१ लाख १७ हजार लगानि गर्दा ५० लाखको पुँजी तयार भयो ! बाख्रा पाल्दा फाईदै फाईदा │Nepal Chitra

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

КОМЕНТАРІ • 39

  • @GBc-gr8lr
    @GBc-gr8lr Місяць тому

    म जाजरकोट देखि हेर्दै छु

  • @AbhishekRikhyashan
    @AbhishekRikhyashan 2 місяці тому

    Qatar bata herdai xu sir

  • @bibekbabu8203
    @bibekbabu8203 3 місяці тому

    good

  • @khimkuwar5177
    @khimkuwar5177 2 місяці тому

    Good👍🙏

  • @KokoOi-s9d
    @KokoOi-s9d Місяць тому +1

    म पनी विदेशमा दुःख पाएर नेपालमा केही गर्ने सोचमा बाख्रा पालन गर्नु खोजेको तर मेरो बुवा आमा दाई श्रीमतीले हुदैन लाज हुन्छ भनेर गर्न दिदै दिएनन् अब रुसी सेनालाई सहयोग गर्न भाडा को सेना भर्ती हुने र नेपाल कहिले नआउने सोचमा छु।

  • @SankarSawant-t8x
    @SankarSawant-t8x 3 місяці тому

    Bharat Mata

  • @SherBahadur-e8p
    @SherBahadur-e8p 5 місяців тому +2

    नमास्कार सर म तनहु को हाल बहराईन बाट।

  • @punyashiwakoti9566
    @punyashiwakoti9566 Місяць тому

    Sabaiko Soch Ghar gayer krisimai lagne vanne hunxa tar Ghar puge paxi mood change hune ho ki....mero pani

  • @DeepakKawar-hk6qg
    @DeepakKawar-hk6qg 5 місяців тому

    सर मिलायर दिईन्छ भने मलाई चाहियकाे छ सर म दाङ देखि है

  • @RabindraChaudhary-of2xx
    @RabindraChaudhary-of2xx 4 місяці тому

    Very good job m Malaysia bat ho sir

  • @KesarTamang-m9p
    @KesarTamang-m9p 3 місяці тому

    Good jab

  • @BulalGurung-u9b
    @BulalGurung-u9b Місяць тому

    नमस्कार सरहरूलाई। म पनि कतारमा छु अहिले अब आएर यो बाख्रा फर्म व्यवसाय गर्न चाह सोचमा छु म पनि

  • @lallama8066
    @lallama8066 Місяць тому

    कुन ठाउँमा हो हाजुरको मलाई पाठिहरु चाहेको थियो

  • @PrakashShahi-jc4fm
    @PrakashShahi-jc4fm 5 місяців тому

    From pokhara

  • @badalmagar2593
    @badalmagar2593 6 місяців тому

    हेलो पत्रकार ज्यु,खशिबोका को बजार को भिदीयो पनि बनाउनुस न

  • @Fulmaya12394
    @Fulmaya12394 8 місяців тому

    Good job ma saudi bata hirdahi xu sir

  • @susilpariyar197
    @susilpariyar197 8 місяців тому

    qatar baat...

  • @pasangtamang8249
    @pasangtamang8249 8 місяців тому

    Ma Malaysia bata herdai chu hjr

  • @PREMPREM-k7w
    @PREMPREM-k7w 8 місяців тому

    म रुकुम पूर्व देखि हेर्दै छु

  • @balrampanthi-rl5sz
    @balrampanthi-rl5sz 6 місяців тому

    goth ko design ni dekhauna paro ranro sanga

  • @MaheshMgr-we4ng
    @MaheshMgr-we4ng 7 місяців тому

    Dang

  • @BishanRokamagar-k5q
    @BishanRokamagar-k5q Місяць тому

    no send garnuna

  • @thirghisingofficial
    @thirghisingofficial 8 місяців тому

    i am frist viewer from malaysia

  • @indrabhandari9211
    @indrabhandari9211 8 місяців тому

    म सल्यानी हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🇳🇵🇳🇵❤️❤️❤️

  • @DineshDinesh-r1v6x
    @DineshDinesh-r1v6x 8 місяців тому

    Good Job

  • @SantoshWagle-k6m
    @SantoshWagle-k6m 7 місяців тому

    तनहुँ

  • @krishnachetri4361
    @krishnachetri4361 8 місяців тому

    Good job ma india bata herdai xu

  • @RawatSundar-hr1wm
    @RawatSundar-hr1wm 8 місяців тому

    good luck

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 8 місяців тому +1

    यति सारो आम्दानी त होइन होला हो, मैले पनि पालेको छु अलि गफ बढी भयो।।।🎉

  • @N24lb
    @N24lb 8 місяців тому

    जाबो बाख्रै पाल्न पनि के नौलो कुरा होर घर घर सबैले धेर थोर पालेकै हुन्छन नि😎

    • @prakashbhattarai847
      @prakashbhattarai847 8 місяців тому

      २\४ वटा पाल्न र ब्याबसायीक रुपमा पाल्न धेरै फरक छ हौ।

    • @alinabohora5661
      @alinabohora5661 8 місяців тому

      पल्दै नपाल्ने यस्तो कमेन्ट गर्छन्

  • @Nechali6585
    @Nechali6585 8 місяців тому

    यो किसानको खोकाई अलि बड़िनै भो झन यो किरण गुरूजी त महा हौड़े जोतुवा फटाहा रू १० लाई रू २० भनेर easily ढाँटी दिन्छ जोतुवा मोराहरू 😁😷

  • @sureshtamang3804
    @sureshtamang3804 8 місяців тому

    From dolkha ❤

  • @indrabhandari9211
    @indrabhandari9211 8 місяців тому

    🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BirbahadurTamang-t3i
    @BirbahadurTamang-t3i 8 місяців тому +1

    Panchakanya nuwakot .

  • @AbishkeAcharya
    @AbishkeAcharya 7 місяців тому

    रसुव

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 8 місяців тому

    बाख्राको बिमा पनि गराउनुहोला भाइ ! राम्रोलाग्यो तपाइको बाख्रा पालन !