२४ घण्टा नबित्दै श्रीमानले झुठो आ

Поділитися
Вставка
  • Опубліковано 10 лис 2024

КОМЕНТАРІ • 887

  • @debendra4580
    @debendra4580 2 роки тому +44

    किशोर सर यसको पोल खोलेर छोडिदिनु ठुलो ठुलो कुरा गर्छे जो चोर उसको ठुलो सोर के हुदै छ नेपाल मा...

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +124

    यसरी फोनबाट होईन किशोर सर उहाँको
    श्रीमान श्रीमती संगै राखेर कुरा गराउनु 😬
    सत्यतथ्य त्यही बाट थाहा हुन्छ 🤔🙂🙏

    • @ongmubhutia3132
      @ongmubhutia3132 2 роки тому +1

      Antato...

    • @Arun_Chamling
      @Arun_Chamling 2 роки тому +3

      Ma pani shantiko khojima xu hajur..m🤭🤭

    • @laxmiale255
      @laxmiale255 2 роки тому +1

      Um k

    • @bhojsingh7253
      @bhojsingh7253 2 роки тому +2

      तिमि अरुकाे रमिता हेर्न कति छिटाे अाकाे के कति छ हाे यस्ताे फुर्सद काम काज केही छैन तिम्राे ।।

    • @shobhanagurung7318
      @shobhanagurung7318 2 роки тому +1

      Sahi kura 👍

  • @TRIBENIVIEW
    @TRIBENIVIEW 2 роки тому +19

    आफ्नो श्रीमती खोज्नु सही हो तर मिडियामा झुटो आरोप लगायर खोज्ने तरिका गलत भो।

    • @ishoripandey6504
      @ishoripandey6504 2 роки тому

      एति नगरे सम्म सम्पर्कमा आउदै आउदैनन नि

  • @aashis26
    @aashis26 2 роки тому +44

    आचरण हिन महिला बोल्न लाज लाग्दैन ? बच्चाहरूलाई छोडेर जाने अझ बढि बोल्ने ।जंगलमा छु रे छि छि छि

    • @lekhnath11
      @lekhnath11 2 роки тому +1

      छाेराहरु ठुलाछन बुढाेले नरामाे गर्छ भने छरछिमिकि समाज छ म बुढाे सग बस्न सक्दिन भनेकाे भए उचित हुन्छ किन घर छाेडेर जानु

  • @rahulghising1599
    @rahulghising1599 2 роки тому +71

    अलि घमन्डिरैछ एसरित जिन्दगी
    चल्न गारोहुन्छ जेजसोभएनी एउट
    नारिले घरछोडेपछी गल्तीनै मानिन्छ
    समाजले

    • @muhammadsharif6931
      @muhammadsharif6931 2 роки тому +3

      बुडेसकालमा केको घमनडहो कुनि

    • @sanjeepgrg7231
      @sanjeepgrg7231 2 роки тому

      Ghar xodni bitikai galti hunxa khub pida vogni manxelai matrai thaha hunxa

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 роки тому +36

    जो चोर उसकै ठूलो स्वर भनेको यही हो
    यो आइमाई को थुतुनो धेरै चल्दो रहेछ
    फोन बाट छर्लङ्ग भयो,,घर छाडेर हिँडे
    पछी आइमाई को जातले विभिन्न किसिमको
    बहाना गर्छन,,,बूढो हुँदा हुँदै बाहिरको केटा
    हरु संग फोन मा लुकी कुकी बोल्ने आइमाई कदापि गतिलो हुन सक्दैन,,यो आइमाई 100%गतिलो आइमाई होइन

  • @shekharsubedi5961
    @shekharsubedi5961 2 роки тому +40

    हैट, यस्तो मन भयको महिला मिडिया मा पहिलो पटक देखिदैछ,जे जस्तो भयपनि घर छाडेर हिडेपछि गल्ती भईहाल्छ,के हो के,अझ अपरिचित संग किन बोल्ने

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +100

    छोरा मान्छेको भाग्य र, आइमाई को चरीत्र
    दैवलाई पनि थाहा हुँदैन रे🤔 भन्थे हो रैछ😬
    ए, दिदी फोनमा जति भुकेनी केही हुनेवाला छैन
    खुरुक्क घर आउनु अनि छिनोफानो गर्नु 🙄😅

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +77

    कुरा बुझ्दा दुबै बुडा बुडि बिच एक अर्कामा बिस्वास नभयको कारणले गर्दा नै यो घट्ना हुन पुगेको रछ तर बुडाले पनि धेरै सँखा गर्नु भयन र यो दिदी ले पनि अपरिचीत मान्छे लाई नजिक बनार किन कुरा गर्नु त्येसैले अब यो दुबै बुडा बुडि लाई सँगै राखेर ईन्टरभिउ लिनु सबैकुरा सत्य तथ्य थाहुन्छकि😍🤪

    • @nirmayagurung2330
      @nirmayagurung2330 2 роки тому +1

      Hor hjr mero buda le jhan bisha khayr mor vanxa kahile afno sur gar vanxa je vne pani mo tw afno buda kai sat ma baseyko xu hjr manxe vayce har dukh sukh sahna sakne himta huna prx hjr ghar xodi hinne kam grene hoina

    • @nabinmagar9233
      @nabinmagar9233 2 роки тому +1

      @@nirmayagurung2330 होनि हजुर मान्छे ले हरेक दुख सुख सहेर बस्नसक्यो भने मात्र भविस्यमा राम्रो हुन्छ राम्रो बन्न सकिन्छ भन्छननि दुख मा नआत्तीनु सुखमा नमात्तीनु भनेर हो यो परिभासा बुझ्न जरुरिछ😍

    • @aasthajoshi7217
      @aasthajoshi7217 2 роки тому

      L

    • @aasthajoshi7217
      @aasthajoshi7217 2 роки тому

      @@nirmayagurung2330
      II 💩 and pooped out with p

    • @nirmayagurung2330
      @nirmayagurung2330 2 роки тому +1

      @@nabinmagar9233 🙏🙏🙏🙏

  • @jogilokman
    @jogilokman 2 роки тому +30

    जो चोर उसै को ठूलो स्वर भने को यहि हो ।

  • @rajushrestha2185
    @rajushrestha2185 2 роки тому +22

    22/25 बर्शको छोरा छोरिलाइ कुरा सिकाउनु पर्छ र दिदि हजुरले अहिले जे भने पनि गलत त तपाई नै हुनुहुन्छ जस्तो देखिन्छ है

  • @jyotibhattrai1902
    @jyotibhattrai1902 2 роки тому +23

    किसोर सर पुष्टि नहुँदा सम्म भगाउने भाग्ने भनेर फोटो नै राख्न नहुने हो किनकी 3जनाको परिवार नै धरापमा आउछ नि

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 роки тому +64

    मान्छे हेर्दा राम्री रैछे मोरि बानी बेहोरा खत्तम रैछ थुतुनो र मुट्यूनो धेरै चल्दो रहेछ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 роки тому +29

    कति ढाँट्नु सकेको जंगल तिर छु रे, होटेलमा भाडा माझेर बसेको छु रे? यो आईमाईको 100% गल्ती छ, खत्रा हो यो आईमाई पनि...

    • @milonthakuri4687
      @milonthakuri4687 2 роки тому

      चिक्स हान्दै होला नाथोले

  • @younghangdip3457
    @younghangdip3457 2 роки тому +45

    सम्बन्ध हरु कतिधेरै बिग्रन थालेको नेपालमा ?

  • @himalbc1593
    @himalbc1593 2 роки тому +67

    जानीजानी आफ्नो जिन्दगी आफै बर्बाद नगर्नु दिदि तपाईंको यती राम्रो परिवार छ बुढाले दुख दिएपनी छोराछोरी छन अब सुख पाउने बेला यसरी हिँड्नु ठिक होईन । चाँडै घर फर्केको देख्न पाइयोस् ।

    • @durgamagar1856
      @durgamagar1856 2 роки тому +2

      Gud

    • @arjunbisunke526
      @arjunbisunke526 2 роки тому

      Sahi vannu vyo hjr

    • @udendragurung5004
      @udendragurung5004 2 роки тому

      मेरो पनि त्यै अनुरोध गर्दछु।बैनि सिध छ जस्तो लाग्यो।

  • @Nsp933
    @Nsp933 2 роки тому +31

    याे अाईमाई अाफै ठिक छैन् ठुला कुरा गर्छ उसैले।

  • @jeevanbk1709
    @jeevanbk1709 2 роки тому +24

    कमिनि तलाई चाईएकै भए वुढा लाई घर वोलाएर वस्नु पर्नि वाहिर हिड्ने छोराछोरी को माया लाग्दैन आफ्नो बुडा छोराछोरी आफ्नो बनाउन नसकेपछी कोहि आफ्नो हुदैन

  • @nareshskt316
    @nareshskt316 2 роки тому +7

    किशोर सर श्रीमान श्रीमतिलाई साथमै राखेर ईन्टर बीउ लेउनुस ।
    हजुरको कामलाई सलोत गर्छु
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @maiyasharma2734
    @maiyasharma2734 2 роки тому +18

    यो आइमाई श्रीमान बिदेस मा हुदाहुदै होटेल मा बस्ने आइमाई कति सम्म खराब होलि ।गतिली भये समाज ले पनि बुझी हाल्छ नि । केटासङ होतलमा बसेर बुढोको कमाइ उडाउदै छ । यस्ता आइमाई लाई कहिले सम्म छाडा छाेडने ?

  • @योगाउँकोठिट्टोम-श1र

    अहिले नेपालमा श्रीमान श्रीमती को सम्बन्ध बिग्रिनी कारण घमन्ड एक अर्कोलाई नबुझ्ने अनि श्रीमान श्रीमती को बिचमा अर्को ब्यक्ति को ईन्ट्रि हुनु

  • @suryasunar637
    @suryasunar637 2 роки тому +14

    यो आईमाई खुब घम्डि हुनुहुदो रहिछ घमण्डले अरूलाई हैन आफैलाई खान्छ बुढाले भन्नू भएको थियो अनपढ हुनुहुन्छ भनेर सायद त्यहि कमिले गर्दा सोच्ने क्षमता नै छैन । किशोर सर सलुट छ हजुरलाई धन्यबाद

  • @haidibona5588
    @haidibona5588 2 роки тому +21

    यो उमेरमा आएर यसलाई मोर्ने बेलामा हरियो काक्रो भने जस्तै बुढी तरुरी थुक्का भालु रहेछ यी ।

    • @davbahadur3949
      @davbahadur3949 2 роки тому +1

      बुढो को नि गल्ती हुन सक्छ नि अगर्तिलिनै भये आफ्नो नाम्को सम्पत्ति बेचेर नि खान सक्थी नि।

  • @bipikarana2628
    @bipikarana2628 2 роки тому +114

    बुढेसकालको घमन्ड धेरै टिकाउ हुँदैन दिदी दश मिनेट सोचेर घर फर्कदा राम्रो हुन्छ

    • @himalbc1593
      @himalbc1593 2 роки тому +1

      सही हो

    • @Habibullah576
      @Habibullah576 2 роки тому

      मालति भाऊजुको नम्बर पाऊन हो साथीहरु

  • @maiyasharma2734
    @maiyasharma2734 2 роки тому +7

    थुक्क घिन लाग्दो आइमाई आफै गल्ती गर्दै आफै ठुलो कुरा

  • @sumanthapamagar1992
    @sumanthapamagar1992 2 роки тому +14

    बुढा छोड्यर अरु संग गयो पछि सबैले त्यही भन्नी हो मलाई कुट्थो टचर दिन्थो अनि हिन्दिए जती पनी महीले हेरेको भिडियो छ सप्ईमा यहि भनेको हुन्छ।जाठि हरुको मुजि चिलाएर गको थाहा छईन😂😂मर्नि वेलामा के भको होला बावै छोरा छोरिको कमाई खाएर आनान्दले बस्नि वेलामा😡😡😡

  • @lilaria1879
    @lilaria1879 2 роки тому +7

    किशोर सर धेरै धेरै हजुर को काम प्रति उच्चा सम्मा छ यो आइमाइ ठिक छैन जोस्तो लागेउ मलाइ

  • @debendra4580
    @debendra4580 2 роки тому +17

    यस्तो आमैलाई मिडियामा नलिन सर

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 2 роки тому +11

    मान्छेलाई दुईपटक बैस आउछ भन्थे हो रहेछ यो दिदिलाई नि फेरि वैस जागे छ

  • @samuyalrana7877
    @samuyalrana7877 2 роки тому +2

    सबैकुरा भोग्नेलाई मात्र थाहा हुन्छ,हामी बिचमा बसेर उहाँहरुको सम्बन्ध राम्रो होस्/मिल्नुपर्छ भनेर जवर्जस्ती गर्न आवश्यक छ जस्तो लाग्दैन। दुईबीच नमिल्ने अवस्था हो भने अलग बस्दा/सम्बन्ध विच्छेद गर्दा राम्रो होला है हजुर।अझै सम्म पनि महिला हिँसा भइरहँदा टुलुटुलु हेरेर बस्ने हाम्रो पुरुषप्रधान देश/समाज को अगाडी सधैं झुकेर बस्नुपर्छ भन्ने छैन ।

  • @thalbishowkarma7124
    @thalbishowkarma7124 2 роки тому +17

    यो महिला गलत छिन् यिनलाई पछुतो मात्रै हुनेछ

  • @bahadursunar5289
    @bahadursunar5289 2 роки тому +18

    चुपलाग आईमाई मर्ने बेलामा हरियो काक्रो भनेको यहि हो।के सारो घमन्डी गरेको त ।
    किशोर दाइ भरिसक दुबैजानालाई यकै ठाउँमा राखेर मिलाउने प्रयास गर्नु होला। तेति गरेर नि भयन भने चाड्दिनु।

  • @nanukalarainanurai1909
    @nanukalarainanurai1909 2 роки тому +59

    ओहो खतरा रहिछन यिनी नानी त मान्छे त रामै छिन तर दिमाग चाहिँ राम्रो रहेनछ कस्ले उक्साउदै छ कोहि न कोहिको साथ सपोट छ नत्र यत्रो फुइ किन लगाउनु भोलिको दिन कस्तो आउँछ भन्ने कुरा किन सोचिनन र सोच्दिनन पछी पछुताउनु पर्ला है बुबु जङ्गल तिर के गर्दै होनि होटलमा भाडा धुने मान्छे हैट।

  • @भिमसेनठकुरी
    @भिमसेनठकुरी 2 роки тому +4

    छाला काट्नुपर्छ आजभोलीको गतिछाडा आइमाईको, गलत गलत नै हुन्छ यस्को बुदेशकालमा चिलाको थोत्रो छाला,,,

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 роки тому +7

    यो आईमाई सारै घमण्डी रैछ, यो आईमाईको नै गल्ती छ। मर्ने बेलामा यस्लाई अर्को पोइ चाहिने। लाजघिन पनि नभाकी। यस्को ब्वाई फ्रेन्डले भनेको होला नी म आउछु तलाई लिएर जान्छु भनेर। यस्ता नखरमाउलीलाई छोडेकै राम्रो ।

  • @mirapun7795
    @mirapun7795 2 роки тому

    Amazing qsn kishor vai tqsss ..yasto aaimailai yastai garnu parx

  • @deepagurung9014
    @deepagurung9014 2 роки тому +20

    जबसम्म एउटि नारिले हरेक यातना सहेर बस्छ नि तबसम्म त्यो घर घर बन्छ तर जुन दिन त्यो नारिको सहन सक्ने शक्तिले सिमा नाघेर पार गर्छ त्यसपछि यस्तै हुन्छ

    • @kholidovan7111
      @kholidovan7111 2 роки тому +1

      सहि भन्नुभयो। आज्कल को महिला हिम्सा भित्र पिल्सिन सक्देइन मानिस भौतिकताले जति सम्पन्न भयेपनि आखिर मन मिल्देइन भने जिवान सज हुदेइन।

    • @bhimSingh-cy6ly
      @bhimSingh-cy6ly 2 роки тому +1

      हो सारै राम्रो कुरा लेख्नु भयो

    • @binugurung8170
      @binugurung8170 2 роки тому +1

      100 bannu vayo hjrle yo nai kamjor xa hami ma k garne kti sakne shan mo pni dikka vayeskekoxu

    • @laxmirawal2156
      @laxmirawal2156 2 роки тому

      100%Right kura

  • @birkhagadaili7590
    @birkhagadaili7590 2 роки тому +14

    बिचरा यीचेलीले त्यसैत घर छाडेकीहैनरहेछिन।उसको श्रीमानले सारै रुवायछन।मिडियाले उसलाई गाली नगर्नुहोला आँसु लाग्छ,धेरै दुखदिनेलाई सरापलाग्छ।

  • @nepalikhadka3396
    @nepalikhadka3396 2 роки тому +27

    हैन उ जब आउदीन भने बुडा लगाएत छोराछोरीको मायालाइ गल्त्याएर हिन्छे भने केको आपती बोलाउने ठुलोकुरा गर्छेभने जेजती सम्पती फिर्तालिने अनी डीबोस् दिने छोड्दीने फेरी लल्याएमा टिकाउ चाही हुदीँन यो आइमाइ

  • @sbthapa9189
    @sbthapa9189 2 роки тому +22

    यो बैनी को सत्य के हो जाननु जरूरी छ।

  • @mayatamang7308
    @mayatamang7308 2 роки тому +32

    यति धेरै सम्झौदा नि नसम्झिय पछि त पक्कै पनि नाठोको चाल खेल हुन सक्छ थुक्क क सारो कुरा नबुझेको😠😠😠😠🤧🤧🤧🤧

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +39

    गल्ती बुढाको पनि श्रीमतीले घर छोडेर हिड्नु गल्ती भयो अहिले सम्म काम बिग्रेको छैन मालती बिश्वकर्म बहिनी घर थपक्क गएर बस्नु तपाईको श्रीमानले कुटपिट गरे कानुनी कारबाही गर्नु पर्छ।

  • @santalimbu5729
    @santalimbu5729 2 роки тому +1

    खासै दिदी को त्यति ठूलो गल्ती छ जस्तो लागेन किशोर सर मिलाई दिनु तपाईं ले नै मिलाउनु सक्नु हुनेछ नत्र नमिल्ने जस्तो छ।बिचरा दिदी बोलेको सुन्दा गलत गरे जस्तो लागेन ।गल्ती भनेको घर छोडेर जानू चै नहुने तर अत्ति सहिनसके पछि घुर्कौन लाई पनित हिडेको हुन सक्छ नि।

  • @kalakbahadur5623
    @kalakbahadur5623 2 роки тому

    आरोप्रत्यारोप लगाएको होइन ।यो आइमाई खराब बानी व्यहोरा को हो।

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 2 роки тому +11

    कहिले काहीँ रहरले हैन मात्तिएर हैन जो आप्नो भन्नेले नै नबुझ्दा अनि मन दुखाउदा प्रदेशबाट husband नेपाल आए पछि छोराछोरी जिम्मा लगाएर मलाइ पनि यसरी नै एकमहिना जति पुरै बेखवर बस्न मन छ तर के गर्नु यसरी नै युटुब भरी गालीको बर्षा धेरै आउला तर अर्को सङ्गै जानू नै पर्छ भन्ने छैन किनकी श्रीमानको माया श्रीमान सङ्गको सबन्ध आफन्तको माया छोराछोरीको माया जन्माउदा पीडा हुर्काउदाबढाउदा दुख सुखको क्षण सबै भोगी सके पछि किन अर्को बाटो रोज्नु तर कुनै दिन सारै मन दुखाउदा चाहि मर्न त सकिन्न तर एक्दमै बेखवर बस्न मन चाहिँ छ

    • @saraswatikharel1807
      @saraswatikharel1807 2 роки тому +1

      Sem sis ma pani

    • @villagerneplease
      @villagerneplease 2 роки тому

      @@saraswatikharel1807 दुईबीच तेस्रो व्यक्ति नआउने हो भने सम्बन्ध बिंग्रदैंन।जब सम्बन्ध टिक्न सक्दैन भने नियम संगत छोड्दा हुन्छनि।

  • @milansiwakoti6303
    @milansiwakoti6303 2 роки тому +16

    फोनमा अरु केटा संग बोल्ने आईमाई यसरि आफ्नो बुढालाई नराम्रो देख्ने झगडा गर्ने गरे भने योअर्कै संग ग्यको छ। अर्को यो ठुलो ठुलो कुरा गर्दै छ। 100%यो अर्कोसंग गको छ छ छ।

  • @HariHari-xz4ww
    @HariHari-xz4ww 2 роки тому +32

    गल्ती गरिसके पछि अाईमाईले बाहाना बाजि गर्ने भनेकै कुटपिट गर्थो टचर दिन्थो यो भन्दा अरु के नै जान्दछ्न

  • @mayavotri6187
    @mayavotri6187 2 роки тому

    किशोर सरलाई धेरै धेरै धन्यवाद छ

  • @shresthahari4576
    @shresthahari4576 2 роки тому +21

    एत्तिको बोल्ने मान्छे ले के सत्य बोलेको होला र खोइ एदि बुढाको गल्ति भएको भए समाज छ्दैथियो नि भन्न सकिदैन र झुठ बोलिरहेकि छे आइमाइ

  • @pujacool628
    @pujacool628 2 роки тому +7

    मरने बेलामा कुर्कुरे हड्डी चीलाउछ भन्थे बुडा पाकाले होरैइछ चोरको ढंगका ठुलो

  • @hrjoshi3972
    @hrjoshi3972 2 роки тому +14

    थुक्क लाज नभयकि नक्क्चरि गुखा अब
    जाे चाेर उसकै ठुलो स्वर भाेलि रुनुप्रछ याे
    भालुनि अाईमाई छाला राम्रो चाला 2 कौडिकाे नभाकाे

  • @indralimbu8358
    @indralimbu8358 2 роки тому +14

    गारो छ हो घरमा बसे आर्थिक चाप बिदेश गयो बुडी अर्को सङ्ग टाप सात समुन्द्र पारी बाट येस्तो video हेर्दा सारै दुख लाग्छ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 роки тому +26

    कति निर्दिय आमा किना अजाभोलि नेपालमा खालि यतिधेरै निस्टुरि र निर्दयि हुनुथालेको अनि पुरुष हरुले बुझ्नुपर्ने एस्तो कुराले सबैको मन्मा मनमा आधत पुर्याउछ सम्पुर्णले बुझनुपर्छ सबैको आफ्नो अस्तित्व र इजत हुन्छ त्यो इजतको ख्यालराखौ

    • @anjubharati3822
      @anjubharati3822 2 роки тому

      Mulla ubtibe auta nari le sotantar bachnuna paune

  • @maheshchaudhary6418
    @maheshchaudhary6418 2 роки тому +11

    पागल आइमाई। किशोर सर् यसलाई Media म ल्याउनु पर्यो।

  • @gyangopal6342
    @gyangopal6342 2 роки тому +1

    घर छोडेर हिड्नु राम्रो कुरा होइन
    आपसी कुरा गरेर सम्झौता गर्नु
    उचित हुन्छ ।
    तपाईंको गल्ती छ।

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 роки тому +7

    बिदेशमा हुनुहुन्छ श्रीमान् अनि यसरी अाईमाई मानछेले घर छाेडेर हिडने यसरी हिडनु भन्दा बरू अाफना अाफनत राखेर श्रीमान् अाउनु भय पछि अाफनाे घर भित्रै घरकाे कुरा मिलायकाे भय राम्रो हुने थियो घर छाेडनु समस्याको समाधान हैन हेर घरकाे बिजाेग भएको छ

  • @dibasgiri9213
    @dibasgiri9213 2 роки тому +8

    मिडियामा नहालेको भए फर्किन्थे रे अनि हिडेकोचाही किन.? बुडो आएपछी उस्ले नराम्रो गरेको भए गाउँ समाज आफन्त माइती हुन्छन एक्कासी हिड्ने आइमाइको कस्ले बिस्वास गर्छ !

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 роки тому +9

    अब यो बैनिले पनी दुःख पाउने भयो सुख ले दुःख दुःख ले काल भनेको जस्तो छ ? रिस को बेलामा लियको डीसिजन कहिले राम्रो हुदैन सोचेर सम्झेर अगाडि बढनू भय राम्रो हुन्छ ?

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 2 роки тому +7

    सीधा कुरा भनु पर्दा बिदेशमा बस्ने भाग्ने काे बुढी हरू ढोज नपुगेर भागेको हो ।

  • @arjunkunwar1800
    @arjunkunwar1800 2 роки тому +5

    यो आइमाई नै ठिक छैन याद गर्नुस राम्रो मान्छे ले यस्तो बोल्दैन

  • @sitahingmang695
    @sitahingmang695 2 роки тому

    यो सिस निकै कडा हुनु हुदो रैछ। अति घमण्ड गर्नु पनि हुन्न। बिदेश मा सुख ठान्छ्न। कति दुख दिन सकेका घरका ले।

  • @nayenkc1991
    @nayenkc1991 2 роки тому

    किसोर दाइ ,सत्य कुरा बाहिर आउनु पर्यो

  • @sunilsaudghogatal7935
    @sunilsaudghogatal7935 2 роки тому

    सर्बप्रथम त किसोर सर लाई
    सलाम छ

  • @caranxettri151
    @caranxettri151 2 роки тому +2

    यो बिसयमा म बोल्नु पर्दा खेरी नेपालका नेताहरुलाइ गालि दिन्छु एस्तो गाली दिन्छु कि मेरो गाली सुन्दा सुन्दै २/४ जना ठाउको ठाउँ मर्छन😡😡एदि नेपाल मै कलकार्खाना थियो भने कुनै पनि नेपाली बिदेशिनु पर्ने थियन र सङै मर्ने सङै बाच्ने कसम खायका बुढा बुढी छुट्टिनु पर्ने थिएन 😭😢😭

  • @prabh706
    @prabh706 2 роки тому +10

    खासमा कुरा सुन्दा यो दिदिको गल्ति छैन गल्ती भाको मान्छे यसरी बोल्न सक्दैन

    • @roshansunar4878
      @roshansunar4878 2 роки тому

      अगतिलो मान्छे ले अगतिलो लाई नै साथ दिन्छ छोराले आफ्नो आमालाई गलत भन्छ येदि आमा सहि भाको भय

    • @sameepniroula7905
      @sameepniroula7905 2 роки тому

      Timi pani number one valu hau aau ma sanga 2-4 raat ko lagi 😠😠😠😠😠😠😠😠😠😠😠😠😠

  • @kumartamang8795
    @kumartamang8795 2 роки тому +1

    ठिकै रछत सबै सम्पती खाईदेको रहेनछत यो छोरा मान्छे हरु पनि कुनैचै घासनै हुन्छ

  • @gurungtoyota5441
    @gurungtoyota5441 2 роки тому +2

    मत्लब नभएको मान्छे सङ किन बोल्नु पर्यो दिदी???अरुलाइ दिने समय आफ्नै श्रीमान् लाई दियेको भए येस्तो दिन आउनी थिएन

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 роки тому +5

    चिन्दै नचिने को मन्छे सीता चै के करण ले बोलेको दुनिया सङ्ग बोल्दै मोज गर्ने अनि नपिटेर पुजा गर्नु पर्ने त जस्तो भालु घर छोडेर जानेलाइ छाला काटेर डमरु बजाउनु पर्ने

  • @sapna0525
    @sapna0525 2 роки тому

    कस्तो जबर्जस्ति आइमै हौ कुरै सुन्न मान्दैनन त कम्सेकम कुरा त सुन्नु पर्छ नि राम्रो सङ्ग ?विशेष धन्यवाद किशोर भाइ को टिम लाई

  • @kumarnewa-k7
    @kumarnewa-k7 2 роки тому +4

    मान्छे मात्र राम्रो भएर हुदैन।थुतुनो र मुतुनो जोगाउन नजानेसी यहि अबस्थामा हुन्छ।केटा लाई न्याय दिन पर्छ।यस्तो लाई मिलाएर राख्नु भनेको मिर्त्यु को बाटो रोज्नु हो।।।

  • @aniltamang8432
    @aniltamang8432 2 роки тому +1

    एति राम्री श्रीमती रहेछन् अलि अलि सन्का त लागिहाल्छ नि

  • @bhabukbhimsen5471
    @bhabukbhimsen5471 2 роки тому +14

    ब्यासिया आईमाई मोरने बेलामा हरियो काखरा तेहि केताले लगेर राखेको हो तेलाई पनि समरक मा ल्याउनु प्रछ मोरेहुन्छ धर्तिका बोच हरु

    • @milonthakuri4687
      @milonthakuri4687 2 роки тому

      धुतो हान्र होल त्यो नाथोले अब जे भने पनि हुन्छ

  • @harkbohara9931
    @harkbohara9931 2 роки тому +2

    यो कुनै आमा होईन यसको अर्को श्रीमान छ छोराछोरीले पनि चित् बुझाए हुन्छ। र यस्ताले बाचेर पनि काम छैन छोराछोरीलाई यसले जिउदै मारीसकि। फर्केर काम पनि छैनन

  • @sanubaniya6613
    @sanubaniya6613 Рік тому

    दुनियाँलाई फोन गर्ने आफै घर छोडेर जाने आफै आफ्नै ठुलो कुरालाज नभएको आइमाई ।

  • @mbaulomphom3926
    @mbaulomphom3926 2 роки тому

    Kishor sir lai dhaniyabat safal garekoma ramro

  • @simrankhadka2122
    @simrankhadka2122 2 роки тому +3

    याे दिदी लाई धेरै पीडा रहेछ तर केटा ले जे गरेनि राम्राे हुने रहेछ

  • @kamalsambahamphe9257
    @kamalsambahamphe9257 2 роки тому +13

    जहाँ भए पनि सपर्कमा अाउनु भए छ तर बाेल्ने तरिका ठिक छैन यो दिदी काे

  • @rawangamer4762
    @rawangamer4762 4 місяці тому

    या पुरुष हाेस या महिला अन्जान मान्छे शीत फाेनमा बाेल्नु नै गल्ति हाे

  • @regiongaming1683
    @regiongaming1683 2 роки тому

    Great job Kishor Sir

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому +3

    दिदी आफ्नो जिन्दगी आफै बिगार्दै हुनुन्छ ज्यादा घमन्ड गर्दा डिबोर्स तपाइले दिनु पर्छ छेती पुर्ती हजुर्ले दिनु पर्छ

  • @rhaymenuka2201
    @rhaymenuka2201 2 роки тому +2

    यो दिदि को कुरा ले मेरो आँखा बाट आँसु रोकिएन मेरो

  • @hemrajkarki1862
    @hemrajkarki1862 2 роки тому +1

    जङ्गलतिर केटा हो जङ्गलतिर,,,,,हैट

  • @risingroman4182
    @risingroman4182 2 роки тому +2

    श्रीमान बिदेशमा बस्ने श्रीमती यता रमाइलो गर्ने प्रवृत्ति आजकल नेपाली समाज मा बढिरहेको छ।।।। जब सम्म श्रीमान को दुःख पीडा बुझेर घर व्यवहार सम्हालेर बस्दैनन् तब सम्म यस्तो न्युज सामाजिक संजाल मा छरपष्ट भइरहने छन्।।।।

  • @neetusworld6801
    @neetusworld6801 2 роки тому +2

    Kishor sir great job 👍

  • @daisankhadka1718
    @daisankhadka1718 2 роки тому

    दुबै जनालाइ सङै राखेर कुरा गर्नु होला सर

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 роки тому

    अाफैले अाफ्नो जिन्दकी बिगारेको छ।

  • @balaramtamang6321
    @balaramtamang6321 2 роки тому +1

    गतिलो भए पो श्रीमानले नकुट्नु आफै गतिलो नभए पछि, बुढा बिदेशमा दुख गर्ने आफु नाठोसँग दिनरात फोनमा बोल्ने के बुढा चुपचाप बस्नु??? यस्तै आइमाइलाई हो बोरामा हालेर खोलामा बगाउनु पर्ने, झुट बोल्दैछ यो आइमाइ।।

  • @manjughimire6868
    @manjughimire6868 2 роки тому

    सवै कुरालाई अनदेखा गरेर आफ्ना वच्चाहरूको लागी घर फर्किनु सिस्टर----

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 роки тому

    कानुनले तिमीलाई जेल हाल्नसक्छ, धेरै घमण्डा नगर ? घर जिम्म लगाएर श्रीमान बिदेश गएको, तर घर छोडेर हिड्नु गलत हो। तिमीलाई कारबाहि हुन्छ। परपुरुषसँग सम्पर्क राख्ने, लोग्नि अाउनेबेलामा घर छोड्छ भने, यसलाई घर फर्काउने होइन, जेल हाल्नुपर्छ।

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 роки тому

    आफू सहि थियो भने छोरा छोरी ले सपोट गर्छ नि के को ठूलो स्वार ?? मिडिया लाई यो आईमाईलाई बुडो सङ्गै मिडिया मा ल्याउनुस किशोर सर यो आईमाई लाई ठिक पार्नु पर्ने रैछ मलाई त जति कुरा सुन्यो तेति रिस पो उठ्छ त गाठे😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @saraswatik.c3238
    @saraswatik.c3238 2 роки тому

    बिदेश बस्निले कमायर सबै कमाइ पठाउछ भन्नि छैन यस्तो मानसिक तनाब सहेर बस्नि महिला धेरै छन

  • @lekhthapa9857
    @lekhthapa9857 2 роки тому +7

    बुझेर मात्र फोटो सार्वजनिक गर्न पर्ने यसमा पत्रकार को गल्ती छ भोलि यो परिवार बिग्रिएको खण्डमा पत्रकार ले जिम्मा लिनु पर्छ, फोटो चाहि हाल्न हुन्थेन प्रमाणित नभै सम्म

  • @gameryushan425
    @gameryushan425 2 роки тому

    हैन आजभोलि का आइमाई को के चिलाउछ हौ! श्रीमान छोडेर गएपछि अनेक आरोप लाउछन!श्रीमान बिदेश मा नेपाल मा आइमाई को चाक चिलाएर अर्को लोग्ने सग गएपछि दुनियाँ आरोप लाउने!भैंसी को चाक चिलाएर होटलमा गएर बस्ने अझै ठुलो कुरा गर्ने!यस्ता आइमाको चाक को बोसो झर्ने गरि भाटा हान्नु पर्छ!

  • @bishwokarma864
    @bishwokarma864 2 роки тому

    यो आईमाई ठिक लाएन लोग्ने घरर्बाट आउने बेलामा घर छोड्ने आईमाई ठिक होइन यो गतिलो भा पक्कै कुट्पिट गर्देन्थे होला लोग्ने धेरै सिदा रैछ प्लिज किसोर जि दुबैलाई एकै ठाउमा राखेर इन्टर भिउ लिनु परो सचाई जानन मन लायो अरुसित भाईइ भन्दै कुरो गर्दा कस्को लोग्ने ले सहन सक्छ

  • @debakigurung6774
    @debakigurung6774 2 роки тому +3

    गाह्रो छ बिचरा खाडीमा रगत पसीना बगाउने परदेसी हरू लाई 😭😭स्रिमान खाडीमा स्रीमती झाडीमा 🤪🤪🤪

  • @durgamagar1856
    @durgamagar1856 2 роки тому +3

    तपाईंको कुनै गल्ति छैन् भने केहि समय सोचेर बुझेर घर फर्कीएको राम्रो होला दीजु जीन्दगी अरूको साहारा मा चल्दै न आफ्नो घर जस्तो अरुको घर हुदैन अहीले को लागी मात्र सोचेर हुँदैन पछीको लागि पनी सोच्नु होला

  • @rajmaathur3281
    @rajmaathur3281 2 роки тому

    बुढी भए पछि पनि सलबलाएछ किरा....हैट

  • @minamoktan2640
    @minamoktan2640 2 роки тому +3

    बिचार.दिदि.घर
    को.बुडो.नररो.परे.पछि.एसतो.हुनछ.है

  • @himalayanflavour8716
    @himalayanflavour8716 2 роки тому +1

    अरुसंग लागेकाे आईमाईलाई खुट्टो ढाेगेपनि सुध्रिदैन हाे !

  • @hastathapa1367
    @hastathapa1367 2 роки тому

    येस्को बोली मै सबै कुरा हरु झ्हुट छ