INT 45 || हंगकंग कसरी बेलायतको अधीनमा आयो ? || Handover of Hong Kong ||

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • The Hong Kong handover was the formal passing of authority over the territory of the then colony of Hong Kong from Britain to the People's Republic of China at midnight on 1 July 1997. The event ended 156 years of British rule in the former colony...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    INT 45 || हंगकंग कसरी बेलायतको अधीनमा आयो ? || Handover of Hong Kong ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Hong_Kong

КОМЕНТАРІ • 116

  • @Durga-Thapa888
    @Durga-Thapa888 4 місяці тому +12

    बेलायतले पनि नेपाललाई पुर्वमा टिस्टा देखि पस्चिममा काँगडा सम्म नेपाललाई फिर्ता दिनुपर्छ

  • @mangolmulbasi971
    @mangolmulbasi971 Рік тому +3

    सही कुरा अब बिसाल नेपाल एक बनाउनु पर्छ. हाम्रो देश बिगार्ने टुक्राउने नै ब्रामण शासक र बिटिस सरकार हो.

    • @krishnaa9349
      @krishnaa9349 Місяць тому

      Mero lado 😂 ta Muji le Bana na ta sakxaa vane

  • @mongolianboy84
    @mongolianboy84 2 роки тому +6

    युरोप,अमेरिका यी पश्चिमा देशहरु धनी हुनुको कारण एसियाका देशहरु लाई लुटेर,धम्काए सबै एसिएका देशहरु लाई कंगाल बनाएर हो ।

  • @chanthapa7943
    @chanthapa7943 2 роки тому +3

    Great Gorkha kingdom......... Greater Nepal territory should be back.

  • @danbahadurgm9741
    @danbahadurgm9741 2 роки тому +66

    अब भारत ले पनि सिक्किम र दार्जलिङ नेपाल लाइ पनि फिर्ता गर्नुपर्छ

    • @dayanidhibashyal9898
      @dayanidhibashyal9898 2 роки тому +5

      भारत ले नेपाल लाई सिक्किम र दार्जील अाफ्नो हित चाहने भए नेपाल लाई फिर्ता बुझाउनु पर्नेछ। जयनेपाल।

    • @yakrajadk7632
      @yakrajadk7632 2 роки тому

      Sikkim ta aafai arkai desh thiyo ni

    • @chapagainaashrit6252
      @chapagainaashrit6252 Рік тому +2

      Sikkim ra darjilling matrai haina uttarkhand ra himancal prades ra gorakhpur pani firta garnu paryo

    • @mangolmulbasi971
      @mangolmulbasi971 Рік тому

      @@chapagainaashrit6252 सही कुरा अब बिसाल नेपाल एक बनाउनु पर्छ.

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 Рік тому

      नेपालको राजनीतिक नेताहरू उहिले dykhi अहिले सम्म सुध्रि yko chaina ।
      नयाँ राजनीतिक परिवर्तन भए कस्तो हुन्छ होला ?
      पुरानो राजनीतिक नेता ly त फिर्ता garnay त कुन्नि .
      भको नेपाल पनि 🎂 cake katy जसरी katy र इंडिया लाई दिन्छन्.
      धन्यवाद

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому +1

    धेरै राम्रो इतिहासको जानकारी धन्यवाद

  • @btSharma-vo5vr
    @btSharma-vo5vr Місяць тому +3

    Its great information.

  • @Dhru987
    @Dhru987 Рік тому +2

    Good information .British returned honking to China. India also must return to Nepal.Sugauli treaty has cancelled in 1950.All countries are ready to look greater nepal immediately.

  • @Dhru987
    @Dhru987 Рік тому +1

    Thank for giving information of handover of hongkong.

  • @jitbhadur7413
    @jitbhadur7413 Рік тому

    यहाँ लाई धेरै धान्ने बात विशेष हङकङ बारे बेलायत ले कसरी शासन गर्यो भन्ने सम्बन्धमा मा मिठो यति हसिक कुरो बताउनु भयो धेरै धान्ने बात

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому +4

    नमस्कार सम्पुर्ण सबैमा धेरै धेरै ।।
    अति महत्त्वपूर्ण समय सान्दर्भिक आजको बिषय म सोचाइमा नै थिए यो बेलायतले चाइना लाई फिर्ता गरेको घटनाको जानकारी को लागि हजुरहरु सबैलाई धेरै धन्यवाद यो बिशेष कार्यक्रमको लागि ।
    मेरो यो धेरै समय बाट अनुत्तरित सोचाइको मनले नै नमानेको हो वा अभुझेको हो चिनले हङकङ जसरी लियो जेजस्तो सन्धि सम्झौता भाको थियोे त्यसै गरि #नेपालले #पुर्वमा_टिस्टा देखि #पश्चिम_किल्ला #काङ्कडा_नैतिताल_गढबाल_दार्जिलिङ_सिक्किम #सतलज_दिनाजपुर फिर्ता लिन सक्छ वा सक्दैन सक्दैन भने किन नेपाल ले हारेर त होइन गुमाएको न हामिले जबर्जस्ति नै गरेको हामिले जितेको आफ्नो हो म गलत नभए सम्म जानेको हामिसग प्रसस्त कागज सन्धिको कपि लगायत हुदहुदै पनि किन नेपाल निरीह होला ।
    यो बारेमा बृहत र वृस्थित कार्यक्रम बनाउनु हुनुभए हामी धेरै भन्दा धेरै आभारी हुने थियौ ।
    #गुमेकाभुमिफिर्ता
    जय_देश्🙏🇳🇵
    जय_नेपाल🙏🇳🇵

    • @mayasubba6868
      @mayasubba6868 2 роки тому +2

      भुमि फिर्ता गर्न सक्छ भारतले तर तेतिकै फिर्ता गर्दैन त्यो बराबरको आर्थिक रकम चुक्ता गर्न लगाउछ भारतले मेराे धारणा

    • @HistoryinNepali
      @HistoryinNepali  2 роки тому +1

      Sure Dhanjiu we will work on this chapter and will come soon.

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 2 роки тому

      @@HistoryinNepali 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @gourishankarsharma1791
    @gourishankarsharma1791 Рік тому +2

    अति राम्रो जानकारी

  • @tekShrestha-fw3wp
    @tekShrestha-fw3wp Рік тому +2

    ati ramro lagyo

  • @fungsukwangdu3087
    @fungsukwangdu3087 2 роки тому +1

    बेलायत र अमेरीका नै हो सबैभन्दा ठूलो शोषण गर्ने !!

    • @vivo7you42
      @vivo7you42 2 роки тому

      Caucasoid harule chalako desh honi ta tyo belayat ra America. Ani nepal ra varat pni ta Caucasoid matlab cacsiali haru le nai ta chalai rako xani thaha xaina ra 🤕🤕🤕

  • @gunarajrai2424
    @gunarajrai2424 Рік тому +1

    पुरानो र यथार्थ भएको विस्त्रित घटनाहरू संकलन गरेर राख्नुभएकोमा धन्यवाद ।

  • @karirai8277
    @karirai8277 2 роки тому +2

    I wish that happened with sikkim, Darjeeling too

  • @mayasubba6868
    @mayasubba6868 2 роки тому +2

    नानजिङ्ग ट्रीट्री हो नान्किङ्ग होईन । बृटीस ले लाउरेहरुलाइ धेरै राम्रो गरेको छ। अहिले लाउरेकाे छाेरा छारीहरू सबै हङकङमा छन म पनि हङकङमा हाहा कति रमाइलो 🇭🇰🇭🇰

    • @hasanasingh5757
      @hasanasingh5757 2 роки тому +2

      Gulam Huna kati ramailo Hai

    • @mayasubba6868
      @mayasubba6868 2 роки тому +1

      @@hasanasingh5757 Nepal basda pani gulam nagari hudaina. hk ma gulam gare bapat monthly 3lakh 50 hjr monthly. Olny ledies. Hhhhhh

    • @saugatpariyar6722
      @saugatpariyar6722 2 роки тому +1

      aaja china lai british le ku najar le heros ta k garxa! itihas le batauxa ni belayat America katichor thie vanne kura....

    • @mayasubba6868
      @mayasubba6868 2 роки тому +1

      @@saugatpariyar6722 कुईरे हरू जन्म जातै चतुर हुन्छन् । जस्तो बाहुन क्षेत्री - तर हङकङको सवालमा भुपु लाउरे काे परिवारलाई राम्रो अवसर मिलेकाे छ तेति...कुराे कानि

    • @saugatpariyar6722
      @saugatpariyar6722 2 роки тому +2

      @@mayasubba6868 haha tyo soch galat ho jati dimag mangol haru ma huncha aruma hudaina vanne china le pramanit garisakyo...farak yatti hoki mangol haru jal jhel kamti jandaxan ani aaryan haru kapati hunxan...

  • @YamnathSubedi-i5u
    @YamnathSubedi-i5u 18 днів тому +1

    सुन्दर ईतिहास 😅

  • @tirthagurung2119
    @tirthagurung2119 2 роки тому +3

    हामीले र हाम्रो हेराइ र सोचाइ ले जे जति देखियो र सुनियो त्यो त्यति मात्रै हो यथार्थ त्यो आफ्नो ठाउँमा छ र होला जसले जे भने पनि बृटिस हङकङ मा बस्नु हङकङ को बिसयमा फाइदा नै होला किन ?भन्द समुद्रको किनारामा माछा मारेर जिबिक निर्भ गरेका हरु लाई एकै चोटि विश्व को नजरमा र अति आधुनिक र समपन्न सहर बनाइ दियो आज विश्व मा आज हङकङ को नाम ले परिचित बनाएर छाडी दियो मेरो विवेक ले देखेको ❓️

    • @rameshpandey2424
      @rameshpandey2424 2 роки тому

      दासताको खिर भन्दा स्वतन्त्रताको खोले मीठो हुन्छ हजुर।

  • @TulbirRai-w3b
    @TulbirRai-w3b 2 місяці тому +1

    Bahut aachha xa

  • @Sushant_Bist
    @Sushant_Bist 2 роки тому +1

    Thanks for information brother

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 Рік тому

    Thank you so much sir, for your great information about the Hong Kong 🙏🍷🍷🙏

  • @carcar5904
    @carcar5904 Рік тому

    Sarai ramro explanation
    Thanks 🙏

  • @pradeepsingh-fq2vx
    @pradeepsingh-fq2vx 2 роки тому +1

    awesome explanation

  • @chandrabohra4711
    @chandrabohra4711 2 роки тому +1

    इन्टेस्टिङ्ग लाग्यो

  • @tankakhanal5627
    @tankakhanal5627 2 роки тому +1

    कृपया नेपालमा लिच्छविकालको बिकास उत्पत्ति बिदेशी सहयोग आदिको इतिहास

  • @ramkhadka123
    @ramkhadka123 2 роки тому +1

    नेपालको बैंकिङ इतिहास बारे पनि एउटा भिडियो बनाउनु पर्यो सर

  • @karunlamsal5972
    @karunlamsal5972 2 роки тому +1

    एउटै देश दक्षिण अफ्रीकाको बिचमा रहेको एउटा अर्को देश लेसोथोको बारेमा जानकारी पाउन पाए आभारी हुने थियौ।

  • @ramakhadka668
    @ramakhadka668 2 роки тому +1

    Nice

  • @rudramani777
    @rudramani777 2 роки тому +1

    Excellent 👍

  • @sachinkhadka7847
    @sachinkhadka7847 Місяць тому

    राम्रो❤

  • @dvghart4015
    @dvghart4015 2 роки тому +6

    तत्र कूरो चाई मोईले नबूझेको के हो भने वेलायत ले भारत छोडेर जादा नेपाली भूमी नेपाल लाई फिर्ता किन गरेन त एशको बारेमा केहि जानकारी पाऊ त 😝

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 2 роки тому +3

      अङ्ग्रेज ले त बारम्बार आफ्नो भुमी फिर्ता लैजाउ भनेको तर नेपालमा आन्तरिक द्वन्द्व रहेको त्यसमा पनि कांग्रेस नेताले बि पि ले आफ्नो जमीनको त्यति महत्त्व चासो नदियको मैले तथ्य जानकारी बाट पाएको छु ।

    • @vivo7you42
      @vivo7you42 2 роки тому

      @@dhanbahadurkhatri4485 👈😀😂🤣

    • @vivo7you42
      @vivo7you42 2 роки тому +1

      @@dhanbahadurkhatri4485
      Tiara bastabik kuro arkai xa . Chandra samser rada ko palama antarik danda chaleko thiyo tyo samay ma raja treevuwan ra pm tankaraj aacharya thiye vnera maile itihash padeko ra rajnitik bislesak le vneko suneko xu !!

    • @vivo7you42
      @vivo7you42 2 роки тому

      Tyo samay hamra chimse purkha haru ko xati ra dhaad ma taato goli xidayo . Kina vne mukhya aandolan chimse harukai thiyo. .
      Rada saasanle gareko bejjati ko birodh ma hamrai chimse purkha harule jyan gumaye. Yo ghatna ko dynasty ma China le pni video banako thiyo. !

  • @HG-cy7wv
    @HG-cy7wv 2 роки тому +1

    Nepalma gaja lai AdhikariktA dinu parchha bhanne kura ta chiniya lai afim le nasta pare jhai nepalilai pani gaja le nasta garna khojeko pramanit hunchha.... India, belayet, ra America le..

  • @visnukarki8611
    @visnukarki8611 Рік тому

    Good news

  • @ranadhana7848
    @ranadhana7848 2 роки тому

    From Hong Kong thank you for your information sir😊

  • @bibekpokharel6395
    @bibekpokharel6395 8 місяців тому

    ❤❤

  • @shamshrestha3413
    @shamshrestha3413 Рік тому +1

    भारत जस्ताे दानव हाे र ? एक सय बर्ष काे लागि लिज मा बेलायत ले सम्झौता थियाे साे पूरा १९९७ मा पूरा भयाे अनि फिर्ता गर्याे। लामाे कुरा नगर ।

  • @dhanbro2116
    @dhanbro2116 2 роки тому

    Ramo jankari

  • @puranlimbu7080
    @puranlimbu7080 2 роки тому

    Ramro lagiyo. Dubai . U. A. E.

  • @Newrevolution123
    @Newrevolution123 2 роки тому

    चीन र ताइवान बिच को बिबाद को बारेमा पनि एउटा भिडियो बनाइदिनुस न सर्❣️

    • @HistoryinNepali
      @HistoryinNepali  2 роки тому

      Kamal jiu, plz watch this, link is below:
      ua-cam.com/video/0BuHceU-ybY/v-deo.html

  • @rameshbagale9555
    @rameshbagale9555 2 роки тому +1

    Nepal le pani aafno vuvag firta paunu parxa

  • @GolcharaiMongol
    @GolcharaiMongol Місяць тому

    tapaiko prashikchhan ko ma fen ho

  • @dfgvvv1267
    @dfgvvv1267 2 роки тому +1

    हाम्रो देशमा पनि राज्य सत्तामा बिदेशीका दलालहरु नभई राष्ट्रप्रेमी र बिकासप्रेमी भएको आज देश र नेपाली जनताहरुको यस्तो हविगत हुने थिएन

  • @tillochanbhatta2931
    @tillochanbhatta2931 Місяць тому +1

    यो मान्छे को नाम के हो थाहा छैनब्यो 99% झुठो कुरा हो वास्तविक इतिहास भन्दा फरक छ

  • @nbofficialpage8848
    @nbofficialpage8848 2 роки тому

    Nepalese ko hisa Pani firta India bata hunu parxa usko lagi. Nepal ma thk Nepali ra Nepal ko real honest leadr chinxa

  • @rameshsapkota7146
    @rameshsapkota7146 2 роки тому +1

    मकाउको इतिहास पनि दिनुहोला।

  • @saugatpariyar6722
    @saugatpariyar6722 2 роки тому +2

    aaja china lai british le sidha akhale herne himmat garos ta?? k hunxa halat😅

  • @anchalmahat9194
    @anchalmahat9194 2 роки тому

    HAMRO NEPAL GREATER NEPAL BHUMI SIKKIM DARJEELING FIRTA GARNU PARNE HO BHARAT SARKAR LE.

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 роки тому

    🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 Рік тому +1

    चिन् ले हग्कं फिर्ता पाउदा नेपाल ले किन गुमेको भुभाग पाएन ।

  • @issortamang1232
    @issortamang1232 2 місяці тому +1

    Arunachal State kahidekhi kasari Indiama gabieko thiyo? Yasbare pani samagri prasaran garna Anurodh gardachhu.

    • @HistoryinNepali
      @HistoryinNepali  2 місяці тому

      Sure issortamang jiu, we will make it soon. plz keep watching. Thank you for your suggestion.

  • @YL77718
    @YL77718 6 місяців тому

    बार्ता होला सर । जानकारी मुलक प्रस्तुती, धन्यवाद

  • @zemschetri1662
    @zemschetri1662 2 роки тому +2

    China balio vayo ani xodo ni?china kamjor vayeko vaye british lay ajhai ...raj garnay thiyo!!

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp Місяць тому

    Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!

  • @hvrchamlingraivlogs406
    @hvrchamlingraivlogs406 Місяць тому

    Aba hamro bhubhag Darjeeling ra sikkim ko bhubhag firta pauna parcha …🙏

  • @ShivaKumarThapa-he6ut
    @ShivaKumarThapa-he6ut 2 місяці тому

    Malae yo video ramrae laagyo . Tara hajur bolda style nagare sarara nepali laya manae bolda Ali ramro sunin thiyo ki !!!;

  • @gartauladharma8028
    @gartauladharma8028 8 місяців тому

    यो uk बेलायत inland भित्र 4 चार देस छ भनीन्छ यसको बारेमा पनि भन्नू न के हो?

  • @sandyg244
    @sandyg244 2 роки тому +1

    So sad story for Hong Kong

  • @RanjitRai-tf3fc
    @RanjitRai-tf3fc 2 роки тому

    nepalma koi malka lalxa mlchiyeka nepali vhumi fharkaune malai sath dinuhos sapana pura hunxa greater nepal

  • @Robin-kv5vh
    @Robin-kv5vh 2 роки тому

    There r group of ruling elite in those region whose colonial mind set hasnt changed yet.

  • @purushottamsubedi7557
    @purushottamsubedi7557 2 роки тому

    Maccau kasari china le paayo yesko video banaunus maccau ko utpati ani china ma bilay protugal ko colony ke Karan bat bhako

    • @urrai9742
      @urrai9742 25 днів тому

      मकाउ भनेकै काउलुन क्षेत्र हो ज्याठा गोरू

  • @sikasbkoju3715
    @sikasbkoju3715 Місяць тому

    Aaba Belayat le Kabja gareko janmai nepali bhubhag jun aaile india, pakistan, china , Bangladesh ani bhutan ma parcha tyo sab firta linu parcha.

  • @chabilalthapa4832
    @chabilalthapa4832 2 роки тому

    Unnaiis sau pascas sandi sakiyaco chha aana hamaro nepalko vou vag pani lndlayala firta garnuparchha

  • @jasgurung1961
    @jasgurung1961 28 днів тому

    भारतले त नालापानि ,कुमाउ गढवाल ,देहरादुन सिक्किम ,दार्जिलिङ लगायत अरु नेपालको भुमि फिर्ता गर्नुपर्छ ।

  • @nepalisuryavlogs2883
    @nepalisuryavlogs2883 2 роки тому +1

    नेपाल बाट राजन्त्र किन फालियो

    • @RanjitRai-tf3fc
      @RanjitRai-tf3fc 2 роки тому +1

      rajparibarko jagadale garda

    • @rameshpandey2424
      @rameshpandey2424 2 роки тому

      गोकर्णको जंगलमामा बांदर हेरालो चाहियको हुनाले।

  • @ExioRai
    @ExioRai Місяць тому +1

    कति ढिलो बोलेको निन्द्रा लाग्ने,,😴😴😴😴

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 6 місяців тому +1

    बाउनहरु मान्दैन नि त

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 2 роки тому +1

    bharat le kabja gareko nepal ko jamin phirta hunu parxa jay bisal nepal jay gorkhaa jay shree pasupatinath jay shree gautambudha bharatiy bistarbad murdabad go back india

  • @RanjitRai-tf3fc
    @RanjitRai-tf3fc 2 роки тому

    kirati rai rajaharuko barema pani itihas bolidiye aavhari hune thie

  • @rajenchand3782
    @rajenchand3782 Місяць тому

    😮 chinese are not like we Nepalese fools,We don't have any written aggreement or lease paper or maybe our kingh have been bribed.

    • @T.N211
      @T.N211 Місяць тому

      Agreement was made during the Qing dynasty era and then after the fall of Qing empire , it came under control of the nationalist government then after WW2 , communist came into power ousting chiang Kai shek to Taiwan … but UK kept its promise and handed over to the communist …

  • @santoshkarki5992
    @santoshkarki5992 Місяць тому +1

    Nice

  • @siyaramshah9788
    @siyaramshah9788 Місяць тому

    Dheree ramrod lagyo