वाव सुन्दा यस्तो रमाइलो तर साह्रै अफ्ट्यारो जस्ता को तस्तै सवाल जवाफ र शब्दको संयोजन ... मलाई त साह्रै मन परो यार...! टिकटकमा देखेर यता आएको पुरै भिडियो हेर्न पाए.. जे होस यो पनि मौलिक गीतको एउटा विविधता मध्येको एक रहेछ ... आज पहिलोपटक हेरे पछि थाहा भयो... । त्यसैले यी सबै गीत गाउने कलाकार लाई दीर्घ आयुको कामना ...!
Jindagima dherei tharika geet suniyo tara yasto geet pani sunna paainxa vanera socheko thiyana dherei man paryo ani yo geet ma dherei enjoy garyo khusi lagyo
यतिका उमेर बितिसक्यो तर यस्तो गित कहिँ कतै सुनिएन तर आज यस्तो पुरानो लोकभाका गित सुन्दा निकै रमाइलो लाग्यो । अब यस्तो पुरानो लोप हुनलागेका लोकभाका गित सस्कृर्तिहरु जोगाइ राख्न प्रर्द्छ्है🤔🤨🤔🤨
बिश्व मा एक मात्र हाम्रो देश नेपाल कला सस्स्कार अनि सस्कृती धनी को देश जहाँ तुरुन्त शब्द सृजना गरेर सबल जबाफ गर्न सक्ने क्षमता को धनी तपाईं कलाकार हरु लाई मेरो सम्मान छ।
समग्र मा सबै कमेन्ट पढे मैले सालाखाला कमेन्ट सकारात्मक नै देखियो दुख लाग्छ कता जाँदै छ सस्कृती अग्रज कलाकार तपाईं सुसिला लामा सानू धमला रिता गुरुङ दल बहादुर अन्कल तपाईं हरु को गित सुन्दै जादा परिबार सङ हेर्न मिल्ने खाल्क चाहिँ भएन दुख लाग्दो कुरो
Hamro sanskrit saveta ma yetti fohorta xaina kalakar ho vaidaina fohortalai nai bahira lyaune vannu xaina ni Dherai ramra pakchhe pani. Xan Dherai vaavukta pakchhe pani xan yo hamro sanskrit saveta pakkai pani haina
जति हेरेपनि धित नमर्ने घाँसे गीत,,,, जिवन म पहिलो पटक हेरियो
अझै पनि टिपिकल घासेगित जिबितै रहेछ ठाँउ ठाउमा। यस्लाइ जगेर्ना गर्न हामी सबैको कर्तव्य हो दायित्व हो।
होनि हजुर।
बधाई छ घासे गितको जगेर्ना गर्नुभयकोमा
वाव सुन्दा यस्तो रमाइलो तर साह्रै अफ्ट्यारो जस्ता को तस्तै सवाल जवाफ र शब्दको संयोजन ... मलाई त साह्रै मन परो यार...! टिकटकमा देखेर यता आएको पुरै भिडियो हेर्न पाए.. जे होस यो पनि मौलिक गीतको एउटा विविधता मध्येको एक रहेछ ... आज पहिलोपटक हेरे पछि थाहा भयो... । त्यसैले यी सबै गीत गाउने कलाकार लाई दीर्घ आयुको कामना ...!
धेरै धेरै धन्यवाद हजुर।
समय अनुसारको गित सुन्न खुब आनन्न आउने मलाइ मात्रै हो कि ? नमन सस्कृती जोगाउनु पर्छ हजुर
Jindagima dherei tharika geet suniyo tara yasto geet pani sunna paainxa vanera socheko thiyana dherei man paryo ani yo geet ma dherei enjoy garyo khusi lagyo
ओहो यस्तो भाका त सानो हुँदा सुनिया थियो लोप भैसक्या भाका यसरी जोगाउने सम्पूर्ण टिमलाई नमन.🙏
निकै कडा आयो त घाँसे गित🤘😜😆🤣
होनि है।
Hai hjr
यतिका उमेर बितिसक्यो तर यस्तो गित कहिँ कतै सुनिएन तर आज यस्तो पुरानो लोकभाका गित सुन्दा निकै रमाइलो लाग्यो । अब यस्तो पुरानो लोप हुनलागेका लोकभाका गित सस्कृर्तिहरु जोगाइ राख्न प्रर्द्छ्है🤔🤨🤔🤨
बिश्व मा एक मात्र हाम्रो देश नेपाल कला सस्स्कार अनि सस्कृती धनी को देश जहाँ तुरुन्त शब्द सृजना गरेर सबल जबाफ गर्न सक्ने क्षमता को धनी तपाईं कलाकार हरु लाई मेरो सम्मान छ।
धन्यवाद हजुर।
लाेप हुन लागेकाे यस्तो भाकालाई निरन्तरता दिएकाेमा धन्यवाद ।
चार टुक्का मिलाई ठेट शब्द प्रयोग गरि गाउनु पर्ने असारे भाखा वा घाँसे गीतको संरक्षण हुनु पर्छ दल बाहादुर दाइ र शुशिला लामाको टिमलाइ धन्यबाद!
अशद्धै रमाइलो लाग्यो यार ब्रो
सारै मन पर्यो फेरि अर्को भाग
रत्यउली अनी असारे भाका मा दल बहादुर दाई र सुसिला लामाको जोडीलाई कसैले भ्याउदैन ❤🙏शुभ कामना 🙏❤🙏
Dal Bajadur lai Rakkar dine Parbati Lama, Manju Lama, tatha arko ekjana Lama Bajai nai hunuhunchha
हाम्रो सस्कृति परम्पराको जगेर्ना सबै बाट गरौ
अतिनै रमाईलो प्रस्तुति,नमन गायक गायिका सबैलाई 🙏
यहि कोशिसमा छौ हजुर। धन्यवाद ।
P
@@kipakTamang ppppppppppppppppppppp1
गित लाई जुन तरिकाले बुझन खोजेको छ तेसरिनै बुजिन्छ काल झै लोक भाकहरु जगेर्ना गर्नु हाम्रो दाइतो हो🎧️🎧️🎧️👌👌👌
आहा धेरै पछि पुरानो सिलोक पाइयो🙏🙏🙏बधाइ सबोइ कलाकार हरुलोइ🙏🙏🙏😁
हे प्रभु के के गित हुदो रैछ म त मरे हासेर 😆
अति राम्रो छ पार्ट 2 पनि पिलिज
Yasto ghase git naharawos haraula vanne pir lagyo sarai manparyo.
अगाँनिक ,,,,यो चलन लाई जगेर्ना गनुँ पछँ है,,,, सुशीला दिदी
कति रमाइलो शुशिला दिदिको कडा दोहोरि दल बहादुर बुबा पनि अति रमाइलो।।कति कडा जवाफ
क्या राम्रो घाँसे लय ❤️सब्द हरु पनि क्या रमाइलो 🤣
मीठो छ घासे गित पहिला मैले पनि गाउथे बिदेसिनु परेर म सङ्ग गाउने जोडि हरु कता कता केगर्दै होलान याद आयो यो गित सुनेर
बब्बाल लागेउ यार मजा लस्टै पुरानो दिन्हरुलाइ सम्झायो
येस्तो लोप हुँदै भयेको गित हरु भाग-2 पनि लियेर आउनु पर्यो अति मन पर्ने शुसिला लामा येस्तो इतिहासिक कलाकार लाई सम्मान ♥️♥️♥️🇳🇵🇦🇪🌷🌷👍️🙏🙏🙏
अर्गानीक नेपाली RAP ब्याटल है। 🙏
समग्र मा सबै कमेन्ट पढे मैले सालाखाला कमेन्ट सकारात्मक नै देखियो दुख लाग्छ कता जाँदै छ सस्कृती अग्रज कलाकार तपाईं सुसिला लामा सानू धमला रिता गुरुङ दल बहादुर अन्कल तपाईं हरु को गित सुन्दै जादा परिबार सङ हेर्न मिल्ने खाल्क चाहिँ भएन दुख लाग्दो कुरो
Tei ta
दलबहादुर दाजु अझै उस्तै
हामी भाग्यमानी रहेछौ सुन्न पाइयो तर हाम्रो भाबी सन्तती ले यो पुरानो सस्कृती कस्ले सुनाइ दिने
यहि भिडियो देखाउ है राजा😂😂
😢😢😅😊😢hh cv😊M
5😢😊
🎉😢3😮😮😢😮😢😊 🎉😅😊?😢😢😮😮Ò @@subashdahal232
यस्ता प्रस्तुति अब इतिहास हुने भय सम्मान छ गायक गाइका अग्रज हरुलाइ
Y6ÿuvvvv by GB to)
धेरै धेरै बधाई छ है हाम्रा अभिन्न मौलिक संस्कृति जगर्ने गरेर राख्ने सबैलाई!
Hamro sanskrit saveta ma yetti fohorta xaina kalakar ho vaidaina fohortalai nai bahira lyaune vannu xaina ni
Dherai ramra pakchhe pani. Xan
Dherai vaavukta pakchhe pani xan yo hamro sanskrit saveta pakkai pani haina
@@lalitaonlinetv असारे भाखा को काँठे गित भनेकै यस्तै हो।
सारै राम्रो र रमाइलो लाग्यो
Kada dohori xa senior kalakarko ramro
फेरि फेरि पनि आउनु पर्यो 🤣🤣😊🤣
आहा कति रमाईलो
धन्यवाद हजुर।
धन्यबाद दुबै गायक गायीकालाई याेसंस्कृतिलाई जाेगाउनु पर्छ। भाेलिका दिनमा इतिहासमा खाेजेर कहाँ पउनु
हैट शुसिला दिदी कडा भनेकाे त दल बहादुर बाजे झन कडा बहुत रमाईलाे लाग्याे गीत सुन्दा
आहा कति राम्रो रैछ अशारे गित सबै लाई बधाई छ
धन्यवाद हजुर।
Sarai ramilo xa tara alikati xada ho ki jasto lagyo geet sarai ramilo xa 🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏
Ashadhya Ramro Histrocial Asta Vaka Siniyar Kalakar Mulukla Gahana Hun.
हैट अर्गानिक गीत लाग्यो यार ।
🙏🇳🇵👍️👍️👍️👍️अलि छाटा भयनर हजुर
धेरै रमाइलो छ
यस्तो गित त पहिलो चोटि सुने को तर बबाल छ गित त्यो माथी सुसिला लामा को ग फ्यान नै हो मत हाल साउदी रियाद
हैट कडा कहाबाट आउछ हो दिमागमा यस्तो हामले सब्दको अर्थ सबै बुजिसकेम है 😂😂😂😂😂😂😂
❤❤
अद्भुत नेपाली लोक दोहोरी जस्तो संसारमै कुनै देशमा छैन । 😁😁😁 साह्रै मजा आयो हाँसेरै मरियो 😄😄😄
अन्कल को स्वर राम्रो छ माने हजुर
Yo hamro Des Nepal ma nepali Kathe ghase git ma dal bhadur ..dai lai kasailee pani takker n garnu holaa i.love ghase git
Dohori geetkada jadai chahai hajurharulo Sarairamailo lagyo thank you 👌👌🌹🌹❤❤🇮🇳🇳🇵
बाफरे.!!!? कस्ताे कडा टक्कर .!!????अनी कस्तो सुन्दर गिती संवाद.!!!?? हाम्रो लोकजीवन र लोक संस्कृतिको साँच्चिकै अद्भुत र सुन्दर छ।
Tiktok ma dekhera aaune jati hajir humm ta..😃🤣😂
Thank you
Ma pani tiktok batai aako
@@sushilabudhathoki4700 😊😊
बुढा खत्रै रैछ्🤗
भेलु बाजे लाई भाईरल बनाउनु भनदा यस्तो लाई भाईरल बनाउनु नि
लोपोन्मुख लोक सस्कृती जोगाउने कोशिसमा छौ।
😀😀दल बाहादुर काका को सब्द निकै कडा छ झटारो वाउ 😀😀😀😀
होनि है।
बुढाकाे खत्रा 100% सुसिला 70%
शब्दचयन जेसुकै होस् मौलिक भाका जोगाउनुहुने कलाकार प्रति सम्मान छ
Dal bhahdur dai ko geet ramro xa
susila lama sarai kada yr veri nicessss
निकै मन पर्यो ।यस्तो कला संस्कृति लाई जगेर्ना गर्नु पर्छ।
धन्यवाद।
Wow khatra ghasey ghjt ramro cha
असारे गित को भाका हो जस्तो लाग्यो तर खतरै रहेछ दोहोरी 🙏🙏😊😊
4
आज सम्मकै बबाल घासे गित मलाई अत्यन्तै राम्रो लागेउ❤️❤️
दामी
अत्यन्तै मन पर्यो हाम्रो नेपालमा हरेक किसिमका सस्कृतिहरु छन यस्लाइ हामिले लोप हुना दिना हुदैना सम्मान छ अग्रज कलाकार प्रति
🎉
Love it keep it up wid second part too 👍
Very good 👍 ghanse song 🎵 welldone
नबुज्नी ले यो लाई अनर्थ सोच्छन बुज्नी भनी गित कति राम्रो छ!! सम्मान छ अग्राज लाई❣️🙏
दल बहादुर दाजु लाइ बल्ल जवाफ दिन सक्ने फेलापरेको
होनि हजुर।
मौलिकता जोगाउने पालो अब युबा युबतिको । बीदेसी सस्कार के सक्नेछ नत्र। सरकार देझी अभिभावकले प्रोत्साहित गर्नु जरुरी छ।
होनि हजुर।
dherai ramro xa ma America bata
Sushila gaeyka tesai top gaeyka ho yo pani top xa
कडा🤔🤔🤔🤔
कति हास्ने हो
कति हास्नु हैट्😄😄😎😎😃😃
आहा सारै रमाईलो गीत
1 M for sure
I am also here to listen and enjoy purbeli vaka
Dal bdr kaka ko kada prahar
आहा कति मिठो ❤️ मौलिक भाका जोगाउनु पर्छ । 🙏
धेरै राम्रो छ ❤️❤️❤️❤️❤️
कडा दिने काका ले
अति नै हँसाउने घाँसे गित । शुसिला लामा र दलबहादुर लाई बधाई ।
अाहा हाम्रा सँस्कृती
म हरेक सो हरु हेर्ने गर्छु जताततै sexually कुरा हरु नै सुन्छु last Ma जता पनि 😅😅😅
पानी पानी भएकी सबै😂😂🤣🤣😀😀
दरो गोयो है हजुर गुट छ🇳🇵🇳🇵😁😁😁😁😁
धन्यवाद हजुर।
मैले सानो टुक्का हेरे र छाडा लामा सोचेको ठाढो भाका कि राही रच 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Dal Bahadur is the greatest of the great.
यो सरै मन पर्यो
देउराली चौतारी रोधीघर मेलापात गाउँ घर कुना कन्दरा का गितहरु नै हुन हामी नेपालीको पहिचान ।।। आज पहिलो पल्ट यस्तो भाकाको गित सुने सारै रमाइलो लाग्यो
😅😅😅😅😁😁😁🤣🤣🤣🤣👍👍👍👍🤪🤪🤪🤪
ba kada
Mannnai parxa geet
अतिनै रमाईलो प्रस्तुति,नमन गायक गायिका सबैलाई
very nice your shering video ☝️👌👌
हरेक चिज को सकारात्मक नकारात्मक पाटो हुन्छन यता सकारात्मक पाटोमा लागे म चाहिँ यश सृजना लाई पार्दर्शी गर्ने तपाईं सन्चार कर्मी लाई विशेषगरी धन्यवाद छ
कटट कश
बुझिन हजुर
धेरै राम्रो असारे गित 😍😍
धन्यवाद हजुर।
Tapaiko UA-cam bata yo geet herna paiyo, dherai ramro lagyo, hami bachcha huda yesto geet sune ko thiyo.
My pleasure
नुवाकोटे लाई कस्ले सक्नु गीत गाउन🙈😀🙈