हजुरको यो कथा सुनेर आज म धेर रोएँ 😢किन था छ मैले पनि भोगेको छु हजुरको जस्तै कथा हजुरको त श्रीमान ले हरेक पलमा साथ दिनु भको रहेछ मैले त न श्रीमान को साथ माया न अरु कसैको 😢 साच्चै नै आज 2 वर्ष अगाडि को मेरो कथा सम्झेर यो बिरानो ठाउँमा मेरो छोरी लाई सम्झेर मेरो विगत लाई सम्झेर सारै मन रोयो😢
Thank you for sharing your motherhood journey and yes we have be financially and mentally prepared to be mother it’s a difficult journey no one can understand the situation we are going through our pregnancy journey. Bihe dila bhayo bacha dila pauna garo huncha bacha paide pachi aafai pugcha bhagwanle hernu huncha bhanxa ni so called peoplele surrounded by us tyo tah parnelai bhognelai tha huncha.
हुन त सबैलाई लाग्छ आफ्नोे दुख भन्दा ठुलो केही लाग्दैन😢तर भोगाइ आ आफ्नै हुन्छ त्यो मध्ये तपाईंको दुख,भोगाइ सुन्दा आफ्नोे दुख नै बिर्सिन पुगे!! अब आउने दिनहरूमा भगवानले पनि साथ दियोस🙏🙏
Bhanincha ni “God could not be everywhere, and therefore he made mothers” pahila ta yo kati ramro lekheko jasto lagthiyo. Yesko proper meaning taba tha bhayo jaba aafai aama bhaiyo. Aama bhanya aama nai ho.❤
जिवनमा आमा banna pawnu sabai bhanda thulo kura ho...Its a very Special & proud moment To be a Mother...❤❤Life Ma Katti Jana Ta आमाको आभास PANI GARNA sakira hudaina katti lie mother huna mann lagxa but...😢😢...Lots of Love & Blessings to u Strong Lady..❤❤ Be Happy & Be Strong ❤❤
कथा सुन्दै गरदा जति आसु आए पनि खुसि लागेकाे कुरा चाहि हजुरलाइ श्रिमानकाे साथ रैछ जस्ले गरदा आइपरने दुख सजिलै सामना गरने हिम्मत बदछ हजुरकाे आगामि दिन सुभ रहाे 🙏🙏🙏🙏😍😍😍😍😍😍
"Aama" sabda nai kaafi cha sansaar jitnako laagi 🙏🙏 harek dukha ra paristhitima datera saamana garne mahan bekti nai aama hun🙏🙏 Aama jiudo Bhagwan, prithivi, janani hun🙏🙏 Yo katha sunera dherai bhabuk vaye🥺🥺 saachai nai aamale kati dherai chizharu sahanu parne huncha,,tei vayera ta saat juni samma pani aamako dudhko rin tirna sakidaina🙏🙏 Naman cha Aama hajurlai 🙏🙏🙏 Thank you so much Saigrace dai yo Kathako laagi 🙏🙏
हुन त आफ्नो दुःख ठुलो लाग्छ तर अरुको दुखको सामु आफ्नो दुःख त केहि होइन जस्तो लाग्छ 🥰 सबै खुसी रहनुस् सुखि रहनुस् 🥰🥰 सहयोग गर्न सकिन्छ भए सहयोग गरेर आफ्नो मनलाई ठुलो बनाउ 😍🥰
ईश्वरले नारिलाइ कति महान अनि सहन सक्ने शक्ति दिनु भएको हुदोरहेछ नत्र जिवनमा आइपर्ने तेत्तिका बज्रपात कल्पनासम्म गर्न सकिन्न भोग्नेलाइ पनि सम्झिदा कहाली लाग्छ। अधिकांस नारिहरुको प्रतिनिधि कथा स्वरुप आफ्नो जीवन भोगाइ शेयर गर्नु भएकोमा धेरै आभार दिज्यु बाकी समय अझ शानदार अनि सुखमय बितोस यहि कामना😘अनि यति सुमधुर आवाजमा कथा सुनाइदिनु हुने साइग्रेस दाइप्रती पनि आभार्😚😚
आज यो कथा सुरु भएदेखि नै मनबाट्ट नै रुन मन लाग्यो कति कुराले मन छोयो भनेर सोध्नु हुन्छ! भने मन नछोएको शब्द नै छैन जिबनको महत्व बुझन भोगाइको ठ्ठुलो भुमिका हुन्छ! जिबनलाइ उसैले बुझेको हुन्छ! जस्ले भोगेको हुन्छ! दिदि हजुरको यस कथाले दुःख र आमा नभएनि आमा भएजस्तो आभाश दिनु भयो आफ्ना कस्तो हुन्छ! त्यो त धेरैथोर बुझेको छु !! तपाइलाइ धेरै धन्यावाद दिन चाहान्छु ❤ अनि saigrace dai यति राम्रो कथालाइ न्याय दिएर मिठ्ठा मिठ्ठा शब्दहरु बाचन गरिदिनु हुन्छ! जुन सकि सक्दानि फेरि दोहोराएर सुनिरहन मन लागिरहन्छ हजुरलाइ नि धेरै धन्यावाद !!😊❤
Mata yo vanda dharai pida bhogeki xu Tara Vani kaslai sunau kaslai huni kunai lekhni himat wa lekhna tarika aayo vane ma hjur bata nai astai bachan garauna chahanxu ❤❤
साच्चै नै मन छोयो, १००%मा ९५% निर्सहरु किन यस्तै हुन्छ?? धरान जस्तो सहरको म एक युवा मेरो पनि छोरी धरानको घोपामा क्याममा जन्मयो, यति खुसी थिए पहिलो सन्तान जन्मनु लाग्दा तर जब छोरी भएको सुने, छेउमा रहेका बिरामी र डाक्टर, नर्सहरुलाइ रसबरि बाडे तर एउटा नर्सले छोरी हुदा पनि यति खुशी मिठाई नै बाड्नु भएको भन्दा त्यो सब्द्ले मलाइ सोच्ने र negetive बनायो!! यहि कमेन्ट मार्फत भन्छु कि मलाइ जसो कसालाइ नि नभन्नुस।।
Thankful 🙇🏻♀️Respect🙏 to that husband who support her every single moment Tight hug to that brave Aama 🫂❤️🫂 God bless you to that baby 😇❤️ सुन्दा मात्रै त गार्हो भयो मलाई 😫😢 I felt your pain 🫂❤️ Thank you #saigrace 🎙️❤️
Hi sis Timro यो storry सोन्दा म धेरै रोय 😢😢malayai लाग्थ्यो मैले मात्र दुःख पको हो भन्थे. Tar संसारमै कति यस्ता xan जसले हामी bhandha धेरै dhukh paka hune रहेछ 😢😢 Male नी आर्का को गोठ मा chhora जन्मको थिए मेरो नी घर thiyan अनि sasu sasura आफनै थिए tar ni हेर्न aaka hoinan तिम्रो त cheteko भए नी kapada liyr आक रहेछन् tar मेरो त mukhai herenan 😢😢😢 सबै को jivan मा आफ्नो afano कथा हुन्छ कसै लाई lekhan आउछ कसै लाई aaudhin कोही परेका हुन्छन् कोही हुँदैनन् म त मात्रसात callas पढेकी manxe हाम्रो तिर त सुत्केरी हुधा आफनै आम लेनी xunu हुदैन भने parmapara मा arkako guth मा 11 दिन सम्म kasto भ्यो होला. तर आज tapai को कथा soner मलाई lago की मेरो दुःख कै rhenx. आज म खोसी xu अनि मेरो xora 9yers को भाको xa. Sis aafno khel राखनु तपाईं मा धेरै himat rhex ❤❤
We Women’s have to be physically, mentally, emotionally, financially independent natra gari po hudo rahecha pregnancy journey… baby sabai lai chahincha but responsibility lina Kam le chahanchan ajha afu financially Kam jor vayo vane ta herne manche pani Kam hudo rahechan be it Afno Ki parai🥹🥹yo journey ma sano vana sano gesture pani thulo lagcha ani yo bela afulai arule gareko naramro bebahar kahilai birsana nasakine rahecha😢😢
..........मेरी आमा.............. जगत जननी,त्यागको मुर्ति ममाताकी खानि निर्मल,पवित्र,सम्बेदनशिल अनी मनकी रानी राजकुमार र परीको कथा सुनाउँछिन मेरी आमा कल्पनामै पनि रमाउन सिकाउँछिन मेरी आमा
Thank you so much d for sharing your motherhood journey🥺 Hug respect for all mothers 🙏🏻 sachi nai hami women well prepared physically, financially,mentally vayera matra ama banna ready hunu parxa 🥺natra life time dukha vogni hami afai nai hau🥺🌹
Yo katha vanda ne jiban ko bastabik manchii ko vogai ho vanaa rochu chu Sachai ...bohare ko jate man dokaya pane ti bohare sano honu parcha vanchan Kina kiy kina???? sambanda vaniko ta 2pate bati honcha ne hina raa 😢
साचै आमा बाबु पाउनु सङसारको सबै भन्दा ठूलो कुरा हो जुन सबै नारीहरुमा आमा बन्ने सौभाग्य पाउदैन जस्तै म एउटा नारी भएर पनि आमा बनाउन्नपाउन कहिले पनि सक्दिन सायद बिहेसम्म पनि हुदैन होला मेरो यस्तै हो सबै हामीले चाहेको र सोचेको जस्तो हुदोरहेनछ हजुर 😢😢 कति गाह्रो हुन्छ है सोच्दा पनि 🥺🥺😞 Sorry haii message yalia lamo huna gayako ma
यो अति लोभि पारा भयो साईग्रेस जि ४१मिनेटको भिडियो मा ५० भन्दा बढी Ad राखिदिने डबल Ad के फेरी १० १२ ठिकै हुन्थ्यो ५० ५२ भन्दा बेसि २५मिनेट गयो अहिले सम्म २४ वटा ad आईसक्यो यार सुन्नै झ्याउ लाग्ने
आमा भन्ने शब्द नै कति प्यारो है ❤❤
Respect your parents
सन्सारको हरेक आमा प्रती हृदयदेखि नमन 🙏अनि भाईको आउने दिनको स्वास्थ लाभको कामना 🙏❤❤
🌻❤️❤️
❤❤❤
हजुरलाई पनि स्वास्थ लाभको कामना ❤
सबैलाई लाग्दो हो म जति दुःखी, अभागी संसारमै कोहि छैन,तर यसरी कसैको कथा ब्यथा सुनेपछि लाग्छ मेरो दुःख त कै होइन रहेछ 😳
🌻❤️🌼
हजुरको यो कथा सुनेर आज म धेर रोएँ 😢किन था छ मैले पनि भोगेको छु हजुरको जस्तै कथा हजुरको त श्रीमान ले हरेक पलमा साथ दिनु भको रहेछ मैले त न श्रीमान को साथ माया न अरु कसैको 😢 साच्चै नै आज 2 वर्ष अगाडि को मेरो कथा सम्झेर यो बिरानो ठाउँमा मेरो छोरी लाई सम्झेर मेरो विगत लाई सम्झेर सारै मन रोयो😢
लाक्छ सायद मेरो कथा सुन्नु भयो भने सारा मान्छेको मन रुन्छ होला
♾️❤️❤️❤️❤️❤️♾️
Thank you for sharing your motherhood journey and yes we have be financially and mentally prepared to be mother it’s a difficult journey no one can understand the situation we are going through our pregnancy journey. Bihe dila bhayo bacha dila pauna garo huncha bacha paide pachi aafai pugcha bhagwanle hernu huncha bhanxa ni so called peoplele surrounded by us tyo tah parnelai bhognelai tha huncha.
🌻🌼❤️
कहिले धेरै कहिले कम भईरहन्छ,
जिन्दगीमा पीडा हरदम भईरहन्छ ,
जस्तोसुकै घाउ लिएर जाउ,
आमासँग हरपल कुनै न कुनै मलम भईरहन्छ
#आमा❤️❤️😘😘
🌻❤️❤️❤️
हुन त सबैलाई लाग्छ आफ्नोे दुख भन्दा ठुलो केही लाग्दैन😢तर भोगाइ आ आफ्नै हुन्छ त्यो मध्ये तपाईंको दुख,भोगाइ सुन्दा आफ्नोे दुख नै बिर्सिन पुगे!! अब आउने दिनहरूमा भगवानले पनि साथ दियोस🙏🙏
Respect to all mother 💓💓💓
Bhanincha ni “God could not be everywhere, and therefore he made mothers” pahila ta yo kati ramro lekheko jasto lagthiyo. Yesko proper meaning taba tha bhayo jaba aafai aama bhaiyo. Aama bhanya aama nai ho.❤
🌼❤️❤️
जिवनमा आमा banna pawnu sabai bhanda thulo kura ho...Its a very Special & proud moment To be a Mother...❤❤Life Ma Katti Jana Ta आमाको आभास PANI GARNA sakira hudaina katti lie mother huna mann lagxa but...😢😢...Lots of Love & Blessings to u Strong Lady..❤❤ Be Happy & Be Strong ❤❤
🌼❤️❤️
@@Saigrace ❣️❣️🙏🙏
Ama is always ama🥹❤sairam🙏🥺🥺
कथा सुन्दै गरदा जति आसु आए पनि खुसि लागेकाे कुरा चाहि हजुरलाइ श्रिमानकाे साथ रैछ जस्ले गरदा आइपरने दुख सजिलै सामना गरने हिम्मत बदछ हजुरकाे आगामि दिन सुभ रहाे 🙏🙏🙏🙏😍😍😍😍😍😍
♾️❤️❤️❤️❤️❤️♾️
More power to u strong mother, never give up
"Aama" sabda nai kaafi cha sansaar jitnako laagi 🙏🙏 harek dukha ra paristhitima datera saamana garne mahan bekti nai aama hun🙏🙏 Aama jiudo Bhagwan, prithivi, janani hun🙏🙏
Yo katha sunera dherai bhabuk vaye🥺🥺 saachai nai aamale kati dherai chizharu sahanu parne huncha,,tei vayera ta saat juni samma pani aamako dudhko rin tirna sakidaina🙏🙏 Naman cha Aama hajurlai 🙏🙏🙏
Thank you so much Saigrace dai yo Kathako laagi 🙏🙏
🌼❤️❤️
हुन त आफ्नो दुःख ठुलो लाग्छ तर अरुको दुखको सामु आफ्नो दुःख त केहि होइन जस्तो लाग्छ 🥰 सबै खुसी रहनुस् सुखि रहनुस् 🥰🥰 सहयोग गर्न सकिन्छ भए सहयोग गरेर आफ्नो मनलाई ठुलो बनाउ 😍🥰
♾️❤️❤️❤️❤️❤️♾️
Wait Is OVER...Finally Full Part Of this Story ❤❤❤Was eagerly waiting for this story ❤️❤️
🌼❤️❤️
@@Saigrace ❣️❣️🙏🙏
आमा यस्तो शब्द हो जुन बयान गर्न नि सकिदैन् ❤ धेरै राम्रो कथा सुनाउनुभयो दादा धन्यवाद हजुर लाई 🙏❤️😘
🌼❤️🌻
ईश्वरले नारिलाइ कति महान अनि सहन सक्ने शक्ति दिनु भएको हुदोरहेछ नत्र जिवनमा आइपर्ने तेत्तिका बज्रपात कल्पनासम्म गर्न सकिन्न भोग्नेलाइ पनि सम्झिदा कहाली लाग्छ। अधिकांस नारिहरुको प्रतिनिधि कथा स्वरुप आफ्नो जीवन भोगाइ शेयर गर्नु भएकोमा धेरै आभार दिज्यु बाकी समय अझ शानदार अनि सुखमय बितोस यहि कामना😘अनि यति सुमधुर आवाजमा कथा सुनाइदिनु हुने साइग्रेस दाइप्रती पनि आभार्😚😚
🌼❤️❤️
आज यो कथा सुरु भएदेखि नै मनबाट्ट नै रुन मन लाग्यो कति कुराले मन छोयो भनेर सोध्नु हुन्छ! भने मन नछोएको शब्द नै छैन जिबनको महत्व बुझन भोगाइको ठ्ठुलो भुमिका हुन्छ! जिबनलाइ उसैले बुझेको हुन्छ! जस्ले भोगेको हुन्छ! दिदि हजुरको यस कथाले दुःख र आमा नभएनि आमा भएजस्तो आभाश दिनु भयो आफ्ना कस्तो हुन्छ! त्यो त धेरैथोर बुझेको छु !! तपाइलाइ धेरै धन्यावाद दिन चाहान्छु ❤ अनि saigrace dai यति राम्रो कथालाइ न्याय दिएर मिठ्ठा मिठ्ठा शब्दहरु बाचन गरिदिनु हुन्छ! जुन सकि सक्दानि फेरि दोहोराएर सुनिरहन मन लागिरहन्छ हजुरलाइ नि धेरै धन्यावाद !!😊❤
Big respect for mother's 🥺❤️
Huge respect for all the mothers❤
आमा भन्ने सब्द नै काफी छ😴❤️
आमा शब्द नै काफी छ 🤗🤗
Saigrace daai❣️❣️❣️❣️
She is really strong woman ❤❤😊😢❤❤
♾️❤️❤️❤️❤️❤️♾️
Mata yo vanda dharai pida bhogeki xu Tara Vani kaslai sunau kaslai huni kunai lekhni himat wa lekhna tarika aayo vane ma hjur bata nai astai bachan garauna chahanxu ❤❤
Hus kosis garnu hosh na♾️❤️❤️❤️❤️❤️♾️
यो कथा ले त मेरो मनमा छोयो❤❤❤
🌻❤️
Mother is all things of life
♾️❤️❤️❤️❤️❤️♾️
Jati nei dukha vay pni haser jiunu siknu pardo rahex ❤❤❤
Ma hjrko dheraii katha haru sunne garxu tar
Mero ma sabai pura katha haru matrai aauxa
साच्चै नै मन छोयो, १००%मा ९५% निर्सहरु किन यस्तै हुन्छ?? धरान जस्तो सहरको म एक युवा मेरो पनि छोरी धरानको घोपामा क्याममा जन्मयो, यति खुसी थिए पहिलो सन्तान जन्मनु लाग्दा तर जब छोरी भएको सुने, छेउमा रहेका बिरामी र डाक्टर, नर्सहरुलाइ रसबरि बाडे तर एउटा नर्सले छोरी हुदा पनि यति खुशी मिठाई नै बाड्नु भएको भन्दा त्यो सब्द्ले मलाइ सोच्ने र negetive बनायो!! यहि कमेन्ट मार्फत भन्छु कि मलाइ जसो कसालाइ नि नभन्नुस।।
🌼❤️❤️
मन छूने कथा 😢😢
Wait is over 😊 thank you so much dada and team❤
🌼❤️❤️❤️
होनि हजुर रामो् यो कथाले रामो उपदैश दिएको छ कथा पनि रामो् छहै
♾️❤️❤️❤️❤️❤️♾️
Hjrlai dherai dherai danyabat yeti mitho aamako vogai sunaidinu vako ma ❤ ajai pni yestai yestai katha betha sunna paiyosh sir
🌼❤️❤️
Respect to all mothers❤
Thankful 🙇🏻♀️Respect🙏 to that husband who support her every single moment
Tight hug to that brave Aama 🫂❤️🫂
God bless you to that baby 😇❤️
सुन्दा मात्रै त गार्हो भयो मलाई 😫😢
I felt your pain 🫂❤️
Thank you #saigrace 🎙️❤️
♾️❤️❤️❤️❤️❤️♾️
Ho ni shreeman ko sath vaye sabai thok par garinxa ni☺️☺️☺️
Yo Katha sunera mero Purana dhukhaka dinko samjana aayo garib hunuta shrap jasto lagxa 😢
🌼❤️❤️
Ekdum sahi lagyo yo story.
Hi sis
Timro यो storry सोन्दा म धेरै रोय 😢😢malayai लाग्थ्यो मैले मात्र दुःख पको हो भन्थे.
Tar संसारमै कति यस्ता xan जसले हामी bhandha धेरै dhukh paka hune रहेछ 😢😢
Male नी आर्का को गोठ मा chhora जन्मको थिए मेरो नी घर thiyan अनि sasu sasura आफनै थिए tar ni हेर्न aaka hoinan तिम्रो त cheteko भए नी kapada liyr आक रहेछन् tar मेरो त mukhai herenan 😢😢😢
सबै को jivan मा आफ्नो afano कथा हुन्छ कसै लाई lekhan आउछ कसै लाई aaudhin कोही परेका हुन्छन् कोही हुँदैनन् म त मात्रसात callas पढेकी manxe हाम्रो तिर त सुत्केरी हुधा आफनै आम लेनी xunu हुदैन भने parmapara मा arkako guth मा 11 दिन सम्म kasto भ्यो होला.
तर आज tapai को कथा soner मलाई lago की मेरो दुःख कै rhenx.
आज म खोसी xu अनि मेरो xora 9yers को भाको xa.
Sis aafno khel राखनु तपाईं मा धेरै himat rhex ❤❤
Very much motivated by hearing this story❤
तपाईकाे प्रस्तुति साह्रै राम्राे लाग्याे र स्वर पनि मिठाे ।
🌻❤️❤️
Aba auni din hajur ko ramro huni xa jeevan ma harr namanau Tei ho 🥰🥰❤️
🌼❤️❤️
Last words heat me.....sachainai bhokne lai matra tha hunx ....k bhako thiyo bhanera...😢
♾️❤️❤️❤️❤️❤️♾️
We Women’s have to be physically, mentally, emotionally, financially independent natra gari po hudo rahecha pregnancy journey… baby sabai lai chahincha but responsibility lina Kam le chahanchan ajha afu financially Kam jor vayo vane ta herne manche pani Kam hudo rahechan be it Afno Ki parai🥹🥹yo journey ma sano vana sano gesture pani thulo lagcha ani yo bela afulai arule gareko naramro bebahar kahilai birsana nasakine rahecha😢😢
🌼❤️❤️
duty bta thika lunch ko break ma thiya thika katha ayexa tq so much dada❤lost of love
🌻❤️❤️
Story puraisunepaxi cmt garxu hai❤❤❤❤
..........मेरी आमा..............
जगत जननी,त्यागको मुर्ति ममाताकी खानि
निर्मल,पवित्र,सम्बेदनशिल अनी मनकी रानी
राजकुमार र परीको कथा सुनाउँछिन मेरी आमा
कल्पनामै पनि रमाउन सिकाउँछिन मेरी आमा
🌼❤️❤️
अरु दुख कस्ट नपाए पनि म पनि सिजरियन सेसन बेहोरेकि आमा भएर होला कथा मिल्दोजुल्दो लाग्यो।
🌼❤️❤️
Hjr le vanu vako last ko line akdam sahi vanu vayo jaba sama aafu saka xem hudaina taba sama bacha paunu hudaina
🌼❤️❤️❤️
आमा शब्दै 😳❤️🙏
Thank you so much d for sharing your motherhood journey🥺 Hug respect for all mothers 🙏🏻 sachi nai hami women well prepared physically, financially,mentally vayera matra ama banna ready hunu parxa 🥺natra life time dukha vogni hami afai nai hau🥺🌹
♾️❤️❤️❤️❤️❤️♾️
धन्यवाद हजुरलाई
Lots of love❤❤
after Long time i am listening your cute voice dada i miss u so much dada from rukum ❤️😔😔❤️❤️❤️
🌼❤️❤️
Respect to all mother 🙏🌻❤️🌼
आमा यस्तो महिला हुन जो जति दुःख भए पनि आफ्नो सन्तानलाई खुशी दिन सक्दो प्रयास गर्छिन् ।🥰 respect all mother ❤️❤️
♾️❤️❤️❤️❤️❤️♾️
Respect all mother ❤❤❤
Kina garib ko gharma matra dukha parchha hey bhagwan Durham sunnda naramaelo lagyo 😢😢
🌻❤️❤️
Respect all mothers
Yo katha vanda ne jiban ko bastabik manchii ko vogai ho vanaa rochu chu
Sachai ...bohare ko jate man dokaya pane ti bohare sano honu parcha vanchan
Kina kiy kina????
sambanda vaniko ta 2pate bati honcha ne hina raa 😢
साचै आमा बाबु पाउनु सङसारको सबै भन्दा ठूलो कुरा हो जुन सबै नारीहरुमा आमा बन्ने सौभाग्य पाउदैन जस्तै म एउटा नारी भएर पनि आमा बनाउन्नपाउन कहिले पनि सक्दिन सायद बिहेसम्म पनि हुदैन होला मेरो यस्तै हो सबै हामीले चाहेको र सोचेको जस्तो हुदोरहेनछ हजुर 😢😢 कति गाह्रो हुन्छ है सोच्दा पनि 🥺🥺😞
Sorry haii message yalia lamo huna gayako ma
🌻❤️❤️
Respect to all the mother 💘💘🙏🙏🙏🙏🙏🙏❤❤ and miss you lots off love dada ❤❤❤❤❤
🌼❤️❤️
Respect to all mom and dady❤❤
♾️❤️❤️❤️❤️❤️♾️
Aama 🥺❤️
What is love?
Love is aama❤❤❤😊
♾️❤️❤️❤️❤️❤️♾️
Aama Vanda pyaro aruu koi hununa... dhanyabad saigrace jiii yeti mithoo aawaj mah ..Sundar wastabik story vanu vayee koo mah love you so much 💗🌈
🌻❤️❤️❤️
मेरो पनि येस्तै कथा छ कसरी पठाउने हजुर लाई भन्दिस्यो न❤
Respect to all mothers 🙏😢😘❤️❣️
Paisa xa sabai xa paisa xaina koi xaina banxan manxe haru paisa nai thulo kura hoina banxan Tara paisa Bina kinda ghibli ra aafanta jogauna garo xa 😢😓
🌼❤️❤️
i have a no words how to explain to mom❤️
Uha ko story fb ma buhari group ma hereko jasto lagyo❤
Wow😢dukha pni sukha pni yahi ho jindagee ❤❤❤love from gorkha laprak haala uae bat sundai n dherai maya saigarce sir ❤️ 👏
♾️❤️❤️❤️❤️❤️♾️
Brave mom❤god bless u dd
♾️❤️❤️❤️❤️❤️♾️
Thank you dai and thank you sister for sharing valuable lessons.
❤️🌼🌼
Your 100%right 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
आज first comment मेरो भयो है सर म हजुर को बिग fan ❤❤❤
🌻❤️❤️
Yo sunda man nae royo ma pani prageant vako 4month vayo afno kamae 1poisa xoina aru ko dabab le pauna lageko k hunxa ne vagwan mero life🙏🙏🙏
♾️❤️❤️❤️❤️❤️♾️
Most important money 💰
Story le man mai xoyo ani hjr ko voice ma sunda jhan ramro dada lots of love ❤❤❤❤❤
🌼🌻❤️
You are great mom dad....🌻❤️🙏 Thanks for your information 🙏🙏🌻🌻❤️❤️
🌼❤️❤️
Respect to all mothers❤️ always love saigrace brother ❤️
🌼❤️❤️
Respect to all mother 🌎🙏🥰🥰
Finally wait is over ❤❤❤ lots off love dada❤❤
no words😢😢
Waiting over ❤️
May God bless you and family 🙌🙌
♾️❤️❤️❤️❤️❤️♾️
Take care dd.dherai maya❤❤
respect to all mother
❤❤❤❤❤❤ thanks for your most important suggestions
🌻🌼🌼
Lots of love dajuu😚❤
Dherai dherai maya ani samjana meri aamalai😌💟
❤️🌻
यो अति लोभि पारा भयो साईग्रेस जि ४१मिनेटको भिडियो मा ५० भन्दा बढी Ad राखिदिने डबल Ad के फेरी १० १२ ठिकै हुन्थ्यो ५० ५२ भन्दा बेसि २५मिनेट गयो अहिले सम्म २४ वटा ad आईसक्यो यार सुन्नै झ्याउ लाग्ने
🌻❤️❤️
भग्वानले सधै रक्षा गरून हजुरलाई। सार्है भावुक भए जहाँ हुनुहुन्छ म हजुरको लागी प्राथना गर्ने छु।😢🙏
🌼❤️
Bless you sister❤️❤️
♾️❤️❤️❤️❤️❤️♾️
Kasto aacham mero jiban KO vogae same maile no 2077 magh 24 gate nani lai janma diye tyo vanda aagadi hjr le vogeko vogae eutai😢😢
♾️❤️❤️❤️❤️❤️♾️
Really, heart touching story❤❤.No words to describe .❤
🌻❤️❤️
Wait is over😊❤big fan dada from dhankuta ❤
आमा आमा नै हुन्, संसारको सबै आमाहरूप्रति हृदयदेखि नै नमन् 🙏🙏❣️
♾️❤️❤️❤️❤️❤️♾️
Hjrko new katha haru kin aaudain daju
Aba chitai aaucha ❤️❤️❤️ with love saigrace ♾
Wish u good luck 🤞