रेश - ७ काठेखोला गाउँपालिका डकुमेन्ट्री २०७८ / ०७९ Resha Documentary 2078 / 079
Вставка
- Опубліковано 29 вер 2024
- प्रस्तुत वृतचित्र काठेखोला गाउँपालिका रेश - ७ नं.वडाको विकास, जनजीवन र पर्यटनलाई समेटेर तयार गरिएको छ । । यसमा वडा पालिकाको समग्र कला संस्कृती, परम्परा, विकास, जनजीवन, शिक्षा, स्वास्थ, कृषि र पर्यटनलाई समेट्ने प्रयास गरिएको छ ।
This documentary represents all about culture, life style, development, education, health, agriculture and tourism of Kathekhola Rural Municipality Resha- 7 .
OFFICIAL WEBSITE :
kathekholamun....
DIRECTOR:
ACHARYA GOPAL
KIRAN BK
CAMERA / DRONE:
HIMAL SHARMA ,
TARZAN LIMBU
EDIT / COLOR:
BHIM BISHWAKARMA
LOCATION SOUND :
SAHARA KOIRALA
VIDEO PRODUCTION :
DRISHYALAYA CINEMA
POST PRODUCTION:
FLICKERS ARTS
MEDIA PARTNER
SARANGI SANSAR
Ⓒ Kathekhola Rural Municipality Reha- 7 2078/79 & drishyalaya cinema pvt.ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Kathekhola Rural Municipality Reha- 7 2078/79 & drishyalaya cinema pvt.ltd
Thanks!
हाम्रो टिम ले निर्माण गरेको यो डकुमेन्ट्री कस्तो लाग्छ हेर्नुहोला र प्रतिक्रिया दिनुहोला | हामीले यस डकुमेन्ट्री मा रेशको जन जिबन , उधमशिलता , सस्कृति र बिकास लाइ प्रस्तुत गरेका छौं , धन्यबाद ||
नमस्ते म निर्देशक आचार्य गोपाल । शुन्दर गाउँ रेश को डकुमेन्ट्री मा हामिले एहाको जनजिबन बिकास र सस्कृती लाई समेट्ने प्रयास गरेका छौ , के कस्तो लाग्छ प्रतिकृया दिनुहोला ।।
❣❣❣❣❣
Nice documentary..beautiful villege...❤️❤️❤️
Tq so much for your precious feedback..
शुन्दर , सभ्य र सम्बृदिको मार्गमा लम्किरहेको एक उत्कृस्ट गाउँ ||
This is the very good documentary...All villege is so cinematic..
Resha village is so beautiful.Video is very good
Tq so much for your precious feedback..
आ हा सारै राम्रो छ सारङगे सन्सार अनि कमल भाइ सुभ कामना छ
मन पराइदिनु भएको मा धेरै धेरै धन्यवाद ।।
Nic beautiful vyaliz god bless you🙏🙏💕💕
धन्यवाद सर
A beautiful village Resha in our Baglung.
भिडियो राम्रो लागेमा लाइक शेयर गरिदिनु होला ।।
Well Captured yet some parts are completely missing 🙄...
समय को पाबन्दिले सबै कुरा समेट्न गारो भयो सर , हेर्दिनु भएको मा धेरै धेरै धन्यवाद , मन परेमा शेयर गर्दिनु होला ।।
Beautifully made documentary.
. Sundar gaau.sundar saskriti
tq so much daii
It's a beautiful video.cinematic villege
Tq so much daii
आहा कस्तो राम्रो 😍😍😍
हेर्दिनु भएको मा धेरै धेरै धन्यवाद , मन परेमा शेयर गरेर अन्य साथी हरु सामु पनि पुराइदिनुहोला ।।।
Beautiful Resha..
Tq so much bhai raja
Kya ramilo gau ❤️🥰
घुम्न जान सिफारिस
Babalai honi
धन्यबाद भाइ राजा ||
अति सुन्दर रेश गाउँ
धन्यवाद सर
हाम्रो रेश राम्रो रेश
धन्यवाद सर मन परेमा व्यापक लाइक र शेयर गरेर हामी सबैलाइ हौसला प्रदान गरिदिनु होला ।।
Very nice my birthplace....
राम्रो लागेमा साथीहरु लाइ पनि शेयर गर्नुहोला , हेर्नु भएकोमा धेरै धेरै धन्यबाद ||
वृतचित्र तयार पार्नको लागि भुमिका खेल्नुहुने सम्पुर्ण प्रती हार्दिक आभार पर्कट गर्दछौं ।
रेसको जनजीबन बिकास र कला सस्कृतिका केहि पाटा लाइ हामीले यस डकुमेन्ट्रीमा समेटेका छौं , एकपटक हेरिदिनुहोला ||
मेरो रामनीय गाउँ रेश को यो अती सुन्दर डकुमेन्ट्री हेर्न पाउदा
सारै खुसि महसुश भएको छ डकुमेन्ट्री बनाउन लागि पर्नु हु्ऩे सम्पूर्ण टिम लाई
सिर नुगाई सम्मान अनि नमन गर्न चाहन्छु |
Donkumar Chettri or Dohling who live there.. family from meghalaya cherapunji searching for you
नेपालको एक शुन्दर वडा रेश को डकुमेन्ट्री को को ले हेर्नुभयो कुन्नि ??
Nic
धन्यवाद मीन जि
@@acharyagopal27 keep it up sir
Resha ghumna aaula ..kati ramro documentary ho.
Beautiful and attractive village
Hamro janma vumi❤❤