एक यूवा कृषकले ३ बिघामा नयाँ प्रविधि अपनाई ब्यावसयिक तरकारी खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै

Поділитися
Вставка
  • Опубліковано 4 тра 2024
  • कैलालीको जानकी गाउँपालिका-५ पहाडीपुर स्थित खप्तड कृषी फर्मका यूवा कृषक नारायण प्रसाद जोशीले ३ बिघा जग्गामा नयाँ प्रविधिको प्रयोग गरी व्यवसायीक तरकारी खेती बाट वार्षिक ३० लाख रूपैयाँ बराबरको आम्दानी गर्दै ।
    📲 ९८६२५२५२६० #agreeculture #किसान #खेती #agreeculturereporting

КОМЕНТАРІ • 1

  • @Pkkarki1991
    @Pkkarki1991 27 днів тому

    Great and nice Agriculture.. ...