नित्यस्नान+नित्यभ्रमण= दीर्घजीवन || चिया पिउन आजै छाडाैं || सदाचार शिक्षा || कोषराज न्याैपाने
Вставка
- Опубліковано 1 жов 2024
- यहाँ सदाचारका विषयमा एवम् स्वस्थ रहन अपनाउन सकिने सचेतताका विषयमा स्पष्ट पारिएकाे छ ।
Fallow me : UA-cam : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
#Sanskrit_Sarasee #संस्कृतसरसी
अति सुन्दर गुरूजी प्रणाम
ॐ
गुरु नमस्कार , निंद्रा लाग्ने मन्त्र भिडियो मा राखी दिन अनुरोध गर्दछू ।
आहा कति राम्रो अब निन्द्रा नलाग्ने मानिसहरूले खाने औषधीका कम्पनी नै बन्द गरे हुने भो ।
अनि सात्विक आहार पनि हो कि ।
कोषराज गुरु ज्यु? नमो नम: । लहसुन, प्याज खान हुन्छ हुदैन? र तपाईं चही लहसुन, प्याज सेवन गर्नुहुन्छ कि हुदैन । जसरी भएपनी यश जिज्ञासा को सामाधान गरिदिनुहुन अनुरोध गर्दछु ।
गुरुले जे गर्छ त्यो नगर्ने । गुरुले जे भन्छन् त्यो मान्ने ।
Darsan guru
Hajur le mantra haru alik bistai vanu na hami lekne thiyam 6ito vanu vo hajur le
नमो नारायण
अति राम्रो सन्देश गुरु
Narayana Guru Ji ...
Sahi lagyo ....
🙏🙏🙏