नमस्कार म अनिता चलाउने, प्रकाश सपुत र मेरो नयाँ गीत फुटेका चुरा" हाम्रो तर्फबाट यहाँहरुलाई सुम्पिएका छौँ, यहाँहरुको साथ, सपोर्ट पाउने अपेक्षा गर्दछु, धन्यवाद।
दुर्गम गाउको एक तथाकथित दलित को छोरो प्रकाश , एक तथाकथित दलित को छोरि कविता , सामाजिक कलंक जस्तो अभिशप्त बाट उठेकी उदईमान नायिका नम्रता जो अनहोनी लाई होनी बनाउने प्रेनना हुन् , र उदाउदो गाइका अनिता , वाहा मेरो सिर झुकेको छ आज श्राद्ध ले ,, कला एस्तो चिज हो, जहाँ न जात न धर्म न सानो न ठुलो, हामी सबै को माया को धुकधुकी यिनी सबै को सदा उन्नति होश , कति मिठो गीत सिर्जना गरेको गर्न पनि
प्रकाश सपूत नेपाली संगीतको धरोहर हुन।अहिलेका पुस्ताले केही सिक्न सक्ने वातावरण बनाएका छन्।फरक धारमा गरिएको यो सृजनाले पजि लाखौंको मन जित्नेछ। जय गित जय संगीत।
धेरै राम्रो कथा सहित प्रस्तुत गरिएको यो गित ले मेरो आखा को आँसु रोक्न सकेन कसम प्रकाश सपूत को फयान त हो नै त्यस माथी यस्तो गित निस्केला सोचेको पनि थिएन सुपर यो गित ले सन्सार भर राज गर्न सफल होस कामना गर्छु🙏🙏🙏🙏💃💃💃💃💃
प्रकास सपुत नेपाली सांगितिक आकाशमा फरक शैलि प्रस्तुत गरेर "ब्कलब्ष्टर" हुने एक मात्र सर्जक हुन् । गीतको अन्तयमा भने जस्तै जीन्दगी लामो होस दाइ अझ धेरै नयाँ र उत्कृष्ट सृजना हेर्न बाँकी छ । ❤️ ❤️
🙏🌺🇳🇵🇳🇵🇳🇵🎸what a history ....जहाँ प्रकाश सपूत छ त्यहाँ प्रकाशको प्रभाव त हुन्छ नै मज्जा आयो गित सुनेर संपूर्ण टिमलाई बधाई छ respect nepali music 🙏🙏💐💐🎻🎧️🎤🎸🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Prakash sir....I love you so much...a big fan from 🇵🇭🇵🇭🇵🇭🇵🇭....your voice is such a soothing remedy whenever I feel sad and alone...I love you so much nepal...I love you nepales
This Man is really so talented...he always come up with marvellous concepts and never forget the roots , he proved that there is so much beauty in Nepali culture, and its roots. So much respect 🙏
धेरै खर्च र मेहनत ले बनाएको यो music Video हेर्दा कुनै film भन्दा कम छैन खुब मज्जा लाग्यो सुन्न र हेर्न आगामी दिनमा पनि एस्तै नयाँ नयाँ लोक गित ल्याउनु होला भनी प्रकाश दाई प्रती नम्र अनुरोध गर्द्छु
prakash saput is the one who makes nepali songs in height. Aajkal nepali songs dherai nai improve hudai gako feel hunxa. Thank u prakash saput. U r great. Tapai ko sabai songs ma kei different painxa aru ko song ma vanda
Prakash Saput is the brightest star in the sky of Nepali folk music. His composition, creation and imagination have enriched Nepali music. I am really proud of Prakash Saput's music.
नमस्कार म अनिता चलाउने,
प्रकाश सपुत र मेरो नयाँ गीत फुटेका चुरा" हाम्रो तर्फबाट यहाँहरुलाई सुम्पिएका छौँ, यहाँहरुको साथ, सपोर्ट पाउने अपेक्षा गर्दछु, धन्यवाद।
congratulation🤗
CONGRATULATIONS.
NEW CONCEPT.
I LIKE IT.
Ati ramro safalata ko shubha kamana
song ramo xa mah lie mn paryoo ...ani namrata lie yoo looks rani jastai dekhayooo koo xa
So perfect song
दुर्गम गाउको एक तथाकथित दलित को छोरो प्रकाश , एक तथाकथित दलित को छोरि कविता , सामाजिक कलंक जस्तो अभिशप्त बाट उठेकी उदईमान नायिका नम्रता जो अनहोनी लाई होनी बनाउने प्रेनना हुन् , र उदाउदो गाइका अनिता , वाहा मेरो सिर झुकेको छ आज श्राद्ध ले
,, कला एस्तो चिज हो, जहाँ न जात न धर्म न सानो न ठुलो, हामी सबै को माया को धुकधुकी यिनी सबै को सदा उन्नति होश , कति मिठो गीत सिर्जना गरेको गर्न पनि
जति जेसुकै गरेपनि केही सानो मिस्टेक हुदा बित्तिकै यो नेपालको हिन्दू समाजले दमाइ कामी सार्की आदी भनेर भुक्न लाग्छ 😭😭😭😭
मनमा छुरा हान्नु भयो यार❤
@@drivinginsaudiarabia5356 100%सही भन्नू भयाे
प्रकाश सपुतको फ्यानहरु हाजिर गरौँ । दोस्रो भागको लागि अग्रिम शुभकामना ।
❤❤❤❤❤❤
प्रकाश सपुतका क्रियसनले गर्बले आँशु झर्छ ! दाजु ! धेरै माया !
😍
Dami congrah 💜🥰
ati ramro badhai chha saputa
Ooo
पकास शपु कोगित
2025 मा यो गित सुन्ने को को हुनुहुन्छ हाजिर हौं ।😊
Ma xu
यसो कथा हेर्दा त राजतन्त्र आउला जस्तो फिल भयो त । यो मिहेनत को लागी बधाई छ ।
Aaux daaju aau😍
प्रकाश सपूत नेपाली संगीतको धरोहर हुन।अहिलेका पुस्ताले केही सिक्न सक्ने वातावरण बनाएका छन्।फरक धारमा गरिएको यो सृजनाले पजि लाखौंको मन जित्नेछ।
जय गित जय संगीत।
Lakhau Banda ni crodau ko
@@aashishgaming6122 ,,?u.य?,,जिल्लामा
कहाँबाट आएको होला यस्तो यस्तो Idea प्रकास सपुतजीलाई ?
Salute छ मेरो ❤️
Hindi film Baahubali ra Padmawat herera!
प्रकाश भाई तिमी नेपाली को गौरव हो । शुभकामना विश्व भरी नेपाली को नाम माथी राखनू को लागी ।
झट्ट हेर्दा कुनै बलिउड भन्दा कम छैन सफलताकाे शुभकामना
बलिउड कै कपि हो है ।🤣🤣
प्रकाश तिम्रो जन्म हुने दिन कस्तो थियो? संगीत मा तिम्रो पाइला आए देखि कहिलै स्रोतालाइ निराश बनायनौ । सलाम छ है
🥰🥰❤❤
एक्दमै मज्जा आयो 2 घन्टाको फिल्म हेरेको जस्तो फिल भयो 😍 बधाई छ सबै टिमलाइ 😍
Multi talented award goes to prakash saput
Ko ko sahamat 👍👍
His creation r damm 🔥🔥🔥🔥
वा प्रकाश ब्रदर वा सलाम ....नेपालि गित सँगितक्षेत्रमा लगातार छक्का प्रहार गरेर नयाँ उचाईमा पुर्याउन सफल एक हिरो
साच्चिकै अरु भिडियो ५ मिनेट हेर्न पनि गारो हुन्छ,यति लामो भिडियो आँखा झिमिक्क नगरी सकियो। अति उत्कृष्ट लाग्यो ।
Sahi kura
Mind blowing❣❣❣❣
Sahi.kura.ho
नेपाली बाहुबली प्रकाश सपुतले बनाऊनु पर्छ है । सहमत हुनेले ठोकम लाईक
👇👍
*अरे वा तपाइको त्यो concept , त्यो creation वा वा ,तपाइको यो प्रतीभालाई मेरा निधारले चुम्न पाउ , प्रिय प्रकाश!*
सुरुमा प्रकाश सर को छोरी प्रविष्ट बोलेको मन पराउने यता ।❤️❤️🙋🙋
Mah
Wow uhako xori po ho ra so cute and innocent voice...wow Pailo Choti international level ko music video Berna payo...
@@santatamang4044 honi hjr tq fro comment
बजारमा जस्तोसुकै ब्रह्माण्ड आए पनि मलाई सबैभन्दा मन पर्ने प्रकाश सपूत ब्रह्माण्ड नै हो wow 💖
👍️
यो त सुपरहित फिल्मलाइ पनि पछारोनी सफलता अबस्य मिल्नेछ बधाई छ्💐💐💐💐💐
प्रकाश सपुत को फ्यान जती येता like गरुम
Annapurna Online Hd Tv युट्युबमा जसरि देखाएको छ सत्य हो?, जानकारि पाउ है।
*❤प्रकाश सरको गलबन्दी पछिको राम्रो प्रस्तुति हेर्न पाइयो.....साह्रै खुशी लाग्यो❤*
Helo Dada
Hello pardeep sir😍😍
Helo dada
Next Part मा राजा बाचेको हेर्न चाहाना भएका जति यता हजिर हौ
(To Be continue) .....
हजुरको एति राम्रो प्रतिभा प्रति म आभारि छु कसैको नजर नलागोश भगावानले सदैव रक्षा गरून् 🙏🙏 प्रकाश शपुत
Waw 💞👌🏼❤️👌🏼💞nice
धेरै राम्रो कथा सहित प्रस्तुत गरिएको यो गित ले मेरो आखा को आँसु रोक्न सकेन कसम प्रकाश सपूत को फयान त हो नै त्यस माथी यस्तो गित निस्केला सोचेको पनि थिएन सुपर यो गित ले सन्सार भर राज गर्न सफल होस कामना गर्छु🙏🙏🙏🙏💃💃💃💃💃
प्रकाश यो एउटा मन छ , त्यो पनि कति चोटि जित्छौ यार । तिमी बाचुन्जेल नेपाली संगीतको राजा नै हुनेछौ । ❤️🙏❤️🙏😍🇳🇵
🙏🙏🙏🙏🙏
यो भिडियो हेरेर प्रकाश सपुत दाइलाई नेपाली बाहुबली भन्न मन लाग्यो सलाम छ दाजु
यो गीत अब ट्रेडिङ मा छिट्टै देखिन पाइयोस्।।।।।
को को सहमत हुनुहुन्छ।।।।।
पक्का हो
ma pani sahamati xu daa
@@MakarRawat maile yeuta comedy video banako xu herera kasto laagyo comment maa vandinu hai ua-cam.com/video/fKuNDzB9gFM/v-deo.html
राम्रो सिजना टेडिङमा जानुनै पछ
Subhakamana
यति राम्रो सुन्दर प्रस्तुति , बयान गर्ने कुनै शब्द नै भेटिन । बस् गीतमै काफी छ ।😍😍😍😍
धेरै दिनको प्रतिक्षापछि हेर्न सुन्न पाइयो। सार्है मिठो गीत। धेरै धेरै सफलताको शुभकामना छ प्रकाश सपुत जि अनि सम्पूर्ण परिवारलाई ।
Sai ho
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बदला बरिलै जस्तै होकि भन्ने सोचेको थिए निकै भिन्न पाए।
उत्कृष्ट प्रस्तुति 👏👏👏
प्रकास सपुत नेपाली सांगितिक आकाशमा फरक शैलि प्रस्तुत गरेर "ब्कलब्ष्टर" हुने एक मात्र सर्जक हुन् । गीतको अन्तयमा भने जस्तै जीन्दगी लामो होस दाइ अझ धेरै नयाँ र उत्कृष्ट सृजना हेर्न बाँकी छ ।
❤️ ❤️
I
I
I like parkash
🙏🌺🇳🇵🇳🇵🇳🇵🎸what a history ....जहाँ प्रकाश सपूत छ त्यहाँ प्रकाशको प्रभाव त हुन्छ नै मज्जा आयो गित सुनेर संपूर्ण टिमलाई बधाई छ respect nepali music 🙏🙏💐💐🎻🎧️🎤🎸🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
कसम नेपाली movie दुई घन्टा को भन्दा पनि यो गितमा धेरै कहानी छ यार । अब यहीँ तिम ले नेपाल को राजा को बारेमा फिलिम बनाउनु पर्छ यार ।
Um bhnya
He is taking NEPALI MUSIC to another planet.....HUGE RESPECT
Good night🙏
ua-cam.com/video/6Cx7zgj2XRc/v-deo.html
Maile euta comedy video banako chu herera kasto lagchha comment garnus hai
Differently
planet? another level chai hola 😆
पाउजुको तिम्रो छम् छम् छम्
जस्तो कि खोलाको कल्कल् कल्,
सुनिरहुँ जस्तो लागिरहने हरेक पल,
जस्तो कि अम्मलको तल्तल् तल् !!
आहा!! लभ्यु प्रकाश दाजु !❣
Prakash Saput, by far you are the best artist in Nepal. No one is even an inch closer to your talent and creativity. Wish you all the best.
😇😇😇😇😇😢😢😢😢
यो गितलाई ट्रेन्डिङ मा देख्न चाहने जति एता आउँ है😍🇳🇵❣️
#जय_गित_जय_संगीत🇳🇵❣️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रकास सपुत नेपाली सांगीतिक क्षेत्रको उज्ज्वल नक्षत्र जुन सधै भरि चम्किरहने छ्। वाह!
Sarai mito songs ta
नेपाली लोक क्षेत्रका उदाउँदो तारा प्रकाश सपुतलाई रास्ट्रले हरतरह बाट सम्मान गरेको देख्न पाईयोस ।जनताको सम्मान त छदैछ ।
सुनेर न थाक्ने जति यता हाजिर गरौ ।।
Ekdam dherai herxu💕💕 kasto ramro k
🙋♂️🙋♂️
प्रकाश सपूत दाइको फ्यान जति यता हाजिर
नेपाली मा पनि यति स्तरीय गित आउन लाग्यो खुसि लाग्छ ॥ स्तरीय गायक प्रकाश सपूत लाई धेरै धन्यबाद॥🥇🥇🥇🎁🎁🎥🎥🎥
5 पटक हेर्दै छु मैले जस्तो धेरै पटक हेरेको साथीहरु एता हाजिरी हुनु त।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪
Ma pni chhu hai
7 times bro
10 choti
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤BTR❤❤❤❤❤❤❤
वाह प्रकाश भाइ हजुरको कल्पना शक्तिलाइ सलाम!एउटा गीत/भिडियो भित्र पुरा उपन्यास भेटिन्छ,समाजको एउटा कथा भेटिन्छ।
Prakash sir....I love you so much...a big fan from 🇵🇭🇵🇭🇵🇭🇵🇭....your voice is such a soothing remedy whenever I feel sad and alone...I love you so much nepal...I love you nepales
😱 😱
प्रकाश दाइ को छोरी कति मीठो बोलेको सुरुमै अनि अन्त्यमा भाउजू को पनि आबाज आहा मान्नै पर्छ हजुरको दिमाग 😍😍😍😍
प्रकाश साँच्चै प्रकाश हौ, जहाँ तिमि छौ त्यहाँ उज्यालो छ , सल्यूट छ ! Lovly song.
गित निकै उत्कृष्ट छ सफलता को शुभकामना गितले करोड क्लबमा प्रवेश गरोस् ।
प्रकाश दादाको हरेक सिर्जनाले नेपाली गीत सङ्गीत लाई नौलोपन दिन्छ 💕💕
दुई दिनमै नम्बर वान ट्रेडिङमा जान्छ कसम, सुपरडुपर हिट होस् सफलताको शुभकामना😍😍
Yes
@@shyamsundarneupane3497 🥰
गई सकाे सर दुई लाख पुग्न लागाे
@@harkabahadur1933 umm sir
१० चोटी हेर्दा पनि अझै हेरिरहु लाग्ने के।
एक चोटी भन्दा बढी हेर्ने को को हुनुहुन्छ??!!🙏🙏
कति मिठो गीत्😍😍 धुन सुन्ने बित्तिकै जररर काडा उम्रीयाे 💓💓
प्रकाश सर को प्रतिभा बयान गर्ने शब्द नै छैन😊
Lots of love this song from 🇮🇳 India this is the best song ever love from 🇮🇳
🔥🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 5:23
कहिलेकाही प्रकाश सपूत हाम्रो बागलुङको हुन भन्न पाउदा नि यसै गर्व लाग्छ,Proud of you prakash saput.
ua-cam.com/video/W83KEXeRXU4/v-deo.html
कविता पनि नायिका को रुप र अभिनय भन्दा कम छैन । अर्कोपटक अझै राम्रो कथामा आधारित भिडियो बनोस mr. #Parkash ज्यु
Give this man to every madel no one deserved better than him. What a gem parkash saput! Hats of daju.
Medal hunxa hwww
@@shanks2477 h good hgfh fishhook
Yah, but someone please give this man a basic English knowledge.
एकदम राम्रो Concept❤️
प्रकाश प्रकाश रहेनन उनी नाम भए ब्राण्ड भए अनि सबै भन्दा ठूलो सबैको ढुकढुकी भए 😊😊
प्रकाश सपुतको नयाँ गितको पर्खाइमा बस्ने यता हाजिर हुम त साथीहरू 💞
_अभिनय र गायन दमदार, 🎉😻 बधाई छ सम्पूर्ण फुटेका चुरा टीम लाई_
ho hana mote😂
@@aatmapaudel9106 🥰😁
कथा राम्रो छ । त्यसै माथी अभिनय पनि । बधाई छ प्रकाश भाई लगाएत सबै टिम लाई ।
नम्रताको फ्यानहरु को को हुनुहुन्छ ? 🙋♀️🙋♀️
🤚
she is an inspiration. such a strong lady. salute
She is litreally stunning 😍😊
blue film ko fan hu!
ma dieheart fan namrata ko
हरेक शृजनामा नयाँ नयाँ प्रकाश छर्न खोज्ने एक मात्र गायक नायक प्रकाश सपुतलाइ माया गर्ने कोको हुनुहुन्छ
Bollywood awaits Amir khan, and here we are always waiting Mr. Saput , Hats off for his creativity level
obviously 🙏👍️👏👏
😂yes really that's truth
true
Not amir khan 🤣🤣🤣🤣
साच्चै यो गीत जति राम्रो छ नि: झन भिडियो त झनै जति हेरे पनि नअघाउने कस्तो बिलकुलै नयाँ प्रस्तुति कस्तो दिमाग ! बधाई छ हाम्रो प्रकाश सपुत भाइलाई।
कथामा पनि पढेको फिल्ममा पनि देखेको
पढेको देखेको पिरति तिमिसँग हुन लेखेको
फुटेका चुराले हातै काटेको मायाका कुराले
रातै काटेको अरे वा वा कति मिठो गित ❤️
बरु अल्लि ढिलो आवोस तर कडा ल्याउन पर्छ है प्रकाश भाइ अरु का झै गीत धेरै ल्याउनु मात्रै ठुलो कुरा हैन तर राम्रो ल्याउन ठुलो कुरा को जय गीत।
लाजको पर्द हटाइदेउ मुहारको चकचक छेकियो
सोर्गमा हुन्छन रे अप्सरा धर्तिमा कसरी देखियो
wow what a line. salute prakash sir.
प्रकाश दाई i am your big fan plz part 2 चाहियो । मैले त बल्ल 2078 साल मा हेरे मन छोयो 😢❤️
कथामा पनि पढेको, फिलिममा पनि देखेको पढेको देखेको पिरती तिमीसंग हुन लेखेको पत्तै भएन, थाहै भएन..... ❤️❤️❤️
hmm rukumeli
😂😂😂😂
जहिल्यै extra को आशा गरीन्छ, त्यो नेपाली गीत संगीतको जगतमा प्रकाश सपुत आएर तृष्णा मेटीदीन्छ ! धन्यवाद र शुभकामना टीम प्रती 🙏😘👏
Part 2 को लागी 32 लाख भ्युवर अहीले नै कमाईसक्ननु भो शुभकामना छ, Kabita Nepali ~ I love her dance😍😍
Nepali geet ma best of best video badhai xa
आ हा कति मिठो गीत नेपाली लोक गित सङ्गीत मा मेरो मोह बदाउने प्रकाश जि को यो गीतले करोडौं नेपाली को मन जितोस।
एकदमै उत्कृष्ट सिर्जना । प्रकाश सपुतले आफु अब्बल दर्जाको सर्जक भएको कुरा फेरी एकपटक पुष्टि गरेका छन् । लाखौंलाख शुभकामना ❤️❤️❤️
धेरैमन छोयो , प्रकाश सपुत आफ्नै कलाकारिताले बाच्न सक्ने कलाकार हुन , सबैलाई धन्यबाद
Prakash Saput drives the new era of Nepalese music industry, Big fan of his work and personality
This Man is really so talented...he always come up with marvellous concepts and never forget the roots , he proved that there is so much beauty in Nepali culture, and its roots. So much respect 🙏
Well said Sharmilaji!
A Great Showman is borne in Nepali Art Arena👏
Yes kaha Bata auxa esto talent hats off you prakash da💓💓💓💓💓💓
प्रकाश सपूत गीत संगीतको नक्षेत्र हुनुहुन्छ।
सधै भरि आज जे छ त्यो भन्दा हजारौ गूणा ठूलो योग्दान रहिरहोस दाईको ठूलो फ्यान म ❣️❣️
धेरै खर्च र मेहनत ले बनाएको यो music Video हेर्दा कुनै film भन्दा कम छैन खुब मज्जा लाग्यो सुन्न र हेर्न आगामी दिनमा पनि एस्तै नयाँ नयाँ लोक गित ल्याउनु होला भनी प्रकाश दाई प्रती नम्र अनुरोध गर्द्छु
धेरै राम्रो छ ।बधाई छ यो नयाँ गित सुपर hiट हुनेछ,सम्पूर्ण नेपालीले धेरै मन पराउने छन् ।🤩😍👍️👌
Female Dance अतिनै मन पराउने मै मात्र हाे क्या हाे😃😊
👇
Man parena , Prakash Saput ko dance thik cha
Kabita ko kam 🙏🙏🙏👍👍😭😭
Ma ni xu
@@rameyzrai1257 n5
malai taw dubai ko man pareyo dance...
कसम यो गित हेरिरहदा राजतन्त्रको याद आयो😃
प्रकाश शपुतको हरेक प्रस्तुतीकरण उत्कृष्ट र मन पर्ने हुन्छ
गित को कथा सुन्दा अर्को भाग पक्का अाउछ फुटेको चुरा 2 हेर्ने जति एता हाजिर हुनु होला धन्यवाद
Words are carefully chosen, extremely balanced, pure and beautiful..probably one of the best lyrics Nepali music industry would ever see.
prakash saput is the one who makes nepali songs in height. Aajkal nepali songs dherai nai improve hudai gako feel hunxa. Thank u prakash saput. U r great. Tapai ko sabai songs ma kei different painxa aru ko song ma vanda
आहा ! कति राम्रो गीत छ, प्रकाश सपुत जस्ता गायक नेपाल मा कमै छन्
Nice song daju parkash
Prakash dai is someone who is introducing our tradition and culture to the younger generation who are being westernized.. 🙏🙏
true
Such a standard set, dance and song in our country....live long Nepali music industry.... Amazing amazing...best wishes to entire team
Greater
यस्तो राम्रो सर्जक प्रकाश सपूत दाजुको अब एउटा फिल्म पनि ल्याउनु पर्यो हामी हरु माज भन्ने जति हाजिर हौ त
फिल्म एकदम मौलिक होस
पर्देसी 2 आउदैछ अब । आत्तिनु हुदैन आउँछ बिस्तारै ।
कडा होइन एक दम कडा प्रकश सपुतले जस्लाई छुन्छ उसलाई हिरा बनाउने रहेछ ।जति हेरे पनि हेरि रहु लग्ने बबाल छ।
प्रकाश सपूत पनि एउटा ब्रान्ड हो खत्रै आउँछ राम्रो छ गित कन्सेप्ट सब्बै थोक लास्टमा भाउजुको voice पनि रैछ थोरै ।।
Dherai ramro lagyo parkas daiko concept ati ramro hunxa
प्रकाश सपूत को लागि एक like
👇️
गितको अर्को part कथा पूरा भएको हेर्न मन भयो!धेरै मेहनत गरिएको vdo🤗🤗
अर्को भागको प्रतिक्षामा छु अग्रिम शुभकामना prakash जी लाई
Q
प्रकाश सपूत जीले लोक गीतलाई नया परिबर्तन नै बनायो ॥ धेरै खुसि लग्यो राम्रो राम्रो गीतहरु मात्रा बजारमा अाउछन प्रकाश जीको
Prakash Saput is the brightest star in the sky of Nepali folk music. His composition, creation and imagination have enriched Nepali music. I am really proud of Prakash Saput's music.
प्रकाश् सपुत को सिर्जना र नम्रता श्रेष्ठको लागि को अभिनय को लागि कति लाइक जम्मा हुन्छ। हेरौं 😍😍
Top1ma parne xa
मर्यो भने भनिदिनु रानीको लागि ज्यान दियो !!
यदि यो बाच्यो भने अबको राजा यहि हुनेछ 🥰🥰🥰🥰 अर्को भाग को प्रतिक्षामा को को हुनुहुन्छ??
i am waiting
Ab taw First ma bol maya 2 ho ani yasko palo aauchha