चर्चित अन्तरजातीय जोडीको माइती , ससुराली पुग्दा चल्यो रुवाबासी । नीतूको माइती घर यस्तो रहेछ । parash

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" UA-cam channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    santosh nitu,santosh dawadi & nitu pariyar,santosh dawadi and nitu pariyar,santosh dawadi nitu pariyar,santosh dawadi and nitu pariyar story,santosh dawadi and nitu pariyar interview,santosh dawadi and nitu pariyar viral,nitu pariyar santosh dawadi interview,santosh dawadi,santosh neetu viral,viral jodi santosh and neetu,santosh neetu,nitu pariyar,santosh nitu love,santosh dawadi and nitu pariyar tik tok,santosh dawadi interview,nitu santos love story
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/

КОМЕНТАРІ • 484

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому +61

    यो त खुशी को कुरा हो सारै राम्रो नितु र सन्तोष को जिन्दगी को सफलता को सुभकामन राम्रो गरदै जानु कहिले नछुटोस् जात भात केहि. हैन

  • @sayapatrinepalko5750
    @sayapatrinepalko5750 2 роки тому +29

    भाबि ले जुराएको यो जोडि सातौ जनम संगै रहोस्,यो जोडिलाई सपोर्ट गर्ने महान दुई परिवार प्रति उच्च सम्मान छ,सदियौ देखि छुवाछूत ले जरा गाडेको समाज लाई चुनौती दिने यि महान जोडि र परिवार युग को नमुना बनोस्,जय मानब😘😘

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 роки тому +62

    अति सुन्दर भगवान्ले जुराको जोडी यो जोडी माथी कसैको 👁️आँखा👁️ नलागोस👌👌❤️❤️👏👏

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 місяці тому +2

    जातीयता मा घमण्ड भएको हाम्रो नेपाल देशमा यौटा उदाहर्णिय जोडी बनेको छ बोल्न त धेरै मन थियोे तर ❤❤

  • @asmitathapa1266
    @asmitathapa1266 2 роки тому +67

    कति राम्रो जोडि उताको आमाले नि गाउनु भथ्यो यताको आमाले नि गाउनु भको होकि... सुन्दर जोडि सफल होस!!

  • @joheblama8112
    @joheblama8112 2 роки тому +16

    बैबाहिक जिवनको शुभकामना तर समाजमा एस्ता बिबाह दैनिक हजारौको हुन्छन। यिनिहरुले कुनै "पहाड" फोडेका होइनन जो एति धेरै महत्व दिनलाई।
    अब मिडियामा चटक गर्न छोडेर मेहनेत गरेर साइनो र बिहेको जिम्मेवारी निभाउने हो। यो मिडियामा चटक देखाएर चन्दा सहयोग उठाएर जिन्दगी चलाउने काम नगरियोस।

  • @ramgurung7804
    @ramgurung7804 2 роки тому +96

    बाबु नानीको उज्जल भविसेको शुभकामना तिमीहरूको माया जुनिजुनी रहोस् 🙏🙏💕💕 विशेष गरी पारस सर लाई धेरै धेरै धन्यवाद 🙏🙏 भावना गुरुङ्ग तनहुँ बन्दिपुर 🙏🙏💖💖

    • @binusilwal3393
      @binusilwal3393 2 роки тому

      दोस्रो बिहेको पनि केको शुभकामना हजुर सन्तोष को जेठि बुडि पनि छ केति मात्रै हैन छोरा पनि छ

    • @puransoni5661
      @puransoni5661 2 роки тому

      👍️👍️👍️👍️👍️

    • @jogindorrout1460
      @jogindorrout1460 2 роки тому +1

      🌹🌹🙏🙏💓💓😍

  • @arpanghale1641
    @arpanghale1641 2 роки тому +6

    अत्यन्तै दमदार शब्द शब्द बाट बोल्नु भयो नितु सिस को आमा धेरै धेरै धन्यवाद दिदी हजुर लाई...आजभोलि को जमनामा पनि जातपात को कुरा गर्ने पोख्रेलि सन्तोष का गर्जेनहरु तपाईंहरु ले मानबियता को कुरा मा टियुसन लिन जरुरी छ ।।

  • @rupachhetri9245
    @rupachhetri9245 2 роки тому +67

    उहाँ दिदी ले कति मीठो
    मन‌‌ै छुने गित काउँनु भाको
    😭😭😭😭

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 роки тому +33

    भाइ बहिनी को सुरु देखि नै भिडियो हेरेकोछु र ससुराली र घर दुबई राम्रो छ परिवार फ्याम्ली दुबई बुज्ने रहेछन जात भातको कुरा छैन यो संसारमा जात मा केटा केटी मात्र हो दुबई जना लाई प्रगति को शुभकामना! पत्रकार लाई पनि धन्यवाद !

  • @nilbdrgurung3562
    @nilbdrgurung3562 2 роки тому +1

    Good baini ekdam sipalu rahichha yo sasu maa

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 роки тому +18

    जोडी नै दामी छ। नयाँ बैबाहिक दाम्पत्य जिवनको धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @JunuSamba
    @JunuSamba 4 місяці тому +1

    अति सुन्दर जोडी यो जोडी कैले पनि नछुटाेस है ❤❤❤❤❤

  • @rejupariyar4297
    @rejupariyar4297 2 роки тому +1

    अति सुनदर जेाडि

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 2 роки тому +5

    सर्ब प्रथम याे भाइ बहिनी दुबै जना लाई शुभकामना अनि याे बिबाह गर्दा भाइ बहिनी ले अन्तरजातीय बिबाह गरेर समाज परिवर्तन गरेकाे मा धन्यवाद तर यति छिटो बिबाह गरेर जिन्दगी के हाे भबिस्य के हाे शिक्षा के हाे भनेर नबुझेर हत्तार मा बिबाह गर्दै मा शिक्षित मानिदैन याे यसरी छिटो बिबाह गर्दै मा समाज लाई केही उपदेश जादैन याे पढने उमेर हाे पढनु पर्थ्याे माया गर्ने जाेडी अम्बर हुन्छन पछि पनि बिबाह गर्ने सक्छन तर याे बिबाह बाट समाज लाई नकारात्मक सन्देश पनि जान सक्छन कसरी साना बच्चा हरू ले भिडियाे हेर्छन सिक्छन अनि कति राम्रो सँसकार दिएर पढाउदा पढाउदै गर्दा सानाे उमेर मा नै घर बाट भागेर बिबाह गर्छन छाेरि काे अामा लाई पनि नमज्जा लाग्छ अनि छाेरा काे अामा बुबा ले पनि कत्राे भबिश्य साेचेकाे हुन्छन बुबा अामा काे सपना सबै सिसा फुटे झै चक्नाचुर हुन्छ त्यसकारण जाे काेहि ले पनि माया गरे पछि अन्तरजातीय बिबाह गर्न पाउँछन् तर अाफु दुबै अाफ्नाे खुट्टामा उभिन सक्नु पर्छ अनि यस्तो अन्तरजातीय बिबाह महिना मा धेरैले गर्छन तर यसरी भिडियो मा अाएर मैले यस्तो दुख्ख पाए घर बाट सपाेर्ट भएन भन्ने कुरा त कही कता अाफुले गल्ती गरेकाे महसुस हाेला सबै भन्दा पहिला बिबाह अन्तरजातीय हुन्छ जब माया बस्छ तर बच्चा बच्ची ले पनि अाफ्नाे बुबा अामा सपना पूरा गर्नु प,र्छ अनि बिबाह भागी भन्दा मागी पनि गर्ने सकिन्छ त्यसरि नै हाे समाज परिबर्तन हुने अनि अब भाइ बहिनी माया ले जिन्दगी चल्दैन पेट पाल्न काे लागि काम धन्दा र पैसा चाहिन्छ यसरी भिडियो मा बिजि हुन भन्दा नितु ले पढ भाइ ले काम गर त्यसै अर्को काे छाेरि पालिदैन मिडिया मा अाएर दुख्ख देखाउदै मा २ दिन चल्छ ३ चल्छ बाकी जिन्दगी धेरै लामाे छ त्यसकारण जे भयाे अब राम्रो नै भयाे भाइ बहिनी सघर्ष घर अब जिन्दगी सँग जुध्न पर्छ पैसा कमाउ यहि छ शुभकामना भाइ बहिनी लाई अब दुनिया ले के भन्छ हाेईन अब अाफु सघर्ष गर्न नछाेड एकदिन गन्तव्य मा पुगिन्छ

  • @upenofficial6275
    @upenofficial6275 2 роки тому +14

    भाई र बहिनीको सुखद दम्पती जीवनको शुभकामना।केही नराम्रो नसोच्नु यो अहिलेको यो समयमा पनि जातको कुरा केही नसोच्नु होस।😍😍😍😍

  • @khatrichhetri837
    @khatrichhetri837 3 місяці тому

    अति सुन्दर ब्यूटीफुल जोडि शूभकामनाछ ❤

  • @user-zz9qh1bs9y
    @user-zz9qh1bs9y 2 роки тому +28

    wow याे जाेडि भगवान ले बनाकाे बुढेस काल सम्म देख्नु पाउ

  • @rameshsentury5570
    @rameshsentury5570 2 роки тому +5

    नेपालमा सक्सेश भयको जोडी यहीनै हो जे होस यो जोडीलाई शुभकामना ।।।

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 2 роки тому +5

    छर्लङ्ग छ। माया को सिमानै छैन। नितु बैनि र सन्तोष ज्वाई लागि आशिरबाद। अगाडि बडनुहोस। भाले पोथी मीलेको छन् है। पत्रकार टिमलाई घेरै घन्यबाद छ।

  • @rambk3787
    @rambk3787 2 роки тому +13

    खुशी लाग्यो god blessed both of u ❤️❤️

  • @tirthabahadurkc3629
    @tirthabahadurkc3629 2 роки тому +6

    यो जोडी यस्तै हासी खुशी जावोस मेरो बधाइ तथा शुभकामना व्यक्त गर्दछु

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 роки тому +5

    थाहा छैन अरु पनि धेरै होलान् यी यस्ता जोडी धेरै नै यी जोडीलाई पच्छायाईरहनुभको छ। युट्युवरज्युले। सबै बाट शुभकामना प्रदान गरृका छन् यिनी जोडीले। तर सामाजिक दृष्टिकोण ले हेर्ने र विचार गर्नेहो भने कलिला केटाकेटीले भने पाठको ,रुपमा लिनुपर्छ। यो उमेर विबाहको पक्कै पनि हैन। तर झनै यसलाई प्राथमिकता दिएर दिनानुदिन यी जोडि जस्तो बनुन्। दुख हुन्छ पछि । अहिले साना छन् ,रमाइलो लाग्न स्वभाविक हो । तर भविष्य मा धेरै गर्न बाकी छ।

  • @reshamsaud3124
    @reshamsaud3124 2 роки тому +9

    दुई जना को जोडी साह्रै राम्रो छ सफल दाम्पत्य जीवनको शुभकामना

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +22

    अति राम्रो जोडी 🙏🏼🙏🏼🥰🥰🥰❤️❤️❤️

  • @suryabahadur4604
    @suryabahadur4604 2 роки тому +10

    सुखै सुखैमा बितोश जो जोडि को जिन्दगी

    • @ganeshranabhat8942
      @ganeshranabhat8942 2 роки тому

      Aarkako ghar ma ramro lagxa aafno parda garahudorahi xa kgarni

  • @sagarkandel7103
    @sagarkandel7103 2 роки тому +26

    I love this couple so much with many reason🥰🥰

  • @ankitamagar4954
    @ankitamagar4954 2 роки тому +15

    धेरै राम्रो जोदि छ नानी बाबुको सदै भरी यसरी नै हासी खुसी देख्न पाउ बर्दघात कुन थाउ होला

  • @AnjalNeymar10
    @AnjalNeymar10 3 місяці тому

    Malai Pani Santosh dai rw Neetu jasthai Maya Paunu saku ❤❤❤❤

  • @lokeshnath9987
    @lokeshnath9987 2 роки тому +5

    आमा को voice कति राम्रो लाग्यो wow love u

  • @bhawanis8000
    @bhawanis8000 2 роки тому +2

    नितु बैनी र भाई लाई लाखों लाख सुभ कामना छ‌‌‌ र यस जोडि लाई कसैको आंखा नलगैस

  • @Uniteforhumanity123
    @Uniteforhumanity123 2 роки тому +1

    Good job esto antarjatiy vivah hunu parxa my full support with u brother and sis

  • @shandyabhujel
    @shandyabhujel 2 роки тому +4

    Be happy always both of you lost of love from India manipur

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 2 роки тому +5

    Very nice couple God bless both of you Bhai, byni,i am from India

  • @bhagwatagiri3174
    @bhagwatagiri3174 2 роки тому +5

    dheraii khusii lagyo aaj aayara yo intrviue herna paudaa

  • @jibendrathapa3680
    @jibendrathapa3680 2 роки тому +1

    राम्रो छ भाई बैहिनीको जोडी शुभकामना छ

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 роки тому +2

    दिदीलाई उच्च सम्मान छ तपाईं साच्चिकै महान आमा हो कति राम्रो सकरात्मक सोच । जातभातको कुरा गर्ने जातका ठेकेदार हरु ति पुर्ण मानब होइन ति ब्यक्ति हरुलाई मानवको दार्जामा राख्दैनन् भगवानले त्यस्ता पापी जस्ले आफु भन्दा सानो देख्छ जस्ले भेदभाव गर्छ उस्को लागि नर्कमा सजाय दिनको लागि पुरै हाइफाई ब्यबस्था गरिएको छ ।

  • @DjLoveMixing
    @DjLoveMixing 2 роки тому +1

    Hami Pani intercast bibah garexau chaudhary Ra Deuba Maya vaye paxi jatbhat le kei hudaina best of luck❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @maheshworbidari9833
    @maheshworbidari9833 2 роки тому +9

    यी जोडिलाई सधै खुशी मिलोस

  • @krishh163
    @krishh163 2 роки тому +17

    Best of luck best wishes both of you ❤️❤️

  • @nxtanjakgaming1816
    @nxtanjakgaming1816 2 роки тому +7

    Dherai ramro lagyo sadai astai ramro hos yo jodi

  • @sijanshresthaofficial2607
    @sijanshresthaofficial2607 2 роки тому +16

    So beautiful ❤️ couple ❤️ parash dai hjr katii ramro man ko hunu hunxa nice family ❤️🥀🙏

  • @devikunwar8693
    @devikunwar8693 2 роки тому +12

    खुशी लायो भाई बैनी ❤️❤️❤️❤️👌👌👌🧡🧡🧡💔💔💔

  • @kamalabhattarai5589
    @kamalabhattarai5589 2 роки тому +3

    Made for each other perfect couple ❤❤ god bless you both 😇

  • @Chhatrakoli
    @Chhatrakoli 2 роки тому +9

    सन्तोष भाई उमेरले सानै भएपनि धेरै
    बूझने हूनू हुन्छ ❤️❤️❤️❤️❤️❤️

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 роки тому +1

    अाह कस्तो बुझ्ने अामा हुनुहदो रहेछ नितु बहिनपको अामा। सम्मान छ।।।

  • @purnanepali9074
    @purnanepali9074 2 роки тому +5

    भाइ बैनी राम्रो सङ जीवन मा एक्ले अर्को लाई सपोर्ट गर्दै आगमी दिन मा राम्रो सङ जिउनु होला।।।

  • @lopsangghising8269
    @lopsangghising8269 2 роки тому +2

    Aamako vanai akdam sahi lagyo.

  • @user-gw7mt7pn6n
    @user-gw7mt7pn6n 5 місяців тому

    Ramro Jodi x kahile naxutnu haii good bless you ❤❤❤

  • @bindashsimtali1914
    @bindashsimtali1914 2 роки тому +2

    सुन्दर छ जोडी सँदै यसरी नै मिलेर बास्नु ल

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 роки тому +2

    रगत सबैको रातो भए कुन ठुलो कुन सानो हो समाजिक सदभाब फैलाउन सफल रहुन शुभकामना ।।।

  • @crazyvlog8448
    @crazyvlog8448 2 роки тому +9

    Mame ko Dherai yaad aaiyo🥹🥹

    • @bishalofficial3153
      @bishalofficial3153 2 роки тому

      Lop you Yll broo ma ni bahun ham tara temile mero sochnai chinj gardiyau Yll broo temi haru ko maya sadai yastai hos hai raza ❤️❤️❤️

    • @yogeshxettri9752
      @yogeshxettri9752 2 роки тому

      Miss you dada big fan🤞❤️

    • @yogeshxettri9752
      @yogeshxettri9752 2 роки тому

      @VERY ONLINE TV harxu ni ❤️🤞

  • @bivakdarji7819
    @bivakdarji7819 2 роки тому +5

    सधैं खुसी रहिरहाेस याे जाेडी🕊️❤️🌍

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 роки тому +2

    राम्रो जोडि हो यसलाई मायाको रुपमा लिएर अगाडि बढ्नु पर्छ

  • @rajusunar9104
    @rajusunar9104 2 роки тому +4

    सारै राम्रो जोडि❤️❤️❤️❤️👌👌👌👌

  • @laxmanshrestha4001
    @laxmanshrestha4001 2 роки тому +6

    राम्राे जाेडि छ पारस भाइ साथ दिनुभयकाे छ म bahrain बाट सर खुसि लाग्छ

  • @sotangrai3934
    @sotangrai3934 2 роки тому +3

    Aama xhhori akdam face ma pani sem dekhiyo nice couple keep going

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 роки тому +10

    अति राम्रो लागयाे शुभ कामना सबै लाई।

  • @Rajukunwar85
    @Rajukunwar85 2 роки тому +6

    Great job dai

  • @sabitripariyar9432
    @sabitripariyar9432 2 роки тому +17

    Be happy god bless you both😍😍😍

  • @KhabarKendraTV
    @KhabarKendraTV 2 роки тому +1

    यो पत्रकार नै धेरै राम्रो रहेछ अरु सबै पत्रकार भन्दा त

  • @kajirambk2304
    @kajirambk2304 2 роки тому +3

    बाहुनलाई ज्वाई स्विकार्न हामीलाई त्यति गार्‍हो हुदैन तर बाहुनलाई दलित ज्वाई र बुहारी स्विकार्न निकै गार्‍हो पर्दछ हाम्रो समाजमा अाज मेरो पनि यस्तै बुझ्ने ससुराली हुन्थे भने यसरी नै खुसी हुन पाइन्थ्यो होला है अाज मेरो १३ बर्ष हुदा सम्म पनि ससुरालीले जातकै कारणले स्विकारेका छैनन् यस्तो अबुझ छ मेरो समाज।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 роки тому +3

    मासु दाइ ले नि खान पाउनु भयो है।।👌👌♥️

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 2 роки тому +5

    Marmik geet👌👌👌 beautiful couple 😍😍😍

  • @tseringyoudon3769
    @tseringyoudon3769 2 роки тому +22

    Nitu mummy is gud knowledge to be explained to the point .I too 💯 agreed.Media Bhai also supporting in this matter.As education PPL always different there r always open minded.I like media Bhai frm Nature he is gentle nd soft hearted.Frm Aunty Sikkim

    • @gautamg8324
      @gautamg8324 2 роки тому +1

      Suntosh mumy also excellent

    • @tseringyoudon3769
      @tseringyoudon3769 2 роки тому

      @@gautamg8324 Yeah!!!Both mummy r understanding

  • @bimalarai487
    @bimalarai487 2 роки тому +7

    भाइ बैनी को जोडि अजम्बरी बनोस आशीर्वाद छ🙏

    • @samirdanuwar1131
      @samirdanuwar1131 2 роки тому

      So suit jodi I miss u I laik jodi miss u um vnnani sgdin naiss jodi hjur hko jodie bnirakhoss miss u gaij

  • @riyatamang2714
    @riyatamang2714 2 роки тому +4

    ramro jodi x kaile naxutnu hai
    good bless you💜

  • @rinapokharel992
    @rinapokharel992 2 роки тому

    अरु भन्दानी याे पत्रकार भाईले तल्लाे जात भन्दा अनाैथाे लागाे खाली तल्लो जात मात्रै भन्दा याे भाईकाे दिमाग मा यति भेडभाब छ भनेकाे मात्र हाे जस्ताे लागाे मन मा धेरै भेडभाब छ अामा ले कति रामाे शब्द भन्नु भयाे याे जाेडी लाई भेटेर पाउढाेकने मन छ मेराे नानी बाबु लाई जातपात काे एक शब्द पनि सिकाउदिन समाज काे पनि डरमान्दीन छाेरा छाेरी काे खुशी हाे पत्रकार भाई बाेलिमा सुधार गर्नुश जात तल्लाे हैन हजुरकाे साेच तल्लाे छ

  • @pratushghartimagar7553
    @pratushghartimagar7553 2 роки тому +8

    My best couple Neetu and sontosh 🤗❤️😘

  • @kajirambk2304
    @kajirambk2304 2 роки тому +4

    नितुको अामा परिवार नै शिक्षित हुनुहुदो रहिछ राम्रो परिवार रहिछन् मायामा जातपात हुदैन साच्चिकै हो यसैगरी मिलेर बस्नु भाइ बहिनी ।

  • @yogeshxettri9752
    @yogeshxettri9752 2 роки тому +9

    Mami choi dharoi bujne hunuhudo raixa ❤️🤞mero best couple

  • @surajmagar466
    @surajmagar466 2 роки тому +8

    Best wishes ❤ couple 💑

  • @MeeraRai-bu7co
    @MeeraRai-bu7co Місяць тому

    Ma Darjeeling bat ho yo dui ko jori saharai ramro xa beautiful couple

  • @maleklink6910
    @maleklink6910 2 роки тому +12

    nice जोडी 💖🎊🎉 सासु अामा पनि बुझ्ने हुनुन्दाे रहेछ खुसि लायाे धन्यवाद मिडिया कर्मि सर हाल म जोर्द्न देखि हेरेकि छु हजुर हरु काे भिडियो 🙏🙏🙏❤️❤️❤️❤️

  • @rameshmagar614
    @rameshmagar614 2 роки тому +2

    Damii xa yo jodii sadhii khusii rahanu ra kasaii ko Aakha Nalagos//

  • @gitagurung3725
    @gitagurung3725 2 роки тому +4

    Darai ramro lagxa yo Jodi♥️♥️

  • @rameshmagar614
    @rameshmagar614 2 роки тому +4

    santosh ko sasuralii ma sasu mom ponii dheraii ramailo ani kuro bhujne khal ko hunu..hudorahexa ra nuti ra santosh ko jodii damii xa

  • @bumkarki4734
    @bumkarki4734 2 роки тому +2

    यो भिडियो हेर्न कसैलाइ आतुर छैन।यि दुइको भविष्य राम्रो होस, आँटेको पुगोस सबैको कामना छ तर नबुझेको ‌कुरा डलर को लोभले कति दिन पुच्छर बन्छौ हो युटुबे अल्छि हरु,,

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 місяці тому

    राम्रो जोडी ❤❤❤

  • @PardipkumalKumal
    @PardipkumalKumal 5 місяців тому

    Yo dd ko geet la moh ghan dharai royako moh mero maita ma budo baba matrai hanu huncha dharai mn dukhooo😢😢😢😢

  • @tarapariyar885
    @tarapariyar885 2 роки тому +7

    जात ले भन्दा पनि भगवान ले बनाये को जोडी हो

    • @sarojchhetri4360
      @sarojchhetri4360 2 роки тому +1

      Sahi vannu vo madam mero pani intercast ho malae sarai maya layo yo jodiko

  • @aishthapa5033
    @aishthapa5033 2 роки тому +6

    So beautiful 🥰🥰🥰 jodi

  • @sarmilapanta1547
    @sarmilapanta1547 10 місяців тому

    Nice cople❤❤

  • @ekalyatri2583
    @ekalyatri2583 2 роки тому +7

    नया नयामा मस्ती हुन्छ
    केही बर्ष पछी सास्ती हुन्छ ।

    • @jeevankumar3883
      @jeevankumar3883 2 роки тому +1

      आफ्नो काहानी यता किन सुनाउनु

  • @tararanaranatara
    @tararanaranatara 5 місяців тому

    मानिस र्पाकृत उत्पादित रुप हो ।भने धर्म मानिस वाट लिखित शास्त्र हो।

  • @dikmayarai4868
    @dikmayarai4868 Рік тому

    Akdam khusi lagirahekox yo jodilai dekda samajpani paribartan hudaix dinanudin

  • @sujanbogati4741
    @sujanbogati4741 2 роки тому +6

    बर्दघाट कहाँ नीर रैछ पारस सर म पनि बसेको हो त्यता त मान्छेमा जात भात त हुदैन जात त दुई जात मात्र हो हैन मलाई पनि यो दुई जोडि देखेर बहुत खुसि लागिराको छ।बर्दघाट कहाँ नीर रैछ नितुको माइति घर त्यहि थाहा पाउन पाए हुन्थ्यो पारस सर?

  • @bhimbahadurrai5953
    @bhimbahadurrai5953 2 роки тому

    Gud luck from Sikkim 👌🎉

  • @umapradhan9281
    @umapradhan9281 9 місяців тому

    Nitu ko aama ko sansakar Nikai ramro r save vasa ma bolnu vayo manxe thulo jata le hundain dilale ho.❤❤nikai understand hunuhudo raixa .God bless all of you .

  • @ashokyonjan5101
    @ashokyonjan5101 2 роки тому

    aaha Kati ramro Maan samman ani Kati ramro byabahar❤️❤️❤️❤️Nitako familly ko👌👌

  • @dipumalla3120
    @dipumalla3120 2 роки тому +3

    कति मिठाे स्वर दुबै जना खुशिरहनु रुन कहिल्यै नपराेस्।

  • @radhikabist8388
    @radhikabist8388 Рік тому

    🥰🥰🥰🥰🥰 maya vaneko ta dada di legareko jasto ho best of lock

  • @samjhanamoktan1073
    @samjhanamoktan1073 Рік тому

    Yo jodi kailai naxutos vagawan🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @MadaraGamerz04
    @MadaraGamerz04 2 роки тому

    Ramro xa vai ra Bohine ko jodi sadai khusi rahanu ok

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo 2 роки тому +5

    नितु सन्ताेस उज्लभबिसेकाे कामना

  • @bibekkc2500
    @bibekkc2500 2 роки тому +4

    Good

  • @devendrasaud3765
    @devendrasaud3765 2 роки тому +2

    हाहा पारस सर लोक्कल कुखुराको मासु बासना धेरै राम्रो कुरा कानि

  • @p.vlogs1998
    @p.vlogs1998 2 роки тому

    Ramro lago video

  • @rabiyaadhikari1353
    @rabiyaadhikari1353 2 роки тому

    नितु र सन्तोश को जोदि गजब जोदि मिलेको छ बधाई छ 😀😁😂🤣😃😄

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 2 роки тому +10

    Dami