अमेरिकाको डाक्टर भन्दै लाखौं लिएर फरार |फिल्मी शैलीमा पटकपटक यसरी लुटे पैसा |Kamala Dhungana|Kamala

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • अमेरिकाको डाक्टर भन्दै लाखौं लिएर फरार |फिल्मी शैलीमा पटकपटक यसरी लुटे पैसा |Kamala Dhungana|Kamala
    Host:Ganga lama
    Guest : Kamala Sitaula and Kamala Dhungana
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #kamala_sitaula #kamala_dhungana #american_thagi #latest_news #latest_video #viral_video #viral

КОМЕНТАРІ • 251

  • @kamalarai4804
    @kamalarai4804 6 місяців тому +13

    Xixi yo manxe ta chor po raixa thuka ma sanga pani dherai boleko thyo yo manxe yo chor tara ma chahi makha parin yo chorko kura ma nana thari kura garthe yo manxe le lu duejana lai chahi bitayaxa kasam yasto manxeko bisuwas garnu hunxa yar hait makha hune pani ramro hain ni hau xi vete paxita ke k garo yo ktale kasam bitayo vete paxi malai pani vetnu vaneko thyo yo raj dhakal vane manxele

    • @krishnagrg776
      @krishnagrg776 6 місяців тому +1

      😂😂😂😂

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 6 місяців тому

      हो भन्या पैसा माग्ने बित्तिकै दिने,भेटुम भन्ने बितिकै भेट्ने, के कस्तो बोल्दै छ ,बोलिबाटै थाहा हुन्छ है। अलिकति बिचार पुराउनु त पर्छ नि बरै 🤣। नदी कति गहिरो छ नबुझि हाम फालिहाल्ने होर 🤔।

    • @mahendrakarki9468
      @mahendrakarki9468 6 місяців тому

      उ उ तलाइ लाई पनि सुर कसेको रहेछ तर हजुर बाठी 😂😂

    • @yambahadur8334
      @yambahadur8334 5 місяців тому

      K to le ramro sojhi ani paisha wali vetesi kaha xorxa ra kamalaa

  • @mahendrakarki9468
    @mahendrakarki9468 6 місяців тому +11

    सबै जना सचेत रहनु होला अहिलेको समयमा निस्वार्थ मन ले सहयोग गर्ने एक दम कम मानिस हुनुहुन्छ है । कसैको प्रलोभनमा नफसौ ।।🙏🙏

  • @user-laxmangiri
    @user-laxmangiri 6 місяців тому +7

    हैट झापालिको जालमा राम्रो माछा परेछ

  • @RajkumarPariyar-ww6qy
    @RajkumarPariyar-ww6qy 6 місяців тому +4

    गुड अति राम्रो खुसी लाग्यो

  • @prajwolacharya7119
    @prajwolacharya7119 6 місяців тому +6

    बिश्व मै तुलाना गर्ने हो भने नेपाल का जस्ता सोझा मनुष्य अन्त नहोलान्😂यति सजिलोसँग सामान्य कुरा भएको भरमा नदेखिकन पैसा दिने वालाको पनि सतको पैसा नहुन सक्छ😮किनकि हामीले दुखले आर्जेको पैसो त हावा भरमा त चुहाउदैनौ त😋😋🤣यिनी दिदिबहिनी का आफन्ति होलान् सबैलाई सोध्नुपर्ने हो।मेरो बिचारमा उसले कामबासना मा फसाएर एक्लै एक्लै पैसा दिने बनायो कि😅😅नत्र यो बुढेसकालमा के जातिबित्ति रहर हो तनि अौरिका जान😢

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 6 місяців тому +8

    मान्छे मर्नु पर्छ भन्ने नभुलौ।
    यस्ता ठग हरुले पुस्ता सम्म सुख नपावस,अरुलाई रुवायर ठगेर खाने ले मर्न चाहेर नि नमरोस किरा परोस हरेक अंग मा।।
    गंगा सिस तपाईंको काम महान छ।तर अलि कति बोल्दा तपाईंको कुराले दलाल लाई नि हौसला दिने जस्तो कि ।।कसरी फसिन्छ फस्छु भन्ने जानि जानि कोहि फसेर तपाईंको मा आउदैन।।फालाफाल पैसा कसैको हुदैन।
    बिस्वास गर्नु र कसैलाई माया गर्नु अभिसाप बन्दै छ।।साच्चै कलियुग लागेछ🙏

  • @sabitaghising6935
    @sabitaghising6935 6 місяців тому +7

    हैट अहिले काे जमाना मा पनि यसता यसता मान्छे हरू काे बिस्वास गरेर पछि लागेर अमेरिक काे सपना देखेर हुनछ त दिदीबहिनी हाे,यसताे बिभिन्न तरिका ले ठगेको news हरू टिकटक फेस्बुक युटुब तिर अाकाे अाई छ बिचार गरेर अघि बडनु हाेला सबै जाना❤😢🙏

  • @user-bi4jg5pi5k
    @user-bi4jg5pi5k 6 місяців тому +16

    लोप ले लाभ लाभ ले बिलाप

  • @durgabahadur7769
    @durgabahadur7769 6 місяців тому +2

    आजको जमनामा बुजेर बेभार गरनु नि गुट टिभी गंगा मेय्म शुभ कामनाछ

  • @kanchigurung5640
    @kanchigurung5640 6 місяців тому +4

    डा. साहेब हुने भए बिरामी हेर्दा हेर्दा बोल्ने फुर्सद हुदैन ।

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 6 місяців тому +32

    लाज नभाका आईमाइहरु डाक्टर भनेपछी मख्ख परेर पैसा दिने अनि अहिले मिडियामा आउने ठिक्क भयो अझ कम भयो

    • @tekbahadurpulami6259
      @tekbahadurpulami6259 6 місяців тому

      😊

    • @baghsing
      @baghsing 6 місяців тому

      🤪

    • @ravilama349
      @ravilama349 6 місяців тому

      Sahi vnuvo

    • @user-mp2cg4dl6j
      @user-mp2cg4dl6j 6 місяців тому

      👍️👍️👍️

    • @nayan_Adhikari2
      @nayan_Adhikari2 6 місяців тому +1

      आफुलाइ चोट परेपछि थाहा हुन्छ फटाहाहरुले कसरी पैशा टुट्छन

  • @user-og7ku4cz7c
    @user-og7ku4cz7c 6 місяців тому

    Wowow you are great my sis ❤❤❤Nepal arko tarfa gadi xa

  • @chemzongsanu
    @chemzongsanu 6 місяців тому +62

    गंगा सिस जे भए पनि उहाँको पीडित हो जान अन्जानीमा गल्ती भएको होला तर उहाँहरुलाई हेपेर बोलेको जस्तो लाग्यो🙄 कि मलाई तेस्तो लागेको हो

    • @user-xc1nd7qn2h
      @user-xc1nd7qn2h 6 місяців тому

      अज कतिलाई ठगेकाे पमाण छ

    • @user-kv3jn8lt7k
      @user-kv3jn8lt7k 6 місяців тому +5

      हेपेको छैन तिम्रो सोचाइ तेस्तो हो

    • @anjanasubba8893
      @anjanasubba8893 6 місяців тому +4

      umm alik koi koi lai chai alik pelera alik kasto khalko jharko farko gardai boleko sunxu ma ni mai usto hola

    • @chemzongsanu
      @chemzongsanu 6 місяців тому

      @@user-kv3jn8lt7k मेरो सोच नराम्रो भए सरि तिम्रो सोच राम्रो होस्

    • @kumariu2b683
      @kumariu2b683 6 місяців тому +7

      अलि अलि आजभोलि फिल हुन्छ मलाइ नि

  • @dineshgamernepal2467
    @dineshgamernepal2467 6 місяців тому +1

    Good news

  • @anil4197
    @anil4197 6 місяців тому +15

    अनुहार चै किन लुकाको?

  • @mayabasnet8878
    @mayabasnet8878 6 місяців тому +2

    सन्सारमा यस्ता ठगहरु धेरै छन् सोझो मनिष हरुलाई कसरी ठग्नेर उनिहरु लाइ थाहा हुन्छ

  • @narbdrthapa2543
    @narbdrthapa2543 5 місяців тому

    धन्द फाेटाे रहिछ अब सचेत हउ सबै

  • @manjusapkota7719
    @manjusapkota7719 6 місяців тому +1

    आफ्ना छोराछोरी अमेरिका मै भएका मान्छे लाइ त भिजा दिदैन कति लाई इनिहरु हावाको भरमा अमेरिका लैजान्छ भनेर मक्क हैट धेरै सोच्नु पर्छ आजभोलि सबै जना सचेत रहु

  • @ramgurung6621
    @ramgurung6621 6 місяців тому

    afno desma kam garnu laaz manne very gud

  • @alisharana6933
    @alisharana6933 6 місяців тому

    right 👍👍👍

  • @user-ff1wn4hw8q
    @user-ff1wn4hw8q 6 місяців тому +2

    Thik paryo sahi garexa thulo thulo sapana dekhne dhan sampati ko lov garne yasto harulai t yastai garnu parxa mc aime haru khali paisa r dhan ko paxi lagne sahi garexa good job brother

  • @sarmilabaniya94
    @sarmilabaniya94 5 місяців тому +1

    होइन यो गङाले कस्तो उल्टो सन्खा गरेजस्तो गरि सोधेको। आफू सङ नभएको कुरा जस्लाई नि के के न हुन्छ । अब एउटा doc ले मलाई किन फोन msg गर्च भनेर सोच्न नसकेर नै हो उहाहरुको तेस्तो भएको। अलि कस्तो रुखो पाराले सोधेको भान भयो। पीडित त यसै तेसमाथी येस्तो प्र्सन ले झन दुखी बनाउछ
    मलाइ नि कति doc भन्दौ दिन्कै request आउछ ।जति बाठाे भएनि चोर को 100 दाउ हुन्छ । कोइ आफ्नो बनेर ठगछन ,कोइ केही प्रलोभन मा । येस्ता चोर हरु लाई कार्वाही र खोजी हुन पर्ने देखिन्छ । सबै सचेत बनम

  • @seawilung400
    @seawilung400 6 місяців тому

    जे हुन्छ जे गर्छ नेपाली अबैधानिक काम गर्नु मयुर हुन्छ र जति मान्छे फसाउछ मान्छेको चेत खोल्दैन झनै बडि फसेर जान्छ जति मान्छे डुब्छ अझै प्रलोभन देखाउने मान्छेको मुखमा पर्छ । होस्सियार पाप गर्नेको ड्रामा भनी नसक्नु हुन्छ ।

  • @OkumayaTmg-dj3hn
    @OkumayaTmg-dj3hn 5 місяців тому

    हजुरले ठिक भनु भो सुई कुरा हो

  • @alitsyangbo3646
    @alitsyangbo3646 6 місяців тому +2

    चिन्ता नलिनु दिदी हरु
    म पनि तेसरिनै ठगिएको मान्छे हु
    समस्या को समधान तिर लाग्नु दिदी
    एकचोटी बैदेसिक रोज्गार बिभागमा
    गएर बुझ्नु पैसा पठाको प्रमान भएको दिदी को चै केही हुन सक्छ।

    • @user-xc1nd7qn2h
      @user-xc1nd7qn2h 6 місяців тому

      धेरै छ प्रमाण यसलाई भेटे पछि थाहा पाउछ

  • @susilasilwal7962
    @susilasilwal7962 6 місяців тому +4

    अमेरिका जान भनेसी आइमाई हरुले जे नि गर्दा रैचन गाठे 🤔
    आफ्नै देशमा सुख दुख गरेर बसे भोकै बस्न त पर्दैन है 😏

  • @bimalagurung1880
    @bimalagurung1880 6 місяців тому +2

    यस्तो चिन्दै नचिन्ने मान्छेहरुसँग बोल्नुहुन्छ त।
    आफै यस्तो हो। आफ्नै मान्छेको त बिस्वास हुदैन नचिन्ने मान्छेको बिस्वास गर्ने। छि कस्तो हो अलिक बुद्धी त हुनु पर्छ नी यस्तो बुडी मान्छेको। लोभ ले लाब लाबले बिलाब।

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 6 місяців тому +2

    सामाजिक सञ्जाल मा यस्तो ठगिको प्रचार प्रसार त भइराखेकै छ । युटुबमा पनि छयाप छयाप ति आइराखेको हुन्छ। यहाँ हरुले यस्तो घटना हरु हेर्नुहुन्न कि के होर 🤔? लोबले लाब लाबले बिलाब बनायो 🤦। ग्रह दसा लाग्ने बेलामा, बुद्दी भ्रष्ट हुन्छ रे के। त्यो डाका लाइ छिटो भन्दा छिटो पक्राउ गरीनु पर्यो।

  • @deepabhattarai796
    @deepabhattarai796 6 місяців тому

    Wow Ganga Lama Burnie so cute hajur 👍🥰🥀🥀🥀🥀🌹👍💞💕😘💕😘💕

  • @krishnagrg776
    @krishnagrg776 6 місяців тому +2

    डॉक्टर अमेरिका को भनेसी मक्खा भएर बिस्वस गर्नु तिमी दुई कै गल्ती हो .. रिस उठने

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 6 місяців тому +2

    हाम्रो सिस्टर हरुको अमेरिका जाने सपना अधुरै भयो बिचरा😢😢😢😢

  • @tanujarai7640
    @tanujarai7640 6 місяців тому +1

    सारै ठिक गरेछ 👍️

  • @bhakta8661
    @bhakta8661 6 місяців тому +2

    उहा दिदि लाइ ठग्ने मान्छे ले त मलाइ पनि टिक्टकमा मेसेज गरेर यस्तै भन्दै थि यहि नाम गर्ने मान्छे ले तर म चै आफै ले सोचे यो मान्छे ले ठग्न लागेको हो भनेर म आफै सत्रक भये

  • @premapandey217
    @premapandey217 6 місяців тому +2

    पहिलो कुरा त नचिनेको मान्छेको friend request किन एसेप्ट गर्नु?अनि नचिनेको सग के कुरा गरेको फेरि।

    • @pemasherpa9253
      @pemasherpa9253 6 місяців тому

      Lathi pani kati lathi hola yo 2 jana didi

  • @tarasarma255
    @tarasarma255 6 місяців тому +1

    ठिक गरे छ धनी चाहिने अमेरिका जाने हैन त चाक मा सिस्नु पानी पनि हान्दे केटाे

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 6 місяців тому +1

    Namaste ganga jiu, mero pani 72 salma Lamjung ko bharat ale magar le lakhau thagera gako chha, mero matrai hoina dherai pidit haru xan manang masyangdi hydro power, Darbar marg ko land marg hotel, ra bivinna hospital ma share dinxu vani bigat 8 barsa dekhi farar raheko ra police ma kes pani gareko xa Nepal police le samateko xaina ajha samma, hal ma Europe ma xu ganga jiu tapai ko kam lai samjhera aune xau tapai ko media ma dhanyabaad

  • @ramuthakuri98
    @ramuthakuri98 6 місяців тому +4

    अरु लाई पैसा दिएर खुवाएर हो मुख लुकाएर बोलेको खुल्ला भएर बोल्नु नि लुट्ने मान्छे खिल्ला भएर हिँडेको होला मोज गर्दै

    • @user-xc1nd7qn2h
      @user-xc1nd7qn2h 6 місяців тому

      मुख देखाउने बेला अाउछ यस्ता फटाहरुलाई ठाउँमा लगे पछि

    • @user-ff1wn4hw8q
      @user-ff1wn4hw8q 6 місяців тому

      😂😂

  • @user-dm1vj2rt1t
    @user-dm1vj2rt1t 6 місяців тому

    Janpahichan navai manxelo mukhherer kasari biswash gareko holani❤❤❤

  • @user-uo2yf6dm6f
    @user-uo2yf6dm6f 6 місяців тому +2

    यिनीलाई बिहार तिर लगेर छोड्नु पर्ने खालका रहेछन। बुद्धि न सुद्धी सपना अमेरिका को जय नारी😅😅😅😅

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 6 місяців тому

    ठिक हाे मेदाम👍👍

  • @ghanagiri9996
    @ghanagiri9996 6 місяців тому

    Ramroo vaye cha …. Chin nu jan nu poisa patou nu

  • @davraj9361
    @davraj9361 6 місяців тому

    गंगा👌👌

  • @yashodamahat7329
    @yashodamahat7329 6 місяців тому

    मान्छेहरु किन यति सोझो हुन्छ्न हौ 🤔🤔🤔
    पैसा माग्दा खुरु खुरु दिने अचम्म, किन माग्दैछ भन्ने सोचिदैन ??

  • @bhagwangiri9467
    @bhagwangiri9467 6 місяців тому +1

    विभिन्न खालका ठगिका भिडियो युटुबमा हेर्दाहेर्दै पनि तिमिहरुको बुद्धिको बिर्को नखुलेपछी यस्तै हुन्छ अब पछुताएर केहिहुन्न लोभकोलाभ लाभको बिलाप भनेको यहि हो

  • @yambahadurgurung247
    @yambahadurgurung247 5 місяців тому

    अहिले को जमानामा पनि समाचार हेर्दैनन् के हो र अचम्म दुनिँया ठगिराछ भनेर लााज पनि नलाग्ने ठगियो भन्दै आउने

  • @rajendraroka3072
    @rajendraroka3072 6 місяців тому +1

    बिश्वास गर्ने जमना छैन अचेल तेस्मा पनि पैसाको मामलामा

  • @purbelikancha4863
    @purbelikancha4863 6 місяців тому +1

    Yesh bitra नई sabai देखायेर फेरी tinai कुरा किन रिपीट?

  • @saraswatithapa2725
    @saraswatithapa2725 6 місяців тому +1

    हाेतनी सही भनेछ त्याे ठगले अरु जस्ताे म हाेईन भनेर मत अरु भन्दा खतर्नाक चाेर ठग हु भन्न खाेजेकाे रहेछ त्याे चाेर ठगले सिधा मानिस हर्काे पैसा ठगेर मर्दा पनि छत्तीमा राखेर लेर जान्छ कि अार्यमा कस्ताे खात्ते रैछ

  • @SerchaTamang
    @SerchaTamang 6 місяців тому

    Aahajur,,yasta,,kura

  • @bishanbbc6500
    @bishanbbc6500 6 місяців тому +2

    टाउका को गिदि निकाल्ने हुनु पर्ने ,कानुन मै हुनु पर्ने,

    • @user-xc1nd7qn2h
      @user-xc1nd7qn2h 6 місяців тому

      छाला काटेर नुन खुर्सानी दल्नुपर्छ टुडिखेलमा ल्याएर

  • @user-vk4we9mu1g
    @user-vk4we9mu1g 6 місяців тому

    ❤❤❤❤❤

  • @gomagyawali7956
    @gomagyawali7956 6 місяців тому +1

    तेति सजिलो कहाँ छर अमेरीका जान

  • @user-ew9yj4kc9y
    @user-ew9yj4kc9y 6 місяців тому

    😂😂😂😂हा हा हा अमेरिका जाने.. मज्जाले पोइसा कमाउने.. सोच.. सानो तिनो बेवासय गरेर नेपाल मा नबसेर.. नेपाल देसको पाप लागेको हो

  • @suryatamang9326
    @suryatamang9326 6 місяців тому

    👍👌♥️♥️♥️🙏

  • @user-nt9ql2nt3z
    @user-nt9ql2nt3z 6 місяців тому

    अमरिका जानि सपना देखेर ब्रर्बाद भए छ थई बिचारा दिदी हरूजो लेजेभनेनि मान्दो रहेछउ

  • @mr_florista
    @mr_florista 6 місяців тому +1

    भ्यागुत्ता को अप्रेसन गर्ने जस्तो थुतुना छ डाक्टर को 😅 अनि कस्तो आमा दिदि पैसा दिदा केहि सोच्नु पर्दैन 3:15 😢 सबै आफैम सचेत हुना आबसेक छ

  • @user-sh2mf3ph8y
    @user-sh2mf3ph8y 6 місяців тому +3

    Khai k khai k

  • @shivadhakal8170
    @shivadhakal8170 6 місяців тому +1

    नेहेत खराब बोल्न पार्यो पुग्यो कता को केटा हो घर कता नबुझि बुढाले दुःख गरेर कमायको पैसा दिने अहिले आउने मीठो बोलीको फाइदा खायौँ

  • @shayasharm77
    @shayasharm77 6 місяців тому

    लोभ ले लाभ लाभ ले विलाप

  • @chhetri.gobindchhetri6561
    @chhetri.gobindchhetri6561 6 місяців тому +1

    Jhapali ho hajur

  • @rekharai7033
    @rekharai7033 6 місяців тому

    Ganga ji yasto manxe bishuwas garauxa kehi black magic gareko hunu xa hola Ganga ji 20 barsa pahile malai panii thagee pareka Han ganga ji😍😍😍😍

  • @somarani4164
    @somarani4164 5 місяців тому

    😮😮😮😊

  • @purbelikancha4863
    @purbelikancha4863 6 місяців тому

    Khoi ta antim ma kehi aaswasan Pani dinu vayena ni pidit haru lai ??

  • @MayaTamang-qb5gr
    @MayaTamang-qb5gr 21 день тому

    Paisa dherai huneko khanx yessari kina deko manxe Chiner dine honi thikai vo

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 6 місяців тому +1

    कति जानेकाे पैसा ठगनलाई झापालिकाे फेलापरेछ

  • @dhanakc2650
    @dhanakc2650 6 місяців тому

    Right ❤😂🎉🎉😢😢😮😮😮😅😅😅

  • @reshmapun8689
    @reshmapun8689 5 місяців тому

    हाेईन कुन ऐङगल बाट डक्टर देखेकाे हाे यस्लाई चाेर फटाहा देखिन्छ त अनि कुन डक्टर म डक्टर हाे भनी कुरा गर्छ।

  • @prakashmallamalla7171
    @prakashmallamalla7171 5 місяців тому

    America Jane hironi haru...

  • @humkalabudha3073
    @humkalabudha3073 6 місяців тому

    फटाहरु यस्तै हुन्छन

  • @yambahadur8334
    @yambahadur8334 5 місяців тому

    Ani emi na padeko na lekheko na k hi ramro ship xa hat ma tesai america gayar k garer paisha kamaula vaner america ko sapan dekheko hola kalpana ani plen banako jola uf

  • @pratikshadahal4587
    @pratikshadahal4587 6 місяців тому

    Thagane manxe shabai mitho bolxan😢😢😢😢

  • @laxmikarki180
    @laxmikarki180 6 місяців тому

    La thik vayaxa talai

  • @sabinarasaili8824
    @sabinarasaili8824 6 місяців тому

    आन्टिहरु बेरोजगार हुनुकाे नतिजा मख्ख परेर गाला चिल्ला भएका ठिटा सग बाेलेका फसेछन ।

  • @namarajadhikari8826
    @namarajadhikari8826 5 місяців тому

    ठिक पारेछ झालिलि लाई ठग्न सकेछ लाेभ गरेकाे

  • @indramall7481
    @indramall7481 6 місяців тому

    TikTok ko live ma basni ane gift 🎁 magni ko parinaam ho

  • @aadidas172
    @aadidas172 6 місяців тому

    K vannu bichara maya pani lagxa tara marni belama doctor khoje paxi yesto hunxa

  • @user-wk1cb6bt9p
    @user-wk1cb6bt9p 4 місяці тому

    Malai pani polyant pathauxu banera 1 kag liyo ani firta magta ada matrai dunxu banxa

  • @mohanthapa9365
    @mohanthapa9365 6 місяців тому

    हावा तालमा विस्वास गरेर हुन्छ ठिकै गरेछ ।

  • @krisharawal5850
    @krisharawal5850 6 місяців тому +1

    बल्ल पर्याे निरमाया माकुरि जालैमा😂😂😂😊

  • @pemasherpa9253
    @pemasherpa9253 6 місяців тому

    Kasto lathi hola chindai nachene ko manche ko ni yesto biswas garne ajakal afno manche ko ta biswas hundaina

  • @binodrai6441
    @binodrai6441 5 місяців тому

    K ho k je garx garx nepalile

  • @sdhakal100
    @sdhakal100 6 місяців тому

    राम्रो संग नबुजी कन नचिनी कन पैसा दिने अनि मिडीया मा जाने
    खोइ के भन्नु दिदीबैनीहरुलाइ

  • @kamalarai4804
    @kamalarai4804 6 місяців тому

    Ani makha hunu parxa ho sundhara ghar vaneko thiyo ani chitonma mero compani xa vandaithyo

  • @rajanprinters2992
    @rajanprinters2992 6 місяців тому +6

    यस्ता श्रीमती सँग कसरी दिन काट्नु बुद्धि त चाक मै रहेछ मेहनत गरी खानु नी टिक टक मा भुल्ने छि

    • @buddhatamang9971
      @buddhatamang9971 6 місяців тому

      ठूलो भाग खोजेको नि😂

    • @kamaladhungana5232
      @kamaladhungana5232 4 місяці тому

      Tero tauko vann kuro na bujin aruko barema bolnu thik hudain satte k ho bujer bolne Garda ramro ho

  • @Angel_gem_13
    @Angel_gem_13 6 місяців тому

    अमेरिका हुनेले जाे पायाे तेहिलाई लान्छु भन्दै हिड्छ र,

  • @madankhadka5196
    @madankhadka5196 6 місяців тому

    मान्छे अग्लो,हेन्डसम,अनि राम्रो रहेछ 😅

  • @laxmikafle3009
    @laxmikafle3009 6 місяців тому

    Yesta thag derai rexan ktm ma
    Ganga sis ma aafu pani royako xu aakjana thag Le thageko xa human right ko manxe hu bhaisepati 8 anama baneko ghar x gadi driver thau thauma jagga x karobar thulo xa ahile Mandi lagera karodau faseko x
    Aauta finance ma 4 lakh tirna x tyo tirepaxi 25 lakhs dinxa
    Chaplihight ma 6 aana jagga vako bekti aama xora dubai hospital ma xan 60 lakh aana parne jagga 40 le dina lako xan ahile 30 lakhs baina dine ho 2/3 month ma tesko jhandai 50 le de pani 40 lakhs nafa hunxa baina gare c baki bechera de ni hunxa uniharulae Sarai garo vako le vanera pura sachi ho jasto parera 3lakh 50 hajar thageko xa ahile samparka ma aaudain Aru sanga time time ma bolxa vaneko suneko xu
    Aba k kasari tyo paisa lina sakinxa hola sis plz 😢 bichara yo didi haru pani fasnu vayaxa
    Yesta thagko thagne idea derai Hudo rahexa aafulae parisakepaxi matra tha hune Rex Tapae ta sabaiko uddar garnu hunxa tehi aashale ta antim ma tapaeko ma aauxan sabai sis

  • @shortsmasteryoutube044
    @shortsmasteryoutube044 5 місяців тому

    yo manchhe lai ma chinchhu damak dhaneshor chock ma gayera sabun factory vako ghar vanera sodnu ra yasko photo dhekhaunu sabai le chinchha

    • @kamaladhungana5232
      @kamaladhungana5232 4 місяці тому

      Hor hjr chinnu vako X vane mlai comentma hjrko number send gardinun piz

  • @deepakkhadka1891
    @deepakkhadka1891 6 місяців тому +1

    खडका भाई कसैलाई नठग काजीले सबैलाईदिनछ आपनो थरको जात नफाल ।

    • @user-xc1nd7qn2h
      @user-xc1nd7qn2h 6 місяців тому

      यसले कतिलाई ठगेकाेछ यसलाई भेटे पछि थाहा हुन्छ 😊

    • @AmritaRai-bg4eb
      @AmritaRai-bg4eb 6 місяців тому

      sunim khadka बताउने narayan kumar khadka मुख्या नाईके हो ktm mulpani ghar बताउने खास घर सोलुखुम्बु ढाका टोपिमा सजिएर ईज्जतदार बनेर खुलेअाम हिडिराछ।

  • @debindraoli3166
    @debindraoli3166 6 місяців тому

    Very.good.j.bhayo.thick.bhayo.

  • @sonikabk8033
    @sonikabk8033 6 місяців тому

    सोचनपरछ ।बूजनपरछ । ।बूलिको ।पालिसमा ।बिगनहूदयिन । ।कूनयि ।आफूभन्दा ।बूदिजिबि ।को ।सूजाब ।सूनयिपरछ ।कामबिग्रिसकेपछि ।पछुतायरकेगरनू ।पतरकारलायि ।पनिसूजाउनबूजाउनगारो

  • @user-ve5zy3bb4i
    @user-ve5zy3bb4i 6 місяців тому

    Jaanthi ko question garne saili herna .. much ma kera jakna parne

  • @nabinagurung7806
    @nabinagurung7806 6 місяців тому

    मान्छे एक चोटि मर्ने नै हो किन यति कात्तर बेउरा देखाउछ अरु लाई ठगेर खाएर कति दिन पुग्छ होला अरु को आँसु ले पिरोल्छ कैले भलो चै हुन्न आँसु लाग्छ

  • @dilunepali1048
    @dilunepali1048 2 місяці тому

    😂😂

  • @basanmagar7435
    @basanmagar7435 6 місяців тому

    Didi Ko nambar kasari paune 🙏help me

  • @kamaladhungana5232
    @kamaladhungana5232 5 місяців тому

    Arthat kurani na bujin aruko barema ATI dherai bolnu Vanda agadi socher bolnuni comments Garda kheri

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 6 місяців тому +1

    Omg kasari Trust gareko nepal ko choor daka harulaii 😢😊😊😊

  • @sureshkhdka
    @sureshkhdka 6 місяців тому

    कुरा बुझ्नु न देउता पुज्नु जानी नबुझी अमेरिका भनेसी मख्ख ,

  • @bindupoo4528
    @bindupoo4528 6 місяців тому +1

    बल्ल खायो सुड्डिहरूलाई डाक्टर भनेपछि मरिहत्ते गर्ने हरुलाइ😂😂😂😂😂😂😂😂

  • @kusumlama5828
    @kusumlama5828 6 місяців тому

    Molai ni yasto banera msg Ako thiyo maile ta naboli blocked gardiye .hait Biswas garnu galat ho .