विजया दशमी दिपावली र छठ पर्वको पावन अवसरमा सम्पुर्ण निपालीहरु लाई काठमान्डौ महानगरको सहकार्य वाट साँगितिक शुभकामना सहित दशैगीत “दशैको वेलेमा” प्रस्तुत गरेका छौं !! यँहाहरु लाई कस्तो लाग्छ मन परे लाईक कमेन्ट सेयर गरिदिनुहोला!!🙏
कसम रामजी दादा तेत्तिकै येति धेरै सफल भाको होइन कला र गला धेरै भाको मान्छे हो कत्ति जना जलेको होला दादा सफल भाको देखेर कसम धेरै मन पर्ने भनेको रामजी दादा मात्रै हो मेरो बेस्ट सिंगर ❤️❤️❤️😘😘😘🇳🇵
राम्जी दाजु सर्वप्रथम त यो समयपरक अनि मिठो गीत ल्याउनुभएको मा धन्यवाद छ।हजुर लगाएत यो गीत सम्पुर्ण परिवारलाई अनि दोस्रो कुरो जहाँ देवि दिदीलाई गाउन लगाउनु भएमा एकदम खुसी छु सबैले विष्णु माझी भन्छन् तर मैले त सुरुवाती दिन देखि दिदीको स्वर मन पर्छ र हजुरहरुको युगल गीत धेरै सुनेको छु मन पर्छ त्यसैले भनेको लोकप्रिय बनोस् 🙏🙏🙏🙏
सर्बप्रथम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी आमाबुवा र आफन्तजनहरुलाई बडादशै र सुभ दिपावलीको सुभकामना 🎉❤। धेरै समयपछी एउटा साङ्गितिक क्षेत्रमा मीठो गित ल्याउनु भएका दाजु रामजी खाणलाई धन्यवाद र सुभकामना छ । साथै हाम्रो काठमाडौं महानगर प्रहरी बलको सहकार्यमा भएको यो म्युजिक भिडियोलाई दर्शकमहानुभाबहरुले अबस्य माया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं । महानगर प्रहरी बलको गौरब उच्च बनाउनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏
विजया दशमी दिपावली र छठ पर्वको पावन अवसरमा सम्पुर्ण निपालीहरु लाई काठमान्डौ महानगरको सहकार्य वाट साँगितिक शुभकामना सहित दशैगीत “दशैको वेलेमा” प्रस्तुत गरेका छौं !! यँहाहरु लाई कस्तो लाग्छ मन परे लाईक कमेन्ट सेयर गरिदिनुहोला!!🙏
Happy Dashan🎉🎉
Happy dashain🎉🎉❤❤
दाम्मी छ।।🎉
22 ghanta mai yati raamro views waw ani geet pani babal sar subha kamana🙏🙏🙏
Dami
दिनमा १० पटक सम्म नसुनी नेेहेरी मनले मान्दैन, कति मिठो हो म्युजिक त ब्लकबस्टर छ, बर्षकै सर्वोत्कृष्ट संगीत ❤
Thank you 🙏
आहा कती मिठो दसैँको गीत lyrics music voice हाम्रो रामजी खाँड दाई को 2081 साल को सबै लाई dhanyabad chh sathi haru ❤🎉
Thank you 🙏
राजु पाण्डेकाे इज्जत नेपालकाे अाईजिपि भन्दा माथी छ त्याे सबै बालेनकाे करामत हाे किनकि एउटा सहि नेत्रित्वले सबैकाे सिर उच्च पार्छ ।
Thank you 🙏
कसम रामजी दादा तेत्तिकै येति धेरै सफल भाको होइन कला र गला धेरै भाको मान्छे हो कत्ति जना जलेको होला दादा सफल भाको देखेर कसम धेरै मन पर्ने भनेको रामजी दादा मात्रै हो मेरो बेस्ट सिंगर ❤️❤️❤️😘😘😘🇳🇵
Thank you 🙏
सुभकामना हिट बालेन टिम,
Thank you 🙏
Beutfull
राम्जी दाजु सर्वप्रथम त यो समयपरक अनि मिठो गीत ल्याउनुभएको मा धन्यवाद छ।हजुर लगाएत यो गीत सम्पुर्ण परिवारलाई अनि दोस्रो कुरो जहाँ देवि दिदीलाई गाउन लगाउनु भएमा एकदम खुसी छु सबैले विष्णु माझी भन्छन् तर मैले त सुरुवाती दिन देखि दिदीको स्वर मन पर्छ र हजुरहरुको युगल गीत धेरै सुनेको छु मन पर्छ त्यसैले भनेको लोकप्रिय बनोस् 🙏🙏🙏🙏
Thank you 🙏
रामजी खाँड दाजु तथा देवी घर्ती दिदी लगायत सम्पूर्ण ,यूनिट लाई दसैं को भव्य शुभ कामना। गीत लाई पनि शुभ कामना।राम्रो छ गीत।
Thank you 🙏
आहा सारै राम्रो गीत साथै सम्पुर्णलाई बिजय दसमिको सुभकामना
Thank you 🙏
आहा कति राम्रो दशै गीत चर्चित गायक राम्जी खान सर लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
Thank you 🙏
आहा! कति मिठो दशैको शुभकामना गित्! Kathmandu महानगर पालिकाको सहकार्य उत्कृष्ट छ्! सफलताको शुभकामना 🙏 सबैलाइ दशैको शुभकामना
Thank you 🙏
Nice song ❤❤❤Happy dashain all Nepali haruma 🎈🎈🎈🎉🎉🎉🎉
Thank you i
मीठो प्रस्तुति शुभकामना
Thank you 🙏
My favourite singer @Ramji Khand Dada Congratulations.🎉🎉🎉❤❤🙏🙏
Thank you 🙏
Toli ta kalakar bhaisake chan. Dherai khusi lagyo. Happy dashain, Durga bhawani le sabai ko kalyan garun.
Thank you 🙏
विजया दशमी तथा शुभ दिपावली को शुभकामना
Thank you 🙏
अहा रामजी दाई को दशैं तिहार को गीत कस्तो मिठो स्वर अहा दशैं तिहार को शुभकामना छ दाई❤❤ Love you dada ❤️
Thank you 🙏
लय चाहिँ निकै उत्कृष्ट हुन्छन् रामजी दाईको❤
Thank you 🙏
शुभकामना दशैंको बेलै मा धेरै मिठो र राम्रो बबाल❤
Thank you 🙏
सम्पूर्ण नेपालीहरु लाई बिजया दशमी काे हार्दिक मंगलमया शुभ कामना गर्दछु
Thank you 🙏
Babaal laagyo best wishes for entire team 🙏
Thank you 🙏
गित त 2 बर्ष भयो आएको भिडियोको प्रतिक्षामा थिए।राम्जी दाईको शुभचिन्तक हुँ बडा दशैको बधाई तथा शुभकामना दाई🙏
Thank you 🙏
नरप प्रहरीको सान नगरप्रहरी प्र ब उ पाण्डे सर र बालेन जीको करामत अतिराम्रो प्रस्तुती शुभकामना छ सबैमा🙏💐
Thank you 🙏
Wow❤❤
Thank you 🙏
आहा कति मिठो मौलिकताले भरिपुर्ण सजिएको गितले मन जित्यो।।काठमाडौ महानगर पालिका बालेन ज्युको टिमलाई देख्दा खुशी लाग्यो।।सम्पुर्णमा दशैंको शुभकामना ।।🙏🌾💐🎉🌹🌾🌹🎊🎋🌺🌾
Thank you 🙏
लौ महानगर प्रहरि टोलि नि आयछ खुसि लायो।द्सैको सुभकामना❤🙏
Thank you 🙏
Aaha. Happy Dashain
Thank you 🙏
धेरै राम्रो दसैं गीत अर्काको देशमा भएपनि आफ्नै देशमा र गाउँ घर मा भएको पिल भयो,सम्पूर्ण टिमलाई शुभकामना❤❤❤🎉
Thank you i
धेरै मिठो गित।सफलताको शुभकामना ।
Thank you 🙏
Pardeshi loii sachikooii man xune geeet ......damiii geet
Thank you 🙏
बडा दशैको शुभकामना
Thank you 🙏
wow... गित अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।।
Thank you 🙏
दामि छ गित सर
Thank you 🙏
Owow Dami song 👍👍👍
Thank you 🙏
Syangjali ever green thito Ramji bhai ko voice ekdam organic lagchh Ani chul buli Devi gharti ta vannai parena 😊all the best
Thank you 😊
🇮🇳🇮🇳🇮🇳🇮🇳🎉🎉🎉 हिंदुस्तान भारत से
आप और आपकी पुरी टीम को दिल से दिपावली की हार्दिक बधाई हो 🎉🎉
Thank you 🙏
आहा 🎵🎶🎶🎵
Thank you 🙏
मिठो दशैं गीत सम्पूर्ण टिमलाई शुभकामना।❤👍🙏
Thank you 🙏
दादा हजुरको गित जति हेरेनि सुने पनी म कहिलै पनी अगाउँदैन ❤❤
Thank you 🙏
अत्यन्तै उत्कृष्ट 🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you 🙏
🎉🎉 ramro xa video pani song janramro bat new song aaudins❤❤❤
Thank you 🙏
सुभ कामना 🎉🎉🎉
Thank you 🙏
My favourite ramji brother आहा कति राम्रो दसैं को गित सम्पूर्ण teem लाई बधाई छ धेरै माया रामजी brother लाई miss you❤❤❤❤
Thank you 🙏
आहा ❤❤ क्या मिठो गीत "दशैँकाे बेलैमा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 🙏
रामजी दादा अनि बिस्नु माजी को गित हरु नआए सम्म चाड पर्ब आको जस्तो लाग्दैन 🤗❤️❤️सब जना लाई दसैँ को सुभकामना छ दसैँ दसा नबनोस कसेइ को 2081 🤗❤️🎉🎉
Thank you 🙏
विजया दशमी तथा शुभ दिपावली को सम्पूर्ण नेपाली मा सुस्वास्थ्य एवम दिर्ज्ञाउको सबै सबै लाई हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🇳🇵
Thank you 🙏
Wow dami song, tyahi mathi ramji daju ani devi dd ko voice आहा✅
Thank you 🙏
ल है दशैं आयो है दाई हिड्यो रेलैमा दशैंको वेलैमा❤❤❤❤❤❤
Thank you 🙏
धेरै धेरै राम्राे गित बडा दसैं को शुभकामना
Thank you 🙏
Congratulations dai ❤
Thank you 🙏
२०८१को बडा दशैँ को शुभकामनाको साथै हजुर यो मिठो स्वर अतिनै राम्रो संगको लागी धेरै धेरै बधाइ छ❤️❤️🙏
Thank you 🙏
👌👌👌👌अतिनै मिठो गित छ
Thank you 🙏
Wow🎉
Thank you 🙏
अाहा कति मिठाे गित❤❤
Thank you 🙏
Nice song hajur ❤❤
Thank you 🙏
आहा सारै मिठो दसै गीत अनि सुन्दर प्रस्तुति सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🥰🙏
Thank you 🙏
Damme song ❤❤❤dada
Thank you
Wow Kati dami 💚 song
Thank you 🙏
आहा कति राम्रो गीत सम्पुर्ण टिम लाई माहान चाड बिजय दशमी को हार्दिक शुभकामना 🙏🙏🙏
Thank you 🙏
मिठो दशैं गीत सम्पूर्ण टिमलाई शुभकामना।❤👍🙏
5
Reply
Thank you 🙏
Wow dami ❤❤❤
Thank you 🙏
तपाईंको पुरानो friend बिजय दशमी साथै बडा दशैको शुभ कामना यो कार्य सफलता Good luck and God bless you🎉🎊🎈☘️👏
Thank you 🙏
आहा अती मीठो छ दाई हजुर हार्दिक बधाई सगै सफल्ताले शिखर चुमोस शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट हजुरहरुको ठुलो फ्यान
Thank you 🙏
धेरै धेरै मिठाे दाेहरी दशैकाे गित❤❤❤🎉🎉🎉
Thank you 🙏
राम्रो गित डबल शुभकामना राम्जी सर❤❤ यो द्रेश अति मन पर्यो ❤
Thank you 🙏
Super song Ramji dai n.tim❤❤❤❤
Thank you 🙏
जय देस जय घण्टी ❤❤❤
Thank you 🙏
सारै राम्रो छ ❤
Thank you 🙏
Very nice song ❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏
Congratulations 👏👏👏👏 Ramji khand sir
Thank you 🙏
मैले कहा त्यसै भन्छु त रामजी ख़ाँडलाई अरु सँग तुलना गर्न मिल्दैन भनेर ।❤❤❤❤❤🎉🎉🎉
Thank you 🙏
म नी छु 😅त
दशैंको शुभकामना ❤
Thank you 🙏
१०८१ सालको विजयादशमीको हार्दिक शुभकामना
भुपेन्द्र धामी
Thank you 🙏
बडा दशैं को सबै शुभ कामना सारै राम्रो गीत भिडियो ❤❤❤ always beautiful song
ramji dada
सबै लाई सफलताको अग्रिम कामना ❤🎉
Thank you 🙏
❤❤❤
Thank you 🙏
सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली को महान चाड वडा दशैको शुभकामना ❤️🙏
Thank you 🙏
Wow dherai ramro cha Geet hajur haru badhi cha hai ❤❤❤
Thank you 🙏
अति राम्रो गित❤❤❤
Thank you 🙏
बडा दशै को देरै देरै शुभकामाना रामजी दाइ लाई🙏
Thank you 🙏
@@SingerRamjiKhand t\
आहा सारै राम्रो दशै भिडियो ❤❤
Thank you 🙏
Nyc❤
Thank you 🙏
सर्बप्रथम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी आमाबुवा र आफन्तजनहरुलाई बडादशै र सुभ दिपावलीको सुभकामना 🎉❤। धेरै समयपछी एउटा साङ्गितिक क्षेत्रमा मीठो गित ल्याउनु भएका दाजु रामजी खाणलाई धन्यवाद र सुभकामना छ । साथै हाम्रो काठमाडौं महानगर प्रहरी बलको सहकार्यमा भएको यो म्युजिक भिडियोलाई दर्शकमहानुभाबहरुले अबस्य माया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं । महानगर प्रहरी बलको गौरब उच्च बनाउनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏
Thank you 🙏
Gajab❤❤❤❤❤❤
Thank you 🙏
हरे कृष्ण हामी सानो सानो योउतुबे हरु एक अर्कालाई सपोट गरुम ❤️❤️
यस्तो दामी गित आयको हप्ता बितेछ हेर्नै पाइन आज हेरियो
Thank you 🙏
Great👌👌
Thank you 🙏
आहा कति हाम्रो गीत ❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏
राम्रो लाग्यो शुभकामना 👍👌💕🙏
Thank you 🙏
❤❤❤❤❤ रमाइलो लाग्यो गीत भिडियो. सबैलाई शुभकामना
Thank you 🙏
Nice didi and dada sir 🎉🎉❤
Thank you 🙏
राम्रो छ।
Thank you 🙏
❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏
Happy dashai❤❤
Thank you 🙏
सारै राम्रो गित राम जि मित्जु❤❤
Thank you 🙏
First टाइम होला नगर प्रहरी काे पनि music video आको 😊😊😊❤ दामी दामी फूल soport
Thank you 🙏
धेरै राम्रो गीत ♥️
Thank you 🙏
❤❤❤ happy dashian
Thank you 🙏
Sporting ( सुर्खेती )❤
Thank you 🙏
🎉🎉🎉🎉 WOW 😳😳😳
Thank you 🙏
सम्पुर्ण नेपालिहरुमा सात समुन्द्र पारी बात दशैको शुभकामना छ।दिपेन पुन हाल मलेशिया🙏🙏
Thank you 🙏