मलाई पहिले देखिनै मन पर्ने सुनिल जस्मा सहनसिलता ,धैर्यता ,मेहनति ,साधा जिवन तथा शिष्ट बाेललि ,घमण्ड भन्दानि अाफ्नाे कार्यमा लगनसिल ब्यक्तित्व सारै मन पर्छ ।अनि मलिना पनि तेत्तिकै मन पर्छ ।दुबै नेपालका सुरस्टार कलाकार ।
नेपालको मिडियाहरु भातमारहरु हुन्😏 यस्तो राम्रो कलाकार लाई कुनै दिन राम्रो फिडब्याक लेखी दियेनान।।। लास्टमा नेपाल आईडल जान बाद्य पर्यो ।। सफलताको सुभकामना सुनिल भाइ।।
हेर्न र सुन्न बनाईएको यो सुमधुर श्रब्यदृश्य सामग्रीले बास्तबमा मेरो मनै छोयो। यति राम्रो सुनिल छिदाल भाईको स्वर त्यसैमाथि (परि )मेलिना राईको स्वर र अभिनय दुबै राम्रो छ। दुबै जनालाई शुभकामना
Ding~Dong💞😍💞#य_अञ्जुली ~~~सुनिरहु लाग्ने तिम्रो कति मिठो बोलि🤗💞🤗 मलाई धेरै माया अनि साथ दिनुहुने मेरो सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा मेरा सम्पूर्ण इष्टमित्र र मेरा प्यारा प्यारा साथिभाइहरुमा हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदालको तर्फबाट नमस्ते लस्सो झोर्ले अनि सेवा सेवारो🙏🙏🙏🙏धेरै मिहिनेत र लगनशीलतापछी मेरो आफ्नै शब्द सङ्गीत अनि स्वरमा रहेको त्यस्का साथ साथै मेरो आदरणीय मेलिना राइजिको स्वर र अभिनयमा रहेको अञ्जुली गित भर्खरै बजारमा आइ सकेको छ ।हेरेर हजुरहरुको मीठो प्रतिक्रिया दिनुहोला अनि Like comment shre गर्न चै नबिर्सनु है हजुर 😍😍 आसा छ हजुरहरुले मेरो नयाँ साङ्गेतिक कोसेलिलाइ धेरै माया गर्नु हुन्छ भनेर 😍😍
वाउ सुनिल भाइ धेरै मीठो मेलिना(अन्जली) लाई डेलिकेट गरेर बनाएको यो भिडियो मलाई धेरै मन पर्यो। मलाई लाग्छ यो गीत सबै दर्शक श्रोताहरुले रुचाउनेछन शुभकामना भाईलाई।
आफ्नो मन भित्र को माया सजायर गित र शब्द मा मिलाएर देखायको भिडियो पस्तुत गरेको सारै मन छोयो सुनिल भाइ ,मेलिना जि यो भिडियोमा कस्तो बिउटिफुल देखेको हो स्वर्ग को अप्सरा भन्दा पनि राम्री देखेको, कस्को कस्को मन छोयो यो गित र भिडियो ले यता आउनुस हजुर हरु हो साथ दिउ त
Subscriber kamti vayera ho .... As compared to subscriber its a great number of view.... 🤗🤗🤗 Beautiful song n video... But melinako part kamti vayo ni....
Hahaha durgesh thapa le gaune parne 2 days ma 2 million view crush hunthiyo ab k garnu yaha ramro lae hoina hamro lae ho bcoz kamal bune le gako vaya pani 2 million ta crush hunthiyo je hos beautiful song i lie it🌷
वा वा वा 👏धेरै समय को प्रतीक्षा पछि यो गित भिडियो सहित सुन्न अनि हेर्न पाउँदा अति खुसी लाग्यो बधाई छ #सुनिल छिदाल भाइ अनि मेलिना राई लगायत सम्पुर्ण युनिटलाइ 🎤🎼🎧️🎶अति मिठास छ लय शब्द अनि स्वरको त कुरै छन 👏💞
यो अन्जुली भन्ने interviw मा हेरेको रेकर्ड पनि गरि सक्नु भएछ एकदम राम्रो लाग्यो सब्द स्वर अनि मेलिना मोडल दुबै जनालाई साग्गेतिक यात्राको सुभकामना दुबै जना एकदम perfect and best सुनिलको स्वर कति मीठो अनि मेलिन सुनमा सुगन्ध आगामी दिनमा पनि यस्तै सु मधुर स्वरहरुले सजिएको गितहरु सुन्न पाइराखुम।
Melina Rai(Anjuli), she is really very beautiful with beautiful voice.I think the name "Anjuli" suits her.And Sunil Chidal you are the best.Nice song,nice music,nice lyrics and perfect voice.❤❤👍👍👍
I have seen the interview video in which this guy sang for this beautiful angel, infact this is the fact about her. This guy had collected all the real facts of her from the beginning of her life. I have not even guessed that one day this lyrics goona come in real song, I am so much happy for this wonderful lyrics and this song. Thank you ! Will be waiting for many more 🙂
आहाँ जति सुन्यो उतिनै सुनि रहु ऌाग्ने अन्जुऌी गित भिडियो एकदमै मन पर्यो बधाई छ सुनिऌ भाई अन्जऌी सिश यो गित भिडियो ऌाई मन पराई मायाँ गर्नुहुने सुनिऌ भाई अन्जऌी सिश को फयान जति यता एक ऌाईक गर्नुश न ऌ 🙏
I really impressed Sunil Dai ❤️ your voice Amazing 👌👈 I am a big fan of you 👉 first time I show in tiktok video then I see your songs then I am impressed with you and your voice love it ..❤️❤️❤️
फेस बुकमा सुनेको अनि देखेको कलाकार सुनिल । एकदम राम्रो कला र प्रस्तुतीकरण छ । यसै गरि अगाडि बढ्दै जानू होला - शुभकामना छ । धेरै समय पछि अनि धेरै टाढाको देश अनि नेपालीहरु थोरै मात्रामा बसोबास गर्ने देश पानी नै पानी भएको देश ईन्डोनेसियामा बसेर फेस बुक र यु टुब मार्फत सुनिल छिदाल हजुरलाई नियालेर हेरिरहेको छु है ।
Yo song ko pratixya ma thiye ma aaja balla sunna paiyo wow sunil bhai badhai xa dherai ramro baneko raixa song best of luck sunil bhai ajai ramro pragati gardai janu
वाउ यहि गित सुनिल भाइ ले मेलिना दिदी लाई सुनाउदा रुनु भको थियोे तर आज रेकर्ड गर्नु भयछ राम्रो छ भाइ सुभकामना
Wow nice song
Wow dami x song
Woooooooooow nice
👌
Nice
झन्डै एक वर्षको पर्खाइ पछि बल्ल सुनिल बाबुले अञ्जुली लिएर अाउनु भाे बधाई छ।
Nice Love u Anjuli
धेरै राम्रो छ यो गित पहिला अञ्जली लाई रुवाउन सफल heart teaching song best of luck bro
मैले सोचेको थिय गित आउन्छ भनेर ल आयो दामी दामी सुनिल दाइ तपाइको भोईस waaaooo
बल्ल आयो अञ्जुली राम्रो छ song सुनिल ब्रो अनि । नेपाल idol को लागि वेस्ट अफ luck ब्रो ।
धेरै धेरै धन्यबाद सुनिल छिदाल सर
मेलिना जि र तपाईं को गित मीठो बनेको छ l
यती राम्रो गीत द भोईस सके पछी रिलीज गरेको भए राम्रो हुने थियो।अहीले सबको नजर भोईसमा छ।
Kasto ramro soch hjr ko
स्वर्गको परि भन्दा कम छैन हाम्रो प्यारि मेलिना दिदी । लाखौ लाख शुभकामना सफलताको शिखर चुमिरहोस।
मलाई पहिले देखिनै मन पर्ने सुनिल जस्मा सहनसिलता ,धैर्यता ,मेहनति ,साधा जिवन तथा शिष्ट बाेललि ,घमण्ड भन्दानि अाफ्नाे कार्यमा लगनसिल ब्यक्तित्व सारै मन पर्छ ।अनि मलिना पनि तेत्तिकै मन पर्छ ।दुबै नेपालका सुरस्टार कलाकार ।
नेपालको मिडियाहरु भातमारहरु हुन्😏 यस्तो राम्रो कलाकार लाई कुनै दिन राम्रो फिडब्याक लेखी दियेनान।।। लास्टमा नेपाल आईडल जान बाद्य पर्यो ।। सफलताको सुभकामना सुनिल भाइ।।
Really ..!
Nepal gako re cheche k khanu gako tyo ta garib haru Jane ho,paisa vako kala vako shidhaie up
आम्मम कहिले आऊछ भनेर पर्खिदा पर्खिदा आज बल्ल आएछ खुसी लाग्यो बधाई ।
नेपाल आईडल मा सुनिल लाई देखेपछि गित हेर्नि अनि सुन्नि को को हुनुहुन्छ हाजिर हुम त
Keep support him hai guys
Keep lobin❤❤❤😂✌
❤❤
Me
धेरै प्रतीक्षा गरेको गित वाउ ...बोबल दामी छ सुनिल सर सफलताको अग्रिम सुभकामना छ ।।।
Wau dami sunnalai majja aayo ajhai pargatiko kamana sinil g
Gala kala le bhari purna bhai shunil
हे अनजुली सारै मन परेको थियो इन्टरभिउ मा नै अनि आज सुन्दा त आहा! बयान गर्ने शब्द छैन
same hjr
dedicate song so much real nai jodi bane vane pani fantastic hunthyo hola mero side bata matrai hai dukha namannu hola melina g
@@puranbirkatamagar4360 umm k hoii
Umm
हेर्न र सुन्न बनाईएको यो सुमधुर श्रब्यदृश्य सामग्रीले बास्तबमा मेरो मनै छोयो। यति राम्रो सुनिल छिदाल भाईको स्वर त्यसैमाथि (परि )मेलिना राईको स्वर र अभिनय दुबै राम्रो छ। दुबै जनालाई शुभकामना
Sunil Chhidal daiko euta song pani naxutai herne jati yata hajir hum ta🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️😍😍
Wow bro supep.....sunil chidal lai maya ra man parauni yeta Hajir hai.....
Do Well bro
Jatti herda ni wakka kahile nalagne best up luck da hjr n di
एक दाम राम्रो बनाएको रहेछ बधाई छ सबै टिम लाई शुभाकमान
आहा कति मीठो स्वर अनि गितका शब्द wow धेरै धेरै सफलताको शुभकामना सुनिल जि
धेरै दिन देखि पर्खाई मा थिय आज बल्ल हेर्न सुन्न पाईयो 😍😍
सफल्ता को शुभकामना सबै टिम लाई 😍
मलाई मन पर्यो अनि हजुर हरु लाई?
Like ठोकुम्त 😍
Waauuu....daammiii...gana bhai all the best....
सुनिल भाई गज्जब छ ! मिठो मेलोडी सहितको गीत ! अझ अगाडी बढ्नको लागि पनि शुभकामना !
सुनिल छिदालकाे गित सुरुमा ,,, मुगलान फिल्मकाे तिनै हुन तिनै मेरी अामा भन्ने गित सुने देखि म फ्यान।।। Good luck..
हो हो मैले पनि त्यही मुग्लान फिल्म को गीत गाएको सुनेको देखेको थिए फेस बुकमा । त्यति बेला उहाँ भारत तिर हुनु हुन्थ्यो अरे ।
यो कोहिले आउछ होल भन्दै थिए धेरै सुन्ने मन थियोे बधाई छ
पटक पटक हेर्नै म मात्र हो कि अरू पनि हुनुहुन्छ 🤔🤔❤️❤️
Ma pni xu
Sem
Ma pani xu sar❤🙏
Add a publi reply👌👌♥️♥️♥️♥️👌👌💓❤️❤️❤️
मन छोयो सथी 😍😍😍
अहा कति मीठो गित अवाज पनि त्यति नै राम्रो सबै टिम लाई बधाई भन्ना चहान्छु💖💖💖👌👌
Ding~Dong💞😍💞#य_अञ्जुली ~~~सुनिरहु लाग्ने तिम्रो कति मिठो बोलि🤗💞🤗
मलाई धेरै माया अनि साथ दिनुहुने मेरो सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा मेरा सम्पूर्ण इष्टमित्र र मेरा प्यारा प्यारा साथिभाइहरुमा हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदालको तर्फबाट नमस्ते लस्सो झोर्ले अनि सेवा सेवारो🙏🙏🙏🙏धेरै मिहिनेत र लगनशीलतापछी मेरो आफ्नै शब्द सङ्गीत अनि स्वरमा रहेको त्यस्का साथ साथै मेरो आदरणीय मेलिना राइजिको स्वर र अभिनयमा रहेको अञ्जुली गित भर्खरै बजारमा आइ सकेको छ ।हेरेर हजुरहरुको मीठो प्रतिक्रिया दिनुहोला अनि Like comment shre गर्न चै नबिर्सनु है हजुर 😍😍 आसा छ हजुरहरुले मेरो नयाँ साङ्गेतिक कोसेलिलाइ धेरै माया गर्नु हुन्छ भनेर 😍😍
अन्जुऌी गित भिडीयो एकदमै रामृो ऌाग्यो बधाई छ सुनिऌ भाई 👍👍👌
Melina ko part chai aaja thapnu parne hoo thorai matra ra6...
Hunxa hajur hami sadhai vari hajur ko sathma Rahane xau hajur yasari new song lyaunu Hai Sunil sir Suva kamana ramro xa song
अत्ति राम्रो छ brother song
💞💞💞💞💞💞💞💞💑
वाउ सुनिल भाइ धेरै मीठो मेलिना(अन्जली) लाई डेलिकेट गरेर बनाएको यो भिडियो मलाई धेरै मन पर्यो। मलाई लाग्छ यो गीत सबै दर्शक श्रोताहरुले रुचाउनेछन शुभकामना भाईलाई।
हाउ दाई सेवाराे
अञ्जुली साच्चिकै रानी छिन।। अञ्जुली लाई पाउने केटा साच्चिकै भाग्यमानी हुनेछ ।।। गाना पनि wow so nice
मान्छे मात्र होइन स्वभाव नि सारै सहनसिल इमानदार छ। मेलिना
Dammi sunil bro geet na aaudai malai pahilai interview haruma herda gauda maan parethyo amazing voice love it
लौ भाइ तपाईं लाई बधाई छ ।पहिला देखिनै भाइ को यो गित को प्रतीक्षा मा थिए म हेर्न पाए खुसी लाग्यो भाइ।
सोचेको पनि थिएन यति मिठो हुन्छ भन्ने सुनिल सर धेरै राम्रो भोली नै Training देख्न पाउ best of luck 🙏🙏🌹😍😍😍
आफ्नो मन भित्र को माया सजायर गित र शब्द मा मिलाएर देखायको भिडियो पस्तुत गरेको सारै मन छोयो सुनिल भाइ ,मेलिना जि यो भिडियोमा कस्तो बिउटिफुल देखेको हो स्वर्ग को अप्सरा भन्दा पनि राम्री देखेको, कस्को कस्को मन छोयो यो गित र भिडियो ले यता आउनुस हजुर हरु हो साथ दिउ त
Nice song 👌👌❤❤❤sunil bro ko fan jati yata hai sathi ho...
हेर्न ढिलै भयपनि अति मर्मस्पर्शी गित गायकाेमा भाइलाइ धन्यबाद ।
दामी छ ल
Melina Rai ...ले मोड्लिङ गर्दा नि अति नै सुहाउंछ ..... गीत राम्रो छ ।
☺️ अन्जुली ♥️
☺️नामै काफी छ।♥️
यति राम्रो गीत बनाई दिनु भएछ मेलिना को लागि वाउ मलाई साह्रै मन पर्यो
सुनिरहु लाग्ने तिम्रो कति मीठो बोली साचै 😍😍 Track pani upload garnuna sir yo gaanako 😍
आहा!!
समग्रमा यो सृजना राम्रो बनेको छ । बधाई छ सम्पुर्न टिमलाई .....
एकदम राम्रो गित सुनिल भाइ सुभकाम्ना 😍🤩🤩🤩
जन्म दिन को शुभकामना अञ्जली दिज्जु सु स्वास्थ्य एवम दिर्धायुको हार्दिक हार्दिक मंगलमय शुभकामना 🎂🎂🎂❤️❤️❤️❤️
दामि छ
🎙️
Wow akdamai ramro xa
वाऊ!!!👌👌👌👏👏👏असाध्यै मिठो सुनिल ब्रो।
अति राम्रो सोङ्ग सुनिल भोईस कति मिथो मलाई त अति मन्परियो अब आउनी दिन हरु मा पनि एसतै गित लिएर आउनु होला सुनिल 😍😍बधाई
यति राम्रो गितको भिउज किन कम हो मैले त केही बुझन सकिन।।
The voice of Nepal season 2 le garda ho
Subscriber kamti vayera ho .... As compared to subscriber its a great number of view.... 🤗🤗🤗
Beautiful song n video... But melinako part kamti vayo ni....
Subscribe pani chain ra voice Nepal le garda ni hola
Hahaha durgesh thapa le gaune parne 2 days ma 2 million view crush hunthiyo ab k garnu yaha ramro lae hoina hamro lae ho bcoz kamal bune le gako vaya pani 2 million ta crush hunthiyo je hos beautiful song i lie it🌷
Wowowow super hit song
सुनिल ब्रो सारै मिठो मार्मिक गीत छ
धेरै केटि रुवाउनु भो तर सबै भन्दा बढी मायाँ लाग्यो हेमा जि को,
बधाई छ ब्रो तपाईँलाई
मिउजिक भिडियो भनेको त एस्तोपो हुनुपर्छ कसम यति किलियर र यति दामी छ कि कसरी बयान गरु।
सुनिल छिदाल भाईको स्वर गायन शैली सारै राम्रो लाग्छ,अद्भुत सुन्दर भिडियो
सार्है राम्री देाखिन्छौ ए अन्जुली👍👍👍👍👍🌷🌷🌷🌷❤️❤️❤️❤️
Yo video t aja sama 100000,patakne here maile t melina sabe m kati tyalet 😮 wow 😮 😮😮😮😘😘😘😘
waaw...nice song .....
राम्री पनि यति राम्री हाेर मेलिना जि कुनै परिभन्दा कम छैन त्यसै फिदा भकाे छ र सुनिल छिदाल मेलिना जि प्रति
Kasam yo jodi ko bihe hernu man xa malai chhidal ko man anjuli beena adhuro xa
Umm hjr.mero mann parne singer Melina di😍😍😍😍😍
वा वा वा 👏धेरै समय को प्रतीक्षा पछि यो गित भिडियो सहित सुन्न अनि हेर्न पाउँदा अति खुसी लाग्यो बधाई छ #सुनिल छिदाल भाइ अनि मेलिना राई लगायत सम्पुर्ण युनिटलाइ 🎤🎼🎧️🎶अति मिठास छ लय शब्द अनि स्वरको त कुरै छन 👏💞
यो गित ले न्याय पाउन #Trending मा पर्नु पर्छ
Sunil vai ko voice maa euta aarkaai khalko mithaas xa dami vai keep it ☝ vai ani melina lai ni
यो अन्जुली भन्ने interviw मा हेरेको रेकर्ड पनि गरि सक्नु भएछ एकदम राम्रो लाग्यो सब्द स्वर अनि मेलिना मोडल दुबै जनालाई साग्गेतिक यात्राको सुभकामना दुबै जना एकदम perfect and best सुनिलको स्वर कति मीठो अनि मेलिन सुनमा सुगन्ध आगामी दिनमा पनि यस्तै सु मधुर स्वरहरुले सजिएको गितहरु सुन्न पाइराखुम।
Melina Rai(Anjuli), she is really very beautiful with beautiful voice.I think the name "Anjuli" suits her.And Sunil Chidal you are the best.Nice song,nice music,nice lyrics and perfect voice.❤❤👍👍👍
अतिनै मन छाेयाे❤️❤️❤️कुनै शब्द नै छैन👏👏बधाई छ bro🇳🇵🇳🇵🤘🤘
यति राम्रो गीत गाउने भाइ र बहिनी लाइ पुजा गर्ने छु म मायादेवी केसि
Ramro chha bhaiko
Wow very nice song bro
आहा अत्यन्तै मिथो मर्मस्पर्शी गीत बनेको रहेछ सुनिल भाइ & मेलिना बैनी हार्दिक बधाई तथा सफलताको अग्रिम सुभकामना👏👏👏😍😍😍😍😍😍🌹🌹🌹
maile man parne gayak sunil chhidal ra gaika melina rai ati mitho vocal suvakamana yo song lai 💕💕💕
I have seen the interview video in which this guy sang for this beautiful angel, infact this is the fact about her.
This guy had collected all the real facts of her from the beginning of her life.
I have not even guessed that one day this lyrics goona come in real song, I am so much happy for this wonderful lyrics and this song.
Thank you !
Will be waiting for many more 🙂
कति मिठो गित। सायद एति राम्रो गित एउटा स्वच्छ कलाकार ले आफ्नो मन बाट अर्पेको हुनुपर्छ। धेरै बधाइ सुनिल भाइलाइ अनि मेलिना जि लाई पनि
Sari ramro gite bhai ko fan ma.
आहाँ जति सुन्यो उतिनै सुनि रहु ऌाग्ने अन्जुऌी गित भिडियो एकदमै मन पर्यो बधाई छ सुनिऌ भाई अन्जऌी सिश
यो गित भिडियो ऌाई मन पराई मायाँ गर्नुहुने सुनिऌ भाई अन्जऌी सिश को फयान जति यता एक ऌाईक गर्नुश न ऌ 🙏
धेरै पछि सुन्न पायो यो गित आज सार्बजनिक भो खुसी लाग्यो । राम्रो गर्दै जानू होला,😍
अति नै मीठो गीत यो मनमा बस्न सफल superbbb keep it up 🤘👌👌
Waw babal dami xa bro😎🤟🏽👍🏻
dami xa hai👌👌👌💘💜💗💚💛🧡
आहा सुन्दर शब्दहरू नै मार्मिक ❣️👈 साह्रै मन छुयो सुनि रहुँ लाग्ने
वाओ! भावुक बनायो शब्द संगीत अनि भिडियो प्रस्तुतीले
एकदमै राम्रो लाग्यो समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।👍️👍️👍️❤️❤️❤️👏👏👏👏
melina rai ko fans like here✋❣
Wowow Yo ho ne song Vaneko.
सुनिल भाइको यो गित जति सुन्यो सुनुम सुनुम लाग्ने अति सुमधुर स्वरमा रहेको गित बधाई छ भाइ
Awesome singer
And I love him so much because I knows about him in past interviews. He is example for struggling singers upcoming
WAw sunil sir keep it up nepal idol ma ni hunuhunx aba star hune palo tapaiko nice voice & nice song as well love you from saudi arabia KSA 😍😍👌🙏
Interview ma vanda pani ramro banexa yo geet❤🤩🥰
Badhai xa 👏👌😍
Wow kati ramro song sunil badhai xa sabai lai
Supper song .all the best bother
धेरै राम्रो सुनिल अनी मेलिना जी प्रगतिको शुभकामना।
_अत्यन्तै हृदय स्पर्सी गीत मेरो त मन छुयो मेलिना सिसको हृदय किन नरुनु wow ।_
Wow......amezing dedicate song for our beautiful singer melina rai.
Ramro xa yrr bro 👌👌👌
वाउ सुनिल
भाबुक गित सुनिरहुं जस्तो लाग्ने सुनिल भाइ लाई भारी शुभकामना छ।।।
Wow really really heart taching 💗beautiful song 👌👌@&happy birthday to 💎अञ्जुली 💟💟😘😊
I really impressed Sunil Dai ❤️ your voice Amazing 👌👈 I am a big fan of you 👉 first time I show in tiktok video then I see your songs then I am impressed with you and your voice love it ..❤️❤️❤️
फेस बुकमा सुनेको अनि देखेको कलाकार सुनिल । एकदम राम्रो कला र प्रस्तुतीकरण छ । यसै गरि अगाडि बढ्दै जानू होला - शुभकामना छ ।
धेरै समय पछि अनि धेरै टाढाको देश अनि नेपालीहरु थोरै मात्रामा बसोबास गर्ने देश पानी नै पानी भएको देश ईन्डोनेसियामा बसेर फेस बुक र यु टुब मार्फत सुनिल छिदाल हजुरलाई नियालेर हेरिरहेको छु है ।
Yo song ko pratixya ma thiye ma aaja balla sunna paiyo wow sunil bhai badhai xa dherai ramro baneko raixa song best of luck sunil bhai ajai ramro pragati gardai janu