नानीहरू कति हँसिला ; रसिला ! प्युठानको दुर्गम ठाउँमा एक्लै रहेकी एउटी आमालाई भेट्ने क्रममा बाबुराम भाइ सहितको टिमले बिहानको ९ बजेतिर चाँडो स्कुल पुगेपछि खेल्न पाइन्छ भनेर स्कुल लागेका दुई दिदी बहिनीलाई बाटैमा भेटे । कति मीठा गफ पनि गर्ने , दोहोरी गाएर छक्कै पारे । ७ वर्षकी नानी (बहिनी) २\४ वटा अगाडिका दाँत पनि , एक महिना अघिमात्र झरेका रहेछन् । सोधेका कुराहरू हाँसी हाँसी जवाफ दिने , कत्ति पनि नलजाइ जानेको गीत पनि गाइन् । थोरै बोल्ने दिदीसँगै दोहोरी पनि गाउने कुरा गरिन् र दुबैले सुनाए पनि । नानीहरू भनेका साँच्चै कोमल , पवित्र हुने कुरा सत्य हो । कति राम्रो बाबुराम भाइको यो कार्यक्रम ! शुभकामना !
धेरै राम्रो नानी सस्कारी रैछिन त्र यो मिडिया ले त्यो बैनी लाई धेरै न भए नि 1000 : 500 दिनु पर्छ नि कापी कलम लिग भनेर कत्ती खुसी हुन्थे त्र भिउज को लागि मात्रै हैन के अलि कति हौसाला अनि खुसी पनि दिनु पर्छ अरु त सबै ठिक छ यदि मैले गलत भनेको भए सरि ल
कति प्यारी बुनुहरु यो भिडिओ हेरेर त गाउँ मा हुर्किएको याद आयो आज बाबुराम दादा ले रमाइला बुनेहरु भेट्नु भएछ्❤️❤️❤️❤️❤️सम्पुर्ण मा नमन अनि शुभकामना🙏🙏🙏🙏चितवन देखि हेर्दै छु 🙏🙏❤️❤️
नानू हरूलाई अनगिन्ती आसिरबाद र न्यानो माया र असीम प्यार छ पढाइ र कला सॅग सँगै लैजानु पर्छ ल नानू चिरिन्जीबीभैरहनू ईस्वर सॅधैभरी साथमा रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद सूभबिहानी सदा सदा सुखी रैरहून 🎂🙌👏🎂👏🙌🎂👏🙌🎂👏🙌🎂🌺🤩🌺
❤❤❤ ओहो कति राम्रा बुनु हरू भेट्नु भयेछ आज त बाबुराम सर ले त बुनु हरू काे उज्जल भाविसे काे शुभकामना
साच्चै सानु नानु कलाकार हुने लक्षण छ। है कति मिठो हाँसो नानुको उज्वल भविष्यको कामना गर्दछु।❤️❤️❤️❤️
Yo sano Nani ko Swor Ramro Cha yo Nani Lai pani Agadi Badaunu Hola
@@khagendraneupane9643 aata.easkul.xadara.eandarane.ma.hola
Telen rahexa vairal hune vayo
बहिनीले बाेल्ने मौका नै नदिए पछि विचरा दिदी कसरी बाेल्ने त। निकै नै बातुनी रहिछे, घर पनि उज्यालो पार्छ हाेला कति राम्रो
सारै बाठि नानि 🤭🤭👌👌❤️❤️🙏🙏
बाबुराम भाई योसानु नानि लाई ईन्द्रेणि सम्म पुर्याउनु पर्यो भाई
धेरै राम्रो लाग्यो नानि हरुको गित धन्नेवात छ
नानी अरुलाई सधै आशिर्वाद कति राम्री नानी 🤗🤗🤗
..
मायालु नानीहरू 😁♥️♥️♥️♥️
नानी हरुको अझै अर्को Episode पनि ल्याउन पर्यो हो राम्रो प्रतिभा रहेछ बहिनी हरुको।
अति राम्रो लाग्यो नानीहरू गाउने अनि बोल्ने शैली मन पर्यो 😍😍😍😍😍
Nani Kati gyani
यहि हो हुने पातको चिल्लो पात भने जातै हो कति ग्यानि नानि हो प्रगति राम्रो छ,❤❤❤❤❤
कति राम्री नानि 💕
kti ramari nani haru❤❤
नानीहरू कति हँसिला ; रसिला ! प्युठानको दुर्गम ठाउँमा एक्लै रहेकी एउटी आमालाई भेट्ने क्रममा बाबुराम भाइ सहितको टिमले बिहानको ९ बजेतिर चाँडो स्कुल पुगेपछि खेल्न पाइन्छ भनेर स्कुल लागेका दुई दिदी बहिनीलाई बाटैमा भेटे । कति मीठा गफ पनि गर्ने , दोहोरी गाएर छक्कै पारे । ७ वर्षकी नानी (बहिनी) २\४ वटा अगाडिका दाँत पनि , एक महिना अघिमात्र झरेका रहेछन् । सोधेका कुराहरू हाँसी हाँसी जवाफ दिने , कत्ति पनि नलजाइ जानेको गीत पनि गाइन् । थोरै बोल्ने दिदीसँगै दोहोरी पनि गाउने कुरा गरिन् र दुबैले सुनाए पनि । नानीहरू भनेका साँच्चै कोमल , पवित्र हुने कुरा सत्य हो । कति राम्रो बाबुराम भाइको यो कार्यक्रम ! शुभकामना !
शुभकामना छ छोरी तिमिलाइ अझ धेरै प्रगति गर्नु
Aaha Kati cute nanu haru geet pani ati mitho 👌👌👌👌👌👌👌💞💞💞💞💞🙏🙏🙏🙏🌺🌺🌺🌷🌷🌷💓💓💓💗💗💗💗💗💓💓💓💓💓
Dammii xa bunu song good bless you bunu
शुभ कामना छ नानू धेरै पडनु अनि अगाडि बडनु नानुको गाऐका बने रहर छ धेरै धनै बात भाइ नानुको ईनटर भिउ लीनुभयो शुभ कामना छ
नानिलाइ भाइरल बनाइदिनु परो थोते नानिले अभिनय राम्रो गर्छिन चान्स दिनु
आहा कति सुन्दर अनि कति मिठो स्वर नानुहरु को ।
Nanu le मारो मारो गाना त राम्रो छ !हसिलो छ !नानु ! दिदी भन्दा बाथो छ
💜😍
Kati ramro Maya lagdo naniharu...God bless you
आहा कति सुन्दर बुनुहरुको स्वर
नानी हरु लाई धेरै आर्शिबाद छ कती मिठो सोर
Sir Pura video lera aaunu paryo Sarai ramro lagyo
कति रमाइलो नानी so sweet 💅💅💅💅💅💅
कति रमाइलि नानु रैछिन सानो बुनु , 😍
सानी छोरी
Nanu ko yo prativa le mero man xoyo kati parphek nanu mero dherai dherai maya agadi badhanako lagi sabaile satsahayo garnuparxa .vnxu ma ❤❤❤❤❤❤❤❤❤❤
ठुली सोझी सानी बाठी। बाबुराम रमाइला मान्छे
आहा कति मज्जाले बोल्ने नानी रैछन गीत पनि मिट्ठो गाईउदो रैछन शुभकामना ❤️❤️
धेरै राम्रो नानी सस्कारी रैछिन त्र यो मिडिया ले त्यो बैनी लाई धेरै न भए नि 1000 : 500 दिनु पर्छ नि कापी कलम लिग भनेर कत्ती खुसी हुन्थे त्र भिउज को लागि मात्रै हैन के अलि कति हौसाला अनि खुसी पनि दिनु पर्छ अरु त सबै ठिक छ यदि मैले गलत भनेको भए सरि ल
thoti bunu sarai ramro git gaudo rahexa 😂😂❤❤
साना बालबालिका लाई युटुबे हरु ले भाईरल बनाउने खोज्ने लाई कडा कार्बाही होस सरकार।अहिले उनी हरु को पढ्ने बेला हो।कस्तो कस्तो चुतिया हुन्छन हौ
Wowooo Kati pyari nani Haru🥰🥰😘😘😘
Hamro Ghrma pni same ystai dd baini xn hamra cute xori haru...mahima Manu...miss you so mush...xori haru...❤❤❤❤❤ani e nanilai pni dherai suvkamana ex....
कती राम्री नानी हरु
कति मायालु नानी हरु
कति प्यारी बुनुहरु यो भिडिओ हेरेर त गाउँ मा हुर्किएको याद आयो आज बाबुराम दादा ले रमाइला बुनेहरु भेट्नु भएछ्❤️❤️❤️❤️❤️सम्पुर्ण मा नमन अनि शुभकामना🙏🙏🙏🙏चितवन देखि हेर्दै छु 🙏🙏❤️❤️
कति बाठो नानी हो अबुइ 🙏🙏🙏🙏
यी नानले भविष्यमा कलाकार हुने नै भयो हामीले पनि सुन्नपाऊ।
नानुहरुलाई बधाई छ,मलेसिया बाट
कति सुन्दर प्रस्तुति नानी हरुको👌👌❤️❤️
Ramro nanu haru
❤❤❤
@@ritushrestha2308 ???????
फ
@@ritushrestha2308 oòo
Kadaa nani
ईर
Wowwwww Katti ramro ❤️❤️❤️❤️❤️
नानू हरूलाई अनगिन्ती आसिरबाद र न्यानो माया र असीम प्यार छ पढाइ र कला सॅग सँगै लैजानु पर्छ ल नानू चिरिन्जीबीभैरहनू ईस्वर सॅधैभरी साथमा रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद सूभबिहानी सदा सदा सुखी रैरहून 🎂🙌👏🎂👏🙌🎂👏🙌🎂👏🙌🎂🌺🤩🌺
बैनी लाई इन्द्रनी सम्म देख्न पाइयोस
उज्जल भबिस्सेको सुबकामना नानुहरुलाइ
Malai Matra raixa dhohori gayara gauxu vanna dar lagni😖
Bathi Nani aati ramro lageyo suppppppppppppp
Ati ramro talented nani haruko 👌👌
आम्मै कस्तो गफाडी नानि भेटेछ। लौन
Wow nanu ❤️❤️❤️
यो नानू भबिसेमा केही बन्ने छ
भवीसेको कलाकार हुन नानीहरू कति रमाईला शुभकामना बूनुहरू
नानी हरु को उज्ज्वल भबिस्यको कामना गर्द्छु
Nice
सारै राम्री नानीहरू 👌👌
Nice nanu ❤️❤️❤️❤️
Cute girls
Nanu le मारो मारो गाना त राम्रो छ !हसिलो छ !नानु ! दिदी भन्दा बाथो छ
Miss you cute nani ❤❤
मान्छे सानि भए पनि प्रतिभा राम्रो रहेछ पछिकाे गायिका बन्नकाे लागि धेरै काेसिस गर्नु उज्जल भबिश्य बनाेस धेरै पढ्नु शुभकामना छ सानू 👌👌👌👌👌
V good nanu song
Wow so cute nani❤️❤️❤️❤️
Kati ramri nanu haru best of luck
Thank you sir have a good day
पछि गएर भबिस्सेमा राम्री कलाकार बन्छिन यिनी नानी
सार्है राम्रो नानिहर कति मजाले बोलेको।
बोइनी लाई उजल भबिस्य को सुबकामना
Wow sani Nanu Lai dherai dherai badhai xa❤️❤️❤️❤️
Thoti sweet baby love you so much💖💖💖
खोइ त नानीहरुको अरु भिडियो😏
Oho nhi dohori panhi aaudo raixa nice 👌👌👌👌👌💞💞💞💓💓💗💗💗🌷🌷🌷🌺🌺🌺🙏🙏🙏🙏💞
Wow nice 6ori haru ❤❤❤
आगामी दिनको अग्रिम शुभकामना नानीहरू लाई
कति सुनदर नानीहरू
नानि त परलय राम्री बाठी लागो , उनिलाइ कलाकार बनाउनु है बाबु, उनिमा कला लुकेको छ र बाहिर निकालौ।
Wow so cute nani haru 💕💕💕
Cute nani haru kati hasilo sani nani
Lovly bunu
Nanu pni kati ramri hun geet kati ramro 👌👌👌👌👌👌💓❤💖💖❤❤💓💓❤❤💖💖❤💓👌👌👌👌👌👌👌
Kasto Gyani nani heru God bless you baby💖💖
Kati ramri nanu haru ani ramro prastuti
Bunu❤️😽
कति राम्रो हुन् यी साना नानीहरू ।सानी नानी नेपाल कै प्रधानमन्त्री बन्छिन् कि के हाे भबिस्य मा।
Su vha kamana नानीहरूलाई
Kati ramri nani always happy 😃 god bless you chori and more song nani sir
कति राम्रा नानि हरु सानि नानि बाठि पनि रहिछन् ❤❤❤❤
कती रामरा हुन
Dheray ramri Nani
Kati ramailo garko ho k hii
🥰🥰😍😍nanu haru Kati gyani ani hasila
कति हसिलो हो के सानि बुनु❤️❤️
हैट सारै टुट्का जाेर्न जानेकि राम्रि पनि
Kati ramro nani ho
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
राम्रो कलाछ नानीको🙏
राम्राे छ नानि हरु
बाबु राम सर नानीहरुको घरको भीडियोको पर्खाइमा है!!!
धमाका मच्चाउने नानी रहिछिन् ।😄
Katy mitho nanuko haso pirbyatha bhulaune💕💕💕
OMG Kati mitho boliko 👍 from India
कती मिठो बोली कती अनुसान पनी