आफूभन्दा कान्छो केटो - Full Story

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • आफूभन्दा कान्छो केटो - Full Story
    आफ्नो कथा kathasaigrace@gmail.com मा पठाउन सक्नुहुनेछ!
    कथा व्यवस्थापन समूह:
    ज्योती ढकाल
    मनिका श्रेष्ठ
    प्रिती केसी
    ध्वनी: गोविन पुन
    • Sundar Aatmaa Part-I |...
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ♾
    Nepali Narration
    © Copyright Saigrace Production
    / saigraceofficial
    / saigraceofficial

КОМЕНТАРІ • 1,7 тис.

  • @Bi-salu
    @Bi-salu 2 роки тому +421

    The guy which is mentioning here.. The person whom she was in love.. The person who played as a villain role in her story .... If you are listening this audio, I hope you realized that you really did wrong to her,to women,to mother, to the world..... If anyone is listening this audio may your mom and dad lives more than 100 years ❤️

    • @Saigrace
      @Saigrace  2 роки тому +16

      🌼❤️❤️

    • @rajmalarokamagar8072
      @rajmalarokamagar8072 2 роки тому +2

      ❤️

    • @rashmithapamagar8001
      @rashmithapamagar8001 2 роки тому +3

      ❤️❤️

    • @neerutasinghthakury5690
      @neerutasinghthakury5690 Рік тому

      @@bijayabhatta3885 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

    • @limboos1186
      @limboos1186 Рік тому

      👍👍❤️❤️❤️

  • @Saneam25
    @Saneam25 2 роки тому +68

    Huge respect to a Preety stranger, you are a really strong , devoted daughter and a sister for your siblings. I can't control my tears you touched my heart 🥺❤️

  • @Jayantibhujelale23
    @Jayantibhujelale23 2 роки тому +650

    साच्चिकै यो कथा सुने पछि यो कुरा पनि साबित भयो "सम्पतीमा सबैको हाइ हाइ बिपतिमा कोहि छैन दाजुभाई"😢 म सुन्नेलाई त अति नै पिडा भएको छ झन जसलाई परेको छ उसलाई कति बढी पिडा भएको छ होला😢ति आखामा जति पनि दुखका आसु बगेका छन ति आसु हरु सबै हासोमा परिवर्तन भएको सुन्न पाम❤️🙏

    • @Saigrace
      @Saigrace  2 роки тому +40

      🌼💕❤️

    • @nikitathapa1692
      @nikitathapa1692 2 роки тому +1

      @@Saigrace a great eassseasaaaaeaa saasseEee ees la Liga ela undhi ss se e ae Eees easaas easeeslleesssslsss eas see e aesssesae

    • @ZotiRaiVlogs
      @ZotiRaiVlogs 2 роки тому +11

      Ekdma shai vannu vayo sis 👍

    • @Bhandari07
      @Bhandari07 2 роки тому +5

      😍

    • @anuskathapa4512
      @anuskathapa4512 2 роки тому +7

      दुःख, पीडा यस्तो पाठ हो जीवन को जो जसले पाएको छ उसैले आफ्नो जीवन मा पास भएको छ। रात पछि नै दिन आउँछ so हिम्मत naharnus बहादुर छोरी❤️

  • @aakashshrestha1933
    @aakashshrestha1933 Рік тому +10

    this is gonna be my favourite of all time from your story list dai❤️सुन्दै त आँखा भरिन्छ पक्कै पनि तपाईंको पनि मन भारी भए होला गला भरिनु त स्वभाविक नै हो। सुनिरहदा कथा जीवन को संघर्ष प्रेम जिम्मेवारी सामाजिक सोच आफ्नोपन मान्छेका नदेखिने स्वार्थ साथ अनि अधेरो रात पछि झुल्किने सुनौलो बिहानी को पर्खाइ ... सम्पुर्ण भोगाइ जो साधारण मध्यम बर्गीय मान्छेको हुन्छ सबै समाहित थियो यो कथाको लागि वहाँ लाई धेरै सम्मान 🤗

  • @joyagayak9458
    @joyagayak9458 2 роки тому +21

    आज फेरि उति नै रुहायो जति हिजो मेरो बाबा म सग छुट्टीनु भको दिन थियो 😥😥😥
    जसमा उहाँको बाबाको हस्पिटल बसाई र उहाको अन्तिम सस्करण अनि उहाँको आफन्तहरुको तितो तिरस्कार
    really heart touch😥
    बाबा सग को उहाँको भोगाइ र मेरो साच्चै नै यकै किसिमको छ।
    धन्यवाद कथाको लागी♥️

  • @rohitblon2370
    @rohitblon2370 2 роки тому +14

    साचिकै माहान हुनु हुन्छ हजुर र हजुरका परिवार।🌼❣️ हृदय देखि नै सम्मान छ हजुरहरुका ति धैर्य र परिश्रम प्रति । तपाइका सफलता नै तपाईको न्याय हो। बाबाको छोरी मात्र हैन हजुर बाबाको शक्ति हुनु हुन्छ हजुर ।❣️Godblessed all of you.... Wish you all the best for your future.

  • @bipanapuri4975
    @bipanapuri4975 2 роки тому +54

    जहाँ पैसा र सफलता,त्यहाँ आफन्त 💔✨

  • @kajidarnal
    @kajidarnal Рік тому +9

    साच्चिकै यो कथा सुन्दा सुन्दै कतिखेर आँखामा आँसु आयो पत्तै पाइनँ मन छुयो ❤️🙏

  • @rasmirai39
    @rasmirai39 2 роки тому +15

    😥😥सुन्नलाई त यत्ती धेरै गाह्रो भयो झन पिडा भोग्ने ह्जुरलाई कति गाह्रो दुख भयो होला सोच्न त सकिएन झन गरेर देखाउन .....😥 यहि हो महान ब्यक्तिको महान सोच धेरै सम्मान छ दिदी हजुरलाई😥😘🙏आफ्नो भबिस्य नसम्झी ठूलो अबिभावकको कर्तव्य निभाई यत्ती धेरै सफलताको सिखरमा पुग्नु भयो💚🙏 यसरी नै सधै राम्रो/प्रगति हुँदै जावोस धेरै शुभकामना छ🖤🙏🙏अनि बाबा😭 सबैको प्यारो नै भगवानको नि प्यारो हुन्छ 😥😥💔

    • @Saigrace
      @Saigrace  2 роки тому

      ❤️🌼💕💖

  • @saritaneupane7750
    @saritaneupane7750 2 роки тому +30

    सुन्दा सुन्दै कति बेला आसु खस्यो पतो नै पाइन Huge respect to the lady god bless you 💕

  • @itsme.samrat
    @itsme.samrat 2 роки тому +43

    As, I grow old, I feel like money is everything in this world. If you have money, you have respect, friends, relative and a place in the society. I truly feel that this need to change but I guess that never going to happen.
    She has become a huge inspiration to me. She has sacrificed so much , gone through so much and still she is standing. Time heals everything. Stay strong. ❤❤

    • @Saigrace
      @Saigrace  2 роки тому +1

      💕❤️❤️

  • @paramlama5266
    @paramlama5266 Рік тому +6

    कथा जति गहकिलो र मर्माहित छ त्यो भन्दा सयौ गुना बढी वजन तपाईं को आवाज मा छ दाजु। यो कथा सुन्ने र सुनाउने सबैको जय होस्।

    • @NishaGurung-p5s
      @NishaGurung-p5s 11 місяців тому

      Heart touching ♥️ story ..Sem filing sem story

  • @ZotiRaiVlogs
    @ZotiRaiVlogs 2 роки тому +30

    Katti Khushi lagyo Jaba baini ko Australia ko visa lagyo ani tespachi hamro din farkiyo vanara Sunda 🥰🥰 thank you God for looking after her family thank you so much 🙏🙏 god bless you sister and your family ❤️ sending so much love and blessings to your entire family 🥰 Raat pachi din Pani abshya aucha sister sari Khushi lagyo aila to know you guys are doing well. 🙏❤️ You're very very strong sis and you deserve much more then anything else hugs 🤗

  • @shreyarai4583
    @shreyarai4583 2 роки тому +7

    आफन्तहरुको त के कुरा गर्नु हजुर,
    आफ्नो आमाको उपचारको लागि 5 लाख आवश्यक परेर सहयोग माग्न जादा, यिनीहरुको कोही छैनन् कसरी तिर्न सक्लान् र भनेर 5 हजार हातमा थमाएर फर्काइएको कसरी बिर्सन सकिन्छ र समाजको त कुरै छोडौ..
    बस हिम्मत हार्न नहुने रैछ ढिलै भएनी सबको दिन आउने रैछ..😊
    stay strong sis❤️

  • @julisharkar3315
    @julisharkar3315 2 роки тому +13

    हजुरको आवाजमा एउटा जादु छ दाजु।
    यस्तो मार्मिक कथा सुन्न र हजुरको advice सुन्न पाउँदा निकै आनन्द आउँछ।❣️❣️

  • @samikshalama7919
    @samikshalama7919 2 роки тому +10

    दुख पछि सुख आउँछ नै
    ति आनधकर जिबनमा उज्यालो हुन्छ नै
    सन्चै आँसु नै आउने 🤗🥰

  • @prativapaudyal1114
    @prativapaudyal1114 Рік тому +15

    शाचिकै यो जीवन पैसा को खेल रहेछ ,दुःख पर्दा आफ्ना भनौदा ले दिएको चोट कैले बिर्सिन सकिँदैन🥺 यो सब सुनी राख्दा आफ्नै कथा सुनेको जस्तो लाग्यो 🥺 आशा छ कि अब हजुर को जीवन मा खुसी आउनी छ 😚 धेरै माया ❤️

  • @sujalimbu3172
    @sujalimbu3172 Рік тому +13

    "प्रेम " शब्द नै एस्तो छ न त कथामा सफल हुन्छ न त वास्तविक जिवनमा नै❣️❣️❣️❣️❣️

  • @yugalsubedi41
    @yugalsubedi41 Рік тому +8

    आँशु आयो , मन दुःखी भयो , कती धेरै मन दुख्यो सायद यो कथा को पात्र मैं हो जस्तो ।। दिमाग मा हरेक कुरा को चित्र कोरिदै छ र जसको कथा हो तपाईं लाई बितेको कुरा सब मेरो हो जस्तै भयाे मेरो न भएनी 😔 यो कथा ले मन छोयो निद्रा लागि रहेको आँखा बाट एक्कासी आशु झर्यो तिमी महान् छौं दिदी महान् ।। 💔😭

  • @junachettri9153
    @junachettri9153 2 роки тому +53

    Huge respect to the lady 😞she is the inspiration to many people 😊

  • @devrazsubhara4879
    @devrazsubhara4879 2 роки тому +12

    सफलतामा पाएको हजारौं साथीभाइ भन्दा, दुखमा पाएको एउटा हात नै मुल्यावन हुन्छ।।

  • @shantimagar1092
    @shantimagar1092 2 роки тому +4

    आँखाबाट आँसु झार्दै सुनि सके र आफ्नो बाबालाई सम्झिए वहाँ हामीबाट टाढा हुनु भएको पाँच वर्ष पूरा भई सकेको छ तर आज यो कथाले पुनः त्यही समयको आभास गर्न पूगे छु। आफ्नो जिवनसगं मेल खाएको भएर होला साह्रै मन पर्यो। धन्यवाद जसले यो कथा सबै माझ लेख्नु भयो
    Saigrace ji thanks a lot ♥️♥️♥️

  • @durgatamang2193
    @durgatamang2193 2 роки тому +38

    मलाई तँ बाबा को माया नै थाहा भएन जिबन मा कस्तो हुन्छ भनेर तर यो कथा सुनेर सारै अभागी रहेछु भनेर लगिरहेछ मलाई 😢😢

    • @Saigrace
      @Saigrace  2 роки тому

      🌼❤️

    • @gyanushrestha4868
      @gyanushrestha4868 Рік тому +2

      Same here but no worries coz my mom plays role of both parents and give me much moreee love

    • @sadikshashahi2125
      @sadikshashahi2125 Рік тому +3

      Sme maile baba ko maya kaile payen😢

    • @sandyrai9265
      @sandyrai9265 Рік тому

      Same here 😌 I never get a chance of father’s love in my entire life 🥲🥲 yes, my mum is a legend who keeps look after me as a princess 👸

  • @saraswatipariyar4574
    @saraswatipariyar4574 Рік тому +10

    I can't hold my tear 😭 she is the strong and brave girl who sacrifice her dream to make her siblings. Futures hats off to you💗

  • @Arc_amar
    @Arc_amar 2 роки тому +53

    यस्तै यस्तै मन छुने कथा दिन दिनै सुन्न पाउँदा निकै खुसी लाग्छ दाई ❤️

  • @rasishakya2801
    @rasishakya2801 Рік тому +3

    एती धेरै दुःख संघर्षको बाबजुद पनि हरेस नखाई आफ्नो जेठीदिदी हुनुको कर्तव्य पुरा गर्दै बस्नु भएको छ हजुरको भाग्यमा लेखेको खुसी माया साथ पक्कै पाउनु हुनेछ हजुरको यो कथा धेरैको लागि प्रेरणा बन्नेछ 💝 साईग्रस जि हजुरलाई मन बाट धन्यवाद एती राम्रो कथाको लागि 🙏🏼♥️💝

  • @divyanepal9404
    @divyanepal9404 2 роки тому +101

    when i listen her story literally i can't control my tears🥺stay strong didi
    God bless you..!!💙

    • @Saigrace
      @Saigrace  2 роки тому +2

      🌼💕💕

    • @tankabahaduradhikari8303
      @tankabahaduradhikari8303 2 роки тому +1

      Heart touching 😢❤ maya j vayo tesma kei na sochnu. Dee yeha harek paila paila ma. Khutta tanni afna haru ko lagi dekhaidenus kee t afna lea sochu. Hami harru lea eni harru lai testo garna na huni raicxa vannera sochni samma bannaidenus Dee ❤ i love you Dee 🥹🥹

    • @sunitaaryal222
      @sunitaaryal222 Рік тому

      ​@@Saigrace ❤❤❤

  • @gakulshrestha3820
    @gakulshrestha3820 10 місяців тому

    जीवनमा पैसा नै महत्वपूर्ण छ । पैसा छ त आफन्त दाजुभाइ छ नत्र छैन । यो वास्तविक कथा सुनेर भोलि को exam ko तयारी नै रोकियो 😢 जे जस्तो भयनी यो कथा सुनेर आँखा बाट आँसु त आयो साथसाथै जीवनमा केही गर्नु पर्छ पैसा नै कमाउनु पर्छ भन्ने भावना पनि आयो । केटि मान्छे भएर यत्तिको जिम्मेवार हुन सकिन्छ भनेर अहिलेको मान्छेलाई बुझाउन पनि आवश्यक छ । यो कथा सुनेर नरुने को नै होलान् र ,आशा छ उहाँहरुको जस्तो जीवनमा बिचल्ली कसैको नहोस् , सबै सुखमा रम्न पाऊँ ❤❤❤huge respect for this sister toward her family ❤

  • @NirutaRegmi-ke9bk
    @NirutaRegmi-ke9bk Рік тому +14

    So much power to you sis... Being the eldest child is always hard and hats off to all the sacrifices you made for your siblings. May every younger child get a sister like you.

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @S.kVlogs534
    @S.kVlogs534 Рік тому

    मन छुने कथा मईले आखामा आसु रोक्नै सकिना। किन होला येस्तो हुन्छ हामि middle class family मा अनि आफन्त हरु पनि येस्ता हुन्छन । आज हजुरको यो जिवन कथा ले जिवनमा केही सिक्न मात्र नभएर जिबनको हरेक पिडामा, परिस्थितिमा र दुखमा लडेर जिउने आट आएको छ। पैसा र झुटो माया को उदाहरण सिकेको छु । यहि कुरा हामीमा राखेर केहि सिकाउनु भएकोमा ( लेखक) हजुरलाई र (पाठक) सैर्गास हजुर दुबैमा मेरो मनै देखि धन्यवाद! व्याक्त जर्छु ।
    [[[फेरि येस्तै कथा लेख्नु है (लेखक) हजुरलाई]]]

  • @kumarinepali6459
    @kumarinepali6459 2 роки тому +11

    स्वार्थी मान्छेहरूको अगाडि कहिल्यै नराम्रो काम नगर्नु 😢 सधैं सफलताको बाटो हिंड्नु good luck for your brother sister's future ❤️and your always be strong Didi
    Lots of love ❤️ saigrace dada

  • @Samundra873
    @Samundra873 2 роки тому +1

    यो कथा सुनेर एकदमै मन छोयो मेरो आफैनै कथा भनेको जस्तै भयो सारै नराम्रो लाग्यो मलाई पनि यो कथा सुनेर यो संसारमा नरहनु भएको मेरो बुवा आमा को एकदमै धेरै याद आयो यो कथा एकदमै मिठो स्वरमा वाचन गरिदिनु भयो कि मेरो दुःख र पीडा ले भरिएको मन पनि हालुङ भयो।🙏❣️

  • @NuMgr
    @NuMgr 2 роки тому +11

    Bravo 👏
    आफूलाई साथै भाई बहिनीलाई सम्हाल्दै जीवनमा भएको संघर्ष अनी प्रगतिले मेरो मन छोयो । you are brave enough sis. May god bless you more 🌼
    Ps: You deserve much loving better half 🫶

  • @monikajimba5249
    @monikajimba5249 2 роки тому +5

    Yo katha sunera malai pani mero dady ko dherai yaad aairaxa mero dady ni akdam sojo hunu hunxa sabailai help garne khalko hunuhunxa ma chaii ahile bidesh ma xu i miss my dad so much and mero ni sano vai xa..tara mero chaii love success vayo that time mero dadle malai ati support garnu vakothyo mero sabai familylai uhale manaunu vako thyo just to see my happiness.. i have huge love and respect towards my dad..❤️❤️

  • @Umeshdhimal049
    @Umeshdhimal049 2 роки тому +8

    ❤️❤️ हजुरको कथा निकै संघर्षमय छ र saigrace दाजुको आवजमा जादु छ कथा सुन्दा निकै आनन्द आउछ्❤️❤️

  • @brianna_22
    @brianna_22 2 роки тому +7

    Daju I’m addicted to your voice and stories, I have already finished ur all stories and used to wait for ur new updates…
    As this story I know how it feels when u lose ur daddy and you’ll get to know the true faces of ur relatives I have gone through with that it’s been 9 years I have lost him still I do miss him a lot.
    My all families stopped believing on god when we lost him , I can’t explain in words that how much pain he had as he was suffering from bone cancer.
    I don’t even want to remember those days but this story made me cry.
    Thank you very much daju for all these stories I really eagerly wait to listen new stories from ur voice.
    Much love from UK 🇬🇧 😊

  • @bikisapoudel8540
    @bikisapoudel8540 2 роки тому +13

    Daddy ❤️ best word to hear, sabko jindagi ma prblm hunxa yautai nahola tara man sabai ko polxa... Haresh khanu vayena ra ta aaja yo thau ma aaunu vayeko xa yeti himmati ko Manxey hjr ko jiban ma aba dherai Khushi Aaos❤️ so nice voice saigrace dai 🥰

  • @Line846
    @Line846 2 роки тому

    कथा सुनी सकेपछि मौन भए, धेरै कुरा मनमा खेल्यो, यति धेरै पिँडा सहेर, समाजले र आफन्तले दिएको चोट र प्रेम बाट पाएको। धोका बाट पनि लड्दा लड्दै,उभिन सक्ने बनिन्, तर उसले कहिले। प्राण त्याग्ने सोच कहिले। बनाइएन, यो कथा। ती दिदि बहिनी भाई लाई हुन, जो हरेक सानो सानो कुराको । आफ्नो ज्यान जोखिममा मोल्छन्, ( साच्चै साहसी नारी हुन, हजुर ) ❤️❤️❤️❤️

  • @asmitatimilsina1029
    @asmitatimilsina1029 Рік тому +10

    Huge respect to you and your siblings..Couldn’t hold my tears while hearing your story 🙏🏻🙏🏻

  • @BenjuTimalsina-n7e
    @BenjuTimalsina-n7e Рік тому +1

    म अफिसमा मेरो काम गिरिराखेको बेला यो कथा सुनिरहेको थिएँ र मैले आफ्नो आँसु रोक्न सकिन, बिस्तारै मेरो आँसु झर्न थाल्यो। त्यसपछि म आफ्नो सिटबाट उठे र प्यान्ट्री कोठामा गएर धेरै रोएँ, मैले मेरो बाबालाई धेरै मिस गरें जसलाई मैले १३ वर्ष अघि गुमाएको थिएँ, उनले हरेक शब्दमा जहाजहा आफ्नो बाबाको बारेमा वर्णन गरेकी छिन, तेहातेहा म मेरो बाबाको तस्विर देख्दै थिए ,मेरो बाबा पनि ठ्याक्कै त्यस्तै हुनुहुन्थ्यो, उहाँले मलाई हरेक जीत र असफलतामा सधै साथ दिनुहुन्थ्यो, उहाँ सबैका लागि धेरै राम्रो मान्छे हुनुहुन्थ्यो। सबैले मेरो बाबा आखा मा राखे पनी नबिझौने हुनहुन्छ भन्नु हुन्थ्यो तर हाम्रो दुर्भाग्य उहा हामीबाट धेरै टाढा जानूभयो । त्यसपछि हामिले भोगेको अवस्था पनि उस्तै छ | र हजुरको भाइ ठ्याक्कै मेरो भाइ जस्तै छ उसको एकदमै शुद्ध हृदय छ र ऊ धेरै राम्रो मान्छे हो, दिदी तपाईको कथा मेरो जीवनसँग एकदम मिल्दो छ, मलाई धेरै पटक लाग्यो कि सायग्रेस दाइले मेरो कथा उहाको शब्दमा प्रस्तुत गर्दै हुनुहुन्छ। जसरी तपाईं आफ्ना भाइबहिनीहरूको साथमा उभिनुभयो र समर्थन दिनुभयो र उनीहरूका लागि आमा र बुबा दुवैको भूमिका खेल्नुभयो र उनीहरूको भविष्य निर्माण गर्नुभयो। म तिमीलाई धेरै सम्मान गर्छु, तपाइ एकदमै बहादुर महिला हुनहुन्छ। म तपाईको आगामी दिनहरुको शुभकामना दिन चाहन्छु ।

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @anishchaudhary970
    @anishchaudhary970 2 роки тому +39

    One of the most inspiring story ever. Huge respect and salute to you lady(Dd). I wish happiness, wealth and much love to you and your family.❤️🙏

  • @jeewn8902
    @jeewn8902 Рік тому +1

    यो प्रकृती को नियम हो ढिलई किन नहोस् सत्यको सदैं जीत हुन्छं। यो विडम्बना भोग्ने दिदीको जीवन सधैं सुखमय हुनेछ। भौतिक रूपमा भेट नभए पनि भावनामा म सँगै धेरैको मन जित्नु भयो यही नै सफला हो ।miss you दिदी

  • @lisa-gd5xj
    @lisa-gd5xj Рік тому +11

    अब पर्खाइ त केबल उसैको लागि थियो जसलाई भगवानले मेरा लागि बनाइदिएका छन ❤️

  • @amirpanday5853
    @amirpanday5853 Рік тому +2

    खै कसरी बयान गरौ हजुरकाे याे स्पर्शरुपि स्वरकाे जसकाे लागि जति शब्दले बयान गरेपनि केही लाग्दैन प्रत्येक रात तपाईंको स्वर नसुनि अाखाले विश्राम लिदैन ।दादा ❣️ साथै यने कथा सुनिरहदा आज धेरै अाखाले अाफ्नाे भाव अमृतसरि पाेख्दैछन् याे कथामा समावेश सबैलाई आगामि दिनकाे शुभकामना 🙏❣️

  • @saradabhattarai9439
    @saradabhattarai9439 2 роки тому +20

    I can't control my tears after listening this story 🥺😢stay strong pretty stranger ❤️❣️

  • @Arjun-p8o
    @Arjun-p8o 2 роки тому +55

    दिदि लाई❤ बुवा ले जस्तै माया गर्ने भेनाजु मिलोस❤❤🎉🎉 big wish ❤ बहिनि र भाई लाई पनि धेरै धेरै माया❤❤❤❤😊

  • @mayathapa9926
    @mayathapa9926 2 роки тому +9

    I can’t control my tear 😭😭 baba ko maya kasto huncha vani thaha navko ma tara pani Ekdami runa man lagyo … god blessed u sister …

    • @Saigrace
      @Saigrace  2 роки тому +1

      ❤️💖🌼💕

  • @apsharasunuwar1292
    @apsharasunuwar1292 Рік тому +1

    कति मन छुने कथा आफ्नै जिन्दगीमा घटेको घटना नभए नि आफ्नै लाग्ने सुन्दा सुन्दै आँखा बाट आँसु खसेको थाहै भएन 😢😢😢😢😢😢

  • @SaRa_99047
    @SaRa_99047 2 роки тому +7

    Title herera sunna man thiyena..
    Sunisake paxi ta Wahh 😱👏
    Kehi aat thapiyeko aavash vako xa.
    Thank You 🙏
    More power to you 🔥🔥🔥❤️❤️❤️

  • @laxmipariyar5702
    @laxmipariyar5702 Рік тому +3

    कसम यो Story म सँग मेल खाएको छ , सबै परिवार, प्रेम सबै मेल खाएको छ। मैले saigrace sir को यति story सुने तर यो जिवन कथा सुनेपछि अति रोए । म त ।

  • @sarupaudel6876
    @sarupaudel6876 2 роки тому +8

    जहा पैसा र सफलता, त्यहाॅ आफन्त 🥰

  • @fangirl7573
    @fangirl7573 2 роки тому +8

    Being a first child of family n sacrificing a lot of ur dreams for siblings hits different.. u r lucky that ur sacrifice is appreciated by thembut mine😢

    • @Saigrace
      @Saigrace  2 роки тому

      🌼💕

    • @meemeee1302
      @meemeee1302 Рік тому

      I’m first daughter
      I sacrificed alots for my brother n nw he is more successful than me ..n nw he n his wife hate me coz I’m still dependent on my fathers money

  • @sharaddhagautam9322
    @sharaddhagautam9322 2 роки тому +5

    Yo katha baata samaya jati sukai kharab kina nahos dukha pida kastha jati sukai kina naparos samaya aautai kailay hudain🙂 aafu strong vayera time lai kurna saknu parchaa ramroo time aabasya aaucha ❤️❤️ you are such a strong lady hats off 😊 more power n more bleesing to you 😍🤗

  • @apsharasunuwar1292
    @apsharasunuwar1292 Рік тому +1

    ढैर्य र सहनशीलता राख्नु पर्छ आफू सहि बाटो मा हिड्नु पर्छ एक दिन अवस्य सफलता पाइन्छ भन्ने पाठ यो कथा बात थाहा पाउन सकिन्छ भगवान यो परिवार लाई सधै आशीर्वाद दिनु होला 🙏🙏🙏🙏🙏🙏

  • @ML-ANIL
    @ML-ANIL 2 роки тому +22

    Moral of the story = parents are everything 🖤

  • @smillinganusa
    @smillinganusa 2 роки тому +1

    स्वार्थी र जाली आफन्तहरूको बीच धेरै मर्मस्पर्शी भोगाई , सुनीरहदा मनमा एक किसीमको गाँठो भइरहेको जस्तो लाग्यो , तपाई एकदम साहसी र सहनशील भएर भाइ बहिनीको प्रगतिको खम्बा बनिदिनुभयो , यहाँलाई धेरै माया अनि खुशी मिलोस 🙏🙏♥️♥️

    • @Saigrace
      @Saigrace  2 роки тому

      💕🌼🌼❤️

  • @BeenaStha
    @BeenaStha 2 роки тому +6

    साच्चै जिबनमा बाबा हुनु र नहुनु मा धेरै फरक हुन्छ समाजमा हेर्ने नजरमा 😥😥😥

  • @mausamirai-bdp2
    @mausamirai-bdp2 Рік тому +2

    सर्वप्रथम नमन छ दाजु saigres
    हजुर को sor बाट bachan हुने सबै story सुन्ने गर्छु तर comments chai पहिलो पटक गर्दैछु
    निकै मार्मिक ❤❤❤❤

  • @laxmiachhami4142
    @laxmiachhami4142 2 роки тому +14

    हजुर हरु को राम्रो दिन हरु सुरु भै सकेछ ,स्वार्थ भरिएको आफ्ना हरु को अगाडी कहिलै पनि न झुक्न होला है😐️😪

  • @rabinsiwakoti7255
    @rabinsiwakoti7255 Рік тому +1

    समयले देखाउछ सबै थोक , जति नै तला थपेर बसे नि धर्तीमा बिलिन हुनु छ एक्दिन . Story share garideko ma ra afu strong hudai hamilai ni strong banaaunu bhaeko ma sadhaa aabhar❤️ may you get afu jastai strong ra mayaa garney manxeey xitai wish you all love😘

  • @bimlabasnet8072
    @bimlabasnet8072 2 роки тому +17

    While listening to this story it remind me of my life somehow similar with this .. Proud of you girl ❤… More power to you.. Saigrace dai thank you so much for narrating and you have magic in your voice ❤❤❤..

  • @supremethapa8957
    @supremethapa8957 Рік тому +16

    Huge respect to stronger lady ❤️. Felt blessed to listen such stories 😊.
    I really appreciate your narration 🔥❤️🔥
    Background tone is triggering my mind so please please upload this tone on your channel ☺️🙏🙏🙏🙏

  • @hanggaurav4186
    @hanggaurav4186 2 роки тому +19

    Whatever you did was really right .If you would have married you wouldn't have made this happen for you and your siblings .You are very strong, the pillar of the family that your dad always wished for and you are the only reason that your siblings achieved in their life .Jati sunxu teti ashu jharxa timilai Sansar ko sabah khusi Milos ❤️😭

  • @paruthapa348
    @paruthapa348 2 роки тому +5

    हिजो को भाग सुन्दा कति रुयेको थिए। तर आज हजुर हरुको सुखको दिन मेहनत को फल पाउनु भएको सुन्दा मनैबात खुसी लाग्यो । 😙😙😙❤️❤️❤️भनिन्छ नि सुख मा नम।त्तिनु दुख मा नआत्तिनु । हजुर हरु को कथा बाट पाठ सिकाउछ 💕💕💕💕सैग्रेश जि को आवाज 👌👌👍️👍️👏👏💕💕💕

    • @Saigrace
      @Saigrace  2 роки тому

      🌼💕❤️❤️

  • @villainrai
    @villainrai 2 роки тому +5

    Miss you dad❤️😭.....bless us❤️❤️❤️ एकदमै मन छुने कथा respect 🙏

  • @poudyalanjana5234
    @poudyalanjana5234 2 роки тому

    आफु कमजोर हुदा आफ्ना नजिकका मानिसहरुबाट गरीएका ब्यबहारले ....पैसा नै सबैथोक रैछ यार ...भन्ने सोच सायद सबैमा एकपटक आउँदो हो ....! भनिन्छ नि सम्पतिमा सबैको हाइ हाइ बिपत्तिमा कोहि छैन दाजुभाइ ।। धेरै धन्यवाद साइग्रेस सर यो मीठो आवाजको लागि।। अनि हार्दिक नमन ती महान साहासी बहादुर निडर भाइ बहिनिको प्यारी दिदिलाइ 🙏

    • @Saigrace
      @Saigrace  2 роки тому +1

      ❤️💕🌼🌼🌼

  • @asmifoodlover9817
    @asmifoodlover9817 2 роки тому +9

    Really heart touching 😭😭😭but bahini ra Vai le gareko Pragati sunera sarae khusi lagyo proud of them🫡🫡🫡 hat's off dear lovely brave sis🫡🫡🫡 u r the inspirational person 🫡🫡🫡Dad 🫡🫡🫡🫡🫡🫡🫡 Good luck n best wishes 🫡🫡🫡🫡🫡

  • @tulasib.k2413
    @tulasib.k2413 Рік тому

    बाबा मेरो पनि छोटो समयको लागी मात्र हामि सँग रहनु भएको थियो यो कथा सुन्दा आँसु नै आयो बाबा को कुरा ले दुःख गरे जीवन मा एक न एक दीन सुख मिल्छ र टाढा भएका आफन्त पैसा का लागि नजिक हुँदा रैछन् यो सोवार्थि समाज हाम्रो 😢😢 बाँकी दीन सुखमय बितोस् सबैघरपरिवार काे कामना गर्दछु ❣️❣️ मिठो आवाज saigrace दादा काे

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @kusumchaudhary7821
    @kusumchaudhary7821 2 роки тому +30

    finally waiting is over😌
    Hijo sutda suneko thiy part 2ko wait gardai base uplode gareko notification aaudai sabai kura birser sunna puge💗💗

  • @bhabanashrestha9469
    @bhabanashrestha9469 Рік тому +27

    Listening to this while going back to home and remembering the sacrifices my father had made for us .I want to cry loudly but i try to hold it and even though my tears fell . And when i reached home i feel blessed to see my parents safe, sound ,healthy and happy 😊❤ 1:19:22

  • @sandhyapuri8042
    @sandhyapuri8042 2 роки тому +8

    I can't control my tears while listening this story 🥺😩

  • @777charlie4
    @777charlie4 Рік тому +1

    यात्रा मा अगाडि बढन कसरी दुख सहनु पर्छ भन्ने कुरा saigrace को कथा बाट महसुस गर्दै छु।🙏

  • @trishnadarlami6064
    @trishnadarlami6064 2 роки тому +10

    Huge salute and respect her💙 to spoke it.Really touchable story,i can't control my emotions 🥺 much power and love to your whole family! Stay strong the way you're 💘 god always bless your whole families 🙏

    • @Saigrace
      @Saigrace  2 роки тому +1

      🌼❤️❤️

  • @Rhythm631
    @Rhythm631 2 роки тому +2

    सम्बन्ध त हजारौं सग जोडिएला तर एउटा साचो माया पाउन निकै कठिपर्छ तेसैले आफुलाई माया गर्ने मान्छेको मन कहिले पनि न दुखाउनुहोस💔💔🙏🙏

  • @niruta_acharya60
    @niruta_acharya60 Рік тому +12

    Huge respect ❤️can’t control my tears after listening this

  • @kamalarimal5076
    @kamalarimal5076 2 роки тому +2

    यो सबै स्टोरी सुनिसकेपछी यी कथा कि पात्र लाई भेट्न् मन लाग्यो कि तपाईं कसरी यो सबै कुराहरु लाई ह्यान्डल् गर्नु सक्नु भयो ?तपाईं कसरी येति सहनशिल हुनु भयो ❤️❤️तपाईं ले तपाईंको भाइ र बहिनी लाई गर्नु भयेको योगदान ले सधै तपाईं लाई खुसी मात्र मिलोस यो सबै तपाईं को बाबा ले गर्नुभयेको राम्रो कर्मको फल हो ❤️र यो सबै हुदाहुदै पनि तपाईं को ममि को बारेमा तेति खुलाउनु भयेन केही त होला येस्मा ममि लाई नि सधै खुशी मिलोस दुख पर्दा साथ मा नभयेका आफन्ती लाई अब कहिलै आफ्नो नजिक नबनाउनु होला❣️तपाइलाइ कहिलै दुख र पिर नपरोस र जस्ले तपाईं लाई धोका दियो उ सधै तपाईं लाई छोडेको कुराले सताइरहोस regret भैरहोस्❣️at last you deserve better then him❤️god bless you sister❣️❤️if you read this comment plz reply me❤️hug &respect for you

  • @Sandhyaboss
    @Sandhyaboss 2 роки тому +9

    What an inspiration to many young ladies out there such a strong women❤️ (Timi nai ama buwa sansar ho dd bhai baini ko lagi) n u deserve better man not an immature boy🌸 no regret dd jus look where u r now🤍

  • @ambikabhattarai5637
    @ambikabhattarai5637 Рік тому +2

    यो कथा सुन्दै गर्दा अाँसु यति बग्यो बग्यो साहेद 50% कथा मेरो जीवन सँग पनि मेल खाएको छ 😥😥

  • @prashamshabasnet6056
    @prashamshabasnet6056 2 роки тому +9

    Much love and respect to these siblings…!❤️🫂

  • @tularamofficial2750
    @tularamofficial2750 2 роки тому +1

    , आज यो कथा सुने जीवन सङ्ग मिल खायो। सुन्दै रातभरि रोय मनको पीडा कम के हुनु मनको घाउ बल्झियो,😭😭

  • @nabeenghimirey
    @nabeenghimirey 2 роки тому +3

    Nepali samaj ko sabai family yesto vyo vni kt haru laii kunaii dar hudaina thyo hola huge respect and tons of love for sisters family♥️

  • @CeelestyMhrzn-gf8dd
    @CeelestyMhrzn-gf8dd Рік тому

    पैसाले साच्चै नै मानिसलाई स्वार्थि बनाउदो रहेछ ।।। पैसाको अगाडि मनिस मरिरहेको छ भएनि वास्ता नगर्ने रैछ ।।। के त्यो मानिसहरु खुसी भएर जिबन बिताइरहेका छन होला र ?? के उनिहरुलाई त्यो पैसाको कारणले ज्यान गयो कसैको भनेर मन पोल्दैन होला र ? के उनिहरुलाई आफ्नो गल्ती महशुस भयो होला र ।। जे भए पनि दुखमा सगै हुने हजुर हजुरका भाइ बहिनिलाई सधै खुसी मिलोस ।।हरेक इच्छा पुरा गरुन भगवानले 🥰🥰🥰

  • @samjhanadhami08
    @samjhanadhami08 Рік тому +3

    Waoooo visa aayo vanda ma afai khusi vaye😢😢😢 kasto emotional story..salute to the family and stay strong baini... I can feel each and every words from the begining and can't even imagine how you must have been through all these hurdles 💞 never give up and God bless you

  • @rameshdumi9386
    @rameshdumi9386 Рік тому +1

    हजुरहरुको जीवन संघर्सषलाई सुनेर मैले धेरै कुरा सिक्ने मौका पाए हृदय धन्यवाद sis

  • @samikshyaparajuli4515
    @samikshyaparajuli4515 2 роки тому +7

    Huge respect to you pretty stranger &your sibling tooo♥️Stay happy🤗

  • @Manju_tinkari72
    @Manju_tinkari72 Рік тому

    कथा सुन्दा मन भक्कानीयर अायाे । कति दुख भाेग्नु भयाे सायद बयान गर्न गाराे छ । अाफ्नत भन्नेले गरेकाे व्यवहार र दिएकाे अाशु पछिकाे जुन सफलता अहिले पाउँनु भयाे धेरै खुसि लाग्याे । नामका अाफ्नत सबैका यस्तै हुन्छन् । अाफुले कहिले गलत गर्नु हुदैन मान्छेले हामीलाई हेप्याे भन्दैमा केही छैन भगवानले हेप्नु भएन बाकि सब ठिक हुँदै जान्छ।

  • @khushistha1701
    @khushistha1701 2 роки тому +78

    Huge respect to you and your siblings Didi! I too respect your struggle! You are gifted with such precious siblings! Hope your father's soul rested peacefully on heaven!
    Saigrace dada being only a daughter of my parents and this close to my dad I literally cried much, for me this video is one of the best among all!❤️

  • @umestha9869
    @umestha9869 Рік тому +1

    Couldnot hold back my tears while listening. She is a strong lady while fighting for everything.

  • @shusmarimal6379
    @shusmarimal6379 2 роки тому +5

    Somewhere sometime money is nothing but it's a real fact money is everything 💯
    Just badly crying while listening someone's struggle just god blessed them 😔😊

  • @saraswatipaudel8131
    @saraswatipaudel8131 Рік тому +7

    I can’t control my tear while listening this novel. 😢😢😢😢😢😢😢😢

  • @Herownkind
    @Herownkind 2 роки тому +9

    What a inspiring story........ ♥️ HUGE respect

  • @pramilabista7447
    @pramilabista7447 Рік тому +2

    heart touching story 😢😢😢 हजुर को voice मा यो कथा धेरै नै मन छुने दादा @saigrace

  • @rekhabudhathoki7568
    @rekhabudhathoki7568 Рік тому +1

    More power to u sis I'm Can Fill You 🥺 Dherai Gaaro Xa Hae society ma xori Vayra janminu..hjr Ko ta Jhn Bahini Vai Yeti Bujhne Rahix mEro Ta Na Dai Xa Na Vai Koi Xainh Vayeko Tei Yeuta Aama Hununx na Koi Xa Bujhne Na Koi Xa samjhaaune Mero Aama Ko Muhar Ma Kahile Muskan Leune Hola Yo samaj Ma Xori Janmi Kehi Gardaina vane KO Mukh Ma Xora Baner Aama Ko Muhar Ma Muskan Leune Thulo Sapna Xa ...hope One Day❤ keep Going Sister ❤😙

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @nitishatamang05
    @nitishatamang05 Рік тому +21

    I am in awe of your strength and resilience. Despite facing heartbreak and betrayal from someone you loved, and the loss of your father without any comfort, you did not let these events break you. On top of that, you and your family were treated badly and had everything taken away from you, but you still stood tall and showed the world that you are capable of great things.
    It takes a tremendous amount of courage to face adversity and come out stronger on the other side. You are an inspiration to others who may be going through difficult times. Your perseverance and determination are truly admirable, and I have no doubt that you will continue to accomplish amazing things.
    Stay strong, keep fighting, lots of love ❤️
    Thank you "Saigrace sir " for sharing such a beautiful and moving story with us. Your ability to bring characters and places to life is truly remarkable.🦋
    Love from India 🇮🇳

  • @serlimbu1239
    @serlimbu1239 2 роки тому

    उहाँ जिन्दगीमा भोक्नु भएको संघर्ष जहाँ हरेक शब्द्ले मनमा छुन्छ र आखा रसाउछ तपाईं र मेरो पनि जिबन संघार्ष अलि अलि मिल्दो रहेछ मैले दुख त भोगेको छैन तर त्यो दिन पनि आउन सक्छ तपाईं एउटा महान शक्तिशाली ब्याक्तित्व हुनु हुदो रहेछ तपाईं संग एउटा दिदी मात्रै होइन तपाईं को बहिनी भाईको लागि आमाबाबुको जिम्मेवार निर्वाह गर्नु भए छ पैसा भन्ने चिज भन्ने कस्तो हो मैले पनि चिनेको छुन कुनै समय तपाईं भने जस्तो सबै नजरमा राम्रो मान्छे नेतृत्व दायी हुइन्छ तर पैसा भएन सबै कुरा काट्ने पात्रको हुन पुगिन्छ तपाईंको जिबन आएको अप्रिय घटनाले मेरो आसु आयो😭😭😭😭

  • @bishwonathregmi243
    @bishwonathregmi243 Рік тому +6

    Huge respect to the girl I can’t control my tears😭

  • @anitasiwakoti5685
    @anitasiwakoti5685 Рік тому

    यो संसार नै स्वथी संसार हो ।जहा आफू बलियो हुनुपर्छ पहिले अनि मात्र आफन्तले हेप्छन नभई सबै संसारले हप ने रहेछन ।frist be strong. Aani matra other person..............

  • @chandikasubedi2018
    @chandikasubedi2018 2 роки тому +10

    पैसा नहुदा आफ्नाले हेपेको भोगेको छु स्वार्थी दुनियाँ 😢

  • @sakunashrestha5393
    @sakunashrestha5393 Рік тому +2

    Nepali samaj ra afanta ko parhar yestai huni raexa sayed malai yeti sama ko pidama na paraya pani afnu anuvab xa. Literally, I’m crying to listening this story. Salute 🫡 sister ❤️. Your voice sir 🌟👏

  • @anjanashrestha9637
    @anjanashrestha9637 Рік тому +4

    कति चोटि मन रोयो 😢🥺🥺🥺😭😭😭hug respect ♥️♥️♥️it’s really heart touching 😢😢😢😢😢god bless you ♥️♥️brother sister love ♥️♥️♥️😇😇😇🌎🌎🌎