यसरी चितवनमै फल्यो काश्मिरी एप्पल (बयर) ! गाउँले परे दंग, किसान मालामाल हुँदै │Nepal Chitra
Вставка
- Опубліковано 15 вер 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #Chitwan
Nepal Chitra
सानो श्याउ जस्तो देखिने बयर जातिको अति मिठो फल। आजकल मानिसले नयाँ नयाँ जातका फलफुलहरु लगाउँने र मनग्य फाईदा लिने प्रविधिहरु पत्ता लाग्दै गएका छ। हामीले पनि लगाउँने प्रयास र प्रयत्नको लागि यो भिडियो हेरौं अनि ज्ञान लिउँ।
-भवतु सव्व मङ्गल
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
धेरै धेरै धन्यवाद आदरणीय वरिष्ठ कृसक जिउ र बरिस्ठ पत्रकार जिउ लाइ
म पनि med pass ra llb garer ड्रागन स्टोबेरि कुरिल्लो कागति खेति गरेको छु ।अबको कृषि क्रान्ति नै नेपाल को समृद्धि को बलियो आधार हो
धेरै राम्रो कुरा गर्नुभयो
Buwa ko Great work yo age ma pani yesto hardwork garni yesto positive through vayeko buwa lai salam xa kasailai negative navanu holla hai from Japan
Great job 👏 🇱🇺🇱🇺
बाले असाध्यै सजिलो तरिकाले सरलरुपमा सबै जनकारि दिनुभयो 🙏🙏🙏🙏🙏
I am from singapur
फल पनि हेर्न पाए हुन्थ्यो,एउटा मात्र बेर्ना किन्न पाइएन्छ कि नाइँ
किसान किन दंग परेको हो कुन्नी! बिचौलिया छन् भनेर बिर्सेको? कि बिचौलिया छोरा या ज्वाई हुन पर्यो दंग पर्न।
Buwa ko Great work yo age ma pani yesto hardwork garni yesto positive through vayeko buwa lai salam xa kasailai negative navanu holla hai
great job
धेरै राम्रो छ ❤
Abo Nepal ma bibhinna phal khana paene bho👍👍👍
यो कास्मिरी प्रजातिको स्याउ हुँदै होइन ,यो त अर्कै जातिको फल हो !
Good job
Hami pokhara bata heradai chhau
Great Jobs and best of luck ❤️
काठमाडौं कोटेश्वरबाट हेर्दैछौ
Wow great ❤
wow nplma shahi khite garna sake ke chahi naune raixa.yo baer vane fal jangle ma matrai hunthyo.👍👍👍👍👍
हामीलाई ज्ञात भएकै हो कि काश्मीर भारतको एक जिल्ला हो,फेरी ब्यापारीले कमिसनका लोभले भारतबात ल्याएर धोका होला र नपाली किशानले टमाटर विक्री नभएर फ्याक्नु पर्ने
यसकाे बिरुवा वा बीउ कहाँ पाइन्छ होला यो बिरुवा कहिले रोपने होला
यसको बेर्ना कहाँ पाइन्छ होला( कस्मिरी एप्पल बयर)
मलाई यस्को कलमी चाहियो सर? म कतारको समुन्द्रबाट हेर्दैछु?
Great job ❤🎉
Great
Dhanush dharapani
Good job brother,ma mmustang Tiger, Apple kirsak mustang ma
आफु त मकवानपुरको थाहानगर वाट हेर्दै छु।पहिला हामी पाँचसात वर्षको हुदाँ वारीमै ठुलो एप्पलको वगैचा थियो त्यत्तिवेला खासै वेच्ने चलन थिएन गाँउका अरु खान आए टन्नै खान्थे चोरेर पनी खान्थे तर अहिले एकादेशको कथा भयो सबै मासिए रुख👍👍👍👍👍
म कतारबाट हेर्दै छु।
बिरुवालाई कति पर्छ कहाँबाट पाउन सक्छ।
Good luck
दैलेख बाट,त्याे चितवनमा फल्ने यहाँ फल्छकि फल्दैन कृपया सुचनाकाे लागि।
Nawal Prasi ramro xa hjur biruwa ko bebastha grnupryo ab hjur
Nice👍
Kanchanpur dekhi malaini bot chahiyo
good
चितवन मा कहाँ हो
यस् को बिरुवा काहा पाइन्छ ?
Ma btr bat ho
बिरुवा कहाँ पाईन्छ होला ?हजुर!
हाईब्रिड बयर हो एपल त कतै होईन।
नयाँ नयाँ फलको खेती गर्नु कुनै नराम्रो छैन।
बंगालमा ठिक सरस्वती पुजाको मौसममा बयरको फल बजारमा पाउँछौ। हाईब्रिड बयरको बजार राम्रो हुन्छ।
Kathmandu
Chitaun ko Kun thaum hola
यो कतिको गर्मीमा रोप्नु सकिन्छ
Mo qatar batw hjr,yo garmi mai hune kheti ho.yo Bayer ho apple hoena
Ma sangkhuwasabha bata herdai xu
Okhaldhunga bata here ko birowa pauxa holani sir
good . Pokhara
बोट कहाँ पाइन्छ होला? म माल्टाबाट
Heven is here.
लौ न काहा पाइन्छ यस्को बेर्न
कुन ठाँमा होला हजुर
BiruwA Kati pachA
Hai bird bayer hixa
Ma tikapur dekhi good job
Mayur vihar new delhi 91
कति पर्छ प्रति प्लान्ट झापा बाट ।
Malaini chaiyo biruwa
Mo qatar batw hjr, yo garmi mai hune Bayer ho, APPLE hoena
🎉
ma dubai batta ho sir
Mo. Assam. Bats. Herdai. Herdai. Cjhu
K.t.m Bat
Morang bata
Kate mitar ko uchai MHA lagaunna sakina hola hajur
Yo tw qatar ma tannai hunxa
KTM tokha bat herdai xu
Bazaar ma xuto leunu payo
Hamro ma ni 1 bot cha,
Salyan dikhe
YO FAALFUL KHETI RAAMRO HO RA AADHI BEHERI ASINAA PARE KO SAALMAA SUNNE HUN 6 BAAKI DINBHARI KAAM GARYO BELUKAA GHARMAA YAA GOTHMAA BHELAABHO KHAANAA KHAYO SUTYO AAFNO FAMILIES SANGA SUTYO CHI K NI BHO NA CHI K NI BHO RA CHI K KO CHI K KAI CHI K KO CHI K KAI GARE NI BHO TYO AAFNO THAUMAA XA RA BEAUTIFUL 6 VIDEO FROM JAPAN 🐎🐎🐆🐅🐈🐃🐃🔔🔇🔇🐂🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
thulo bayer ho