यति राम्रो फिल्म किन ओझेल मा पर्दै छ सायद कुनै ठुला निर्माता को हात मा परेको भए अहिले सम्म १००-२०० करोड कमायो भन्ने थिए उचित प्रचार प्रसार को अभाव ले होला सायद यति राम्रो चलचित्र पनि छाया मा परेको छ 💌💌💌
मन पराइ दिनु हुनेछ , माया, हौसला ,आशिर्वाद वाद दिनु हुने छ share comment गरि हामीलाई साथ सहयोग गर्नु हुनेछ।। तपाईं हरु पर्ती आसबादी छौ अझै राम्रो गर्दै जानेछौ।।।।।
म फिल्म हेर्छु तर प्रतिक्रिया दिदैन तर यो फिल्म हेरेपछि नलेखिरहन सकिन।नेपाली समाजको यथार्थ चित्रण छ।म भन्छु यो चलचित्र मा कमेन्ट गर्ने ठाउँ नै छैन र यो फिल्म कुनै फिल्म भन्दा कम छैन।फेरि बधाइ यो टिमलाइ।
सधै मिठो स्वर हरुले सजाउदै हामी परदेशी लाई मनोरञ्जन दिलाउदै दोहोरी हरु पस्किने मान्छे हरु को यति उत्कृष्ट कला र गला लाई हृदय देखि नै सम्मान गर्छु। कहाँ छन खै नेपाली फिल्म को सम्मान र उचित प्रयोग।यहि त हो नेपाली हरु को बिडम्बना राम्रो भन्दा हाम्रो लाई ध्यान। यहाँ सम्म कि कुनै कुनै फिल्म को सुटिङ सकिनु भन्दा एब्रटाईज अगाडि।अत्यन्तै राम्रो छ फिल्म उत्कृष्ट फिल्म हो मेरो लागि यो।आगामी दिन हरु मा पनि यस्तै कोशेली हरु को अपेक्षा।।।।हाल साउदी अरब।
यदि हामी नेपाली हो भने नेपाली फिलिम हेर्ने बानी बसालौ हिन्दी फिलिम हृदय देखि बैस्कार गरौ अाफ्नो संस्कार परम्परा रितिरिवाज रहन सहनको जगेर्ना गरौ नेपालमा भारतिय संस्कार हावि हुनाबाटअाजैअहिले देखिनै रोकौं 😐️😐️
सम्पुर्ना कलाकार टिमहरुलाई सम्मान छ एक दम टिपिकल अर्गानिक गाउँ घरको याद दिलाउने फिलिम,बनेको छ अजै पनि अगाडि बड्दै जाओस् भन्ने मेरो तर्फबाट शुभकामना छ love you film❤❤❤
बिदेशी भुमिमा रहेका लाखौ हामिजस्तो युवाहरुलाइ गाउघरको रमाइलो डाडाकाडा हरुले भरिपुर्ण भयको बाताबरण मा बनेको मुभी हेर्न पाइयो सम्पुर्ण टिम हरुलाइ विशेष धन्यवाद दिदै हेर्न बसियो अब मज्जाले
फिल्म एक्दमै राम्राे +मार्मिक छ।सायद याे फिल्म हेर्दा र सुन्दा गुल्मीमा सुटिङ भएको जस्तो लाग्याे किन कि रुरुएफएमका सहकर्मी साथीहरूकाे अावाज सुनियाे।फिल्म राम्रो छ।खुसि लाग्याे + दुख पनि लाग्याे अाशु नै अायाे नि याे फिल्म हेर्दा
100% Organic Nepali film ! there's no need of special effects and other stuffs when your work is able to depict the nepali society tyo pani yeti yethartha ma !!! LOVED WATCHING !!!!
रेशम जि म हजुरलाई कुन सब्द ले सम्मान गरौ आज सम्म कुनै सब्द भेटियकोछैन यति राम्रो कथा ले समेटिएका भिडिया पर्खाल मोबाइल मोबाइल 2 बाशुरि उठेको बस्ति अति सुन्दर अति राम्रो भिडियो
अत्यन्तै मार्मिक चलचित्र बनेको रहेछ रेशम सर धेरै कुरा वास्तविक जस्तो नै लाग्यो र समाजमा घटिरहेका यथार्थ सत्य घटना हरु मा आधारित धेरै मन छोयो धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई ।।जय नेपाल्
film चाहिँ अति राम्रो लाग्यो thank you all Team.अन्त्यमा त गित सुन्दा आँसु नै आयो,कथा पनि राम्रै लाग्यो action पनि धेरै राम्रो खोट लगाउने ठाउँ भेटिन,बधाई सम्पुर्णमा ।
10 wata sarakar chalaune nepal sarkar le yesto ramro fim lai ke manyatA dinthe ra ketaharu le story bahut ramro banayeko chha yesta satya ghatana ma bahut adharit chha
Yo moviema Resham bohora bhailai Saptarangi wojhal bata chineko. Movie sharai ramro lagyo Tara biyoganta movie raicha. Thank you Saptarangi Wojelka teamlai dherai dherai dhanyabad cha hai.
awesome Movie awesome Concept Salute to whole #Team thanks for your cooperation Providing this Pictures #Resham_Bohora And #Sagar_Bohora is a Great Act @ll
मलाई शृजन्लेएन्ड क्येनोडा अ्मेरिक्यन बिदेशी सिन भन्दा ...तिरिरिरिरी..बज्ने मुरालिको धुन सङ्गा हरियालि बन पाखा पख्येरा नै मन पर्छ हिजो को सोही रेशम बोहरा दाईको फिल्म उथेको बस्ती अनि आजको यो बाशुरी ले सरै गाउँ को याद आयो always miss you love you all move team..💕💕💕
आहा! कति राम्रो फिलिम।मलाई धेरै मन पर्यो रोय पनि। मेरो जिबन्मा हल्का मेल्खायो पनि यतै अरु फिलिम बनाउनु पर्यो।सप्तरङ्गि मिडियाको दाजु पनि हुनुहुदोरै छ उकाले पनि धेरै रुवाउनु भयो धन्यनाद छ अरु पनि राम्रो राम्रो फिलिम बमाउनुस है।
दोहोरि गित मन पर्थ्यो फिल्म पनि मन पर्यो गाउन त अब्बल नै हुनुहुन्थ्यो एक्टिङ गर्न पनि अब्बल नै हुनुहुदो रैछ नि ।। राम्रो छ अती राम्रो अझै राम्रो गर्नु होला कामना गर्दछु ।
यति राम्रो फिल्म किन ओझेल मा पर्दै छ सायद कुनै ठुला निर्माता को हात मा परेको भए अहिले सम्म १००-२०० करोड कमायो भन्ने थिए उचित प्रचार प्रसार को अभाव ले होला सायद यति राम्रो चलचित्र पनि छाया मा परेको छ 💌💌💌
Bharat Adhikari
Bharat Adhikar
Raja Sunwar धन्यवाद सर 💘💘
Bharat Dahlia
Thanks daju
सबै कलाकारहरूको कला विशुद्ध नेपाली पाराको छ ।मिसावट बिनाको अर्घानिक।हजुरआमाको त झन भन्नै नपर्ने !१००/१००
आमा र बुबा को अभिनय दमदार छ यस्तो रियल अभिनय त मैले देखेको थियन फिल्म अवार्ड पायो होला
ठुलो पर्दामा चलाउन त पाएन होला बिचरा कसरी अवार्ड पाउनु
.wè emu e
. E
P
स्वर्गीय दाइ सागर बोहोराप्रति हार्दिक श्रद्धाञ्जली अनि सम्पुर्ण टिमलाई राम्रो सिर्जना को लागि बधाइ
मन पराइ दिनु हुनेछ , माया, हौसला ,आशिर्वाद वाद दिनु हुने छ share comment गरि हामीलाई साथ सहयोग गर्नु हुनेछ।। तपाईं हरु पर्ती आसबादी छौ अझै राम्रो गर्दै जानेछौ।।।।।
Tekendra Bohora miss you मामा अनि फिल्म सुपर राम्रो लाग्यो अनि यति राम्रो फिल्मको बासुरी 2 पनि हेर्ने इच्छा छ
Tekendra Bohora nice
Tekendra Bohora contact me sir
दोहोरी भन्दा Ramro
Tekendra Bohora दामी छ दाजु।
म फिल्म हेर्छु तर प्रतिक्रिया दिदैन तर यो फिल्म हेरेपछि नलेखिरहन सकिन।नेपाली समाजको यथार्थ चित्रण छ।म भन्छु यो चलचित्र मा कमेन्ट गर्ने ठाउँ नै छैन र यो फिल्म कुनै फिल्म भन्दा कम छैन।फेरि बधाइ यो टिमलाइ।
Dherai nai ramro xa
सधै मिठो स्वर हरुले सजाउदै हामी परदेशी लाई मनोरञ्जन दिलाउदै दोहोरी हरु पस्किने मान्छे हरु को यति उत्कृष्ट कला र गला लाई हृदय देखि नै सम्मान गर्छु। कहाँ छन खै नेपाली फिल्म को सम्मान र उचित प्रयोग।यहि त हो नेपाली हरु को बिडम्बना राम्रो भन्दा हाम्रो लाई ध्यान। यहाँ सम्म कि कुनै कुनै फिल्म को सुटिङ सकिनु भन्दा एब्रटाईज अगाडि।अत्यन्तै राम्रो छ फिल्म उत्कृष्ट फिल्म हो मेरो लागि यो।आगामी दिन हरु मा पनि यस्तै कोशेली हरु को अपेक्षा।।।।हाल साउदी अरब।
SIREN MAGAR घ
यदि हामी नेपाली हो भने नेपाली फिलिम हेर्ने बानी बसालौ हिन्दी फिलिम हृदय देखि बैस्कार गरौ अाफ्नो संस्कार परम्परा रितिरिवाज रहन सहनको जगेर्ना गरौ नेपालमा भारतिय संस्कार हावि हुनाबाटअाजैअहिले देखिनै रोकौं 😐️😐️
हजुरआमा ले एकदम राम्रो अभिनय गर्नु भारैछ
सम्पुर्ना कलाकार टिमहरुलाई सम्मान छ एक दम टिपिकल अर्गानिक गाउँ घरको याद दिलाउने फिलिम,बनेको छ अजै पनि अगाडि बड्दै जाओस् भन्ने मेरो तर्फबाट शुभकामना छ love you film❤❤❤
धेरै राम्रो छ फिलिम मेरो त आँखा बात आँसु नै आयो धन्यवाद राम्रो मनै छुने फिलिम बनाउनु भएको मा सबै अभिनय हरु लाई धन्यवाद ।
ओहो यति राम्रो मुभी बनेको रहेछ एकपटक हेरेर प्रतिक्रिया दिन नबिॅसनु होला है
गोठालो को भुमिका मा अभिनय गर्ने भाइ को रोल साराइ राम्रो छ मन छोयो best up luck 🌹🌹🌹🌹
Santosh Santosh
Santosh Santosh gotdalo
gothaloko vumikama resham bohora daiko avinaye ramro xa.
तन्नेरी कलाकारहरूको अभिनयमा खासै दम देखिएन बुढाहरूको तुलनामा, जे होस् फिलिम ठिकै छ,
बिदेशी भुमिमा रहेका लाखौ हामिजस्तो युवाहरुलाइ गाउघरको रमाइलो डाडाकाडा हरुले भरिपुर्ण भयको बाताबरण मा बनेको मुभी हेर्न पाइयो सम्पुर्ण टिम हरुलाइ विशेष धन्यवाद दिदै हेर्न बसियो अब मज्जाले
सम्पूर्ण मा बधाई का साथ आगमी चरणमा पनि यो टिमले उच्च स्थान पाउन धन्यवाद ।❤️❤️❤️❤️
रेसम बोहरा को फिलम हेरेर हामरो मन रसाएको छ अहिले सधै रेसमले खिचेका भिडियो ले कति का मन रसाए होलान्
ैबघछछभ
Pakkai pani
साह्रै मन छुने खालको छ मन त धेरै दखायो
फिल्म एक्दमै राम्राे +मार्मिक छ।सायद याे फिल्म हेर्दा र सुन्दा गुल्मीमा सुटिङ भएको जस्तो लाग्याे किन कि रुरुएफएमका सहकर्मी साथीहरूकाे अावाज सुनियाे।फिल्म राम्रो छ।खुसि लाग्याे + दुख पनि लाग्याे अाशु नै अायाे नि याे फिल्म हेर्दा
same
Beautiful movies
Ho sir yo gulmi Kai sitting ho
यो बुढी आमा को अभिनय दामी छ!!
100% Organic Nepali film ! there's no need of special effects and other stuffs when your work is able to depict the nepali society tyo pani yeti yethartha ma !!! LOVED WATCHING !!!!
फिल्मी भनेको त यस्तो पो धेरै राम्रो छ सम्पुर्ण टिमलाई धन्यवाद साथै सफलताको कामना
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
@@k9N7p sudha vaneko misawot hunxa kasari pataunu
नयाँ पात्रहरु भएता पनि कथा बस्तु राम्रो छ फिल्म
यो फिल्म एकदमै राम्रो लाग्यो।यो फिल्म को अभिनय एकदमै राम्रो लाग्यो। रियल जस्तो लागेको छ। एकदम अर्गानिक अभिनय गरेका छन्।
रेसम मामा टेकेन्द्र मामा अनि सुर्य दादा लगायत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना अब यति राम्रो फिल्मको बासुरी 2पनि हेर्ने इच्छा छ
धेरै राम्रो लाग्यो मार्मिक,यस्तै२...अरु पनि बनौदै जानुस् स-फिलिमी परिवर लाई धन्यवाद ।
अत्यन्तै मन छुने कथा बस्तु राम्रो अभिनय अत्यन्तै खुशि छु रेशम जि हजुरको उतर उतर प्रगति को कामना गर्दछु
रेशम जि म हजुरलाई कुन सब्द ले सम्मान गरौ आज सम्म कुनै सब्द भेटियकोछैन यति राम्रो कथा ले समेटिएका भिडिया
पर्खाल
मोबाइल
मोबाइल 2
बाशुरि
उठेको बस्ति अति सुन्दर अति राम्रो भिडियो
फिलिम भनेको यस्तो पो यार मन छोयो यो कथा लेख्नेलाइ अवार्ड मिल्न जरुरी देखे मैले त ।। सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद ल।।
Rim Sunar
Ac
वाह फिल्म या चलचित्र भने यस्तो हुनु पर्छ। यो चलचित्र हेर्दा मेरो मन छोयो मलाई राम्रो लाग्यो धन्यबाद।
Good
Rim Sunar 695
कति राम्रो यस्तो भिडियो ठुलो पर्दामा चलाउन पाए सायद हिन्दी चलचित्रको आवस्यकता पर्दैनथ्यो की 👀अन्त्यमा ति रिसाउने बुडी र बुडा को मिलन हुन पायन
ति आमाको एक्टिङको म फ्यान भएँ । साँच्चै नेचुरल छ एक्टिङ
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
त्यतिबेला यति राम्रो फिल्म आहा सारै मन छोयो
सारै राम्रो लाग्यो फिल्म यो लक डाउन मा हेर्न पाइयो आगामी दिनमा अझै राम्रो सफलता को सुभ कामना छ
Woww
एक दम मन छोयो यो फिलिमले जिन्दगिमा न आको आँसु आयो अहिले साउदी मा छु सम्पुर्ण टिमलाइ धन्यवाद छ
उठेको बस्ति पनि हेर्नुहोला राम्रो छ।
ओर्जिनल नेपाली मुभी यो हो नि त
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
आज सग ३ पटक भयो हेरेको अझै नि धित मरेन धेरै राम्रो रहेछ
दामी छ रेसम सर को कथा ❤❤
अति राम्रो फिलिम बनेको छ अगिम शुभकामना सबै टिमलाई आगमि आउदो दिनहरूमा पनि यसतै फिलम बनोस नेपालमा
Man xune flime rahexa malai man paro
अत्यन्तै मार्मिक चलचित्र बनेको रहेछ रेशम सर धेरै कुरा वास्तविक जस्तो नै लाग्यो र समाजमा घटिरहेका यथार्थ सत्य घटना हरु मा आधारित धेरै मन छोयो धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई ।।जय नेपाल्
Thankyou
सबैलाइ धन्यवाद माया गरीदिनु होला हौ
Sharmila Bc hardi xu hai ma pani
Sharmila Bc DD hamiharule herirako xau ekdam ramro xa
Sharmila Bc ma Susan mero ghar shantipur hoi aak dam damiii xa movie
Sharmila Bc ramro xa
Sharmila Bc katiramri ok
film चाहिँ अति राम्रो लाग्यो thank you all Team.अन्त्यमा त गित सुन्दा आँसु नै आयो,कथा पनि राम्रै लाग्यो action पनि धेरै राम्रो खोट लगाउने ठाउँ भेटिन,बधाई सम्पुर्णमा ।
राम्रो छ अझै राम्रो बनाउने प्रयास गर्नु होला आगामी दिनहरु शुभकामना छ धन्यवाद
Kati ramro xa hai aajta mero gau thau dekan paiyo sarai khusi lageyo
साच्चिकै मन छुने नेपाली कथानक चलचित्र रहेछ ्प्रदेशीको गरिबको जुनि दुख कसला नकाटि नहुनि् ।।
म त हेर्नै सकिन।।।। ।।
सचिकै मन छोयो
फिल्म भनेको यस्तो पो हुनुपर्छ त मन छुने
वा क्या दामी मेरो त मन छोयो यस्तै यस्तै राम्रो राम्रो भिडियो बनाइ रहनु होला है
राम्रो छ है फिल्म। फेरी पनि आवोस। बधाई तथा शभकामना छ।
फिल्म राम्रो छ तर अन्तिम मा जिवित नै सपरिवार भाको भय अज राम्रो हुन्त्यो
Wow यति राम्रो फिल्म 😢😢
मैले फेरि हेर्य 2081 मा हेर्दाहेर्दै कति खेर अँाखामा रसायो थाहा नै पाइन 😢 सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️
अत्यान्तै मन छुने कथा ले भरिएको ।
अति धेरै सन्देश मुलक फिल्मी
धेरै धेरै राम्रो फिल्मी धेरै धेरै धन्यवाद निर्माता हरुलाइ .....
अति राम्रो लाग्यो । भित्रै मन छुने कथा रैछ।
10 wata sarakar chalaune nepal sarkar le yesto ramro fim lai ke manyatA dinthe ra ketaharu le story bahut ramro banayeko chha yesta satya ghatana ma bahut adharit chha
शर्मिलाको श्रृँगार अल्लि भर्खरको भयो तर अभिनय राम्रो छ।जे होस रिम ब्रो को कमेडी बबाल छ।समग्ररुपमा राम्रो बनेको छ।सवैलाई वधाई तथा सफलताको शुभकामना
एकदमै राम्रो रहेछ नेपाली चलचित्र बांसुरी गाउमा बनेको सबै राम्रो
Wow फिल्म भनेको त यस्तो पो हो हेर्ने, धेरै राम्रो छ । यो फिल्म हेरेर नरोइ बस्न सकेन , सम्पुर्ण फिल्मि टिमलाई धन्यवाद ।
खूब मन पर्यो
Yo moviema Resham bohora bhailai Saptarangi wojhal bata chineko. Movie sharai ramro lagyo Tara biyoganta movie raicha. Thank you Saptarangi Wojelka teamlai dherai dherai dhanyabad cha hai.
सारै राम्रो मन छुने फिलिम रहेछ रेसम सर राम्रो मात्र नभयर अति राम्रो छ
धेरै राम्रो लाग्यो असल साथी सर्मिला जि लगायत सम्पुर्ण टिम लाई बधाई तथा सफलता को कामना ,,
मन छोयो यो फिल्म ले बिगतमा भोगेका दिनहरु याद आयो 😢😢धेरै राम्रो लाग्यो फिल्म।
awesome Movie awesome Concept Salute to whole #Team thanks for your cooperation Providing this Pictures #Resham_Bohora And #Sagar_Bohora is a Great Act @ll
सारै मन छुने भिडियो अाखा रसाय😱😭💓
भरखर दस मिनेट भको छ खुब राम्रो छ होला है फिल्म
Honi yr
Ho ni brother
kTi ramro vumika super
अती राम्रो फिलिम बाग्लुङगे कलाका को सधैं समान होस यसेगगि ज्य कालिका माइ
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
सारै राम्रो मन छुने फिल्म रहेछ।
रेसम सरको रोलले आँखा रसायो😢😢😢😢
कति राम्रो चलचित्र बनाइनु भएछ मेरो आँखा बाटा आँसु थामिएन । 👏👏👏
Dami xa Didi an vinaju haru bast of luck
मलाई शृजन्लेएन्ड क्येनोडा अ्मेरिक्यन बिदेशी सिन भन्दा ...तिरिरिरिरी..बज्ने मुरालिको धुन सङ्गा हरियालि बन पाखा पख्येरा नै मन पर्छ हिजो को सोही रेशम बोहरा दाईको फिल्म उथेको बस्ती अनि आजको यो बाशुरी ले सरै गाउँ को याद आयो
always miss you love you all move team..💕💕💕
बास्तबिकता मन छुनि गाऊकै शली आहा
❤❤
सागर दाईको अब सम्झना मात्रा आज भन्दा करिब 15/16 बर्ष अगाडी हाम्रो गाँउ गुल्मी रूपाकोट मा गाँउदाको याद आयो !
साच्चिकै गाउले परिवेशमा बनेको यो नेपाली चलचित्रले मन छुने बनेको छ येस्तो चलचित्र कम मात्र हेर्ना पाइन्छ अहिलेको अबस्थामा
I miss you eny time sagar bohora bro congrats you and your life&lifetime........
Very very nice 👍👍👍👍
आहा! कति राम्रो फिलिम।मलाई धेरै मन पर्यो रोय पनि। मेरो जिबन्मा हल्का मेल्खायो पनि यतै अरु फिलिम बनाउनु पर्यो।सप्तरङ्गि मिडियाको दाजु पनि हुनुहुदोरै छ उकाले पनि धेरै रुवाउनु भयो धन्यनाद छ अरु पनि राम्रो राम्रो फिलिम बमाउनुस है।
राम्रो छ मस्त छ
साच्चिकै मन छुने,,कथा अाेझेल मै थियाे।
अाज,,अामाकाे Interview dekhe पछि basuri
Search garera रेशम दाइ अाज याे फिल्म हेर्दा अाशु रसायाे।😰😰😥
कथा र अभिनय 100% राम्रो लाग्यो एकदम आर्ग्निक नेपाली पन धेरै धेरै धन्यवाद ,सम्पुर्ण Team लाई,,,,,
Ekdum ramro movie! Keep it up 😊. God bless you all !
तपाईंहरू दोहोरी मात्र हेरेको थिएँ । यति मार्मिक चलचित्र पनि हेर्न पाइयो । अझ प्रगति होस् शुभकामना
दोहोरि गित मन पर्थ्यो फिल्म पनि मन पर्यो गाउन त अब्बल नै हुनुहुन्थ्यो एक्टिङ गर्न पनि अब्बल नै हुनुहुदो रैछ नि ।। राम्रो छ अती राम्रो अझै राम्रो गर्नु होला कामना गर्दछु ।
Raj kumar bc thank you ...
दोहोरि
हेर्दैछु
लु है हाम्रो गाउँमै बनायेकाे नयाँ फिलिम हाे सबै ले हेरिदिनुहाेला ल मैले त हेरेर मजा लिये लु बधाई छ है सबै लाई
Rajan Khatri
kun gauma baneko movie raixa ekdam ramrolagyo
अर्गानिक चलचित्र बनाकाेमा धन्यबाद निर्माण टिमलाई अनि लकडाउनकाे सदुपयाेग भएकोमा ।
फिल्म अधुरो भयो भाग २ निकाल्नु पर्छ
thank you sir
Right pura hunu parx
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
धेरै राम्रो छ फिलिम मनै छुने
wow sarai man xoyo yo filim le gaau ghar ko yad delayo nice
फिल्म राम्रो छ।
धेरै धेरै राम्रो
Movie.
सफलताको कामना गर्दछु
प्रदेश मा रहेपनि गाउँ घरको सारै याद आऊछ
यो movie हेर्दा
ऊडायो सपना हुरीऌे i
धेरै आँसु आयो यो फिल्म हेर्दा😥😥
अति राम्रो मन भित्रै छोयो मेरो त
बधाई छ तपाईं हरु सबै लाई यति राम्रो फिल्म बनाउनु भयको मा
Udit Khatri m ni herdai xu kasta xan sathi
Udit Khatri
*\\d
suman limbu ***/#A
Tek Narayan राम्रा छन दाजै
Wow कति मिठो कथा ...आँखा रसाउने..
धेरै राम्रो छ
आहा कति राम्रो फिल्म !
हेरिसकेपछी पनि फेरि हेरौ जस्तो लाग्यो ।।
+Saptarangi Sansar हस