निर्वाचन खर्च सम्बन्धी कानुन । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कति खर्च गर्न पाईन्छ

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • निर्वाचन कानून र निर्वाचन खर्च सम्बन्धी कानून
    निर्वाचन सम्बन्धी कानुनहरु
    निर्वाचन आचार संहिता
    निर्वाचन खर्च सम्बन्धी व्यवस्था
    निर्वाचन खर्चको विवरण नबुझाए के हुन्छ ?
    निर्वाचन आयोगमा जरिबाना नबुझाए के हुन्छ ?
    निर्वाचनसम्बन्धी कानूनी संरचना भन्नाले नेपालको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसँग सम्बन्धित संवैधानिक व्यवस्था तथा कानून बुझिन्छ। निर्वाचनसम्बन्धी कानूनी संरचनाअन्तर्गत मूलतः निम्न कुराहरू पर्दछन् :
    निर्वाचनसँग सम्बन्धित संवैधानिक प्रावधानहरू,
    व्यवस्थापिकाले पारित गरेका निर्वाचनसम्बन्धी ऐन तथा निर्वाचनलाई प्रभावित पार्ने अन्य सबै ऐनहरू,
    निर्वाचनसम्बन्धी अध्यादेशहरू,
    निर्वाचन आयोगले बनाएका नियमावलीहरू,
    निर्वाचनसम्बन्धी
    #awasar #निर्वाचन_खर्च #चुनाव_खर्च

КОМЕНТАРІ • 6