vlog मा यो भाइ अलि उत्ताउलो जस्तो देखिन्छ,, धेरै समझदार रहेछ,, बहिनी त उमेर भन्दा धेरै धेरै परिपक्व रहेछिन्, दुवैलाई धेरै शुभकामना प्रेम भन्दा सुन्दर चिज यो दुनियाँमा केही छैन जीवन शुखमय होस् ❤❤❤
Ahtani vlog ma Vai sarai utaulo dekhinxa Tara ramro manxe raixa nitu hamro gau KO dd KO xori ho yataki ni Maya lagxa strong xau aajhai strong hunu kahilai na aatinu rw namatinu pani❤❤
यो interview हेर्दा हाम्रो समाजका ठुला जात भनाउदाहरुलाइ देखाउन मन लाग्यो अलिकति भए पनि यिनिहरु को दिमाग मा घाम लागथ्योकी अजको समयमा आएर पनि दलित समुदायले जातिय विभेद सहनै नसकिने दुःख भोगिरहेको छ
यी दुई जोडि यो समाजमा विभेद को घाउ पुर्ने एक मलम हुन र हाम्रो धर्म कुसस्कार को कुरिती लाई चिर्नी उधारणीय जोडी हुन सधै राम्रो हुँदै जावास् सफलताको धेरै धेरै शुभकामना ।।🎉👌💖😍
मलाई एकदम मनपर्ने जोडी समाजको कुरालाई प्रबाह नगरीकन अगाडी बढ्न आग्रह गर्दछु। यहाँ हरुको हिम्मत लाई सलाम गर्न चाहन्छु ।त्यो बाउ भन्ने जन्तु नै रहेछ कुरा नबुझ्ने छोराछोरी को खुसी नचाहने ।❤❤❤
साचो मायालाई केसैले पनि रोक्न सक्दैन भनेको यहि हो❤️ जात सानो हैन मान्छेको सोच सानो हो😏जातीय विवेदको छिट्टै अन्त्य होस् र यो जोडिको माया अझै गाढा बनोस् ! hats off to you both👏
जात भनेको केटा केटी हो हामी सबै पुर्खाको रगत हो सबै मान्छेको कुकर्मले बनाएको हो।माया भनेको यस्तो चीज हो अहिले सम्म जहाँ जहाँ युद्ध भयाे सबै केटी को लागि भाको हो।यस्तो हुन्छ मायामा।सबै हामी एउटै सन्तानको।केटा केटी मात्र हो संसारमा।
सन्तोष र नितुको शुरु देखि आज सम्म को सबै vlog हेरिरहेको छु , भाइ बैनी दुबै जना उमेर कम भए पनि अति व्याबारिक कुरा बुझ्ने छन , नेपाली समाज यस्तै हो , जातभात को भेदभाव यति सजिलोसँग हट्ला जस्तो छैन , दुबैजना मिलेर उन्नति प्रगति गर्दै जानू , जन्म दिने आमालाई सधैं खुशी राख्नु , त्यो पापी बाबाको सामुन्ने सफल बनेर देखाउनु ,
जात सानो होइन कि मानिसले हेर्ने दृस्ठिकोण सानो हो। काटे रगत सबैको रातो नै आउछ है❤❤congrats🎉 best of the couple of world🌏️🌹🙏मैले भन्छु यो जोडि कहिल्यै नछुटोस😊
सहि हो उमेरले भन्दा पनि समय र परिस्थिति ले सबै कुरा सिकाउछ सदै अटल भएर अगाडी बढनु !!भाइ बैनी!!बिभेद्को रूपमा दुतकार गर्ने समाजको अगाडि सफल बनेर देखाउनु सुभकामना
वाउ धेरै राम्री मान्छे बुइनी र भाई काइले नबच्नु झगडा नगर्नु मिलेर बस्नु संसारलाई देखाउनु माया भनेको के हो ??? भनेर भाई धेरै भगिय मनी मान्छे यस्तो श्रीमती पाउनु भएको छ काईले नरुवाउनु यस्तो राम्री बुझाकी श्रीमती लाई ❤❤अनि धेरै धेरै शुभामना दुवैलाई
Cast doesn't matter in love 😢😢 जात सानो हाेइन मानिसको साेच सानाे हाे😢 याे जात भगवानले बनाएको हाेइन हाेला यदि हुन्थ्यो भने मन्दिरमा सबैलाइ सम्मान हुन्न थियो हाेला 😢😢
नेपाली समाजको खास कथा र एकदम वास्तविक कथा.......!यही हो नेपाल !र वास्तवमा यही हो वास्तविक नेपाल ।यस्तै छ नेपाल यहअं हो नेपाल ।नेपालमा यस्तै छ र यस्तै मात्र हुन्छ ।
सबसे पहिला त यो जोड़ी चै कहिले न छुटिनु एउटा उदारण बनिएर बस्नु , नितु एउटा राम्रो बुहारी अनि श्री मती हो सधैं यस्तै बस्नु पछि गएर बच्चाहरुलाई पनि राम्रो पड़ाएर राम्रो संस्कार दिनु vlog मा त उताउलो बेहुरा देखाउछ तर एकदम आमा बुड़ी परिवार प्रति कत्ति जिम्मावारी रैछ खुशी लाग्यो दुई जना ले पछि सम्म यसरी मिलेर गरी खाएर एउटा ईतीहास कायम गर्नु
बहिनी कुरा सुनेर सारै मन् दुख्यो ❤ सबै राजा को शासन मा भएको हो सवैलाई अनेक थरी teck दिएर आफू राजा मात्रै बनी राख्ने विचार बोकेका ती मानब रूपी दानव राजा को कारण यो परिस्थिति भोगिरहेको छौ हामी सवैले! हिन्दु धर्म भनेको नै अरु को बिरोध गर्ने, अरुलाई खसाल्ने, अरूको बदनामी गर्ने, अरुलाई षड्यन्त्र गरेर फसाउने, अरुलाई छिछी दुर दूर गर्ने, घृणा गर्ने, छुवाछुत गर्ने, भेदभाव गर्ने, अरुलाई अत्याचार गर्ने, शोषण गर्ने, दमन गर्ने, आफ्नो गल्ती नदेख्ने, सधैँ अरूको गल्ती र कमजोरीलाई मात्रै देख्ने, अरुले बनाएको भाँडामा खाना खाने त्यही भाँडा बनाउने लाई तल्लो जाति भन्ने, अरुले सिलाएको लुगा लगाउने त्यही लुगा सिलाउने लाई तल्लो जाति भन्ने, अरुले सिलाएको जुत्ता लगाउने त्यही जुत्ता सिलाउने लाई तल्लो जाति भन्ने, अरुले बनाएको मूर्तिलाई पूजा गर्ने त्यही मूर्ति बनाउनेलाई तल्लो जाति भन्ने, अरुले बनाएको त्रिशूल घन्टी धजा आफ्नो देवी देवतालाई चढाउने त्यही त्रिसुल घन्टि धजा बनाउनेलाई तल्लो जाति भनेर घरको आगनमा छायाँ पर्न नदिने, गु खाने कुकुरलाई शाेफामा राखेर पूजा गर्ने, पसुकाे मुत पिउने, पुरुषले खुट्टा भए जुत्ता सस्तै भन्दै श्रीमती बिवाह गर्ने श्रीमानकाे मृत्यू हुँदा श्रीमतीलाई जिउँदै सतीजाने भन्दै चितामा जलाउने, श्रीमतीलाई म तेराे पति परमेश्वर हुँ भनेर खुट्टा धाेएर पानी पिउन लगाउने, मान्छेकाे (नर) बलिदान गर्ने, छाेरी बलत्कार गर्ने (ब्रह्मा सरस्वती), पाँच भाईले एउटै महिलालाई करणी गर्ने (पाँच पांडप), साेह्र हजार अाठ सय महिला संग व्यविचार गर्ने (कृष्ण गाेपिनी), जन्म दिने अामालाई बृध्द अाश्रममा लगेर छाेड्ने गाईलाई अामा भनेर पुजा गर्ने र ढुङ्गालाई दूध दिने मान्छेलाई मुत दिने धर्म हिन्दु धर्म हो। हिन्दुहरुले धर्मको खण्डन गरेर आरोप प्रत्यारोप गरेर इसाई धर्म झुटाेहाे भन्दै निउ खोज्ने काम गर्नु भन्दा पहिला आफू हिन्दु धर्मको अभियन्ता हुँ भन्नेले पहिला हिन्दु धर्म सत्य भएको विज्ञानमा आधारित भएको प्रमाण प्रस्तुत गर्नु पर्यो ? हनुमान ले नुहाउदा पसिनाको थोपाबाट मकरध्वज को उत्पन्न भयो भन्नु कहाँ सम्मको विज्ञानसम्बत हो या होइन? जातपात छुवाछुत भेदभाव गर्नु सही हो या होइन? गाईको मुत पिएर शुद्ध भईन्छ भन्नु सही हो या होइन? लिङ्ग र योनीको पूजा गरेर मोक्ष प्राप्त हुन्छ भन्नु सही हो या होइन? भगवान भएर आफ्ना भक्त हरु सँग कृष्णले याैन क्रीडा गर्नु सही हो या होइन? विष्णु भगवान भएर जलंधर को श्रीमती लाई किन बलत्कार गर्यो ? ब्रह्माले आफ्नै छोरी सरस्वती लाई किन बलत्कार गर्यो ? शिवले सात वर्षकी गोमा ब्राह्मणीलाई किन बलत्कार गर्यो? रामले गर्भवती श्रीमती सीतालाई किन वनवासको आज्ञा दियो? ब्रह्माको मुखबाट बाहुन , पाखुरा बाट क्षेत्री, तिग्राबाट वैश्य र पैतलाबाट शुद्र (दलित) काे जन्म कसरी भयाे? के कुनै पनि प्राणीले बच्चा जन्माउने ठाउँ बाट भन्दा अन्यत्र तिरबाट बच्चा जन्माउछ र? हिन्दु धर्म भनेको नै आफूलाई ठूलो देख्ने, अरूलाई सानो देख्ने, आफूलाई राम्रो देख्ने अरुलाई नराम्रो देख्ने, आफुलाई पवित्र देख्ने अरुलाई अपवित्र देख्ने, आफूलाई जान्ने बुझ्ने ठान्ने अरुलाई मूर्ख ठान्ने र आफू सर्वज्ञानी विद्वान भएको ठान्ने अरु सबैलाई अनपढ भएको ठान्ने धर्म हो। नेपालका आदिवासी जनजाति दलितहरुले म हिन्दु हुँ भन्नु आफूलाई बाहुनहरूको दास कमाराे नोकर गुलाम हुँ भनेर स्वीकार गर्नु हो यस कारण याे हिन्दू धर्म त्याग्नु नै पर्छ
भाइ धेरै चन्चले देखिन्छन vlog मा त्यो एउटा रमाइलो को लागि हो तर बास्तबमा उनी कस्तो थिए कस्तो भए भन्ने कुरा सुरुवात देखि नै देख्दै आएको छौ,संघर्ष गर्दै छौ सबैले चिनेको छन राम्रो काम गर्दै जाउ भाइ बहिनी लाई उज्ज्वल भबिस्यको कामना ❤❤अनि अर्को कुरा भाइ बहिनी को कुरा सुनेर आँसु नै आयो, नितु सानै भएपनी धेरै कुरा बुझेको बोल्न सक्ने आहा धेरै राम्रो छ।कसैको आँखा न लागोस❤
यो कुरा चाई सहि कुरा हो बैनी ले गरेको यहाँ पैशा जो संग छ। त्यसलाई जात हेर्दैन पैशा नै ठूलो हाे समाज आफन्त भनेको बलेको आगो tapne खोज्ने हो आफन्त ले पैशा भएकोलाई मात्र हेर्छ यो हो आफन्त को परिभाषा 😢
namste mah ranjit poudel hamro program kasto lagx commitment garnu hola
Ok sir❤
Keep going
perfect xa dada hjur ko program🎉🎊🙏
damii
dami dharai ramro xa❤❤uha haru ko vlog ma dinai herxu❤❤
vlog मा यो भाइ अलि उत्ताउलो जस्तो देखिन्छ,, धेरै समझदार रहेछ,, बहिनी त उमेर भन्दा धेरै धेरै परिपक्व रहेछिन्, दुवैलाई धेरै शुभकामना प्रेम भन्दा सुन्दर चिज यो दुनियाँमा केही छैन जीवन शुखमय होस् ❤❤❤
परिपक्वता भोगाइले हुने तर राम्रै गरिराछन
Ahtani vlog ma Vai sarai utaulo dekhinxa Tara ramro manxe raixa nitu hamro gau KO dd KO xori ho yataki ni Maya lagxa strong xau aajhai strong hunu kahilai na aatinu rw namatinu pani❤❤
ऊं तत् सत् ।
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
@@AAYAM20009
❤❤❤❤❤❤❤❤❤
यो interview हेर्दा हाम्रो समाजका ठुला जात भनाउदाहरुलाइ देखाउन मन लाग्यो अलिकति भए पनि यिनिहरु को दिमाग मा घाम लागथ्योकी अजको समयमा आएर पनि दलित समुदायले जातिय विभेद सहनै नसकिने दुःख भोगिरहेको छ
आफ्ना छोरा छोरी छ्न भने अरुको छोरा छोरि को कुरा नकाट्ता राम्रो भन्ने सारै मन छोयो
यी दुई जोडि यो समाजमा विभेद को घाउ पुर्ने एक मलम हुन र हाम्रो धर्म कुसस्कार को कुरिती लाई चिर्नी उधारणीय जोडी हुन सधै राम्रो हुँदै जावास् सफलताको धेरै धेरै शुभकामना ।।🎉👌💖😍
Saroi sahi lagyo vai r bahiniko kura
Wow great thoughts.
संनसारकै नमूना जोडी सन्तोष र नितुको जोडी मलाई धेरै मन पर्छ vloge पनि नियमित हेर्छु अझै धेरै प्रगति गर्नु सधै खुसी रहनु सुभकामना।
नितुको कुरा चही य्क्दमै राम्रो कुरा हो सहि कुरा मेरो मन कुरा
100% सही भनिन्।हो छोरा छोरी भएको मान्छेले अरूको बारेमा बोल्नु जरूर छैन ।यो जात त्यो जात भनेर ......!be strong vai bahini
सन्तोष जी भिडियो मा अल्लारे पन देखाए पनी धेरै समज्दार अनि अनी बुजाकी हुनुहुदो रैछ जात को कुरा मा एक उदाहरण जीडी बधाई तथा सफलताको शुभकामना
यत्तिको बुज्ने मान्छे चै चाइने रछ जिन्दगीमा ❤
यि भाई बहिनिको interview ले सुरु बाटै आखा रसायो, अझ धेरै सफलताको शुभकामना ।🎉
उमेरले सानो भए पनि नितु कति परिपक्व र बुज्ने रहेछ सधै यसरि अगाडि बढनु है भाई बहिनि पेर्म मा सफल जिन्दगी कार्य काल को शुभकामना ❤❤❤
जात सानो होइन कि मानिस को सोच सानो हो काते रगत सबै को रातै आउछ ❤❤
जात सनो होइन कि मानिस को सोच सानो हो काते रगत साबै को रातै आउछ
मलाई एकदम मनपर्ने जोडी समाजको कुरालाई प्रबाह नगरीकन अगाडी बढ्न आग्रह गर्दछु। यहाँ हरुको हिम्मत लाई सलाम गर्न चाहन्छु ।त्यो बाउ भन्ने जन्तु नै रहेछ कुरा नबुझ्ने छोराछोरी को खुसी नचाहने ।❤❤❤
यो jodi ko interview हेर्दा जैले आँसु आउँछ 😢😢😢 best couples
यो जोडिलाई खुब मन पछे कसहिको नजर नलागोस❤❤❤
Umm hai 😢
सानो जात लेखाइ मा दुख लाग्यो । जात सानो हुदैन । हामिले बनाको जात हो भगवान ले त मान्छे मात्र बनाको । 😢
साचो मायालाई केसैले पनि रोक्न सक्दैन भनेको यहि हो❤️
जात सानो हैन मान्छेको सोच सानो हो😏जातीय विवेदको छिट्टै अन्त्य होस् र यो जोडिको माया अझै गाढा बनोस् !
hats off to you both👏
Nice couple mero bahini lae naxodaw hai joi true love jo koi ko vag ma hudaina vako bela value dirakha hai both of you god blesse
सदै माया गर्नु है बाबू त्यो बहिनीलाई 😢😢जात भनेको दुइटा मात्रै छ महिला पुरुष यो बुझ्नु हस
जात भनेको केटा केटी हो हामी सबै पुर्खाको रगत हो सबै मान्छेको कुकर्मले बनाएको हो।माया भनेको यस्तो चीज हो अहिले सम्म जहाँ जहाँ युद्ध भयाे सबै केटी को लागि भाको हो।यस्तो हुन्छ मायामा।सबै हामी एउटै सन्तानको।केटा केटी मात्र हो संसारमा।
🙏🙏
सन्तोष र नितुको शुरु देखि आज सम्म को सबै vlog हेरिरहेको छु , भाइ बैनी दुबै जना उमेर कम भए पनि अति व्याबारिक कुरा बुझ्ने छन ,
नेपाली समाज यस्तै हो , जातभात को भेदभाव यति सजिलोसँग हट्ला जस्तो छैन ,
दुबैजना मिलेर उन्नति प्रगति गर्दै जानू ,
जन्म दिने आमालाई सधैं खुशी राख्नु ,
त्यो पापी बाबाको सामुन्ने सफल बनेर देखाउनु ,
जात छोइन मानिस सोच ले जात भाको छ
यो जोडि कहिले नि न छुटोस्💗💗
यो भाई को यो मेहनत देख्दा मलाई सारै खुसि लाउछ❤❤❤❤जिबन म कहिले पनि हार न खानु भाई जिबन म अगाडि बड्दै जानु शुभकामना छ❤❤❤❤
जात सानो हाेईन साेच सानाे हाे दुनियालेे जेसुकै भनाेस् तर कहिल्य नछुट्नु हाेला ल।❤️❤️
विभेदकारी समाजमा तिमिहरुको हरेक कदम सफल हुनुपर्छ र होस् कामना गर्छु
म बाउन को छोरो सनातन मान्छे सनातन मा जात छैन भाज्ञमानी हु म की मैले चाइ पैले देखी नै सस्क्राइब गर्या थिए सुभकामना यो सुन्दर jodi लाइ
जातभात भन्ने केही होइन दुइजान सधै खुशि र सुखी रहनु एक अर्कामा बिश्वास गर्नु मेहनत गरेर उदारणिय जोडी बन्नु
यी दुई को दामपत्य जीवन शुखमय रहोस । हार्दिक शुभकामना ❤❤❤❤❤❤❤❤❤
😂😂😂😂💖💖
धेरै राम्रो कुरा बहिनी काे भाइ बहिनी काे राम्रो जाेडी
जात सानो होइन कि मानिसले हेर्ने दृस्ठिकोण सानो हो। काटे रगत सबैको रातो नै आउछ है❤❤congrats🎉 best of the couple of world🌏️🌹🙏मैले भन्छु यो जोडि कहिल्यै नछुटोस😊
यति सुन्दर जोडीलाई कसैको आँखा नलागोस❤
यो जोड़ी भिडीयो हेरी सबैले रामौ पाठ सिकनु पछ जात भात मकै हो माया ठुलो हो
एउटा उर्जा चाहिन्छ जुन यो जोडिमा छ
सधैं जमि रहोस 💓जोडि शुभकामना 👍️
सहि हो उमेरले भन्दा पनि समय र परिस्थिति ले सबै कुरा सिकाउछ सदै अटल भएर अगाडी बढनु !!भाइ बैनी!!बिभेद्को रूपमा दुतकार गर्ने समाजको अगाडि सफल बनेर देखाउनु सुभकामना
अरुलाइ पर्दा मात्र हो अफ्नो परिवारमा पर्छ तो बेला थाहा पाउछ सै कुरा गर्यो बैनिले❤
कस्तो महान सोछ सन्तोस भाइ को र नितु बहिनी को❤❤❤❤
so beautiful jodi yo jodi kahile na xutyos God bless you babu nani ❤❤❤❤❤
सारै मन पर्ने जोडि भाइ बहिनी धेरै धेरै सुभ कामना❤❤
वाउ धेरै राम्री मान्छे बुइनी र भाई काइले नबच्नु झगडा नगर्नु मिलेर बस्नु संसारलाई देखाउनु माया भनेको के हो ??? भनेर भाई धेरै भगिय मनी मान्छे यस्तो श्रीमती पाउनु भएको छ काईले नरुवाउनु यस्तो राम्री बुझाकी श्रीमती लाई ❤❤अनि धेरै धेरै शुभामना दुवैलाई
धेरै राम्रो कुरा गर्नु भयो नानु
Cast doesn't matter in love 😢😢 जात सानो हाेइन मानिसको साेच सानाे हाे😢 याे जात भगवानले बनाएको हाेइन हाेला यदि हुन्थ्यो भने मन्दिरमा सबैलाइ सम्मान हुन्न थियो हाेला 😢😢
जे जसरी भए नी हजुर हरु को जोडी लाई भगवान ले हेरुन
यो समाज मा जातीय धर्म काे नाम मा हेपिने हरू काे लागि एउटा उद्दरण हुनुहुन्छ हुनुहुन्छ
nitu baini kati ramro Socha bichar 👍👍👍👍👍👌👌👌👌🤗🤗🤗🤗❤️❤️❤️❤️
कति बुझ्ने नितु साह्रै मन छोयो 😢😢
समाज परिवर्तन गर्नका निमित्त उहाँहरुको ठूलो योगदान रहेको छ उहाँहरूले जस्तो माया गर्ने मान्छे पाउन गार्हो छ ❤❤My favorite ❤️
सधै खुसी देख्न पाउ यो जोडी लाइ❤❤
अन्तर जातीय बिबाह सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा 😔
Aw😢
Neetu bahini kati bujhne kati ramro mature kura gareki
God bless this couple 🤞 ❤
आहा मेरो भाइ बैनी कत्ती मिठो बोलेको ।।कत्ती जाने भएको love u both ❤❤❤❤
हिम्मत को लागि सलाम ✊✊
नेपाली समाजको खास कथा र एकदम वास्तविक कथा.......!यही हो नेपाल !र वास्तवमा यही हो वास्तविक नेपाल ।यस्तै छ नेपाल यहअं हो नेपाल ।नेपालमा यस्तै छ र यस्तै मात्र हुन्छ ।
नितुले कति राम्रो बोलेको love you nitu 😢❤❤❤
सबसे पहिला त यो जोड़ी चै कहिले न छुटिनु एउटा उदारण बनिएर बस्नु , नितु एउटा राम्रो बुहारी अनि श्री मती हो सधैं यस्तै बस्नु पछि गएर बच्चाहरुलाई पनि राम्रो पड़ाएर राम्रो संस्कार दिनु vlog मा त उताउलो बेहुरा देखाउछ तर एकदम आमा बुड़ी परिवार प्रति कत्ति जिम्मावारी रैछ खुशी लाग्यो दुई जना ले पछि सम्म यसरी मिलेर गरी खाएर एउटा ईतीहास कायम गर्नु
आहा ! साचिकै समाज का नमुना जोडी ❤❤ अब अन्धबिश्वास भेदभाव को पछि कोही नपरौ
बहिनीले सही कुरा गरिन पैसा ठूलो छा नेपाली समाजमा यही कुराले मलाइ पनि त्यही कुराले छुन्छ
Salam xa yo jodi laii
Yasari nai mileko herna paiyos
Hajur haru ko maya fulos falos yahi kaman vai bahini laii
राम्रो काम गरेर याे समाजलाई देखाउनु भाइ बहिनी ❤❤
अति राम्रो कुरा आयो ।बहिनिको पैसा छ त सबै आफ्नो
Be strong both of you
Hjr haru ko interview le Mero aakha ma aasu thamna sakina😢
Samaj yestai ho
Kati bujni ho 2bai jana
Big respect for both of u
Facebook ma Sano clips dekhera Inverview Khojera ako😚😘Purai herey Ekdamai khusi Lagyo Time Le Strong Banayexa Bunu Lai
सानै भये पनि कति बुज्ने भाई बहिनि सधै यसरी नै अगाडि बढनु है😭❤️🙏
भाई बैनीको माया प्रगाढ़ छ सधै यस्तै माया रहिरहोस
बहिनी कुरा सुनेर सारै मन् दुख्यो ❤
सबै राजा को शासन मा भएको हो सवैलाई अनेक थरी teck दिएर आफू राजा मात्रै बनी राख्ने विचार बोकेका ती मानब रूपी दानव राजा को कारण यो परिस्थिति भोगिरहेको छौ हामी सवैले!
हिन्दु धर्म भनेको नै अरु को बिरोध गर्ने, अरुलाई खसाल्ने, अरूको बदनामी गर्ने, अरुलाई षड्यन्त्र गरेर फसाउने, अरुलाई छिछी दुर दूर गर्ने, घृणा गर्ने, छुवाछुत गर्ने, भेदभाव गर्ने, अरुलाई अत्याचार गर्ने, शोषण गर्ने, दमन गर्ने, आफ्नो गल्ती नदेख्ने, सधैँ अरूको गल्ती र कमजोरीलाई मात्रै देख्ने, अरुले बनाएको भाँडामा खाना खाने त्यही भाँडा बनाउने लाई तल्लो जाति भन्ने, अरुले सिलाएको लुगा लगाउने त्यही लुगा सिलाउने लाई तल्लो जाति भन्ने, अरुले सिलाएको जुत्ता लगाउने त्यही जुत्ता सिलाउने लाई तल्लो जाति भन्ने, अरुले बनाएको मूर्तिलाई पूजा गर्ने त्यही मूर्ति बनाउनेलाई तल्लो जाति भन्ने, अरुले बनाएको त्रिशूल घन्टी धजा आफ्नो देवी देवतालाई चढाउने त्यही त्रिसुल घन्टि धजा बनाउनेलाई तल्लो जाति भनेर घरको आगनमा छायाँ पर्न नदिने, गु खाने कुकुरलाई शाेफामा राखेर पूजा गर्ने, पसुकाे मुत पिउने, पुरुषले खुट्टा भए जुत्ता सस्तै भन्दै श्रीमती बिवाह गर्ने श्रीमानकाे मृत्यू हुँदा श्रीमतीलाई जिउँदै सतीजाने भन्दै चितामा जलाउने, श्रीमतीलाई म तेराे पति परमेश्वर हुँ भनेर खुट्टा धाेएर पानी पिउन लगाउने, मान्छेकाे (नर) बलिदान गर्ने, छाेरी बलत्कार गर्ने (ब्रह्मा सरस्वती), पाँच भाईले एउटै महिलालाई करणी गर्ने (पाँच पांडप), साेह्र हजार अाठ सय महिला संग व्यविचार गर्ने (कृष्ण गाेपिनी), जन्म दिने अामालाई बृध्द अाश्रममा लगेर छाेड्ने गाईलाई अामा भनेर पुजा गर्ने र ढुङ्गालाई दूध दिने मान्छेलाई मुत दिने धर्म हिन्दु धर्म हो।
हिन्दुहरुले धर्मको खण्डन गरेर आरोप प्रत्यारोप गरेर इसाई धर्म झुटाेहाे भन्दै निउ खोज्ने काम गर्नु भन्दा पहिला आफू हिन्दु धर्मको अभियन्ता हुँ भन्नेले पहिला हिन्दु धर्म सत्य भएको विज्ञानमा आधारित भएको प्रमाण प्रस्तुत गर्नु पर्यो ?
हनुमान ले नुहाउदा पसिनाको थोपाबाट मकरध्वज को उत्पन्न भयो भन्नु कहाँ सम्मको विज्ञानसम्बत हो या होइन? जातपात छुवाछुत भेदभाव गर्नु सही हो या होइन? गाईको मुत पिएर शुद्ध भईन्छ भन्नु सही हो या होइन? लिङ्ग र योनीको पूजा गरेर मोक्ष प्राप्त हुन्छ भन्नु सही हो या होइन? भगवान भएर आफ्ना भक्त हरु सँग कृष्णले याैन क्रीडा गर्नु सही हो या होइन? विष्णु भगवान भएर जलंधर को श्रीमती लाई किन बलत्कार गर्यो ? ब्रह्माले आफ्नै छोरी सरस्वती लाई किन बलत्कार गर्यो ? शिवले सात वर्षकी गोमा ब्राह्मणीलाई किन बलत्कार गर्यो? रामले गर्भवती श्रीमती सीतालाई किन वनवासको आज्ञा दियो?
ब्रह्माको मुखबाट बाहुन , पाखुरा बाट क्षेत्री, तिग्राबाट वैश्य र पैतलाबाट शुद्र (दलित) काे जन्म कसरी भयाे? के कुनै पनि प्राणीले बच्चा जन्माउने ठाउँ बाट भन्दा अन्यत्र तिरबाट बच्चा जन्माउछ र?
हिन्दु धर्म भनेको नै आफूलाई ठूलो देख्ने, अरूलाई सानो देख्ने, आफूलाई राम्रो देख्ने अरुलाई नराम्रो देख्ने, आफुलाई पवित्र देख्ने अरुलाई अपवित्र देख्ने, आफूलाई जान्ने बुझ्ने ठान्ने अरुलाई मूर्ख ठान्ने र आफू सर्वज्ञानी विद्वान भएको ठान्ने अरु सबैलाई अनपढ भएको ठान्ने धर्म हो। नेपालका आदिवासी जनजाति दलितहरुले म हिन्दु हुँ भन्नु आफूलाई बाहुनहरूको दास कमाराे नोकर गुलाम हुँ भनेर स्वीकार गर्नु हो यस कारण याे हिन्दू धर्म त्याग्नु नै पर्छ
One of the best example of love be happy forever both of you God bless you ❤️
भाइ धेरै चन्चले देखिन्छन vlog मा त्यो एउटा रमाइलो को लागि हो तर बास्तबमा उनी कस्तो थिए कस्तो भए भन्ने कुरा सुरुवात देखि नै देख्दै आएको छौ,संघर्ष गर्दै छौ सबैले चिनेको छन राम्रो काम गर्दै जाउ भाइ बहिनी लाई उज्ज्वल भबिस्यको कामना ❤❤अनि अर्को कुरा भाइ बहिनी को कुरा सुनेर आँसु नै आयो, नितु सानै भएपनी धेरै कुरा बुझेको बोल्न सक्ने आहा धेरै राम्रो छ।कसैको आँखा न लागोस❤
मेल खायो मेरो र तिम्रो जिन्दगी कस्सम । म पनी आजसम्म गलत बाटोमा लागेको छैन। अँझै आगाडी बडिराछु । जे छ तेसैमा रमाउन पर्छ । गलत नगर ❤❤. #bestcoupleever❤
Doesnt matter in cast perfect examples of true loves never ends❤❤❤❤❤❤
Ramro dherai ramroxaxa thank you so much
मन सफा भयको भाई बैनी कसैको आखं नलागोस❤❤❤❤मुना मदन लाइ❤❤❤
Yo sabai vidiyo here Ani dherai Aashu Pani aayo 😭😭 yo Jodi ko jibanma kasaiko Nagar nalagosh bhai bahini Lai kahile namitw sabda nabolnu hau bhai ❤❤
money is everything 😢. पैसा छ सब छ पैसा छैन कोहि छैन यहाँ । यो पैसा भन्ने चिज कस्ले बनाएको होला । best of luck both of you ❤️🙏
आहा सुन्दर नमुना जोडी सफलता को शुभकामना ।🙏
हामि छोरा छोरी दु:ख पर्दा आमा बुबालाई सम्झिन्छौँ..........मन छोयो🥺❤ सत्य
Perfect bahini bolna ma good word
नेपाली समाज को सोच कैले परिबर्तन भएन कस्तो समाज हो हाम्रो मान्छे पनि आछुद हुन्छ र किन हाम्रो समाज मा चेतना ना आको,तपाई हरु दुवै लाई सुभकामना 🎉🎉
भाइ बईनि अाउने भबिस्य राम्रो होस जस्ले जे भनेनि भन्नेको पछि नलाग्नु दुई जानाको तन मन मिले पछि चाए अाकास फाटो चाए धर्ती फाटोस कसैको केही लाग्दैन ❤❤❤
Yo couplelai kasaiko najar nalakos❣️💓
कति रामरो सोच दुबै जाना को❤❤❤
World best couple ❤❤
Gog bless you both 🙏
यो कुरा चाई सहि कुरा हो बैनी ले गरेको यहाँ पैशा जो संग छ। त्यसलाई जात हेर्दैन पैशा नै ठूलो हाे समाज आफन्त भनेको बलेको आगो tapne खोज्ने हो आफन्त ले पैशा भएकोलाई मात्र हेर्छ यो हो आफन्त को परिभाषा 😢
Best up luck nitu and santosh keep going❤
ua-cam.com/video/DM6DNTh4s2M/v-deo.htmlsi=w95ItthYZap6m7Eb
भाइ बैनी को कुरा ले मनै इस्ताब्दा बनायो🙏🙏😍😍😍
धेरै राम्रो लाग्ने मलाई यो familly धेरै माया है❤❤vai बहिनी❤❤momiy
Proud of you both love you guys
shai ho di dukha m afnu manxe le herdain ❤❤❤anyway dai r di vanxau m ekdam ramro xa jodii❤❤❤
नेपाल को बेस्ट कपल मिस यु दाइ भाउजू ❤❤❤
Cast doesn't matter in love ❤god bless you both always be happy together❤
Yeati bujne kta paunuu bhagayama hunu parxaa
God bless uhhh❤❤❤❤
Sir hjrle neetu sntosh lai yo abasar deko ma derai dhannebad xa ❤ yo jodi lai kasaiko aakha na lagosh 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
हामी छोरा छोरी शुख्खमा कईलै बा आमा सम्झिन्न खाली दुख्खमा मात्रैहो सम्झीने।।।।। really really...point to be noted..
Cast Doesn't matter lovely ❤ couple always 💗🥰 good bless you both of you.🎉😊💗
Be strong hami aafno jat sng bihe garerw pani din rat runw parekoxa buda budi milerw agi badnu❤❤❤
तिमी सार्है लक्षिन की छौ बैनि बुढा ले बुढी बुढी ले बुढा पाकै हो के God’s bless both of you 👍😇😇😇
गारो छ नेपाली समाजमा बाँच्नु।❤❤❤lovely couple ❤
काटे रगत सबैको रातो आउछ ।जात सानो होइन मानिसले हेर्ने दृस्ठिकोण सानो हो।यो जात भात भन्ने कुरा पनि हामीले बनायको होइन र ?? यो जोडी कहिलेनि नछुटोस !!❤
Wow santosh dada hjr ko sabda sabda ma k hi kura xa jasto lagxa nitu vauju hjr ta really strong hunuhunxa ❤❤❤
Best of luck ❤cute couple❤kahiley pani samaj ko kura nasunnu ❤
Great Couple 👍♥️God Bless You 💐🙏
Yo baine ko Kura mitho xa ❤❤❤❤