नजानु न नजानु स्वर्गीय पनि गएर फर्किन्छ र मान्छे मैले त स्वर्ग गएपछि फर्किँदैन भनेर सुनेको थिए। डर पो लाग्यो! तर जे भएपनि प्रचारप्रसारको लागि धन्यवाद मोहन सरलाई।
हामी बचपन मा पस्ने निसकने गरेको ठाउँ हो । विभिन्न चित्रर आकार छन भगवान , स्वोरग ,देवता बताउनु अन्ध बिश्र्वास को प्रचार हो । चित्रको प्रचार हूनु राम्रो हो अन्ध बिश्र्वासको प्रचार राम्रो भएन । अमेरिकाको नायग्राफल्स बाट बासिङ्टन जानेबाटो मा पनि गुफा छ त्यादेबि देबताको प्रचार हुदैन ।
यो गुफा हो यसमा कुनै दुइमत छैन । यस्को प्रचार प्रसार होस ,अनि आन्तरिक तथा बाह्य पर्यटक हरु आएर अबलोकन गरुन् ,यसबाट त्यस क्षेत्रको समग्र बिकास होस यसमा पत्रकार तथा हामी सबैको साथ सहयोग जरुरी पक्कै छ तर सत्य तथ्य भन्दा बाहिर गएर स्वर्ग जाने बाटो, नाग देवता , बैकुण्ठ आदि आदि भनेर आधुनिक युगको धज्जी न उडाऔ ।गुफामा यस्ता आकृती हरु सामान्य हुन है।
मेराे हकभाेग र स्वामीत्वमा रहेकाे जन्मस्थानकाे पैत्रिक जग्गा खर्यानमा हाल भेटिएकाे गुफा निकै राम्राे लाग्याे । सवैलाइृ एक पटक घुमेर हेर्न अनुराेध छ । मेराे वुवा धनिस्वर कुँवरकाे नामवाट नामाकरण गरी पवित्र इस्वरीय शान्ती धामकाे रुपमा विकास हाेस यही सुभकामना । वि पी कुँवर
झुट्टा कुरा मानिस कत्ती अन्दो निर्जीव वस्तु जस्ता ढुङ्गालाई भगवान भन्छन जीवित मानिस भएर निर्जीव वस्तु जस्ता अन्य वस्तुलाई पुज्नु भनेको मानिसै निर्जीव भएपछि के लाग्छ
hahahaha je hunxa nepal mai hunxa javo yasto Gufa ta napal ma kati xa kati hamro palpa tira aaunu yo banda ramro gufa 100 ota banda badhi dhekhau xu ma
Aaja samma sorga kasto hunxa vanera dekheko thiyena aaja dekhe aba tw sorga ni janau man lagena sansar ma ni hilo mato ma latrera hidnu pareko xa ani yesto dukha garera hilo ma latrera ko janxa sorga yetrai siti hei basne ho😂😂😂😂😂😂😂😂
बाहुन को कामहो मन्दिरमा पुजा गर्दै बस्नेहो आज स्वर्ग जाने बाटोको अरोध ढुंगा टुक्रीन्दा संरक्षण गर्नुपर्छ भन्दै भक्तहरुलाइ भन्यो अति राम्रो तर दुखको कुरो सत्तामा बस्न चै नहुनेनै रैछ आज नेपालमा बिदेशिहरुको आखालागेर नेपाल बिदेशिको इसरामै सत्ता चलाउने स्थिति बनाइसके सिधै भन्दा बाहुनले मन्दिरमा बसेर पुजा गर्ने र देश चलाउने मुलबासि हरुले हो भन्ने बुझिन्छ
Yo zamana ma pani andha bishwash ko kami xaina hoi dhunga puzera bhagwan kaha hunxa pagle haru mohan sir hajur jasto educational ko zamana ma hat k ko natak ho k yesto
बैकुण्ठ हैन मुर्ख,नेपालमा यस्ता गुफा भेट्यो कि देख्यो कि देबी देवता भन्छन !त्यो सबै युगौं युग देखि पानीले खीएर त्यस्तो भनेको हो !विदेश तिर यस्ता गुफा कति छन् कति
😂😂😂😂😂😂😂 😂😂😂😂😂 kati hasnu k yesto pagle haru lai dekhda thukka afno buwa aama lai sewa gara hardworking gara ziban ma agi barnu parxa k yesto pagle banayera paisa kamau nu ko lagi ho yo sab
असाध्यै रोचक लाग्यो सर🙏❣️
नजानु न नजानु स्वर्गीय पनि गएर फर्किन्छ र मान्छे मैले त स्वर्ग गएपछि फर्किँदैन भनेर सुनेको थिए। डर पो लाग्यो! तर जे भएपनि प्रचारप्रसारको लागि धन्यवाद मोहन सरलाई।
हामी बचपन मा पस्ने निसकने गरेको ठाउँ हो । विभिन्न चित्रर आकार छन भगवान , स्वोरग ,देवता बताउनु अन्ध बिश्र्वास को प्रचार हो । चित्रको प्रचार हूनु राम्रो हो अन्ध बिश्र्वासको प्रचार राम्रो भएन । अमेरिकाको नायग्राफल्स बाट बासिङ्टन जानेबाटो मा पनि गुफा छ त्यादेबि देबताको प्रचार हुदैन ।
Um sir.. aakriti haru xan.. rmro scenes haru xwn hernw ko lagi trw yo andhabiswas ko prachar batw nai ahile ko pracharprasar chalne raixw ki khai😢
यो गुफा हो यसमा कुनै दुइमत छैन । यस्को प्रचार प्रसार होस ,अनि आन्तरिक तथा बाह्य पर्यटक हरु आएर अबलोकन गरुन् ,यसबाट त्यस क्षेत्रको समग्र बिकास होस यसमा पत्रकार तथा हामी सबैको साथ सहयोग जरुरी पक्कै छ तर सत्य तथ्य भन्दा बाहिर गएर स्वर्ग जाने बाटो, नाग देवता , बैकुण्ठ आदि आदि भनेर आधुनिक युगको धज्जी न उडाऔ ।गुफामा यस्ता आकृती हरु सामान्य हुन है।
स्वर्ग त स्वर्ग राम्रै स्वर्ग सधैंको लागि पुग्ला है? यसरी गफामा पस्दा ज्यान जानु सक्छ, गुफा भित्र अक्सिजन नहुने हुँदा कति मानिसको ज्यान गएको छ!!
जय धनेश्वोर महादेव।🌺🚩⛳️❤🎉🇳🇵🙏😊
मेराे हकभाेग र स्वामीत्वमा रहेकाे जन्मस्थानकाे पैत्रिक जग्गा खर्यानमा हाल भेटिएकाे गुफा निकै राम्राे लाग्याे । सवैलाइृ एक पटक घुमेर हेर्न अनुराेध छ । मेराे वुवा धनिस्वर कुँवरकाे नामवाट नामाकरण गरी पवित्र इस्वरीय शान्ती धामकाे रुपमा विकास हाेस यही सुभकामना । वि पी कुँवर
धनिस्वर महादेवले रक्षा गरुन ।
जय शिव मन्दिर जय शिव
प्रकृतिले बनेकाे ठाउँ हाे,
झुट्टा कुरा मानिस कत्ती अन्दो
निर्जीव वस्तु जस्ता ढुङ्गालाई
भगवान भन्छन
जीवित मानिस भएर निर्जीव वस्तु जस्ता अन्य वस्तुलाई पुज्नु भनेको मानिसै निर्जीव भएपछि
के लाग्छ
जे हुन्छ गुल्मिमै हुन्छ 😂😂
जय शम्भु ❤🌹🌹
Great
मेरो बबुहरुको कम बनोस सोर्गाजने ठाँउ देबात
जय धनेश्वर महादेव
हाम्रो पर्वत कुस्मा मा अाउनु गुप्तेश्बर र अल्पेश्वर गुफा हेर्न
यस्तो 5 हात को गुफामा गएर सर्ग रे हाम्रो गाउँमा आउनुस 1मिटर भित्र जानुभयो भनि तपाईं हराउनु हुन्छ 🙏
Kun Thau ho
sabai vanda ramro ra thuli bichitra gufa dhurkot bastu ma xa teha gaya sorga dekhixa
Her hermahadev❤❤
Omg jaya vagawan ❤️❤️
Jay mahdyba
Syangja Putalibazar nagarpalikaa 8 aauna paryo ani sworga kasto hunx vanne kura thaha hunxa
Nice xa
good
🙏🙏🙏
Parkirtik sundar vaye ta pani esta gufa haru ma najaou jokhim huna sakchha
Man safa rakhouu
Bhagwan ko bass pabitra aatma sabai ko ma hunuhunna
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
dai surga gayera aunu bayo malai pani surga zana xa
म त केही बाेलिन् है
Lau ghar tira pani guffa niskex khusilayo
Jamin Muni kahile srag huncha
hahahaha je hunxa nepal mai hunxa javo yasto Gufa ta napal ma kati xa kati hamro palpa tira aaunu yo banda ramro gufa 100 ota banda badhi dhekhau xu ma
Koila khani lai showrga jane bato re hat mohan dai duikholi dekhi mathi tosa Janu hola koila khani kati lamo xa
नेपाली काे बुद्दि कहिले पलाउने
Aaja samma sorga kasto hunxa vanera dekheko thiyena aaja dekhe aba tw sorga ni janau man lagena sansar ma ni hilo mato ma latrera hidnu pareko xa ani yesto dukha garera hilo ma latrera ko janxa sorga yetrai siti hei basne ho😂😂😂😂😂😂😂😂
बाहुन को कामहो मन्दिरमा पुजा गर्दै बस्नेहो आज स्वर्ग जाने बाटोको अरोध ढुंगा टुक्रीन्दा संरक्षण गर्नुपर्छ भन्दै भक्तहरुलाइ भन्यो अति राम्रो तर दुखको कुरो सत्तामा बस्न चै नहुनेनै रैछ आज नेपालमा बिदेशिहरुको आखालागेर नेपाल बिदेशिको इसरामै सत्ता चलाउने स्थिति बनाइसके सिधै भन्दा बाहुनले मन्दिरमा बसेर पुजा गर्ने र देश चलाउने मुलबासि हरुले हो भन्ने बुझिन्छ
Kasko lash hunxa bhitra dhunga khasera Koila khani😂ko 😂😂😂😂
Yo zamana ma pani andha bishwash ko kami xaina hoi dhunga puzera bhagwan kaha hunxa pagle haru mohan sir hajur jasto educational ko zamana ma hat k ko natak ho k yesto
Na Mari Heaven gako gakai ho
Ragat ka hola bageko re parchand ko bela maoyadi haru laay banako thiyo hola hawa ko
Hahaha 🤣🤣
Koila😂khani ho tyo purano devi dewata re kasto ullu😂 banako
Kaslaay paisa kamaune bato banau dai xa pagle haru nepal 🇳🇵 ma matrai kina yesto pagle haru paida hunxan k omg 😂😂😂😂😂😂😂😂😂
बैकुण्ठ हैन मुर्ख,नेपालमा यस्ता गुफा भेट्यो कि देख्यो कि देबी देवता भन्छन !त्यो सबै युगौं युग देखि पानीले खीएर त्यस्तो भनेको हो !विदेश तिर यस्ता गुफा कति छन् कति
😂
😂😂😂😂😂😂😂 😂😂😂😂😂 kati hasnu k yesto pagle haru lai dekhda thukka afno buwa aama lai sewa gara hardworking gara ziban ma agi barnu parxa k yesto pagle banayera paisa kamau nu ko lagi ho yo sab
😂vedaharu
Thuka nepali ko brain 🧠 😅