प्रचण्डकाे अर्कै रणनीति छ, उनकै गल्तीले सरकार ढल्याे । : रामनारायण विडारी | SUKSHMA DRISTI
Вставка
- Опубліковано 4 жов 2024
- #GlobalTVHD
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
स्याबास बिडारी जि यथार्त बोलेकोमा धन्यबाद हजुर नमस्कार ।
यिनको भनाइ सारै राम्रो लागो । सारै निश्पक्ष रुपमा स्वतन्त्र ब्यक्तिले ब्यक्त गर्ने कुरा गरे ।
Balla aja timro speech absolute lagyo good
रामनारायण ले पहिलो चोटि सहि कुरा बोले
मलाई यी मान्छे मन पर्दैनथ्यो तर आज साह्रै चित्तबुझ्दो कुरा गरे।
32सिटे जादुइ अंकगणितको फलको नतिजा हो यो अब पाचै बर्ष म नै प्रधानमन्री हु भन्ने दम्भले निम्त्यायेको परिणाम
आजको उहाँको भनाई सहि लाग्यो।
बिडारी जोकर लाग्थ्यो तर मान्छे सहि रहेछन् । यथार्थ विश्लेषण गरे ।
Bidary ji Right analysis you 👍💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
बिडारिको कुरो ठिक हो।
सारै निरास र विक्ष्क्षीप्त मोड मा
जति महत्व सरकारको छ त्यति नै प्रतिपक्षको अनि त्यतिनै नागरिक समााजको । नागरिक समााज निर्वतमान नागरिकको आवाज हो बुझे हुन्छ ।।
अबरबिको फ़ाएल कुलछ प्रचण्डर रबिको पसल बंद हूँच बिदारिको स्यालहुईया को कुनई अर्थ छैन
सहि विश्लेषण ❤❤❤
अब सुन पार्टी ८४ मा एउटा हात भित्रको औंला जति सिटमा अटाउछ।माओवादी देश लुट्न आएको थियो जति लुटो अब यति नै हो धेरै कुरा नगर्नुस कमेडी म्यान।
Ab sere ko gu khayera basa jhole😂😂
Super thought, बिडारी जी लाई धन्यवाद
Nice Vision
100 ,% sahi
I enjoyed today's talk.
अब केही दिनमा यो बिडारी भन्ने जन्तु बहुलाएर हिड्छ ।
Yes
Deep analysis.
दबेकै स्वरमा सहि तर कुरा चाहिँ आज राम्रै गरे है,, सन्काहा type का भएपनि यो intreview ठिकै लाग्यो ,, बल्ल आँखा खुलेछ bidari ज्यु को
जबमावबादिले परिबर्तनकाेनाममा जनतालाई बिस्थापितगरायेादेशत्यहिबेला अधेागतिमा लाग्येा प्रचण्ड काेसासनकाल देशकाेअबस्थाबर्बादभयेा।
बिडारी सहि रहेछ जोकर जस्तो लाग्थ्यो तर वाहा ठिक लाग्यो
ठिक
यो मान्छे को पनि हल्का आँखा खुलेछ खुसी लाग्यो 🤣
कुरो सहि नै हो❤❤🎉🎉
आतंककारी सबै पुरानालाइ बिस्थापन गर्नु पर्छ
वलीले ने कालाई सरकार नबुझाउन सक्छ र संसद बिघटन हुन सक्छ र यसको कलंक र क्लेश ने का को थाप्लोमा पर्नेछ.
चितवनमा भरतपुर को मेहर लाई त भेट्न पाईदैन झन् प्रधानमन्त्री लाई इनि हरु लाइ डहर छ
बिचरा बिडारिको स्वर दबेको छ ।
याे संसदीय प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारिणकाे व्यवस्था देश जानु पर्छ । यही व्यवस्थाले जनतालाइ गरिब बनाउने र नेताहरूलाइ धनि बनाउने भन्दा अरू केही गर्न सक्दैन ।
आज चाहिँ बुढोले सहि बोल्यो
लात हान जाने ले लात खान पनि जानु परछ .यो अन्तिम मौका हो.
विराडी को कुरा १००% सहि हो ।
यो मान्छेलाई मैले चिनेदेखि कहिल्यै पनि राम्रो बोलेजस्तो लागेको थिएन तर आज भने राम्रै बोले है । हो... यसरी चित्तबुझ्दो तरिकाले बोलन, सबैले राम्रो मान्छन् त ।
सरकार मा नहुँदैमा पार्टी सक्कीन्छ भन्ने हैन प्रतीपक्ष मा बसेर ससक्त आवाज उठाउनु पर्छ
आतंककारीलाई आजिबन सत्तामा आउन दिन हुदैन
सुनखेती तिर लागे नी सर ओबादीहरु त,अब पनि जुवाई अन्तै भए पनि वहिनी त ठमेल तिरै छन क्यारे,पुन जी ले बजेट त तय गरेहोलान.
रामनारायण बिडारि कमरेड साइजमा आएछन है ।।गलेछन।
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।
Yo ko mg ho kura nabuchi kura garne
किन नपक्रेको ,८४ को निर्वाचन पर्खेको हो तपाई ले?
माओवादी किन सिधियो भन्ने तर्कमा चाहिँ सत्य हो
के तर्क गरेको ,काँग्रेस र एमाले टेष्टेट भईसके पछि माओवादी के दुधले मुख धोएको जस्तो लाग्छ
हाम्रो अन्तर आत्माको कथा होइन ब्यथा १00% छर्लङ्ग भनी दिनु भयो जुन हाम्रो
अन्तर आत्माले भनी राखेको छ । यो
दु:खद अबसान को घडीमा जिन्दगीभर
दुख गरेको टुलुटुलु हेर्नू बाहेक अब हामी
सङग के छ र ? छन त त्यहीँ अबसर
बादी छन जसले माओवादीलाई अब्सानम
पुर्याउनेलाइ धिक्कार !! धिक्कार !!
राम्रो काम गरेउ पार्टीमा धन्यबाद !!🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
माओवादी पनि tested भईसकेको छ!
Sahi kura garnu vayo
कालो काङ्ग्रेसले आजै लुटन बाकी छ लुटना देउ जनता टुलु टुलु बसा आब
अब याे देशमा सबै पाटिलाई डाड कटाउनै पर्छ ईसबै देशलुटा जनतामारा हुन ।
❤❤❤
माओवादि नाम को प्रचण्ड को खोपडी मा दक्षिण को रिमोट माइक्रो चिप्स जडान गरिएको थियो
राम नारायण बिडारीलाई अङ्ग्रेजी आउँदो रहेनछ । किनभने अनगोइङ्ग सरकारको अर्थ बिडारीले गलत लगायो ।
मलाई त जाेकर ठानेर कार्यक्रममा हसाउन लगेहाेलान्न जस्ताे लाग्छ ।
आज उग्र रुप देख्न पाइएन नि ? ? ?
अलि अलि गलेछ कि क्या हो ? ? ? अरुलाइ तथानाम गालि गर्ने , एक्लैले संसार हाँक्छु भन्ने सोच भएको यो मान्छे लुत्रुक्कै परेछ।
Right
Nice
प्रचण्डले उथल पुथल गरेरै छाड्यो।
अब अलि पछी जेल पनि जान्छन्।। 😅
विद्वान महोदय, मायोत्सेतुङ्ग उथल पुथल गरेका नेता मान्नु हुन्छ ?! नोयडाको डेरामा बसेर उथल पुथल को गोरख धन्दा चलाउने, कंग्रेस आई को शाख ऑफिस !
छापामार प्राडोमा उथलपुथल भयो त अव जहाज, हेलिकप्टरमै हुन खोजेको हो ?
अध्यक्ष अब माओवादीमा फेर्नु पर्छ र केही चल्ला नभए यस्तै हाे 😅
bidari जि ले अहिले आएर बल्ल माओवादी खस्किनु को सत्य कुरा बोले है ।
Yatiko majako interview kasai ko thiyana
Totally impressed Ramnarayan Bidari jyu
रात रहे अग्राख पलाउछ , भन्छन् ! राजनिती मा स्थाइ सत्रु र मित्र हुदैन पनि भन्छन् ! सम्बिधान स्पस्ट नभयेकाे अवस्थामा ठाेस सम्बैधानिक नजिर काे लागि पनि प्रचण्डले कुनै हालतमा पनि बिस्वासकाे मत लिनुपर्छ ! जसले गर्दा जनतामा सम्विधानकाे द्विविदा प्रष्ट हुन्छ ! यसाे जाेखना हेर्दा बिडारि बन्दुले पनि कसैकाे नुन खायाे कि भनी शङ्का गर्न पराे कि कसाे !?😂😂😁😂😁😂😁😂
यसपटक प्रचण्डेले समानुपातिकमा सांसद पद दिएन त्यसैले प्रचण्डको बिरोध गर्दैछ यो जोकरले।
अहिले आएर यो फतुरे बुढोले सहि बोल्यो
रफु गरिदिनुपर्छ ।
बिडारि जि अरु भन्दा माओवादीले रेकर्ड ब्रे#गर्यो ।लुट घुस र कालोबजारीमा
रामनारले यर्थाथ को विश्लेषण गरे हिजोको रामनारण होइनकी जस्तोले बोलेको पाइयो
सूक्ष्म
हिजोसम्म पार्टीभित्र रमाई रमाई खान पाउँदा त्यही पार्टीले हो। आज एमालेसँग मिल्ने how much खाएको जस्तो लाग्ने । एमाले राम्रो यी दुई जिब्रेहोकिलहरूले गर्दा देशलाई यहाँसम्म पुर्याएर अझै कुन खाल्डोमा हाल्ने हो। यिनीहरूको भाषा बुझ्ने चर्को छ। नेपाली जनतालाई भन्ने भाष्य कायम गरेको देखिन्छ।
आज बडो राम्रो कुरा गर्नु भो त ! कसो भयो ?
“ Khub Drastic change , “ Ani Progress Garyo “ Timro Guffadi , ‘ Vrasta Ko ‘ Kool Deuta Ley” .. Saab , Fataha Guffadi . Afno, mistake Ho Vanna Na Sakney Paji haru .
सुन तस्करहरु त हजुरकै पार्टीमा रहेकाे फायलहरु संकलित छन त।कसरी काँग्रेस एमाले भ्रष्टचारि भयाे।?
बिडारी बल्ला भलादमी हुनुदोरदेछ
तिमी जत्तिको स्वबौधिक मान्छे त्यही नि वकिलले त्यसो भन्न लाज लाग्दैन तिम्रै सुपृमोले 52 देखि देशको अर्थतन्त्र तहसनहस बनाउने बीउ रोपेको हैन र आज मावोबादी सत्ताको स्वाद चाखेको कति भयो नि किन जिब्रो चपाउछौ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तलाई चोर ६२/६३ पछि आज २०८१ साल सम्म कति वर्ष भो???
१८_१९ वर्ष माओवादी सबै भन्दा लामो समय सरकार मा छ,अझै पनि पानी माथि को ओभानो बन्न खोज्ने???
पहिलो ठूलो दल प्रतिपक्ष
दोस्रो ठूलो दल लाई न गृह,न अर्थ,न परराष्ट्र
तेस्रो दल प्रधानमन्त्री
चौथो दल उप प्रम
लाज लाग्दैन यति झुट बोल्न
एस्ता कुरा गर्न आज सम्म कहाँ मोरेका थिउ लाज लाग्दै लाज को पसारो हो
माओबादी पनि तेहि लाइन गयो त सुन तस्कर माओबादी मानव तस्कर माओबादी क्यान्टोनमेन्टमा घोटाला माओबादी अनि काङ्ग्रेस एमाले भन्दा कहि कम छैन
ए, हजुर देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो, अबत् कसैले चिफ्ला र मिठा मिठा कुरा गरेर नागरिक झुक्याउने आशा नगरौ
Yastaa kura parchandale kahaa sunchhana sampatile bigaari sako sarbahaaraako
रा स्वा पा मा जाँदैनन्।पहिले जस्तो आकर्षण छैन ।गफ धैरै न गरम। disgusting and nonsense about this rabe and chhabe on party
Nepali haru gijauna paye khusi hunchan.... Amale ra Congress le ramro kaam garcha? Amale ra Congress le aaile samma garnanasakeko kaam Prachanda le gareko cha. I agree that Prachanda pani galat manche ho tera Oli ra Deuba tiyo vhanda 100/1000 guna galat ho
Aba Hague tira ko bato tay garda hunxa hatyara haru
Hyaa budha अवसरवदी हरु आतिन्छ्न!!!
yaspali chahi yo mmanche le sahi kura gareko ho
Luti khana napaune bhayepachhi matlab nahune ho hajur hijo ko jasto luti khane thau bhaye...feri mukh 😄gardai aauchhan.....khane thau patta lagayera.....bhannu paryo....jholeharulai.
Mswo bada❤❤❤❤❤❤
ये खाते 7 वर्स लगातार माओ बादी सरकार छ त
६४ सालमा जनताले ठूलो पार्टी माअोबादीलाई बनाए अनि अहिले गठबन्धन गरेर पनि ३२ सिट छ माअोबादीको।त्यो पनि काँग्रेस एमालेले गरेको हो र? अात्मालोचना/अात्म समिक्षा गर्न सिक्नुहोस् के।यस्तै हो भने ८४ मा माअोबादीको अस्तित्व सखाप हुनेछ।
Balla thauma aayo 😂
Maobadi vanne party ma sabai vanda imandar,sacho kura bolne
Right lai right wrong lai wrong vanne euta matra manche.
Malai aaja chai man paryo buda ka kura
Kaha padhera patrakar vako hjr ? Namaskar garda hat jodnu parxa vanne pani gyan rahena xa 😂😂😂
17 hajar ko hisab kitab Ani heg ma lager jhundauna Baki chadai Cha mahasaya
Guffa badi hoina .
Maobadi ko kanda haru k hun ? Gold,
Bhutani, sabai testai xan kohi kami xaineu.
Bidari ko vanai sahi ho prachande ka khi jhole haru le kina bakbak gareka hun
Sambhidan le deshma bideshi ko kheti badyo. Desh bechne haruko hatama ajako Nepal ho.
Maobadi yo 20 barsha sandhai Sarkar ma basney pariwar lai jagir kamauney dhanda garney bahek uplabdhi k cha Aru ?
Who is this guy? 😂