म यो सपना बहिनिको कहॉको को हो म ईति थुलदुली।थियो नानी बाबु बुबा दिदी बहिनि सबै गोरखा को पकिवार हुदो रहेछ है सपना बहिनी को गीत मलाई मन मा जलको सधै आउछ गॉजा र विहे पहिलेको गीत हो एक दम 100% सही हो सफलता को सुबह कामना ठ
यति राम्रा कलाकारिताको क्षेत्रमा लागेगा दुई सन्तान का छोरा छोरी बाउ आमा देख्दा गर्व लाग्छ । अझै सपना लाई विशेष स्थान दियर अन्य कलाकार हरुले सहयोग गर्ने काम गरि दिनु होला
Dammi lagyo song yesari nai pargati gare ra agadi badnu hola baba ama didi le gayeko song pahilei suneko thiye dammi lagne thiyo tyo din dekhi aaja sune khushi lagyo miss you all 😘💖💕🥰💗
Aama buwa lai bhagawane le sadhai rakxya garun... Dukha paxi abasya sukha milxa vanxa aaja tyo din aayo hajur haruko.. Bhai ra bahine le pani aama buwa lai sadhai saath dini ra pragati ko uchha kamana xa🙏🙏🙏
सपना र अरू 2 जना भाई हरुलाई मैले 2070 साल रत्नपार्कमा रीएलमा देखेको थीए मैले 10 रुपैया पनि दिएकोथिए उनिहरुको गीत सुन्दा धेरै हाँसो पनि लागेको थियो तर आज उनीहरुका बुबाआमालाई पर्दामा देख्न पाईयो धेरै खुशी लाग्यो 👍👍👍
आहा स्वरको मूल्यांकन होस एकदम राम्रो छ स्वर बधाई तथा शुभकामना आमा बुवा प्रति सम्मान ❤️❤️🙏🙏💓❤️
सपना र सागरको बुबाआमा लाई देख्न पाइयो अति खुशी लाग्यो 😍😍😍😍🌺🌺🌺🌺
अति सुन्दर जोडीको साथमा अति उत्तम कला रहिछ हजुर्हरुलाइ आत्मै देखि सम्मान छ
सबै परिवार देख्दा सारै खुशी लाग्यो
अब आउने दिन हरुसुखमय बितोस
🙏🙏🙏🙏🙏
अति मिठो छ॥ very thanks
सर्ब गुण सम्पर्न गन्दर्ब परिवार लाई भगवान बिश्वकर्मा मात सरसती ले सदैब रक्छ्या गरून् जय बिश्वकर्मा🇳🇵🙏🌻💮🌸🌼💐🌾🕯️😍😊👍️🤗
आहा सपना को बुबा मम्मी पो हुनुहुने रैछ पैलै देखि धेरै हेर्थे म बुबा मम्मैको मिठो सारङ्गी धुन साथै आमा को मिठो सोर मा गित सारै उत्कृष्ट लाग्छ मलाइ
म यो सपना बहिनिको कहॉको को हो म ईति थुलदुली।थियो नानी बाबु बुबा दिदी बहिनि सबै गोरखा को पकिवार हुदो रहेछ है सपना बहिनी को गीत मलाई मन मा जलको सधै आउछ गॉजा र विहे पहिलेको गीत हो एक दम 100% सही हो सफलता को सुबह कामना ठ
अतिराम्रो गित !!!!!
सारै मन पर्छ मलाई सारङगी यो परियारलाई शुभकामना ।।
जिबन हो सबैभन्दा ठूलो हरेक सुख दुख यो भित्र निर्भर हुन्छ । धन्यवाद तपाईहरुको जीवन सुख मयरहोस शुभकामना छ ।
honi sahi ho yawa
good luck
यति राम्रा कलाकारिताको क्षेत्रमा लागेगा दुई सन्तान का छोरा छोरी बाउ आमा देख्दा गर्व लाग्छ । अझै सपना लाई विशेष स्थान दियर अन्य कलाकार हरुले सहयोग गर्ने काम गरि दिनु होला
यति धेरै मेठो famly😍कला को खानि रहिछ सबै परिवारनै बधाई छ दामी
Mamu buwa sarai ramro jodi. ek arkako maya ❤ support. khub man pryo 😢
सपना र सागर धेरै दिन पछि देख्न पायो खुशी लाग्यो गुड लक्👍️👍️
स परिवार साथमा भयर पिठाे मिठाे साथ झन मिठाे अानन्द हुनु याे नेे ठुलाे शुभकामना
दुख गरेर भए पनि छोराछोरीलाई शिक्षा दिनु भयो धेरै धेरै धन्न्याबाद भन्न चहान्छु।
सम्मान योग्य छ । सलाम झ सबै परियारहरुलाई ।❤ 🎉
हाम्रो गाउँ पाखाको याद आयो । खुसी लाग्यो धन्यवाद ।
कुनै शब्द नै पाइन के सब्द्ले तारिफ गरौ बुबाको सारङी को धुन साथै मीठो गित कला को खानी भएको परिवार उज्ज्वल भबिस्य को कामना सबैलाइ
सपनांको आमांको स्वर पनिं सारै राम्रो पर्गतिको सिखर् सम्मं पुगोस् यौ परिवार् 😍❤❤
त्यो बेला रुखमा चडेर भाषण ठोक्ने मुकुन्देको भाषण सुनौ कि यो बहिनिको गित सुनौ झै हुन्थ्यो🤗😍😍
Aaha kati sumadhur sor kati mitho so sapana ko full family lai indreni ma lanu praxa good bless you
Atti ramro prastuti Buwa Aama sabei pariwar ko 💐💐💐
मेरो आफ्नै गोर्खा का दाजु भाउजु लाई सम्मान छ
Aahaa kati ramro kurakani😍😍
अति खुशि लाग्यो
बुवा आमा कोे जोड़ी देखेर खुसि लाग्याे उहाँ हरुलाई इन्द्रेणी मा देख्न पाए हुन्थियो ❤❤❤❤
धेरै पछि देख्न पाए सपना बहिनिलाई,,,आहा कति राम्रो स्वोर सपना को good luck sister👏👏👏
मन छोयो सारै यो भिडियो हेरेर आँखा बाट आँसु नै झर्यो।
सबै परिवार देख्नु पाउँदा खुसी लागो सपना नानी लाई म धेरै मन पर्छ सानो फुची कति राम्री कति राम्रो गिदाको थिन तिते करेलि अहिले ठुलो हुदा नि हेर्न पाइयो
सारै राम्रो गाउनु भए अामाले सारै खुसि लागे
यहाँ दुई जनाको आउछकि आउदैन भन्ने गित सारै राम्रो लाग्छ सपना केटाकेटी को बा आमा पो रहेछ खुसिलाग्यो
Amazing song! 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
सारै राम्रो प्रतिभा छ उहाँ हरुकोप्रतिभालाई कदर गर्नु पर्छ !!!
यो सपना र सागर को आमा बाबा लाई हार्दिक आभार व्यक्त गर्द छू आशा गर्द छू सहद्दै खुशी रहन्नु होला है
वाहाहरुलाई इन्द्रेणी अथव सारंगी सन्सार सम्म पुरयाउनु होला ।
भाइ सागर अनि बहिनी सपनाकाे परिवारमा खुशी आइ रहाेस् । बहिनी सपना र भाइ सागरकाे बाबाकाे स्वास्थ्य लाभकाे कामना गर्छु ।
Nice voice great job 😺😺😺😺
जीवन एस्तै एस्तै दुख सुख को मिलन हो छोरा छोरी हरु लाई प्रगतिको बटोमा लैजानु होला खुसी लाग्यो
Thanks Sapana ,Sagar
यो बाबु र सपना नानु लाई कलाकारीता क्षेत्रमा अबसर दिनु पर्छ मिडीया मित्र ❤❤❤❤❤❤❤❤❤❤|
सपनाको स्वरको थ्रो सार्है राम्रो। भिन्नै गायिका बन्ने प्रबल संभावना । सांगीतिक शिक्षाको आवश्यकता !🇳🇵
यकदम खुसि छु बिचर छाेरा छाेरि बुवा आमाको आवाजलाई समा्न छ
सपनाको बुवा मामी देख्न पाउँदा खुसी लाग्यो
सारै मन पार्यो जिबन सधैं एक नास हुन हजुर आज दुख होला भोलि सुख हुन्छ तर हार खानु हुन्न जिन्दगीमा
Dammi lagyo song yesari nai pargati gare ra agadi badnu hola baba ama didi le gayeko song pahilei suneko thiye dammi lagne thiyo tyo din dekhi aaja sune khushi lagyo miss you all 😘💖💕🥰💗
baini dherai ramro sor chha bai le satha sapot garidinu holaa
आहा सारङ्गिको धुन कति मिठास मलाई निकै मन पर्छ
हुनेखाने लाई के था दुख के हो भन्ने अनि जीवन जिउन गर्नु पर्ने संघर्ष ।
Buwa mummy ko voice dherai ramro xa ajhai dherai dherai pragati ko suvakamana💞💞🙏🏼🙏🏼
उहाहरुलाई हाम्रो सँस्थाले सहयोग गरिरहेकोछ
अति राम्राे ।
बुवा आमा लाई देख्न पायो खुसी लाग्यो
Beautiful voice
👉️ सारै मिठो छ स्वर सफलताको शुभकामना छ♥️♥️🙏🙏
Sagar ra Sapana ko daddy mummy lai dekhna pauda dherai khushi lagyo
Please media karmi Sagar ra Sapana ko pariwar lai Indreni ya Sarangi Sansar samma porai denu paryo hajur
गन्धर्व जाती र यो जातीको सारँगी लोकशँस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन यीनको सँरक्षण हामी सवैको दायित्व हो ।
एति राम्रो प्रतिभा ओझेलमा परेको छ
सारै राम्रो स्वर धन्यवाद
साह्रैराम्रो भिडियो परिवारकासबै सदस्य साङग्येतिककर्मि अतिरमाइलोभयो।
प्रगति र तरकी को जग पौरख ले तय गर्छ जुन तेति सजिलो लागदैन तर उमिद tutnu हुँदैन .......
मन छुने शब्द मिठो न भए पनि पिठो चाहिँ खाईयो😪😪
Yo nanulai dekhna pauda sarrai khusi lageyo saphalta ko sovakamana xa bahini ❤️❤️❤️❤️❤️🥰🥰🥰🥰
धेरै सम्मान छ।
अति राम्रो छ
Lekbesi TV lai thanks
Dherai ramro lagyo
❤️❤️❤️❤️❤️❤️Dherai marmik xa 🙏🙏
Aama buwa lai bhagawane le sadhai rakxya garun... Dukha paxi abasya sukha milxa vanxa aaja tyo din aayo hajur haruko.. Bhai ra bahine le pani aama buwa lai sadhai saath dini ra pragati ko uchha kamana xa🙏🙏🙏
जिवन जिउन लाई हरेक किसीमका दुख सुख हरु झेल्दै दिनहरु बिताउनु पर्ने हुन्छ धैर्य गर्नुस🙏
अति राम्राे याहाका पलहरु सुखद रहुन
सपना र अरू 2 जना भाई हरुलाई मैले 2070 साल रत्नपार्कमा रीएलमा देखेको थीए मैले 10 रुपैया पनि दिएकोथिए उनिहरुको गीत सुन्दा धेरै हाँसो पनि लागेको थियो तर आज उनीहरुका बुबाआमालाई पर्दामा देख्न पाईयो धेरै खुशी लाग्यो 👍👍👍
सारंङ्गीको लय उतकृस्ट छ
Baba aama dekhda pani Ani geet sunda khusi lagyo sadhai khusi rahnu hola
नेपाली सभ्यता बचाउने हस्ती हरु यसरी दुख पाउँछन्। देश बचाउने जनता यीनै हुन्। प्रतिक्रियावादी सत्ताले लछारपाटो लगाएको छ यी जनताहरूको सहयोगमा।
Dherai ramro garnu vyo sir
Aati ramro gite gaunu vo aama buba le I 💕
wow nice voice aba yo baini lai aagadi badaunu parxa sabai milera🎉
बाहिर आउन नसकेका प्रतिभालाई इन्द्रेणीले बाहिर ल्याउछ , ती बहिनीलाई इन्द्रेणीमा पुरयाउनु होला मिडियाक्रमी भाइ ,
0
दुख नै सुख हो खुशी रहन्नु
Khusi lagyo Hjr lai badhai chha
sarai ramailo and khusi lageyo please help him
जय जय होस्
Good baini
ओहो यी दाई दीदी को अर्को भिदियो आउचौ आउदैनौ भन्ने गीत मैले 1000 पटक हेरिसके ।।।
Very nice sang.
सुखि खुसि रहनु हाेला
धेरै मिठो कलाकारी छ तिमीसँग
Good 👍
Wow nice
2070/71 मा हेरे थे भाइ बैनी थुला भएछ्न। बाबा आमा पनि देखियो आज 2081मा ❤❤❤
सपना र सपना को बुबा आमा धेरै राम्रो कलाकार रहिछन नेपाल को राम्रो कलाकार हो
Nice video and good voice
उहाँ हरको समपुण परिबारलाइ इनद्रेेणि मा लैजानु परेयो सर यक चोटि
सारङ्गी सारै राम्रो बजानुहुदो रहेछ
Best of luck sapana gandharava❤️❤️❤️❤️
सारंगी काे धुन सुन्दा अानद्द अायाे तर दुःख काे कुरा सुन्दा अाँखा बात अासुनई अायाे
Sarai sorko dhani khusi lagyo
Namaste baba mame...hjr haru ko jeeven sukkhamaya hos
Sapana nini ko mitho sorxa midia ma liunu paryo 🙏🙏🙏🙏🙏