२० हजारमा मेयर बन्ने तयारीमा छन् यी युवा ! देश देखि विदेश सम्म चर्चित व्यक्ति हुन् चित्रकुमार कार्की

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • २० हजारमा मेयर बन्ने तयारीमा छन् यी युवा ! देश देखि विदेश सम्म फेमस व्यक्ति हुन् चित्रकुमार कार्की, Yo hernuhos Ep 4
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 666

  • @bikashbista5253
    @bikashbista5253 2 роки тому +31

    महान बिचार यस्ता व्यक्ति लाई जित्ताउनु पर्छ🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
    #iam with you🙋‍♂️🙋‍♂️

  • @rommel.rajbhandari
    @rommel.rajbhandari 2 роки тому +28

    साँच्चै चित्त बुझ्यो यस्तो मानिसलाई एक पटक अवसर अवश्य दिनुपर्छ म त 100% सहमत छु 😍😍

  • @homnathpoudel1588
    @homnathpoudel1588 2 роки тому +90

    यस्ता स्वतन्त्र युवालाई जिताउनु होला।
    अगृम शुभकामना पनि

  • @bipinbhandari1608
    @bipinbhandari1608 2 роки тому +206

    Outstanding vision!!
    जन्ता को मर्म जन्ता ले नै थाहापाउछ!!
    अग्रिम शुभकामना❣️🙏

  • @simonthapa3201
    @simonthapa3201 2 роки тому +20

    🙏👍️चित्र भाइ तपाईंको मनोकामना पुरा होस परमेस्वर ले तपाई लाई धेरै आशिष् दिनु भएको होस 👍️👌✌️

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 роки тому +17

    म अर्घाखाँची देखि हो यो ठाउको बुवा आमा दाजु भाइ दिदिबैनी सबैले भोट दियर जिताउनु होला🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +32

    यत्तिको साहासि ईमान्दार युवा ले ठाउँ पाउनु पर्छ जय होस🌹

  • @samuelrai9551
    @samuelrai9551 2 роки тому +27

    यस्तो बिचार भएको युवा दाईलाई जनताले भोट दिएर बिजयी गराउनुस् है
    भाइलाई पनि अग्रिम बधाई छ म india ko Darjeeling बाट हेरिरहेको छु

  • @aahagnepal7004
    @aahagnepal7004 2 роки тому +128

    भोजराज दादा म पनि youtuber हो उहाले जीते पनि हारे पनि अर्को video पनि हेर्न पाइयोस हजुरले video बनाउनु होला

  • @deskoyodha3821
    @deskoyodha3821 2 роки тому +107

    मेयर पद सफल रहोस भगवान पशुपतिनाथ को अासिर्बाद लागिरहोस

  • @lokeshbist111
    @lokeshbist111 2 роки тому +62

    यो भाईको सफलताको शुभकामना छ, यो भाईलाई अत्याधिक मतले बिजय गराउनु पर्छ त्यहाँको स्थानीय आम जनताहरुले ?

  • @ritakhadka1106
    @ritakhadka1106 2 роки тому +44

    अग्रीम शुभकामना भाई प्रत्यक नगरपालिकाको मयर यो भाइको जस्तो सोच हुनु पर्छ।

  • @Orjun485
    @Orjun485 2 роки тому +25

    देशले चाहेको नेता येस्तो हो।उहालाई भरपुर भोट दिनुस् र अत्यधिक मतले जिताउनुस्🙏

  • @jeebanbhai3313
    @jeebanbhai3313 2 роки тому +20

    सारै राम्रो सोचाइ भएको भाई हुनुहुदो रहेछ भोज दाई यो भाईको नतिजा पनि अवस्य प्रसारण गरिदिनु होला है

  • @geetakharal1167
    @geetakharal1167 2 роки тому +9

    अग्रिम शुभ कामना बाबू ,,,यस्तो मानिसले मात्र जनताको मर्म बुझ्न सक्छ ।।

  • @indirakhadka2378
    @indirakhadka2378 2 роки тому +16

    लु छोरा बधाई छ, अग्रिम शुभकामना💐 म नि भोट मागी दिन्छु ,यो बाबुलाई सबैले सहयोग गरौ,यस्तै मान्छेले राम्रो काम गर्छ्न।

  • @rajuyoutube6352
    @rajuyoutube6352 2 роки тому +25

    यो होनि हाम्रो यूवा खुबि हरेकले भोट दिनु पर्छ जय यूवा🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому +16

    चित्र जि जस्तो लाई मोउका दिनु पर्छ अग्रिम शुभकामना तिहाको बासिन्दाले जिताउनु पर्छ

  • @sitalbika8749
    @sitalbika8749 2 роки тому +6

    बिल्कुलै सहि चित्र भाई👍️👏👏👏 राम्रो बिचार 👍️अवस्य मेयर बन्नुपर्छ धन्यवाद

  • @Premsunar0707
    @Premsunar0707 2 роки тому +14

    हार्दिक बधाई छ चित्र सर।।।।एक पल्ट चित्र सर जस्तो असल र ईमानदार युवालाइ स्थानीय बासिले बिजय गराइदिनु होला ।।हजुरको स्थान ले अबस्य पनि सुनौलो रङ्ग फेर्नेछ।।।

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 роки тому +26

    सफलताको शुभकामना छ बाबु मेयर बनेको सुन्न पाऊँ 🌺🌹🙏

  • @atengabu7048
    @atengabu7048 2 роки тому +23

    जनता कति झोले छन्, यहाँका नगर बासीहरु, स्पष्ट थाहा हुने बेला आयो। अति सुन्दर कदम, सम्मान छ।

  • @Hamro_Chitwan1
    @Hamro_Chitwan1 2 роки тому +10

    अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना चित्र जि

  • @sabitaadhikarai2767
    @sabitaadhikarai2767 2 роки тому +93

    भाइ लाई धेरै धेरै बधाई तथ शुभकामना छ र सबै गाई घाट बसिले चित्र भाइ लाई बिजय गराई दिनुहाेला❤❤❤❤म संखुवासभा बाटा हेरिरहेकाे छु

    • @bishwask.c
      @bishwask.c 2 роки тому

    • @yammagar3135
      @yammagar3135 2 роки тому

      Sabita jiu hjr hami Leni hamro lai vanda ramro lai vot dinu parxa hoii

  • @padmasharma7014
    @padmasharma7014 2 роки тому +20

    यस्तो ब्यक्ति लाई त भोट दिनू पर्छ जो देस र जनता न्याय को लागि खटिएका भाई

  • @Devdas_chettri
    @Devdas_chettri 2 роки тому +22

    स्वार्थि दुनियाँमा तपाईं हामि जस्ता ईमानदार ,क्रतव्यनिस्ट ,मेहेनति युवालाई यो देश शुहाउदैन अन्तमा विदेशीनु नै पर्ने हुन्छ। अन्तमा मनैवाट शुभकामना कार्कि जि🙏आठ र हिक्मतलाई मान्नै पर्छ।।

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 роки тому +5

    सबै जनाले भोट दिनुस उहाँ लाई राम्रो सोच बिचार भएका युबालाई अघि सार्नु पर्छ।

  • @DPKTEACH
    @DPKTEACH 2 роки тому +34

    आहा कति राम्रो सोच बोकेको युवा
    हाम्रो लाई हैन राम्रो लाई रोजौं 🙏🙏🙏

  • @tularai8963
    @tularai8963 2 роки тому +11

    एकदम राम्रो सच्च मन, सोचाइँ सबैले बिजयी गरौं🙏🙏

  • @robinsony3010
    @robinsony3010 2 роки тому +8

    Ma Sarlahi basi i will sport u 🌹🌹🌹🌹🌹🌹 म भगवान संग प्रथना गर्दछु हजुरको जित होस !❤️❤️❤️🌹🌹

  • @rabinmagar4177
    @rabinmagar4177 2 роки тому +11

    जीतको अग्रिम शुभकामना भाई 🙏🙏🙏🙏🙏

  • @manoharibishwakarma2298
    @manoharibishwakarma2298 2 роки тому +22

    त्यो ठाउँका सुम्पुर्ण युवाहरूले उहाँ लाइ साथ दिनुहुन अनुरोध !यस्तै युवा हरुलाइ जिताउनु पर्छ यदि हामीलाई देशको परिवर्तन साच्चिकै चाहिएको हो भने।विजयको अग्रिम शुभकामना !!

  • @dipapun252
    @dipapun252 2 роки тому +12

    जसले देश को बारेमा सोच्छ उ सले यो गहना रोज्छ जो घुस र पैसाको लागि पछि लाग्छ उसले पार्टी रोज्छ l❤️jay youwa❤️

  • @ganeshbaduwal1997
    @ganeshbaduwal1997 2 роки тому +3

    जितकाे शुभकामना भाइ लाई एसता उर्जा सिल इउबा लाई जिताउनु प्रछ

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 роки тому +5

    मर्म बुझेको मान्छे।।।
    यो दाइ लाई जिताउ है सबैको राम्रो ख्याल राख्छ्न।।

  • @jhakkuthapa7436
    @jhakkuthapa7436 2 роки тому +39

    युवा नेता स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्किलाई भारि मतले विजय गराउन अनुराेध छ। देेशलाई युबा काे खाचाे छ।🙏✊

  • @gopalpandey3321
    @gopalpandey3321 2 роки тому +25

    यस्तो साधारण मानिस लाई भोट दिएर बिजया गर्नु होला म मोरङ बाट हेर्दै छु

    • @parupun3481
      @parupun3481 2 роки тому

      यो भाइ को शोच एकदाम सहि छ ल भाई उठनु पर्छ हजुर लाई बधाई छ

  • @santugurung3508
    @santugurung3508 2 роки тому +2

    100%सही कुरा यो भाई लाई आफ्नु अमुलेय्य भोट दिएर विजय बनाऊ उदाए पुर बासीहरु 👍👍👍

  • @bhagawtabc1006
    @bhagawtabc1006 2 роки тому +6

    best of luck of chitra dada🙏❤️
    Hjrko yo mahan bicharli pakai pani tirabida gaunagr lai satha sapot garnu hunxa hjrki aagrima suvkamna dada

  • @khadkabcbc1365
    @khadkabcbc1365 2 роки тому +1

    भाइ को मन र हऔस्ला बिचार धेरै ठुलो हो तपाईं को मेर को सपना सक्सेस हओस we also sport you

  • @bhismanrai8163
    @bhismanrai8163 2 роки тому +9

    जिताउनुस चित्र भाईलाई

  • @माइलो
    @माइलो 2 роки тому +5

    बोट चाइ केस म हाल्ने सर अति खुसि लाग्यो सोच मन उच्च- बिचार जय इवा

  • @pradeepsunar13679
    @pradeepsunar13679 2 роки тому +17

    राम्रो गर्दै जानुस सुभ्कमना

  • @zassmeen1071
    @zassmeen1071 2 роки тому +7

    💙 हुवाको बोली सुन्दा मलाई धेरै खुसी लागो ।

  • @shamjanabhandari4892
    @shamjanabhandari4892 2 роки тому +15

    अब हामि नेपालि ले आफ्नो देस बनाउनु छ भने पार्टी होइन असल ब्याक्ती हेर्नुस हजुर लाइ जित को शुभकामना

  • @jhumadulal8497
    @jhumadulal8497 2 роки тому +13

    सफलताको लागि शुभकामना!!!

  • @sheshrajdahal498
    @sheshrajdahal498 2 роки тому +49

    उहाँलाई जसरी पनि जिताउन पर्छ नयाँ पुस्ताले देस चलाउन पर्छ अब

  • @Crush224
    @Crush224 2 роки тому +8

    लो बधाई छ दाईलाई।💝अनि अग्रिम शुभकामना

  • @gopalgiri571
    @gopalgiri571 2 роки тому +4

    यो भाइ को सोच बिचार धेरै राम्रो लाग्यो।तपाइ को सोच जन्ता को अगाडि खेर नफाल्नु होला तपाइ ले सोचेको काम जन्ताले अमुल्य भोट्दिएर बहुमत का साथ बिजय गराउनु हुनेछ।पक्कै पनि जन्ता हरु ले खोजेको र रोजेको जस्तो हुनेछ।

  • @ramkhadka1130
    @ramkhadka1130 2 роки тому +36

    सुरुवात अब हामी गर्छौ।
    उदयपुर बाट !!!!!!!युवा आऊ
    देश चलाऊ।।
    हजूरबुवाहरू अब बिरधभत्ता लियर
    घरमई बसनूस

  • @pabitrabk95
    @pabitrabk95 2 роки тому +263

    यस्तो मान्छे लाई भोट दिनुहोस् स्थानीय हरु कति राम्रो मान्छे

  • @mayalama9735
    @mayalama9735 2 роки тому +7

    एतिराम्राे मान्छे नगुमाउनु हाेस गाईघाट जनता हरू भेट दिनुहाेस तपाईं हरूकाे ठाउँ राम्राे हुन्छ 👌👌

  • @kakashigaming6232
    @kakashigaming6232 2 роки тому +35

    त्रियुगा नगर बासिलाइ मेरो पनि अनुरोध यी भाइलाई भोट दिनुहोला ❤️🙏

  • @Devilgod11
    @Devilgod11 2 роки тому +41

    एक पटक युवालाइ मत दिएर देश बिकास गर्ने अवसर दिनुपर्छ ।

  • @ganeshbudhathoki958
    @ganeshbudhathoki958 2 роки тому +8

    अग्रिम हार्दिक बधाई तथा शुभकामना बिजय भब

  • @tilakyonjan5217
    @tilakyonjan5217 2 роки тому +12

    best of luck karki g❤️🙏🇳🇵

  • @mramit007official
    @mramit007official 2 роки тому +44

    Best of luck bro🤞 Udayapur kaa sabai baasindaharulaai anurodh Chitra Lai jitaunuhos 🙏 Watching from Uae 🇦🇪

  • @laxmiayer7962
    @laxmiayer7962 2 роки тому +3

    Congratulations N best of luck safalta ko subhakamana dai lai 🙏

  • @laxmisharma8969
    @laxmisharma8969 2 роки тому +3

    Yasto mahan hajur kati man bujhany Dil kati thulo hajur ko kam safal rahos sabai janaly vot dinu hola mero bintiii 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹💝💝💝💝💝💝💝💝💝hajurlai safalta ko suvakamana 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹💝💝💝💝

  • @saraswotibista2056
    @saraswotibista2056 2 роки тому +3

    अग्रिम शुभकामना तपाईंलाई
    जय नेपाल !🙏🙏

  • @falcon2039
    @falcon2039 2 роки тому +21

    जितको शुभकामना छ सबैले सहयोग गर्नुहाेला पाटिकाे झाेला बाेक्न छाेडेर यस्तालाई सहयोग गरौ भष्टचार राेकौ चुनावमा करोडौं खर्च गर्नेले बिकास गर्न सक्दैन खर्च उठाउदै ठिक हुन्छ ।

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 2 роки тому +2

    जितको हार्दिक शुभकामना छ हजुरलाई भाइ जेहोस हेमन्तका साथ अगाडि बढ्नु भएकोछ यसरीनै जनताहरूको मन जित्दै गर्नुहोला

  • @umalimbu8069
    @umalimbu8069 2 роки тому +1

    राम्रो काम राम्रो सोचाई हुनु भको रहेछ हजुरले गरेको हर काम सोचेको जस्तो सबै पूरा होस भनी कामना गरछु भगुवान सग🙏🙏🙏

  • @sandeshrai2056
    @sandeshrai2056 2 роки тому +1

    Best of luck brother मियार भाको हेर्ने सुन्ने ठूलो चाहना छ आशा गर्छु यो सुखी देख्न सुन्न पाउँछु पक्का

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +10

    भोट् हाल्नु भनेको येस्तै मान्छे लाई नै हो अगृम शुभकामना छ

  • @jhumadulal8497
    @jhumadulal8497 2 роки тому +20

    यस्तो मान्छेलाई जिताउन पर्छ!!!

  • @karnanepali5691
    @karnanepali5691 2 роки тому +3

    अब युवा पुस्तालाई जिम्मेवारी दिनु पर्छ तृयुगा नगरबासीले जिताउनुस है।
    मोरङ हाल साउदी

  • @tekbahadurrawat6588
    @tekbahadurrawat6588 2 роки тому +1

    यस्ता व्याक्ति लाई भोट दिनु है नगर वासी हो यस्ता व्याक्तिलाई हामीले नगरदेखी केन्द्रिय स्ततर सम्म पुर्याउन पर्छ जस्को लागी पहिलो कदम हजुरहरूको हुन्छ।।

    • @mamtarai900
      @mamtarai900 2 роки тому

      हजुरले जित्नु भयो भने देसलाई बाइक चलाए जस्तो उल्टो नचलाउनु होला धन्यवाद

  • @manugrg944
    @manugrg944 2 роки тому +13

    यो भाईलाई भोट दिनुहोस् है सबैजनाले यस्तो मान्छेले केई गर्छ ओहाको चालढाल बुझ्दा खेरी पोजेटिभ सोचाई छ यो भाईको

  • @bumkarki4734
    @bumkarki4734 2 роки тому +1

    यि युवा लाइ चिन्नु जरुरि छ।म सबै उदयपुर बासि जनता लाइ अनुरोध गर्दछु। एमाले, काङ्ग्रेस, माओवादी सबै ले दिएको भोज र पैसा लिनुहोस् तर भोट यि युवालाई दिनुहोस्।यिनको धरै सम्भावना छ

  • @nabarajraj8955
    @nabarajraj8955 2 роки тому +2

    हार जित आफ्नो ठाउमा छ तर नेताकाे झाेले नबनेकाे चाहिँ बधाई छ । अब नेपालका सवै युवाहरू यसरी जाग्नु जरुरी छ ।

  • @bindugautam2079
    @bindugautam2079 2 роки тому +6

    अब युबाले हातमा देश सम्हाल्नु पर्छ

  • @nawaraj.123
    @nawaraj.123 2 роки тому +54

    Best of luck chitra brother 👍👍👍🇳🇵🇳🇵

  • @kishanmalla3137
    @kishanmalla3137 2 роки тому +10

    सोतन्त्र उमेदवार का मेयर चित्र बहादुर कार्की जि असल मानिस रहेछ्न इस्थानिय जनता हरुले अत्यान्तै बहुमतले मत दियेर जिताउनु होस

    • @basantamagar7475
      @basantamagar7475 2 роки тому

      Sochxa mn socha bebar hardik badai bhailai 🙏🙏

  • @chenashah8702
    @chenashah8702 2 роки тому +8

    आहा कती रमरो सोच ❤️

  • @binodlamichhane6902
    @binodlamichhane6902 2 роки тому +9

    यस्तो मान्छेलाई अवशर दिनुपर्छ।

  • @lalitabist8166
    @lalitabist8166 2 роки тому +8

    सफल्ताको शुभ कामना छ भाई लाई

  • @dipendras4345
    @dipendras4345 2 роки тому +8

    जितको अग्रिम शुभकामना

  • @heerapokharel2427
    @heerapokharel2427 2 роки тому +6

    अग्रिम शुभकामना 💐

  • @RohitSharma-hz1et
    @RohitSharma-hz1et 2 роки тому +7

    great brother be strong u can win god bless u.

  • @moktanlife
    @moktanlife 2 роки тому +12

    जितको अग्रिम शुभकामना त्रियुगा नगर बासीले चित्र जीलाई भोट दिएर अत्यधिक मतले बिजय गरिदिनु होला।अबको नेतृत्व युवालाई दिउ

  • @nirmalamuktan9910
    @nirmalamuktan9910 2 роки тому +6

    Congratulations🎉🎈🎉

  • @parsadtej1314
    @parsadtej1314 2 роки тому +28

    Congratulations 👏👏👏

  • @keshabacharya9994
    @keshabacharya9994 2 роки тому +25

    दादा हार जित त एक सिका दुई पाटा हुन् टिकट पाउनु ठूलो कुरा हो मलाई लाग्छ कि हजुर ले 100 parsent जित्नु हुन्छ

  • @deathzone972
    @deathzone972 2 роки тому +1

    शुभकामना छ हजुरलाई र सम्मान छ हजुरको भिजनलाई र कार्य प्रति लाग्छ हजुर धेरै नै मिहेनति पनि हुनुहुदोरहेछ। जिताउनु पर्छ हजुरजस्तो व्यात्तिलाई

  • @devandrabhatt9371
    @devandrabhatt9371 2 роки тому +1

    चुनावमा जितेर मेयरको पद पाएको देख्न पाउ दाजु । हजुरलाई धेरै शुभकामना छ दाइ।

  • @dilushrestha421
    @dilushrestha421 2 роки тому +9

    Best off luck brother ..🥰🥰

  • @gumrana4662
    @gumrana4662 2 роки тому +9

    एस्तो छवि लियेर काम गर्छु भन्ने उम्मेदवार लाई अबस्ये भोत दिनु होला ।

  • @npsommagarsaru666
    @npsommagarsaru666 2 роки тому +4

    उदायपुको नाताले गर्दा म नवलपुको बासीले उहलाइ मेरो एक भोक काम्फम सफल्तको शुभकामन भाइ लाइ

  • @skfacts3623
    @skfacts3623 2 роки тому +3

    Kati ramro shooch 😍
    Best of luck😲😇😇

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому

    पत्रकार भाेजराज थापालाई र केयामरामेन लाई धन्यवाद छ। युवा नेता चित्र ब. कार्कीलाई अग्रिम चुनाबमा मियर पदमा बिजेता बनेकाे देखनापाउँ । भाइ लाई शुभ कामना छ।

  • @padamnepali6889
    @padamnepali6889 2 роки тому +6

    best of luck dada 🙏🙏

  • @bindugautam2079
    @bindugautam2079 2 роки тому +5

    best of luck vai god bless you🇳🇵🇳🇵

  • @BishnuBdrThapa
    @BishnuBdrThapa 2 роки тому +2

    बिशुद्ध बिचारको अग्र छलाङले बिकासले अग्रगती अबस्य लिन्छ शुभकामना बधाई पनि ।

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому +1

    अहिले देशलाई युवाको खाँचो छ👍️🌺

  • @sb7gamingvlogcr796
    @sb7gamingvlogcr796 2 роки тому +9

    Best of luck brother and god bless u💖💖💖

  • @sagararyal9028
    @sagararyal9028 2 роки тому +8

    मेरो भोट दिने ठाउँ अर्कै जिल्ला पर्यो र मात्र हो । हजुर को जिल्ला स्थान मा भयको भय मेरो स परिवार बाट भोट हजुर लाई दिने थिय।अबस्य सबै जना ले उहाँ लाई भोट दियर जिताउनु होला।🙏

  • @tejendrarai6122
    @tejendrarai6122 2 роки тому +2

    Best of luck sr
    Hamro aafei thauko manxe hunuhudo rahex ani ramro soch b4 best of luck sr

  • @dikbahadurlimbu1006
    @dikbahadurlimbu1006 2 роки тому +2

    Dhannebad xa hajur lai. Tapaiko soch bichar ramro xa.... Sabaile vote diyera bijay garaung....

  • @avrilbeautypalourcosmetict2715
    @avrilbeautypalourcosmetict2715 2 роки тому +4

    Best of luck🥰 bro.