Pahila Ravi Lai chinna jaruri x Kya jhola side ma rakhera bichar garnu parx Pagal jasto Ravi ko ghanti bajaudae na hinnu thik hola tesle boleka tesle gareka hernu ni
नेपालकाे प्रहरी DSP बसन्त शर्मा ठुलो पापी रहेछ। एस्लालाई कडा कार्वाही हुनुपर्छ। देशकाे सुक्षाकर्मीसग नेपाली जनता दु: ख ब्याक्त गर्दछौं। हामी नेपाली जनता 🇳🇵🙏❤️❤️ अपिल त्रिपाठी सरलाइ धेरै धेरै धन्यवाद
Apil sirr यसरी नै अघि बढ्नुस D.S.P लाई मात्रै होइन सिदै गृहमन्त्री देखि प्रधानमन्त्री सम्म प्रश्न गर्नको लागि अगाडि बढ्नुस,,सारा नेपाली जनताको साथ तपाइमा छ।जय apil tripathi ❤❤
रा स्व पा ले भनेजस्तै आन्दोलन बिथोल्न सादा पोशाकमा नेपाल प्रहरी पनि परिचालन गरेका रैछन् पानीको बोत्तल ढुङ्गा हान्ने तिनै प्रहरीहरु हो भन्ने प्रष्ट भयो।सूचनाको लागि धन्यवाद DSP साब।
पत्रकारीताको मर्यादा बुझेका अपिल जसको हरेक कुराले मन जित्छ्हरेक प्रश्नले मन जित्छ । जसको पत्रकारीताले हरेक पीडितलाई न्याय दिने गरेको छ। आफ्नो ज्यानको बाजि थापेर सतप्रतिशत पत्रकारीतामा जिन्दगी दाउ रखेका छन । उदेश्य के हो मलाई थाहा छैन तर डेढ दशक लामो पत्रकारीतामा आवद्ध भएर पत्रकारीता के हो भनेर देखाएका छन । जय अपिल 🙏😊
एक हप्ता कुर्न साह्रै गाह्रो छ हो मलाई । यती सुने पछि ढुक्कले निद्रा लाग्छ । यस्तो पत्रकारिता अरूले पनि सिक्ने हो भने देश पक्कै बन्थ्यो ।। जुझारु युवा पत्रकार अपीलको जय होस् 🎉❤❤🎉
अपिल त्रिपाठी जि ले कुरा राम्रो उठाउनु भएको छ। आफ्नो देशको ढुकुटी कहां बाट चुहाहट भैरहेको छ तल देखि माथि सम्म नै खोज मुलक गर्नु अत्यन्तै सरहणिय कुरा हो। तयसको लागी नमन। तर जुन बिषय छ दश लाख फिल्म नमेटिने घाउलाई दिईएको त्यसको बिषयमा चाहिं अलिकती बढि नै अनुसन्धान गरेर कुरा उठाउनु भएको भए अझ प्रस्ट हुने थियो। नेपाली फिल्म क्षेत्र एक त धरासायि अवस्थामा गुज्रि रहेको बेलामा त्यसको सम्भार गर्नु नेपाल सरकारकै जिम्मेवारी हो भने देशमा राष्ट्रहित र राष्ट्रियता अनी सामाजिक बिषयमा फिल्म बनाईन्छ भने त्यसमा पनी सरकारले सकेको सहयोग गर्नै पर्छ। त्यस्तै नमेटिने घा पनी ३३ जना एसिड पिडितको कथा हो। जुन समाजमा यस्ता घटना घटि रहेका छन्। र यस्तो घटना रोकथामका लागी बनाएको फिल्ममा सकेको सहयोग सरकार मात्रै हैन ब्यक्ति ब्यक्तिले पनी सहयोग गर्दा केहि फरक पर्दैन्। किन की त्यो यही समाज र देशको लागी बनाईएको हो। बांकि आयो कुरा दश लाखको, कुनै सामाजिक र राष्ट्रको बिषयमा फिल्म बन्छ भने भारतमा शुरुमा नै दश करोड सरकारले सहयोग गर्छ र बांकि पैसा निर्माताले लगाउंछन्। सरकारले ब्यबसाय गर भनेर भन्दा पनी सत्य र तथ्यको लागी र समाज राष्ट्रको हितको लागी सहयोग गरेको हुन्छ। यो कुरा पत्रकार महोदयले बुझि दिनु होला। जब कि फिल्ममा तिन करोड खर्च हुन्छ भने १० लाख दिएको भरमा फिल्म नै सरकारको हुन्छ र? फ्रि मा देखाउंदै हिड्न? त्यसो हो भने फिल्मको पुरै लगानी सरकारले व्यहोरेर सबै कपी राईट्स सरकार आफैले लिन सकि हाल्थ्यो नी किन लिएनन त सरकारले? निर्माताको लगानी परेको हुन्छ चाहे अमेरिका देखाउन चाहे डब्बा बनाएर राखुन त्यो उहां हरुको बिषय हो । त्यसैले यस्तो कुराको बिषयमा चाहिं पत्रकार कपिल त्रिपाठी ज्यू लाई अलिकती अध्यन गरेर मात्रै बिषय उठाउनु होला भन्न चाहन्छु।🙏🙏
अपिल सर नेपाल को उत्कृष्ट प्रत्रकार 1 मा पर्नु हुन्छ नेपाल को देश भत प्रत्रकार भनेको अपिल सर हो नेपाल का जति प्रत्रकार छन् अपिल सर जस्तै बन्न र सिक्न जरुरी छ । अपिल सर को जय जय होस 👌👌
Thank you Gandaki chhadke media Jiu Lai salute Xa. Falano News Lai Dherai Dherai Badhai ko Sath ma Dhanyawad Xa. Yo ho news , patrakar media Bhanne Bastabik Byakti Go ahead Apil Tripathi Jiu....
नेपाल प्रहरीका डिएसपी वसन्त कुमार शर्माले एउटै कुरा दोहोराइरहेको छन् "मैले अघि नै भनिसके तपाईँको कुरा इन्कार गर्न सक्दिन" यस्तरी जवाफ हुन्छ प्रहरीको सीधा सिधा जवाफ हुनुपर्यो नि अपिल सरको जवाफ हेर्नुस् कति सिधा छ र प्रहरीको जवाफ हेर् कति कति बाङ्गो जवाफ छ प्रहरीले निष्पक्ष रूपमा निर्णय लिन पर्यो नेपाली जनताको कर खाएपछि नेपाली जनताको कर खाएपछि त्यहीअनुसारको पालना गरौं😊😢😢
प्रहरिले समेत रबिलाई निर्दोष देखिरहेकोछ तर बिडम्बना यो पुरै राजनितिक प्रतिशोध हो।अब हामी सबै मिलेर सच्चा रबिलाई साथ दिनुपर्छ।भ्रष्ट र झोलेहरुलाई लखेटौ बल्ल देश बन्छ।।।।
सतय तय्य समाचार जनताको सामु ल्याउने निडर सच्चा पत्रकार अपिल सरलाइ धन्यवाद अनि यो अनुसन्धान हुँदै नभएको कुरो कसरी मिडियामा आयछ यो कुन मिडियाले प्रकाशन गरेको छ उसलाई कानुनि कारबाही गरने कि नाइ ???
देशलाई चाहिएको एकमात्र पत्रकार अपिल सरलाइ सलुट छ् । भ्रष्टाचारी र जनताको कर बाट तलब भत्ता खाएर पनि अझ नपुगेर आफ्नो शक्तिको दुरुपयोग गर्ने लुटेराहरुको भन्डाफोर गर्ने एकमात्र शाहसी निदर हिम्मत र ल्याकत राख्न सक्ने अपिल सर जस्तो पत्रकार हरेक जिल्लामा जन्मन अति आवश्यक छ् । सबैजना मिलेर अपिल सरलाई सपोट गरौं।
कुनै बेला सिविलमा भेटियाे भने यक यक अनुहार भिडियाे मा देखियकाे छ राम धुलाई गरिन्छ ती अनुहार लाई ७७ वटै जिल्लामा अनुहार हेर्दै गाेज्दै गर्ने हाे याे वसन्त काे केहिकाम छैन राजिनामा दिय हुुन्छ किन बाराम बार कुरा चपायर कुरा गर्दैछ
फिल्म मा समेत भ्रष्टाचार? ए - ए मा ले अब कुन चाहिँ बिधा मा खाने हो ? यो देश को ढुकुटी ? अब सहकारी फिल्म बनाउनु Super Hit हुन्छ!! तर तेस्मा गिरिबन्धु, भुटानी शरणार्थी अनि NCL कान्ड नराख्नु है!!
Hami jana hitko lagi ramro sandesh ani ghatana ko xanbin,ra desh ko kanuni karabahi, satya tathya k ho vanne apil sir ko video bata herdai sundai bujhdai xau hjr subscribe hernu hudo rahexa hjr lai pni badhai xa😂😂😂
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Good luck Apil g 🫡🫡 ई भ्रस्ताचार का नाइकेहरुको धोति खुस्काउनु पर्छ !💪🏻💪🏻 र यस्को लागि रबि दाई को केष हजुरले निरन्तर फलोअप गर्दिनुहोला किनकि हामिजनतालाई तपाईप्रति निकै ठुलो आसा र भरोसा छ!!
🙏अपिल सर सत्तेतथे लाई जनतामा निस्चित बर्तमान दुरदर्शिता निस्पक्ष पारदर्शी ठाेस करवाहि गर्दै शिङो नेपाल आमा प्रसन गराउनु भएको छ नमन 🙏♥️ प्रहरी लाई विशेष कारबाही हुनुपर्छ जुन प्रहरी ले यसरी कारवाहि गरियाे भनी जनबिश्वास जित्नुस र मात्र नेपाल सुदृढीकरण हुन्छ जस्तोलाग्छ
यी प्रहरी प्रबक्ता लाई धेरै धेरै धन्यवाद किनकि यिनिले येति धेरै कुरा चपाइ२ बोलेकोमा मलाई त यिनको कुरा सुनेर मोबाइल फुताउन भित्त्रै मन देखि लागेर आयो होइत्त 😮😊
पत्रकार महोदय अपील त्रिपाठीलाई हार्दिक धन्यवाद दिन चाहान्छौ। पत्रकार पिट्ने महा पशु प्रहरीहरूलाई कानुनी कारबाही हुनैपर्छ। अन्यथा यस सम्बन्ध मा न्याय को लागी न्यायालय मा जान महोदय पत्रकार अपील त्रिपाठीलाई अनुरोध गरिन्छ।
अत्यन्तै निडर अदम्य अद्भूत साहासिक हक्की स्वाभावको र उच्च वौध्दिक क्षमता भएको युनिफर्म लगाएको पूलिस अफिसरलाई पनि आफ्नो तर्कले खण्डन गर्ने महान पत्रकार अपिल त्रिपाठी ज्यूप्रति श्रद्धाले नतमस्तक छु। हार्दिक सम्मान अनि धन्यवाद छ।🙏🇳🇵
अपिल सहरलाई हृदयदेखि नै धन्यवाद छ तपाईँको एपिसोड कुनै पनि छुटाउँदैन हामी तपाईँको भिडियोको हामी प्रत्यक्षमा हुन्छौँ। तपाईँको भिडियो youtube आएन भने युट्युबमा😊 youtube खोल्नै मन लाग्दैन उच्च सम्मान छ अपिलतिरबाट सहरको कामलाई
पुलिस को चाक बाट धुवाँ निकाल्ने अपील त्रिपाठी पत्रकार सलाम छ
धुँवा मात्र होइन काँचो दिशा पनि निकाल्नु पर्छ दोषीलाई ।
पत्रकार भनेको अपिल सार जस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो पुलिसलाई जनताले राम्रोसँग बुझेकाछन
yo basntelai Appil thripathile matra thik parxan
पत्रकार अपिल त्रिपाठी ले पुलिस लाई केबोलम केबोलम बनाइ दिय एस्तो पो पत्र कार👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
अपील सर लाई सबैले साथ दीनु पर्यो अब
yess
Yes
❤
🤚
yes
यो सबै माथि को आदेश ले गर्दा निर्दोष रबि जि फसेका छन अपिल सर छानबिन गर्नुस् जनता हजुर को साथमा छन जय घण्टी 🔔🔔
Napish taile ni
@@TopzRajtaile nap feri dam xa tero
Sahakari thaglai jel halnai parxa
@@chemslimsom6559ohh really tero bajeharu communist.Congress ra mawbadi le xarlagga desh bechdai khako chai dekhenash damna
Pahila Ravi Lai chinna jaruri x Kya jhola side ma rakhera bichar garnu parx
Pagal jasto Ravi ko ghanti bajaudae na hinnu thik hola tesle boleka tesle gareka hernu ni
सत्य तथ्यमा उभिएर निर्धक्क प्रशन गर्न सक्ने एक मात्र पत्रकार हुन् अपिल त्रिपाटी ज्यु लाई सलाम!
नेपाल आमा को आज सम्म कै एक मात्र सपूत पत्रकार जि लाखौ-लाख नमन छ अपिल जि 🙏🙏🙏🙏🙏🤟🤟🤟🤟
सलाम छ अपिल त्रिपाठी सर
apil tripathi dai xa tw
euta aasha bharosa xa media prati🙏
@godcreation9 हो नि
नेपालकाे प्रहरी DSP बसन्त शर्मा ठुलो पापी रहेछ। एस्लालाई कडा कार्वाही हुनुपर्छ। देशकाे सुक्षाकर्मीसग नेपाली जनता दु: ख ब्याक्त गर्दछौं। हामी नेपाली जनता 🇳🇵🙏❤️❤️ अपिल त्रिपाठी सरलाइ धेरै धेरै धन्यवाद
अपिल त्रिपाठी दाईको पर्खाईमा को को हुनुहुन्छ ❣️🙏
Apil sirr यसरी नै अघि बढ्नुस D.S.P लाई मात्रै होइन सिदै गृहमन्त्री देखि प्रधानमन्त्री सम्म प्रश्न गर्नको लागि अगाडि बढ्नुस,,सारा नेपाली जनताको साथ तपाइमा छ।जय apil tripathi ❤❤
धन्यवाद अपिल जी ! सत्यमा आधारित समाचार प्रसार गर्नु भएकोमा
रा स्व पा ले भनेजस्तै आन्दोलन बिथोल्न सादा पोशाकमा नेपाल प्रहरी पनि परिचालन गरेका रैछन् पानीको बोत्तल ढुङ्गा हान्ने तिनै प्रहरीहरु हो भन्ने प्रष्ट भयो।सूचनाको लागि धन्यवाद DSP साब।
अपिल सर को सोध्ने तरिका धेरै राम्रो छ र अपिल सर लाई सबै जना ले साथ दिनु पर्छ
सत्य तथ्य समचार ल्याउने सच्चा पऋकार अपिल ज्युलाई धन्यबाद
अप्रिल सरलाई धेरै धेरै धन्यवाद
गुडजब अपिल सर यो डाकाहरूलाई यस्तै गर्नु पर्छ
कति मीठो बोली अनि कति मीठो प्रस्न अपील सर यो चोर सरकार हो भन्ने सबै जन्ताले बुजीसके?
सबै जनताले बुझिसके त भन्नु भो तर सबै जनतामा तपाई हामि पनि पर्छौ तर जनताको बीचमा केही जन्तु पनि छन बिचमा तिनले बुझ्न जरुरी छ 😂😂😂
Apil tripathi sir lai mayor bhayeko dekhna chahaney sayad ma mtra hoina hola pokhara ko ❤
यस्लाइ भन्छ यक सच्चा पत्रकार को पाउर,,
अपिल सर प्रती ह्रदय देखि नमन्❤️❤️🙏🙏
प्रहरी झुट बोल्दै छन् उनको अस्तिको confident र आजको बोली धेरै फरक छ ।
100 right vanu vayo
Belkul belkul👍️
100%
पत्रकारीताको मर्यादा बुझेका अपिल जसको हरेक कुराले मन जित्छ्हरेक प्रश्नले मन जित्छ । जसको पत्रकारीताले हरेक पीडितलाई न्याय दिने गरेको छ। आफ्नो ज्यानको बाजि थापेर सतप्रतिशत पत्रकारीतामा जिन्दगी दाउ रखेका छन । उदेश्य के हो मलाई थाहा छैन तर डेढ दशक लामो पत्रकारीतामा आवद्ध भएर पत्रकारीता के हो भनेर देखाएका छन । जय अपिल 🙏😊
वाह अपिल सर, तपाईं जस्तो हिम्मतिलो पत्रकार सबै क्षेत्रमा भइ दिएको भए....
कान्तिपुर लाई मुद्दा लगाउनुपर्छ
कान्तिपुर केपि शेरे प्रचण्ड ऋषि धमाला यो देशका राक्षस दानव हुन इनिहरुको सर्वनास भयो भने यो देश ले बिकाशमा उग्ररुपमा लिनेछ
एक हप्ता कुर्न साह्रै गाह्रो छ हो मलाई । यती सुने पछि ढुक्कले निद्रा लाग्छ । यस्तो पत्रकारिता अरूले पनि सिक्ने हो भने देश पक्कै बन्थ्यो ।। जुझारु युवा पत्रकार अपीलको जय होस् 🎉❤❤🎉
अपिल त्रिपाठी लगायत सम्पुर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️पशुपति नाथ ले सदा रक्षा गरुन् 🙏🙏🙏🙏👍️👍️👍️👍️
नेपालको बेस्ट नम्बर जर्नलिस्ट पत्रकार अपिल त्रिपाटि सर लाई सलाम छ
अपिल सरको यो कार्यक्रम हेर्नको मजा नै अलग छ । कहिले शुक्रबार आउला जस्तो हुन्छ । हार्दिक नमन छ अपिल सर 🙏🙏
अपिल बाबुलाई धेरै धेरै धन्यवाद सत्य थत्य जनता सामु ल्याउनु भएको मा🙏🙏
अपिल त्रिपाटी चाहिँ हिरो हो है ❤️🙏❤️
माहनायक पत्रकार हरु हुन अपिल जि
जय नेपाल 🇳🇵
जय अपिल दाजु💙🙏
जय रबि जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes broo i also same..
अपिल त्रिपाठी जि ले कुरा राम्रो उठाउनु भएको छ। आफ्नो देशको ढुकुटी कहां बाट चुहाहट भैरहेको छ तल देखि माथि सम्म नै खोज मुलक गर्नु अत्यन्तै सरहणिय कुरा हो। तयसको लागी नमन। तर जुन बिषय छ दश लाख फिल्म नमेटिने घाउलाई दिईएको त्यसको बिषयमा चाहिं अलिकती बढि नै अनुसन्धान गरेर कुरा उठाउनु भएको भए अझ प्रस्ट हुने थियो। नेपाली फिल्म क्षेत्र एक त धरासायि अवस्थामा गुज्रि रहेको बेलामा त्यसको सम्भार गर्नु नेपाल सरकारकै जिम्मेवारी हो भने देशमा राष्ट्रहित र राष्ट्रियता अनी सामाजिक बिषयमा फिल्म बनाईन्छ भने त्यसमा पनी सरकारले सकेको सहयोग गर्नै पर्छ। त्यस्तै नमेटिने घा पनी ३३ जना एसिड पिडितको कथा हो। जुन समाजमा यस्ता घटना घटि रहेका छन्। र यस्तो घटना रोकथामका लागी बनाएको फिल्ममा सकेको सहयोग सरकार मात्रै हैन ब्यक्ति ब्यक्तिले पनी सहयोग गर्दा केहि फरक पर्दैन्। किन की त्यो यही समाज र देशको लागी बनाईएको हो। बांकि आयो कुरा दश लाखको, कुनै सामाजिक र राष्ट्रको बिषयमा फिल्म बन्छ भने भारतमा शुरुमा नै दश करोड सरकारले सहयोग गर्छ र बांकि पैसा निर्माताले लगाउंछन्। सरकारले ब्यबसाय गर भनेर भन्दा पनी सत्य र तथ्यको लागी र समाज राष्ट्रको हितको लागी सहयोग गरेको हुन्छ। यो कुरा पत्रकार महोदयले बुझि दिनु होला। जब कि फिल्ममा तिन करोड खर्च हुन्छ भने १० लाख दिएको भरमा फिल्म नै सरकारको हुन्छ र? फ्रि मा देखाउंदै हिड्न? त्यसो हो भने फिल्मको पुरै लगानी सरकारले व्यहोरेर सबै कपी राईट्स सरकार आफैले लिन सकि हाल्थ्यो नी किन लिएनन त सरकारले? निर्माताको लगानी परेको हुन्छ चाहे अमेरिका देखाउन चाहे डब्बा बनाएर राखुन त्यो उहां हरुको बिषय हो । त्यसैले यस्तो कुराको बिषयमा चाहिं पत्रकार कपिल त्रिपाठी ज्यू लाई अलिकती अध्यन गरेर मात्रै बिषय उठाउनु होला भन्न चाहन्छु।🙏🙏
रबिकाे भाइ हाे ख्याल गराै 😊सानाे बाघ
बिचरा DSP SHARMA को बेहाल बनायो अपिलले । पुर्ब प्रहरीको कारण दया लाउच DSP सापको । जसको भोलीको भबिश्य कालो छ ।
bichara dsp kasto bolnu hudai xa
ज्ञानेन्द्र को कुरामा दम छ।
यस्ता कठिन प्रश्न न गर्नु न अपिल जी याे कर्मचारिकाे मुटुकाे धड्कन राेकिन सक्छ😅😅😅😅
😅😅😅😅😅😅😅
निडर र सच्चा पत्रकार अपिल त्रिपाठिलाई धेरै धेरै धन्यबाद छ
POKHARA मा सरकार छ छैन ?सुशासन छ छैन थाहा भएन तर GANDAKI छड्के चै छ भन्ने आमजनतालाइ पुर्ण वीश्वास छ 🇳🇵🇳🇵🙏🙏
अपिल सरको पत्रकारितालाइ सलाम छ😮😮 go head😮😮
अपिल सर नेपाल को उत्कृष्ट प्रत्रकार 1 मा पर्नु हुन्छ नेपाल को देश भत प्रत्रकार भनेको अपिल सर हो नेपाल का जति प्रत्रकार छन् अपिल सर जस्तै बन्न र सिक्न जरुरी छ । अपिल सर को जय जय होस 👌👌
अपिल सरलाई निरन्तर फोलोअप गरी रहेको छु उहाको कामलाई सलाम छ |
जनताको real hero अपिल जि लाई सलौट छ 🙏🙏रास्ट्रघाती त माथिका टाउके आइजिपी र गृहमन्त्री ठिक पार्नुपर्छ्🙏🙏 जय रबि जय रास्ट्र 🔔🔔🙏🙏
Thank you
Gandaki chhadke media Jiu Lai salute Xa.
Falano News Lai Dherai Dherai Badhai ko Sath ma Dhanyawad Xa.
Yo ho news , patrakar media Bhanne Bastabik Byakti
Go ahead Apil Tripathi Jiu....
गिन्ती गर्न मिल्ने पत्रकार छन हाम्रो देश मा त्यो मध्य एक नम्बर मा अपील त्रिपाठी पर्नु हुन्छ जय होस
Apil xadera ko xa aaru patrakar
प्रहरीले आफ्नो कार्यकर्तालाई ढाकछोप गरेको जस्तो पाइन्छ ल यस्तो गर्नु सरासर गलत हो।
आफ्नो संगठन भित्र कसैले नराम्रो गर्दैन पव्लिकले प्रमाणीत नगरेसम्म ढाकछोप गर्नु उनको कर्तव्य हो/
सत्य तथ्य समाचार जनताको अगाडि ल्याउनु हुने अपिल सर लाई धन्यवाद
Aapil ji thanks again for you❤❤❤
एक मात्र पत्रकार आफ्नो कर्म मा अडिक सच्चा पत्रकार अपिल त्रिपाठी सधै असल काम गर्नु भएको छ हजुरलाई धन्यवाद
बिचरा Dsp सर रुन मात्र सक्नु भएन
सलाम छ निडर पत्रकार अपिल सर
याे कारेकर्म नछुताई हेर्ने ममात्रा हाेकि अरुनि हुनुहुन्छ❤❤
पत्रकार भनेको यस्तो निडर र साहसी हुनुपर्छ। सत्य तथ्य खबर जनता सामु ल्याउने अपिल त्रिपाठी ज्यू सलाम छ हजुरलाई
Wou❤❤❤❤❤
नेपाल प्रहरीका डिएसपी वसन्त कुमार शर्माले एउटै कुरा दोहोराइरहेको छन् "मैले अघि नै भनिसके तपाईँको कुरा इन्कार गर्न सक्दिन" यस्तरी जवाफ हुन्छ प्रहरीको सीधा सिधा जवाफ हुनुपर्यो नि अपिल सरको जवाफ हेर्नुस् कति सिधा छ र प्रहरीको जवाफ हेर् कति कति बाङ्गो जवाफ छ प्रहरीले निष्पक्ष रूपमा निर्णय लिन पर्यो नेपाली जनताको कर खाएपछि नेपाली जनताको कर खाएपछि त्यहीअनुसारको पालना गरौं😊😢😢
प्रहरिले समेत रबिलाई निर्दोष देखिरहेकोछ तर बिडम्बना यो पुरै राजनितिक प्रतिशोध हो।अब हामी सबै मिलेर सच्चा रबिलाई साथ दिनुपर्छ।भ्रष्ट र झोलेहरुलाई लखेटौ बल्ल देश बन्छ।।।।
पत्रकारिताको मर्यादा र निश्पक्षता भएको एक हुनहार परकार अपिल सर।
जय अपिल सर हजुर जस्ताे पत्रकार चाहेकाे छ हजुर।।।।
पुलिस नै बोल्न डराउछ,केको डर हो? केपिको हो ? अपील दाइ संग बोल्दा कुरो यता उता नघुमानु पुलिस सर मुत उम्केला फेरि जय अपिल सर 🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵
😂😂😂😂
😊😊😊😊
हाम्रो देशको निडर र साहासी अपिल त्रिपाठी सर💪👏🙏💐
नेपालको एक मात्र निष्पक्ष, निडर र होनाहार पत्रकार अपिल त्रिपाठी ।
देश को एक होनहार पत्रकार अपिल सर लाई जनताले साथ सपोट गर्नु पर्छ।अपिल सर को कामलाई सलोट गर्दै धन्यवाद
सतय तय्य समाचार जनताको सामु ल्याउने निडर सच्चा पत्रकार अपिल सरलाइ धन्यवाद अनि यो अनुसन्धान हुँदै नभएको कुरो कसरी मिडियामा आयछ यो कुन मिडियाले प्रकाशन गरेको छ उसलाई कानुनि कारबाही गरने कि नाइ ???
यसको बोलीचाली र दहीचिउरे कुरा गरेर हेर्दै कान्तिपुरलाई प्रमाण दिने काम अथवा भ्रम छर्ने काम यसैले गरेको हो।|
Good Job Mr.Apil Tripathi❤❤❤
निडर पत्रकार अपिल त्रिपाटी जिलाई सल्यूट छ🫡🫡❤️
देशलाई चाहिएको एकमात्र पत्रकार अपिल सरलाइ सलुट छ् । भ्रष्टाचारी र जनताको कर बाट तलब भत्ता खाएर पनि अझ नपुगेर आफ्नो शक्तिको दुरुपयोग गर्ने लुटेराहरुको भन्डाफोर गर्ने एकमात्र शाहसी निदर हिम्मत र ल्याकत राख्न सक्ने अपिल सर जस्तो पत्रकार हरेक जिल्लामा जन्मन अति आवश्यक छ् । सबैजना मिलेर अपिल सरलाई सपोट गरौं।
कुनै बेला सिविलमा भेटियाे भने यक यक अनुहार भिडियाे मा देखियकाे छ राम धुलाई गरिन्छ ती अनुहार लाई ७७ वटै जिल्लामा अनुहार हेर्दै गाेज्दै गर्ने हाे याे वसन्त काे केहिकाम छैन राजिनामा दिय हुुन्छ किन बाराम बार कुरा चपायर कुरा गर्दैछ
सचा र इमान्दार पत्रकार अपिल समर्थक को को हुनुहुन्छ हाजिर हुनु त यता ❣️💚
जनता र देशको सच्चा सपूत पत्रकार अपिल भाइ हुन् । तपाईले यसरी नै खरो पत्र्कारिकताको कार्य गर्दै जानुस सलाम छ ❤❤❤🙏🙏🙏
Wow Great patrakar ju salaam xa yesari nai patrakar garnu hola 🙏🙏🙏🙏🙏🙏🙏❤❤
फिल्म मा समेत भ्रष्टाचार? ए - ए मा ले अब कुन चाहिँ बिधा मा खाने हो ? यो देश को ढुकुटी ? अब सहकारी फिल्म बनाउनु Super Hit हुन्छ!! तर तेस्मा गिरिबन्धु, भुटानी शरणार्थी अनि NCL कान्ड नराख्नु है!!
पत्रकार भनेको अपील त्रिपाठी जस्तो हुनु पर्छ मन मुटुमा बस्न सफल अपील सर को लागि सदैब यो ज्यान हाजिर छ
अपिल सर लाई सबै भन्दा पहिला त नेपाली सलाम छ रबि दाइ पछि अपिल सर ले केही गर्नु हुन्छ भन्ने पुर्ण बिश्वास छ हजुर लाई सबै हामी नेपाली को साथ छ❤
सत्य तथ्य लेउनु परेयो अपिल भाई रबि लाई बचाउनु अपिल भाई🙏🙏
मलाई सारै मन पर्ने पत्रकार अपिल त्रिपाटी सलाम👍️
विशेष गरि अपिल त्रिपाठी लगायत उहाँको टिमलाई Congratulations 🎊 👏 💐 1 million subscribe फलोस फुलोस एसै गरि अगाडि बडोस भन्न चाहान्छु।
Hami jana hitko lagi ramro sandesh ani ghatana ko xanbin,ra desh ko kanuni karabahi, satya tathya k ho vanne apil sir ko video bata herdai sundai bujhdai xau hjr subscribe hernu hudo rahexa hjr lai pni badhai xa😂😂😂
यस्तो Dsp answer ramro sanga dina sakeko xain प्रस्न्को लागि धन्यवाद अपिल सर
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Good luck Apil g 🫡🫡
ई भ्रस्ताचार का नाइकेहरुको धोति खुस्काउनु पर्छ !💪🏻💪🏻
र यस्को लागि रबि दाई को केष हजुरले निरन्तर फलोअप गर्दिनुहोला किनकि हामिजनतालाई तपाईप्रति निकै ठुलो आसा र भरोसा छ!!
🙏अपिल सर सत्तेतथे लाई जनतामा निस्चित बर्तमान दुरदर्शिता निस्पक्ष पारदर्शी ठाेस करवाहि गर्दै शिङो नेपाल आमा प्रसन गराउनु भएको छ नमन 🙏♥️ प्रहरी लाई विशेष कारबाही हुनुपर्छ जुन प्रहरी ले यसरी कारवाहि गरियाे भनी जनबिश्वास जित्नुस र मात्र नेपाल सुदृढीकरण हुन्छ जस्तोलाग्छ
रबि सरलाई फसाउन धेरै जानााले चलखेल गरेका रैछन अपिल त्रिपाठी सरले ईसपसट पारिदिनु भयाे सलाम छ सर।🙏🙏🙏🙏🙏🙏
यी प्रहरी प्रबक्ता लाई धेरै धेरै धन्यवाद किनकि यिनिले येति धेरै कुरा चपाइ२ बोलेकोमा
मलाई त यिनको कुरा सुनेर मोबाइल फुताउन भित्त्रै मन देखि लागेर आयो होइत्त 😮😊
पत्रकारिता मा अब्बल निडर जुझारु सत्यतथ्य समाचार समप्रेषण गर्ने र गलत लाई खबरदारी गर्ने अपिल सरलाई मनै देखि सलाम छ।
पत्रकार महोदय अपील त्रिपाठीलाई हार्दिक धन्यवाद दिन चाहान्छौ। पत्रकार पिट्ने महा पशु प्रहरीहरूलाई कानुनी कारबाही हुनैपर्छ। अन्यथा यस सम्बन्ध मा न्याय को लागी न्यायालय मा जान महोदय पत्रकार अपील त्रिपाठीलाई अनुरोध गरिन्छ।
नेपाली जनता अब लाटा छैनन्। रबि लामिछाने ज्युलाई फसाउन यो सरकार लागिपरेको कुरा नेपाली जनताले राम्रो सँग बुझेका छन्।
पत्रकार अपिल त्रिपाठी सर लाइ हार्दिक नमन🙏🙏❤❤ उहाँको पत्रकारिता धेरै प्रशंसनीय छ। खोज पत्रकारिता भनेको यस्तो पो हुनुपर्छ।
अपिल सर पत्रकारिताको एक सपुत हुन । हाम्रो आशा भन्दा राम्रो पत्रकार पाएको छौं। अपिल सरको समाचारलई सबैले सेयर गरौ है यस्तो सुचना सबैले लिन आवश्यक छ।
बधाई छ falano news 1M subscriber 😮
अत्यन्तै निडर अदम्य अद्भूत साहासिक हक्की स्वाभावको र उच्च वौध्दिक क्षमता भएको युनिफर्म लगाएको पूलिस अफिसरलाई पनि आफ्नो तर्कले खण्डन गर्ने महान पत्रकार अपिल त्रिपाठी ज्यूप्रति श्रद्धाले नतमस्तक छु। हार्दिक सम्मान अनि धन्यवाद छ।🙏🇳🇵
Good luck rabai sir Jay ganti full support from chitwan
न्याय किनिएको देश।😢😢😢
सहि कुरा त्याे बाङ्गाे अौलाले ल्याउ मात भन्छ देउ कहिले भन्दैन माननीय ज्जु ले सबै जनताले बुझनेगरि भनिदिनु भयाे
उत्कृष्ट अपिल सर ❤✅
देशको सच्चा पत्रकार अपील त्रिपाठी
सल्युट छ ।
हैट अपिल सरको खोज पत्रकारिता अनुसंधान खतरा छ कस्तो कस्तो गोप्य कुराहरु बाहिर ल्याइदिनुहुन्छ र भ्रष्टहरुलाइ नाङ्गो बनाइदिनुहुन्छ👍️👍️👍️👍️👍️
अपिल सर लाई सबै ले साथ दिनुपर्नेछ ???
सच्चा,सत्य, निडर- अपिल त्रिपाठी
सलाम छ अपिल सर अब आशा भरोसा पत्रकारितामा तपाईकै हो 🙏🙏🙏
अपिल सरकाे गहकिलो प्रश्न अति नै राम्रो 🌹🙏🙏
जय नेपाल सम्पूर्ण गण्डकी छड्के टिमलाई हजुरको प्रश्न एकदमै असल हजुर एकदमै राम्रो पत्रकार दिलैदेखि हजुरलाई धन्यवाद
सलाम छ अपिल सर लाइ
एसरी अहिले सम्म यो कार्याक्र्म कुरेर बस्ने जति हाजिर ❤ है जय देस जय अपिल 🎉❤
Jaya soil tripathi
जन्ता लाई थाहा हुनुपर्छ प्रहरी को नाम र प्रहरी को जागीर पुर्न रूपमा जागीर बन्द गर्नुपर्यो र वाहा को पनि गफ लम्बाइ रहेकोछ बिचार धन्यवाद
सत्य तथ्य जानकारी सम्प्रेषणको लागी अपील जी लाई सलाम छ !