है ❤️❤️❤️
तपाईंको बुध्दि र जाँङ्गर देखेर खुशि लाग्याे
जल मल बल कर्म ले धर्म पनि धन पनि
कुनै ठाउँमा परेटक् अाउने बाताबरण
बल्का जनता भै अक्किल दारि बन्फाँडेर
बनाउन फुलबारि ।
तेत्राे 700 त्याहाँ मात्रको खालि , धेरै छन्् अरु नेपालीको पाहाड पुरै खालि छन्
किबि मात्र नभएर अरुपनि मिलाएर
ब्यबसाय गर्येा भने ।सुन फल्छ नेपालमा
दुख्ख गरे ढुक्क हुन्छ । सुख्ख खाेजे सुख्खा लाग्छ ।
घरमा खानु छैन बरमा डेरा नाखकाटेकाे मुखलाई दहिर केरा
माछा सम्बन्धि पनि ल्याउनु पर्यो सर 🙏🙏
Brilient job
Loply my beautiful village bharse 😍😍
Very good job 👍👍
Great 👍 job neta haru le ke sekun
Dubai bat herne hajir garum hai sathi haru mohan dai dami x great work
very good job
नमस्ते सर मेरो नाम राम कुमार श्रेष्ठ हाल कतार छु भिडियो धेरै राम्रो लग्यो येसको बिरुवा कसरी कहाँ बाट लिन सकिन्छ होल सर प्लिस ।।🙏🙏🙏🙏
Good job
Sahi ho honi very very good job
बधाई छ साथी भाई
Good
बिरुवा प्रती पिस कति पर्छ अनि काहा पाइन्छ होला
हाम्रा पूर्वज कति दूरदर्शी सत्य हुनुहुन्थ्यो हेर्नुहोस प्रथम खेती 👍
याे कस्ताे ठउमा हुन्छ जनकारि पाउ
Wow wow wow❤️❤️❤️❤️
Good job 👏
👍👍👍👍👍👍
आफुनै कृर्षिमा लागे पछि आएको बजेट ठाऊमा लगाऊना सजिलो हुने भो नि ।
🙏🙏🙏
Love from nepal
Love from surkhet ....
👍👍
मलाई हजुरको youtubvideo सबै मन पर्छ सर म हजुरको youtubevideo saudi arabi देखि हेरी राको हुन्छु
किबिले स्याहार पायन है खर वारि जस्तो छ त जमिन
Wow🙏
Nice
Great job bro 👌 ❤️🙏
भाईलाई केपि ओलिको एक कल फोनको प्रभाव परेछ 😃 उधमि कृषक हरुको भिडियो मात्र आईरछ । यस्ता किसिमको भिडियोले युवाहरूलाई कृषिमा लाग्न प्रेरणा मिलेको छ ।
प्रधानमन्त्रीको क्यारीकेचर गरेर सुबोत बोलेको हो झुक्कायो
@@hemkumar4051 🤣😁😀😄😛🙉😆😂 कुन मुला ले दरो मुर्गा बनाएछ याल्😆😂😂😄
good
Uncle namaste khushi lageyo
धेरै राम्रो काम माेहन जि याे किमिकाे बेरना लिन पाईनछ हाेला कहाँ काे शीत सम्पर्क नम्बर दुनु न
Kibi jun sukai thau wa hunxa t sar batai dinu
बिरुवा हामी ले पनि ल्याउन पाए हुन्थ्यो
Yasko biruwa kaha painax hola sar
Example for us
मेरो त गाउँ नै छैन
Ma aauna chahanxu la malai milaidina paro mero kehi pani xaina ma pani nepalmai kehi garna chahanxu ma bideshma fasera basexu ghar aaune kosis gariraxu
प्रस्न सोध्ने तरिका हो के म अचम्म लाग्यो य पत्रकार ज्यु वडा अध्यक्ष ले कृषि कार्य गर्न हुदैन र ??
Kiwi ko plant kaha pauxa hola yaso samparka nmb dinu hola
Dhan bahadur punko pani intervew linu hola patrakar ji
उहाँको नम्बर पनउन सकिन्छ सर
Kiwi 🥝 teti dherai paudaina Gulmima just Bharse ma matra pauxa
Ma aauna chahanxu
Sahi ho arkako desma gayara bhuka pyash navani kam garo na ijjata milxa na vane jasto paisha kamainxa ani katikota budinai chora chori chodera bhagdinxan ghar aauda na shathma paisha hunxa na ghar ma budi tesaile aafno desma basera sabai pariwar milera kirsi garda dherai ramro hunxa
Surkhet ma ne aauna paro
Here it is Rs 100 per kg
यो घर जग्गा ५बर्समा आफ्नो नाम्मा बनाइदिन्छु भन्ने मलाइ पतेक लागेन ल म आउछु पोखरा बात मेरो परिवार लिएर बाताबरण मिलाइदिनु
number छ कल गरौंन,गएर खुट्टा तान्न थाले भार्सेका मगरहरुले लखेट्लान।।राम्ररी गरे किन नमिल्नु।
Video Link Of Tiktok Star👇
ua-cam.com/video/FME6zvIJ9eo/v-deo.html
🥝🥝🥝🥝😜😜😛
Lau ma ayune bhaya phalpulkheti garna
Good job
Good
good
🙏🙏🙏
Good job
Good
Good
🙏🏼🙏🏼