के माननीयहरुले सुन्ने समयमा उठान गरेको विषयहरुले राज्यको ध्यााकर्षण होला त ?

Поділитися
Вставка
  • Опубліковано 27 вер 2024
  • दर्शक बृन्द
    नमस्कार !
    प्रतिनिधि सभा बैठक, २०८१ जेठ ३१ गते, बिहीबार सुन्य समयमा माननीय सदस्यहरुले उठान गरेका विषयहरु नेपाली जनताको सरोकारको विषयहरु रहेका छन् . तर राज्यले यी मुद्धाहरुलाई सम्बोधन गर्ला त ? नेपालका जिल्ला तथा नगरपालिकाहरुका दुरदराजमा बसोबास गर्दे आएका समुदायहरुका जनताहरुक वास्तविक अवस्थामा केही फरक पर्ला त ! । खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा, रोजगार, व्यवसाय, र भौतिक पुर्वधारका स्थितिमा के यो बजेट भाषणले सम्बोधन गरेको छ ? योजना, बजेट, कार्यान्वयन, अनुगमन तथा उपलब्धीहरुलाई राम्रोसंग विश्लेषण गरेको छ? कि काग कराउदै गर्छ, पिना सुक्दैजान्छ भन्ने उक्ति नै रहिरने हो . हाम्रा माननीयहरुले उठान गरेको विषयहरु जस्ताको तस्तै राख्यको छु भिडियो अलि लामो छ तर पनि यो भिडियोमा उठान गरेको विषयहरु महत्वपुर्ण छ । पुरा हेर्नु होला । प्रतिक्रिया दिनु होल, साथै कमेन्ट, लाईक र सब्सक्राईब गर्नु हुन अनुरोध गर्दछु ।
    #parlamentnew
    #status
    #news
    #livenews
    #star24nepal
    #jastakotaisaisocilchannel

КОМЕНТАРІ • 2