तपाइको घरमा GI Pipe छ भने ध्यान दिनुहोस है !!! || Expert Sewa Home Inspection and Renovation

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • आज भन्दा १५ बर्ष अघि बनेका कठमाण्डौका घरहरुमा आजपनि जी आइ पाइपको कनेक्सन प्रयोग गरेको पाइञ्छ। त्यसबेला जी आइको विकल्प थिएन तर आज छ। आज सिपिभिसी / पीपी आर जस्ता टिकाउ र भरपर्दो पाइपहरु पाइञ्छ।
    पाइपको स्वास्थ्य समस्या
    १) थकान महशुस
    २) टाउको दुख्ने
    ३) पेट दुख्ने
    ४) निन्द्रा नलाग्ने
    ५) कब्जियत
    ६) मस्तिष्क बिकासमा बाधा
    ७) गर्भवती महिलामा समस्या

КОМЕНТАРІ •