Lahure Ma Ta Soltini | Sagar Ale Magar & Ashmita Adhikari Ft. Naresh Mc & Anjali | APF Song 2080

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @nareshmc1805
    @nareshmc1805  10 місяців тому +273

    नमस्ते म यस गित को रचाना कार तथा मोडेल नरेश एम.सी हाम्रो कामलाई सबैले माया गर्नु हुन्छ र साथ दिनु हुन्छ भन्ने धेरै आशा गरेको छु र like coment subcribe सेर गरे गरेर साथ दिनु हुन्छ भन्ने धेरै आश गरेको छु👮‍♂️🙏

    • @nareshgurung843
      @nareshgurung843 10 місяців тому

      bro tapai ko kam parti ma natamastak xuu maile tapai ko lagi kehi garna nasake pani Tapai ko youtube chnnei subcaribe gardeko xuu thannx

    • @bijayagurung3932
      @bijayagurung3932 10 місяців тому +19

      Dami super 👍️❤❤❤

    • @sishirniruofficial80
      @sishirniruofficial80 10 місяців тому +6

      Bro keep it up ajhai agadi badnu hola tapailai subhakamana xa

    • @USMC_Colonel
      @USMC_Colonel 10 місяців тому +5

      लाहुरे भनेको नेपाली सेना त होइन झन प्रहरी।
      लाहुरे शब्द को अर्थ नै नबुझी के गित हो यस्तो?
      बरिस्ठ कलाकार सन्तोष पन्त लाई नेपाली पल्टन को लाहुरे भन्नू त तपाईं लाई ठाउँ को ठाउँ झपार्नु हुनेछ।

    • @reshamdarlamimagar7307
      @reshamdarlamimagar7307 10 місяців тому +1

      ⁠@@USMC_Colonel हाहा अनि तिम्रो नाम नै यस्तो छ अनि लाहुरे भनेको कहा बुझ्छौ त राजा तिम्रो दिमाग अनुसारको नाम ठिकै हो 😂😂😂😂

  • @pradipjmagar113
    @pradipjmagar113 10 місяців тому +36

    मार्मिक शब्द नेपाली पल्टन को❤त्यसमाथि सागर दाई र अस्मिता को आवाज जति सुनेपनी सुनिरहुलाग्ने!!

    • @nareshmc1805
      @nareshmc1805  10 місяців тому +4

      यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏

  • @basantatamang7942
    @basantatamang7942 9 місяців тому +2

    साच्चै लाहरेनी भए धामी सुहाउने रहेछ । भर्ती हेर्न जानुस् miss अञ्जली जी ।।

  • @nirajbashyal42597
    @nirajbashyal42597 10 місяців тому +47

    यति राम्रो गित बनेछ❤जति सुन्यो उति सुनिरहु लाग्ने।सम्पूर्ण कलाकार टिमलाई बधाई तथा विजया दसमीको सबैलाई सुभकामना साथै 🎉सफलताको सुभकामना🎉 जय APF जय नेपाल❤

  • @DistinyHeaven
    @DistinyHeaven 10 місяців тому +38

    जति सुन्यो तेति मिठो लाको मलाइ मात्र होनि अरुलानी हो❤❤❤❤❤sagar ale को fan जति 👆️👆️👆️

    • @RajKumarMagarRajkumarmag-zn6ue
      @RajKumarMagarRajkumarmag-zn6ue 10 місяців тому

      Me too ❤❤❤ nice song

    • @gaytondagaming4177
      @gaytondagaming4177 10 місяців тому

      मलाई पनि राम्रो लग्यो. यो गीत त गाडी मा सुन्न मजा आउँछ हन

    • @urmilasaud
      @urmilasaud 10 місяців тому

      😢😢😢😢😢❤❤

    • @santoshiadkikari2715
      @santoshiadkikari2715 10 місяців тому

      ​@@gaytondagaming4177@@@

    • @nareshmc1805
      @nareshmc1805  10 місяців тому

      यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏

  • @radhabastola8944
    @radhabastola8944 10 місяців тому +5

    सारै राम्रो लाग्यो।। सफलताको शुभकमना

  • @JR_BOHARA
    @JR_BOHARA 10 місяців тому +11

    राम्रो प्रस्तूती संगै सबै नेपाली कलाकारलाई मेरो सलाम 🙋🙋
    Thank you APF team

  • @SunilBk-uc2tg
    @SunilBk-uc2tg 10 місяців тому +6

    ल बधाई छ है सम्पुर्ण नेपाली लाहुरे टोलिलाई।

  • @kulrajrai
    @kulrajrai 10 місяців тому +8

    बडा दशै २०८० को शुभकामना सहित गीत, गायन, अभिनय
    अजर अमर कृति बनेको छ प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिनु हुने सम्पूर्ण सर्जकलाई हार्दिक नमन💚💚💚🙏

  • @GitaChanara
    @GitaChanara 10 місяців тому +3

    धेरै सुन्दर भिडियो ❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 10 місяців тому +11

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको संमान गरौँ ।।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @bikashshrestha6290
    @bikashshrestha6290 10 місяців тому +8

    ससश्त्र प्रहरीको ड्रेस त्यसै त राम्रो लाग्ने झनै गित र आवाज त्यस्तै सुहाएको छ । धेरैपछि राम्रो गित सुन्न पाईयो दशैं विशेषको । सबैलाई सफलताको शुभकामना ।

  • @ganeshthapa9933
    @ganeshthapa9933 10 місяців тому +28

    हार्दिक बधाई APF लाई अनि सम्पुर्ण टिमलाई यति राम्रो प्रस्तुति दिनुभएको maa ।🎉🎉🎉🙏🙏🙏

    • @nareshmc1805
      @nareshmc1805  10 місяців тому +1

      यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏

  • @aalay_daai8662
    @aalay_daai8662 10 місяців тому +14

    sagar भाइको स्वर नै जादुमय छ। सबै नेपाल पल्टन लगायत सम्पुर्ण नेपालीहरुमा विजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना।

  • @anjan_jung_adhi
    @anjan_jung_adhi 10 місяців тому +9

    ल है हाम्रो सशस्त्र पल्टनमा पनि दसैं लाग्यो यो मिठो साङ्गितिक माहोल संगै ❤ धेरै धेरै बधाई अनि सुभकामना नरेश दाई फेरि अर्को अवार्ड नि जित्नु पर्छ है यो गित बाट नि 😘😍❤️

    • @ambikaraut5413
      @ambikaraut5413 10 місяців тому +1

      The song and video was fablous....Ani Hamro Deepak Sir kata jaanu bho yespali......Uhako thulo fan.....

    • @nareshmc1805
      @nareshmc1805  9 місяців тому

      Thanku

    • @nareshmc1805
      @nareshmc1805  9 місяців тому

      ​@@ambikaraut54130:52

  • @yam416
    @yam416 10 місяців тому +15

    विजया दशमी को शुभकामना छ नेपालमा र बिदेशी नेपाली दाजुभाई दिदी बहिनी हरु मा धेरै सुभकामना🎉🎉
    यो गितले मन छोयो good luck

    • @nareshmc1805
      @nareshmc1805  10 місяців тому

      यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏

  • @nanithapa6856
    @nanithapa6856 10 місяців тому +4

    ❤❤❤❤❤supop Sagar ale magar bro nd all team 💗💗🙏🙏

  • @user-jq9kx3zr1h
    @user-jq9kx3zr1h 10 місяців тому +4

    ल बधाई छ सर दसैको कोसेली लिएर आउनु भएछ 🎉🎉

  • @surendrathapa3248
    @surendrathapa3248 10 місяців тому +7

    पल्टने को लागि पनि यति मीठो गित ।बधाई छ सम्पुर्ण टिम लाई हार्दिक बाधाई सुभकामना र सबै साथिहरुमा बिजय दसमी को सुभकामना।

  • @user-up6wj1gk1h
    @user-up6wj1gk1h 10 місяців тому +5

    सफलता काे शुभकामना काका❤❤❤❤

  • @user-sb1xq7jl7v
    @user-sb1xq7jl7v 10 місяців тому +1

    हार्दिक बधाई तथा शुभकामना ।सम्पूर्ण टोलि लाई ।

  • @kumarlama8826
    @kumarlama8826 10 місяців тому +32

    मिठो लाहुरे गित गाउनु भएकोमा अस्मिता दिदि र सागर दाजु तथा सम्पुर्ण कलकार टिमलाई धेरै धेरै बधाई छ❤❤❤❤

    • @nareshmc1805
      @nareshmc1805  10 місяців тому

      यस्तै राम्रा राम्रा गीतहरु हेर्न अनि सुन्न चाहनु हुन्छ भने कृपया हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला || तथा यो भिडियो शेयर पनि गरिदिनु होला || धन्यवाद।❤🙏

  • @SumanThapa-tm4zn
    @SumanThapa-tm4zn 10 місяців тому +6

    हार्दिक बधाई तथा सफल्ताको शुभकामना नरेश सर लगायत सम्पुर्ण टिम्लाई म गायक मोडल सुमन थापा कोतर्फ बाट 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Prabal_hayu
    @Prabal_hayu 10 місяців тому +13

    गित अति सुन्दर छ । हार्दिक बधाई छ सम्पुर्ण टिमलाई❤❤

  • @kumarshrestha4936
    @kumarshrestha4936 10 місяців тому +2

    सुनिरहु जस्तो छ। सारै राम्रो गीत ससस्त्र जवानलाई सलाम 🙏

  • @pritirai9523
    @pritirai9523 10 місяців тому +4

    Dami nice song safaltako subhakamana sabailai 👍️👍️

  • @sabinrai4810
    @sabinrai4810 10 місяців тому +1

    अति उत्कृष्ट सारै राम्रो जति हेरे पनि हेरिरहन मन लाग्ने सफलता को शुभकामना

  • @harishrestha4593
    @harishrestha4593 10 місяців тому +3

    सुमधुर गीतमा हेरिरहुँ लाग्ने उत्कृष्ट भिडियो आएको रहेछ प्रस्तुति🌹🌹सम्मान स्वारुप लाइक कमेन्ट छोडेको छु🙏

  • @avinaffuyal515
    @avinaffuyal515 10 місяців тому +1

    अति मिठो बधाई छ । सम्पूर्ण टाेलिलाई

  • @royal_vlogs77
    @royal_vlogs77 10 місяців тому +4

    सारै राम्रो स्वरकि धनी अस्मिता अधिकारी एकदम राम्रो भनेको छ भिडियो ❤❤❤ शुभकामना naresh mc brother.❤

  • @prakashpandeyofficial228
    @prakashpandeyofficial228 10 місяців тому +2

    आहाहाहाहाहा कति राम्रो भिडियो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🙏👏👏

  • @prembahadursingh8968
    @prembahadursingh8968 10 місяців тому +3

    Babal nice apf❤❤❤

  • @bhimshrestha3287
    @bhimshrestha3287 10 місяців тому +1

    Wow nice song n badhai cha all team lai

  • @dawasangesherpa8424
    @dawasangesherpa8424 10 місяців тому +120

    टिकटक हेरेर आउने जति हात उठाउ त

  • @rajendrasharama3129
    @rajendrasharama3129 10 місяців тому +2

    Wow best dashain music video

  • @RajKumarMagarRajkumarmag-zn6ue
    @RajKumarMagarRajkumarmag-zn6ue 10 місяців тому +3

    Hjr haruko laye tatha sir Jana eak dam ramro Lago ❤❤❤ my best song . ❤🙏🙏🥰🥰🇳🇵👍

  • @smilekinggorkha6621
    @smilekinggorkha6621 10 місяців тому

    Sagar ale brother ko song ekdamai ramro lagyo best wishes aagami din haruma pni estai ramro song aawos sunna paiyos.....

  • @maheshbam8645
    @maheshbam8645 10 місяців тому +4

    Lahure parti samarpit aayo dasai git sarai ramro baneko xa...congratulation all team 🎉❤

  • @Gaurabvlog
    @Gaurabvlog 10 місяців тому

    Wow कती मिठो दसैं गीत सारै राम्रो लाग्यो। ❤❤❤love this song

  • @mr.magar_official
    @mr.magar_official 10 місяців тому +8

    सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र तथा आफन्त जनहरुमा बदा दशैंको हार्दिक मंगलमय शुभकामना ♥️🎉🇳🇵🇳🇵🇳🇵 नेपाली गीत सङ्गीत कला र गलालाई विश्व भरि फैलाऔ।।

    • @sanjeepbaniya4480
      @sanjeepbaniya4480 10 місяців тому

      नेपालीहरूको महान् चाड बिजया दशमीको शुभकामना ।

    • @nareshmc1805
      @nareshmc1805  9 місяців тому

      Thanku

  • @AlexGaha-js2bq
    @AlexGaha-js2bq 10 місяців тому

    धेरै भन्दा धेरै राम्रो अनि रमाईलो म्यूजिक भिडियो MC bro🎉❤

  • @sureshgm2877
    @sureshgm2877 10 місяців тому +4

    गीत संगीत एउटा यस्तो असल साथी हो जहाँ दुःख र सुख दुवैमा साथ दिइरहन्छ। ❤❤❤❤😊

  • @miguellimbu6746
    @miguellimbu6746 10 місяців тому +2

    शब्द संगीत एक्दमै राम्रो त्यसैमाथी यति सुन्दर भिडियो रास्ट्रसेवक हरु को साथ मा सुन मा सुगन्ध मिसिएको छ सफल्ता को शुभकामना ❤❤

  • @SP_Official9844
    @SP_Official9844 10 місяців тому +6

    सम्पुर्ण टिमलाई विजया दशमिको अग्रिम शुभकामना । मीठो सँगितमा सजिएको गित सशस्त्र प्रहरी बलको । धन्यावाद नरेश एम.सी.लगायत सम्पुर्ण टिमलाई आगामी दिनहरुमा यस्तै गित संगितकोलागी शुभकामना ।

  • @nirmalrai4191
    @nirmalrai4191 10 місяців тому +1

    अतिनै राम्रो शसत्र प्रहरी सरहरु लगायत अन्जलि ज्यू को प्रस्तुति सबै लाई सफल्ताको सुभकामना

  • @Pratikathapamagar10
    @Pratikathapamagar10 10 місяців тому +3

    Arewow kya ramro dance ❤❤❤❤all the best all team 🎉🎉🎉🎉

  • @mansilarai4025
    @mansilarai4025 10 місяців тому +1

    अति सुन्दर सामूहिक लाभ्रेहरू नाच अति रमाइलो ❤🙏🙏💙

  • @PMMGR
    @PMMGR 10 місяців тому +5

    बिजय दशमी 2080 सालको हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉❤❤

  • @reshampurja6996
    @reshampurja6996 10 місяців тому +2

    आहा बबाल दामी अनि मीठो दशै को गीत रहेछ, मज्जा आयो हेरेर, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई यति राम्रो सृजनाको लागि ❤️❤️❤️❤️🕺💃🕺💃👍️👍️👍️👍️👌👌👌👌👏👏👏👏🥀🥀🥀🥀🌺🌺🌺🌺💝💝💝अति शुन्दर कोरियोग्राफि❤️❤️❤️❤️

  • @dilthapamagrnicxamaksrthap2020
    @dilthapamagrnicxamaksrthap2020 9 місяців тому +3

    Dami xa hajur 100 ❤❤❤❤❤❤

    • @DEEFDD-nf3dn
      @DEEFDD-nf3dn 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤😂🎉🎉🎉

  • @anojkc7868
    @anojkc7868 10 місяців тому +2

    Aaha kate ❤❤😮😮 rembro
    Soing an dainsh dashi ko
    Rama ghaMa 🤗🏵️🏵️🙄👍️

  • @rakeshgajmer7118
    @rakeshgajmer7118 10 місяців тому +7

    यो गित म अब केटो दरो नाच्छ दशै मा अति राम्रो गित बने को छ खुशी लागे 🎉🎉🎉❤

  • @MohanBohara-xe5ru
    @MohanBohara-xe5ru 10 місяців тому +2

    Dheraii ramroo so g xa daii❤❤❤❤🎉🎉🎉

  • @jagritishahi2
    @jagritishahi2 10 місяців тому +4

    Congra maharni all🙏💕💕😘😘

  • @rosemerrysinha7494
    @rosemerrysinha7494 7 місяців тому +1

    राम्रो प्रस्तूती संगै सबै नेपाली कलाकारलाई मेरो सलाम 🙋🙋

  • @amitmagar2574
    @amitmagar2574 10 місяців тому +4

    yespali ko dashain hit song 😍😍😍😍😍😍

  • @rameshgurung719
    @rameshgurung719 10 місяців тому +1

    wow dami ❤️❤️❤️

  • @badrichhetri6078
    @badrichhetri6078 10 місяців тому +6

    उत्कृष्ट प्रस्तुति । 🙏🙏👏👏
    बधाई अनि सफलताको शुभकामना ।🎈🎈
    मलाई गर्व छ ए पि एफ हुनुमा । 🙋🙋❣️❣️

  • @labanyamoybarmn3483
    @labanyamoybarmn3483 2 місяці тому

    Mei bahut khush hu bahut anand mila 10 sal tok koi etna anand de nahi seka aj homko anand dia bahut bahut mera torof dhanyabad

  • @dipeshrajalibh3448
    @dipeshrajalibh3448 10 місяців тому +2

    Sagar aale and ashmita best singer .. nice song❤❤

  • @d.sgaming1218
    @d.sgaming1218 10 місяців тому +2

    Ramro xa vai

  • @PremChand-vm6lq
    @PremChand-vm6lq 10 місяців тому +13

    सफलताको शुभकामना नरेश भाइ हाम्रो APF काे नाम उच्च राख्नु भयकाे छ हाम्रो साथ र सपाेर्ट रहिरहने छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-zp8nj7qg4f
    @user-zp8nj7qg4f 10 місяців тому +1

    धेरै राम्रो गित रचना अहिलेका अरु गित भन्दा 👍👍👍👍👍👍👏👏

  • @kumargurung1469
    @kumargurung1469 10 місяців тому +4

    Wowww ❤❤❤❤नेपाली लहुरेहरुलाई सलाम ❤❤❤🎉🎉बधाई छ नरेश सर मिठो गीत प्रस्तुत गर्नु भएको मा

  • @manmaya5678
    @manmaya5678 10 місяців тому +1

    Dami👌👌

  • @user-xx6vk1ob6l
    @user-xx6vk1ob6l 10 місяців тому +5

    Nice❤❤❤❤❤

  • @bharatshrestha8747
    @bharatshrestha8747 10 місяців тому +1

    wow dami❤❤❤❤❤❤

  • @nihantaneupane604
    @nihantaneupane604 10 місяців тому +2

    भका र प्रस्तुति नै सारै राम्रो लाग्यो
    APF को नाम उच्च राख्ने प्रस्तुती👍

  • @shyammajhi5784
    @shyammajhi5784 10 місяців тому +1

    सफलता को कामना

  • @tikarmbk277
    @tikarmbk277 10 місяців тому +2

    सशस्त्र प्रहरी लाई बधाई छ छ गित मिठाे छ।

  • @Ramabhujelvolg
    @Ramabhujelvolg 10 місяців тому +2

    ❤❤❤❤Akdam ramro lagyo congratulations naresh sir and all❤❤

  • @GOLDYBRO9
    @GOLDYBRO9 10 місяців тому +3

    •धनी र पैसा हुनेहरूलाई हो हजुर दशैं लाग्ने ,
    गरीबलाई त दशा लाग्छ । 😔🥀

  • @UrjaLama-fq2yy
    @UrjaLama-fq2yy 10 місяців тому +1

    Yek dam damixa yo paliko dashai lahure song song vaneko yesto hunu parxa super super👌👌👌👌

  • @Karmabir1215-1
    @Karmabir1215-1 9 місяців тому +3

    ❤❤❤ super

  • @chhabikarki49
    @chhabikarki49 10 місяців тому +1

    Congratulations apf team

  • @sabinamagar1807
    @sabinamagar1807 10 місяців тому +4

    आहा कति मिठो गित सङै मिठो अभिनय ❤❤❤
    दशै को सुभकामना सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ दिदी बैनी लाई ❤❤

  • @RameshBabu-le9tf
    @RameshBabu-le9tf 10 місяців тому +1

    अति राम्रो छ बधाई छ सबै लाई ❤❤❤

  • @user-mf5xz7ws8n
    @user-mf5xz7ws8n 9 місяців тому +3

    ❤Wow❤ nice song

  • @Ashish_magar_eve
    @Ashish_magar_eve 10 місяців тому +2

    सारै मन पर्ने गीत सुनुसुनु लाग्ने अतिनै राम्रो प्रश्तुति र साथ साथै सम्पूर्ण टीम लाई विजया दशमीको धेरै धेरै शुभकामना छ 🎉🎉 है

  • @Sunriselifestyle47
    @Sunriselifestyle47 10 місяців тому +6

    Best voice Sagar Ale❤

  • @sitagiri6648
    @sitagiri6648 10 місяців тому

    कत्ति मिठो गित अनि भिडियो झन् राम्रो लागो मलाई त congratulations the beautiful song ❤❤❤❤❤

  • @jangagiri4368
    @jangagiri4368 10 місяців тому +12

    Best wishes for this apf song n congrats whole team 🎉🎉🎉👏👏👏👍️🎶👍️

  • @user-rx1wh4ec8o
    @user-rx1wh4ec8o 10 місяців тому

    अति रमाइलो गीत❤❤❤❤❤❤❤❤❤10 पटक सुनिसके कहिले नअघाइने

  • @magarnee100
    @magarnee100 10 місяців тому +5

    सगर दाईको स्वर नै मिठो😊❤

  • @dhankulung365
    @dhankulung365 10 місяців тому +2

    Wow dami song😍😍

  • @Chhinalsandip20Chhinalsa-ez2rl
    @Chhinalsandip20Chhinalsa-ez2rl 10 місяців тому +5

    👍Best up luck all the terms 🙏🙏जय 🫡👮👮‍♀️🇳🇵💕

  • @mohanshrestha1234
    @mohanshrestha1234 10 місяців тому +1

    Dami xa

  • @princemahatara
    @princemahatara 10 місяців тому +3

    Outstanding ❤❤❤

  • @SabitaThapa-on9in
    @SabitaThapa-on9in 10 місяців тому +2

    🙏🙏बडा दशैंको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण टिमलाई 👌👌🎉🎉

  • @sumitgosain-kj1nj
    @sumitgosain-kj1nj 10 місяців тому +3

    Congratulation team apf

  • @gagandhami5857
    @gagandhami5857 10 місяців тому +2

    अहिले सम्मकाे उत्कृष्ट छ नेपालि लाहुरे गित मैले त ५पटक हेरि सके अब हर्ने पालाे तपाईकाे

  • @user-gp8ex1mh8o
    @user-gp8ex1mh8o 9 місяців тому +3

    ❤❤❤🎉🎉

  • @zoyathakuri5825
    @zoyathakuri5825 10 місяців тому

    गीत एक्दम राम्रो छ नया प्रतिभा लाई नि ठाउ दिनु भएकोमा धेरै धेर्रैधन्यबाद

  • @user-qr4wr4fd8p
    @user-qr4wr4fd8p 10 місяців тому +3

    गीत अति सुन्दर छ। हार्दिक बधाई छ सम्पूर्ण टिमलाई अनि विजय दशमीको अग्रिम शुभकामना।🥰🥰

  • @bishnuadhikarivlog
    @bishnuadhikarivlog 10 місяців тому

    सारै राम्रो अनि मिठो गित, सम्पुर्ण टिमलाई प्रगतिको कामना👌🌹 #bishnuadhikarivlogs

  • @sugamthapa6315
    @sugamthapa6315 10 місяців тому +3

    सफलता को शुभकामना सम्पुर्ण लाई ❤❤❤जय नेपाल

  • @sanchitabashyal484
    @sanchitabashyal484 10 місяців тому

    Wow kati mitho geet ❤❤❤

  • @skt-w4r
    @skt-w4r 10 місяців тому +3

    Ashmita’s voice wow😮😮

  • @Dibinamagar5243
    @Dibinamagar5243 10 місяців тому +2

    सफलताको धेरै सुभकामना 🎉❤❤❤

  • @user-ko9ep5il1h
    @user-ko9ep5il1h 10 місяців тому +4

    Jay nepal