SEE मा फेल भएका बिधार्थीहरुले आ त्मह त्या गर्ने थालेपछि सांसदहरुको उग्ररुप: शिक्षामन्त्रीको सातो खाए

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • #SumanaShrestha#SeeResult#Onlinetvnepal
    Guest : Sumana Shrestha, Pradip Paudel
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 417

  • @word_story01
    @word_story01 3 місяці тому +43

    यो पाटिले गोजिबाट बनाएको शिक्षकहरु सडकमा आएर पसारिएको नतिजा हो।

  • @madhubohara4993
    @madhubohara4993 3 місяці тому +10

    यसकाे जिम्मा सबैले लिनु पर्छ, मुख्य गरि पुराना शासक

  • @karnajaprel2314
    @karnajaprel2314 3 місяці тому +40

    काँग्रेस एमालेका झोलेहरुका कारण बिध्यार्थिहरको पढाइ बिगारेको हो ।

  • @tulasisubedi6603
    @tulasisubedi6603 3 місяці тому +45

    काग्रेस एमाले माओबादी फेल भयको हो

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @amarbindas
    @amarbindas 3 місяці тому +38

    शिक्षा मन्त्री ले भनिराखेका छन जवसम्म शिक्षकलाई राजनीति मुक्त गराउने काम हुदैन तब सम्म यस्तै हाे

    • @narayanprasadshrestha9370
      @narayanprasadshrestha9370 3 місяці тому

      गफ सम्सदमा पढाकाे भयपाे

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @himshrestha1293
    @himshrestha1293 3 місяці тому +52

    शिक्षा क्षेत्र राजनितिको अखडा भएको ले यो परिणाम आएको हो ।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @DevSingh-di3vv
    @DevSingh-di3vv 3 місяці тому +28

    यसमा शिक्षा मन्त्री काे के गल्ती हों तिमी हरु बढी न भुक

    • @puspathapa3064
      @puspathapa3064 3 місяці тому +1

      Chor neta harule jhole sikxak bharna garne ani ahile naya mantri le phohor badarna khojda sumana lai dos dinxan chor lendupe netaharu. Any way sumna sis agi badnus yi 35 barsa dekhiko pahor badarnus.

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @safurkhan7276
    @safurkhan7276 3 місяці тому +3

    पढाउनु पर्ने शिक्षक काङ्ग्रेस एमाले माओवादी को भर्ती केन्द्र भए पछि यो नतिजा आउनु के नौलो कुरा हुन्छ र

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 3 місяці тому +4

    सबै शिक्षक झोले भय रजनितिक गर्छ्न पढाउदैनन अनि के लेख्दै नलेखी पास गरिदिने हो भने परीक्षा किन लिने? ३४ बर्स देखि के गरियो अनि ३ महिना अघि भयको शिक्षा मत्रीले सबै जिम्मेवारी लिनु पर्ने हो र ?

  • @chhitizsharma3509
    @chhitizsharma3509 3 місяці тому +11

    तिम्रा झोले हरु लाई भर्ती केन्द्र बनाएपछि हो यस्तो भएको

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 3 місяці тому +8

    यसकाे जिम्मा काँग्रेस,एमाले र माओबादिले लिनु पर्दछ ।

  • @khemneupane2023
    @khemneupane2023 3 місяці тому +9

    तिमिहरुलेनै भर्तिकेन्द बनाएका कारणले गर्दा नै यस्तै भएकाे हाे ।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @सिन्धुपाल्चोकतामाङमौलिकव्हाईला

    शिक्षाक जति कंग्रेस ,एमाले ,माओवादीको झोले बने पछि कसरी पास हुन्छ विद्यार्थी

  • @bhairavimedianepal6400
    @bhairavimedianepal6400 3 місяці тому +5

    त हरुको पार्टीको झोले बने शिक्षक?? अनि कसरी हुन्छ त पास???

  • @Radha_704
    @Radha_704 3 місяці тому +6

    अयोग्यलाइ पास गराउने हो भने exam किन लिनुपर्ने भतुवा

  • @ManoharmanShakya-c3k
    @ManoharmanShakya-c3k 3 місяці тому +6

    यस्ता भष्ट नेताहरू भए सम्म गुणस्तर शिक्षा उत्पादन हुदैन ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 місяці тому +9

    सरकार र पाटिका झाेले शिक्षक भर्ति गरेपछी काे परिणाम

  • @shuvakandel2065
    @shuvakandel2065 3 місяці тому +5

    ए माम पाका पौडेल तिमी शिक्षामन्त्री भएँ के गर्थ्यौ

  • @bijaykarki5360
    @bijaykarki5360 3 місяці тому +7

    परिक्षामा सहभागी हुने जति सबैलाई पासको ब्यबस्था गरौं नाटक खत्तम

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 місяці тому +3

    एमाले काङ्ग्रेस को कार्यकर्ताले असक्त बनाएको सिक्षा क्षेत्रलाइ अब सुमनाले भुत्रो गर्नु चोर दलालहरु

  • @hastaramrai7312
    @hastaramrai7312 3 місяці тому +4

    नीजी विद्यालय खारेज गर्ने हिम्मत छ ? ल सबै नीजी विद्यालय खारेज गरेर सरकारी विद्यालय बनाउनु त !

  • @netrathapaliya8998
    @netrathapaliya8998 3 місяці тому +4

    नेताका झोले शिक्षक शिक्षिका र काठमाण्डौको सडकमा उत्तानो परेपछि कसरी पास हुन्छत

  • @bibekxettri9742
    @bibekxettri9742 3 місяці тому +15

    पढ्नु पर्यो नि त हो पढ्नी जति त सब pass भाको छन् त

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @khemneupane2023
    @khemneupane2023 3 місяці тому +3

    आफुले बाेलेका कुराहरुले आफै लाई कुरि कुरि हुने कुरा गर्न यी नालायक हरुलाई लाज लाग्दैन ? हैन सरकारले गरेन गरेन भनिरहदा , ३५ बर्ष देखि काे छ सरकारमा? हावाका तालका question बनाएर पडाएका बिध्यार्थि हरुबाट देशले के पायाे

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 3 місяці тому +9

    न.१ पाटिका झोले शिक्षक भयको ले न२.बिध्यार्थी कमि मोबाइल लिएर पढाई मा ध्यान नदिएको
    न.३ गरिबको कारण बिध्यार्थी ले पढ्न र लेख्न अन्य पढाइ प्रतिको बेबस्था नभयको ले
    ४.बिध्यलयमा फोहरि राजनिति धुसेको ले

    • @GAMER_KING160
      @GAMER_KING160 3 місяці тому

      no5
      Raksi churot jaad tira dhyn jaanale

    • @narayennarayen5413
      @narayennarayen5413 3 місяці тому

      6 gaja tanna tanna tanne gariko le 😅sachekai vaniko ho la​@@GAMER_KING160

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @baikunthagc3637
    @baikunthagc3637 3 місяці тому +1

    पाटिको झोले मास्टरहरुलाई टूंडिखेलमा अभिनन्दन गर

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 місяці тому +3

    नभुक पुराना पाटिका कारण फेल भको हो

  • @RamPrasadSharma-e1u
    @RamPrasadSharma-e1u 3 місяці тому +1

    शिक्षकलाई कार्यकर्ता वनाउने बिधालयलाई राजनितिकाे अखडा अझ वढि भयाे भने वढि पास हुन्छन ।

  • @ramgibudhathoki4814
    @ramgibudhathoki4814 3 місяці тому +2

    शिक्षा क्षेत्र मा राजनीति गरने पनि इनै हुन अहिले ठूला ठूला भासण दिएर के गरनु

  • @rameshkandel3814
    @rameshkandel3814 3 місяці тому +2

    काङ्ग्रेस र एमाले माओबादी ले गर्दा य्स्तो भाको हो

  • @meditaionandrelaxation9108
    @meditaionandrelaxation9108 3 місяці тому +3

    शिक्षक ले नभई नेताहरुले पढाएको भएर यस्तो भएको हो

  • @balramtiwari3405
    @balramtiwari3405 3 місяці тому +1

    टीचर जती सबै लाई तिम्र झोले बनायौ अनी सरकार फेल नभऐर को फेल हूने त पहीला सबै शिक्षेक कै see को जाच लीनु की मार्कशीट किनी ल्याऐका सबै फेल होलान तिम्रा झोला बोकने लाई जगीर दीऐको नतीजा

  • @Vlogge.Pandap
    @Vlogge.Pandap 3 місяці тому +1

    सरासर योजना बद्द तरिकाले ५२ प्रर्तिसत फेल गरायो पास गरायता सबै जापान कोरिया अन्य देस हाकिन्छन फेल गरायसि सबै नेपालमा बस्छन अनि भोट पाहिन्छ भनेर

  • @arjunmahat4083
    @arjunmahat4083 3 місяці тому +2

    यो सब देश बर्बाद पार्ने र शिक्षा क्षेत्रमा तहस नहस पारेका यिनै बोल्ने मान्छेहरुले हो ।।।

  • @kalakbahadur5623
    @kalakbahadur5623 3 місяці тому +4

    यसको जिम्मेवारी नेपाली काँग्रेस, एमाले, र माओवादी पार्टीले लिनु पर्छ।

    • @dawauk7811
      @dawauk7811 3 місяці тому

      येस्को जिम्मेवारी नेपाली कङ्रेस एमाले र माओबादी ले लिनु पर्छ किन भने.........

  • @DbDhami-y8n
    @DbDhami-y8n 3 місяці тому +1

    तिमी जस्ता निकम्मा जबसम्म नीति निमार्ताकाे रुपमा रहन्छाै हालत यस्तै हुन्छ।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 3 місяці тому +4

    बल्ल लदका कार्यकर्ताकाे आँखा उघ्रेला जस्ताे छ । सही कुरा शिक्षा क्षेत्रलाई पूर्ण राजनीतिक मुक्त हुनै पर्छ । शिक्षाकाे सुधारकाे लागि शिक्षा मन्त्रीकाे महान ज्ञान, साेच र व्यववहारलाई सबैले साथ दिनुपर्छ ।❤❤❤❤❤

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 місяці тому

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, UA-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @indramanikhanal8013
    @indramanikhanal8013 3 місяці тому +2

    यसैगरी भ्रास्टाचार विरुद्ध बोल्न यी साम्सद हरुलाइ किन आट आउदैन

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 місяці тому

    येचोर चोर्निहो फेलहुनुमा मन्त्रिको गल्तिहोभनि सुमनाआऊनुभन्दापैलाकोथियोतेल्लेलिनुपर्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 місяці тому

    अज सिछेक्लाईराजनिति बाटअलग राषिन्नतबसम्मयेहिहुन्छ किनचिच्याऊनुपर्यो तिमिहरुनैहोदोसि जोचोरऊसैकोठुलोसोर सालाकुकुर्हो

  • @debendratamang4377
    @debendratamang4377 3 місяці тому +1

    तिमी हरूले मत्रि पायन भनेर कराउछ भाते हरू

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 3 місяці тому +1

    तिमी हरू को कारण ले गर्दा हो डाँका हरू

  • @phurbatamang1379
    @phurbatamang1379 3 місяці тому +2

    मान्छे जत्रो मोबाइल बोकेर हिडेपछि भुत्राको SEE पास गर्छन् ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 місяці тому

    योसबैचोरनेता सालेकुकुर्गधाजोछन्नि पुराना भनेरचिनियेका ईदुईबाऊलेजन्माका ईन्कोयेक बाऊभारतमाछअर्कोअमेरिकामाछ नेपालकोत बिचरासुत्नपनि येक्लैसुत्छतरछोरालेत बाबाऊसैलाईभन्छकेगरुसईनैलेहो

  • @darbinsunam7607
    @darbinsunam7607 3 місяці тому +2

    भन्न खोजेको के हो ?सबैलाई पास बनाउने भए exam के को लागी ??

  • @narbahadur7247
    @narbahadur7247 3 місяці тому +1

    अहिले बिद्यार्थी फेल भए भनेर समसद मा हङा मा गर्छस तेरो पार्टी नै हो आफ्नो मान्छे लाई जस्ले ५०% लियेर SEE पास हुने लाई Techer बनाउछौ अनि अहिले यो भयो उ भयो थुक्क सरम छैन तिमि हरु लाई ।।

  • @birendrasatcota1708
    @birendrasatcota1708 3 місяці тому

    राणीकाछोराहरू,पढ्दैनपढेका आवारा हरूलाई जबर्जस्ति पासगर्दिनूपर्ने भयो,सुमनाले जे गरीन सहिगरेकि छन्,

  • @NimaNima-bx9ds
    @NimaNima-bx9ds 3 місяці тому

    एमाले माओवादी काङ्ग्रेस फेल भएंरैछ बुजियो😊

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 місяці тому

    काङ्ग्रेस एमाले माओबादी पार्टिको नितिको कारणले देशको दुर्गती भएकोछ ।

  • @SantoshKb-t7e
    @SantoshKb-t7e 3 місяці тому

    तिमीहरू जस्तो झोले अनि तिमीहरूको झोले टिचरहरू भए पछाडि कसरी पास हुन्छन् त विद्यार्थीहरु

  • @Narjun2008
    @Narjun2008 3 місяці тому

    Exam नै नलिए भो नी।सबैलाई पास बनाइदिए भो।की education System बदल्नु पर्यो।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 місяці тому

    शिक्षक सबैले पाटी को झण्डा बोकेको हुन्छ अनि भुत्रो को पढाउछन विद्यार्थी लाई 😡

  • @Gopal-y8d
    @Gopal-y8d 3 місяці тому +1

    नेताजि हरू शिक्षकहरूलाई काल्समा भन्दा पटिॅको झोला बोकाउने अहिले कसलाइ सुनाएको ।यो सबैको जस अबजस तिमी हकूले नै लिनु पछॅ।

  • @minaaryal6498
    @minaaryal6498 3 місяці тому +2

    A garu chup

  • @bipinbudhathoki7412
    @bipinbudhathoki7412 3 місяці тому

    कांग्रेस को कारण एमाले को कारण fail भए विद्यार्थी अनि देश धकेलियो 20 वर्ष पछि

  • @biradhikari5466
    @biradhikari5466 3 місяці тому

    मित्रहरू राजनिती दलका भात्री संगठनहरु सबैखारेजगर अादी समस्या समाधान हुन्छहै हजुर नमस्कार

  • @liladhar4865
    @liladhar4865 3 місяці тому

    शिक्षकहरु पार्टीको झोले भएको कारणले यस्तो नतिजा आएको ।

  • @ReshBiswakarma
    @ReshBiswakarma 3 місяці тому

    मास्टार नेताको झोलेभयर हिडदा काह हुनुहुन्थो माननीय जुउ

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 місяці тому

    कुन कुन पार्टीका डाँकाहरू हुन् शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने!!!

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 місяці тому

    तिमिहरुले भ्रस्टचार गरेर सिध्यायको देस अहिले यकैचोटि जादुजस्तो गरेर 3 महिनामै सुधार भैसक्नुपर्ने हाउडिगफ मात्र गरेर हुन्छ ?

  • @hastaramrai7312
    @hastaramrai7312 3 місяці тому +3

    नपढेपछि फेल त हुन्छ नि ?

  • @Narmalboy6615
    @Narmalboy6615 3 місяці тому +1

    अझै बनाउ चोरहरु पार्टी का झोले कार्यकर्ता तिमिहरु चोर ले बिगारेकोत होनि नानाथरी संगठन बनायर

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 3 місяці тому

    झोले शिक्षक बनाउने परिणाम उच्च खोज्ने कहाँ हुन्छ ?

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 місяці тому

    जयेसुमनाजिऊ जयेरासोपा काङ्गेर्स्मावबादि येमाले मधेसबादि बाई बाई रासोपा राप्रपा बालेन्साहा गोपिहमाल हर्षसाङ्पाङ्ग हाईहाई

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 3 місяці тому

    अब सरकारी बिधालय हरुलाई निजीकरन गराउन परयो तेसो गरीयो भने 75%वारेन्टी 😊😊😊

  • @tanksapkota2872
    @tanksapkota2872 3 місяці тому

    काङ्ग्रेस एमाले माओवादी लाई प्रश्न गर्नु ब्न्हन्दा पहीला आत्महत्या गर

  • @TulBDRSijali
    @TulBDRSijali 3 місяці тому

    शिक्षक लाई बिधार्थी पढाउ भन्न छाडेर मेरो पातिमा लाग भनेसि परिणाम यही हो

  • @loksingh5318
    @loksingh5318 3 місяці тому

    नेता भ्रष्टचार मा ठिक मास्टर लाई राजनिती गरनै ठिक बिधार्थी मुबाईल मा ठिक अनि कताबाट पास हुन्छन् होला।

  • @seanthakuri7944
    @seanthakuri7944 3 місяці тому

    शिक्षकलाई बिगार्ने राजनीतिकर्मी नै हो

  • @mangurung4441
    @mangurung4441 3 місяці тому

    शिक्षक यो पार्टी भाकै कारण शिक्षक भैहाल्ने अनि कहाँबाट शिक्षाको गुणस्तर अनि अभिभावक स्कुल गाको देखेकोमानै पढिराछ्न। दुबै जिम्मेवार छन।

  • @bimalamainali375
    @bimalamainali375 3 місяці тому

    मास्टर हरु झोले भयर पार्टी माँ हीडेपछी ५२:/: फेल हुनू स्वभाबिक हो

  • @rajendraoli3755
    @rajendraoli3755 3 місяці тому

    शिक्षेक र बिध्यार्थि पार्टि का लगाउछौ पार्टि का झोला बोक्न कसरी पास हुन्छन्

  • @chandramanshrestha8158
    @chandramanshrestha8158 3 місяці тому

    पुराना नेताहरू पनि शिक्षामा भुकेको देखेर गजब लाग्छ। आफ्नो कार्यकर्ताहरु सबै शिक्षित छन् l

  • @Royalpartel77
    @Royalpartel77 3 місяці тому

    सरकार मा बसेर आफ्नो छोरा छोरी लाई private school मा भर्ना गरेर सरकारी विधालयको गुनासो किन महासय?

  • @cbgurung2858
    @cbgurung2858 3 місяці тому

    कालो कॅग्रेस, एमाले, खाओवादीहरू फेल भएको हो !

  • @biradhikari5466
    @biradhikari5466 3 місяці тому +1

    मित्रहरू २०४६ साल पछीका सरकार र उसंग संबन्धित मित्रहरूलाई सोद्न उचितहोला हजुर नमस्कार ।

  • @tulasaregmi3809
    @tulasaregmi3809 3 місяці тому

    स्कुलमा शिक्षक होइन ।
    राजनिती का दल को 2:34 बाहुल्याबढेको हो ।

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 3 місяці тому

    नेपाली काग्रेस ले सोध्ने औकात कसरी राख्यो ३० बर्ष सरकार चलाउने आफु अरूलाई दोष दिन मिल्छ

  • @BudhaKumar-ym3bw
    @BudhaKumar-ym3bw 3 місяці тому

    यो नतिजा सार्वजनिक सरकारी स्कुलका हुन् । सरकारी शिक्षकहरूको लापरवाही हो यस्लाई हेन्डलिङ गर्ने सरकार हो

  • @krishnatamang5150
    @krishnatamang5150 3 місяці тому

    वास्तव भन्ने हो भने स्कुल कलेजमा यो पार्टीहरुको राजनितीक संगठनहरुले गर्दा हो त्यसकारण यो कांग्रेस, एमाले, माओबादी सबैलाई स्कुल कलेज मा राजनितीक हटाउन जरुरी छ।

  • @govindakoirala5
    @govindakoirala5 3 місяці тому

    टेरामक्स घाेटालमा कुम्ल्याई हालिस माेहन बहादुर। तँ जस्ता भ्रष्ट धमिराहरू देशमा हुन्जेल देशले काेल्टाे फेर्न सक्दैन।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 місяці тому

    अब प्रावेज यस स्कुल बन्द गर्नुपर्छ। प्राइभेट स्कुल पनि पार्टीकै सन् सबै

  • @dhanpacharya2461
    @dhanpacharya2461 3 місяці тому

    तिमी हरु जस्ता गदार्ले गर्दा हो किनकी सबै तिचर्लाइ पातिको झोले र बिध्यार्थी लाई राज्निती करन्ले गर्दा हो

  • @keshabbista9372
    @keshabbista9372 3 місяці тому

    यो काङ्ग्रेस ऐमाले माओबादि पार्टिका कार्यकर्ता बनायर देसको पढाइ बिग्रियो जब सम्म ब्यबहारिक शिक्षा प्रणालि नआय सम्म उन्नति हुदैन शिक्षामा ।

  • @indrathapa2436
    @indrathapa2436 3 місяці тому

    टिचर लाई पाटिकाे झाेले बनायकाेहुनाले याे अबस्था आएको हो सुमना लाई सोधने होइन शेर बहादुर लाई सोध ।

  • @loknathsanjel743
    @loknathsanjel743 3 місяці тому

    तिमि हरु खाते ले गर्दा भएको शिक्षा मन्त्री लाई दोष सर्कारी स्कुल का शिक्षाको दोष छैन ?खाते हरु भुक्छौ

  • @kumargiri687
    @kumargiri687 3 місяці тому

    शिक्षामा काङ्ग्रेस एमाले माओवादी 3 पार्टीकै सरकार फेल भएकोमा बधाई छ ! निजीकरणमा पुरै हात छ सरकारको पैसा कमाउने बिज्नेस बनाउनेतर्फ लागेकोमा बधाई 👏🙏

  • @dipendratamata1754
    @dipendratamata1754 3 місяці тому

    शिक्षक हरु सब एमालेको झन्डा बोक्दै हिड्ने गर्छन त कहाँ बात हुन्छ त 😠😠😡

  • @lotusentertainment1277
    @lotusentertainment1277 3 місяці тому

    शिक्षामा राजनिती धेरै भयो।

  • @saroajkhimba7389
    @saroajkhimba7389 3 місяці тому

    स्कुलमा मा काङ्ग्रेस र एमालेको पार्टीकै सरहरु छ्न । घरी घरी लाप्पापनी खेल्छ हाम्रो तिरत ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 місяці тому

    तिमि सबै नेताहरु अब शिक्षक बनेर देखाउ र १०० / १०० % बिद्ध्यार्थि पास बनाउ त

  • @kumarshrestha1596
    @kumarshrestha1596 3 місяці тому

    त जाठाहरु लाई लाज लाग्दैन बोल्न शिक्षकहरु लाई पढाउनु को सट्टा कार्यकर्ता झोले बनायेर राखेको छस अहिले शिक्षामन्त्री ले गर्दा येस्तो भाको हो

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 місяці тому

    त्यो दिन आउनुको कारण हो ऐेमाले काङ्ग्रेस को राजनितिक दल को कारण हो महोदय तपाईंले आफ्नो अबिबेक्ति ले नेपाल र नेपालीको खुन पसिना चुसेर मोटाई रहेकाे देखिन्छ

  • @santoshcdl223
    @santoshcdl223 3 місяці тому

    बेबस्था र शिक्षा क्षेत्र सखाख पार्ने तिमि हरु हौ अहिले सुमना श्रेष्ठ लाइ दोश लाउन लाज लाग्दैन।
    थुइक्क नाटककार हो

  • @parbatidawadiwagle2691
    @parbatidawadiwagle2691 3 місяці тому

    पार्टीका झोले शिक्षक हरू भएसि अनि बिधार्थि को भबिस्य कसरी बन्छ अनि शिक्षा मा राजनीति करण भएसि कसरी पास हुन्छन हे डाका

  • @Sumi-b2g
    @Sumi-b2g 3 місяці тому

    शिक्षा मन्त्री को के दोस छ शिक्षक ले झोले राजनीतीक गर्छ काठमाडौं मा भेला भए र आन्दोलन गर्छ बिध्यारथी पठाउदैन अनी दोस चाही सुमना स्रेस्ठ लाई थुपर्ने

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 3 місяці тому

    सुमना मन्त्री भको कति यो प्रणाली ल्याउने तिमी काङ्गरेस य मा ले ,माओबादी होइनौ र?

  • @reshamsharmasharma2397
    @reshamsharmasharma2397 3 місяці тому

    ब्यबहार मा लागुहुने सिछ्या दिओस्
    प्रमाणपत्र पाएर डिग्रि भएपनि बेरोजगारी वस्नु परिरहेको छ
    त्यसको लागि पहिले देसको राज्य सत्ताबाट तिमिहरु ले राजिनामा दिनपर्छ
    धेरै नभुक

  • @basanta.1985
    @basanta.1985 3 місяці тому

    शिक्षा मन्त्रीले राजनीतिक मुक्त शिक्षा बनाउनुपर्छ भन्द रोईलो गर्ने, बिरोध गर्ने, पार्टीको झोलेहरु शिक्षाक भर्ती गर्ने अनि विद्यार्थीलाई पार्टीको झोला , झण्डा बोकाउने अनि प्रश्न गर्न लाज लाग्दैन ?? यसको जिम्मा पुराना पार्टीहरुले लिनुपर्छ ।

  • @indragurung5561
    @indragurung5561 3 місяці тому

    मर्नेकाे पछाडि लाग्नु अनावश्यक विषय। पास हुनलाई मेहनत ले पढ्नु परयाे नि। पढ्ने बेला खुशीले घुम्ने फेल हुदा नियास्राे भएर मर्नि। नाे टेंशन।