बिराज भाईकाे साराङ्गि अत्यन्तै राम्रोसँग बजाएर गित पनि असाध्यै नयातिरबाट प्रस्तुति गर्दागर्दै हामीलाई अत्यन्तै स्फुर्ता भएको छ हार्दिक शुभकामना भाई लगायत हजुरको मिडिया सम्पूर्ण टाेलीलाई नमन छ ।
विशेषत नेपाल चित्र yutube channel परिवारलाई र interview लिनु हुने किरण सरलाई धन्यवाद यो बिराज भाईलाई ktm आउने क्रममा भेटेकाे थिए धादिङमा अहिले youtube मा देख्न पाए खुशी लाग्यो ।
Bishnu angbuhang don’t forget Sanju baba ko jivan parivartan garna patrakar mitra ko thulo haat xa .....he also can do what sisir and vagya sir can do kura teti nai ho ki sayog ko maan haru khuleraw aaunu paryo.
युटुव भिउस बाट आएको कमाइ अलिकति त यो भाइ लाई पनि दिनुपर्छ ! बधाई छ बाबु
हो तनि सर दिनु पर छ
हो तनि सर दिनु पर छ
एक दम सहि कुरा गर्नु भो सर हजुर ले
ramro x bhaii
sahi soch
Baball x vai ko song 👍
यो भाइ संग अरु 3/4 जना भाइहरु पनि हिडेको देखेको थिए मैले चावहिलमा भेटेको थिए साह्रै रमाइला छन भाइहरु
प्रिया लामा ani kati dan garnu vo ni..?
नाईस बाबु हीरो छन्
हो हो प्रिया जि
Hora bhaatu
Help garnu parxa ni bichara bhai
यी भाइ एक दिन top singer हुन्छ्न !!
lov it bro !!!
कति हसिलो अनुहार भाइको आज राम्रो संग देखिन पायो खुशी लाग्यो God bless you Bhai best of luck 👌👌
धेरै राम्रो पर्तिभा भाईको धेरै अगि जानेछौ मलाई धेरै राम्रो लाग्यो
हासीलो मुहार को साथ मा मीठो प्रस्तुती अगाडि बढदै जानू बाबु😘😘😘
धेरै राम्रो लाग्यो भाइ थिकछ राम्रो भष्बिय को लागि पधाइ गर्नुपर्ने हुन्छ।
बिराज भाईकाे साराङ्गि अत्यन्तै राम्रोसँग बजाएर गित पनि असाध्यै नयातिरबाट प्रस्तुति गर्दागर्दै हामीलाई अत्यन्तै स्फुर्ता भएको छ हार्दिक शुभकामना भाई लगायत हजुरको मिडिया सम्पूर्ण टाेलीलाई नमन छ ।
Monlageko kura to vai lai 100 din sakins
अरे वा कस्तो हँसिलो अनि रसिलो रैछन् भाई गाउन पनि उत्तिकै मिठो गाउने रैछन् रमाइलो लाग्यो ।।।।😍😍😍😍😍😍👌👌👌
यो भाइलाई अहिले पढ्नकाे लागि चाहिँ जरुरत छ
Hai
कति राम्रो भाइ अनि कति मिठो सारंगीको धुन।।यो भिडियो युटुबमा हलेपछी भाइलाइ पनि दिनुहोला।। पैसा
भाइ लाई मलाई भेट्न मन लाग्ने जति कोको हुनु हुन्छ साथी हरु
Same moh pane
Saraiiii ramro xa babu
wow talent ले भरिपुर्ण रहेछ बाबु धेरै धेरै सफलताको शुभकामना बाबु god bless you
Lovely vai ramro x ...ramailo songs mazza Ayo badhai x agadi badnu
आहा सानो बाबू भए पनि बजाउने गाउने तरिका कति राम्रो
Very nice sor
🙏🙏😃
Dherai ramro lagyo ani ramailo pani lagyo
Dhanyabadh nepal chitra.com lai
कति माया लाग्दो सानो भाई
All the best for ur future,❤😘
विशेषत नेपाल चित्र yutube channel परिवारलाई र interview लिनु हुने किरण सरलाई धन्यवाद यो बिराज भाईलाई ktm आउने क्रममा भेटेकाे थिए धादिङमा अहिले youtube मा देख्न पाए खुशी लाग्यो ।
शिशिर दाइ र भाग्य दाइलाइ भेट्नु पर्यो
sai ho broo
Bishnu angbuhang ummm sai ho
🇳🇵🙏🙏🙏
Sahi kuro ho
Bishnu angbuhang don’t forget Sanju baba ko jivan parivartan garna patrakar mitra ko thulo haat xa .....he also can do what sisir and vagya sir can do kura teti nai ho ki sayog ko maan haru khuleraw aaunu paryo.
यो बाबु धेरै कला गला रहेछ कसैको सहयो पायो भने धेरै माथी जाने क्षमता रहेछ
नेपाली भाइ हरु सलाम छ है
Amazing vai dami xa 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊👌👌👌👌
07:32 देखि 8:05 सम्म भाईले र्याप दामी हान्या हो भाईले यार
कति राम्रो कति मीठो गित भाई सवर पनि राम्रो छ।
Sarai ramro prativawan boy 😘😘🙏🙏Nepal chitra ko sarahaniye kam n video 👌👌🙏🙏
Dami xa gaana
दामि छ भाईको कला प्रगतिको गर्दै जाउ अवश्य सफल भईने छ धन्यवाद
सारै राम्रो लागयाे भाइ अति सुन्दर छ
कति राम्रो बाबु अनि कला पनि त्यस्तै राम्रो।
आह क्या दामी येति सानो भाइको स्वर।
Dami xa Vaii ashoka dargi vamda babal👍👍👍👌👌
Yo po ho sachaa kalakar..
plz make him viral he has bright future if he gets chance😍
भाइको गित सहै रामो छ।।
भाइ को कला मन पर्यो
Very nice song
👍👍👍
Biraj bhaiko mn nai xuwane ruwaune outstanding keep it up bhaii!!
भाइ लाई एक चोटि इन्द्रेणी मा लैजानु पर्छ।
दामी भाइ गाना र्याप नि दामी छ ल मेहेनत गर लगातार एक्दिन सफल हुने छौ
Aww yo vaiii ko voice ma pahilai sunethe gorkha mankamna vnni geet kati khojethe balla aaj dekhan paye lots of love vai 😍😍😍❤❤❤❤❤
भाइ को कला र कुरा गर्ने सैली निक्कै मन पर्यो बिराज भाइ एक दिन तिमि सबै नेपाली को दिल मा राज गर्नेछौँ 🌹सुभ कामना छ 🎁
धेरै राम्रो लाग्यो भाई बधाई छ
dheraai ramro xaa vaiko uzwal pragatiiko lakhau lakh suvakamana
भाई फुर्तिलो रेछ
तिम्रो driver बन्ने ईच्छा पुरा होस्
Sale bachha loi testo bhanchas
Driver hainw .Belen banu kinaki Surendra jastalai ..furtilo para chakhauna ...good luck ...
Job thulo sano hunna iccha anusar ko kam garnu parxa...
Ani samjhinu......#Respect_Drivers😏🙄
Vai le aafnai gadee kiney rw driver rakhxa aaru lai
बाबुको धेरै राम्रो कला रहेछ सबैले सहयोग गरौं ।
Wow so cute voice 😊😊God bless u nanu 😍😍
Khatra xa vai Best of lock
कलाको सम्मान गरौं , भाइको कला धेरै राम्रो छ।
Wow vai dherai ramro gayou badhai xa
राम्रो👍 लागयो।
धेरै राम्रो छ भाइ ट्यालेन्ट छ यस्तो मान्छे लाई आगाडी बढाउनु पर्छ धन्यवाद
Sunder sirjana n song go ahead god bless u
yak dam ramro layo dai ....
यो भाइ त र्यापर हुन कै लागि जन्मेको छ
हसिलो फुर्तिलो छ शुभकामना भाइ
सारङी सिक्न धेरै बाकी छ । तर केटोको कला Babal chha,,,
गफ नहान
Omg kati talanted hoo salute xa bhailai🥰🥰🥰😊😊☺️☺️
अति राम्रो छ
भाइ को कला
कैले कै हाम्ले सुन्न् पाइओस
धेरैं राम्रो छ भाई अजै यसै गरी पर्गती गर्दै जानु बधाई छ
धेरै राम्रो आवाज भाई को
*आज हेर्दै छु*
यिभाईहरूलाई ईन्देेृणिमा लानु पर्यौ।।।।हजुरररर
Khatra x vai ko song i like it song.. vai....god blass u
यो भाईलाई सबैले माया गरेर अगाडि बढाउन पर्छ ।
Good vaiko. Gita dami xa. Aru ramro garera janu l good
अरुको कला को भिडियो हालेपछि केहि रकम दिने गर्नुहोला युटुबे हरु
Sai ho bro
GOOD
벗넽발꾸말
सहि हो मेरो पनि यहि राय हो दिनु पर्ने
र ब्रो ले पनि पैसा दिनु पर्ने हो
Man kai kura garnu vayo hajur le
खत्रा रैछ ब्रो जे होस बबाल लाग्यो
He is so talented....😍😍😍😍😍😍😍😍so good....big love from india manipur😍😍
Badhai xa bhai lai continue gri rakhnu
गाडिमा भेट्न पाउ यो भाइलाई
कति राम्रो बाबू god bless you
Dami vai 💪👏💙🔥💓✔
धेरै राम्रो छ यो भाईको गीत
धेरै राम्रो बाबु त्र तिमी पढनु पर्ने बेला मा नि यस्तो काम त न गर्न थालेको भए हुन्थियो त्र के गर्नु तिम्रो नि आफनै समस्या होला
Nice to
Nice
Nice sir
woww.
Superr
Dami xa sanu vai ko
All the best vai
बाबू काे स्वर राम्रो छ मिनेत गरेर राम्रो बाटाे हिड ।ल म भेटे भने तिम्लाई खुसि पार्ने छु
Woooooooow vai timi vabisya ma name kamauxau
Baball x vai ko prastuti
भाई को कल दामि छ
😳😍बाबू असल कलाकार वन्नेछन
Damii xa Damii xa Damii xa Damii xa vai
Mero kale vae miss you❣️❣️❣️
बधाई छ भाई तिमी लाई, आफ्नो ख्याल राम्ररी राख्नु ल.....🎶🎶🎶🎶🎶🎶
Baru school ko lagi kehi bebastha gardeko bhaye ramro huntheyo bhabisya ma bhai
Vai ko kala nikai ramro xa...yasarinai aghi badnu Vai...
यो भाइलाइ भेटेपछी म यो भाइ लाई खुसी बनाउने छु
Ramro cha ajai astai garirakhyo vane aghadi badnasakchan
मिडियाकर्मी ज्यु तिमि जस्तो चुथिया घतिया मान्छे आज सम्म देखेको थिएन यो भाइ लाइ 100 50 डिएको भए तिम्रो के जान्थ्यो
Uha aafai 100 50 magdai hudnu hunxa camera bokera
Ho yara yhi video bata kati pisa kamunch etro gita guna lgera eka pisa dina saken
@@MrKewalrai thukka mug tero bichar tmro najar yo vai dukhi garib lagena hai
@@MrKewalrai moile 1940 sabda lyayeko hoina matra timro bichar lai revenge deko matra ho jo koi afu poissa xa vne bato basera afno kala bechdaina
Oichh vaiii Hnxm panii xau rw ramro gauxau wow
कति हसिलो मुहार हो😘
Waoo vai kati ramro lagyo
K Gar Ni Nepal Ma Kadar Xina, Sano Jaat Vanera Hela Garxa Yo Samazz
Bhaut ramro cha dang bhai
Hamro Nepal ma yo vai Vanda talent koi xa ta😂
दामि छ नेपाली लि मा दम छ क दम nice video
14मिनेट भिदियौ बनाय र 1000त कुरै छोरौ 100पनि छैन के घन्टको पुत्रकार हो यार😀र 14मिनेट मा यो भाई ले बाहीर को मान्छे लाई सुनायको भय 100हुनि थियौ
GOOD
Yo bhailai pani pani chiral banaunu paryo gajab ko kala raicha very nice
युट्युबारको काम भनेको यहीँ हो अरु के गर्न सकछ र भिउस बता अएको एक रुपैयाँ नि पाउदैनन् अखिर।सब चुटिया।
nic xa vai best of luck
कति फाइदा को पछि मात्रै लाग्छौ हो पत्रका महोदय ।एस्सो 100 50 निकालन हौ हातमा हाल्देउ।हुन त दिएर पनि भिडियोमा न देखाएको हो भने क्षमा चाहान्छु।
धन्यवाद
Aal the best Bhai aajai aagei badanu
फुछे भाइ को गित सन्की छै दामि
यो भाइ लाई सम्पर्क कसरी गर्न सकिन्छ मलाइ सम्पर्क नम्बर दिनुस न कोहि मित्र हुनु हुन्छ भने