असाध्यै मिठो गीत, शव्द सगीत र लायको बेजोड साथै पात्रहरुको अभिनयले त हुरुकै बनायो । आगामी दिनमा पनि यस्तै मिठो गीत संगीतले दर्शक श्रोताको मन जित्नु होला, सम्पूर्ण टिमलाई बधाई तथा हार्दिक शुभकामना 🎉🥰
मैले यो गीत सुन्न अनि यो Video हेर्न कसरी छुट्टाए छु एकदमै मार्मिक लोक भाका सारै मन छुने गीत हजुर हरु सम्पुर्ण परिवार लाई नै हार्दिक बधाई दिन चाहान्छु धन्यवाद
"अती धेरै राम्रो रैछ मैना रानी" good song. मैले धेरै पटक हेरे, हेमा बुनु र शुनील लाई बधाई छ। हेमाको एउटा मीठो शब्द मलाई सारै मन पर्यो । ए, हजुर मैले जागीर पायनी। अब हाम्रो दु :ख को दिन गयो । आहा! कति मीठो ।
दामि छ हेमा बाैनि गुद छ पगटि काेकाम ना छिदा लभाई हेमा बाै नि धेरै धेरै धन्यवा द छ छिदाल भाई काे गाना लेटा धुरू धुरू वा याे भाई पेराे मेराे भाई अाला भियु उटु
सुनिल ब्रो र हेमा रानी को जोडी एकदम जमेको छ है । जस्तो गित उस्तै जोडी को अभिनय पनि । मन पर्यो। आगामी दिनहरूमा पनि हामी यस्तै भिडियो हेर्न अपेक्षा गर्दै छौ
अत्यन्तै मार्मिक गित मेरो त त्यो एक बेला प्रेमको गहिराई मा दुबेको पल झलझल याद दिलायो थाहा नपाई आँखा बाट पानीको थोपा खस्यो भावुक भए मैना रानी हेमा अनि सुनिल छिदाल लाई शुभकामना अनि यो सम्पुर्ण टिम प्रती अभारी छु 🙏🙏🤝
हेम राई र सुनिल छिदाल को फ्यान जति एता हाजिर गरम त । एति मिठो गीत र भिडियो Share गर्नु भयो कि भएन ? मै ले त 10 group मा share गरि सकेको छु है । best of luck all मैना रानी team , especially Thanks Jibihang Rai , Sunil chhidal bhai ra Hema sis. I am SSGN Leader Kumar Tamang. Miss you guys......
गितको सब्दले सारै नै मन छुयो।सारै उराड लाग्यो नि सब्द रचनाकार डेनि दाजुलाई धेरै धेरै नोगेन्लो। साथै सफलताको शुभकामना पनि आगामी दिनहरुमा यस्तै यस्तै मुन छुन्ने गितहरु सुन पाउ।आसेवारो।इलाम हाल मलेसिया
omg ! superhit .... अझै धेरै धेरै सफलताको शुभकामना हेमा बहिनी र सुनिल भाइ लाई । आखाबाट आँसु नै झर्यो यो गित हेर्दा । मैना रानी हैन गित ले मलाई चाहिँ साच्चै रुवायो । प्रवास बाट हेर्दै
Wow जिबिहाङ दाजै खै के भनौ म यो गित मा भन्ने मेरो कुनै सब्द छैन सोचे भन्दानी धेरै राम्रो बनाउनु भएछ गित शब्द अनि मादल वा कति आनन्द अनि सुनिरहु लाग्ने धन्यवाद हिजो बिहान देखिको पर्खाइमा आज बल्ल पाइयो खुसी लाको अझै पनि राम्रो भाका हरुलेर आउनु होला बधाई अनि सफलता को शुभकामना दाजु👍️👍️👍️👍️👏👏👏👏👏जय गित जय सङित्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मैना रानी अतिनै राम्रो लाग्यो मैना रानी गितले मेरो मनै रुवायो हेमा बैनिको पहिलो भिडियो यति राम्रोछ अनि भाइ अनिल को गितको भाका 1 दम मार्मिकछ दुबैजनाको सफलता को कामना गर्दछु
सुनिल भाइ को स्वर अत्ति नै राम्रो लाग्यो हेमा राई बहिनी दुबै नाच ऐक्टिङ सहारै राम्रो छ यस्तै यस्तै अर्को मेलिना राई संग पनि हेर्ने पर्खाइ मा अस्ट्रेलिया बाट हेरे पनि अफ्नै गाउँ घर सम्झना अायो धन्यवाद
धेरै राम्रो अनि कति मिठो स्वर सुनिल छिदाल भाइको । दुबैको अभिनय राम्रो छ । याे गीत दाेहाेर्याइ दाेहाेर्याइ हेरिरहन्छु । याे गीत trending no. 1 मा पुगाेस् । साथै यो जोडीलाई real जोडीको रूपमा हेर्ने मन छ ।
आखॉमा आशु नआउने को होला र यो गीत हेर्दै गर्दा, producer,/lyricist डेनि लिम्बु ज्यु, Folk melody king/ Musician/Director: Jibihang Rai ani Chidal bhai ra Hema baini sampurna team lai वधाई तथा शुभकामना
सारै राम्रो लग्यो song ani video .sunil vai ra hema baini lai best of luck vanna chahanxu .र साचिकै मर्मस्पर्शी यो मिठो song अनि video ekdamai man paryo .धन्यवादअनि सलाम हजुरहरु जस्ता कलाकारहरु लाई ।आगामी दिनहरुमा पनि यस्तै राम्रा video अनि song हेर्न ,सुन्न पाइयोस् ।धन्यवाद ।।।।।
जिबिहाङ दादा को director अनि sunil chidhal rw hema bunu ko अभिनयले मलाई रुवायो सम्पुर्ण टिम न्यानो माया अनि बधाइ तथा शुभकामना जिबिहाङ राई सुनिल छिदाल अनि हेमा राईको फ्यान एत्ता हाजिर हुम है
बधाई अनि धन्यवाद मैना रानी टिम लाई पाप लाग्लानी हउ हेमा चेली र सुनिल सर लाई धेरै लाई रुवाउनु भयाे कति मिठाे अनि कति मार्मिक गित मेराे मुटु नै भकानिए र अायाे उफ
कुर्दा कुर्दै निद्रा लागी सकेको थियो बल्ल आएछ दाम्मी गित अनि भिडियो पनि उस्तै राम्रो रैछ हेमा को तँ के कुरा गर्नु beauty को कुरै नगरौ सुनील उस्तै voice को म fan हु
प्याराे भाई सुनिल, अनि प्यारि बहिनी हेमाकाे प्रथम प्रयास सारै राम्राे लाग्याे👍️👍️👩❤️💋👩साँच्चै नै रुवाउने, अनि भावुक साह्रै मन पर्याे । मलाई त लाग्याे मैनारानि २ पनि हजुरहरुबाट यसरी नै हेर्न पाईयाेस् भन्ने अपेक्षा राखे है अादरणिय दादा जिविहाङ्ग राई ज्यु।
उत्कृष्ट ! बहुप्रतिभाशाली जिबिहाङ ठुल्दाजुको स्वर र संगीत मात्र होइन निर्देशन कला पनि उतिकै प्रसंसनिय र लोभ लोभलाग्दो मेहेनत देखियो।सबै टिमलाई सलाम !!!
यति राम्राे गीतलाई पनि मन नपराएर डिसलाईक गर्नेहरु चाहिँ सायद नेपाली तन मन नभएकाहरु हुन सक्छन। यात साधरण मान्छेले राम्राे गरेकाे देखि नसक्ने हुन सक्छ। मलाई चाहिँ शुनिलकाे गीत मध्येकाे बेष्ट गीत लाग्याे।
सारै राम्रो गीत रहेछ।सुनिल को स्वर मा लठै मत।अनि हेमा को acting राम्रोछ। समग्रमा अती मिथो गीत बनेकोछ मिलेको जोडी छ।फेरि अर्को project मा पनी यो जोडी लाई हेर्न पाउने आशा राख्दै मैना रानी र मैना राजालाइ बधाई छ।।
हजार पल्ट हेरिसकेहाेला तरपनि हेरउ हेरउ लाग्छ याे गित । यति राम्राे जाेडि एकअर्काकाे साथ कहिलैपनि नछुटियाेस अब याे जाेडिकाे साथमा मैना रानि 2 काे प्रतिछ्यामा छ है डेनि ,जिबि सर
wow! सोचेको भन्दा नि धेरै राम्रो भयो भिडियो। सब्द संगीत एकदमै राम्रो छ साथै स्वर अनि अभिनय पनि एकदमै राम्रो छ यहाहरु सम्पुर्ण टिमलाई हार्दिक बधाई र धेरै धेरै शुभकामना।
शुनिल भाई र हेमा बहिनीको प्रस्तुति सारै नै मन पर्यो यो गीतले छिट्टै करोड क्लब पुरा गर्न सफल होस भन्दै भाई बहिनी लगायत सम्पूर्ण टिमलाई अग्रिम शुभकामना छ है 💖 💕 ❤️ ❤️ ❤️
मैना रानी र मैना राजा अघि पछि हिड्दा राजा बाटाे मा लडदा रानी ले, फर्केर हेर्दा । अलि कता नमिलेको जस्तो देखिएको मात्र छ, बकि सबै राम्रो छ । मेरो त मन अनि आखा रसायो । र बाकि मैना रानी मैना राजा लाइ, र सबै टिम्लाई मेरो तर्फ बाट धन्यवाद अनि बधाई को सजाय दिन चाहन्छु ।
अन्तत मैना रानी तपाईहरुलाई सुम्यौ
बहिनि हेमा राई भाई सुनिल छिदाल अनि हाम्रो लागि एक लाईक एक कमेन्ट अनि एक शेयर गरिदिनुहोला
Sure we will do... Good song....
Wow kari mitho song
Jibihang Rai Official hi
Jibihang Rai Official btptdb
wow nice songs
असाध्यै मिठो गीत, शव्द सगीत र लायको बेजोड साथै पात्रहरुको अभिनयले त हुरुकै बनायो । आगामी दिनमा पनि यस्तै मिठो गीत संगीतले दर्शक श्रोताको मन जित्नु होला, सम्पूर्ण टिमलाई बधाई तथा हार्दिक शुभकामना 🎉🥰
dhanyabad hajur
दामी छ है जोडी यो जोडी भगमान ले छीटै मीलाईदीऊन है हेमा र सुनील भाई लाई
नारीमा हुनुप्रने गुर र नारीले लुकाउनुप्रने अंग लुकने गरी लगायको पोशाक लाईनै म सलाम गरछु
र
मैले यो गीत सुन्न अनि यो Video हेर्न कसरी छुट्टाए छु एकदमै मार्मिक लोक भाका सारै मन छुने गीत हजुर हरु सम्पुर्ण परिवार लाई नै हार्दिक बधाई दिन चाहान्छु धन्यवाद
कति मीठो गित अनि सुनिल भाइको गित एउटै नछुटाइ सबै हेर्ने गर्छु अनि हजुर हरुको उज्वल भविस्य्को कमना
सधै यस्तै जोडिमा देखिरहनु पाउ।brother and sister ....success hos future life...
धेरै राम्रो गित अनि अति मिठाे स्वार सुनिल दाजुकाे
"अती धेरै राम्रो रैछ मैना रानी" good song. मैले धेरै पटक हेरे, हेमा बुनु र शुनील लाई बधाई छ। हेमाको एउटा मीठो शब्द मलाई सारै मन पर्यो । ए, हजुर मैले जागीर पायनी। अब हाम्रो दु :ख को दिन गयो । आहा! कति मीठो ।
एक दम राम्रो छ गित सुनिल भाइ र हेमा बहिनी को पनि सबै राम्रो छ धन्यवाद हैइ दुबै लाई 😙😙😗
धेरै राम्रो छ मैना रानी को जोडी धन्यवाद छ
यो गित हेरेर निसब्द भए अत्ति नै राम्रो बयान गर्नै सकिन song writer जि लाई धेरै धेरै धन्यवाद सुनिल भाइ हेमा बहिनी भबिस्य राम्रो छ #Carryon
सारै मिठ छ पुर्बेली गीत 😘😘😘😘😘
अती राम्राे गीत अनि अभिनय सुनील दा र दी हजुर को तर यो रियल जोडी भए झन् राम्रो हुने थियो।।।।
को को लाई मन्जुर छ यो कुरा।।
दामि छ हेमा बाैनि गुद छ पगटि काेकाम ना छिदा लभाई हेमा बाै नि धेरै धेरै धन्यवा द छ छिदाल भाई काे गाना लेटा धुरू धुरू वा याे भाई पेराे मेराे भाई अाला भियु उटु
सुनिल ब्रो र हेमा रानी को जोडी एकदम जमेको छ है । जस्तो गित उस्तै जोडी को अभिनय पनि । मन पर्यो। आगामी दिनहरूमा पनि हामी यस्तै भिडियो हेर्न अपेक्षा गर्दै छौ
राम्रो मात्र हैन अति नै राम्रो लाग्यो,पुर्बेली परियो आफुत। सुन्दा नि आँखा बाट आँसु नै रसायो,येसरी नै अगादी पाइल चाल्दै जानू,लाखौ लाख सुभकामना छ।🌹💑💑
अत्यन्तै मार्मिक गित मेरो त त्यो एक बेला प्रेमको गहिराई मा दुबेको पल झलझल याद दिलायो थाहा नपाई आँखा बाट पानीको थोपा खस्यो भावुक भए मैना रानी हेमा अनि सुनिल छिदाल लाई शुभकामना अनि यो सम्पुर्ण टिम प्रती अभारी छु 🙏🙏🤝
मैले त यो गित सयांै चोटि हेर्दा नी मन ले मान्दै मान्दैन फेरि नी हेरिहाल्छु 😍😍😍😍😍😍😍😍😍
हेम राई र सुनिल छिदाल को फ्यान जति एता हाजिर गरम त । एति मिठो गीत र भिडियो Share गर्नु भयो कि भएन ? मै ले त 10 group मा share गरि सकेको छु है । best of luck all मैना रानी team , especially Thanks Jibihang Rai , Sunil chhidal bhai ra Hema sis. I am SSGN Leader Kumar Tamang. Miss you guys......
👋👋
👌👌👌👌👌👌
Wow very nice song sunil chhidal my best singer
👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Dami
किराती ड्रेसले सारै मजाले सुहाएको छ है हेमा बहिनीलाई राम्रो भिडियो अनि गित पनि राम्रो बनेको छ सफलताको शुभकामना
धेरै राम्रो छ गाना र भिडियो र यो जोडी 💚💚💛💛👌👌
धेरै राम्रो छ हेमा राई र सुनिल ल को जोडी राम्रो छ अब बिहे गरेको हेर्नू पाउ
धेरै राम्रो छ गित,स्वर,सब्द अनि छायांकन सफलताको शुभकामना सबैलाइ विशेष गरि हेमालाइ धेरै राम्री देखेकी छौ I LOVE U 😘😘😘😘😘😘😘😘😘
धेरै राम्रो छ
गितको सब्दले सारै नै मन छुयो।सारै उराड लाग्यो नि सब्द रचनाकार डेनि दाजुलाई धेरै धेरै नोगेन्लो। साथै सफलताको शुभकामना पनि आगामी दिनहरुमा यस्तै यस्तै मुन छुन्ने गितहरु सुन पाउ।आसेवारो।इलाम हाल मलेसिया
अति राम्रो geet vako xa great अझै राम्रो बनाउनु best of luck
All maina rani products lai
Very nice song sunil. Hema ra sunil ko video pani ramro chha congratulation.
omg !
superhit ....
अझै धेरै धेरै सफलताको शुभकामना हेमा बहिनी र सुनिल भाइ लाई ।
आखाबाट आँसु नै झर्यो यो गित हेर्दा ।
मैना रानी हैन गित ले मलाई चाहिँ साच्चै रुवायो ।
प्रवास बाट हेर्दै
वा दामी छ गाना ?
Wow जिबिहाङ दाजै खै के भनौ म यो गित मा भन्ने मेरो कुनै सब्द छैन सोचे भन्दानी धेरै राम्रो बनाउनु भएछ गित शब्द अनि मादल वा कति आनन्द अनि सुनिरहु लाग्ने धन्यवाद हिजो बिहान देखिको पर्खाइमा आज बल्ल पाइयो खुसी लाको अझै पनि राम्रो भाका हरुलेर आउनु होला बधाई अनि सफलता को शुभकामना दाजु👍️👍️👍️👍️👏👏👏👏👏जय गित जय सङित्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गित सारै राम्रो बनेको छ भिडीयो पानी ठिकै छ इलाममा नै सुटिङ भएको भए अझै राम्रो हुन्थेयो बधाई छ ✋✋✋|
jaadu nai chha sunilko voice ma,
जति हेर्यो उति आँसु आउँछ...!फेरी भिडियो नहेरी मनै मान्दैन..कति राम्रो आवाज अनि सङ्गित झनै शब्द वाह..!सबैमा उस्तै मायाँ र हौसला..!
Khatra sora ko dhane
मैना रानी अतिनै राम्रो लाग्यो मैना रानी गितले मेरो मनै रुवायो हेमा बैनिको पहिलो भिडियो यति राम्रोछ अनि भाइ अनिल को गितको भाका 1 दम मार्मिकछ दुबैजनाको सफलता को कामना गर्दछु
सुनिल भाइ को स्वर अत्ति नै राम्रो लाग्यो हेमा राई बहिनी दुबै नाच ऐक्टिङ सहारै राम्रो छ यस्तै यस्तै अर्को मेलिना राई संग पनि हेर्ने पर्खाइ मा अस्ट्रेलिया बाट हेरे पनि अफ्नै गाउँ घर सम्झना अायो धन्यवाद
जिबिहाङ दाइ राम्रो कार्य को लागि धेरै धेरै बधाई तथा शुभकामना!हेमा बहिनी लाई एकदम राम्री देखिएकी छिन अनि भाइ सुनिल छिदाल Wow
यो जोडीलाई Trending नं १ मा ल्याउनु पर्यो ।
साह्रै मार्मिक गित ।
बधाई सम्पूर्ण टिमलाई
ल ल ल्याउनु पर्छ राम्रो र मिठो बनेको छ गित अनि भिडियो
43 ma xa Aile aba 1 ma puraunu parxa
दामी छ
Wow lastai man parryo song💖💖👌👌👌
धेरै राम्रो अनि कति मिठो स्वर सुनिल छिदाल भाइको । दुबैको अभिनय राम्रो छ । याे गीत दाेहाेर्याइ दाेहाेर्याइ हेरिरहन्छु । याे गीत trending no. 1 मा पुगाेस् । साथै यो जोडीलाई real जोडीको रूपमा हेर्ने मन छ ।
आखॉमा आशु नआउने को होला र यो गीत हेर्दै गर्दा, producer,/lyricist डेनि लिम्बु ज्यु, Folk melody king/ Musician/Director: Jibihang Rai ani Chidal bhai ra Hema baini sampurna team lai वधाई तथा शुभकामना
Dami
Waw dami xa good lock
वाउ वाउ जोडी मैना रानी मैना राजा अति सुन्दर गीत जति सुने पनिसुनाउँ लाग्ने अति मीठो गीत।।
मनै छुने Song धेरै राम्रो छ तमाइहरुको video ..best of luck...😍😍😍😍😍😍
पहिलो अभिनय नै यति राम्रो लाग्यो वाह,अल द बेस्ट
एकदमै मन छुने गित को शब्द आवज😍👌
कुर्दा कुर्दा हैरान भयको थिय भर्खरै आय छ दामी छ गीत
Sunil chhidal ra hema Rai hunchha ba bipana na ma 100 percentage gurrantee mero vanai yai ho
राम्रो उत्तम अझ राम्रो गर्दै जानु यहि छ शुभकामना
ओवा क्या दामी सुरिलो सोर छ बा छिदाल भाइ को राम्रो अति राम्रो प्रगती को कामना
सारै राम्रो लग्यो song ani video .sunil vai ra hema baini lai best of luck vanna chahanxu .र साचिकै मर्मस्पर्शी यो मिठो song अनि video ekdamai man paryo .धन्यवादअनि सलाम हजुरहरु जस्ता कलाकारहरु लाई ।आगामी दिनहरुमा पनि यस्तै राम्रा video अनि song हेर्न ,सुन्न पाइयोस् ।धन्यवाद ।।।।।
wow😍 सुनिल भाइको स्वर लाई मैले मन देखि नै स्ल्युट गरे 😍 साथमा मैना बहिनिको कला
बधाई छ दुई जनालाई नै ,💐💐
एकदम मन छुने मर्म स्पर्शी शब्द रचना अनि सालिन अभिनय ... अझ धेरै प्रगती गर्दै जानू हेमा बुनु ...
दाम्मि छ 👍️❤️
पहिलाे मिउजिक भिडियो भए पनि एकदमै राम्रो बनेकाे छ दुबै जनालाई सफलताको शुभकामना
wow sunil ur voice.....अभिनय पनि उतिनै राम्रो लग्यो ।आगामी दिन को लागि शुभकामना ।।।।।
Sarai ramro xa git
जिबिहाङ दादा को director अनि sunil chidhal rw hema bunu ko अभिनयले मलाई रुवायो सम्पुर्ण टिम न्यानो माया अनि बधाइ तथा शुभकामना जिबिहाङ राई सुनिल छिदाल अनि हेमा राईको फ्यान एत्ता हाजिर हुम है
बधाई अनि धन्यवाद मैना रानी टिम लाई पाप लाग्लानी हउ हेमा चेली र सुनिल सर लाई धेरै लाई रुवाउनु भयाे कति मिठाे अनि कति मार्मिक गित मेराे मुटु नै भकानिए र अायाे उफ
Nice
अति नै मिठो गीत
🙏🙏 Wooooooow 😱😱😱
कुर्दा कुर्दै निद्रा लागी सकेको थियो बल्ल आएछ दाम्मी गित अनि भिडियो पनि उस्तै राम्रो रैछ हेमा को तँ के कुरा गर्नु beauty को कुरै नगरौ सुनील उस्तै voice को म fan हु
Super
प्याराे भाई सुनिल, अनि प्यारि बहिनी हेमाकाे प्रथम प्रयास सारै राम्राे लाग्याे👍️👍️👩❤️💋👩साँच्चै नै रुवाउने, अनि भावुक साह्रै मन पर्याे । मलाई त लाग्याे मैनारानि २ पनि हजुरहरुबाट यसरी नै हेर्न पाईयाेस् भन्ने अपेक्षा राखे है अादरणिय दादा जिविहाङ्ग राई ज्यु।
thank you hajur
Waw really very nice heart turching vdo n song
अति मार्मिक गित बनेको छ best of luck
खै थाहा छैन सुनिल दाईको स्वोरमा केहि त जादु छ हजुरका गित हरु जति सुन्दा पनि सुनु सुनु लाग्छ मनै छुन्छ सफल्ताको सुभकामना सुनिल दाई
अत्ती राम्रो मैना
Very nice voice All songs best of Luck sunil brother congratulations
उत्कृष्ट ! बहुप्रतिभाशाली जिबिहाङ ठुल्दाजुको स्वर र संगीत मात्र होइन निर्देशन कला पनि उतिकै प्रसंसनिय र लोभ लोभलाग्दो मेहेनत देखियो।सबै टिमलाई सलाम !!!
Limdumi Creation लिम्दुमी क्रियशन bami xa maina rani
wow wow
Jati suneni sunirahum lagne git maina rani best of luck sunil and hema baini watching from portugal 💗💗💗💗💗💗
एकदमै राम्रो छ यो भिडियो गीत हेमा राइ र सुनिल छिदाल को जोडी मा
आहा सारै राम्रो म्युजिक भिडियो बनेको छ सफलताको सुभकामना
अत्ति मीठो गित मैना रानी,इन्टर्भिउ पछि हेरे यो गित मारुनी गित यो दशै तिहार मा पक्कै गन्कौनी हो।✌️🖐️🖐️🖐️🤘🤘
यति राम्राे गीतलाई पनि मन नपराएर डिसलाईक गर्नेहरु चाहिँ सायद नेपाली तन मन नभएकाहरु हुन सक्छन।
यात साधरण मान्छेले राम्राे गरेकाे देखि नसक्ने हुन सक्छ।
मलाई चाहिँ शुनिलकाे गीत मध्येकाे बेष्ट गीत लाग्याे।
Biutyful song
राम्रो छ , सधै यसरी नै राम्रो र सहास मूलक काम गर्दै जानु प्रगतिको कमाना छ Hema बहीनी र सुनील भाईको आवाज़ अति मीठो छ
बबाल छ ल।
बडो राम्रो लाग्यो।
सुनिल छिदाल भाइको स्वर सारै राम्रो,हेमा नानू हितमातवाली ,अनि सबै टिम लाई बधाई तथा शुभकामना
साच्चै नै मन छुने गित र भिडियो पनि राम्रो छ Suvakamna xa hema rw sunil Bhai
wow dherai ramro song ani voice pni dherai ramro xa hajur ko vry nice video
सारै राम्रो गीत रहेछ।सुनिल को स्वर मा लठै मत।अनि हेमा को acting राम्रोछ। समग्रमा अती मिथो गीत बनेकोछ मिलेको जोडी छ।फेरि अर्को project मा पनी यो जोडी लाई हेर्न पाउने आशा राख्दै मैना रानी र मैना राजालाइ बधाई छ।।
La ati mitho sang manai xune feri arko sang ma pani dekhna paune asha xa yo jodi lai
नाईश छ गित बाबाबाबा♥️♥️♥️
Kimbung Rai अब हाम्रो पनि आउछ 😍😍😍
Kimbung Rai honi hai
व्यापक होला जस्तो छ त!!!! ट्रेन्डिङमा sure ✋
अरे वाह सुनिल को आवाज मा क्या दम छ great 🍑🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸
हजार पल्ट हेरिसकेहाेला तरपनि हेरउ हेरउ लाग्छ याे गित । यति राम्राे जाेडि एकअर्काकाे साथ कहिलैपनि नछुटियाेस अब याे जाेडिकाे साथमा मैना रानि 2 काे प्रतिछ्यामा छ है डेनि ,जिबि सर
आहा कती राम्रो गाना मनै छोयो
Sarii ramro xa haii
गीत एकदमै मिठो राम्रो छ टाढाबाट आउने आश्रममा रसाउने जस्तो लाग्यो राम्रो चकित हजारौ
म ठूलो फ्यान हो सुनिल ब्रो को आवाज नै बबाल लाग्छ!
50 चोटि हेरिसके मैहि कति रामरो गित बनेछ तपाई हरू लाई धन्देबात छ मेरो ल
मेरो यो पहिलो गित (cover )सुन्नु भयेर comment गर्नु हैत यो link मा जानुहोस👉️m.ua-cam.com/video/FiGPkWBKnHQ/v-deo.html
Ramro xa jodi
Wow naic sang
अत्यन्तै राम्राे मर्मस्पर्धि गित हेमा बैनिलायि शफलताकाे शुभकामना
बेस्ट of luck ..... सुनिल र हेमा बधाइ 🌹 धेरै याद आयो बितेका पल हरु का।।।।🌹🌹 गीत धेरै चोटि सुने ।। राम्रो छ।।।।
wo both jodi i miss u
अति नेइ राम्रो छ ।।।।।।।जो कोइको पनि आखामा आँसु आउने छ यो भिडियो ले।।।।।।। Best of luck Hema & sunil lagayat all teem lai .....???
Wow dammi video song ko tw kurai ni nagarau ....
wow! सोचेको भन्दा नि धेरै राम्रो भयो भिडियो। सब्द संगीत एकदमै राम्रो छ साथै स्वर अनि अभिनय पनि एकदमै राम्रो छ यहाहरु सम्पुर्ण टिमलाई हार्दिक बधाई र धेरै धेरै शुभकामना।
मैना राजा र रानी लाई अज्ज उचाई मा पुगेको हेर्नू मन छ !! प्रेम कथामा आधारित राम्रो लग्यो !
Sarai mitho geet ekdum man choyo
मादल को ताल अनि गित को शब्द स्वर एक्दम दामी लागियो सब टिम लाई बधाइ छ ।।हेमा र सुनिल लाई दामी देखियको छ।।।
Hema
मेरो सम्मान छ, मैना रानी टिमलाई
Dami xa
शुनिल भाई र हेमा बहिनीको प्रस्तुति सारै नै मन पर्यो यो गीतले छिट्टै करोड क्लब पुरा गर्न सफल होस भन्दै भाई बहिनी लगायत सम्पूर्ण टिमलाई अग्रिम शुभकामना छ है 💖 💕 ❤️ ❤️ ❤️
मैना रानी र मैना राजा अघि पछि हिड्दा राजा बाटाे मा लडदा रानी ले, फर्केर हेर्दा । अलि कता नमिलेको जस्तो देखिएको मात्र छ, बकि सबै राम्रो छ । मेरो त मन अनि आखा रसायो । र बाकि मैना रानी मैना राजा लाइ, र सबै टिम्लाई मेरो तर्फ बाट धन्यवाद अनि बधाई को सजाय दिन चाहन्छु ।
मिठ्ठो गित लाग्यो नबिजाउने चौतारिमा बसेर सुन्ने यो गितले उचाई Public को धेरै लिएला all the best जिबिहाङ्ग राई।
Ow ow ow ow ow reali lik sunil
अरे वाह!!
"ए हजुर सुन्नुस्न,
मैले जागिर पाए नि ! अब हाम्रो दुखको दिन गए है ।"
बधाई सबै टिमलाई
Sunil Chidal Anusha Rai 💌💌🙏🙏
Use
बल्लबल्ल हेर्नु पाइयो हेमा को भिडियो धेरै पर्खाइ पछि दाम्मि लाग्यो