आदरणीय बिष्णु सर नमस्कार ! हजुरको सबै भिडियोहरु नछुटाइकन हेर्ने गर्छु जसले गर्दा विषय बस्तुको अवधारणा बुझ्न एकदमै सहज भएको छ । सार्बजनिक क्षेत्रको लेखामान, लेखामान अनुरुपको बित्तीय विवरण ढाचा र NPSAS बमोजिम बित्तीय विवरण तयारिको प्रक्रिया प्राबिधिक विषय भएकोले बुझ्न कठिन भयो । कृपया लेखामानको एउटा भिडियो बनाइदिनुहुन सादर अनुरोध गर्दछु ।🙏🙏🙏
Namaskar sir! youtube maa sabai vanda clear voice ra hajur ko samjhaune tarika yekdamai ramro lagyo ..sir ma yauta housemaker rahadai padhai lai continue rakheko xu ..malai adhikrit ko exam clear garnu xa ..ke ghar basera tayari garna mildaina ra milxa vane kun kun book liyera padhau please suggest me..
खोइ कसरी बयान गरु सर हजुरको कला परामर्श र शैली लाई बयान गर्ने सुहाउँदो सब्द नैसब्ध कोष मा नै भेटिन हजुर ले दियका ज्ञान सीप अनुभव लाई हामी सामु निरन्तर ल्यायर हाम्रो शिकाइ अझ प्रभाहकारी बनाइ दिनुभको धेरैधेरै धन्यवाद छ सर हजुर लाई ❤️❤️🙏🙏🙏
सर उत्तरलाई प्रमाणिकता बनाउनको लागि ऐन वा अन्य कुनै माध्यमा भएको परिभाषालाई उल्लेख गर्दा ऐन वा माध्यमा अनुसार भनेर उल्लेख गर्दा ठिक हुन्छ कि सिधै परिभाषा लेख्दा हुन्छ । जस्तैः जलवायु परिवर्तनको परिभाषा दिदा १. लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डको बनोटमा हुने फेरबदका कारण पृथ्वीको जलवायुमा क्रमस देखा पर्ने परिवर्तन जलवायु परिवर्तन हो । २. वातावरण संरक्षण ऐन, २०७६ अनुसार लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डको बनोटमा हुने फेरबदका कारण पृथ्वीको जलवायुमा क्रमस देखा पर्ने परिवर्तन जलवायु परिवर्तन हो ।
1. परिधि
2. सन्तुलन
3.प्रमाणिकता
4. भाषा को सहि प्रयोग
5.प्रस्तुतिकरण
आदरणीय बिष्णु सर नमस्कार ! हजुरको सबै भिडियोहरु नछुटाइकन हेर्ने गर्छु जसले गर्दा विषय बस्तुको अवधारणा बुझ्न एकदमै सहज भएको छ । सार्बजनिक क्षेत्रको लेखामान, लेखामान अनुरुपको बित्तीय विवरण ढाचा र NPSAS बमोजिम बित्तीय विवरण तयारिको प्रक्रिया प्राबिधिक विषय भएकोले बुझ्न कठिन भयो । कृपया लेखामानको एउटा भिडियो बनाइदिनुहुन सादर अनुरोध गर्दछु ।🙏🙏🙏
आहा,गुरुदेव हजुरका video नियमित हुर्ने गरेकाेछु।तयारी विस्तारै अभिवृद्धि हुँदै छ।
सर प्रती मेरो सम्मान उच्च- रहेको छ।हजुर को बोल्ने सैल्ली असाध्याइ मन परो ।
कुशल सुझावको लागि ❤❤धन्यवाद सर🙏🙏🙏
बयान गर्ने नसकिने सर ❤
यति राम्रो कि धेरै नै हेल्पफुल ❤❤
Thank you sir information ko lagi
अति राम्रो सुझाब दिनुभयो । महत्त्वपूर्ण रहेछ
You r absolutely right Sir❤
धन्यवाद सर ❤❤❤❤ हजुर को video धेरै उपयोगी x ❤❤
कति मीठो कुरा सर😘
tq hajur
सल्लाह सुजाब को लागि हजुर लाई धेरै धन्याबाद
Namaste sir, hjr ko suggestions r information akdam thik lagyo. Thank 🙏 👍👍 you sir, any more please....
very Interesting sir
Best information gurudev❤
You are 100% right sir. And thank you for the valuable video
धन्यवाद सर ❤️
Sir namskar hajur ko video dhari man parxa sir 🙏🙏🙏
Thank you so much for the question
Sir request sir APF Inspector ko sewa sambandhama
Namaskar sir! youtube maa sabai vanda clear voice ra hajur ko samjhaune tarika yekdamai ramro lagyo ..sir ma yauta housemaker rahadai padhai lai continue rakheko xu ..malai adhikrit ko exam clear garnu xa ..ke ghar basera tayari garna mildaina ra milxa vane kun kun book liyera padhau please suggest me..
thanku sir
Thank you sir.
Namaste sr, sr mero written speed kin badhdàin , kasari written speed badhàunē hola
Thanks you so much sir 🙏🙏🙏🙏
It's a perfect sir
Thank you guruba
Thankyou sir good video
Bhupendra Dangi❤❤
Tq sir very very good sir
Thank you 😊 sir 🙏
सर सामाजिक सुरक्षा र संरक्षण को बारेमा भिडियो बनाउनु न।concept नै clear भएन।
अाजकाे सामाजिक सुरक्षा सम्बन्धी प्रश्न काे उत्तर नै अाएन ।
ua-cam.com/video/uo8WVIOO1Cw/v-deo.html हेर्नुस् है
agriculture ko lagi pani video banaunu n sir
Sir gandaki nasuko first paper ko lagi helpful huni video banaidinu na😢
sir diagram garauda pencil use garne ki pen garda ramro hunxa?
Sir कर्मचारी सञ्चय कोष को सहायक का पुराना प्रश्न हरु छन ?
Thank you
Good dai😊😊😊
Thank uu sirr
नमस्कार सर 🎉
Sir ma baitadi bata
Thank you sir
सर मैले राज्य र रास्ट्र निर्माण को चरणको बारेमा कसरी सुरु गर्ने
सुरुवात नै अलमलिए कृपया सहयोग गरिस्यो न
🙏
sir written ka video rakhdai garidinu sir
त्यस्तो लेखन कसरी प्रयास गर्न हो सर
खोइ कसरी बयान गरु सर हजुरको कला परामर्श र शैली लाई बयान गर्ने सुहाउँदो सब्द नैसब्ध कोष मा नै भेटिन हजुर ले दियका ज्ञान सीप अनुभव लाई हामी सामु निरन्तर ल्यायर हाम्रो शिकाइ अझ प्रभाहकारी बनाइ दिनुभको धेरैधेरै धन्यवाद छ सर हजुर लाई ❤️❤️🙏🙏🙏
कस्तो राम्रो सिक्ने र सिकाउने😊
उत्तर लेख्दा उत्तर पुस्तिकामा पेजकाे तल पृष्ठ संख्या लेख्नुहुन्न र ?
sir tapai padhaunu hunna?? naasu level lai k ma padhaunu hunxa?
Sir mero handwriting राम्रो छैन म locksewa पास गर्न सक्छु कि नै sir please reply
सक्नुहुन्छ। बुझिने गरी लेख्नुस् राम्रो हुनु पर्छ भन्ने छैन्। All the very best 🙏
thank you guru
Pp 6:43
सर उत्तरलाई प्रमाणिकता बनाउनको लागि ऐन वा अन्य कुनै माध्यमा भएको परिभाषालाई उल्लेख गर्दा ऐन वा माध्यमा अनुसार भनेर उल्लेख गर्दा ठिक हुन्छ कि सिधै परिभाषा लेख्दा हुन्छ ।
जस्तैः
जलवायु परिवर्तनको परिभाषा दिदा
१. लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डको बनोटमा हुने फेरबदका कारण पृथ्वीको जलवायुमा क्रमस देखा पर्ने परिवर्तन जलवायु परिवर्तन हो ।
२. वातावरण संरक्षण ऐन, २०७६ अनुसार लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डको बनोटमा हुने फेरबदका कारण पृथ्वीको जलवायुमा क्रमस देखा पर्ने परिवर्तन जलवायु परिवर्तन हो ।
ऐन कोट गर्दा गज्जव हुन्छ नी। सफलताको सुभकामना है।
plz upload new video sir
Guruko aashis lagos voli exam didai xu guru🙏🙏🙏🙏❤❤
शुभ आशिष। सफलताको शुभकामना 🙏❣️
K ko exam Dina lagnu Vako ?
Tq sir
Thank u sir ❤
Thank you 🙏
Thanks you so much sir❤🙏🙏❤
Thank you sir 🙏🙏
Thank you sir
🙏🙏🙏
Thank you sir❣️
Thank you sir
Thank you so much sir
Thank you sir
Thank you sir
Thank you sir❤❤❤
Thank you sir🙏
Thank U sir
thank you sir
Thanks sir ❤❤
Thank you sir
Thank you sir