Deuralilai Bheti देऊरालीलाई भेटी | Suprim Malla Thakuri | Puja Devkota | New Lok Dohori Song 2078

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 1,4 тис.

  • @BabaEntertainmenttv
    @BabaEntertainmenttv  2 роки тому +314

    Baba Entertainment TV को नयाँ प्रस्तुति "देऊरालीलाई भेटी", शरद पाण्डेको शब्दमा बिक्रम परियारको सङ्गीत, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

    • @Ganesh-ro3el
      @Ganesh-ro3el 2 роки тому +13

      Good 👍👍👍

    • @mayagurung2706
      @mayagurung2706 2 роки тому +5

      Gᴏᴏᴅ sᴜᴘʀɪᴍ ʙᴀʙᴜ ᴀᴀᴊᴀᴇ ʀᴀᴍʀᴏ ᴋᴀᴍ ɢᴀʀᴅᴀᴇ ᴊᴀɴᴜ ʙᴀʙᴜ ᴀɴɪ ᴘᴜᴊᴀ ɴᴀɪ ʟᴀɪ ᴘᴀɴɪ ʜᴀɪ 2ᴊᴀɴᴀ ɴᴀɴɪ ʙᴀʙᴜ ʟᴀɪ ʙᴀᴅʜᴀᴇ xᴀ

    • @parbatidangal7913
      @parbatidangal7913 2 роки тому +6

      @@Ganesh-ro3el 1q\\w2

    • @Anilkumar07555
      @Anilkumar07555 2 роки тому +1

      👌👌👌🌹

    • @laxmikami332
      @laxmikami332 2 роки тому

      Vvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvv

  • @shahiprabal44
    @shahiprabal44 2 роки тому +82

    Suprim you are Always Best♥️❤️🥰😍 नेपाली साङ्गीतिक क्षेत्रमा तिम्रो भविष्य अति सुन्दर छ।❤️ हाम्रो साथ माया र सपोर्ट सधै तिमिलाई 🤩🙏♥️🥰❤️

  • @LaxmiKhadkaOfficial
    @LaxmiKhadkaOfficial 2 роки тому +44

    मैले अहिले सम्म 10 चोटि सुनिसकी तर अझै पुगेको छैन्😍😍 झन मन पर्ने भाइ बैनि😘😘

  • @shahiprabal44
    @shahiprabal44 2 роки тому +265

    पुजा र नेपाली बाबु सुप्रिम का समर्थक र फ्यान हरु जति एता ♥️🤩❤️🇳🇵

  • @themixmatchfamily2773
    @themixmatchfamily2773 2 роки тому +20

    कहिले सुन्न पाइने हो सुप्रीम भाईको मीठों आवाज़ भन्ने पीर लागिराथ्यो 😀 सारै खूसी लाग्यो देऊरालीलाई भेंटीं सुनेर🥰 भव्य सफलताको सुभकामना दुबै नानीहरुलाई♥️

  • @Rameshsarthak
    @Rameshsarthak 2 роки тому +234

    साना भाइ बैनिको मीठो स्वरमा सजिएको गित "देउरालिलाई भेटी" लाई सफलताको धेरै धेरै शुभकामना ❣️❣️

    • @BabaEntertainmenttv
      @BabaEntertainmenttv  2 роки тому +7

      हार्दिक धन्यबाद

    • @PoojaSharma-fo3ty
      @PoojaSharma-fo3ty 2 роки тому +7

      Hi

    • @saly1264
      @saly1264 2 роки тому +4

      @ramasapkotagautam:दुनियाको सारा खुसीहरु मिलोस् भगवान संग आशिष र माया ❤️मिलोस हजुरको ओठमा बनिरहोस सधै मुस्कान कहिल्यै खुसी र मायाको ❤️कमी नहोस् मिठो सम्झना ❤

    • @lokendrass7442
      @lokendrass7442 2 роки тому +1

      Nice

    • @binodrajali3153
      @binodrajali3153 2 роки тому

      @@PoojaSharma-fo3ty zw

  • @शमसेरबिश्वकर्मा

    वाह! कती मिठो गित सफल्ताको शुभकामना सुप्रिम भाई र पुजा बहिनी लाई

  • @SirjanaKhatri
    @SirjanaKhatri 2 роки тому +125

    असाध्य मिठो गित देउरालीमा भेटी ।❤️

  • @josefserial
    @josefserial 2 роки тому +14

    देऊराली लाई भेटी।
    नानी बाबुहरूको आवाज सुनि रहन मन लाग्यो एक दमै राम्रो छ ल ! यसरी नै अघी बढ्दै जानु हाम्रो कामना।

  • @hbbc2639
    @hbbc2639 2 роки тому +32

    मलाई त सुप्रीम को भ्वाइस एक दम मन पर्छ Best of luck suprim , puja and whole team 💞💞🥰

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 роки тому +39

    आहा !! कति मीठो गीत ❤️❤️

  • @दर्शनसुनार-स8ग

    सानो सानो मान्छेको भोकल आहा ❤️ अत्यन्तै मिठो लाग्यो बधाई छ शुभकामना ❤️❤️

  • @tnsentertainment8793
    @tnsentertainment8793 2 роки тому +15

    निकै मिठो सुनियो बाबू नानीको आवाजमा यो गीत सङ्ग सम्बन्धित सबैमा हार्दिक बधाई🎉 तथा भरपुर सफलताको शुभकामना ❤️💞छिट्टै करोड क्लबमा पुगेको देख्न पाउँ❤️🌹🙏

  • @aayanneupane5173
    @aayanneupane5173 2 роки тому +22

    पैले पनि असाध्यै मन परेको गित हो 😗 मजा आयो सुनेर 🤗 अहिले झन सुन मा सुगन्ध थपे जस्तै भएछ साना नानी बाबू हरु को मीठो स्वर मा 😍 हार्दिक सुभ कामना सम्पुर्ण होल युनिट लाई 😍

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 2 роки тому +14

    आहा कति मिठो गीत सारै राम्रो लाग्यो सफलताको हार्दिक शुभकामना छ सम्पूर्ण लाई साथै सुप्रिम मल्ल भाई र पूजा देवकाेटा सारै मिठो स्वर आगामी दिनमा पनि यस्तै सुन्दर प्रस्तुति गीत सुन्न पाउँ सुप्रिम मल्ल भाई र पूजा देवकाेटा बैनीको शुभकामना छ

  • @subasramjali2998
    @subasramjali2998 2 роки тому +13

    आहा...... "देउरालीलाई भेटी" ले धेरै दर्शक श्रोताका मन जितिसकेको थियो झनै सुप्रिम बाबु र पूजा नानीको स्वरमा पस्काउनु भएछ सार्है राम्रो र मिठास स्वाद पाय धन्यवाद र शुभकामना तिलु सर लगायत सम्पूर्णमा 🙏🎼🎹🎤
    #StaySafeStayHomeStayHealthy
    #nepalisong

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial 2 роки тому +10

    बाबु नानीको आवाजमा पनी उत्कृष्ट बनेको छ ! सम्पूर्ण टिमलाई सफलताको कामना 💐

  • @JethiAalamArgha
    @JethiAalamArgha 2 роки тому +19

    सुनी सुनी रहुजस्ता शब्द , बच्चा पार्टीले अलि कति लय बदलेर गाएछन गीतमा अत्यन्तै मिठास, रमाइलो उत्कृष्ट प्रस्तुति लाग्यो !

  • @kanchan295
    @kanchan295 2 роки тому +12

    सुदुर पश्चिमका दुई होनाहार गायक गाइका 😘😘😍😍
    मिठो सोर 😘😘😍😍 keep it up😘😍😍😍

  • @manojthapaofficial2924
    @manojthapaofficial2924 2 роки тому +70

    सुप्रीम मल्ल भाइ र बहिनी पुजा देवकोटालाई यति मीठो गितको लागि सर्वप्रथम हार्दिक बधाई साथै सम्पुर्ण टिमलाई ! हजुरहरुको साङ्गितिक क्षेत्र यसै गरि अगाडि बड्दै जावस सफलताको सुभकामना💜💜💜💜👍️👍️💜💜❤️

  • @shipmgr20
    @shipmgr20 2 роки тому +1

    आहा कात्ती मिठो गित देउराली लाई भेती उहीँ माथि भोस किदस को मेरो आईदल सुपृम बाबू को स्वर र नानी को दुबै जनालाई आउदो आगामी दिनहरुको अग्रिम शुभकामना छ लगायत सम्पूर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद ।

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 2 роки тому +10

    आहा अत्यन्तै खुसी लाग्यो बधाई तथा शुभकामना छ तिलु भाइ सरद सर लगायत सम्पुर्ण लाई साना साना भतिजो भतिजी लाई भब्य सांगेतिक यात्राको कामना गर्दछौं
    रामु जि.सी. कमल
    ताराखोला धौलागिरी म्युजिक फिल्मस बाग्लुङ

  • @sitaramkandel971
    @sitaramkandel971 2 роки тому +1

    Aaja ta 20 patak sune. 12 bajyo. Ratvari sunna manthyo nindra lagyo. Sutxu aba. Sarai ramro sabda ra sor suprim ra pujako......

  • @bikramkarki5371
    @bikramkarki5371 2 роки тому +40

    सम्पूर्ण टीमलाई हार्दिक बधाई , गित करोड क्लबमा पुगोस शुभकामना

  • @bhupendrahamal1186
    @bhupendrahamal1186 2 роки тому +6

    आहा कति मिठो गित दामी लाग्यो।
    चैट चैट चैट चैट चैट..............।
    बाबू सुप्रीम र नानुको उज्ज्वल भविष्यको सुभकामना।
    Suprim बाबू is the king of voice kids.

  • @greeraz07x
    @greeraz07x 2 роки тому +22

    प्रतिभाको खानी suprim अनि पुजा बहिनीलाई धेरै धेरै माया अनि आशीर्वाद ।
    राम्रो गर्दै जाउ सधै साथमा छौ 🙋‍♂️❤️❤️❤️❤️❤️❤️

  • @sitaramkandel971
    @sitaramkandel971 2 роки тому +1

    Wahu? Suprim malla & puja devkotako dohori. Kati mitho sor ra sabdaharu. Unnati ra pragatiko dherai subhakamana balkalakarhu lai.

  • @santoshkc8513
    @santoshkc8513 2 роки тому +53

    आहा कति मिठो गित ❤️❤️

  • @Damodarofficial1
    @Damodarofficial1 2 роки тому +3

    गजब छ गित मन पर्यो बधाई छ तिलु बाबा , सरद सर लगायत सम्पूर्ण टिम लाई साथै उज्ज्वल भबिस्यको कामना भाइ बहिनी 🤝🤝👏👏

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 2 роки тому +63

    🎤🥰हार्दिक बधाई तथा शुभकामना मेरो दाई लगायत सम्पूर्ण टीम लाई💐जय गीत🎤जय संगीत🥰🎼जय लोकदोहरी🥰🎼

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +8

    गीत धेरै राम्रो लाग्यो पुजा दिदी सुप्रुम दादा लगायत सम्पुर्ण टिमलाइ सफलता को सुभकामना 🙏🙏

  • @amritashreepal1883
    @amritashreepal1883 2 роки тому +24

    भाइ बहिनी लगायत सम्पुर्ण टिमलाइ बधाइ तथा सफलता को शुभकामना

  • @premsapkotasonu
    @premsapkotasonu 2 роки тому +3

    आहा कति मिठो गाएका भाई बहिनिले।।शुभकामना सम्पुर्ण टिमलाई 💐💐💐💐

  • @reshampurja6996
    @reshampurja6996 2 роки тому +26

    धेरै मिठो भ्वाइस , बधाई छ दुबै बाल गायक गायिका लाइ👌👌💕💘👏👏

  • @tikanathkandel1227
    @tikanathkandel1227 2 роки тому +1

    वा सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटि🙏❤️❤️

  • @tarapaudel5929
    @tarapaudel5929 2 роки тому +17

    आहा!! कति मीठो गीत❣️❣️
    सफलताको सुभकामना सम्पूर्ण टिमलाई 👏👏

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 роки тому +1

    अतिनै राम्राे लाग्याे पुजा नानू र सुप्रिम बाबुलाइ बदाइछ

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 роки тому +4

    टुईटर देखि अाएको म चाहिँ।।।।राम्रो लाग्यो बधाई छ बाबू नानिलाई।।

  • @sandeshmalla5150
    @sandeshmalla5150 2 роки тому +1

    साना साना भाई बैनी काे कति मिठो अावाज।
    सांगीतिक जिबनकाे अग्रिम शुभकामना छ।
    दुबै जानलाई।

  • @muku800
    @muku800 2 роки тому +48

    Aaha Vai Boini Sweet Voice
    सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना🎼
    जय लोकदोहरी🥰🎼

  • @sureshdeuja5603
    @sureshdeuja5603 2 роки тому +4

    Ek dam ramro प्रस्तुति babu nani ko ajai पर्गती gardai जानुहोला।

  • @BasyalKrishna512
    @BasyalKrishna512 2 роки тому +27

    मिठो प्रस्तुतिको लागि तिलु दाइ शरद दाइ बिक्रम दाइ साथै भाइ बैनीलाई शुभकामना 😘

  • @RazEntertainment1989
    @RazEntertainment1989 2 роки тому +2

    सम्पुर्ण टिमलाई हार्दिक बधाई यो गितले करोड क्लबमा पुगेको देख्न पाउ🙏

  • @jhalakrajregmi2713
    @jhalakrajregmi2713 2 роки тому +16

    सफलताको भव्य शुभकामना सम्पूर्ण टिमलाई 🎊🙏

  • @baishsunar6799
    @baishsunar6799 2 роки тому +1

    सुप्रीम भाइ र पुजा मेरो फेब्रेट हो गित सारै मिठो छ सम्पुर्ण लाई सफलताको अग्रिम शुभकामना ।

  • @girisuraj1981
    @girisuraj1981 2 роки тому +9

    यो गिद निकै मिठो लाग्यो अझ बिच बिच मा अभिनय गरेकोभय सुन मा शुगन्ध हुन्थ्यो 💐💐💐

  • @munushrestha3610
    @munushrestha3610 2 роки тому +5

    प्यारो नानू बाबू को सुमधुर स्वरमा सजिएको गित धेरै राम्रो छ देउरालीलाई भेटी लाई धेरै धेरै शुभकामना

  • @BudhaMusic
    @BudhaMusic 2 роки тому +60

    हार्दिक शुभकामना 😍😍

  • @mahendraacharya9092
    @mahendraacharya9092 2 роки тому +1

    धरै राम्रो गीत नानी हरू को स्वर पनि उतिकै मिठो प्रगति को कामना गर्दछु साना नानी हरू को

  • @actor_vision843
    @actor_vision843 2 роки тому +29

    यो गित मन देखि 10 चोटी हेर्नेहरु यता हाजिर गर्यौ 🖐️🖐️

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 роки тому +3

    आहा कति मीठो गीत अनि स्वर को के गर्नु लोक संगीत मा कडा टक्कर दिने क्षमता भए का उदाउँदो कलिलो पालुवा बाल कलाकार 💖❤️💖💖❤️

  • @tapendraraiju6695
    @tapendraraiju6695 2 роки тому +4

    धेरै राम्रो गित आगामी दिनको शुभकामना

  • @laxmighimire1431
    @laxmighimire1431 2 роки тому +2

    Kati mitho voice ho dubai janako suni rakhau jasto 👌👌👌👌👌👌👌👌👌💖💖💖💖💖❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 роки тому +4

    आह रमाइलो राम्रो दोहोरी मिठो शव्द भाका तेस्तै राम्रो भाइबहिनी लाई शुभकामना 🌹🌹

  • @shobakharbhusal6791
    @shobakharbhusal6791 2 роки тому +6

    कती मिठों 😍
    बल्ल आज सुन्ने मौक़ा मिल्यो सम्पूर्ण टीमलाई बधाई एवं शुभकामना ।

  • @बिजयकवर
    @बिजयकवर 2 роки тому +9

    आहा कति मीठो हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई🎼जयगीत_जयसङ्गित❤️🙏❤️

  • @hiramallathakuri486
    @hiramallathakuri486 2 роки тому +1

    धेरै धेरै शुभकामना छ #बाबु_नानी येसरी नै अघि बध्नु 😍😍😘😘 अति मीठो गीत ।। 👌👌👌

  • @sujantamraka1781
    @sujantamraka1781 2 роки тому +10

    दुई बाल कलाकारकाे उत्कृष्ट प्रस्तुति, सांगेतिक यात्रा सफल रहाेस् शुभकामना । अवसर प्रदान गर्ने सर्जकहरुलाई बधाई

  • @dineshrajpuri958
    @dineshrajpuri958 2 роки тому +1

    सवाल जबाफ मज्जा आयो। नानीबाबुको आवाज नि उस्तै मीठो। शब्द पनि।बधाई टीम्❤️

  • @khanalnarayan14
    @khanalnarayan14 2 роки тому +8

    निकै राम्रो भाइ बहिनिको प्रस्तुति ,
    सफलताको शुभकामना ।

  • @rajeshthapa1235
    @rajeshthapa1235 2 роки тому +1

    नब दुई प्रतिभाको सांगीतिक मंगलमय शुभकामना

  • @harikalalamsal5243
    @harikalalamsal5243 2 роки тому +4

    आहा कती राम्रो भाईबैनीको प्रस्तुती । सफलताको शुभकामना ।

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому +1

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @lokendrasapkotaofficials9218
    @lokendrasapkotaofficials9218 2 роки тому +5

    आहा धेरै राम्रो छ भाइबैनिको स्वर अनि गित 😍😍

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 роки тому +2

    अतिनै राम्राे छ पुजा नानुकाे

  • @dhmssurkhet7570
    @dhmssurkhet7570 2 роки тому +3

    आखिर राजा भनेको मल्ल राजा होनी कम छैन ठिटो बाबु ल बधाई छ

  • @jeevanpandey8276
    @jeevanpandey8276 2 роки тому +31

    आहा बधाई अनि सफलता को सम्पुर्ण टीम साथै तिलु बाबा ❤️🙏😀🙏❤️❤️

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 роки тому +1

    इ साना भाइ बैनी हिरा हुन भबिस्य का नेपाली लोक गित सङीत का गहना हुन !!

  • @ShreedharAdhikariMusic
    @ShreedharAdhikariMusic 2 роки тому +7

    अति मीठो गित ,समपुर्ण प्रिय टिमलाई सफलताको कामना ❤️🙏

  • @kumarithakuri197
    @kumarithakuri197 2 роки тому +1

    कती अनुसासीस भाबुक लोग गीत ई दुइटा लाई सम्मान गर्नु पर्छ सरकार ले जनता ले कती राम्रो हो धन्यवाद बाबु राजा अनी नानु उतर उतर प्ररगतीको शुभ कामना छ ल ❤❤❤❤❤❤❤❤❤

  • @NirojBhatta
    @NirojBhatta 2 роки тому +3

    मीठो गीतलाई मिठै सुभ कामना❤️❤️❤️✌️✌️✌️

  • @rolpalibhai276
    @rolpalibhai276 2 роки тому +1

    सफल्ताको सुभकामना भाइ बहिनी लाइ😍😍😍

  • @nakuldhakalnabin1344
    @nakuldhakalnabin1344 2 роки тому +5

    मेरो प्रगती देखि सहन्नौ केरे म त तिम्रो प्रगतिको प्रतिक्षामा छु सदा सदा......best of luck

  • @puspagurung3086
    @puspagurung3086 2 роки тому +1

    सफलताको शुभ कामना नानी बाबुलाई

  • @AmbikaPaudel
    @AmbikaPaudel 2 роки тому +4

    साना भाइ बैनिको मीठो स्वरमा सजिएको गित "देउरालिलाई भेटी" लाई सफलताको धेरै धेरै शुभकामना

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 2 роки тому +3

    अहा! देउराली लाई भेटी नानी बाबुको स्वरमा झनै उत्कृष्ट शुभकामना सम्पूर्ण युनिटलाई ❤️

  • @newupdatevlog7127
    @newupdatevlog7127 2 роки тому +33

    प्रीय मायालु नानू बाबुहरुसंगको हाम्रो सहकार्य कस्तो लाग्यो ? जस्तो लाग्यो उस्तै प्रतिक्रिया लेख्नुस है हजुर ! अनि सुन्नुस न एउटा शेर पनि ल धन्यवाद puja and suprim rocks 🤘

  • @parmilasingh1338
    @parmilasingh1338 2 роки тому +2

    हेर्ने आखा र सुन्ने कानलाइ भरपुर न्याय दिनुभएको छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।

  • @officialirlajalu2435
    @officialirlajalu2435 2 роки тому +6

    ❤️सुप्रिम मल्ल❤️पुजा❤️ बधाई सबै टिम मेम्बरलाई

  • @anita-kb4yb
    @anita-kb4yb 2 роки тому +1

    धेरै धेरै धन्यवाद नानू बाबुलाई अति मिठो गीत देउराली लाई भेटि सो धेरै धेरै सुभ कामना🙏🙏🙏

  • @amitpuri5520
    @amitpuri5520 2 роки тому +14

    Geet outstanding
    #sudippantha reaction pani ramro xa hai

  • @jibrailali5254
    @jibrailali5254 2 роки тому +2

    सुपरिम मल्ल र पुजा लाई धन्याबाद छ

  • @tapisunar9407
    @tapisunar9407 2 роки тому +5

    वा सुप्रीम भाइ अनि बुनु आवाज लाई सलाम छ 💓💓💓❤️❤️

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +1

    मेरो मन पर्ने नानी बाबू को गीत अतेन्तै राम्रो सफल्ता को सुभकामना

  • @grpun5363
    @grpun5363 2 роки тому +6

    उत्कृष्ट गित साना साना बाबू नानी हरु को शुभम सफलता को अगृम शुभकामना शुभम पल हर पल।

  • @hareshtiruwa6197
    @hareshtiruwa6197 2 роки тому +2

    Wow babu jati suny pani sunau sunau lagxa dherai ramro

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 роки тому +8

    आहा कति मीठो गित सफलताको शुभकामना सबैमा ।

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 роки тому +1

    धेरै राम्रो छ बधाई तथा अजै राम्रो हुंदै जावस शुभकामना

  • @KalaPangeni
    @KalaPangeni 2 роки тому +4

    मिठो गीत। बधाई छ सबैलाई

  • @mahendradevkota4171
    @mahendradevkota4171 2 роки тому +2

    भाई बैनिलाई धेरै धेरै सुभकामन उजल भबिको कामनाछ

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 роки тому +8

    बधाई छ बाबुनानिहरुलाइ,उज्वल भबिस्यको कामना

  • @limbulalit396
    @limbulalit396 2 роки тому +1

    सुप्रिम मल्ल भाई र पुजा देवकोटा को मीठो स्वर ले आगामी दिन्मा पनि यस्तै सुन्दर प्र्स्तुती गित सुन्न पाउं सुप्रिम मल्ल भाई र पुजा देवकोटा बहिनी लाई शुभ कामना छ!

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial 2 роки тому +4

    हाम्रो सहकार्य कस्तो मान्नु भो नि😊😊☺️☺️

  • @rabinq
    @rabinq 2 роки тому +1

    आहा ! कति राम्रो कति मिठो ।

  • @karanmagar8597
    @karanmagar8597 2 роки тому +8

    भाइ र बहिनीलाई सफलताको अग्रिम शुभकामना छ गीत उत्कृष्ट लाग्यो मलाई त

  • @kamalapokhrel6786
    @kamalapokhrel6786 2 роки тому +1

    आहा ❤️❤️कति मिठो स्वर😘🥰🥰

  • @sudurchautari6731
    @sudurchautari6731 2 роки тому +5

    आहा,भाइ अनि बहिनि लाइ हार्दिक बधाई एवं उज्ज्वल भविष्य को शुभकामना सर्जक ज्यू लगायत समस्त युनिट लाइ सादुबाद!!

  • @sudipranamgr6939
    @sudipranamgr6939 2 роки тому +1

    babalaix Jodi Ani yo jodiko sabai git dohorini dherai ramro x ajhai ramro garun suvakamana😘😘😘😘😘

  • @sanjayabishwokarma-l3p
    @sanjayabishwokarma-l3p 2 роки тому +7

    Wow अतिनै राम्रो छ सफलताको सुभकामना

  • @punsurya7692
    @punsurya7692 2 роки тому +1

    भाइ बैनी लाई सधै देख्न पाउ यसै गरि हर स्तेज मा