तिमीले सोचेभन्दा धेरै|Timle soche bhanda | Suprim Malla Puja Devkota BB Anuragee Vsar | Kids Version

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शक श्राेतावृन्द
    म बिबि अनुरागीको नमस्कार !
    निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गीत लाइ अहिलेका उत्कृष्ट र बहु चर्चित बालकलाकार हरु सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा प्रस्तुत गरेका छौ । गीती सृजना मा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा मैले संगीत सृजना गरी बहु चर्चित गायक गायिका द्वय प्रविन बेडवाल र रचाना रिमालको मूल स्वर रहेको गीतलाइ फेरी आज नया स्वादमा ल्याउने जमर्को गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
    विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
    Please Subscribe Our Channel: www.youtube.co....
    गीत
    तिमीले सोचे भन्दा धेरै
    रचना
    भिसर
    संगीत
    बि.बि. अनुरागी
    स्वर
    सुप्रिम मल्ल ठकुरी
    पुञ्ज देवकोटा
    मूल स्वर
    प्रविण वेडवाल
    रचना रिमाल
    रेकर्डिष्ट
    कमल थापा
    किरण बि क
    मिक्सिङ/मास्टरिङ
    शुकुराम रसाईली
    संगीत संयोजन
    बि.बि.अनुरागी
    स्टुडियो
    प्रिज्म डिजिटल
    बाँसुरी
    रत्न बि क उत्सुक
    गिटार/मेंडोलिन
    सन्जीब बराइली
    रिदम
    भुवन गन्धर्ब
    छायांकन/सम्पादन
    अर्जुन लोहार
    कलाकाररु
    बिबि अनुरागी
    शुकुराम रसाईली
    सुवास
    कमल सिंजाली मगर
    किरण बि क
    व्यवस्थापन
    सुनिता रसाईली
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445
  • Розваги

КОМЕНТАРІ • 512

  • @bbanuragee
    @bbanuragee  Рік тому +113

    नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द
    म बिबि अनुरागीको नमस्कार !
    निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गीत लाइ अहिलेका उत्कृष्ट र बहु चर्चित बालकलाकार हरु सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा प्रस्तुत गरेका छौ । गीती सृजना मा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा मैले संगीत सृजना गरी बहु चर्चित गायक गायिका द्वय प्रविन बेडवाल र रचाना रिमालको मूल स्वर रहेको गीतलाइ फेरी आज नया स्वादमा ल्याउने जमर्को गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
    विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
    Please Subscribe Our Channel: ua-cam.com/channels/2_q.html...

  • @devendrasaud3765
    @devendrasaud3765 Рік тому +53

    BB दाजु माहान मन भयका सङ्गितका भगवान प्रविण भाइ र रचना बहिनी को सुमधुर अावाज को सफलता पछि सबैका अाँखाका नानि प्रिय बाबू सुप्रिम र नानि पुजा लाई अवसर दिनुभयो सलाम छ हजुरलाई बधाई तथा सफलताको शुभकामना !!

  • @shivadhakal1823
    @shivadhakal1823 Рік тому +29

    पुजा र सुप्रिम ले जादुमय स्वर ले सबैलाई लठै बनायका छन अझै धेरै प्रगतिको कामना यक्दमै राम्रो सिर्जनालाई न्याय दियर मिठो स्वर मा बाबु नानि ले गायका छन ।

  • @phullafamagar5115
    @phullafamagar5115 Рік тому +3

    दुबैजना भाइ र बहिनी नै अत्यन्तै राम्रा गायन शैली का धनी हुन।निकै उत्कृष्ट शब्द सङ्गीत र सुमधुर स्वर रहेको छ।उज्वल भबिस्य को हार्दिक शुभकामना भाइ बहिनी लाई।

  • @buddhiprasad7719
    @buddhiprasad7719 Рік тому +9

    आहा गित भने को यो होनि त धेरै राम्रो बधाई छ सबै तिम लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 Рік тому +77

    भबिस्यका महान गायक गायिकालाइ हार्दिक सम्मन छ।सबै टिमलाइ धन्यबाद्🙏

  • @nimbahadurbudha6250
    @nimbahadurbudha6250 Рік тому +1

    मलाई आति नै मन पर्ने सिङ्गार सुपृम मल्ल भाई अनि पुजा । सफलता शुभकामना सम्पूर्णलाई। जति सुन्ने पनि सुनौ सुनौ मन लाग्ने ।

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 Рік тому +2

    पुजा देवकोटा बैनीको स्वरमा कति मिठास छ।

  • @krishnadangi439
    @krishnadangi439 Рік тому +3

    child virsion मा वाह!!!बधाइ छ दुबैलाइ

  • @himalpakhreen829
    @himalpakhreen829 Рік тому +3

    आहा !!कति दामी गीत tik tok बनाउनुपर्छ यो गीत मा धेरै धेरै बधाई छ

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 Рік тому +2

    आहा कती रामरो गीत यो जोडिको गीत धेरै मन पर्छ। बधाई छ भाई बोहाइनी लाई

  • @chhabindra4316
    @chhabindra4316 Рік тому +5

    अतिनै मिठ्ठो लाग्यो सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना छ👌👌👌❤️❤️❤️🙏🙏🙏

  • @dhanrajrai9604
    @dhanrajrai9604 Рік тому +23

    प्रिय बाबु सुप्रीम अनि बुनुलाई धेरै शुभकामना खाई कसरी बयान गरु सकिन मैले ❤️💙💙💙✌️✌️

  • @ashmitagiri123
    @ashmitagiri123 Рік тому +9

    Ma suprim rw puja ko banrnan garyara Sakdina tara dharai dharai ramro xa best of luck both of you ❤️❤️❤️I love this song and voice ❤️❤️❤️

  • @bhadrathapa7232
    @bhadrathapa7232 Рік тому +4

    अति मार्मिक गित सुभकामना सुपृम बाबू र पुजा नानी लाई ।

  • @sworgdwaritvnews5166
    @sworgdwaritvnews5166 Рік тому +2

    Aaha kati mitho voice puja bahini ani shani .daiko.Ani Sport garnuhune Basant ritu ani Sathama arko daiko sampurna teamlai congratulations .sathai junkeri pariwar Lai ani Lastama .Manai dekhi .mero Fupaju Govind Anek lai pani ani BB Anuragi dada lai sajhana chahaxu

  • @dineshpiple9720
    @dineshpiple9720 Рік тому +2

    Babu nani ko aawaj ma jadu xa jasto song ni ramroi hunxa❤️💕❤️💕❤️❤️💕

  • @vishnukumarishrestha4185
    @vishnukumarishrestha4185 Рік тому +2

    Pyara Babu Nani lai dherai dherai pragati ko shubhakamana chha

  • @ushasubba8726
    @ushasubba8726 Рік тому +1

    Pooja Baini Kati rammri jati heryo tetti rammri ani hjrko kapal kahile pny makatnu huss la sarai suhako cha tyo kapal le❤️🙏👌

  • @thakuribhupendra5486
    @thakuribhupendra5486 Рік тому +4

    आहा मन भरिको माया अनि यसरि नै सविको मन मुटुमा बस्नु शुभकामान🙏🌹😣

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Рік тому +2

    अाहा कति मिठाे गित ,नानी ,बाबुको सुमधुर अावाजमा धेरै राम्रो छ,दुवैलाई सफलताको शुभकामना छ।बि•बि• अनुरागी जि लगायत टिमलाई बधाई ,धन्यवाद छ ❤️❤️❤️

  • @karnanepali5691
    @karnanepali5691 Рік тому +1

    जति हेरे पनि धित नै मर्दैन हौ !
    super stars भाईबैनी !
    मोरङ हाल साउदी

  • @jayabahadurghising3827
    @jayabahadurghising3827 Рік тому +2

    जति सुनेपनी मन नभर्ने 💃💃💃💃👯👯👯👌👌👌👌👌👏👏👏👏बल गायक गायिका लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @nehathapa3175
    @nehathapa3175 Рік тому +2

    बधाई छ दुबैजनालाई गायक लाई मलाई मनपरेकाे सानाे सानाे गायक गाईका🌹

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 Рік тому +2

    धन्यवाद बिबि अनुरागि सर ज्यादै राम्राे लाग्याे सुप्रिम र पुजालाई धेरै धन्यवाद

  • @reflectedreduce662
    @reflectedreduce662 Рік тому +2

    साइली कति भाग्यमानी चाहेभन्दा बढी माया पाउने ।बधाई छ सबै टिमलाइ अतिनै राम्रो जति सुनेनी सुनिरहु लाग्ने मिठो स्वरको धनी यो राम्रो जोडीलाई पनि 😍

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +3

    धन्यवाद, यो गित निक्कै राम्रो छ

  • @nisangurung8112
    @nisangurung8112 Рік тому

    जितेर पहिलो बन्नु भन्दा हारेर यसरि सबै जित्नु हो।सुप्रीम भाइ धेरै आशिर्बाद ❤

  • @gangasapkota9864
    @gangasapkota9864 Рік тому +1

    आहा बि बि अनुरागी जि तपाइँले सारै मन छुने गिद मात्र निकाल्नु हुन्छ i miss you to much from kuwait

  • @udeshdhimal5724
    @udeshdhimal5724 Рік тому +2

    All the best nanu babulai sathai all teem lai all the best

  • @manishakarki4481
    @manishakarki4481 Рік тому +2

    Aaha Dammi git babu nani ko dherai dherai shubhakamana 🌹🌹❤️❤️👌

  • @baltamang9038
    @baltamang9038 Рік тому

    पूजा बुनु र सुप्रीम बाबुको सुमधुर स्वरले & बी बी अनुरागी ज्युको सम्पूर्ण टिमको म्युजिषणलाई उच्च सम्मान।।

  • @lyricholic2246
    @lyricholic2246 Рік тому +4

    wow kasto ramro geet 🥰🥰🥰🥰🥰😍😍😍

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 Рік тому +6

    धेरै राम्रो लाग्यो

  • @indianserver8287
    @indianserver8287 Рік тому +1

    BB Anuragee ji🤷‍♂️❤️Kya Sangit Dete ho Aap Bahut Hi Achha,Jabardast.Love from India.

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому +6

    वाउ कति मीठो गित वाउ बधाई छ सबै तिमलाई

  • @baishsunar6799
    @baishsunar6799 Рік тому +6

    अति मिठो आवाज मा संगीत पनि उतिकै मिठो छ बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому

    Baal kalakar ma nav udayeman jodi ko rup ma Supreme Malla ra Puja Devkota sabai bhanda agra pankti ma ! Shayad bhawisye ma pani yo jodi dhamakedaar rup ma prastut hun chha bhanne laagchha. BB Anuragge ko prastuti dherai ramro chha.

  • @jharnarana2028
    @jharnarana2028 Рік тому +2

    Wow dami cha 👌👌👌

  • @nalag4031
    @nalag4031 Рік тому +2

    Woww kati ramro 🥰🥰🥰

  • @gasssdddsssaasfgvv
    @gasssdddsssaasfgvv Рік тому +2

    ma ta tiktok bata aako hai ramro lagyo ra😘😘

  • @surenderbahadur5497
    @surenderbahadur5497 Рік тому +1

    इनी दुबै भाई बहिनी को स्वोर अट्टी उत्कृष्ट छ दाम्मी छ भाई बहिनी

  • @sunitagautam8445
    @sunitagautam8445 Рік тому +2

    Wa sanu ani puja nani timiharulai vanne kunai sabda xain

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +4

    आहा दामी प्रस्तुति ❣️❣️❣️

  • @jibanthapa1984
    @jibanthapa1984 Рік тому +2

    अति राम्रो गीत congratulations

  • @tikasapkota8553
    @tikasapkota8553 Рік тому +1

    आहा!सफलताको शुभकामना।🙏🙏🙏🙏

  • @Aayana12
    @Aayana12 Рік тому +3

    यो जोडीले भविष्य मा नेपाली संगीतमा तरंग ल्याउनेछ best wishes Babu ND bunu ❤️❤️

  • @parbatichhantyal9510
    @parbatichhantyal9510 Рік тому +4

    Wow outstanding dear nani babu 😘♥️🙏

  • @hunterwangde9665
    @hunterwangde9665 Рік тому

    कसम पुजाको हर्कत अति मन पर्छ सुमुधुर प्ले ब्याक आवाज छ ।सुप्रीम बाबुको पनि उतिक्कै उतकृष्ट छ।

  • @ushasubba8726
    @ushasubba8726 Рік тому +7

    Kati rammro voice dui Jana kai ❤️🌹👌

  • @bingurung9928
    @bingurung9928 Рік тому

    Puja Deukota & Suprim Malla ko Sangit & kati meto Sor ma
    Great Sog & Nice Voice
    Sabai Club ka Member haru lai
    Pani Namaste.❤

  • @bingurung3647
    @bingurung3647 Рік тому +3

    Wau very nice song..Vai Ra bainiko voice Dami xa .. congratulations

  • @fsushantgamingf4263
    @fsushantgamingf4263 Рік тому +1

    उत्कृष्ट प्रस्तुती भाई बैनी को अंझैं धेरै प्रगति गर्दे जानु अग्रीम शुभकामना

  • @samirkc1592
    @samirkc1592 Рік тому

    उमेर भन्दा धेरै जेठाे गित गाउनु भएकोमा धेरै धेरै बधाई छ।भगवानले छप्पर फाडेर दिएपछि कसैकाे केही लाग्दैन भन्थे हाे रहेछ।

  • @nirmalapaudel366
    @nirmalapaudel366 Рік тому +2

    Lovely vocal Bhai baini

  • @bhadra750
    @bhadra750 Рік тому

    धेरै धेरै राम्रो गित छ अनि स्वर पनि lovely songs सफलताको शुभकामना गर्दछु ।👌❤️💐💐💐💐💐💐

  • @kalarai5972
    @kalarai5972 Рік тому +5

    Waw waw suprim and puja all the best💗💗💗💗

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 Рік тому +2

    अाहा क्या दामि गाना बाबू नानि लगायत बिबि अनुरागि दाजु लगायत होल टिमलाई शुभका

    • @ManjuDevi-qw8fm
      @ManjuDevi-qw8fm 6 місяців тому

      🙏👌👌👍👍🎆🪔🎆🍱🤗🤗

  • @nxtgaming4317
    @nxtgaming4317 Рік тому +2

    Wow nice song mutu

  • @maniramkhana5630
    @maniramkhana5630 Рік тому +1

    एदि भगवान ले वर दिने भए एस्तै सुर माग्थे होला मैले
    इनि हरु लाई जन्म दिनि आमा हरु लाई हजार सलाम
    बिबि अनुरागी सर हजुर लाई त कुनै शब्द छैन म सङ

  • @sapanakanxu3522
    @sapanakanxu3522 Рік тому +2

    आ हा कति राम्रो 😘🙎‍♀️😘🙎‍♂️

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 Рік тому +1

    पुजा र सुप्रीम भाइको स्वर ले गीत लाई अझै उचाई दिएको मलाई महसुस हुन्छ हरेक गीत लाई न्याय दिएर गायक को देख्छु सगरमाथा झै अटल हुनु हार्दिक बधाई तथा सांगीतिक अभिवादन अनि सफलता शुभकामना 😘❣️😘❣️😍

  • @bingurung9928
    @bingurung9928 9 місяців тому

    Suprim & Puja ko kati meto sor
    ma sangeet get,s lai Recorded.
    Great Song & Nice Voice.
    ❤🙏👍🎉💏

  • @sangitagrg2422
    @sangitagrg2422 Рік тому +2

    Wow😍😍😍

  • @umeshmuktan1929
    @umeshmuktan1929 Рік тому

    प्रबिण र रचना काे राम्राे सुनेकाे छु। बधाई छ है ।नेपाली संगित काे क्षेत्र हानुहर

  • @bibashshapkota6657
    @bibashshapkota6657 Рік тому

    suprim ra puja ko kunai pani git dherai ramro lagxa so miss u babu nani lagayet sampurna✍️✍️✍️ team lai naman🙏🙏🙏

  • @dhurbawagle2588
    @dhurbawagle2588 Рік тому +11

    बि बि अनुरागी जी यी दुई लाई संरक्षण गर्नु हाइट धेरै माथी जान्छ अनुरगीको

  • @sanurana2042
    @sanurana2042 Рік тому

    My favourite babu supreme malla😘😘 future ko naran gopal, ram krishna dhakal enai hun.❤️❤️

  • @IshwarThapa
    @IshwarThapa Рік тому +5

    अत्यन्तै राम्रो गित मीठो स्वर

  • @lokeshbudha5400
    @lokeshbudha5400 Рік тому +1

    Waw supar song sarai ramailo vayo

  • @shardatamang4533
    @shardatamang4533 Рік тому +4

    ❤️ supreme babu dherai agadi god bless you both

  • @hunterwangde9665
    @hunterwangde9665 Рік тому

    वाह! क्या वात स्वर दुवै बाबु नानीको 😍😍😍😍

  • @fathimamenuka9290
    @fathimamenuka9290 Рік тому

    Waooo kati mitho sowar bae baniko love u both of u 😊❤❤

  • @ekbahadurbasnet4426
    @ekbahadurbasnet4426 Рік тому

    Xori puja Excellent jati sunyo jhan Sunna manlagxa puja ani suprim babu ❤❤

  • @indrathapamagar5749
    @indrathapamagar5749 Рік тому

    Suprim babu ra puja naniko swor sunera ma kahile thakdaina dubai nani babulai ujjwal bhabisyako shuvakamana.

  • @DKM146
    @DKM146 Рік тому +2

    बधाई छ मेरा भदाभदैलाई

  • @narayanbasnet8214
    @narayanbasnet8214 Рік тому

    सर्बप्रथम त बी बी अनुरागी जी लाइ मूरी मूरी धन्यवाद! उहाँ स्वरका धनि अनि सर्बोत्कृष्ट सर्जक गीत संगीत को उहाँ का छत्रछायामा हुर्केका बच्चा भबिष्य का सितारा बन्ने कुनै बिमति नै छैन शुभकामना प्यारा बाबु नानी लाई

  • @budakumarkumar804
    @budakumarkumar804 Рік тому +2

    Dherai Ramro

  • @sabitrimagar9895
    @sabitrimagar9895 Рік тому

    Voice of kids ko nikhariya pratibha vayako ek matra suprim babu ho jasle je vane pani bijeta le vanda dheroi maya sabaiko pyaro bannu safal vayara ahile nepal varile chinne ek matra mitho vocal vako name list ma parna safal gayak suprim babulai agrim suvakana xa !

  • @shantaghimire373
    @shantaghimire373 Рік тому +2

    Wao amazing 👍👍👍👍👍👍

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 Рік тому

    Puja nanu ❤suprim babu ❤aha गीत सुनेर आनन्द लाग्यो शुभकामना ❤नानी बाबु लाई❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bisahalxettri4363
    @bisahalxettri4363 Рік тому +1

    आहा कति मिठो स्वर भाई र बुनुको

  • @josephlepcha8026
    @josephlepcha8026 Рік тому +1

    Wow mesmerizing voice
    एकदमै मिठो आवाज रहेछ Suprim and Puja... Love your natural voice
    यसरी नै जिवन मा सदैव सबैलाई मनोरंजन गरि आवाज सुनाई दिनु होस।
    धेरै धेरै सुभकामना ।
    👍 👍 ❤️😘💕👌👌👌👌👌👍👍👍👍👍👍❤️❤️❤️❤️

  • @bibektamang5066
    @bibektamang5066 Рік тому +2

    कति दामि🥰🥰🥰🥰🙏🙏🙏

  • @snehikala9108
    @snehikala9108 Рік тому

    adult version bhanda child version better lagyo. Dherai maya bhai bahinilai ❤️ ❤️

  • @neembh1939
    @neembh1939 Рік тому

    Super duper song xa Puja aur supriam ko sabai bhanda best' ❤😊

  • @rairames77
    @rairames77 Рік тому +2

    Congrats And Best Wishes

  • @amarnembang5140
    @amarnembang5140 Рік тому +5

    भभिस्य मा केही गर्न सक्ने नानी बाबू हरु लाई शुभकामना ।

  • @bingurung9928
    @bingurung9928 Рік тому

    Badai cha Suprim Malla & Puja
    Deukota lai & All Club ka Member,s haru lai pani.

  • @abishekshahi1465
    @abishekshahi1465 Рік тому +4

    Wow❤️🤞

  • @nabarajdahal1353
    @nabarajdahal1353 Рік тому +3

    Nice song Puja & suprim 👍️👍️👍️

  • @oppoaft
    @oppoaft Рік тому +2

    Nice song

  • @Dotelikanchi82
    @Dotelikanchi82 Рік тому +2

    i love you supu jodi dherai ramro xa aajhai safalata ko suvakamana dubai jana lai❤❤❤🎊🎉😍😍💓🎊💘

  • @durgamishra4911
    @durgamishra4911 Рік тому +4

    Lots of love Both of you 💖 💖

  • @its_me_mahesh_saud______1253
    @its_me_mahesh_saud______1253 Рік тому +2

    मन छुने कथा प्रस्तुत गर्ने सम्पुर्ण टिम लाइ हार्दिक बधाई तथा सम्मान ❤️❤️❤️🙏🙏🙏

  • @HIRUMGR
    @HIRUMGR Рік тому +3

    Wow popular song ko papular baal singers 👌👌👌♥️♥️♥️😍🥀🥀🫰🫰🥀🥀🥀🥰🥰💕💕
    Mind blowing good job sir 👍👌

  • @johnraya2853
    @johnraya2853 Рік тому +7

    Wow!such a mind blowing voice of puja devkota and suprim malla.i liked very much this song.best wishes ❤️❤️👍️👍️👏👏👏👏🙏🙏🇳🇵

  • @yadabrupaliyadab8066
    @yadabrupaliyadab8066 Рік тому +2

    supop song

  • @sharmilarai4129
    @sharmilarai4129 Рік тому

    ATI RAMRO CHHA SUPRIM VAI RA PUJA NANIKO AAWAJMA JHANAI DAMI XA

  • @shankarmagrati6652
    @shankarmagrati6652 Рік тому +3

    Congratulations suprem an puja