डिभोर्सपछि जेरीलाई विहे प्रस्तावको ओइरो | शंकरसँग पूनर्मिलनको सम्भावना कति ? I E TALK I

Поділитися
Вставка
  • Опубліковано 26 вер 2023
  • डिभोर्सपछि जेरीलाई विहे प्रस्तावको ओइरो | शंकरसँग पूनर्मिलनको सम्भावना कति ? I E TALK I
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #etalk

КОМЕНТАРІ • 420

  • @bipanayogi994
    @bipanayogi994 9 місяців тому +42

    उहाँको यो कुरा सत्य हो किनभने उहाँहरुको डिभोर्स मैले नै गरेको हो । यत्तिकै भद्र हुनुहुन्थ्यो न्यायाधीश को अगाडी पनि शुभकामना छ दुबैजनालाई ❤❤

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 9 місяців тому +94

    एउटा जेरि को असल फ्यान्को हिसाब ले भन्नू छु कि जेरिको साहस मान्नै पर्छ ।❤

  • @namratarai8943
    @namratarai8943 9 місяців тому +26

    जेरि बैनी को मिठो आवाज शैलिबद्द को interview हेर्ने मौका आज पायो avergreen जेरि लाई धेरै प्रगति को सुभकामना ❤️❤️❤️🎉🎉🎉❤️🎉❤️🎉❤️🎉❤️

  • @dilabasnet5185
    @dilabasnet5185 9 місяців тому +37

    कति राम्रो बिचार जेरिको छोरिको लागि बाबालाइ भेट्न् दिने ।

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 9 місяців тому +24

    भाग्य मा नभएको कुरा आखाले मनले चाहेर हुदैन जेरि
    सफलताले शिखर चुमोस खुसि रहनु बबिता प्यारि❤

  • @snehashrestha9623
    @snehashrestha9623 9 місяців тому +9

    जेरीको माया निस्वार्थ छ सङ्खर भाईेले पछुताउनु पर्छ

  • @shantithapa2075
    @shantithapa2075 9 місяців тому +16

    कति महान सोचाइ जेरी दिदिको ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sushmabudhathoki7311
    @sushmabudhathoki7311 9 місяців тому +41

    दुब्लाउनुस सिस अनि एतिराम्री मान्छे तेस्ताको अगाडि रुने हैन रुवाउने हो आफुलाइ ध्यान दिनुस त कति राम्रो छ हाम्रो दुनियाँ ❤❤

    • @sanusharma1877
      @sanusharma1877 9 місяців тому

      ❤❤❤ सही विचार

    • @rojeelimbu4453
      @rojeelimbu4453 9 місяців тому

      Tyoita mero bicharni yoi gym janus jyan banaunu getup ramro garnus tyo rup rang herne boka lobieyos...tara farkera najanu meroni sujhab

  • @manigurung1469
    @manigurung1469 9 місяців тому +14

    राम्रो कुराहरू गर्नु भयो सलाम छ जेरी जी लाई ।

  • @shashilama4036
    @shashilama4036 9 місяців тому +10

    कति राम्री देखिनु भको जेरि जि❤❤येत्रो बर्ष यो क्षेत्र मा रजाइँ गरिरहेको गायिका लाइ कसरि भाइरल गायिका भन्नु भो राज जि clear गर्नु पर्यो

  • @yamkandel6003
    @yamkandel6003 9 місяців тому +1

    यो संवाद ज्यादै राम्रो लाग्यो, अझ जेरिको धैर्यता महान छ, छोरीसंगै विछोड भएको श्रीमान प्रति यत्रो श्रध्दा महान नारी मा मात्र हुनसक्छ। यसरी नैअन्तरवार्ता बाट सम्बन्ध जुटाइ दिन खोज्ने पत्रकार लाई धन्यवाद ! ! !

  • @sangrimayalama1700
    @sangrimayalama1700 9 місяців тому +7

    जेरि र मेरो मन एउटै रहेछ।हामी मात्र रहेछ एककोहोरो माया गर्ने

  • @sujitaaryal9433
    @sujitaaryal9433 9 місяців тому +57

    कति राम्रो देखिनु भएको ❤❤❤

  • @saritarai5694
    @saritarai5694 9 місяців тому +5

    कति मिठो बोलि बचन उज्ज्वल भबिस्यको सुभ कामना

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 9 місяців тому +15

    दिज्जू विगत लाई भुलेर आगाडी बढ्नुस् सधै हजुरको साथ मा छौ दीज्जु हजुर को आगामी दिनमा सधै राम्रो होस् 🙏❤️❤️❤️❤️

  • @gitaadhikari2283
    @gitaadhikari2283 9 місяців тому +8

    कति प्रेम गरेकी रहेछिन धोकादिने , स्वार्थी र हिंस्रक मानिसलाई। तिम्रो साहस , मेहनत र सहनशिलता सधै रहि रहोस।

  • @ramprasadpokhrel1528
    @ramprasadpokhrel1528 9 місяців тому +11

    कति राम्रो बिचार बबिता नानीको।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 9 місяців тому +30

    अब पनि शंकर लाई माया गर्नु को कुनै अर्थ नै रहदैन।

    • @SANTABHUDHA
      @SANTABHUDHA 9 місяців тому

      जायज लेडिस को चरित्र बुझ्न भगबान पनि अक्षम्य हुनुभयन भने हामि त कोहौर

    • @user-ny3yi7up7n
      @user-ny3yi7up7n 6 місяців тому

      Good voice

  • @matrikasimkhada1729
    @matrikasimkhada1729 9 місяців тому +11

    सदाबहार गायिका ❤❤राम्री, साहासि

  • @khimakc3764
    @khimakc3764 9 місяців тому +1

    कति राम्री हुनुभाछ जेरि दिदी कति धेरै बुझकी हुनुहुन्छ भोलि पछुतो हुनेछ सन्कर लाई

  • @sunitakafle2999
    @sunitakafle2999 9 місяців тому +3

    नेपालकाे नमुनाकाे रूपमा चिनिनु हाेला तपाईंको हरेक काम सफल हाेस शुभकामना ।

  • @shivarimal8011
    @shivarimal8011 9 місяців тому +38

    शङखरे पशु लाई समजनु भनेको मुर्खता हो जेरी केटा छन है नेपाल मा शङखरे जनवार को के कुरा गरने

  • @urmilathapa4520
    @urmilathapa4520 9 місяців тому +2

    जेरि नरामृ चाहि होइन तर आफ्नो लागि आफ्नो सौन्दर्यको चाहि वास्ता नगर्ने चाहि हो दुब्लाउनुस योग ध्यान जिम एक्सर्साइज गर्नुस आफ्नो छोरि र आफ्नो भविस्य को लागि सोच्नुस त्यो शन्खरे धोखेबाजलाइ माया पनि नगर्नु सम्झिदानि नसम्झिनु खुसि हुनु सुखि हुनु❤❤❤

  • @ashokthatal7780
    @ashokthatal7780 9 місяців тому +64

    जेरि भनेको नेपाल मा धेरै चर्चित लोकप्रीय गायिका हुन,त्यो दारे लाई कसैले चिनेका थियेनन पहिले,जेरि सङ्ग जोडियेर मात्र हो अलि अलि चिनियेको

  • @laxmipandey4918
    @laxmipandey4918 9 місяців тому

    नारि र पुरुषमा धेरै को फरक हुने ,किन धेरै पुरुषमा दम्भ, घमण्ड, पुरुषत्व हुने ,नारि ले धेरै सन्तान को विषयमा सोच्छन् तर पुरुष स्वार्थि हुन्छन्, घरमा बुढि र छोराछोरी हुदाहुदै पनि अन्त नजर लगाउने पुरुष कहिले‌ सहि हुदैन र दुई जनाको बिचमा‌ तगारो बनेर अाउने तेस्रो व्यक्ति नारिको‌ सत्रु नारि ले‌ धेरै सोच्नुपर्थ्यो‌ ।जेरि जि धेरै अगाडी बढ्नुस्,। तेस्रो व्यक्ति को जिवनमा पनि सधैं राम्रो हुन्छ भन्न सकिदैन। एउटा ट्यालेण्ट गायिका बोल्ने शैली कति राम्रो। सधैं सफल हुनुस्।

  • @user-ir2wx6dj5u
    @user-ir2wx6dj5u 9 місяців тому +9

    सफलताको शुभकामना छ❣️❣️

  • @hemthapa4026
    @hemthapa4026 9 місяців тому +6

    राम्रो सोच छ जेरिको

  • @7STR4NG3
    @7STR4NG3 9 місяців тому +7

    जेरि दिदी लाई कति राम्रो देखेको❤❤❤

  • @Kmsamal
    @Kmsamal 9 місяців тому +4

    एकोहोरो मायाले थामेन ,रोकेन ,जेरि जि आफुले माया गरेको मान्छेलाइ अरुले माया गर्दा कहाँ सहन सकिन्छ र बरु आफू बाट टाढै राख्दै बेस्ट सम्झेर टाढै राख्न बाध्य हुनु भो

  • @balaramnepali5061
    @balaramnepali5061 9 місяців тому +14

    सन्तान को लागि सके सम्म मिले पछि राम्रो हो 🎉🎉🎉🎉

    • @menukaghimire7304
      @menukaghimire7304 8 місяців тому

      Arko nathi bomer hideko sanga kasari milni😢

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 9 місяців тому +22

    आउदो दिनको सफलताको कामना ❤🎉

  • @manmayarai7069
    @manmayarai7069 9 місяців тому +6

    हो सहि भनुभो जेरि बैनि ले

  • @motibasnet3703
    @motibasnet3703 9 місяців тому +1

    अरु भितृ कुरा केके छ उहा हरुको तर एउटा कुरा सत्य र मन छुने शब्द बोल्नु भयो त्यो हो कसैलाइ धेरै माया गर्ने हरेक कुरा मा ख्याल राख्ने धेरै बिस्वास गर्ने गर्नु हुदोरहेन छ पक्कै धोका पाइदो रहेछ!🙏

  • @dipapun128
    @dipapun128 9 місяців тому +5

    Question garne tarika ekdaam perfect 👍

  • @nuntamall1907
    @nuntamall1907 9 місяців тому +8

    Be strong sister ♥️♥️♥️

  • @kamalapandey4639
    @kamalapandey4639 9 місяців тому +1

    झनै राम्री सिस्टर❤❤

  • @shovakhadka7896
    @shovakhadka7896 9 місяців тому +10

    Great singar ❤❤

  • @rupamagarni-yk3vu
    @rupamagarni-yk3vu 9 місяців тому +11

    आफुले यकोहोरो माया गरेर के अर्थ जस्ले साँचो मायाको कदर गर्दैन

  • @ritabaral342
    @ritabaral342 9 місяців тому +5

    Jeri sis ko kura sunera rune m matra hola❤❤ kati ramro sochabichar cha❤

  • @gorkhachhantyal7235
    @gorkhachhantyal7235 9 місяців тому +12

    अब पनि शंकर लाई माया गर्नु को कुनै अर्थ नै रहदैन bhaine....

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 місяців тому +9

    जेरिको माया निस्वार्थ छ, शंकर को माया खै के खै के🤔

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 9 місяців тому

    शंकर + जेरीको मिलनका लागी तपाई पत्रकारको पहलकदमी होस्; परिणाममुखी हुनेछ ।

  • @oppof19pro83
    @oppof19pro83 9 місяців тому +8

    छुटिसकेकाे सम्बन्ध किना सम्झिनु जब उस्ले नै सम्झिन्दैना भने एकाेहाेराे सम्झेर काम छैना जस्तो लाग्छ मलाई ।

  • @rajankhatri2827
    @rajankhatri2827 9 місяців тому +18

    Great singer❤❤❤❤❤

  • @garimamaya380
    @garimamaya380 9 місяців тому +271

    "म आफू मर्छु र बच्चालाई पनि सङै लेर जान्छु" सेम 13 बर्ष अगाडी कहानी हो जेरि जि। मर्न छोरा लेर हिनेकी म , यो कलिलो उमेरमा बाबुलाइ मार्नु हुन्न भनेर सघर्स गर्दै आज सम्म जिउदै छु। बाबू ऐले 11 मा पढदै छ। आशा छ अबका दिनहरु सहज होलान।

    • @alakaluitel1480
      @alakaluitel1480 9 місяців тому +8

      I appriciated didi. Women are so loyal, if this loyal present in male society will treat equaly in every dimension.

    • @dbghayalvlogs
      @dbghayalvlogs 9 місяців тому +6

      नमस्ते म रोल्पा देखि,,,दिदी हजुर जस्तो साहसि महिलालाई सलाम छ❤❤❤❤

    • @garimamaya380
      @garimamaya380 9 місяців тому

      @@dbghayalvlogs धन्यवाद बैनि

    • @garimamaya380
      @garimamaya380 9 місяців тому +2

      संघर्षले धेरै कुरा सिकायो ऐले म टेलरिङ्ग पेसाको झापाको बिग्य मध्ये एकमा पर्छु।

    • @ssapkota4948
      @ssapkota4948 9 місяців тому +1

      जिवनमा धेरै उतार चढाव आउछन , हार नखाइ सङ्घर्ष गर्दै आफ्नो कर्म गर्नु पर्छ एक दिन सफलता हात लाग्ने छ , दाम्पत्य जिवन सफल हुनु मात्र जिवन पूर्ण सफल हुनु चाही होइन

  • @mahatupaj8297
    @mahatupaj8297 9 місяців тому +6

    सही विचार♥️❤

  • @user-xx8ql7rc6v
    @user-xx8ql7rc6v 8 місяців тому +1

    सफलताकाे शुभकामना छ दिदी !!

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 9 місяців тому +18

    You are great jerry 👍

  • @user-eh4gn9wf6z
    @user-eh4gn9wf6z 9 місяців тому +2

    कति राम्री भको झन❤❤❤

  • @babupandey6827
    @babupandey6827 9 місяців тому

    अत्ती सकारात्मक बिचार जेरी di

  • @lamjungmam5
    @lamjungmam5 9 місяців тому +5

    Good luck sis god bless you❤❤❤sadai khusi hunus pir nalinus❤❤❤

  • @sarusubedi2272
    @sarusubedi2272 9 місяців тому +4

    सफलताको सुभकामना जेरि जि❤❤❤❤❤

    • @ganganiroula4676
      @ganganiroula4676 8 місяців тому

      जेरि बहिनी काे धेरै मिठाे अन्तर्वार्ता

  • @SANUJ_RAI
    @SANUJ_RAI 9 місяців тому +1

    सम्बन्ध नजोडेको राम्रो दिदि hjr त यति धेरै टेलेन्टेट हुनुहुन्छ tpi यति धेरै सक्षम हुनुहुन्छ हामी जस्तो कै नहुने ले त परी आए पछि गर्नु पर्छ

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 9 місяців тому +6

    Be strong sis ❤❤❤❤❤❤❤

  • @shivagotameofficial3476
    @shivagotameofficial3476 9 місяців тому +4

    धेरै सम्झना दि ज्यु❤❤❤

  • @ramathapa8447
    @ramathapa8447 9 місяців тому +10

    powerful and positive women babita❤❤❤

  • @manjuregmi7054
    @manjuregmi7054 9 місяців тому +1

    आबश्यक भए जति सबै पाईदैन नि पत्रकार महाेदय, आबश्यक हुन्छ भनेर नै शंकर जीले जेरी बहिनीलाई धाेका दिनु भएको हाे भने फेरि के काे लागि आबश्यक हुने हाे ?

  • @happyforever5131
    @happyforever5131 5 місяців тому

    कति राम्रो बिचार बबिताबहिनिकाे ।

  • @user-ll5mv7yv1n
    @user-ll5mv7yv1n 9 місяців тому +11

    Geet jati mithyo tetinai mithyo sabda Jerry ji ko❤❤❤

  • @itsmeanuu3885
    @itsmeanuu3885 9 місяців тому +7

    Kati ramri ho jeri ❤💋jeri jastai mitho sabdha haru❤ stay strong didi 💪 🙏 ♥️ lots of love ❤️ 😍

  • @salinadura6587
    @salinadura6587 9 місяців тому +3

    Kati ramro soch babaita ma’am

  • @reetubist4362
    @reetubist4362 9 місяців тому +1

    Be strong n good luck di❤❤❤❤❤

  • @paratimatamansi4500
    @paratimatamansi4500 9 місяців тому

    सारै मन छु ने कुरा ❤❤❤

  • @kamalachapagain7996
    @kamalachapagain7996 9 місяців тому +2

    अति सफल र राम्रो कलाकार ❤❤

  • @dharmagautam2425
    @dharmagautam2425 9 місяців тому +2

    जेरि ले सङ्कर लाई पल पल मा सम्झन्छु भन्दा कस्तो मन छोयो ।

  • @devighalan5157
    @devighalan5157 9 місяців тому +1

    शङकरले घमण्ड साथ भन्छ त जेरिले गर्दा चलेको हैन म मेरै talent ले गर्दा चलेको हो भन्छ छि छि जिन्दगी😡

  • @dipeshdangiofficialyoutube9379
    @dipeshdangiofficialyoutube9379 9 місяців тому +1

    जेरिको कुरालाइ गम्भीर भएर बुझ्दा त यो नाटक जस्तो लाग्छ ।जेरि जस्तो कुरा हैन कुरा स्पस्ट गर्नुपर्छ है जेरि जि ।यदि उसले घृणा गर्छ भने उसलाई पनि घृणा गर्नुपर्छ किन छोडेको मान्छेलाई माया गर्नुपर्यो र ? जस्तोलाइ त्यस्तै गर्न सक्नुपर्छ ।

  • @designernepaliattire520
    @designernepaliattire520 9 місяців тому +6

    She is such a wise woman!!

  • @user-uu9ex9po6x
    @user-uu9ex9po6x 9 місяців тому +3

    Big fan jeri sis❤❤❤be strong

  • @DibikaLimbu-ey8ql
    @DibikaLimbu-ey8ql 9 місяців тому

    Katti ramro sochai🙏🙏🙏

  • @saritapartel2977
    @saritapartel2977 9 місяців тому +2

    Mis you de kati ramro socha 😢❤❤❤❤❤❤❤❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 9 місяців тому

    मन छुने कुरा जेरी सिसकाे मन चसक्क भयाे

  • @user-qm1wv6gh7p
    @user-qm1wv6gh7p 9 місяців тому +1

    साहसी जेरि सफलताकाे शुभकामना ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 9 місяців тому +5

    यो शंकारलाई नखेलाउनु र तपाईं नखेल्नु ❤ सुझाब !

  • @manjuregmi7054
    @manjuregmi7054 9 місяців тому +1

    जतिसुकै गहिरो मायां भए पनि टुटेको मुटु नजाेडिए झैँ सम्बन्ध पनि त्यस्तै हाे एक पटक टुटेपछि फेरि जाेडिन असम्भव हुन्छ र जाेडिनु पनि हुदैन आ-आफ्नो सुखद भविष्यकाे लागि !

  • @perfectcoupleblessubothgur1818
    @perfectcoupleblessubothgur1818 9 місяців тому +2

    U are great 👍 jyariii

  • @manojthapa6462
    @manojthapa6462 9 місяців тому +2

    तपाईंको बढी माया नै उसले लूटेको फाइदा रहेछ।उसको माया नै तपाईंको कमजोरी हो यसलाई त्याग्नोस बबिता बैनी!!

    • @rojeelimbu4453
      @rojeelimbu4453 9 місяців тому

      Sahi ho love parda jerile dherai man parako re,sankarele tyoi mauka heryo swarth heryo,afu thauma pugyo...paxi jerilai ta moti ,naramri budi vandai hepnere jpt vannere..goru chutiya

  • @rosedeepm0948
    @rosedeepm0948 9 місяців тому +2

    jeri sis your thinking power so great.Iam proud of you

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 9 місяців тому +1

    Verry strong ladies congratulations 🎉🎉🎉❤❤❤🎉

  • @ub4952
    @ub4952 9 місяців тому +3

    ❤ be happy de, always with you🫶

  • @saradapandey6129
    @saradapandey6129 9 місяців тому +2

    अब अलिकति दुब्लाउनु पर्यो दिदी अनि यस्ती राम्री देखिनु हुन्छ

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 9 місяців тому +3

    She is looking so beautiful ❤❤god bless you

  • @nehayonzan358
    @nehayonzan358 9 місяців тому +5

    भो अब छोडिदेउके दिदि त्यो मान्छे तपाईको लाएकको नै छैन तेस्तालाई सम्झेर आफ्नो समय बर्बाद दिमाग खराब मात्रा मैले भय तेता फर्केरनि थुक्ने थियन

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 9 місяців тому +7

    Good luck 👍

  • @manitagautam5726
    @manitagautam5726 9 місяців тому +2

    Jerry dherai ramro lagxa ....testa khate shankare khate ko Chinta na linu Jerry didi ❤❤lots of love Jerry did

  • @pujaregmi9598
    @pujaregmi9598 6 місяців тому

    बोल्ने शैली निकै राम्रो छ।

  • @saraswatidhakal1985
    @saraswatidhakal1985 9 місяців тому +1

    strong ledi❤❤❤

  • @sitathapamagar6673
    @sitathapamagar6673 9 місяців тому +1

    maya tw maya ho sachcha maya vaneko jery sis ko jasto hunu parxa sankare laii k thaha mutu dekhi maya garne manxe tyagera nakhar mauli angalne jabo laii ..sadhai yastae safa ra asal bichar liyar agadi badnu sis suvakamana❤❤

  • @binodsurkheti2290
    @binodsurkheti2290 9 місяців тому +4

    Be strong sis

  • @dhanghale3349
    @dhanghale3349 9 місяців тому +4

    sarai majja lagyo jeri bahiniko real katha

  • @nehasahil8311
    @nehasahil8311 9 місяців тому +10

    God blessed you jeri g

  • @srijanasubedi7745
    @srijanasubedi7745 9 місяців тому +1

    Jeri dd Kati ramri hunuvako❤❤

  • @sharmilakarki5577
    @sharmilakarki5577 9 місяців тому +3

    सफलताको सुभकामना❤

    • @user-so1dg9di8x
      @user-so1dg9di8x 9 місяців тому

      जेरीको अरु सम्पूर्ण मन पर्छ तर मायाँ नगर्ने श्रीमानलाई पनि हरेक पटक संझने यो मन पर्दैन । आफुलाई मायाँ गर्नेलाई मायाँ गर्ने हो नगर्नेलाई फर्केर नहेर्ने हो । जीबनमा क्षमता भय
      अरु पनि पाईन्छ ।

  • @DINUKASILWAL-pr5tx
    @DINUKASILWAL-pr5tx 9 місяців тому +1

    Good bless you 🙂🙂

  • @user-xc6sv5lq3u
    @user-xc6sv5lq3u 9 місяців тому

    कति मिठ्ठो बोलि बचा जेरि दिदि❤❤

  • @user-nu3sy3bc3u
    @user-nu3sy3bc3u 9 місяців тому +1

    यति ट्यालेन जेरिको माया नपचेको शंकरे रत्याउली खेल्नेको मायामा भुसुक्कै छ उता

  • @supriyasangpang8810
    @supriyasangpang8810 9 місяців тому +1

    Beautiful... Strong women..❤❤

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 9 місяців тому

    बबिता नानि तिम्राे कुरा सुन्दा मन कता
    कता खै केभनु र यति साह्राे तडपिएर
    बाच्नु ठिक छैन छाेरी ठिक छ शँकरबाबु
    बाट गल्ति हाेला शकँरबाबुले पनि गल्ति
    स्विकार गर्नुभाकाे छ छाेरीकाे खुशिकाे
    लागि र शकँरलाई कुनै शर्तमा मिलन भए
    राम्राे हुन्थयाे छाेरी

  • @amritaraut7103
    @amritaraut7103 9 місяців тому

    Aaha kati ramro hunu va❤❤

  • @kamalpatitimsina478
    @kamalpatitimsina478 9 місяців тому +1

    आहा जेरी पुरी