ब्रह्मा बिष्णु भजन (रिङ्दै घुम्दै हृदयमा आउ ) Barma Bishnu Full Bhajan
Вставка
- Опубліковано 26 чер 2024
- #Kohinoormedianepal #new_bhajan #bhajan #nepali_bhajan
#Kohinoormedianepal#bhajan#nepali_bhajan#gopal_sidda_bhajan#Kohinoormedianepal#रिङ्दैघुम्दै_नेपाली_मौलिक_भजन | #Ringdai_ghumdai_Nepali_Bhajan_2081 #gopal_siddha_bhajan #new_bhajan #nepali_bhajan
#meraa_hari_jyu
Opening Credit
पाणिनी तपोभुमी क्षेत्रमा गाइने भजन शैली यहाँ प्रस्तुत गरिएको छ ।
End Credits
संकलन
टेक राज पोखरेल
बिष्णुहरी पोखरेल
गायकहरू
शेषनारायण पोखरेल
टेक राज पोखरेल
तेज प्रसाद पोखरेल
मेघ राज पोखरेल
लोक राज पोखरेल
घनश्याम पोखरेल
टामलाल पोखरेल
लिलाहरी पोखरेल
तिलक राम पोखरेल
चुरामणी पोखरेल
नमहरी पोखरेल
ढुण्डीराज पोखरेल { कमल }
शान्ता पोखरेल
कौशिला पोखरेल
घनश्याम पोखरेल
जिबनारायण पोखरेल
बिष्णुहरी पोखरेल
रुद्र प्रसाद पोखरेल
कमल प्रसाद पोखरेल
तारा प्रसाद पोखरेल
रबिन्द्र पोखरेल
मोति पोखरेल
देवी प्रसाद पोखरेल
डिल्लिराज पोखरेल
नृत्य
प्रमिता पोखरेल
पारू न्यौपाने
लक्ष्मी पोखरेल पौडेल
शशी अर्याल न्यौपाने
प्रविना पोखरेल
वर्षा पोखरेल
संगिता अधिकारि
लक्ष्मी पोखरेल घिमिरे
भगवती पोखरेल
विशेष आभार
पोखरेल आमा समुह, काठमाडौं
निर्माता
गोपाल सिद्ध भजन समूह
सहयोगकर्ताहरू
तोयनाथ पोखरेल
शेष नारायण पोखरेल
ढुण्डीराज पोखरेल
रुद्र प्रसाद पोखरेल
रबिन्द्र पोखरेल
गान्धि प्रसाद पोखरेल
ढावनाथ पोखरेल
शान्ता पोखरेल
रुद्र प्रसाद पोखरेल (स्वयम्भू)
घनश्याम पोखरेल
भक्तिराम पोखरेल
मोती पोखरेल
टेक राज पोखरेल
इश्वरी पौडेल
गुनाखर पोखरेल
कमल सौगात पोखरेल
जिवनारायण पोखरेल
बुद्धिनाथ पोखरेल
भिमार्जुन पोखरेल
गिरी प्रसाद पोखरेल
नेत्र प्रसाद पोखरेल
लेखनाथ पोखरेल
टेक राज पोखरेल
चुरामणी पोखरेल
ज्ञान प्रसाद पोखरेल
ठानेश्वर पोखरेल
हरी पोखरेल
देवि प्रसाद पोखरेल
बालकृष्ण पोखरेल
विवेक पोखरेल
टिकाराम पोखरेल
तारा प्रसाद पोखरेल
चुरामणी पोखरेल (काका)
भिडियो निर्देशक
आचार्य गोपाल
मुख्य सहायक निर्देशक
किरण विक
सहायक निर्देशक
सन्जु नेपाली "टाइग्रीस"
छाँयाकार
विकाश गन्धर्व
सहायक छाँयाकार
सुमीत पौडेल
प्रकाश व्यवस्थापन
बिनोद घिमिरे
स्टुडियो
मालिका रेकर्डिङ स्टुडियो, काठमाडौं
लोकेसन
सगुन श्री ब्याङ्केट, वत्तिसपुतली
सम्पूर्ण सहभागी अर्घाखाँची र पाल्पाका पोखरेल परिवारमा विशेष धन्यवाद ।
सर्वाधिकार © कोहिनुर मिडिया प्राली २०८१ - Розваги
अर्घाखाँची पाणेनि पाल्पाको तिनधारेमा गाइने भन्दा पनि आफ्नो धर्म सस्कृती देब देवता प्रती आस्था राख्ने पुर्ब पश्चिम जुनसुकैले पनि सुन्न पनि अरुलाई सुनाउन हुन अनुरोध छ म गुल्मीको हु है
@@gopalprasadmarasini8830 उद्गम स्थलको कुरा क्या सर
@@gopalprasadmarasini8830 होइन सर सुन्न सुनाउन त सबैलाई छुट छ तर उद्गम स्थलको कुरा हो यो त ।
धन्यवाद हजुर धन्यवाद
Ma Palpa dekhi ho ❤
हाम्रो क्षेत्रको भजन सर्जक प्रति सम्मान र यो भजनलाई देशव्यापी बनाउनुहुने सम्पूर्णमा नमन
Jay hos prabhu🕉️🙏🏽🙏🏽
Asti mitho bhajan
Kasto ramro vajan maile sadai sunchu❤❤❤❤
आहा।निकै रमाइलो रिङदै घुम्दै हिर्दय मा आउ।
अति रमाइलो रैछ अब हाम्रो ग्वाठाना तिर पनि झुम्नुपर्छ है जय हो भजनको🙏
जय जय हो।
जय जय हो।।
जय जय हो।।
आहा अत्यन्तै राम्रो भजन हाम्रो पुर्खा हाम्रो परम्परा पोखरेल भजन पाल्पा सल्लेधारा तिन्धारे तथा अर्घाखाँची पणेनाको 🎉❤❤❤
धेरै राम्रो छन् bhajan
❤❤
जय होस जय पाणिनि
निकै राम्रो जतिबेला पनि सुनिरहू जस्तो❤
आहा!निकै उत्कृष्ट भजन ❤️❤️🙏
Wow ❤
जय ब्रह्मा बिस्णु महेश्वर
मेरा हरि ज्यू रिङ्दै घुम्दै मेरो हृदयमा आऊ ..... सबैको कल्याण होस जय श्री हरि🙏🙏🙏🙏🙏🙏🙏
Aaha mitho aarati bhajan❤❤
आयो है आयो❤❤
धेरै नै रमाइलो अर्घाखाँचीको भजन ,बिशेष गरी बाल्यकालको साथी शशी अर्याल नाचेको देख्दा निकै खुसी लाग्यो❤❤❤❤❤
#hightlights
जय हो जय हो
अती सारै सुन्दर भाव पबीत्र मनै सीतल पार्नी सुन्दर भजन र भीडियो हजुर हरु लाइ धेरै धेरै धन्यबाद छ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹💕💕💕💕🥀🥀
आहा कति मिठो भजन भजन सुन्दैमा आनन्द भयो मन
आहा कति रमाइलो सुनिरहु लाग्ने खालको ❤
जय जय होस!🕉️
Congratulations all, dherai ramro kaam bhayeko chha hami sabai ko lagi, dherai dherai Shuvakamana! 🎉🎉🎉🎉🎉🎉
Wow sunda aananda aayo
Radheradhe
जय हो,,
आहा ! सर्वोत्कृष्ट
धैरई राम्रो भजन लागयो ❤🎉🙏🇳🇵🕉️🌹🕉️🕉️😎
Waoo really great works, congratulations all of our seniors and team, Lee it up
Aahaha atyantai ramro bhajan herirahu sunirahu lagne bhajna❤❤❤
आहा कति रमाईलो भजन जति सुन्यो त्यति सुनिरहु लाग्ने❣️🙏❣️
सुमधुर भजन ।
ॐ जय श्री बर्मादेवाये नमः ॐ जय।श्री बिष्णबे नमः
🙏🙏
गुल्मेली परिकल्पना ! हाम्रो धर्म र सस्कृतिलाइ जोगाउन गर्नु भएको यो पबित्र काम प्रति हजुरलाई उच्च सम्मान छ🙏🙏🙏 यो सुन्दर भजनमा सहभागी हुने सबलाई कोटी कोटी नमन 🙏🙏🙏
अतिनै सोर कला गला सबैको मिलेको राम्रो यो हाम्रो भजन येसै गरि अरु नया भजन हरुपनी सुन्न पाइयोस सुभकामना सबैलाइ
धेरै खोजेपछी बल्ल भेटाए 😊 साह्रै राम्रो सुनिरहु जस्तो❤ lyric पनि लेखेर हाल्दिएको भए अझ राम्रो हुन्थ्यो ।
Arghakhanchi ❤️
कति राम्रो भजन 🙏🙏🙏
nice bhajan
🕉🕉🕉🕉🙏🙏🙏🙏🙏🙏
ल है हामी सबै आयौ
उत्कृष्ट छ ।
भजन उत्कृष्ट छ
असाध्यै राम्रो छ
सबैजना दर्शकहरुमा हार्दिक अभिवादन । अर्घाखाँचीको पणेना र पाल्पाको तिनधारेमा गाइने यो मौलिक भजन आगामी हाम्रा पुस्ताले पनि सिकुन भनेर निकै मिहिनेत गरेर यहाँहरुसामु प्रस्तुत गरेका छौँ । हामिलाई हाम्रा मौलिक सम्पतिको साच्चिकै माया लाग्छ र यसको संरक्षकमा सानो प्रयास गर्दै हामी यी मौलिक सम्पतिलाई यसरी अडियो र भिडियोको माध्यमबाट प्रस्तुत गर्न हरदम लागिरहनेछौ । मन परेमा हामिलाई लाइक, कमेन्ट र शेयर गरि हौशला प्रदान गरिदिनुहोला ।
(आचार्य गोपाल : निर्देशक)
सारै राम्रो भजन ❤️🙏🏻
Hamro gulmi tira Pani ghankaunu parx
Video mn paryo💖💖
JAY shree Ram jay Shree Hanumanji Hara Krishna Radhey Radhey
निकै राम्रो जति सुने पनि धित नमर्ने हाम्रो शशि भाउजु संगीता दिदी साथै सम्पूर्ण टिमको उत्कृष्ट नृत्य हेरिरहु लाग्ने 🙏🙏🙏
उत्कृष्ट लाग्यो,,सम्पुर्ण टिमलाई बधाई छ ।।।🎉😊
Very nice all Timm ko Hardik badhai Jay hos
🙏🙏🙏🙏🙏🙏
Maja aayo ❤🙏
निकेे.ेरामराे,छ.भजन.शबेेटिमला.सुभकनमना
❤🎉
गजप रैछ
Very Very nice
आहा मन छोयो
❤❤😂😂Jay jay hos❤❤😂😂
अर्घाखाँची देखि हेर्दै छु राम्रो लाग्यो
@@nirmalaacharya941 अर्घाखाँची कता हो र ?
Arghakhanchi kun thau holaa jaha ko vayeni ekdamai man xoyo afno gau thauko raxa🎉🎉🎉🎉🎉
ॐ एउटा अनुराेध याे भजन प्रस्तुत गर्नुहुने महानुभाव लाई यी सवै भजनहरुकाे बाेल पनि लेखेर सँगै राखिदिनु हाेला
बोल त हरिमन पन्छ आरती छदैछ त हजुर
शब्द नै बुझीन मैले त
सीता जि राम्रै हो यहाँको कुरा मैले यदि सम्पर्क गर्नुभो भने पुस्तक दिउँला अद्ययन गर्नुहोला । यदि सब्दको अर्थ नबुझ्नुभएको हो भनेँ अलिक समय लाग्न सक्छ ।
हाम्रो गुल्मी तम्घास आसपासमा "मेरा हरिज्यू ऋतु घुम्दै हृदयमा आऊ" भन्ने पुरानो मौलिकतामा यो भजन गाउने गरिन्छ।
❤😂🎉😢😮😅😊Jay hos🙏🙏🙏🙏❤😂🎉😢😮😅😊
भिडियो अति नै सुन्दर बनेको रहेछ ।।भजन त सुन्दा नै आनन्द लाग्ने
❤❤❤😂🎉🎉
Lyrics haldinuna hai bhajan ko ❤
🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹💕💞💕💞💕💞
अति राम्रो भजन धेरै सुन्दर भजन तर यो भजनमा चाहिँ जुत्ता चप्पल नलगाईकन नृत्य गर्दा राम्रो हुन्थ्यो कि ध्यान दिनुपर्ने कुरा
लिखित मा पनि पाउँ न !
🌹🌹🌹💃💃💃💃🪔🪔🪔