२ हजार बर्षमा नेपाललाई केन्द्रमा राख्ने दुई जनामात्र जन्मिए | PART I | TAMASOMA JYOTIRGAMAYA | AP1HD
Вставка
- Опубліковано 15 вер 2019
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr.Mahesh Raj Pant
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
UA-cam: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #HistoryOfNepal #Nepal #NepalPolitics #AP1HD #AnnapurnaMediaNetwork - Розваги
नेपाली असलि इतिहासको खोजमा योगी नरहरि नाथ को सबौभन्दा ठुलो योगदान छ ।
यो प्रोग्राम हेर्न सोमबार कुरेर बस्ने को को हुनुहुन्छ?? 😍😍
टिकाराम यात्रि सर को कार्यक्रम प्राय नछुटाई हेरेको छु धेरै बौधिक र शान्धर्भिक कार्यक्रम लाग्छ ।अब एक पटक योगि विकाशानन्द लाई पनि सुन्न पाए हुने?
⁰
टीकाराम सर र तमोसोमा ज्योतिर्गमय हरेको हप्ता प्रतीक्षामा बस्छु। टीका सरको ज्ञान ,वाक कला र शालीनताको ठुलो प्रसंसक हु।
I realize I am kinda randomly asking but do anybody know a good site to watch new series online?
दोस्रो बसाईको पर्खाइमा छु, साह्रै खुसी लाग्यो यहाँहरु पृथक विधिबाट ज्ञानको खोजीमा लाग्नुभएको पाउँदा । उहाँ (महेशराज पन्त) र उहाँको भाई दिनेशराज पन्तले बाबु नयराज पन्तको संशोधन मण्डलको विरासतलाई यहाँसम्म ल्याइपुर्याउनु भएकोमा आभारी छु। संशोधन मण्डलको यात्रा निरन्तर अघि बढोस् शुभकामना छ, धेरै-धेरै!
Tikaji should be praised and thanked for his sincere effort.
History should not be mystery. Whatever our past was, its our heritage and every Nepali must know it. Thanks for bringing dr. Mahesh raj pant.
Yes it's true Sir
एकपटक कोरा वाद सिद्धान्त को बारेमा पनि अन्तर्बार्ता हेर्न मन थियो
Tikarma sir, we should work to sustain and develop Sansodhan Mandali. Please lead this campaign also along with our learned personalities like Dr.Pants.
सत्य तितो हुन्छ भन्थे हो रहिछ । अति तितो तर अति आवश्यक अन्तर्वार्ता ।
Really a brave and giant scholar personality... strong critics ... We can see the frustration in his eyes for Nepalese studying without any self-motivation and ambition to achieve knowledge.
एकदम सही र सन्तुलित बिस्लेसन। बिभुती, राजा , धर्म र इतिहास को सही अबस्था बेक्त गर्नुभयो ।
नमन छ टिका राम यात्री ज्यु र डाक्टर महेश राज पन्त ज्यु।
मलाई मन पर्ने यो ऐतिहासिक कार्यक्रम अनि आहा शब्द चयनहरु, आजकल बिरलै सुन्न र पढन पाईन्छ।
'हाम्रा पाँच रुपेय पत्रिका हरुमा ........ ' सिर्खण्ड र काठ बिच को फरक नै तेही हो नि !
के हाम्रो राष्ट्र ले चिन्न सक्छ र ?
अनि क्रमश ...... ले यो आत्म खुशी भो आज।
संस्कृत बिनाको सालिनता कहाँ नै हुन्छ र।
जन्मिन् बितिकै अंग्रेजी विद्यालय को सुरु हुन्छ, के हामी संस्कृत र नैतिक शिक्क्ष्या ७-९ कक्ष्या सम्म पढ्ने गराउने होकी!
Jaya ho sabaiko
Bahut khub..
उपयोगी अन्तरवार्ता
अर्को भाग हेर्न व्याकुल छु, धन्यबाद 🙏
यस्ता यस्ता मुर्धन्य स्रस्टा हरु ल्याउनु हुन्छ र त हेरम हेरम लाग्छ तपाईंको कार्यक्रम
Ek dam khusi lagyo📔📕📖📗📘📙📚️📓📒📃📄📰📑
अ !! अह! मलाई राम्रो लाग्यो यो interview !अ ! अ!☺️
legendry scholar of history
धन्यवाद यात्री सर
नेपालको टेलिभिजन इतिहासमा सर्वाधिक तार्किक ,शाब्दिक ,असाध्यै बौद्धिक र खोजमुलुक अन्तरबार्ता मेरो जानकारीमा टीकाराम यात्री जि को नै हो भन्दा अतिशयोक्ती नहोला। विशेष गरी समकालीन बिश्वको राजनीति,आर्थिक ,सामरिक र दुरगामी महत्त्वको बिषयमा दुर्बोध्य परिचर्चा मात्र होइन कि इतिहास, समाजशास्त्र ,विज्ञान,भूगोल जीवन ,जगत र सिङ्गो ब्रह्माण्ड सम्बन्धि कौतुहलता सम्बन्धित विज्ञलाई सोधेर तमाम जिज्ञासुहरुको पठनपाठन र ज्ञान आर्जनमा टेवा पुर्याउनु भएकोमा कुनै शंका नै छैन। यद्यपि आगामी विषेश सृङ्खलाहरुमा दर्शनशास्त्र ,मानव जातिको महासभ्यता र बिकासक्रम बारे खोजमुलक र तथ्यपुर्ण अन्तर्वार्ताको अपेक्षा गर्दछु।साथै दर्शनशास्त्र विषयक अन्तरबार्ताको लागि मोहन वैद्य किरणलाइ तमसोमा ज्योतिर्गमय आगामी सृङ्खलामा आमन्त्रण गर्न विशेष अनुरोध गर्दछु।
Good job thank you tika sir
टीका सर नमस्ते!!! जीवन शास्त्र पक्का आज पढ्न पाईयो। धन्य हजुर !कसरी जगेर्ना गर्ने होला।
Eagerly witing next session
Well done. I enjoyed lot. I know him since 1997
टिका जि नमस्कार !!! gyandra sahi g laae 1 patak hajurko thauma lieyaunu paro rishi dhmala g bameko karyakrta rxan bichma bolera bolna nadine hajur asal patrakarko list ma parnuhunxa so yo kuraa rakhe
अतिराम्रो सम्वाद 🙏🏿🙏🏿🙏🏿
Aaailay samma ko sarai baudek programme.dhannebaat tikaram sir
Interesting
विश्व सामु नेपालीले आफ्नो पहिचान देखाउन सकेनन वा नेपाली अन्त्ररास्ट्रिये खाल्का छैननन भन्न त अली मिल्दैनथियो कि ?? विश्व का मानब हरु आखिर मानिस नै हुन एस्मा केले पनि महत्व राख्छ भने देश, काल, परिस्थिती धर्म सन्स्कार,
अल्प सङ्खेक र बहुसङ्खेक को पनि उत्तिकै महत्व हुन्छ होला अमेरिका, बेलायत जर्मनी फ्रान्स जस्ता मुलुक का मान्छे मात्र विश्व समु पहिचान योग्ये छन भन्न त मिल्दैन.
What a talented person.
उत्कृष्ट कार्यक्रम । क्षत्र हरु बृहत बनाउनु पर्यो
🙏🙏🙏🙏
छरिएको नेपाली इतिहास, आदि-सभ्यता बिकाश, यहाँकै मानबशास्त्र , जात- बर्ण बिकास क्रम, अर्थतन्त्र आदिका बारे कम तर फरक फरक ब्याख्या बिबरण पाइन्छ ! एकसरो सुनुन्जेल सबै हो जस्तो लाग्छ,हामी जस्ता सर्बसाधारणलाई ! मिल्छ भने , कृपया यिनै पन्त, सत्यमोहन, आहुति, निनु चापागाईं, माधवराज ...केके आदिलाई एकै ठाउँ राखेर बहस गराउन मिल्छ, झगडाको लागि नभएर "जायते तत्व बोध :" को लागि ? यो छलफल चाहिं तपाइंले पृष्ठभूमिमा उल्लेख/अपेक्षा गरे जस्तो चाहिं बन्न सकेन !
@Yudhisthir Sharma श्रुति परम्परा पनि आफैमा ठूलो स्रोत हो खोजको, सायद यसमा सत्यमोहन काम लाग्छन कि ! खोज्मै पनि मिहेनत छ भन्ने सुनिन्छ यिनको ! निनु चापागाई धर्म संस्कृति बारे राम्रो दख्खल राख्ने लेखक हुन्,यद्यपि मिडिया चर्चामा छैनन्! माधबराज जोशी कि यस्तै के, संस्कृति/ शास्त्रीय विद्वान भनेर सुनिन्छ ! अरु पनि होलान !
@Yudhisthir Sharma हो, सौरभले हिन्दु मात्र नभई विश्व ब्रमाण्ड घुमाइदिन्छन, इलिमिली झिली बनाएर कता हो कता ! हामीलाई त अलि निष्कर्ष निस्कने, बुझ्न सकिने , छेउ-पुच्छर भएको नि चाहियो नी !
@Yudhisthir Sharma I've studied very few of Osho' articles as parts of books. N, I've been impressed the most ever I got any orator yet. I'm also overwhelmed by the way he speaks, his sound-rhythm/tempo/nasal accent... he sounds quite scientific rather than any dogma. Thanks for the reference in You tube to get.
@Yudhisthir Sharma unfortunately, You happened to misunderstand me right at the point of using english. In fact, its just because of typing in laptop(Nepali) and mobile (not nepali roman alphabet easy). Its just technical matter that wonderfully created a meaningful narrative . After all, I love mother tongue nepali, proud to have been nepali. In this regard, I agree n support you..
Saurav lai leraunu parxa Satya bolxan padh partistha ko lov xaina....
To be continue arko bhag ko parkhai ma with doctor Mahesh Raj Panta
धेरै राम्रो ! इतिहासको बारेमा केहि ज्ञान पाउने मौका मिल्यो, धन्यवाद टिका राम सर !
🙏
फटाहा बाहुन ।उसको बाउको लिच्छवी संबत बारे धारणा गलत भन्ने प्रमाणित भईसक्यो ।ईतिहास बुझ्नलाई संस्कृत र ज्योतिष शास्त्र बुझेर मात्र हुँदैन ।पुरातत्व व संस्कृति पनि चाहिन्छ ।पुरातत्व व संस्कृति को लागि प्राकृतिक बिज्ञान को ज्ञान चाहिन्छ। जो यी बाहुनहरूमा छैन।
asadhai ramro .. tapaiko karyakam maa aaune manxe ko contacts pani darsak laai upalabdha bhaye ramro hunthiyo
टीका राम सरको कुरा जान नसक्ने र नचाहने शब्द सारै मन पर्यो
Amsuvermale dui thari sambat prayog gare.kina dubai thari abhilekh ma unko nam dekhiyo yesko artha launa nasakne kasto itihaskar?
अाजकाे विशेष episode डाउनलाेड गरेरै राख्नुपर्ने भयो । ल है मैले त डाउनलाेड सुरु गरे ।
बल्ल हेर्दै छु है हेरेपछी प्रतिक्रिया दिन्छु।
Yatri sir Kati ramro sambaad.pnsaha r unka bhardarle koreko itihasma tyo padatima syisha sabridi na hunu dukhad xa.
Saurav sir lai haryek mahina bolaunu paryo k tika sir ani pa janta ko janachetana briddhi huncha......... Rashtiya antararashtriya chal khel thaha hunxa.....................
नयनराज पन्तको गोर्खाको ईतिहास नामक पुस्तक कहाँ र कसरी पाईन्छ होला । ईतिहासविद् महेशराज पन्तज्यूलाई भेट्ने ईच्छा छ कसरी सम्भव होला ।
Gyanendra shahi and rabindra mishra lai lyaunu paryo sir plz..atleast kehi aasa ko kiran dekhna paauxan frustration maa baacheko janata ley
सर एस्को बाँकी अंश पक्कै पनि होला ।।। कुनै न कुनै माध्यम बाट पोस्ट गर्नुहोला।
अन्तिममा त निराश जस्तो बनाए फिरंगीहरुको देशमात्र हो त नेपाल, कमसेकम आत्मारतिमा भए पनि बाँचिएको थियो अब त त्यो पनि मन मरेर आयो हुनत अमेरिका नै कुन ठुलो इतिहास भएको देश हो र मन त बुझाउनै पर्यो
Yatri ju sarai ramro lago tara alik bistar ma garda kaso hola..
Shreedhar Rana Rimpoche ra Narayan prasad Rijal ko
Interview pani prasaran huna sakemaa tamasoma jyortigamaya ko GARIMA bad6.
डा. सुरेन्द्र भण्डारी लाई ल्याउन पर्यो । एनसेल प्रकरण कुराकानी गर्न ।
Ek choti himani shah lai pani bolaununa please
Tikaram dai
It's my humble request on tamosoma jyotirgamay Dr. Bikashanand as guest.
अँ Watch this episode in 1.5x speed to save your timeअँ!अँEagerly waiting for the second part❗
नेपाल भ्रम लेख्ने भ्रम प्रचार गर्ने र भ्रम पत्याऊने देश हो । अन्त्य 10 मिनेट जती त धोबी हाने बुडा ले ।
बा को लीखितम् अभुतपुर्व हो, तर बकितम् चैँ अन्तर्वार्ता को लागि हैन रेछ ।
अं हो त हाम्री ज्योति मगर नै यसको लागि उपयुक्त हुन् ।
@Yudhisthir Sharma सर चिन्नेलाई श्रीखण्ड नत्र खुर्पाको बिँड ।
Maldives bat herdai
अर्को भागमा निरन्तरता हो ?
Dr saba ko ma hamile ni book studay garnapauxu ta??
Rastriye anusandhan bivag kaa purba pramuk haru lai bolayera RAW pramuk haru ko indian media maa aayeko interview jasto gardinu na Sir kei bujinxa ki nepal ko intelligence ko bare ma 🙂
Rajnnitik bekti bahek ko interview matra herna man parcha. Tika ji lai rajnneetik bektitwa nalyaunu huna anurodh gardachu.
महाबिर पुन लाई ल्याउनु न सर अब को कार्यक्रम मा
Bikashananda lai bolaunu paryo
Aahuti,kirati,khagendra kaka haru laai dakna mildain?
La hai gyandra sahi lai linu na sir bhanera dabab dinu paryo sabai le
Dr. krishna chandra sanga ko...antar barta...anudhod...
Baje Bharat barsahoina Nepal barsako kurogarau banarshma padekokuro nagarau dhotile Nepallai hepnukokaran yohiho
Rabi Lamichhane also need in tamsoma jhoti gama...
Who are those two leaders of Nepal???
Mahendra ra Prithvi narayan shah nai hola. Euta le jode, arko le samridhha banaye
बा को अन्तर्बार्ता सायद पहिलो.. होईन भने लेखन सलल भएनि बोलन चाहि तातो चिया जस्तै लाग्यो
मेरो देश को टोपी चाहिँ हो के!
Gyanendra sahi Lai nimtauta...janamanis ko bichar hola sayad
क्रमश को प्रखाइ मा
यो सम्बाद साह्रै राम्रो लग्यो. तर अन्तमा गोर्खाली शाहहरुलाइ चितौड बाट आएको भनेको चाही सत्य लागेन. उनीहरु नेपाल कै आदिबासी हुन.
चितौड बाट नै हो हरिहर सिङ्ह आएका ,रिडि मा ।मेरो पुस्तक स्वप्नयात्रा मा नि उल्लेख गरेको छु
@@dhamashree गोर्खाली शाहहरुलाई राजस्थानको चितौड आएको भन्नु एकदम वाहियात हो. पृथ्वी नारायण शाह स्यांग्जाको भिर्कोटे खांडको सन्तान भएको प्रमाणित भैसकेको छ. भ्रिकोटे खांडहरु बिसुद्ध मंगोल मूलका हुन. उनीहरुको कुल देवता स्यांग्जाको लासर्घा भन्ने ठाउँको आलम देवी हो, जहाको पुजारी अझ सम्म पनि मगर छ. त्यहाँ अहिले पनि बंगुर र बदेलको बलि दिइन्छ। भारतीय राजपुतहरुमा त्यो सम्भव हुदैन। यहाले लेखेको कुरा सच्याउनु होला।
पृथ्वीनारायण शाहको पुर्खा राउटे कुसुन्डा ठकुरी र मगरको बंश संग जोडिएको छ। बिदेशी स्वदेशी मानबशास्त्री Reinhard and Toba अनि डोर बहादुर बिष्टको अनुसन्धानले DNA सहित परिक्षण गर्दा यि सबै blood brothers रहेको पुष्टि गरिसकेको छ।
@@himalayanviagra6255 ji, यहाको कुरा संग म पूर्ण सहमत छु. फटाह छेत्री बाहुन हरु संग मिलेरे गोर्खाली शाहहरुले बाटो बिराएका हुन. राम शाह कै पालामा मेवाड का राजपुत संग बंसावली मिलाउन जादा राजपुतहरुले ठाडै अस्विकार गरिदिएको कुरा Brian H Hodgson ले 1847 मै Journal of the Bengal Asiatic Society Vol. XVI and XVII मा लेखिसकेका छन.
shah and thakuri haru rajput hun, they are indo-aryan speakers,na language na culture, na history na kei milnu tesai magar vanne,aba vannu hola gandak tirako thakuri haruko face magar sanga milxa, tyo uniharu magar vayera hoina antarjatiye marriages ko karanle ho, gandak areama uniharu dherai paxi chhetri bahun sangai aayeka hun, paxi 22 se, 24 rajye pani banaye,tyo rajya pani hatya hinsa, chhal kapat batai luteka hun, after that our languages are banned , we are hindunised. true kura yehi ho, shah haru magar hun vannu political benefits ko lagi failayeko rumors and conspiracy matrai ho.
यो भोले ईतिहासकार रहेछ। यस्ले जनक राजा लाई काल्पनिक भनेको छ। जनक झुठो मए सीता झुठो हुन्छ। सीता झुठो भए राम झुठो हुनुपर्छ। राम झुठो हो भने सनातन हिन्दु धर्म झुठो हुनु पर्छ। घुमाउरो गरेर यो झोले डलरे हरुकै दलाल रहेछ।
Yatri g any time you praise PN shah...lndian states were around 600 before British unification,do lndians regard British queen as builder of lndia? They don't because they eridicated sanskrit education .Likewise shahs ended our culture do languages everything how can kirats regard as builder of nation? If Tibet had invaded us that too must be unification? Singing pn shah as great hurt us any time...
केही पात्र हरु निरन्तर दोहोरिनु राम्रो हैन
Buda kada ho.. Charko manche le nepal ma kaile thau paudaina bram ra chiplusi ani chakadi garne le matra tau paucha..Brasta pakhandi ra jhoot ko Matra samaj ho..Buda ko soch kada !!
We need tv interviews only on : Present policies of KPOli government.
We don’t need pedantic interviews on tv, which should be topics of discussion in schools/colleges/universities for students and academics.
Gyanendra shahi lai pani launu paryo hajurle, Tika Ji.
जसले पनि आफ्नो बाऊ लाई महान देख्छ। आफ्नो लागि महान पनि हुन्छ तर राज्य को लागि? Thumbnail बाट interview हेरेको answer आऊन साथ बन्द ।
Malai lagdaina tapi lagayat aru bigya haru le nepal ko sahi etyihas vannu vayo.
Tapi ko pahilo kura le nai prastha vayo tapi bvannu hunxa ki prithivi narayan shah le ekikaran na garera rajya bistar gareko ho vanera. Really....?
Yadi teso ho vane tapi haru kina vanna saknu hunna ki British samrajyabad birudh pahilo choti uthne Nepali hun vanera ra yadi british lai na rokeko vaye nepal le ,yo biswa nai sada ka lagi britishmay hunthyo vanera.
Saba ik bakwas hun
Prem kaidi ra Rastra guru Narharinath bahek sabai ko Jiwan nakali etihas vanera biswa lai nai dharap ma pareka xan
PN शाह ले एकीकरण haina Khas करण Gareko हो. इतिहास जितने ले लेखने हो. अंग्रेजहरूले पनि बिश्व एकीकरण garna खोजेको हो नि, त्यो चैं बिस्तारबाद, PN शाह को चाहिँ एकीकरण, ali Double Standard kura भो. यदि khas करण haina भने नेपाल का शासक पछिल्लो 300 सय वर्ष ma किन खस आर्य समाज का मात्र vaye, जुन ahile को अवस्थामा पनि त्यही नै छ, किन खस भाषा हाबी छ? अरू भाषा at least जसको थात थलो हो, उसको मा किन हराउँदैछ?
@@victorious1989
Are chutiya timilai etihas nai thah xaina vane k ko guff garna aako haw .
Khas vaasa k ho ...?
Pn lai thah thiyo gorkha le matra british lai dhapawna sakdaina vanera tesaile uni ekikaran tira lage ko ho bistabaad tira hoina.
Ra khas vasa pani sanskrit vasa nai ho jun lop vaisakyo hami haru modern hunale
@@victorious1989
Ra biswa British ko thiyo ra bistarbad na vanera ekikaran vanne.
Nrpal pahile dekhi nai nepal thito pn le ta Gorkha dekhi start matra gareko ekikaran garna nepal lai bistar garna hoina timi jasta dale le bigareko ho etihas
@@user-lv7kv4js6w KTM उपत्यकालाई पहिला नेपाल भनिन्थ्यो, गोरखा लाई हैंन. निष्पक्ष भयेर कुरा गराउ मित्र, अपशब्द प्रयोग नगरौ. र खस भाषा छुट्टै भाषा हो, संस्कृत भाषा पछि दक्षिण बाट ब्राह्मण हरू aayepachi मिसेको हो. PN शाह ले मात्र अंग्रेजलाई रोकन सक्छ भनेर कसले भन्यो, one sided कुरा nagaraau. PN शाह चलाख हुन्, बहादुर chai थाहा भएन. हामी सबै नेपाली हो. जस्तै नेपाल उपत्यकालाई कसरी जीतेको हो? कीर्तिपुर को तेस्रो पल्टमा के भएको थियो, किन इतिहास khulako chaina? कान्तिपुर मा आक्रामन पर्व मनाइरहेका बेला किन gareko, बहादुर कि चलाख? 😁 😁 पूर्व तिर लिम्बू खुम्बु मा जितको हो कि अरू नई केई हो, इतिहास paltaune की?
इतिहास जितने ले लेखने हो, गुण गान उनीहरू कै गरिन्छ. तर सत्य arkai हुनसक्छ.
@@victorious1989 sahi vaney timile ktm lai nepal vanninxa ra Pn le aafno gorkha rajya nepal ma misaye ,nepal lai gorkha ma hoina.Sanskrit vasa ,manaw savyta nai nepal dekhi suru va ko ho karnali dekhi ani kasari sanskrit dakxid baata aayeko...?
Ani limbuwan khambuwan matrai kina 22 se ra chobise rajya nai ekikaran gareko ho ni.Ani eni haru sadhai ladirahanthe ra youdha ko radniti hunxa kritipur ma ni tehi gareka hun.
Gali hoina timi jasta gulaam haru ko haali muhali vayeko vaye tyo samay ma ,aaja timi pani indian ko hoina british ko gulam hunthew ra sayad timi haru dalal lai tehi cahiyeko ho tyo pani for ever kinaki there were no one who could stop them excep Nepali.
Jay gorakh
Yesto bidwan manche lai ta bijay kumar pandey wa dilbhusan pathak jasto bidwan haru le po interview garnu parne, yo mula tikaram jasto patmurkha ra biased manche ko ma kina gayechhan panta buda?
Mukh ley bolyako ke..chak ko dulyao ley bolchas oe
khatri dai तिमि जस्तो कु मान्छेले पनि येस्तो बार्तालाप हेर्छ्न ?? बोलि सुधार भाइ
.. Tikaram yatri Mula ho Tero ..aani k lekhya has Tori...A B nachinyaley Oxford Dictionary ko barey guff dinna suhaunnan Bhai..bhuji rakh khatri
Ramesh kc jadiya khatri jad khara bolxa ni fata haru
@@rameshkc2964 you could very well teach me about oxford dictionary or talk show journalism from Malaysia or the middle i guess.
Grow up and do your majdoori bro.
You won't understand
केही पात्र हरु निरन्तर दोहोरिनु राम्रो हैन
Suju Subedi तिमि जान्छोउ ???