संविधानमा स्थानीय चुनाव । स्थानीय निर्वाचन । स्थानीय तह । मतदाताले ध्यान दिनुपर्ने कुराहरू समेत

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • संविधानमा स्थानीय तहको निर्वाचन र गठन
    स्थानीय तह भन्नाले के बुझिन्छ ?
    स्थानीय चुनाव/निर्वाचन भनेको के हो ?
    स्थानीय तह/स्थानीय व्यवस्थापिकाको गठन कसरी हुन्छ ?
    कति समयभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्छ ?
    चुनाव/निर्वाचन/मतदानमा मतदाताले ध्यान दिनुपर्ने कुरा
    सबै नागरिक देशको शासन व्यवस्थामा प्रत्यक्ष रूपमा सहभागी हुन सम्भव हुँदैन । आफ्नो गोप्य मत दिएर निर्वाचित गरेका प्रतिनिधि मार्फत उनीहरू शासन व्यवस्थामा सहभागी हुन्छन् ।
    जनप्रतिनिधिको छनोट गर्ने विधि एवं प्रक्रिया नै निर्वाचन हो ।
    शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने प्रक्रियालाई निर्वाचन भनिन्छ । निर्वाचन विधि र प्रक्रिया सदैव स्वच्छ, स्वतन्त्र र विश्वसनीय हुनु अनिवार्य हुन्छ ।
    लोकतन्त्रमा निर्वाचनको अत्यन्तै महत्त्व छ। यस व्यवस्थामा भर्ति गर्ने, नयाँ नेत्रित्वको विकास गर्ने सत्ताको वैधानिकिकरण र हस्तान्तरण गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरु निर्वाचनको माध्यमबाट गरिन्छ । साथै यसमा निर्वाचन प्रणालीको प्रयोग पनि विभिन्न तरिकाबाट भएको पाइन्छ । निर्वाचन प्रणालीका २ तरिका हुन्छ्न।
    १. प्रत्यक्ष निर्वाचन प्रणाली (First post past system)
    २. अप्रत्यक्ष निर्वाचन प्रणाली (Proportional System)
    गाउँ सभाको गठन कसरी हुन्छ ? (संविधानको धारा - २२२ अनुसार)
    गाउँपालिकामा सबैभन्दा तल्लो तहमा वडा समिति रहन्छन् ।
    प्रत्येक वडा समितिमा एक जना वडाध्यक्ष र चारजना वडा सदस्य रहन्छन् । यस मध्ये कम्तीमा दुई जना महिला रहन्छन् ।
    गाउँ सभाको गठनका लागि प्रत्येक वडाका मतदाताले एक व्यक्ति एक मतको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम गोप्य मतदानद्वारा एक जना वडाध्यक्ष, चारजना वडा सदस्य र गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्छन् ।
    गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष नै गाउँ सभाका पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् ।
    गाउँ सभाका सदस्यले गाउँ कार्यपालिकाका लागि मनोनीत गरेका दलित वा अल्पसङ्ख्यक समुदायका दुई जना व्यक्ति पनि गाउँ सभाका सदस्य रहन्छन् ।
    उदाहरणका लागि, यो व्यवस्था बमोजिम कुनै गाउँपालिका क्षेत्रमा ९ वटा वडा रहेमा गाउँ सभाका सदस्यको सङ्ख्या ४९ जना हुन्छ ।
    नगर सभाको गठन कसरी हुन्छ ? (संविधानको धारा - २२३ अनुसार)
    गाउँ सभाको गठन र नगर सभाको गठन प्रक्रिया एउटै हो ।
    नगरपालिका क्षेत्रमा पनि प्रत्येक वडामा कम्तीमा दुई जना महिलासहित एक जना वडाध्यक्ष र चारजना वडा सदस्य रहेको वडा समिति रहन्छ ।
    नगर सभाको गठनका लागि नगरपालिका क्षेत्रका प्रत्येक वडाका मतदाताले एक जना वडाध्यक्ष, चारजना वडा सदस्य र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख निर्वाचित गर्छन् ।
    नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख नै नगर सभाका पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् ।
    नगर सभाका सदस्यले नगर कार्यपालिकाका लागि मनोनीत गरेका दलित वा अल्पसङ्ख्यक समुदायका तीन जना व्यक्ति पनि नगर सभाका सदस्य रहन्छन् ।
    उदाहरणका लागि, यो व्यवस्था बमोजिम कुनै नगरपालिका क्षेत्रमा ११ वटा वडा रहेमा नगर सभाका सदस्यको सङ्ख्या ६० जना हुन्छ ।
    चुनाव/निर्वाचन/मतदानमा मतदाताले ध्यान दिनुपर्ने कुरा
    » Free, fair and credible election is the mission of all elections.
    » Your vote is your right, your vote is your choice.
    » The ballot is stronger than the bullet.
    » Voters don't decide issues; they decide who will decide issues.
    » Learn from the voters.
    » Exercise your right to vote, shape tomorrow by voting today.
    » Your vote is a valuable thing.
    » The roll right, the poll right.
    » Free and fair election: Pride of nations.
    » Who do not vote, have no right to complain.
    » In election one man one vote and one vote one value.
    » Your vote is your voice- be heard.
    #Awasar #स्थानीय_चुनाव #स्थानीयतह

КОМЕНТАРІ • 28

  • @nirmalthapa7837
    @nirmalthapa7837 Рік тому

    Ramro jankari mulak vid aru pani banaunuhola sir

  • @mantimro735
    @mantimro735 2 роки тому +1

    पर्देश को चुनाव कसरी हुन्छ मुख्य मन्त्री खेलकुद मन्त्री विभिन्न कसरी हुन्छ 1 भिडियो बनाउनु सर

  • @PrakashNepali-k7t
    @PrakashNepali-k7t 4 місяці тому

    Thanku dada tapai lai

  • @rajathapa8127
    @rajathapa8127 Рік тому

    very good 😊 news

  • @dipasaud9155
    @dipasaud9155 2 роки тому

    Thanku so much sir for teaching me

  • @santoshkc6212
    @santoshkc6212 2 роки тому +1

    Ramro cha presentation. Congratulations...

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu5083 2 роки тому

    म नि जाेडिए च्यानलमा धेरै राम्राे लाग्याे

  • @Officialpage138
    @Officialpage138 2 роки тому

    Wow too good sir I understood a lot through your video..

  • @harmatithugunna2199
    @harmatithugunna2199 2 роки тому +2

    Thank you so much sir ❤️❤️❤️

  • @rameshadhikari1743
    @rameshadhikari1743 2 роки тому +1

    good post 📯😊🙏

  • @dineshnepali3863
    @dineshnepali3863 Рік тому

    Thank u

  • @dipasaud9155
    @dipasaud9155 2 роки тому

    Thanku so much sir for teaching me

  • @birjudas-s6s
    @birjudas-s6s 2 роки тому +1

    Nagar pramukh kashari chhanaut grne sir

  • @nabinarai9145
    @nabinarai9145 2 роки тому +1

    न्यायाधीश आफैले कस्तो मुद्दाहरु हेर्न हुँदैन?
    Please,,,,,,,याद गर्न र परिक्षामा लेख्न सजिलो हुन्ने जवाफ😊😊😊

  • @ballfornepal1457
    @ballfornepal1457 2 роки тому +1

    Please Write about the legislation , sir

  • @premkumarrai6532
    @premkumarrai6532 2 роки тому +1

    म चुनाब हुनु भन्दा १५ दिन आफ्नो स्थायी घर नेपाल पुग्दै छु कृपया ।

  • @premkumarrai6532
    @premkumarrai6532 2 роки тому +1

    प्रदेश बाट हाल बिदेशी भुमरीमा छु मैले उम्मेद्बारी दिन पाईन्छ कि पाईन्न ? प्रक्रिया सहित जानकारी गराईदिनुहुन अनुरोध छ । म

  • @bishowrai2636
    @bishowrai2636 2 роки тому +2

    फौजदारी मुद्दा अन्तर्गत जाहेरी दरखास्त सरकारी वकिलको मा दर्ता भएपछि को process के हुन्छ सर

  • @rajathapa8127
    @rajathapa8127 Рік тому

    my name is raju thapa I live in Kathmandu Nepal next time I am mayor ok bye have you good day ok bye

  • @nirmalasureshsinghthakuri2199
    @nirmalasureshsinghthakuri2199 2 роки тому

    स्थानिय निर्वाचनका लागि पर्वेक्षण गर्न

  • @nirmalasureshsinghthakuri2199
    @nirmalasureshsinghthakuri2199 2 роки тому

    पर्यवेक्षक हुनका लागि के के आवश्यक पर्छ प्लिज सर भन्दिनु पर्याे

  • @ratanthapa5102
    @ratanthapa5102 2 роки тому

    Sir madhi police ko Lagi garnuparne kam kartebya kk Hun yasko Pani banaunuparyo

  • @PremKumar-gc5om
    @PremKumar-gc5om 2 роки тому

    यो सात वटा प्रदेश लाई चै ..जात्य एतीहाशिक् नाम दिएको भए अती राम्रो हुने थियो ... जस्तै ईन्डियामा छ ..पान्जाबी लाई पान्जाब राज्य छ ...अनि नागा लाई नागाल्यान्ड राज्य छ ! एस्तै हाम्रो नेपालमा लिम्बु लाई लिम्बुवान राज्य, तामाङ लाई तामाङ्सालिङ्ग, गुरुङ लाइ तमुवान, मगर लाई मगरात इत्यादी राज्य को अपरिहार्य छ जस्तो लाक्छ मेरो बिचार मा ।

  • @ramjeesaaho9812
    @ramjeesaaho9812 2 роки тому +1

    Fb page ke ho गुरु?

    • @awasar7125
      @awasar7125  2 роки тому

      नेपाली कानुन

  • @सुन्दरवडिकेदार

    ४९ लाइ ३९ भनिएको छ।।

  • @manishmandal861
    @manishmandal861 2 роки тому

    sir, age requirement for ward candidate