अब म को हुँ भन्ने जिज्ञासा बाँकी छैन : छोग्याल रिम्पोछे || Chogyal Rinpoche ||

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • बौद्ध गुरु छोग्याल रिम्पोछेले तनाव घटाउनका लागि ‘माइन्डफुलनेस’ ध्यान पद्घति उपयोगी विधि भएको बताएका छन् । माइन्डफुलनेस ध्यानमा ‘अवेरनेस’को अभ्यास गरिने भएकाले यो विधि विश्वभर लोकप्रिय बन्दै गएको उनको भनाइ छ ।
    ‘समता, विपस्सना ध्यान पद्घतिको अभ्यासले कुनै पनि व्यक्तिमा शान्त स्वभाव विकास हुन्छ । लगातार रुपमा गरिने ‘माइन्डफुलनेस’ अभ्यासले जागरुकता बढ्दै जान्छ,’ रिम्पोछे भन्छन्, ‘पछिल्लो समय विश्वभर बढ्दै गएको तनाव घटाउनका लागि ‘माइन्डफुलनेस’ ध्यान पद्घतिले प्रभावकारी भूमिका खेल्दै गएको छ ।’ मानसिक तनाव व्यवस्थापनका लागि माइन्डफुलनेस अत्यधिक उपयोगी भएको तथ्य वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भएको उनको भनाइ छ ।
    अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा पछिल्लो समयमा ‘माइन्डफुलनेस’ अभ्यासकर्ताको संख्या बढ्दै गएको छ । सन् सत्तरीको दशकदेखि जोन कब्बाट जिनले अमेरिकामा तनाव व्यवस्थापनका लागि ‘माइन्डफुलनेस’ ध्यान विधि सुरु गरेका थिए । अहिले जिनले सुरु गरेको ‘माइन्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन’ संसारभर लोकप्रिय बन्दै गएको रिम्पोछेको भनाइ छ ।
    आजभन्दा ३७ वर्षअघि काठमाडौंको बौद्घमा जन्मिएका रिम्पोछेले सिक्किममा बौद्ध धर्म-दर्शनको आधारभूत शिक्षा र त्यसपछि कालेम्पोङबाट खेन्पो डिग्री हासिल गरेका छन् । उनले २० वर्ष बौद्घ शिक्षा, कैलाश मानसरोवरमा ध्यान-साधना र तिब्बती गुरुबाट वज्रयानको विशेष दीक्षा लिएका हुन् ।
    विगत आठ वर्षअघिदेखि रिम्पोछेले मलेसिया, चीन, सिंगापुर, युरोपलगायत विभिन्न मुलुकमा वज्रयान ध्यान-साधना कक्षा सञ्चालन तथा बौद्घ धर्म-दर्शनको शिक्षा दिँदै आएका छन् । उनकै अगुवाइमा स्थापित बोधिसत्व इन एक्सनले विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ भने बौद्ध शिक्षालाई सरलढंगले जनजनमा पु¥याउने उद्देश्यले रेपा नेपालसमेत स्थापना भएको छ ।
    रिम्पोछेले दृश्य टिभीसँग आफ्नो बाल्यकाल, बौद्घ धर्मको शिक्षादीक्षा, माइन्डफुलनेस, वज्रयान पद्धति आदिबारे आफ्ना विचार सुनाएका छन् ।

КОМЕНТАРІ • 34

  • @user-fi3lu1jt3p
    @user-fi3lu1jt3p 8 місяців тому +1

    thank you chogyal rinpoche for information to buddhist religion

  • @d.b.raishuvam6364
    @d.b.raishuvam6364 10 місяців тому

    💐🙏🏻🙏🏻🙏🏻गुरु टासिदेलेक ।

  • @mingmasherpa3641
    @mingmasherpa3641 Рік тому

    Thank u rinpoche la

  • @binusaaru5734
    @binusaaru5734 Рік тому

    ❤❤❤ हजुर लाई सलाम यसरी बुद्धिजम जस्तो महान दर्शन लाई सबै सामु पुर्याउने प्रयास गर्नु भएकोमा गुरु ज्यू ❤❤❤

  • @user-qg9ju4ql9v
    @user-qg9ju4ql9v Рік тому

    Rimpoche lha kheno 🙏💐

  • @user-nn8fy5qq4w
    @user-nn8fy5qq4w 5 місяців тому

    ❤️❤️❤️❤️❤️❤️

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому

    👏

  • @mingmalamaz4455
    @mingmalamaz4455 Рік тому

    🙏🙏🙏

  • @Akshara_mission
    @Akshara_mission Рік тому +2

    उहाँ मनकारी, उदार, सरल लाग्यो ।
    नेपालमा यस्तो व्यक्तित्व हुनु हाम्रो गौरव हो ।उहाँलाई भेट्न मन लाग्यो, कहाँ भेट्न सकिन्छ ?
    please help !!!

    • @bakevlogs4553
      @bakevlogs4553 Рік тому

      BIA bhodhisatwha in action ma sampark garnu.

  • @buddhigurung4693
    @buddhigurung4693 Рік тому

    Thank you chogyal rinpoche for information to Buddhist religion ❤❤❤

  • @dikichomu4816
    @dikichomu4816 Рік тому

    Thank u Rinpochela.

  • @yeshishresth2871
    @yeshishresth2871 2 роки тому +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏blessed

  • @birentmg9402
    @birentmg9402 2 роки тому

    Thank you Rempochhela

  • @sangpolama7793
    @sangpolama7793 2 роки тому

    Thank you rinpoxe 🙏🌹🙏🌹🙏

  • @sarojrai429
    @sarojrai429 2 роки тому

    Thank you guru

  • @bajekomukbang6806
    @bajekomukbang6806 2 роки тому

    राम्रो जानकारी रिन्पोछे

  • @ktatmg6166
    @ktatmg6166 2 роки тому

    Wow

  • @dhanumoktan300
    @dhanumoktan300 Рік тому

    🙏🏻🙏🏻🙏🏻💐💐💐

  • @user-qg9ju4ql9v
    @user-qg9ju4ql9v Рік тому

    Tashi delak lha rimpoche 🙏 mero sharil ma asto khalko dukhcha ki kaile hat kahile khuta kahile sharil ka sapai angha haru aselai kasto yoga garnu parla rimpoche 🙏 akchoti bataiye dinuhona rimpoche lha 🙏

  • @rajkumarigurung2912
    @rajkumarigurung2912 Рік тому

    🙏🙏🙏💐🌹💐

  • @nimdomatamang3131
    @nimdomatamang3131 Рік тому

    🙏🙏🙏🙇‍♀️🙇‍♀️🙇‍♀️

  • @suryatamang9588
    @suryatamang9588 Рік тому

    🙏🙏🙏🙏🙏🙏🙏

  • @nabinraii
    @nabinraii 2 роки тому

    🙏🙏🙏☸️🇳🇵

  • @batulitamang7271
    @batulitamang7271 2 роки тому

    🙏🙏🙏🇳🇪🇳🇪🇳🇪

  • @LatikaMoktan
    @LatikaMoktan 2 місяці тому

    🪷🪷🪷🪷🪷🪷🪷🪷🪷

  • @binduthinglama1706
    @binduthinglama1706 2 роки тому

    Guru Rinpochhe Ji KO class kaha hunxa jankari pauna hajur

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 2 роки тому

    Tashi delegla riporchhela

  • @chandragurung9329
    @chandragurung9329 Рік тому

    Tasshi delek la

  • @nimritasherpa9777
    @nimritasherpa9777 Рік тому

    🙏🙏🙏

  • @infinitebreaker5716
    @infinitebreaker5716 Рік тому

    🙏🙏🙏

  • @tsheringsubba5275
    @tsheringsubba5275 2 роки тому +1

    🙏🙏🙏

  • @nirajsitoula5214
    @nirajsitoula5214 Рік тому

    🙏🙏🙏

  • @akybhutia8746
    @akybhutia8746 2 роки тому

    🙏🙏🙏