धर्म कमाउनु को लागि मठ मन्दिर मा पुजा गर्न जानै पर्दैन हो यस्तै दुखि र गरीब पीडा मा पिल्सियका पिडित हरु लाई नै सयोग गरेसि हामी आफै भगवान हुने छउ पिडित को लागि सयोग नै धर्म हो हाम्रो
सर्वप्रथम त कृष्ण वलिलाई स्वाश्थ्य लाभको कामना ।।। आशा गरौ सबैको सहयोग र आशिर्वाद ले उहाले पक्कै सवऔ हात खुट्टा जोड्नु हुनेछ ।।।। र बिडम्बना यति सम्म हुदा पनि सरखारले कुनै कदम र यस्ता पिडा अपङ्गा दिनानु हुदा केहि एउटा आशा सम्म देखाउदैन लाचार ।।।सरखार
अर्धाङगिनी भनेको नै यस्तै बेलामा तन मनले स्याहार सुसार गर्नु हो जुन रुपा बैनीले गरिरहनुभाछ कहिले हिम्मत नहार्नु एकदिन पक्कै अाउछ तपाइहरुको पनि रुपा बहिनीको साथले नै भाइले संसार जित्नसक्नु हुन्छ यति धेरै positive thought भाको मान्छे धेरै कम हुन्छन दुनियामा कृष्ण भाइको जिवनको यो tourning point मा भगवानको महान रहस्य लुकेको छ होला |
अमेरिकाबाट कृष्ण ओली भेट्न आएका सन्चारकर्मी एक्कासी मिडियामै धर-धरी यसरी रोए । krishana oli ua-cam.com/video/6ODFLOd5qDs/v-deo.html मैले यो भिडियो खिचिरहदा मेरो आखाको आशु रोक्न सकिन रुकुमका बिचरा यि २१ बर्षिय ओभर्सियर कृष्ण ओलि अरुको घर उज्यालो बनाउन खोज्दा आफ्नै जिन्दगी अध्यारो बनाए बिजुलीको झड्का लागि मृत्युलाई जितेर त फर्किए तर श्रीमती र परिवार आशुको भेलमा डुबेको छ कृपया सहयोगको लागि । krishna oli A/c 0770503165205001 sunrise bank contract No media coordinator: 9843633471, 9840528638
भाइ तपाईं महान बिचार सोच भएका मिडिया कर्मी हो येस्तो महान काम गर्नु भएकोमा भाइ लाई हृदय देखि मन ले धन्यवाद छ।र म पनि केही समय पछि केहि सहयोग गर्नेछु कुमार परियार इलाम हाल मलेसिया पेनाङ्ग।
बिचार कति काहालि लाग्दो घटना रहेछ ।यो मिडिया लाई धेरै धेरै धन्यवाद मिडिया मा ल्याउनु भएकोमा।मिडिया बनेको यस्तो हुनुपर्छ जहाँ दुःख असयहरू लाई प्रथामिकता दिनु हुन्छ ।धर्म कमाउन मठ मन्दिर धाउनु पर्दैन ।यस्तो दुःख परेको मान्छे हरू लाई सयोग गरियो बने पुन्या कमाउनु हुन्छ ।
म पनि एक हिन्दु हो म धेरै मनदिर जान छु तर मेरो मन कहिले पनि खुशि को अनु भोप गरिन तर पछि मलाई के लागो भने मनदिर मा गएर मुरति मा पैशा राखेर अाउथे तर तो महिले गलत गरे को र छु भने अनुभोप गर तेस पछि अपङगा र अशक्त हरु लाई केही सयोग गरे मन खुसि भयो तेहि भएर मनदिर गएर धर्म हुदेईन सयो गरोम साथि हरु मिलेर हाल अहिले म साउदि बाट हजुर हरु जाहा भएनि सयोग गरुम एक एक थोपाले समुद् बन छ
sis hjr aafno bato baata kahilei nadakmakaunu hola krisna babulai sadhai yestai maya garnuhola ..sansarma maya vanda thulo kehi xaina ..mayale poni kehi had samma vaiiko pidama rahat mildax nanu God bless you both n love you both
सहयोग गर्नी भनेकोनै येस्तो अबस्था मा भको मान्छे लाई हो धर्म गर्न भोको पेट लेर मन्दिर जान पर्दैन हामी सबै मिलेर थोरै थोरइ सहयोग गरेनी थोपा थोपा मिल्यो भने इनार जम्छ तेसैले हामी सबै मिलेर सहयोग गरौ मनि गर्छु जति सक्या छिटै
कृष्ण वाेलि सरलाई मैले पनि सहयोगमा सहभागी हुन चाहन्छु धन बिनाको मन ठूलो मनबिनाकाे धन ठूलो अशोक दर्जीकाे मार्मिक गित जस्तोसुकै दुख्खा भए पनि मेरो अपिल गर्दछु उहाँको लागि थाेरै सहयोग गरिदिनुपर्छ जस्तै थाेपा थाेपा मिलाएर समुन्द्र बन्दछ जस्तै म अहिले भरखरै खाडीमा राेजगारिमा अाएकाे छु म पनि सहयोगमा भागिदार बन्ने छु तर केही मैना पछि यसकारण मलाई उहाँको स्थानीय ठेगाना अनिवार्य दिनुपर्नेछ नाम मवाईल नम्मर अनिवार्य मलाई पठाई दिनुहुन अनुरोधलाई सुईकार गरिदिनु होला मेरो घर भाेजपुर हाल कर्म भूमि साउदि बाट मेरो सहयोगी मनहरू सबैले सानो सहयोगी अनिवार्य बनाैँ राष्ट्र राष्ट्रियता र नेपालीको एकताको लागि सम्पूर्ण सबैलाई कृष्ण वाेली सरलाई अाफुले सकेको सहयोग अनिवार्य हामीले गरिदिनुपर्छ !फेरि पनि अपिल छ बिश्वब्यापी नेपाली समाजका बुध्दिजिबि सबैलाई ध्यानाकर्षण गरियोस् नेपाल सरकार लगायतको सयौंको हजारौंको सहयोगी मन र बिचार उहाँको बारेमा मानवीय सहयोग मात्रै गरिदि अनिवार्य छ धन्यवाद अासु हाम्रो पनि बलिधारा बगिरहेको छ यो दृश्यलाई हेर्दाहेर्दै पिडा सबैभन्दा धेरै छ हामीलाई पनि हाम्रो एक दिनको खाजा खाने पैसाको भाग उहाँको सहयोगमा हातमा हात मिलाउनु फेरि पनि अनुरोध छ ?
सरकार को नाम सुन्दा दिमाग तातिन्छ सर साले चोर हरु हुन नेता भनाउदा हरु तिनी हरुलाइ रुघाखोकी लागे येहि अपांग दुखी गरीब को पसिनाले जम्मा भएको ढुकुटी बिदेश मा गयेर उपचार गर्ने गर्छन के हेरि रहेछ स्थानिये अनि पर्देश सरकार अलिकति पनि मानवता छैन चुनाव आउँदा त खुट्टा समाउन आउछ अबको दिन फेरि आउँदा मुखमा हगि दिनु पर्छ
रुपा बहिनी साथ कहिले नछोड्नु सधैं साथ दिनु माया गर्नु कृष्णलाई मान्छेले जे पनि भन्छ्न छुटाउन माया भनेको माया हो 💘👬सधैं यसरि नै खुसी हुनु जिन्दगीमा दुख सुख त पर्छ नै तर हार खानु हुदैन अघि बडनु पर्छ ।।
यही संसार हो जहाँ रुपा छिन आफ्नो श्रीमानको यती केयर गर्छिन , यही संसार हो जहाँ इशा छिन जो आफ्नो श्रीमानको बचेखुचेको इज्जत लिलाम गर्न लागि परेकी छिन , स्त्री लिला अपरम्पार । #Nabodit_ TV
आज मिडियामाथी गर्व महसुस भयको छ ? कुन सेलिब्रीटिले खाय काहा गय कति बेला चर्पी गय कति बेर सम्म चर्पी भित्र बसे जस्ता बक्वास कुरा अगाडी ल्याउनु भन्दा यस्ता दुखी पिडित र मन भरी दुखका भारी थन्कायर राखेका कुरा बाहिर ल्याउदा साच्चै गर्व महशुस हुनेछ
Grand salute to you Krishna bhai, and hats up for Rupa baini and hajur aama lai pani and USA bata hami pani sathi haru sanga sahakarya gardai xau hajur haru ko sahayog ko lagi la.
संसारमा नेचुरल पावर छ तर देउता भनेर पूजा गरेर सबैको मन पुरा हुने सन्सरमा कही छैन तेसैले धर्म गर्नु परेमा मन्दिरमा गएर होइन आफ्नो मन भित्र गएर हेर्नुस् त्यहाँ नै सम्पन्न हुने छ मेरो सोचैमा र भाईको सबै कुरा पुरा हुने नै छ बाँकी जीवनका उकाली उराली हरुमा रुपा नानीले साथ कहिले नछोड्नुस् यही हाम्रो सधैंब साथ रहने छ ढिलो चादो पक्कै पनि ठुलो राहत मैले नै दिने सोच्मा छु म आँफैनै तिम्रो घरमा औने छु हाल बेलायत
Aaileko janerstion ma yeuta udhaharan ko rupma aayeki nepalki pyari bahine Rupa lai rihdaye Delhi salut garna chahanchhu.nepal ra nepalijo yeuta udharan baneki e mahan nari jasle sriman srimati ma hunu parnye gurn lai flashma lyeki chhan krisna Vai tapaiko vedio Pura herda tisu box purai use gareko thiye tapailai jasto hami Nepali kasailai Pani naparosh.tara pari halyeo pare Pani Kati nahatarinush.hami sabai Nepali dajuvai d d bahine haru tapaiko sathma chhau.maile Pani k he rakam jamma gardai chhu k he dinma sano rakam vaye Pani midiya marfat nai pathsune chhu.ra bahine krisna vaiko sadaivari tesai gari sath derahanu hola .absye Pani tapaiharuko jibanma basanta chaune chha. Paluwa palaune chha
हाम्रा प्रदेशी दाजु भाइ अनि दिदी बहिनी हरु ले हाम्रो कृष्ण अनि रुपा लाई सबै जनाले सयोग गर्नु प्रछ हामी छौ
धर्म कमाउनु को लागि मठ मन्दिर मा पुजा गर्न जानै पर्दैन हो यस्तै दुखि र गरीब पीडा मा पिल्सियका पिडित हरु लाई नै सयोग गरेसि हामी आफै भगवान हुने छउ पिडित को लागि सयोग नै धर्म हो हाम्रो
Sahi ho
yakdam sahi ho sir
100%
yes , 100% bro
yek dam 100
रुपा बैनी भाईको कहिले पनि साथ नछोड्नु ल धेरै टेन्सन नगर्नु हामी सारा नेपाली छुम भाई तपाईको साथ मा Get well soon vai 😍😍😍😍😍😍😍
हजुरकाे कुराले मेराे मन छायाे सर
thanks aloottt Rai dai ...tapai ko mon ekdum ramro xa again, thanks alloott
Sabai jana lai derai dhanyabadh dina chahanxu... pastor buwa lai pani dhanyabadh...
यस्तो अबस्थामा साथ दिनु हुने नेपाली चेलि उहाँको श्रीमतीलाई मन देखि नै सलाम छ ।
सर्वप्रथम त कृष्ण वलिलाई स्वाश्थ्य लाभको कामना ।।।
आशा गरौ सबैको सहयोग र आशिर्वाद ले उहाले पक्कै सवऔ हात खुट्टा जोड्नु हुनेछ ।।।।
र बिडम्बना यति सम्म हुदा पनि सरखारले कुनै कदम र यस्ता पिडा अपङ्गा दिनानु हुदा केहि एउटा आशा सम्म देखाउदैन लाचार ।।।सरखार
भाई को शिघ्र शोवासथे को सुभकामना गरदै हामि सबै मिलेर र उनलाई सयोग र आशीर्वाद छ बैनी लाई पनि धेरै धेरै धंनयबाद छ।
बैनिको बोल्ने तरिका धेरै राम्रो छ
सदै साथ दिइनु बईनि भाई लाई
बुनु तपाइले कहिलै पनि साथ नछाेडनु ,याे सुन्दर जाेडि सधै साथमा हासि खुसि रहनु है ।
krishna oli g ko video herne garxu ekdam dukhi aasu nai jharx
sahayog garnu parx sabaile
god bless him
बहिनी यो भाइलाई साथ कहिले नछाड्नु सेवा नै धर्म सम्झिनु अनि उदाहरणीय श्रीमती बन्नु ।
sayog garnu hune sampurn hjr haru lai monei dekhi Dhannebaad
सरकार जनता सबै मिलि यो जोडी को मुहार सधै खुशी राख्नु पर्छ है जनता ले मात्र होइन सर्कार ले जे जति चाहिने सहयोग गर्नु पर्छ
अर्धाङगिनी भनेको नै यस्तै बेलामा तन मनले स्याहार सुसार गर्नु हो जुन रुपा बैनीले गरिरहनुभाछ कहिले हिम्मत नहार्नु एकदिन पक्कै अाउछ तपाइहरुको पनि रुपा बहिनीको साथले नै भाइले संसार जित्नसक्नु हुन्छ यति धेरै positive thought भाको मान्छे धेरै कम हुन्छन दुनियामा कृष्ण भाइको जिवनको यो tourning point मा भगवानको महान रहस्य लुकेको छ होला |
मलाइ आज मात्र थाहा भयो म नि रुकुम बाट हो हाल म अमेरिका बाट हेर्दै छु।कृष्ण भाइको नम्बर पाय म नि सहयोग गर्न पाउने थीए
नम्बर छत कोमेनट मा हेर्नु सहयोग गरनु भयो भने हजुर धरमै।हुनछ हजुर
9840528638 मिडियाकाे साथिकाे ल सर
Krishna vaiko number mathi head line ma xa teha bata linu na
हजुर हरुलाइ धेरै धेरै धन्यबाद मैले नम्बर भेटे
009779803745708
Thank u so much pastar baa.realy I salute u. U r great .
Uni krishna ko स्रीमती होइन। भगवान हो।बिचरी मान्नु पर्छ।माया होसत येस्तो येस्लाइ नै भन्छ माया।सलाम छ।रुपा जि
अमेरिकाबाट कृष्ण ओली भेट्न आएका सन्चारकर्मी एक्कासी मिडियामै धर-धरी यसरी रोए । krishana oli
ua-cam.com/video/6ODFLOd5qDs/v-deo.html
मैले यो भिडियो खिचिरहदा मेरो आखाको आशु रोक्न सकिन रुकुमका बिचरा यि २१ बर्षिय ओभर्सियर कृष्ण ओलि अरुको घर उज्यालो बनाउन खोज्दा आफ्नै जिन्दगी अध्यारो बनाए बिजुलीको झड्का लागि मृत्युलाई जितेर त फर्किए तर श्रीमती र परिवार आशुको भेलमा डुबेको छ कृपया सहयोगको लागि । krishna oli A/c 0770503165205001 sunrise bank contract No media coordinator: 9843633471, 9840528638
भाइ तपाईं महान बिचार सोच भएका मिडिया कर्मी हो येस्तो महान काम गर्नु भएकोमा भाइ लाई हृदय देखि मन ले धन्यवाद छ।र म पनि केही समय पछि केहि सहयोग गर्नेछु
कुमार परियार
इलाम
हाल मलेसिया पेनाङ्ग।
Bank kaha ko brancha ho adress ane code send garnu plz thnks...
omg bichara
जीवन सुन्दर छ । खुल्ला हृदयले सहयोग गर्नुहोला
Thank you so much ps. Ba सहयोगी हातहरुलाई सलाम 🙋♂️
.
बिचार कति काहालि लाग्दो घटना रहेछ ।यो मिडिया लाई धेरै धेरै धन्यवाद मिडिया मा ल्याउनु भएकोमा।मिडिया बनेको यस्तो हुनुपर्छ जहाँ दुःख असयहरू लाई प्रथामिकता दिनु हुन्छ ।धर्म कमाउन मठ मन्दिर धाउनु पर्दैन ।यस्तो दुःख परेको मान्छे हरू लाई सयोग गरियो बने पुन्या कमाउनु हुन्छ ।
Nu,gat
सबै जीवन साथि यसतै भए कति राम्रो हुन्थ्यो !💘💘💘💘
म पनि एक हिन्दु हो म धेरै मनदिर जान छु तर मेरो मन कहिले पनि खुशि को अनु भोप गरिन तर पछि मलाई के लागो भने मनदिर मा गएर मुरति मा पैशा राखेर अाउथे तर तो महिले गलत गरे को र छु भने अनुभोप गर तेस पछि अपङगा र अशक्त हरु लाई केही सयोग गरे मन खुसि भयो तेहि भएर मनदिर गएर धर्म हुदेईन सयो गरोम साथि हरु मिलेर हाल अहिले म साउदि बाट हजुर हरु जाहा भएनि सयोग गरुम एक एक थोपाले समुद् बन छ
u r great rupa sister .. always give strength to krishna ji n give him more love n inspiring
God blessed you bhai ra bhaine lai
God bless both of you
कति हिम्मतवाली नारी हुन यी भित्री अनगिन्ती पीडा लुकाएर नि बाहिरी मुहार हसिलो बानाएकि छिन
स्वास्थ्य लाभको कामना ! सबै मिडियाले पनि अन्तरवार्ता मात्र नलिएर यसरी सहयोग गरीदिनुस
कुष्ण भाइको अवस्थ हेर्ननै सकेको थिइन बल्ल हेर्न साहास जुराको छु जती हेर्छु भिडियो तेतिनै रुन्छु म । जति सकिन्छ सहयोग गरौं हामी बिदेशी भुमी बाट ।
thank you for help
यसरी नै सबै जना मिलेर सहयोग गरौँ
Manxe le manxelae sahayog garx r garnu parx wowwww....so we are human power
Nice job
नअातिनुहाेस कृण्णा जि हामी सबै काे सहयाेग ले तपाईंको एक हात राखेर अाफ्नाे स्रिमतिका सपना सकार गर्नु छ ।।।
धन्यवाद तपाईं लाई सर
बैनी लाई सलम छ ।
sis hjr aafno bato baata kahilei nadakmakaunu hola krisna babulai sadhai yestai maya garnuhola ..sansarma maya vanda thulo kehi xaina ..mayale poni kehi had samma vaiiko pidama rahat mildax nanu God bless you both n love you both
धिरे रामरो गरनु भवो दाजु सलाम छ
Badae x hajurlae
सहयोगी तपाई लाई धन्यवाद ।। तर शब्द नै कम भयो यो धन्यवाद पनि
good Rupa Nani
Sampurna sahayogi hatharulai dherai dherai dhanyabad ani krishna dajuko swasthyako xittai sancho hos bhagwanlai mero prathana.
महान बैनी लाई सलाम
रूपा नानु धम॔गरन मन्दिरनै जानु परदो रहेनछ।जो आज तिमीले घरमै भगबन सरी श्रीमान कृण्ण ओलिको गरदै छेउ।मत भन्छु।तपाई हरूको जोडी सातजुनितक साथ रहोस् र जोकाम गरेकी छेउ नानु काबेले तारीफ छ।
Vai ko ghatna dhekhera saharai dhukha lagyo rupa nanu lai salam xa ysari nai satha dinu hola
Yo vedeo here ra mero ta asu thamiyana sahayog garnu paryo contact no kasari pauena sakiyala
सबै ले अरुलाई भोट हाल्ने रकमले उहालाई सहयोग को हात थमाउनु होस धम॔ नै यही हो
यो नारी मात्रै नभएर एउटा भगवाननै मानु पर्छ
देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई सहयोग को लागि आनुरोध गर्उछु ।
get will soon bro.
सहयोग गर्नी भनेकोनै येस्तो अबस्था मा भको मान्छे लाई हो धर्म गर्न भोको पेट लेर मन्दिर जान पर्दैन हामी सबै मिलेर थोरै थोरइ सहयोग गरेनी थोपा थोपा मिल्यो भने इनार जम्छ तेसैले हामी सबै मिलेर सहयोग गरौ मनि गर्छु जति सक्या छिटै
भाइ निराश नाहुनु हामी छउ
Thanku sayog grnu vayakoma
नेपाल वैद्युत प्राधिकरणले जगिर दे ।
सधै यस्तै खुसी देखन पाउ सबैले सक्दो सहयोग गरौं
Rupa bunu Sadai yasari nai maya garirahanu lo
God bless you
get will soon
सलाम छ सानि नानू रपा बैनि
Wow good job cheear up
कृष्ण वाेलि सरलाई मैले पनि सहयोगमा सहभागी हुन चाहन्छु धन बिनाको मन ठूलो मनबिनाकाे धन ठूलो अशोक दर्जीकाे मार्मिक गित जस्तोसुकै दुख्खा भए पनि मेरो अपिल गर्दछु उहाँको लागि थाेरै सहयोग गरिदिनुपर्छ जस्तै थाेपा थाेपा मिलाएर समुन्द्र बन्दछ जस्तै म अहिले भरखरै खाडीमा राेजगारिमा अाएकाे छु म पनि सहयोगमा भागिदार बन्ने छु तर केही मैना पछि यसकारण मलाई उहाँको स्थानीय ठेगाना अनिवार्य दिनुपर्नेछ नाम मवाईल नम्मर अनिवार्य मलाई पठाई दिनुहुन अनुरोधलाई सुईकार गरिदिनु होला मेरो घर भाेजपुर हाल कर्म भूमि साउदि बाट मेरो सहयोगी मनहरू सबैले सानो सहयोगी अनिवार्य बनाैँ राष्ट्र राष्ट्रियता र नेपालीको एकताको लागि सम्पूर्ण सबैलाई कृष्ण वाेली सरलाई अाफुले सकेको सहयोग अनिवार्य हामीले गरिदिनुपर्छ !फेरि पनि अपिल छ बिश्वब्यापी नेपाली समाजका बुध्दिजिबि सबैलाई ध्यानाकर्षण गरियोस् नेपाल सरकार लगायतको सयौंको हजारौंको सहयोगी मन र बिचार उहाँको बारेमा मानवीय सहयोग मात्रै गरिदि अनिवार्य छ धन्यवाद अासु हाम्रो पनि बलिधारा बगिरहेको छ यो दृश्यलाई हेर्दाहेर्दै पिडा सबैभन्दा धेरै छ हामीलाई पनि हाम्रो एक दिनको खाजा खाने पैसाको भाग उहाँको सहयोगमा हातमा हात मिलाउनु फेरि पनि अनुरोध छ ?
Hajur Lea Sarai ramro Kam garna launu vayo sir sayog vanekai euta dukha paune Lea arko dukhi Lai garne hoo
आजको दिनमा जसरि सिरिमान् लाइ माया गर्नु भको छ पछि जिबन भर एस्तो नै माया गरिरहनु अरुको कुरा सुनेर धोका दिने काम नगर्नु होला
god bless u..😚😚hemmat naharnu bhagawan hajur ko dahine xa
tension na linu god lay sath dinu huncha
सके सहयाेग गराै नसके सियर गराै है।भिडियाे हेर्ने मित्रहरु
Thanks media karmi haru lai
Sahayog garau krisna oli lai ✋✋✋✋✋✋✋✋✋✋
दुनियाको सबैभन्दा ठुलो धर्म गरिब दुखी असाय लै साथ दिनु र बचौनु हो भगवानले सधै रछ्या गरून्
सरकार को नाम सुन्दा दिमाग तातिन्छ सर साले चोर हरु हुन नेता भनाउदा हरु तिनी हरुलाइ रुघाखोकी लागे येहि अपांग दुखी गरीब को पसिनाले जम्मा भएको ढुकुटी बिदेश मा गयेर उपचार गर्ने गर्छन के हेरि रहेछ स्थानिये अनि पर्देश सरकार अलिकति पनि मानवता छैन चुनाव आउँदा त खुट्टा समाउन आउछ अबको दिन फेरि आउँदा मुखमा हगि दिनु पर्छ
रुपा बहिनी साथ कहिले नछोड्नु सधैं साथ दिनु माया गर्नु कृष्णलाई मान्छेले जे पनि भन्छ्न छुटाउन माया भनेको माया हो 💘👬सधैं यसरि नै खुसी हुनु जिन्दगीमा दुख सुख त पर्छ नै तर हार खानु हुदैन अघि बडनु पर्छ ।।
Dhanybad p buwa pravu le hjr lai ashis dinu vayeko hos ..ani vai ko pariwar lai pani pravu le dhairy santi pradan garnu vayeko hos
यही संसार हो जहाँ रुपा छिन आफ्नो श्रीमानको यती केयर गर्छिन , यही संसार हो जहाँ इशा छिन जो आफ्नो श्रीमानको बचेखुचेको इज्जत लिलाम गर्न लागि परेकी छिन , स्त्री लिला अपरम्पार ।
#Nabodit_ TV
Love is Life
sayogi man haru lai dherai dherai dhanyabat
God bless you always babu sada Ishwor dahina rahun sahayog garnu hune sir hajurlai dherai dherai dhanyabad 😂😂😂😂😂😂
Get will soon Krishna oli Vai take care
सबै मिलेर सहयोग गरुँ भाइ को लागि
देस बिदेस मा हुने दाजु भाइ दिदी बैनी हरु सहयोग गर्नु होला बिचारा हरु लाई
Wow big heart...
Please keep helping other...
God will always help U.
बिष्णु माझी लाई खोज्नु भन्दा येता खोज्नु येस्तोलाइ खोज्नु म पनि खोज्नेछु तपाइनी खोज्नु मन्दिर जान पर्दैन
salamchha hamoro Nepali chhorihahulai yasarinai aaphno jibana sathi lai satha didairahanu all the beast
Dhane batha
आज मिडियामाथी गर्व महसुस भयको छ ? कुन सेलिब्रीटिले खाय काहा गय कति बेला चर्पी गय कति बेर सम्म चर्पी भित्र बसे जस्ता बक्वास कुरा अगाडी ल्याउनु भन्दा यस्ता दुखी पिडित र मन भरी दुखका भारी थन्कायर राखेका कुरा बाहिर ल्याउदा साच्चै गर्व महशुस हुनेछ
Get well soon
good jop anup sir
यो जोडी कहिले पनि नछुटाेस
get well soon kisna vai
हामी सबै तपाई को सयोग को लागी तत्बर छौं
Sayogi sathi harulai mero ridahe bata muri muri dhanyabat xa hjr😍😍😍💘💘💘💘💘💘💘💘💘💘💋💘💘💘💘💘💘💕💕💞💞💞💕💕💕💘💕💕💕💘💕💘💘💘💘
Naya jiban payeko xa Krishna oli vai thanks god yeseri nai sath bahini le afno jiban sanggi lai hajur amako ashis lagos anfo nati lai
good job
जिन्दगी भरी कृष्णको साथ नछोड बुनु।
सधै भरी साथ देउ।
तिमी हरुको लागि म पनि केही सहयोग गर्न चाहान्छु😢😢😢
God bless him
यहि सुभकामना हजुरको हात खुट्टा लगाइयोस ।
तिम्रो जय होस नानु
हिम्मत नहार्नु भाइ र बहिनि
रूपा।बहीनी।नमस्कार तपाई।भगमान।हुनुहुन्छ
चाडै हात खुट्टा लगाएको देख्न पाऊँ भाई अनी बहिनी सधैं यसरी साथ दिनुहोला
भाईको यो दुख देख्दा धेरै मन रोयो ?
Grand salute to you Krishna bhai, and hats up for Rupa baini and hajur aama lai pani and USA bata hami pani sathi haru sanga sahakarya gardai xau hajur haru ko sahayog ko lagi la.
sir yo bijuli अनगर्नेलाई के कार्बहि हुदैन र रुपा बैनी हार नखानु र साथ नछोत्नु हामी सबैछौ हजुर हरुको साथ्मा
Narayan Pun भाइ हिम्मत नहार्नु भाइ बहिनि
मेरो पनि साथ र सहयोग अनि धेरै धेरै मया❤️❤️❤️
संसारमा नेचुरल पावर छ तर देउता भनेर पूजा गरेर सबैको मन पुरा हुने सन्सरमा कही छैन तेसैले धर्म गर्नु परेमा मन्दिरमा गएर होइन आफ्नो मन भित्र गएर हेर्नुस् त्यहाँ नै सम्पन्न हुने छ मेरो सोचैमा र भाईको सबै कुरा पुरा हुने नै छ बाँकी जीवनका उकाली उराली हरुमा रुपा नानीले साथ कहिले नछोड्नुस् यही हाम्रो सधैंब साथ रहने छ ढिलो चादो पक्कै पनि ठुलो राहत मैले नै दिने सोच्मा छु म आँफैनै तिम्रो घरमा औने छु
हाल बेलायत
sabai sayogi hru lai mero pni salam xa