धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!! आश्चर्यजनक अविश्वसनीय अविस्मरणीय अकल्पनीय अनौपचारिक अद्भुत आकर्षक अनौठो अनौपचारिक रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Eh ho raw ,arko dhesh laijada huncha😆.biswa gatana ma comment kina garnu paryo ,biswa gatana le sayog garcha raw.😆testoi chinta vaye afai gawrey huncha. comment ma sabai ko vanai eutai huncha yo gawreyko vaye hunthiyo tyo gawreko vaye hunthiyo.tesailey hunthiyo ray kura nah garum.
@@pushkargurung-jw8tj सायद म अनभिज्ञ भए र होला विश्व घटनामा कमेन्ट गरेन छु जुन सुकै घटनालाई पनि समीक्षा गर्नुपर्छ तेस मा चासो राख्नु मेरो अधिकार भित्र पर्छ धन्यवाद
हाम्रो देश नेपाल मा गाउ सहर भन्दा बन जंगल बडि छ तर 70 % जंगल पहाड़ र 30% गाऊं सहर भयको देश मा बादर किन गाऊं गाऊं मा आतंक मच्चाइ राछ सहर सहर मा मठ-मंदिर मा गल्ली गल्ली मा बादर को आतंक छ तरकारी कोपरेर फ्याकी दिनछ फल-फूल टिपेर फ्याकी दिनछ मकै भाचेर फ्याकी दिनछ यसको बारेमा सरकार सम्म कुरा उठाऊनू पर्यो सर
हजुर को कार्यक्रम सार्है राम्रो लाग्छ र नियमित हेर्छु पनि तर कृपया बेपाली भासा लाई नबिगारौ भबिश्य मा हाम्रो बच्चा हरुले काग नभनेर कौवा र किताब मा पनि कौवा भनेर लेख्छ तसर्थ काग भनेको शब्द नै राम्रो होला नेपालि पन आउँछ हजुर
हाम्रो तिर बगेडी जस्तै देखिने घैटो जस्तो झुन्डिएको घासको आकर्षक गुड बनाउने चराको संख्या अत्यधिक बढेको छ। कसैलाई येसको नियन्त्रणको तरिका थाहा भए बताउनु होला ।।।। कृषि उपज सबैलाई नाशनै गर्ने रहेछ। तम
America ra Kenya jasato ghare ra hamro Nepal KO KP Oli , parchanda ra Sher Bahadur deuba laie khatam Gharda Nepal develop ma India bhanda agadi hune xa
अब नेपालमा पनि बादर मर्ने कानुन बनाउन जरुरी भै सक्यो । ग्रामीण क्षेत्रमा बादरले अन्न सखाप पारेर मानिसहरुले गाउँ नै छोडेर पलायन भै सके । सरकारले बेलैमा बुझ्नु जरुरी छ ।🙏🙏
यो ब्यबस्था को परिपाटि बुझेर बोलेको होकि केहो रवि लामि छ्हने साधारण काम चलाउ सरकार बनाउन 138 चाहिन्छ दुइतिहाइ को लागि एकसए 85 चाहिछ होला माओवादि अनि रास्टृया सोतन्त्र पटि सङ्ग कति सिट छ यो पर्णालि लाइ बुझेर बोलेको होकि अथवा कसैको मुख पत्र बनेको हो म नेपाल को सोतन्त्र नागरिक हो कसैको झोले हैन राम्रो लाइ राम्रो खराब लाइ खराब भन्न सक्नु पर्छ सिक्नु पर्छ
Yesta pakhandi haru ta cha. Gadha tero desh ma bhagwan bhayera nai world ko sabai bhanda pattur desh ma ganincha. Manche lai ullu banauna chod gadha. Ali tarkik pani ban.
@@harikumarpokhrel408 यस्तो भगवान को हाम्रो देश किन लुते हो? आफ्नो मान्छे लाई किन बुद्धि दिएनन् देस बिकास गर्न लाई ? बरु भगवान दिल मा छ भन्नु सहि हो बाकी हावा
कौवाका कारण मात्र नभइ मानवको रहनसहनमा धेरै परिवर्तन आएर पनि हो । किन कि भंगेरा चरा तराई लगायत नेपालको गर्मी क्षेत्रमा बसोबास गर्छन । हिज आज खरको फुस्को छाना र तराईमा खपेटाले छाएको घरहरू नासिदै गयो । र भंगेरा चराको बसोस्थान संकटमा परेर लोपोन्मुख स्थितिमा पुगेको छ भने कागकै कारणले पनि भंगेरा लोप भएको हो ।
खैरे हरू आफु लाई असर गर्ने कुरा सबै मार्छन अनि फेरि पशु अधिकार को कुरा गर्छन , अनि तिनै पशु जस्तो बुद्धि भएका नेपालका गु खाने नेता त्यहि पशु अधिकार को ओकालत गर्दै नेपालको पहाडी भू- भागमा बारद आत्ङक निर्मूल गर्ने कुनै पहल नै गर्दैनन् , अब यस्ता नेतालाई ८४ मा कुनै पनि हालतमा जिताउन हुदैन कृपया अब चै विबेकशिल बनौ , सहि र गलत छुट्टाउ।🙏🙏
मानिसको संख्या तिबरा गतिमा हुनाले कसै कुनै रास्ट्रको केहि नबिग्रिने पसु पन्छिन ले विगार्ने जस्तो होला हे भगवान् नेपालकोे भ्रस्टाचारी नेता पनि मार्ने योजना गरुना
Ho yo kura sai ho Ani hamro Nepal mA pani Badar Marne nem hunu paryo Badar le gardai derai kisan haru ko kheta bari mA bali nasta vayako xa yo kura sarakar samma Pugnu paryo sir.
So brilliant video thank you
Dherai gyanbardak subject.
बिस्वो घटना नछुटाइ हेर्ने जति यता हाजिर हौत 🙏🙏🙏🙏🙏🙏
मनि छु
राम्राे लाग्याे ।
हाम्रो देसमा पनि नेता भनौदा बादरले दिक्क परिसकेको छ्न यिनलाई पनि केही व्यवस्थापन गर्नुपरेयो।
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!!
आश्चर्यजनक अविश्वसनीय अविस्मरणीय अकल्पनीय अनौपचारिक अद्भुत आकर्षक अनौठो अनौपचारिक रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
good news ❤❤❤
रोचक छ
Damii
Good job bro thanks 4 video.
Nice
मैं आपकी हर विडियो देखता हूँ.from Delhi
आँप को नेपाली समझ आति है ☺️
@@gstarmagar2584 हां समझ में आती है।
Dekhte to ho nepali language Samaj te hoki nahi ji ❤
हां भाई आती है हमारे यहां पर नेपाल के लोग रहते हैं। मैं नेपाल भी घूमने गया था।
@@gstarmagar2584 हां भाई आती है हमारे यहां पर नेपाल के लोग रहते हैं। मैं नेपाल भी घूमने गया था।
Very good
Best.
जयहोस
Please sound Bass praty dhiyan dinu pareyon hjur hrule🙏🙏 dherai raheko chh Assam India
best x
Ramro lagyo sir ❤🎉
सर को आवाज राम्रो छ। तर भर्खर हिन्दी च्यानल बाट हेरेको थिएँ त्यै भएर खल्लो लाग्यो।
Namaste .. nepal r Argentina ko barema bhandinu paryo
हाम्रो नेपाल मा बादर ले धेरै दुख दिन्छ होउ सर पहाड तिर
😂😂
hamro dhading ma pani
Bhote kukur palnush
I
MRO arghakhanchi ma pani
कौवा हैन काग हो motherflower
Very good video 📷
ठिक हो सङ्ख्या बादाउनु मात्रा कुनै पनि जिबको सख्या नियन्त्रन गर्नु होइन समय र परिस्थिती अनुसार सङ्ख्या घटउन पनि सङ्ख्या सङख्या नियन्त्रण हो
राम्रो लागो ।
मार्नु भन्दा अर्को देश अथवा अर्को ठाउँमा लैजादा हुन्छ
Eh ho raw ,arko dhesh laijada huncha😆.biswa gatana ma comment kina garnu paryo ,biswa gatana le sayog garcha raw.😆testoi chinta vaye afai gawrey huncha. comment ma sabai ko vanai eutai huncha yo gawreyko vaye hunthiyo tyo gawreko vaye hunthiyo.tesailey hunthiyo ray kura nah garum.
@@pushkargurung-jw8tj
सायद म अनभिज्ञ भए र होला विश्व घटनामा कमेन्ट गरेन छु जुन सुकै घटनालाई पनि समीक्षा गर्नुपर्छ तेस मा चासो राख्नु मेरो अधिकार भित्र पर्छ धन्यवाद
@@pushkargurung-jw8tjtmlae pani ta usle bishoghatana ma comment nagarya vaede jasto lagexa ta....tmro bichar haru herda tmi ekdam narrow minded swavabh ko manxe jasto lagyo...arka ko bichar chae kadar nagarne afnae jiddi garne vaye jaau youtube kids hera
@@debpaudel4611 bro we r just a audience.our voice comment will not affect them.lets watch see how they are going do for what.
इकोसिस्तम हो ख्याल गरिनु आवस्यक!
Dami // Dami
कोउवा हैना हौ साथी येदी तपाई नेपाली हुनुहुन्छ भने एस्लाई काग भनिन्छ ।।।।
Kag ra kauwa ma farak xa soltina jiu
@@yambahadur8334xa kowwa India ma parxa😂
Morden bhako ray 😂
यो मुजिकाे काैवा सुन्ने बित्तिकै मलाई रिस उठ्यो 😡😡
@@gannesgrg9515 kauwa ra kag ma farak hunxa ni hjr
very nice video jay Nepal 👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️😍😍😍😍
हुचिल को बारेमा पनी भिडियो बनाउन पर्यो
Good bless
कौवा ?? काग हो हजुर कौवा हैन
Super
arey sir yr tyo china ko sparrow kill ko video khojeko channel ma ek din gayo vetiyena euta link description ma rakhdini garnus yr
Good
Nice video ❤❤❤❤
नेपालमा पनि काग, बाँदर,बदेँल,दुम्सिले मकै खेतिमा गरेको छ्यतिको बारे भिडियो बनाउनु पर्यो कति अरुको देश मात्रै सुन्ने
हाम्रो देश का नेता केपि,सेर र प्रचण्ड पनि उल्लु त हुन
हाम्रो देश नेपाल मा गाउ सहर भन्दा बन जंगल बडि छ तर 70 % जंगल पहाड़ र 30% गाऊं सहर भयको देश मा बादर किन गाऊं गाऊं मा आतंक मच्चाइ राछ सहर सहर मा मठ-मंदिर मा गल्ली गल्ली मा बादर को आतंक छ तरकारी कोपरेर फ्याकी दिनछ फल-फूल टिपेर फ्याकी दिनछ मकै भाचेर फ्याकी दिनछ यसको बारेमा सरकार सम्म कुरा उठाऊनू पर्यो सर
Bus 2 tirsuli kholama jhareko barema video banaunu payo😮😮😮
कृषि सैनिक काे याेजना म सङ्ग छ सहयाे म गर्छु
Last line was epic
हजुर को कार्यक्रम सार्है राम्रो लाग्छ र नियमित हेर्छु पनि तर कृपया बेपाली भासा लाई नबिगारौ भबिश्य मा हाम्रो बच्चा हरुले काग नभनेर कौवा र किताब मा पनि कौवा भनेर लेख्छ तसर्थ काग भनेको शब्द नै राम्रो होला नेपालि पन आउँछ हजुर
काग भनेको भा हुन्थ्यो कौवा भन्दा 😅
'उल्लु' र 'कौवा' भन्नु भन्दा 'लाटोकोसेरो' अनि 'काग' भनीदिनुभएको भए धेरै राम्रो सुनिने थियो ।
❤❤
Ramro👍👍👍👍
यसलाई मार्नु भन्दा भग्गउनु राम्रो होला किनकि यो काग पनि बाताबरण सन्तुलन को लागि आवश्यक छ ।
कौवा(काग) उल्लु(लाटोकोसेरो) शुद्ध नेपाली उच्चारण गर्ने कि
je cheej pani dherai pani hunu vayena thorai pani hunu vayena prakriti suntulan milayera echo system ma Farak na parne hisaab le milaunu paryo hola.
कौवा होइन सर काग भन्नुस कौवा त इण्डियाले भन्छ हामिले होइन🙏🙏
हाम्रो देश मा नेता हरु का कारण जन्ता पलायन हुँदै छ।
ठिक हो तर सबै प्राणीको ब्यालेन्स मिल्दोजुल्दो हुनु आवश्यक हुन्छ।
हाम्रो तिर बगेडी जस्तै देखिने घैटो जस्तो झुन्डिएको घासको आकर्षक गुड बनाउने चराको संख्या अत्यधिक बढेको छ। कसैलाई येसको नियन्त्रणको तरिका थाहा भए बताउनु होला ।।।। कृषि उपज सबैलाई नाशनै गर्ने रहेछ।
तम
कुषि सैनिक काे भिडियाे नेपाल काे आबस्यक्ता छ खै भिडियाे पाउ सर
❤❤❤❤❤
America ra Kenya jasato ghare ra hamro Nepal KO KP Oli , parchanda ra Sher Bahadur deuba laie khatam
Gharda Nepal develop ma India bhanda agadi hune xa
Namaskar sir 🙏
यो चरो लाई नेपालीमा काग भनिन्छ है कौवा हैन ।
Nice 👍
from dubai
जय नेपाल
नेपालीमा कौवा हैन काग भनिन्छ।😡😡
Good morning
nepal pani yo abasthama xa nepali lai kasari bachauni sir one video banaunu hola......nepal mero hamro desha sakki sakeko xa....
म पनि पर्यावरण मा मानवीय हस्तक्षेप को बिरोध गर्छु
namaste hai
joi biden robert ho vanii news chalira x ani iiluminati ko barema video banaunu hola
नमस्कार सर
Khai Kina play hudaina tw
Aaba hunxa dai❤
हिन्दी च्यानल त होइन होला ।किन काग भन्दैन कौवा भन्दैछ यो युत्युबर ले।
Yo dalali channel ho
अब नेपालमा पनि बादर मर्ने कानुन बनाउन जरुरी भै सक्यो । ग्रामीण क्षेत्रमा बादरले अन्न सखाप पारेर मानिसहरुले गाउँ नै छोडेर पलायन भै सके । सरकारले बेलैमा बुझ्नु जरुरी छ ।🙏🙏
काग भनाैं न केकाे काैवा नेपाली भाषा बाेलाैं।
om🎉🎉
चिनमा माओत्सेतुङले भंगेरामात्र नभै मुसा,झिंगा,मच्छर र भगेरा लगायत अन्न नास गर्ने चराहरू निर्मुल गर्न फोरकिल भन्ने योजना लागु गरेका थिए ।
यो ब्यबस्था को परिपाटि बुझेर बोलेको होकि केहो रवि लामि छ्हने साधारण काम चलाउ सरकार बनाउन 138 चाहिन्छ दुइतिहाइ को लागि एकसए 85 चाहिछ होला माओवादि अनि रास्टृया सोतन्त्र पटि सङ्ग कति सिट छ यो पर्णालि लाइ बुझेर बोलेको होकि अथवा कसैको मुख पत्र बनेको हो म नेपाल को सोतन्त्र नागरिक हो कसैको झोले हैन राम्रो लाइ राम्रो खराब लाइ खराब भन्न सक्नु पर्छ सिक्नु पर्छ
शनि देव भगवान को बाहन हुन कौवा चरा र लक्ष्मी देबि कि वाहान हुन उल्लू यस्तो गर्दा त्यो देश मा देवता हरु ले कंगाल बनाउनु हुने छ ॐ नम शिबाय
हावा कुरा नगर
Yesta pakhandi haru ta cha. Gadha tero desh ma bhagwan bhayera nai world ko sabai bhanda pattur desh ma ganincha. Manche lai ullu banauna chod gadha. Ali tarkik pani ban.
खुलित्तै
@@harikumarpokhrel408 यस्तो भगवान को हाम्रो देश किन लुते हो? आफ्नो मान्छे लाई किन बुद्धि दिएनन् देस बिकास गर्न लाई ? बरु भगवान दिल मा छ भन्नु सहि हो बाकी हावा
😂😂😂😂😂 nice joke
अनि हु चील केलाई भन्छन होला
नेपालमा पनि काग मार्ने स्किम ल्याउनु पर्ने भयो कागले गर्दा भंगेरा चराहरु खस्किदै छन
कौवाका कारण मात्र नभइ मानवको रहनसहनमा धेरै परिवर्तन आएर पनि हो । किन कि भंगेरा चरा तराई लगायत नेपालको गर्मी क्षेत्रमा बसोबास गर्छन । हिज आज खरको फुस्को छाना र तराईमा खपेटाले छाएको घरहरू नासिदै गयो । र भंगेरा चराको बसोस्थान संकटमा परेर लोपोन्मुख स्थितिमा पुगेको छ भने कागकै कारणले पनि भंगेरा लोप भएको हो ।
babbal
Nepali vasama kaag hoina ra yo chara ko nam??????
limited rakney normal banauney all off🎉🎉😮😂
हिन्दी च्यानल बाट आयातित कपी
हरेक भिडियो हेर्ने यत्ता हाजिर हौ ❤❤
कौव भनेको के हो?? आफ्नो भाषालाई प्राथमिकता दिने गरौँ। 🙏🙏
Nepali ma kaag but dhoti bhasa ma kauwa hai sir!!!
के तपाईंले भनेको कुरा साचो हो??? कसरि
खैरे हरू आफु लाई असर गर्ने कुरा सबै मार्छन अनि फेरि पशु अधिकार को कुरा गर्छन , अनि तिनै पशु जस्तो बुद्धि भएका नेपालका गु खाने नेता त्यहि पशु अधिकार को ओकालत गर्दै नेपालको पहाडी भू- भागमा बारद आत्ङक निर्मूल गर्ने कुनै पहल नै गर्दैनन् , अब यस्ता नेतालाई ८४ मा कुनै पनि हालतमा जिताउन हुदैन कृपया अब चै विबेकशिल बनौ , सहि र गलत छुट्टाउ।🙏🙏
Hello sir
Nepal ma badar lai pani niyantranma linu parxa
नेपालमा पनि बाँदर मार्ने अभियान ल्यायो भने धेरै अन्न पात जोगिन्छ।
But sabai bandar haru samsad bhawan bitra basxan tesaile marda thik hola...
मानिसको संख्या तिबरा गतिमा हुनाले कसै कुनै रास्ट्रको केहि नबिग्रिने पसु पन्छिन ले विगार्ने जस्तो होला हे भगवान् नेपालकोे भ्रस्टाचारी नेता पनि मार्ने योजना गरुना
Ho yo kura sai ho
Ani hamro Nepal mA pani
Badar Marne nem hunu paryo
Badar le gardai derai kisan haru ko kheta bari mA bali nasta vayako xa yo kura sarakar samma
Pugnu paryo sir.
😮😮😮
जहा जहा इन्डियन उहि बिनास भन्ने कुरा कालो कागले पनि प्रमाणित गर्यो 😂
उल्लु भन्ने त हिन्दी शब्द होला लाटोकोसेरो होल नेपालिमा
Hone 👏
😢
Ameica aslo wolu😊
नेपालमा किशानले लगाएको बाली नाली पुरै नस्ट गरेको छ तेतातिर ध्यान छैन क्र्न्य र अमेरिकी भनेर बसेको छ