बढ्दै छ नेपालको जलविद्युत् उत्पादन क्षमता | Nepal electricity Authority | Hydropower
Вставка
- Опубліковано 11 сер 2022
- Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
All History: / allhistory
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com/@bishwoghatana...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - Наука та технологія
कति सुन्दर र रमणीय छ है हाम्रो नेपाल❤️ हामि सधै कुलमान ghising support गर्छौ र आगामि दिनमा नि हजुर को ठुलो हात रहनेछ भन्ने आशामा छौ 🙏
हामिले नेपालमा अत्याधिक रूपमा विद्युत उत्पादन गरेर LPG ग्यासलाई विस्थापित गर्न सकिन्छ।
सलाम छ नेपाल विद्युत प्राधिकरण को एमडी कुलमान घिसिङ ज्यु प्रती जुन उत्साहजनक उज्यालो नेपाल बनाउने नेपालीको हिरो
Jay kulman sir& team🙏🙏❤
Huge salute to Kulman ghising sir 🙏🙏🙏
धेरै मीठो आवाज मा यहाको प्रस्तुति ।साथ मा खुसी को खबर
उज्यालो नेपालको हिरो कुलमान घिसिङ 🇳🇵🙏
All right soltini
तेरिमा कुलेको गु खा !एस्मा सम्पुर्न रास्ट्रको र नागरिकको अमुल्य देन छ भुत्राको तेरो बाउ कुले
कुलमान जस्ता नेपाली कुलका चम्किला ताराले गर्दा सारा नेपालीले उज्यालो भविष्य देख्न पाएका छन् । नत्र कुवाको भ्यागुता कुवाको कुवामै भइन्थ्यो । जय कुलमान !
Definitely all credit goes to effective manager and leader (for me) Kulman sir
यो बिस्लेसण अलिक पुरै study का साथ भए न खास मा प्रकृया एस्तो छ कि नेपाल बाट
4 रुपैया प्रती युनिट विद्युत दर ले भारत मा निर्यत गरेर 6 रुपैया प्रती युनिट का दर ले आयत गरि रहेको छ यो नेपाल सरकार ले..
kulman chamkila hola tara nepal sarkar india ko dabab ma india ko katputali vayeko xa
Arey bro yeta hamro purba tira jhapa morang sunsari jilla sabai tira india batai electricy aai rakheko xa
@@nepalivladimirputin1021 brother alikati bujnu bhayena tapaile Nepal le bharat bata bijuli kinne peak hour ma ho (demand kam bhako belama) ani Nepal le kinne peak hour 5-11 baje tira ho tesma bijuli kineko paisa dherai lagxa plus nepal ma ahile ROR type ko plant xan sabai tei bhayera khola ma pani sukepaxi hiudo ma dherai kami xa electrical power ko..Teibhara Nepal le ra janata le reservoir type ko plant banauna focus garnu parxa
यदि कुलमान घिस्ंग् ज्यु नआएको हो भने नेपाली जनताले अझै दिनमा २३ घण्टा लोडसेडिंग् खप्नु पर्थ्यो। नेपालको नेताहरु जस्तो गद्दार र भ्रष्टचारी अरु देशमा छैन होला।
Sahi vannu vayo
यो सबैको श्रय तथा योगदान कार्यकारी निर्देशक कुलमान घिसिङ सर को हो ।
जानकारी लाई धन्यवाद छ हाम्रो नेपाल उर्जा जलविद्युत बिश्व पयटक जलस्रोत सहि सदुपयोग गर्नु पर्छ बल नेपाल हामी सबै नेपाली जनता हरु धनी हुन्छन सबै नेपाली जनता हरु नेपाल मा आत्मनिर्भर बन्नु जरुरी छ पर्छ जय नेपाल
हाम्रो देशको पहिलो प्राथमिकता यो नै हो!सर हजुर जय नेपाल जय कुल मान सर🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
जलश्रोतबाट उत्पादनमा भएको बिजुली ,धेरै उत्साह जनक कार्य र उपलब्धि भएको अनुभव भयो।यति राम्रो र महत्वपूर्ण बिषयमा चर्चा र विश्लेषण गरिदिनु भएकोमा यहालाई धन्यवाद।
एवं रुपले नेपालमा कृषि क्षेत्रमा पनि आधुनिकीकरण गर्दै उत्पादन बढाउँन सके कृषि प्रधान देश भनिएको सार्थक हुनेथियो।
For the dry season नेपाल must focus more on wind and solar energy development
Brother solar ra wind ma paisa dherai nai lagxa ra power dherai niklidaina..nepal lai khacho bhane storage type jastai kulekhani 1 xa testai plant ko awasaktya xa
हाम्रो देश का बेइमानी , भष्ट्रचारि र बेथितिले , पराकाष्ठाले
भरिएका नेतृत्व वर्ग ले गर्दा यतिका बेला सम्म नेपाली जनतालाई लोडसेडिङ को मार खप्न बाध्य बनाए !
नेपाल र नेपालीलाइ यो अवस्थामा पुर्याउने काम अहिले सम्म सत्ता मा हालिमुहाली गर्ने नेतृत्वहरू ले नै यो अवस्था बनाएका हुन् !
🇳🇵💞Great post 🇳🇵💞Tq so much entire team💞🙏💞नेपाल आमाको छोरा कुल मान घिसिङ 🇳🇵🇳🇵💞💞🙏💞
कुलमानलाई salut 🙋♀️🙋♀️🙋♀️
Yesto euta duita Nepal ko xora haru le Garda matra desh Ali adiyeko xa. ..
Kulman sir🙏🇳🇵🇳🇵 light of Nepal nai hununxa 🇳🇵🙏🇳🇵🇳🇵🇳🇵
कुलमान घिसिङ जिन्दबाद😍
कुल मान सर 🙏🙏🙏
कुलमान नभएको भए अझै हामी १८ घन्टा लोडसेडिङ भोगिरहेका हुन्थ्यौ।
जय कुलमान सर।
हाम्रा कुल मान भयसम्म मात्र हो नत्त्र फेरि तेही हो♥️♥️
Aaja ko news le sarai khusi lagayo badhai chha hami nepali sabaili
सदाकाल जै होस कुलमान घिसिङ ज्यु, निस्वार्थ 🙏
जय कुलमान ज्यु
Good News. 🙏 Jay Des Jay Nepal ♥ pasupatinathle racha garun hamiharu sabailai. 🙏
देश लाई khi गर्नुको लागि नेपालको नेता गतिलो हुनुपर्छ
हाम्रो देश नेपालमा कुल्मान घिसिङ जस्तो मन्त्री भएका भए अहिले सम्म मेरो नेपाल 🇳🇵 कहाँ पुग्थ्यो होला 😭जय कुल्मान घिसिङ 🙏🏻जय नेपाल 🇳🇵💗🇳🇵💗
Kul man sir dherai ramro garnu vayako chha badai sir
संभावना छ है यो कुरा मा
क्या मीठो विश्लेषण गर्नुभाको छ।सहि छ
जलश्रोतको धनी देश भएर पनि बिजुली अन्य देशबाट आयत गर्नुपर्ने बाध्यता नेपालको लागि लजास्पद कुरा हो । तर अहिले यो कम हुँदै गर्दा एकदमै खुशिको कुरा हो । कुलमान घिसिङ उत्कृष्ट म्यानेजर हो।
सलाम छ तत्कालिन उर्जामन्त्रि जनार्दन शर्मा जिउलाई जसले कुलमान घिसिङ्ग जस्तो कुसल प्रमुख ल्याएर नेपालको उर्जा क्षेत्र राम्रो भएको छ l
जलविद्युत आयाेजना जति भएपनि लाेडसेडिङ यथावत नै छ फाईदा छिमेकि राष्ट्रहरुलाई हुन्छ नेपाल विधुत प्राधिकरणका एकमात्र कुसल कार्यकारी निर्देशक कुलमान घिसिङ हुन तर देशका अन्य ठुला मन्त्री ,राष्ट्रपति ,नेता, कर्मचारी भनाैदाहरु नै भ्रष्ट भएपछि देश कसरी समृद्धशाली हुन्छ।
यसरी नै जनी हो भने नेपालको नी राम्रो दिन नआउला भन् सकिन हजुरको भिडियो सबै हेर्छु सर एकदम राम्रो लाग्छ
Salute 🙏🙏...kulman sir 🇳🇵🇳🇵🇳🇵
कुलमान भएसम्म हुन्छ ।
Dheary ramro khusi ko kura hamro desh ma kunai chija ko kami xaina kami xat desh chalaune manxe ko Jaya npl
Credit goes to good leadership and the main hero is Mr. kulman ghising
बधाई छ हामीलाई🙏❤️🇳🇵
धेरै राम्रो जानकारी 👍️🙏
Thnk you kulman sir
dherai rmro khabar sir
kulman ghising is the real hero light of god in Nepal electricity industry so he need to start making all vehicle electric in coming future
viery Good jop💡💡 💯👏👏🙏🙏 jay KULMAN ghising Jay Nepal
Dhannyabad!Niyamit Darsak!!💚🙏🙏🙏
Good news. South Asia, specially India and Bangladesh, will be our best market to sell electricity. We should make our best cooperation for promotion of other markets too. Better world 🌎 for future 💚☘️.
Winter ma possible xaina..Because ROR plant nai xan nepal ma sabai
@@bijaylekhak2820 ROR vaneko Run off river hoina ?? Runoff river Ra storage plant farak Kura hoina ?? Nepal maa storage plant ko po Kam ho ta hoina Ra ?.. run off river ley chalney hydropower ta ekdam dherai cha hoina Ra , eg upper tamakoshi .
But the leaders are very corrupted
कति मिठो ,सँम्मोहित बनाउने आवाज,
Good Work kulman ghising sir 👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जानकारिका लागि धेरैधेरै धन्यवाद सर
नेपाली जनताले प्रत्यक्ष के राहत पायाे त???? भनेर साेध्न मन लागेकाे , कि नेता माेटाउने मात्र काम भई रहेको छ कि???
लोडसेडिङको अन्त्य सँगै ईन्भटर लाई विस्थापित गरायो र विदेश जाने पैसा जोगायो।अब सरकारले र विधुत प्राधिकरणले ईलेक्टिक चुलोको प्रयोगमा जोड दिनु पर्यो र सिलिण्डर ग्यासलाई बिस्थापित गरेको खण्डमा विदेश जाने बजेट जोगिने थियो।
धेरै धेरै धन्यवाद सर जानकारी को लागी👍️❤️🙏
नेपालमा सबै जसो हाइड्रो पाउर हरु ROR type का छन।।नेपालले storage type ko power plant ma focus garna atti awasayak xa natra hiudo ma bharat bata electricap power magaunu parne huna sakxa
100%sahi
नेपालको बिधुत को लागि कुलमान भगवान नै हो कुलमान नभएको भए आज पनि नेपाल अधेरो नै हुन्थियो
अब अन्य देश संग पनि विद्युत आपूर्ति सहज बनाउनु पर्छ।
यो य खुशीको कुरा हो तर नेपालको धेरै ठाउँ धेरै जिल्लाहरूमा अझै पनि बिद्दुत पुगेको छैन पुगेको ठाउँमा पनि अझै लोट्सेटिङ छ मोरङको उर्लाबारीमा अझै लोट्सेटिङ हुन्छ।
यस्तै सुखद समाचार सुन्न पाईरहोस 😍
कुलमान सर को ईमानदारी ले गर्दा यो क्षेत्रको मुहार फेरिएको हो !
Nepal 🇳🇵 dhani desh ho tara neta ko karanle garib vako ho
विकट दुर दराजका गाउँ घरहरू टुकिले चम्कि रहदा यता दरबार तिर दुई चार अर्बको बिजुली बेचियो भनेर दिपावली माईदै छ।
नेपालको जलविधुतमा छुटाउनै नहुने नाम भनेको कुलमान घिसिङ हो जलविधुतमा टाँट पल्टने अवस्थाबाट यो अवस्थामा ल्याएको वहाँलेनै हो ।
अब देश विकाश गर्न हरेक क्षेत्रमा यस्तै व्यक्ति हुन जरुरी छ
Kulman lai sabaile sahayog garau jai kulman sir
Salute kulman Sir..... Hajurko Jaya Jaya Hosh....🌲🌲🌲🌲
Huge salute to Kulman Ghising Sir ❤️❤️❤️
Good news
It's an honor for every nepali🇳🇵🇳🇵🇳🇵
यो बिस्लेसण अलिक पुरै study का साथ भए न खास मा प्रकृया एस्तो छ कि नेपाल बाट
4 रुपैया प्रती युनिट विद्युत दर ले भारत मा निर्यत गरेर 6 रुपैया प्रती युनिट का दर ले आयत गरि रहेको छ यो नेपाल सरकार ले..
@@nepalivladimirputin1021 @Nepali vladimir putin randika ban jhole jatim kharid bikri gare pani profit mai cha ta PRADHIKARAN!!!😠😠
@@tamugrg8294 ta machikney le dekheko xas profit vako mug pradhikar profit ma ani nepal sarkar loss ma k matlab vayo ra tyo profit ko
@@nepalivladimirputin1021 lado jhole amaale muji murdhavad. nepal sarkar ta jata pani loss mai cha muji nasikau malai!!!!!
यो बोल्ने मान्छेलाइ हेर्न मन छ। ❣️❣️
Great news for our Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🎖🎖🎖🏋️♂️🏋️♂️🏋️♂️🏋️♂️
Big congratulations👏 kulman gising sir
अत्यन्तै राम्रो कुरा र काम
Bidut bechera vanda pani aafaile use garyeraa badi faida linana sakinxa.
Thanks sir.
हेर्दा हेर्दै जल विध्युतकाे क्षमता बढेर अब त हाम्रै हकभाेग र स्वमित्वमा रहेकाे सङ्खुवासभास्थित सङ्खुवा खाेलामा ४१ मेगावट क्षमाताकाे हैड्राे पावर प्राेजेक्ट अाएर सङ्खुवा खाेलासङ्ग जाेडिएकाे हाम्रै हकभाेग र स्वमित्वमा रहेकाे धानकाे सीजनमाअठेमार्सी धान र मकैकाे सीजनमा मकै र काेदाे फल्ने सेन्दक खेत अधिग्राहन गर्न अाईपुगेकाे छ विध्युत प्राधिकरण तर अधिग्राहन हुने भनिएकाे खेत र बारीहरुकाे क्षतिपुर्ती मुअावजाकाे कुराचहिँ सुरसारै छैन।
नेपाल को असली हिरो हो कुलमान घिसिङ्ग
Kulman Sir should be prime minister of our country
जल स्राेतकाे दाेस्राे धनी देश विश्वमा नेपाल तर भारतबाट विधुत किन्न लाज शरम छैन हाम्रा राजनिज्ञहरुलाई
राम्रो र नयाँ जानकारी गराउनु भयको मा धन्यबाद
Wow great news sir nd thank you so much kulman ghising sir.
Thank you 🙏
Good News 👍👍👍👍
Superb
Good news 👍🏻
First time in my life l heard something good new about hidro power sector in Nepal and succeed to export electricity
Wow ❤️
Salute to the kulman ghising sir
यो त कुलमान सर को कमाल हो
अब जति सक्दो बिद्युत उत्पादन गरेर नेपालमै खपत गर्नु पर्यो र एलपि ग्यासलाई बिस्थापित गरेर इन्डसन चुलो प्रयोगमा ल्याउनु पर्यो दाउर र ग्यास पुरै बिस्थापित गर्न सक्यो भने बन जङ्गल सुरक्षित हुन्छ र बाढी पहिरो खडेरीको जोखिम बाट बच्न सकिन्छ !
Wow good job👍 jai ho nepal🇳🇵🇳🇵👍👍💯💯👏👏
जय नेपाल ।
Good news🙏🙏🙏
Ramro layout.
Kulman Sir ,
Salute ! Salute !
Wishing you and your team will continue towards the future endeavor !
Great kulman sir you are hero electro sir..
Ramoro lagyo
Good video news thanks sar jay nepal
Good news 💐🥰😍
नमस्कार सर म साउदी अरब बाट हेर्दै धन्यवाद
Khuse lagyo