यो ठाउँमा नेपाली भेटियो ... यस्तो ठाउँ पुगियो Bhagya Neupane China Tour Ep-10

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

КОМЕНТАРІ • 1,7 тис.

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 3 місяці тому +102

    सूचनाको लागि भाग्य न्यौपाने लाइ हामी सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ हैं ।।

  • @manitarai3569
    @manitarai3569 3 місяці тому +13

    जे होस् नेपाल को एक कुनामा बसेरै भएपनि चाईना देख्न हेर्नु पाईयो भाग्य सर ले गर्द खुसी लाग्यो हजुर लाई मुरी मुरि धन्यबाद 🙏🙏🙏🙏🙏

  • @himalayanflavour8716
    @himalayanflavour8716 3 місяці тому +215

    बालेन प्रधानमन्त्री हुनुपर्छ र जति पनि भ्रष्टाचारी नेता सबैलाई जेल काेच्नु पर्छ संभब छ नेपालमा !!

  • @devendramalla4554
    @devendramalla4554 3 місяці тому +26

    भ्रष्टाचारी चोर नेताहरूलाई जेल कोचेर बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ।

    • @dinessthapa-d2
      @dinessthapa-d2 3 місяці тому

      प्रत्यक्ष कार्यकारि प्रधानमन्त्रि काे आवाज उठाउनु पर्याे पैला यी चाेर नेतालाई हटाउन पर्छ

    • @NarayanShrestha-hu8vy
      @NarayanShrestha-hu8vy 2 місяці тому

      😊L

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 3 місяці тому +150

    बालेन जस्तो शासक आए भने हाम्रो छोराको पाला मा होला नेपाल यस्तो !❤

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez 3 місяці тому +5

    बालेनलाई २ कार्यकाल प्रधान मन्त्री बनाउनु पर्छ त्यसपछि डेफ्नेट्ली बिकास हुनेछ जय नेपाल जय बालेन

  • @shivasharma2609
    @shivasharma2609 3 місяці тому +605

    बालेनलाई सर्वाधिकार सहित २० बर्षको लागि सत्ता सुम्पिने हो भने नेपाल पनि छिटो विकाश हुन्छ ।

    • @UmeshThapamagar-394
      @UmeshThapamagar-394 3 місяці тому +40

      १००% सुबास जी हजुरको कुरा बलेन हर्क साङपाङ जस्तो बेक्ती हरुलाई साथ सपोर्ट गरेर सत्ता मा पुर्यायो भने पक्कै परिवर्तन सम्भब छ
      हामी युवा विम्जने बेला आयो अब जब सम्म एमाले मावबादी काङ्ग्रेस जस्तो नालायक कुकूर देस द्रोही पाटीहरु रहेसम्म नेपाल कैले बन्दैन साथिहो यस्तो नालायक पतीहरुको पत्तसाब गर्नुपर्छ जय नेपाल
      भाग्य नियुपाने सर हजुरलाई धेरै धन्यबाद भिडियो को लागि

    • @DipendraNeupane36
      @DipendraNeupane36 3 місяці тому

      खुल्यो मुजि। धोतिले ईण्डियामा चाहिँ मिलाउँछ।😂😂😂 बरु केपी ओलीले गाउँ-गाउँमा बिजुली र बाटो पुर्याउनु भयो।

    • @anjan7
      @anjan7 3 місяці тому +5

      Napis Jo aayani yestai ho Nepal

    • @prmodadhikari
      @prmodadhikari 3 місяці тому +2

      ​@@DipendraNeupane36 Kye bolnu huncha ?!

    • @user-oe2iw5ri4m
      @user-oe2iw5ri4m 3 місяці тому +2

      शै भन्नू भयाे👍️👍️🙏

  • @gitagurung3122
    @gitagurung3122 3 місяці тому +1

    यो भिडियो युट्युवमा बनाउन को लागि भाग्य जी लाई नेपालको सरकारले सहयोग गरयो कि साथै चिनीया सरकारले पनि अनुमति दिएको होला कि या होइन साह्रै राम्रो लाग्यो मलाई यो भिडियो

  • @PadamSaud-op9vc
    @PadamSaud-op9vc 3 місяці тому +103

    नेपाल यस्तो बनाउन नेपालको नेताको टाउको फोर्नुपर्छ

    • @mayathapa235
      @mayathapa235 3 місяці тому +1

      Sahi hi😊

    • @rajchhetri8681
      @rajchhetri8681 3 місяці тому +1

      100% Right

    • @Shivadukhidukhijeeban
      @Shivadukhidukhijeeban 3 місяці тому +2

      टाउको मात्रै होईना खाडल खनेर जिउदै गाड्नु पर्छ

    • @jbbrot
      @jbbrot 3 місяці тому

      हजुरले चलाउनु भएको कुन क्यामेरा हो?

    • @user-os1oq9mh6m
      @user-os1oq9mh6m 3 місяці тому

      Bhrastachari lai fasiko sajay dine niyam hunuparchha animatra banchha nepal

  • @Anuragintertenment
    @Anuragintertenment 3 місяці тому +2

    भ्लग भनेको त यस्तो पो हुनुपर्दछ जहाँ हरेक शब्द शब्दमा हरेक भिडियोहरुमा सन्देस छरियको छ।

  • @Abinkunwar84
    @Abinkunwar84 3 місяці тому +82

    चाइना को गुन्जाउबाट नेपाली को यो मिठो भिडियो गुन्जिएको छ ❤

  • @saipanglama5612
    @saipanglama5612 3 місяці тому +18

    यो भिडियो हेर्दा नेपाल सरकारलाई सम्मान साथ माचिक्ने भन्नू चाहन्छु

  • @dipakmalla2269
    @dipakmalla2269 3 місяці тому +20

    नेपाल बसेर चाइना हेर्न पाइयो धन्न्याबाद भाग्य Newpane g

  • @AamaCori-vlog
    @AamaCori-vlog 3 місяці тому +6

    नेपाल बसेर विदेशी भुमि चिन देख्न पाउदा खुशी छु भाग्य सर।।

  • @ShivParsad-o8n
    @ShivParsad-o8n 3 місяці тому +18

    चाइनाको दोजोमा त नेपाल झिंग मसिना जस्तो लाग्छ मलाई । नेपालका कुकर्मी नेताहरु लाई लाज हुनु पर्छ । धन्यवाद

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 3 місяці тому +4

    छिमेकी देश चिनको गुन्जौउ स्टेडको सुन्दर दृश्यहरुलाइ हेर्न सुनौलो अबसर प्रदान गर्नु भएकोमा कुशल पत्रकार भाग्य नेउपाने सरलाइ धेरै धेरै धन्यवाद ।
    हाम्रो देशको कुहिएको नेताहरूको नजर परेर पनि सिन्को भाच्न नसकेको नेताहरूले पुनः अध्ययन गरि छिटै सद्बुद्धी आयोस ।
    बालेन हर्क गोपि जस्ता जनप्रतिनिधि छिट्टै हाम्रो देशको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेतर्फ लागौं

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +71

    यस्तो ठाँउ देखाउनु भएको मा तपाईलाई धेरै धेरै धन्यवाद छ दाजु ❤❤❤❤

  • @kamalchemjong8589
    @kamalchemjong8589 23 дні тому

    चाइना हेराउनु भएकोमा धन्यवाद । सवै भिडियो हेर्दा बिकासका लागि अनुसासन र इमान्दारिता मुख्य लाग्यो । हामि नेपाली धेरै जाती बसोबास भएको विशिष्ट परिवेश छ । सवैलाइ त्यो चाइनिज जस्तो स्वभाव सिकाउनु पर्यो । छुचो र लुचो स्वभाव विकासका बाधक रहेछ्न । आफ्नो ठाउँ बनाउने भन्दा कहाँ गएर छिटोभन्दा छिटो के लुट्न सकिएलाको मानसिकताले हामी ग्रसित भएका रहेछाैे ।

  • @suhanghimal
    @suhanghimal 3 місяці тому +75

    हाम्रो देशको नेताहरुको नजरमा पनि परोस एक चोटि यो भिदियो❤❤🙏

    • @user-jw4lw6qb8l
      @user-jw4lw6qb8l 3 місяці тому +2

      हाम्रा नेतालाई यि विकास देखाउनु र भैसिलाई टेप बजाईदिनु उस्तै हो

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 місяці тому +1

      Dekheko Chhaina Hola Ra Gadha Haru Le...Bhraman Bhandai Udirako Hunchha

    • @dipakc7871
      @dipakc7871 3 місяці тому

      Nepal maa leader chhan ra jahaa vhetiyoo tehiii thokniya din aaisakiyoo narapichhas haru laai

  • @shinobiplays5143
    @shinobiplays5143 2 місяці тому +1

    नेपाल मात्र, होइन हजुर,भारत का नेता हरू कमी छैन् न,चोटटाकामगरन।
    ‌ ❤

  • @sharadaghimire4273
    @sharadaghimire4273 3 місяці тому +20

    भाग्य नेउपाने चाइना सहर देखाउनु भयो धेरै धेरै धन्यबाद राम्रो'रहे छ

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 3 місяці тому

    भग्य न्यौपाने ज्यु लाई धेरै धेरै धन्यवाद 🌹🌹🌹🌹👍️

  • @KrishnaDevi-xu2nl
    @KrishnaDevi-xu2nl 3 місяці тому +28

    हाम्रो नेपाल यसतो प्रगति कहिले हुने होला प्रभु भाग्य सर को जय होस
    हामिलाइ घर बसि बसि यसतो भिडीयो देखाइ दिनु भएको मा🌸👌🌸

    • @srajjjrt7437
      @srajjjrt7437 3 місяці тому

      Yesto video hamro Nepal KO ni hunexa Tara desh drohi bidesi agent raw haru le nalutya Sama ,hastaxep nagaresama

  • @manrupa7640
    @manrupa7640 3 місяці тому +4

    आफू जान नसकेनी चाइनाकोठाउँ देखाइदिनु भयो देख्न पाईयो धेरै रमाइलो अनि खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यबाद

  • @DevrajGautam-jk5sf
    @DevrajGautam-jk5sf 3 місяці тому +8

    भाग्य सरले यसरि भिडियो अपलोड गर्नुभएको हेर्दा साँच्चै नै धेरै आनन्द लाग्यो ।चीन देश म आफू नै पुगेझै लाग्यो ।धेरै धेरै धन्यवाद ।यस्तै भिडियो अपलोड गर्दै गर्नुहोला !

  • @roshnimagar12345
    @roshnimagar12345 3 місяці тому

    भाग्य दाजु हजुर ले गर्दा चीन यति रमाइलो देख्न पाइयो दाजु हजुर लाई धन्यवाद ❤❤❤❤

  • @humbahadurgurung1840
    @humbahadurgurung1840 3 місяці тому +14

    धन्यवाद तपाईलाई, म यक्दमै दंग छु र उत्सहित पनि छु यस्तै नयाँ नयाँ ठाउँको भिडियोहरु हेरेर अझ थप नयाँ भिडियोको अपेक्षमा छु ।

  • @CraZyGaMer-uy8ne
    @CraZyGaMer-uy8ne 3 місяці тому

    आफै गए जस्तै लाग्यो । हुन त अरुबेला नी देखेको हो यो तर चिनेकै मान्छे पुगेर देखाउदा आफै पुगे झै भयो
    । धन्यवाद

  • @bikashbasnet9165
    @bikashbasnet9165 3 місяці тому +17

    बलेन दाई जिन्दबात बालेन प्रधानमन्त्री भए अनि मात्र हाम्रो देश येस्तो बन्छ I'm always with you balen

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276 3 місяці тому +5

    जनता लापरबाह अनि नेताहरु लालची भएको हुनाले नेपालको बिकास हुन नसके हो जस्तो लाग्छ। भाग्य न्यौपाने भाई लाई शुभकामना र धन्यवाद चाईना मा घुमाई दिनु भाको मा।❤❤😊

  • @लेखनाथगीरि1156
    @लेखनाथगीरि1156 3 місяці тому

    धेरै राम्रो लाग्यो भिडियो हेरेर आफ्नो छिमेकी देश भएर पनि हेर्न नपाउँदा जे होस् भिडियोमा पनि हेर्दा राम्रो लाग्यो।

  • @RameshPun-yy8zn
    @RameshPun-yy8zn 3 місяці тому +18

    चाइना को नया2 थाउ हेर्न पाइयो धेरै धेरै धन्यबाध हाम्रो नेपाल बालेन बाहेक अरु को काम छैना आसा भनेको बालेन मात्रा हो नेपाल को

  • @user-nw7mh7jj2y
    @user-nw7mh7jj2y 3 місяці тому

    चिन जस्तो ठाँउ देखाउनु भएकोमा भाग्य भाई र शक्तिभाई हजुरलाई धेरै धेरै धन्यवाद ।।🚶😍🚶👌👍️

  • @shantiluitel1488
    @shantiluitel1488 3 місяці тому +13

    त्याे पुरानाे घरहरूमा बस्ने मान्छे नभएका पाे हुन्कि कि केहाेला बुज्न सकिँदैन भाग्य भाइ ❤️❤️

  • @DffggDffds
    @DffggDffds 3 місяці тому

    भाग्य न्यौपाने सर लाई धेरै धेरै धन्यवाद चाइना को बारेमा भिडियो उपलब्ध गराइ दिनु भएकोमा

  • @sugamgrg5896
    @sugamgrg5896 3 місяці тому +16

    हाम्रो नेपाली नेता लाई मात्रै दोश नदिउ होला🤗एता चाईन को जन्ताको सोच बिचार नै फरक छ नेपाली जस्तो हुदैन नि

  • @tekendrachaulagai
    @tekendrachaulagai 3 місяці тому

    दामी छ दाजु चाइना पुग्नुभो हजुर र हजुरले सबै माझ सम्झौता अनुसार सबैको मन रोचाउनु भो। धन्यवाद छ दाजु। तल सामान्य मजदुरको😅😅😅😅😅

  • @cbthapa508
    @cbthapa508 3 місяці тому +24

    भाग्य म लखनऊमा बस्छु लखनबाट नेपाल जाँदाखेरि आफ्नो देशलाई हेर्दाखेरि मलाई रुन मन लाग्छ। हाम्रो देशमा केही छैन

    • @premgrg813
      @premgrg813 3 місяці тому

      लखनऊ चाहिं चाईना जस्तै छ र हजुर? त्यसरी रुन मन लाग्ने? लखनऊको भित्री गल्ली तिर छिरियो भने नेपाल भन्दा १० गुणा खतम्। काठमाडौंको जनसंख्या भन्दा बढी भिखारी बस्ने ठाउँ। मान्छेहरुको बानी बरु पशु राम्रो। यस्ताको बखान नगरौ मित्र।

    • @milankc1067
      @milankc1067 3 місяці тому

      Lakhnau ma ke x r ho Testo ...teha manxe jati gulf county ma labour variyko xn

    • @Susmitasunarvlog
      @Susmitasunarvlog 3 місяці тому

      ​@@milankc1067 लखनऊ को बिकास साह्रै राम्रो छ

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 3 місяці тому

      ​@@Susmitasunarvlogबिहारीहरु खाडीमा।छन सबै

    • @milankc1067
      @milankc1067 3 місяці тому +1

      @@Susmitasunarvlog lakhnau city ma hola bikash Tara UP wala sab khadima labor xan ta .. whole India ni testai ho ajhai ni India bhikari ma 1 number x south India ma

  • @sitathapa6851
    @sitathapa6851 3 місяці тому

    धन्यवाद भाग्य भाई मोबाइल मा भएँ पनि चाइनाको बिकास भएको र त्यहाँ रहेको वातावरण को बारेमा जानकारी दिनु भयो सुखद रहोस् हजुरको भरमर्न ❤❤

  • @anilsiwakoti1375
    @anilsiwakoti1375 3 місяці тому +5

    सबै भन्दा पहिला नेपाल विकास हुनलाइ पुराना नेताहरुको पछि लागेर झोले बन्न छोड्नुपर्छ अनि नया युवाहरुले देशको सत्तामा बसेर नया नया योजना अनुरुप भ्रष्टाचार नगरीकन देशको विकासका योजनामा खटिने हो भने हाम्रो देश १० वर्ष भित्र बिकसित मुलुकहरुको तुलनामा पुग्छ १००%....

  • @dukg4138
    @dukg4138 3 місяці тому

    धन्याबाद भाई भाग्या नेउपाने नेपाल को नेताको लागि एकदम राम्रो नमुना हो । म पनि 1981 मा Hong Kong बाट गएको थिए जे होस फेरि धेरै बर्ष पछि भाईले देखाइदिनु भएको मा धन्यबाद भाई।👌👌👌

  • @hastamanlama6109
    @hastamanlama6109 3 місяці тому +5

    चिनको बरेमा जनकारी गर्नु भएको भाग्य भाईलाई धेरै धेरै धन्यवाद

  • @purnimapariyar9921
    @purnimapariyar9921 3 місяці тому

    यो भिडियो एकपटक पनि नकाटिकन हेर्ने म मात्र होला,मन जित्यो भाग्य सर यो भिडियोले।🙏

  • @bharatgurung2495
    @bharatgurung2495 3 місяці тому +12

    भाग्य भाई ले चिन देखाउनु भयो हामी त यस्तो हुनु अझै १०० बर्षा लाग्छ 🙏🙏

  • @BalhGurung
    @BalhGurung 3 місяці тому

    बिकास सम्वन्धि कुराले एकदमै मन छोयो भाग्य दाई कास नेपाल भित्र पनि काम गरेजति पारिश्रमिक नेपालमा नै पाउने भए युवाहरु बाहिरिने थिएनन् र विकासले गति लिन्थ्यो होला तर दक्ष युवा जनशक्ति बिनाको भिजन र बिकासको सपना सपनामै सीमित रहन्छ।

  • @ryanpariyarofficial
    @ryanpariyarofficial 3 місяці тому +10

    भ्याग्य सर यो भिडियो हाम्रो देशको नेता हरू सामु पुर्याइदिनु है

  • @Niraj692
    @Niraj692 3 місяці тому

    नेपालका नेता हरुमा देश का लागि योगदान गर्ने ईच्छाशक्ति हुनुपर्यो अनि नेपाल पनि यत्तिको बिकाश को सम्भावना छ 👌👌👌👌

  • @mrroshan4080
    @mrroshan4080 3 місяці тому +8

    हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 3 місяці тому

    धेरै राम्रो सर नेपाल का गधा हरुलय सबै थाहा छ,तर जनताको खुन खान मात्रै हुन

  • @SitaDevkota-kt2ph
    @SitaDevkota-kt2ph 3 місяці тому +21

    आहा कति रमाइलो ठाउँ मलाई पनि जान मन लाग्यो ।हाम्रो देश नेपाल यस्तो कहिले बन्छ होला?

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 3 місяці тому

      subscribe gari mero pani desh bhakta, HERDINUNA

  • @rajkumarrana8084
    @rajkumarrana8084 3 місяці тому

    हाम्रो देशकाे भर्ष्टचारी नेतालाई चिनकाे बिकाशमा के फरक पर्ला र अाफ्नै भुँडी भर्नलाई ठिक्क छ भाग्य सर..कति रहर लाग्दाे लाेभ लाग्दाे बिकाश....

  • @DINESH2Dey
    @DINESH2Dey 3 місяці тому +104

    भाग्य न्यौपाने लाई सुपप्रोट गर्न जती यता हाजिर र भाग्य न्यौपाने को भिडियो कोको मन पराउनु हन्छ 😊

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 3 місяці тому

      mero pani desh bhakta rap herdinuna subscribe ani subscribe to gardinu

    • @goldunglocalpoultryfarm
      @goldunglocalpoultryfarm 3 місяці тому +1

      I will support you.

    • @prabin5142
      @prabin5142 3 місяці тому +2

      Supaport vnya k ho vai suddha lekhnu sikera aaija paila

    • @anilthakuree
      @anilthakuree 3 місяці тому

      Mapani xu hoi

  • @deepakchhetry4270
    @deepakchhetry4270 3 місяці тому

    यो विडिओ हेरेर तो म पनि चाइना हेरि रहे को छु जस्तो लागो। म चाहि इंडिया बाट यो विडिओ हेर्दै छु। भाग्यज्यु लाई धेरै धेरै धन्यवाद छ , हजुर ले यो विडिओ बनाउन को लागी कड़ी मेहनत गर्नु भो ।

  • @chemzongsanu
    @chemzongsanu 3 місяці тому +7

    चाईना तेसै बनेको होईन चाईनिज त चाईनिज होनि उनिहरु अतिनै मेहनती र ट्यालेन्ट हुन्छन् तेसैले त चाईना भको होनि

  • @ladydon_0
    @ladydon_0 3 місяці тому

    धेरै धेरै धन्यवाद भाग्य भाइ यो बन्दा पहिला बुतानको ठाँउ देखाउनु भाको थ्यो चिन को सबै ठाँउ देखाउनु ल

  • @Laldev1
    @Laldev1 3 місяці тому +7

    धन्यवाद छ भाग्य सर हामीलाई चाइना घुमाउनु भकोमा 🙏

  • @Krishnapandey-zf8gn
    @Krishnapandey-zf8gn 3 місяці тому +1

    कैलाली मा बसेर हेर्न पाइयो भाग्य सर बधाइ छ 🎉🎉 चाइना देकाएको मा

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 місяці тому +6

    भाग्य सर लोन लि खा नतिर को अर्थ के रैछ
    सोधेर आउनु है चाइना बाट 🤭😁🤣🙏

  • @user-kp4vd1fb4w
    @user-kp4vd1fb4w 3 місяці тому

    एक दम राम्रो यो भिडियो हेरेर नेपालको नेताहरुले पनि यस्तो काम गर्नु परेउ

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m 3 місяці тому

    ५ घन्टा नबित्दै 1+लाख ले हेर्छ हजुर को भिडियो सर धेरै धेरै शुभकामना सोचेको चाहेको सबाई पूरा होस जय नेपाल्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @ShreesVlog998
    @ShreesVlog998 3 місяці тому +10

    1000 भन्दा कम आउनुस है घण्टी बजाउन्🙏

  • @hoshilimbu5699
    @hoshilimbu5699 3 місяці тому

    आसाम बसेर चाइना को भिडियो हेर्न पाए भाग्गे न्यौपाने सिर लाई धेरै धन्यबाद ❤

  • @earnnepal09
    @earnnepal09 3 місяці тому +6

    Thank you so much for 50 subscriber ❤

  • @PriyankaPanchal-ob8jc
    @PriyankaPanchal-ob8jc 3 місяці тому

    India batai chin ghumna paiyo dherai khusi lagyo dherai dhanyabad bhagya neupane sir 🙏

  • @somomayatamang461
    @somomayatamang461 3 місяці тому +6

    मङ्गोल को सरकार आएपछि मात्र नेपाल को बिकास तेसरी हुन्छ नत्र उइ हो सम्झिने पानि छमकिने

    • @completenepal238
      @completenepal238 3 місяці тому

      Only Balen Rabi Harka & Gopi hamal ! ok ?!

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 3 місяці тому

    नमस्कार भाग्य नेउपाने भाई तपाई ले बिभीन्न देश को अभलोकन गराउॅनु हुन्छ धेरै धेरै धन्ने बाद

  • @UnikRaee
    @UnikRaee 3 місяці тому +8

    Thank you for 250 subscribers 🎉🎉

  • @karanpoon5432
    @karanpoon5432 3 місяці тому +1

    Ye bhagye Neupane haamlai ni china ghumn laijaaane❤

  • @bijayghimire4303
    @bijayghimire4303 3 місяці тому +5

    ल है साथीहरू एक अर्कामा सपोर्ट गरौं।

  • @nettv5621
    @nettv5621 3 місяці тому +1

    भाग्य न्यौपाने महोदय तथा वहाको साथी समेत लाई धेरै धन्यवाद दिन चाहान्छु।यहाहरु बाट चाइनाको बिशेष स्थानहरु देखाइ दिनु भएकोमा स्वागत गर्दछु।

  • @manishoffical
    @manishoffical 3 місяці тому +17

    हामी जस्तो साना vloger को video कसैले हेदैन सबैजाना मिलेर सपोट गरूम जय नेपाल 🇳🇵🙏🙏❤️🇳🇵😥😥😥😢❤😢❤❤😢❤❤😢❤😢😢❤❤😢😢❤❤😢❤😢

  • @Bharat_pramod_Dahal
    @Bharat_pramod_Dahal 3 місяці тому +1

    सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले बुझ्नुभएको छैन । चिनमा समाजवादी ब्याबस्था छ भन्न बिर्सिनु भयो । 1949 को चिनियाँ क्रान्ति अघि यो देश नेपाल भन्दा पनि गरिव थियो । महत्त्वपूर्ण कुरा यो हो । ब्यवस्था परिवर्तन नभए सम्म जो बालेन ,सालेन आय सम्म हाम्रो देशको हालतमा परिवर्तन हुदैन ।

  • @rx_prakash_yt
    @rx_prakash_yt 3 місяці тому +6

    Thank you for 18 subscribe

  • @laxhupokhrel6673
    @laxhupokhrel6673 3 місяці тому

    नेपालका नेताहरू गतिलो भएर देश यस्तो भएको हो। अब यहाँ विकास कहिल्यै हुँदैन

  • @Sensamoktan61
    @Sensamoktan61 3 місяці тому +7

    Thanks for 117 Subscribers keep supporting guys please❤❤❤

  • @tulalimbu2081
    @tulalimbu2081 3 місяці тому

    येसरी घुम्न जादा भासको ज्ञान लिएर जादा राम्रो है उनीहरुले भन्न खोजेको कुरै बुझेन भने के काम l

  • @Rukumelivlogs1
    @Rukumelivlogs1 3 місяці тому +4

    Thanks for 250 subscribe family 💋💋❤️🎉❤🎉❤

  • @FunnyClipperButterfly-lx5xn
    @FunnyClipperButterfly-lx5xn 3 місяці тому

    नेताहरूले सोच्नु पर्ने।यी कुराहरू ।।।भाग्य सरको भिडियो कोई न कोई नेताले त हेर्लान नि।। अनि लाजको पोको लुकाउदै।नेपालको धुवाँ धुलोमा माक्स लगाउदै बाहिर निस्केलान नि।।।

  • @karann74
    @karann74 3 місяці тому +4

    Ek arka lai support garum haiii sabai lai support garerw sabai agi badum....💗💗💐🤗🙏🫶hami jasto sano sano vlog lai sahayog garum haiiii...Target 100 suscribe complete plzzzzzz😢❤

    • @JamesSaney
      @JamesSaney 3 місяці тому

      Back plzzz maile support garisake

    • @karann74
      @karann74 3 місяці тому

      @@JamesSaney okkkk done

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 3 місяці тому

    तर तपाईले याे भिडियो बनाएको पनि सन्देश चेतना हाे जानकारीकाे लागि धेरै राम्रो

  • @PriyaRai-5M
    @PriyaRai-5M 3 місяці тому +4

    1K पूरा नभएका जति यता 🎉

  • @user-ic5ep4lp7b
    @user-ic5ep4lp7b 3 місяці тому

    धेरै खुसी लाग्यो दाजु तपाईं को भिडियो देखे र आफै गयो जस्तो लाग्छ धन्यवाद दाजु।

  • @yashpalgiri4457
    @yashpalgiri4457 3 місяці тому

    धन्यवाद भाग्य न्यौपाने जि

  • @BalKumarirai-pz6ey
    @BalKumarirai-pz6ey 3 місяці тому

    चाइना को कुरै नगराम दादा चैनाको नेता राजा जानाता हात मा हात साथ म साथ
    हुन्छ त्यास माथि दिमग को ता कुरै नगराम ,तर हाम्रो नेपाल माथ दिने थाउमा खुट्टा तन्ना अगडि पर्छौं यस्तो
    पापी मान लिएर बासेको छुम दादा अहिले आसा र भरोस बलेन , र रबि हुनु हुन्छ उहाको राम्रो काम म खुट्टा तनि रहाछ दादा चाइना जस्तो हुना लाइ गह्रो छ दादा❤🙏

  • @Kamalcreation
    @Kamalcreation 3 місяці тому

    तपाईंको यो channel लाई मैले सधै फ्लो गरिरहेकै हुन्छु प्रत्येक भिडियो हरु राम्रा छन । र यो चाइना को भिडियो हेर्दा म पनि चाइना मा छु जस्तो लाग्यो सर। 🙏❤🇳🇵

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 місяці тому

    भाग्य जी को प्रायः भिडियो हरु हेर्ने गरेको छु रमाइलो लाग्छ । यस्तै यस्ता निरन्तरताको शुभकामना ।

  • @JokmayaLama-gd2fm
    @JokmayaLama-gd2fm 3 місяці тому

    एकदम राम्रो ठाउँ देखाउनुभयो हजुरले

  • @ganeshkarki8431
    @ganeshkarki8431 3 місяці тому

    सार्हेेेेे राम्राे त्यहाका मानिस मेहनति र चिनकाे परिपाटि फरक धेरै बिकसित तपायि त्यहा पुगेर याे दृश्य देखाउनु भयाे धन्यबाद ।

  • @Mohanmaya
    @Mohanmaya 3 місяці тому +2

    वाेउ कति रम्ाे ठाउ❤❤❤

  • @hemshrestha2728
    @hemshrestha2728 3 місяці тому +1

    नेपालले किन बिकाश गर्न सकेन भन्ने प्रश्न देउवा ,ओलि,प्रचण्ड लाई सोध्नुपर्छ।

  • @premprasadsharmaa
    @premprasadsharmaa 3 місяці тому

    नेपाल लाई चाइना जस्तो बनाउन युबा लाई सत्ता मा पुर्याउनु पर्छ 🎉

  • @suryabangsi1234
    @suryabangsi1234 3 місяці тому

    जब सम्म नेपाली जनता भेडा बात मान्छे बन्दैन तब सम्म नेपाल मा बिकास हुदैन।जय बालेन्💪💪

  • @GhamaanRai
    @GhamaanRai 3 місяці тому

    Neupane ji lai dhannebad! Hamro desh yesto huna ko lagee, asal ra nisharthi neta ,rajneetik sthayitto,...janata haru mehanatee ra vrastacharee lai aajiban karabas... Mritu danda ko kanun bannu parxa ra matra......

  • @NirgunGhimire
    @NirgunGhimire 3 місяці тому +1

    सारै रमाइलो खुसि लागाे

  • @janukaadhikari8979
    @janukaadhikari8979 3 місяці тому

    भाग्यजी हजुर त्यहाँ बसेर केही सिकेर आउनुहोस् र देशको मुहार फेर्ने प्रयास गर्नुहोस्।

  • @aditi4056
    @aditi4056 3 місяці тому

    वयाउँ क्या खत्ता ठाँम रमणीय 🌷🌹🌺🌺♥️♥️🏵️घरमा बसि बसि मजाले हनँ पाईयाेे,खुसि लाग्याे ,बधाई छ ,भाईलाई ♥️♥️

  • @user-pw4kc4lw9x
    @user-pw4kc4lw9x 3 місяці тому

    चाईनाकाे बारेमा यति धेरै जानकारी दिनु भएकाेमा धेरै धेरै धन्यवाद

  • @user-ty8me1yw1i
    @user-ty8me1yw1i 3 місяці тому

    चाइना देख्न र भोग्न मा फरक छ चाइना पछि को चाइनिजहरु धेरै भएको देश अमेरिका हो आखा ले जति सजिलै देखिन्छ त्यहा का मान्छेहरुलाइ त्यहि चाइना बोझ छ भाइ

  • @SudiP-v9r
    @SudiP-v9r 2 місяці тому

    नेपाल बसेर पनि चाइना देख्न पाइयाे मलाई त जति हेरेपनि त्यति हेर्न मन लाग्यो

  • @Crazycreation-i3v
    @Crazycreation-i3v 3 місяці тому

    नेपाल यस्तो हुन त सफना हो दाजु❤