गित गाउदा खेरि गित बारेमा शब्द लेख्ने संगित भर्ने स्वर दिने सबै लाई सम्झिनु हाेला। यति सरल स्वाभाब मिठाे स्वारमा राम्री लाई सुनमा सुगन्ध थपिने छ तिम्राे ठुलाे फ्यान भएको ले सुझाब दिएकाे हाे।❤️❤️❤️
Bhaini chai Nepal koi ek yesto singer ho jaslay derai kisim ko song horu gayera hami sabai lai ekdamai Maan Masti ko ma basna safal pareko cha Khushi bhaini aawdo din horu derai ajai song horu liyera aawnu hos love you ❤️
न्यु बजाचार्य ले ।चान्स दियेर यो ठाउमा छ।तर अहिले न्यु बजाचार्य को हो चिन्देइन।मान्छेले सबै बिर्सिनु तर गुन नबिर्सिनु ।हामिले धर्म र कर्म को रुपान्तरण गर्नु सिक्नु पर्छ कुरा यति हो।
गुड अायोजक हरु भनेको यसरी इमानदारी साथ कलाकार हरु लाई सुरक्षा दिनु पर्छ अायोजक टिम लाई बिशेष धन्यबाद छ✊🇳🇵
होनि दाजे
Yes
अायाेजक सम्पूर्ण लाई धेरै धेरै धन्याबाद सारै राम्राे गायिकाकाे हेरबिचार पुर्याउनु भाे
आयोजक टिमलाई धेरै धन्यवाद ।
धेरै राम्रो सुरकक्ष्या दिनु भयो कलाकारको सुरकक्ष्या यसरी गरिनु पर्छ धेरै धन्यवाद ।
गित गाउदा खेरि गित बारेमा शब्द लेख्ने संगित भर्ने स्वर दिने सबै लाई सम्झिनु हाेला। यति सरल स्वाभाब मिठाे स्वारमा राम्री लाई सुनमा सुगन्ध थपिने छ तिम्राे ठुलाे फ्यान भएको ले सुझाब दिएकाे हाे।❤️❤️❤️
सुझाब सहि हो हजुरको, ठुलोहरुमै छैन नि यस्तो बानि, त्यसैले अब बिस्तारै सिक्दै जानेछन् पक्कै पनि अब नयाँ पिढिँहरुले।
बधाई छ रचना बुनु ।
अति राम्रो सान्दर्भिक प्रस्तुति रचना बैनिको एसैगरी दर्शक को साथ र सपोट मिलोस भन्दै उत्तरोउत्तर प्रगति को काममा 💖
हाम्रो बुटवल मा रचनाको कला र रचनालाई हेर्ने द्शकको भिड देख्दा र रचनाले दर्शकलाई मनोरञ्जन दिने तरिका देख्दा धेरै खुशी लाग्यो।
धेरै भन्दा धेरै सम्मान छ सम्पूर्ण आयाेजक हरु प्रती कलाकार लाई कति राम्रो साथ दिनु भएको 🙏🙏🙏
एउटाले इज्जत फलिरको बेलमा यता येनिले भने इज्जत कमाई रहेको अवस्था....बैनिलाई धेरै धेरै शुभकामना 🙏
गुड आयोजक हरु भनेको यस्तो इमन्दारी साथ कलाकार हरु , लाई सुरक्षा दिनु पर्छ ....... आयोजक टिम लाई बिशेष धन्यवाद 💗💗👍️🇳🇵🙏🙏🙏
आयोजक को सुरक्षा को भुमिका राम्रो लाग्यो सम्मान जाहा गरिन्छ सम्मान पनि तेहि पाइन्छ आयोजक प्रती खुशी लाग्यो।
मिठो स्वर कि धनी रचना बहिनी को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵❤️❤️❤️❤️
क्युट अनि इनोसेन्ट रचना,,, सबैकि प्यारि रचना 😍😘💌 स्वर त उत्कृष्ट छदैछ
कति सिम्पल रचना..... प्रगतिको शुभकामना।. कहिले नमातिनु .. कहिले नआतिनु.. आफ्नो धरातल पनि
जसरी प्रसिद्धीको उकालो चडिरहेकी छौ तर घमण्ड चै कहिल्यै नआवोस तिमीमा नत्र आकाशवाट एकैचेटी पातालमा भासिने छौ। यतीकुरा ख्याल गर्यौ भने तिमीलाई भगवानले दिएको गला र कलाले तिमीलाई नेपाली संगितको आकासमा सधै माथी राख्नेछ।
राष्ट्रले पाएको एउटा अमुल्य गहना, नमन
Ati ramro prastuti rachana rimal ko ani testai ramro butawal ko aayojak kati derai samman purbak nivaunu vayeko cha ak dam derai man paryo
हाम्राे नगरी बुटवल ले कलाकार प्रति जिम्मेवारी वहन गर्दै सुरक्षा दिएको मा आयोजक प्रति नमन्
Good butwal hamro jhapali chelilai Maya gari dinu hai tq butwal
आयोजक टिमलाई सलुट छ कति संमानका साथ सुरक्षा दिनु भएको आयोजक ज्युहरुले !🙏❤️
हाम्रो प्यारो बुटवलमा कार्यक्रम कति राम्रो अहा धेरै बर्ष भो मेला नहेरेको पनि !😘
रचना रिमाल जस्ती अतिनै शालिन र राम्री कस्को मन मुटुमा नबसेको होला र ???
धेरै राम्रो छ बुनु राम्रो गर्दै जानू यसरी नै।।Best off Luck.Rachana
रचना नानिको सबै प्रस्तुति राम्रो छ ।
अती सुन्दर प्रस्त्रुती बैनिको साथै उत्तरोत्तर प्रगतिको कामना
Incredible audience and mellifluous voices of rachna rimal as well as. Thank you so much for organizer team for protecting her.
सधै उत्तरउत्तर प्रगतिको कामना रचना नानी 😍
हाम्रो पुर्बेली चेलि हुन नि त कहा अरु जस्ताे हाे र गुड चेलि
It's a fabolous programme scene and all the best Rachana dedi👍
समयोजक टिमलाईइ धन्यवाद ।wow रचना।
Wow wow kati xitai yetro safalta payeu rachana best of luck ❤️❤️
अत्यन्त सुमधुर स्वरकी धनी रचना बैनी नमन🙏❤️😊
पियारी चेली रचना 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
wowo kasto mitho voice manche ustai i love Rachana Rimal
I am smiling throughout..such a big achievement within this very short period..you are so lucky Rachana ..Congratulations and best wishes
Rachana lai keko daar, sabai jana rachanako dada haru hun.
आज सम्म कै इमान्दार गायिका लाग्छ रचना रिमाल जे बोल्छ सत्य साचो कुरा गर्ने बानी सधै राम्रो होस 🙏💐
Wow rachhana naniko sidha ra saralta yasari nai rahirhos nanu dharai agadi janu hunuhunchha
मलाइ मन पर्ने रचु को ठुलो गाइका हुने लक्ष्यन हो समिक्षा जस्तो बिबाद मा नफस्नु बुनु
मेरो मन पर्ने गायिका रचना रिमाल बैनी
Ya chai kalakar lai nikai ramro surakchya dekhiyo,,yasta sabai kalakar lai hunuparyo
.hai...rachana swte voce
Bhaini chai Nepal koi ek yesto singer ho jaslay derai kisim ko song horu gayera hami sabai lai ekdamai Maan Masti ko ma basna safal pareko cha Khushi bhaini aawdo din horu derai ajai song horu liyera aawnu hos love you ❤️
Bichara Maya lagxa Rachan sis..ko usko pratek geet sundai aako xu ma
very lively singing presentation by rachana. god bless.
आयोजक tim लाई धन्नेबाद छ
Bahini hajurko partivalai safaltako suvkamna x.
Lati nature ko ani ramri mitho sor ko dhani ramro singer hunuhunx rachana baini🥰🥰😘😘😘
Good Morning Namaste 🙏🏻 Happy Holi dhari Maya R MiSs u to So beautiful Song and Voice 🥰🥰🥰🥰
दोस्रो अरुण। लामा / तारा देवि को रुप देखि चेली लाइ🎤
हार्दीक बधाई तथा सफलता को शूभकामना नानु
सेलिब्रेटी भनेको के हो रचना बाट सिकौ। सलिन र सरल पर्सुस्ती दिँदा पनि कुनै कम छैन
जे होस सुरक्षा चाहिँ कडा छ ।
आयोजक टिम लाई बेसेस धन्यवाद ।
रचना र संगीत वालाको नाम लिंदा सुनमा सुगन्ध हुन्थ्यो।
एक दमै राम्रो
अझै धेरै अगाडि बढनु शुभकामना !!
गितको रचनाकार र सङ्गितकारको पनि नाम लिन कहिले नछुटाउनु होला।मेरो सुझाव।
Best Rachana Rimal...तर किन होला नेपाल को स्टेज माथी पछाडी vip हरुले चाक हेरेर बस्ने परम्परा अहिले सम्म पनि कायमै रहेछ । स्याबास्😃
😄😄😄😄😄😄😄😄😄😄
😄😄😄😄😄
रचना तिम्रो जीवन फलोस फुलोश शुभकामना
कोरोना बढ्नु को कारण यो पनि हो है आयोजक जिम्मेवारी हुन पर्छ
कति सालिन कलाकार झापाकाे वाअाे ।रचना गायिका भनेकाे यस्तो हुनुपर्छ
Sabai kalakar vanda salin anusasan rachana rimal😍😍😍😍
top famel Singer of nepal love you sis
Love you rachana sis anju Di ❤️ bahek malai man parne singer tapai
अनुसाशन भनेको रचना जस्तो हुनु parxhh
Badhai chha rachana bunu lai yeti dherai bhabye jana makce ko bichma yeti ramra ramra prastuti dina safal bhayeko ma .
Our Rising star Rachana best of luck
धेरै नै राम्रो छ।
nice Rachana ♥️♥️♥️💓💓💓❤️❤️❤️
Jhapa ko saan rachana rimal😍😍
कति ख्यार गनु भएको ख्यार गरेको देखदा धेरै खुसि लाग्याे
She is going to be a national crush.
रचना बैनी को मिठो स्वर
Nepal Idol jitneharu haraaye, harneharule sansar khaaye....Rachana Rimal, Ashmita Adhikari, Pratap Das..
वाउ कतिमिठो सालिन रचना रिमाल नानीको पस्तुती
न्यु बजाचार्य ले ।चान्स दियेर यो ठाउमा छ।तर अहिले न्यु बजाचार्य को हो चिन्देइन।मान्छेले सबै बिर्सिनु तर गुन नबिर्सिनु ।हामिले धर्म र कर्म को रुपान्तरण गर्नु सिक्नु पर्छ कुरा यति हो।
beautiful, simple leady and nice voice
अाहा रचना नानु धेनेबाद छ
Best Rachana
I love rachana sister I'm your big fan rachana sister
Rachana Rimal have Such an extra voice 💕
रचना बैनिले अाहा ❤️❤️❤️
Congratulations Rachana all the best God bless you
Aaha kati ramro geet gaunu bho nanile👌👌♥️♥️♥️🙏🙏💞💞💞💞🌺🌺🌺🍬🍬👏👏👏👏👏👏👏👏👏👏👏👏
हामी सबै कि प्यारि रचना यसरी सब्बै ले माया र सपाेट गरि दिनु हाेला । ठिकटक मा लाईफ अाउदै गर्नु ल,,🇳🇵🙏🇳🇵🙏🇳🇵♥️🙏♥️🙏🇳🇵♥️🙏🇳🇵♥️🤳
प्यारी रचु 😊😊😍😍😘😘😘😘🌹🌹🌹🌹🌹🌹🌹🌺🌺
Parmeshorlai pahila khoj tyaspachhi Rachana Rimalaikhoj, parmeshorko Chokho bedima Chadau yomero jiwana hk.
सन्दर सोभाकी गाइका इजती पनि
Best of luck Rachna pari 💕😍💕
धन्यवाद रचना बैनी
aaha gayik ta rachana rimal jastai imandar hunuparx
Rachana beautiful voice
Great job 👍
Aayojag team Ramro dekhiyo
Meri pyari rachu 💕💕💕💕
Hami jhapali tw paroyou aago baldinxa jhapali le ♥ 👌
Nepal ko Neha Kakkar 🎉👏
साहीमा श्रेष्ठको व्यापार मेलामा आयको भिडियो छ भने अपलोड गर्न हुन अनुरोध गर्दछु।
#शुभचिन्तक❤️
स्टेज भरी मुख्य अथितिहरुलाई राखी राको चै पूरा हास उठछ, सम्मान गरि सक्यो पछि त आफ्नु आफ्नु आसन ग्रहण गर्नु भन्नु पर्छ नि
Ati sunder performance she is humble so much love her
Aayojak tim ko sistam derai ramro
ATI mitho swor x Rachana bahini