बिहे गर्छु भन्दै लाखौं ठगी अर्कै सङ बिहे गर्ने प्रेमी ले मुद्दा हाल्ने धम्कि दिएपछी पर्यो चर्काचर्की

Поділитися
Вставка
  • Опубліковано 20 гру 2024

КОМЕНТАРІ • 728

  • @dhurbamalla372
    @dhurbamalla372 Рік тому +90

    निर्बिक निस्वार्थ भावना निडर स्वच्छ निस्पक्ष जनताको आवाज गङ्गा लामा ज्युलाइ सलाम छ 🙏

  • @sumanuprety7354
    @sumanuprety7354 Рік тому +82

    गँगालाइ सम्पुर्ण नेपाली जनताको साथको आवश्यक छ

  • @devibasnet6602
    @devibasnet6602 Рік тому +16

    गंगा बैनी तपाईले दामी जवाफ दिनुभयो।

  • @amitagurung1765
    @amitagurung1765 Рік тому +12

    गुड न्यू टिभिको महाँन मिडिया कर्मी गंगा बहिनीलाई सलुट छ💕🙏💕
    किनकि वहाँको स्वच्छ निस्वार्थ र निडर कदम ताकी धेरै पिडितहरुको उद्धार गर्नु भएको छ न्याय दिलाउनु भएको हुँदा👏👏💐💐हजुरको यो कदम सँधै भरि नडकमकाई कना अगि बडि रहोस हार्दिक शुभकामना छ महाँन गंगा बहिनी लाई💕💕💕

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +58

    पिडित लाई न्याय दिलाउनु गगा जि हजुर लाई सलाम छ❤❤❤❤

  • @ruplalSn-gf9mb
    @ruplalSn-gf9mb Рік тому +102

    भन्छन नि राडिलाइ लिन्छु नभन्नु जोगिलाइ दिन्छु नभन्नु एउटा श्रीमान गुमाएकी महिला लाई कसैले बिहे गर्छु भनेर आस देखाउछ भने जल्लाइ पनि आस लागिहाल्छ यो केटाको ठूलो गल्ती हो एस्लाइ छोड्नु हुदैन गङ्गा मेडम यो केटा बाट पूरा पैसा असुलेर एस्लाइ जेल कोच्नु पर्छ महिलाको कुनै गल्ती छैन एउटा बिदुवा महिलाको फाइदा उठाएको हो

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому +9

    गङ्गा मेडम जी बाट अत्यन्त राम्रो कुरा गर्नु भा छ .मिल्नु पर्छ। ईज्वत भएकोलाई बिजत किन हुने दश दुनियाँले सुनि रहेको हुन्छ।

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +6

    पोईलै बुजेर मात्र अगिबडनु थेयो गुट टिभी गंगा मेय्म सलाम छ

  • @chemzongsanu
    @chemzongsanu Рік тому +71

    तेतिका ठाँउमा पुगेर एकल नारी तेतिका ठुलो ठुलो छोराछोरी हुँदा हुँदै अरुको पछि लागेर नडिड्नु पर्थ्यो। गल्ती दुबैको उतिकै देखिन्छ तर मायाको नाटक गरेर धोका दिने जो कोहि होस् कारबाही हुनु पर्छ।

    • @hompoudel8119
      @hompoudel8119 Рік тому +11

      Tapaiko kura ni thikai ho tra yekalmahila lai pani kasai ko sath maya chahinxa ni chorachori thulo vaye pachi jhan yeklo mahasus hunxa kasaile maya sath dinxu vanda aas lagyo ho bichara 10 barsa vayexa yekal vako usko ke galti ra tyo fasayera paisa lutne khate lai jel ma kochnu parxa

    • @ganeshsunar9547
      @ganeshsunar9547 Рік тому

      यस घटना मा लोभ देखाउनु केटा को गल्ती छ ।

    • @chemzongsanu
      @chemzongsanu Рік тому +3

      @@hompoudel8119साथ दिने मान्छे गतिलो हुन परेन त्यो भन्दा बरु सिङ्गल life नै राम्रो हुन्छ बेकार नदुखेको टाउको दुखाउनु मात्रै हो

    • @hompoudel8119
      @hompoudel8119 Рік тому

      @@chemzongsanu tyo tapai ko bujaima thik xa tra sabai ko sochai yeutai hudaina ni yekal huda ksaile aas dekhauda maya garda tehi nai thik lgaxa hola sayed tyo time ma tra kasai ko jindagi ma khelbad garnu hudaina chahe keta hos ya keti tra yo khate lai yetikai chodnu hudaina ganga sis le kehi pruv navae kes linu hunal jasto lagxa mali🙏

    • @antarekancha9243
      @antarekancha9243 Рік тому

      Yo sungur ledo ko geda sanaso le chepera futauna parcha ani karbahi garna parxa

  • @lokpun2917
    @lokpun2917 Рік тому +5

    माया को जाल देखाइ पैसा खाने मान्छे हरु धेरै छन येसरी बिसवाश नगर्नु होश

  • @khusgurung1221
    @khusgurung1221 8 місяців тому +1

    गगा बहिनी सलाम छ यस्ता ठक लाई ठिक पर्नुपर्छ sis ।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Рік тому +22

    गङ्गा मिस हजुरलाई पशुपतिनाथ बाबाको अझ शक्ति मिलोस् आशिर्वाद म माइजुको साथि!

  • @aasharai176
    @aasharai176 Рік тому +18

    बिश्वास गर्नु हुदैन है जमाना खराब छ कसैले बिहे गर्छु भनो भने हामि नारि मख्ख नपरुम है साथीहरू अहिले को जमानामा कसैले साचो प्रेम गर्दैन अहिले 😊

  • @shishirshyluck-ds3ve
    @shishirshyluck-ds3ve Рік тому +34

    कस्तो खाते रैछ उल्तै सोझी छोरी चेली लाई माया जालमा पारेर उसैको पैसा खाएर लास्टमा आएर धोका दिएर फरार हुन्छ अनि अहिले आएर ठूलो ठूलो कुरा गर्छ।यसको पाटा फर्खिने गरि हानेर तोरिको फुल देखाईदिनुपर्छ यो खातेलाई। सजक रहनुहोला अन्य दिदिबहिनी हरु यो फटाहा र यस्तै अरु चोर डाकाहरुबाट 🙏🙏

  • @umeshgc9750
    @umeshgc9750 Рік тому +34

    यी चोर हरुलाई छोड्दै न छोड्नु पैसा सँगै जेल पनि हाल्नु पर्छ

  • @manbahadursunar2665
    @manbahadursunar2665 Рік тому +2

    सलाम छ गगा बहिनी तपाईको भिडियो दैनिक हेर्छु

  • @KalpanaRa123
    @KalpanaRa123 Рік тому +2

    Ganga ma'am lai solut xa pidint ko samarthank lagi 🙏🙏🙋‍♀️👏👏👏👏👏

  • @limbukumar3711
    @limbukumar3711 Рік тому +18

    आरारारारा,के छ हौ बले, हालखबर! अनि यो रातो टिसर्टमा भ़ुडी हल्लाएर कागे डान्स दिने अर्जुने,दिल खुस भएर नाचे जस्तोछ।

  • @krishnaghimire3406
    @krishnaghimire3406 Рік тому +23

    24/24 बर्षको छोरो !!! अनि यो उमेरमा अल्लारे केटाले बिहे गर्छु भन्दैमा किन बिस्वास गर्नु !!!!

    • @avagi111.
      @avagi111. Рік тому

      ३०,३५ बर्ष को मान्छे अल्लारे कसरी हुन्छ ??सिधै थाहा हुन्छ नि त्यस्ले फसाउनै खोजेको हो भनेर ।।🤨🤨

    • @krishnaghimire3406
      @krishnaghimire3406 Рік тому

      @@avagi111. हो नि

  • @deomanlimbu5852
    @deomanlimbu5852 Рік тому +2

    गंगा बहिनी लाई पर्मेवरले पनि साथ दिओस जे होस् पीडित हरुले तपाईंको धेरै साथ पाएका छन् । 👍️👌🇳🇵🇳🇵

  • @queenrihannafanpage7669
    @queenrihannafanpage7669 Рік тому +19

    Hats off to miss Ganga lama for having such courage to fight for justice,she is one of the most intelligent women inspiration ,people should respect good TV and every member who work hard to help others, ❤🙏❤ love from India 💜💜💜💜💜

  • @adtyoutubechannel3814
    @adtyoutubechannel3814 Рік тому +5

    बाटोमा गिर्नु भयो ठिकै छ,उठ्न सकिन्छ ।
    तर कसैको नजरबाट नगिर्नुस् , किनकि नजरबाट
    गिरिसकेपछि उठ्न निकै कठिन हुन्छ ।

  • @maheshgurung5998
    @maheshgurung5998 Рік тому +44

    पैसा खानकाे लागि नातक गरेको कुराे बुज्नुनी
    मगर ले कहाँ बिहे गर्छ हाे कमेनी।

    • @ghostyt4517
      @ghostyt4517 Рік тому +5

      ᴏ ᴋᴛᴀ ᴋᴀᴍɪɴɪ ᴠᴀɴᴀɴᴇᴋᴏ ᴋʜᴏ ᴛᴀ ɢᴜʀᴜɴɢ ᴠᴀᴇꜱʜ ᴠᴀɴᴇʀ ᴋᴀᴍɪɴɪ ᴠᴀɴxᴀꜱ ꜱᴀʟᴀ ᴍᴜᴋʜᴀ ꜱᴀᴍᴀʟ

    • @kumarrana4131
      @kumarrana4131 Рік тому +1

      हो कि क्याहो?😂😂😂

    • @debinmagar9915
      @debinmagar9915 Рік тому +13

      ​@@ghostyt4517 मैले नबुझेको कुरो गुरुङलाई गुरुङ मगरलाई मगर राइलाइ राई लिम्बूलाई लिम्बु बाहुनलाइ बाहुन भन्दा केही फरक पर्दैन तर कामीलाई कामी दमाइलाइ दमाई सार्कीलाई सार्की भन्दा किन आपत्ति हो भन्छु आफ्नो थर जात मा त गर्ब गर्नुपर्ने हैन र ?

    • @evania450rayee9
      @evania450rayee9 Рік тому +5

      ​@@debinmagar9915 त्यही त रिसाउन पर्ने के छ र अचम्म🤔🤔🤔,साह्रै साघुरो सोचका हुने रहेछन् होउ सकारात्मक सोच नै नभएको

    • @maheshgurung5998
      @maheshgurung5998 Рік тому +3

      @@ghostyt4517 त पनि सिनाे दाङ्र्रा नै हाेला साला 😁😁😁
      आफ्नो जात काे आफुलाई गर्भ हुन्छ त लाई कामी भन्दा पिर पर्याे।

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 9 місяців тому +1

    गंगा बैनियो ठगलेधेरै धन कमाएको रैछ मुखमुखै लागि यसलाईकानुन बमोजिम कार्वाही गर्नुपर्छ।

  • @fbghgb4289
    @fbghgb4289 Рік тому +4

    छोरा छोरी को बिहे गर्नुपर्ने बेलामा आमा को लभ प्रेमपछि यस्तै हुन्छ किन पोइ खोज्दै हिडेको सरम छैन छि

  • @durgasunuwar3840
    @durgasunuwar3840 Рік тому +4

    लोभि को धन पापि ले खानछ भनेको यहि हो लाइभ भेटेर सम्बन्ध जोडेको ले त धोका दिनछ जाबो टिक टके माया जालमा फसने कसतो अनधो माया छोरा छोरी भैसके को मानछे कसतो पोइ चाहियको होर नि बाबै

  • @ghaleambika7058
    @ghaleambika7058 Рік тому +3

    गंगा मेम 🙏 धेरै राम्रो काम गर्नु हुन्छ सलुट गर्छु हजुरको काम लाई 👏 अर्काको भाबना माथी खेलबाड गरि ठग गर्ने लाई ठिक पर्नु हुन्छ हजुरले l 👍👏good tv नछुटाई हेर्छु

  • @limbunembang111
    @limbunembang111 Рік тому +7

    दुबई कान्ड कहाँ सम्म पुग्यो होला मेम त्यो सिस्टरले पनि न्याय पाएको हेर्नू मन छ !

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 Рік тому +4

    हैट यति ठुलो छोरा छोरी को आमा हजुर आमा भईसकेको मान्छे यस्तो केटा मान्छे को प्रलोभन परेर यति धेरै पैसा माया दिने

    • @asharai7271
      @asharai7271 Рік тому

      Avab harek ma hunx uhalai pani srimanko avab thhiyo tesaibela magar le fasayex

  • @reshamkhadka1970
    @reshamkhadka1970 Рік тому +1

    धन्ने छौ भग्वान जो गंगा बहिनी जस्तो माहान निश्वार्थ अनि निडर को यो धर्ति मा जन्म दियको मा भग्वान लाई कोटि कोटि नमन छ र कसैले कसैलाई आसाको निरासा गर्छ भने यो भन्दा ठूलो गल्ति अरु के नै हुन्छर यस्ता ठग हरु लाई कानुन को दफा चाहिँ सिकाउनु नै पर्छ गंगा बहिनी लाई मेरो सलाम अनि गंगा बहनि को आट र हिक्मत लाई मायाँ गर्ने जति यता हाजिर गरौ ल

  • @padamshrestha8976
    @padamshrestha8976 Рік тому +6

    गलत यो बहिनी को पनि छ आफू भन्दा सानो उमेर छोरा बरा वर को मान्छे सङ्ग माया प्रेम लगायर जीवन काट्ने सोच्नु ठिक थियन तर पनि यो ठग अर्काको कमाइ खान पल्केका ठग लाई कमसेकम लाज लाग्दैन गाला फुट्ने गरि हान्नु पर्ने

  • @sandhyabudha7231
    @sandhyabudha7231 Рік тому +10

    लुकेर अरूको पैसा खाने अहिले आएर बेजेत भो रे थुक 🥺🥺🥺🥺

  • @pushpagr5530
    @pushpagr5530 Рік тому +8

    नेपाली समाजमा अपराध बिकृति गनेका बिरुद्व पदाँफास गरिनुपछ र सजाय पनि कठोर दिनुहोला,

  • @yamprsad850
    @yamprsad850 Рік тому +1

    बराबाट छ यो सन्सारमा जिन्दगी 😢

  • @neujikaldhimal5959
    @neujikaldhimal5959 Рік тому +7

    गंगा जिउ जिन्दबाद

  • @bhagiprasadpun6012
    @bhagiprasadpun6012 Рік тому +3

    Goo tv sadhai good kam garnu hunxa salut xa gangaa mamlai🙏🙏

  • @jeetabhandari8257
    @jeetabhandari8257 Рік тому +2

    गंगा बहिनी लाई धन्यवाद

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 Рік тому +9

    गंगा म्याम 🙏
    त्यो डाका लाइ तह लगाएर छाड्नु होला। ए मेरो दिदी बहिनी हरु हो यस्ता भुसिया हरु लाई केको लागि कति छिटो बिस्वास गर्न सक्नुहुन्छ के भन्या हे भगवान 🤦। अलिकति सचेत हुनु पर्यो के।
    बिस्वास गर्ने जवाना हरायो हजुर। 🙏

  • @dhrubarai
    @dhrubarai Рік тому +2

    याे प्राेगाम चलाउँदा साथमा प्रहरी पनि उपस्थित भइदिए याे कार्यक्रमकाे महत्व हुनकाे साथै अपराधीलाई पनि सत्य तथ्य अाेकल्न र प्रहरीलाई सघाउन मद्दत मिल्ने थियाे ।

  • @user-laxmangiri
    @user-laxmangiri Рік тому +1

    मलाई मनपर्ने मिडिया गुड टिभी ❤❤❤❤❤

  • @Ushabohara2316
    @Ushabohara2316 Рік тому +17

    कठै नारि को जीवन,😢गर्भ देखिन असुरक्षित खै कुन भाग्य लियर जन्मिनछौ।
    कतै दाईजो कतै छोरा जन्मियन हरेक यातना सहदै मर्नु पर्ने।।
    दिदी को गल्ति छैन,यउटा बेसहारा नारि होस या पुरुष सहारा को खाचो हुन्छ,,उमेर त अंक हो,मन त सबैको,फसाउन जाल बुनेको कसलाई थाहा हुन्छ,बिचरा दिन दशा बिग्रेर आज दुख पाउनु भयो।।
    त्यो मगर लाई नुन चुक दलेर गाउँ डुलाउ ता कि अरु नारि नफसुन।।
    धन्यवाद गंगा सिस❤️न्याय पाउनुहुन्छ दिदी,राम्रो ठाउमा पुग्नु भयछ।।

  • @bhimamagar6984
    @bhimamagar6984 Рік тому +3

    छोरा छोरी लाई थपक्क त्यो पैसा राखिदिएको भए अहिले यो चर्तीकला देख्नु पर्ने थिएन , कठैबरा पैसा कमाएको तर बुद्धि भ्रस्ट आइ माइ ,
    यो उमेरमा बिहे गर्ने रहर 😊
    अर्जुन आले पनि सहि चाहिँ होइन है फेरि दुवै जना लाइ 16 वर्षे बैस आएको छिछि

  • @SabuLama-e2p
    @SabuLama-e2p Місяць тому

    निस्वार्थ निडर जनताको आवाज गँगा म्यम🙏🙏🙏🙏🙏

  • @sandhyabudha7231
    @sandhyabudha7231 Рік тому +2

    अरूको पैसा खाँदा रमाइलो भोको थियो होला अरूको पैसा खान कति सझिलो छ राम राम 🥺🥺🥺🥺🥺

  • @kulbahadurthapa6438
    @kulbahadurthapa6438 Рік тому

    प्रमान जुटाइ सक्नु भएछ छिटो माँ छिटो पुलिस को छड़ी लगाउनु लाइ प्रोसेस गर्नु होला निस्पक्ष जनताको आवाज गङ्गा लामा ज्युलाइ सलाम छ गँगा बहिनिलाइ सम्पुर्ण नेपाली जनताको साथ आवश्यक छ समाजमा अपराध बिकृति गर्ने बिरुद्व पर्दाफास गरिनु पर्छ र सजाय पनि कठोर दिनुहोला,

  • @lovelysom4460
    @lovelysom4460 Рік тому +2

    Ganga madam dherai risk linu hun6 ......❤❤❤❤❤hjrley ..... salut

  • @sabinarai1368
    @sabinarai1368 Рік тому +13

    सङै 10/15 बिहे गरेर बसेको त बिसुवस हुदैन भने सामाजिक सन्जल भर मा कसरी बिसुवस गरेको

  • @basuamagar9450
    @basuamagar9450 Рік тому +10

    यो खाते चोर 😡😡एउटा जीवन साथी गुमाउनु भऐको महीला लाई यती धेरै आश्वासन दीऐर यती धेरै पीडा दीऐछ त खाते लाई कहिल्यै राम्रो नहोस तलाई सधै रुन परोस हे भगवान यो जुनी भरी😡

  • @bisnubisnu6080
    @bisnubisnu6080 Рік тому

    गगाँ बईनिलाइ सलाउट छ 🙏🙏🙏♥️♥️

  • @SabinaLimbu072
    @SabinaLimbu072 Рік тому +29

    अनि एतिको उमेर छोराछोरी अनि त्यति राम्रो ठाँउ मा हुदाहुदै किन फसौ नि दिदी

  • @taragurung1595
    @taragurung1595 Рік тому +8

    You are great Gangaji ❤

  • @rudrahari4208
    @rudrahari4208 Рік тому +7

    24 बर्ष क छोरा भयकी आइमाई के नेपर्न केटा पट्याउदै हिडेको त भर्खरकी जवानी छदै बच्चा नहुदै श्रीमान मरेको भय त सिन्ङ्गै जवानी छ भनेर बिहे गर्नु राम्रै हो तर 40कटिसकेको महिला लाई किन बिहेको भुत चढेको त

    • @IndiraMagar-ue1to
      @IndiraMagar-ue1to Рік тому +1

      budeskalma haddi chilako hola hau social meida ko misuse ho

  • @krishnaghimire1768
    @krishnaghimire1768 Рік тому +2

    चेलिबेटी माथी गिद्दे नजर लगाउने प्रेममा पारी उस्को यौवन लुटने यस्ता नरपिपासुलाई जसरी पनि कारवाही दिलाउनुस र यी चेलिलाई न्याय दिलाउनुस गंगा लामा ज्यु।

  • @nitaraut3710
    @nitaraut3710 Рік тому +1

    जनताको भगवान नि:स्वार्थ मन गंगा 🙏

  • @AlinaAchhami-u8n
    @AlinaAchhami-u8n 9 місяців тому +1

    गंगा मिस म चैइे टिकट फेसबुक हऊ कैलेपनि चलाउँदिन गंगा मिस लाइे सलाम गर्छु र तेसलाई जेलमा राखियोस पिडितलाई नय मिलोस😂😂

  • @lafa.msma786
    @lafa.msma786 Рік тому +8

    पैसा ले माया किन्न खोजेर नी पाइन्छ त!!

  • @sumantamang9217
    @sumantamang9217 Рік тому +5

    Radhi Lai Lanchhu Navannu Garib Lai Dinchhu Navannu, Vaneko Thikai Ho Bichara Didhi❤

  • @jirarai76
    @jirarai76 Рік тому +10

    Great work Ganga mem❤❤❤❤

  • @gaugurung9724
    @gaugurung9724 Рік тому +8

    God bless you Ganga bahini

  • @prajaylimbu2161
    @prajaylimbu2161 Рік тому

    yasto thaag lai nanggaunu nai parxa Ganga madam ani pirit baini lea sahi media chunexa good luck 👍👍

  • @asmitapariyar516
    @asmitapariyar516 Рік тому +1

    जाबाे टिकटकमा भेटेकाे मान्छे लाई किन यति धेरै बिश्वास गर्नु अचम्म छ ?
    याहाँ बिहे गरेर 20 बर्ष संगै बसेकाे मान्छेले त छाेडेर जान्छ ।
    छाेरी माछे सचेत हुनु पर्छ ?
    त्याे पनि केटा काे डिबाेर्ष भकाे नि छैन रैछ किन यसरी यति धेरै बिश्वास गर्नु हाै

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 Рік тому +1

    यो पापीलाई एक मिनेट पनि जिउदो राख्नु हुदैन ! सबैको लागि खतरा छ !

  • @sabinagurung8455
    @sabinagurung8455 Рік тому +6

    You’re so strong & brave Ganga dd l❤❤❤❤

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Рік тому +26

    के सारो मगर कै इज्जत नै फालि दियो खाते ले त😡😡

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Рік тому

    गगाँनानिकाे काम चाहिँ सहि छ स्याबस छाेरी

  • @RameshTamang-vb1vn
    @RameshTamang-vb1vn 10 місяців тому

    Good 👍 ramro sochai ganga Didi tapai ko thik parnu parxa Didi ystalai Didi ❤❤❤❤

  • @kanyagurung8654
    @kanyagurung8654 Рік тому +1

    बिज्ञापन गरेको पनि कति सुहाउने गंगा नानी 💖👍️

  • @laxmiilovesongchettriyoutu2905

    Ganga baini sarai ramro kaam garnu vako xa good job🙏🏼🙏🏼

  • @gmcgharabja7542
    @gmcgharabja7542 Рік тому +1

    Such a strong lady ganga sis🙏🙏🙏

  • @nerusechury591
    @nerusechury591 Рік тому +2

    24बर्ष काे छाेरा भयर पनि बैँस चडेकाे भन्ने बैँस चडेकाे भयत छाेरा छाेरि सानै हुदा जानि थिइन अबत साहारा खाेजेकाे हाे अबत छाेरा छाेरि अाफै खुसि हुन सक्नि भय छन❤️❤️❤️❤️❤️❤️

  • @Kishoryonghang
    @Kishoryonghang Рік тому +1

    हेर साथि भाइ हाे,आफ्नाे मातत्रृ भूमी देश लाई सास फेर्नु गाराे भकाे बेला दलाल शाेसकी नेताह हरू देश लुटेर खादा पनि चित्त नबुझेर अझ मान्छे बेचि बेची आ-आफेनाे दुनाे र माेनाे साेझ्याउन लागि परेका छन् अर्काे तिर जन्मद‌ै कुकर्म लिएर लुटिखाने काम गर्छन् जुन चाँहि अर्धमी लुटेरा चाेर उसैकाे ठूलाे साेरचाेर,भाइ चाेर्नु त चाेरी हाल्याे तर चेली बेटी सँग बाेल्दा साेचेर कुरा गर भाई नेपाल तेराे मेराे बाउकाे पेवा हाेइना ख्यालगरेस्👈️☝️मुख छ भन्दैमा त्यसरी बाेल्नु मिल्दै भाइ।भाेलि तिमीलाई पनि मिडीया चाहिन्छ मान्छे भए पछि अघि पछि साेच्नु पर्छ। हेर भाई मेराे ब्येईजाेत भयाे भन्छस् तर एकल छाेरी माछेकाे पैसा लुटेर खानु भनेकाे गुघु खानु सराबर हाे ईज्जाेतकाे कुराे गर्छस् 🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕

  • @ramkhadka6653
    @ramkhadka6653 Рік тому +5

    10000% Right 🎉🎉🎉🎉🎉🎉

  • @ganeshsunar9478
    @ganeshsunar9478 Рік тому +2

    गल्ति त दुबैको हो तर पैसा चाहिँ फिर्ता गर्नु पर्छ अर्काको मेहनत खानु हुदैन केटाले पैसा दिनु पर्छ र केटिले पनि सोच्नु पर्छ सिरमान मरे र अगाडि बडि सके पछि सोच्नु पर्छ सबै केटि हरु बिदेस गको केटिहरु पाठ सिक्नु होला😅😅😅😅

  • @devimagiar9011
    @devimagiar9011 Рік тому +5

    मोर्ने बेलामा हरियो काक्रो भनेको यहिहो ठुला ठुला बचजा हुने मान्छे hoit नानी बाबु सँग रामायर बस्नुनी 😄

    • @balramchhetri8829
      @balramchhetri8829 Рік тому

      हल्का चिलाउछनी त बच्चाले मिल्दैन

  • @milanmagar6169
    @milanmagar6169 Рік тому +3

    यो भन्दा कानुन अनुसार नै जादा हुन्छ
    कुरा दुबै पक्ष को सुन्नु होला यो मिडिया ले पैसा खाएको छ कि क्या हो एक तर्फी मात्र कुरा गर्छ यो भाइ को त सबै लागेर खोइरो खनेको रैछ
    यो प्रयाङ्ग त होइन कता
    अनि त्यो केटा ले कानुन अनुसार जान्छु भनेकै त छ नि तपाईं हरु को बोल्ने शैली अलि भएन के है

  • @silalama1547
    @silalama1547 Рік тому

    Ganga sis ko ta attyi mn prxa bolne saile ramro kam garnu hunxa thank yuo hjur lai sis 💖

  • @nandasubagurung2569
    @nandasubagurung2569 Рік тому +4

    Great job ganga bahini🙏

  • @gummagar6172
    @gummagar6172 Рік тому +1

    My great salute to Ganga baini❤❤❤

  • @DambarThapa-s6m
    @DambarThapa-s6m Рік тому

    यस्तो मान्छे लाइ नछोनु होला उहाँ जि

  • @NirmlaDevi-hg3vm
    @NirmlaDevi-hg3vm 2 місяці тому

    गागा बहिनों। सलाम। हजूर लाई लाख लाख। सही जोऑफ। दीनू। भयो

  • @binodthapa5485
    @binodthapa5485 Рік тому +1

    Ganga is best good job bahini

  • @PunamTamang-c3u
    @PunamTamang-c3u Рік тому

    जय गुड टिभि सलम छ दिदिलाई

  • @GOREPOON5756
    @GOREPOON5756 10 місяців тому

    Yo tik tok lea garanu ni garyou..bang bang tik tok..
    Any way great job ganga lama ji..😊😊 thank you god bless you

  • @manishathapa1607
    @manishathapa1607 Рік тому +1

    ए बरै यो क्यानाडा हुनुहुने दिदी लाई त tiktok ma पनि देखेको थिय बरै बिचारा हैत मगर को बेज्जेत गरेछन त ल ल अन्याय मा परेको लाई न्याय त दिनु नै पर्छ गङ्गा सिस लाई धन्यवाद हजुर लाई

    • @sagarcreation6326
      @sagarcreation6326 Рік тому

      मैले पनि देखेको थिएँ 2 जना सँगै tiktok live मा 🤣

  • @chandasunuwar793
    @chandasunuwar793 Рік тому +11

    Very good Ganga maam we are with you 🙏

    • @arjunlimbu7618
      @arjunlimbu7618 Рік тому

      Nari lai khelauna samjhine vusiya kukur lai fasi dinu parx

  • @benishamagar7693
    @benishamagar7693 Рік тому +1

    Yo case mileko vedio out vaisakyo r ganga siss❤❤❤

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 8 місяців тому

    गगा जिकाे धेरै राम्रो काम

  • @sarmilashrestha5215
    @sarmilashrestha5215 Рік тому +1

    Very good ganga sis hjr ko kura garai malai sarai man parxa

  • @bimal.baral5553
    @bimal.baral5553 Рік тому +1

    गारो छ बिचारा त के भन्नू पैसा भाको रोईछन तर बुद्दी पुगेन छ

  • @topbahadur6665
    @topbahadur6665 Рік тому +8

    God bless ganga di🙏🙏

  • @malatipunmagar1351
    @malatipunmagar1351 Рік тому +1

    verry good ganga sis asta loi xoddnu hudaina

  • @indraakerungg-xm3md
    @indraakerungg-xm3md Рік тому

    Ganga didi la yeslai nochnu hai ta yo kata Lai sewaro hai ganga ji hjr Lai sewaro ...good tv

  • @radhathapa9637
    @radhathapa9637 Рік тому +1

    Great work Ganga Nani God bless you 💝🎉🎉

  • @फुलथिङ्ग
    @फुलथिङ्ग 10 місяців тому

    यो टिक टके हरु लाई एस्तोइ हुनुपर्छ

  • @nitaraut3710
    @nitaraut3710 Рік тому +4

    निस्वार्थ सयोगी गंगा🙏

  • @Tejindrabk1988
    @Tejindrabk1988 9 місяців тому +1

    यसलाई कारबाई हुनु पछ सिस

  • @binojthing5860
    @binojthing5860 Рік тому

    Sai ho hjr . gangga mem.✍

  • @deepabhattarai796
    @deepabhattarai796 Рік тому

    Wow supper very nice 💯💯 Ganga Lama so cute ok 👌👍👌👌👌👌👌👌👌👍👍🥰💖🥰💖🥰💖

  • @indiratamang2454
    @indiratamang2454 Рік тому

    Ganga mam hajurlai salam xa Jo Kanun le garna nasakne kam hjr le garnu vaxa.

  • @TankaRai-wf9ou
    @TankaRai-wf9ou Рік тому +1

    Ganga maam salla x hjur lai 🎉😂❤❤❤❤