काँग्रेस सभापति देउवा भन्छन्-टिआरसी विधेयकमाथिको सहमति ऐतिहासिक उपलब्धि

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका बिषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताएका छन । शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नका लागि भएको सहमतिले नेपाली राजनीतिक दलहरुको सक्षमता पुष्टि भएको बताए । टीआरसी विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीडितहरुले न्याय पाउने उनले विश्वास व्यक्त गरे ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 4

  • @tulsikandel9959
    @tulsikandel9959 27 днів тому

    😊😊😊

  • @gangachudal7667
    @gangachudal7667 27 днів тому

    😢😢😢😂😂😂😂😂😂😂

  • @bhagantalimbukurumphang2084
    @bhagantalimbukurumphang2084 27 днів тому

    जनताहरु लाई भ्रममा पार्ने काम बाहेक केइ गर्न जानेका छैनौ ठुला दुइ दलको बहुमतको अतिरंजित चुरिफुरी मात्रै हो